रबि सरलाइ पधान्मत्रि भएको हेर्न मन छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@डाफेमुनाल6 жыл бұрын
९६ बर्षकी आमाको कुराले मनै रोयो देशको आवाज जनताको आवाज रवि सर हामी गर्व गर्छौ रवि सर जस्तो सच्चा सपुत यो देशले पाको छ हामी गुमाउन चाहदैनौ रवि सरको खुट्टा तान्ने हरू ध्यान दिएर सुन रविसर १लो हुनुहुन्न रविसरको साथमा हामी छौ l
@akashkhanal31386 жыл бұрын
fast viewer support रबि दाई को को हनु हुन्छ लाइक गर्नु होला
@abkhanal91786 жыл бұрын
congratulations आकास जी first comment ma parnu bhako ma
@akashkhanal31386 жыл бұрын
@A&B sir धन्यवाद हजूर लाई
@narbahadur17926 жыл бұрын
नमस्कार रबि दाई
@prabindhakal1006 жыл бұрын
La aba timi award 🥈 dinu parchh free world 🌎tour ko
@akashkhanal31386 жыл бұрын
@@prabindhakal100 जी हजुरले भनेको पूरा होस्
@premprateek50216 жыл бұрын
रबी दाजु जिन्दावाद ..! जिन्दाबाद,जिन्दाबाद
@SmuSingh-ij7is5 жыл бұрын
सलाम छ हजुर लाई ,तीन करोड नेपाली ,हरुको भगवान् ,,हो, ,हजुर,,,लाखौं लाख धन्यवाद ,छ दा दा,जय ,नेपाल् ✋✋💌💌
@tilakale9376 жыл бұрын
यस्तो गहकिलो शब्द सुन्दा त नेपाली हुनुमा गर्व लाग्छ ,मलाई त देश अब प्रगति तिर जान्छ यसमा पुर्ण बिश्वास छ।
@GangaAleGangaKoGhar6 жыл бұрын
मेरो लागि कलियुग को भगवान आउनु भयो, कोटि कोटि प्रणाम छ । साँच्चै म हजुर को शुस्वास्थ दिर्घायु र सफलता को कामना गर्दछु। गरिब, दुखी, पिडित, आवाज नहुने हरुको लागि एउटा दरिलो बिस्वासिलो भरोसा हो हाम्रो रबि दादा !! 🙋मेरो बिचारमा सहमत हुने धेरै हुनुन्छ होला यता, कोको हुनुन्छ? -देश द्रोही मुर्दाबाद- रबि दाजु जिन्दावाब -भ्रस्टाचारि घुसखिरी साइड लाग- रबि दाइ प्रधानमन्त्री हाम्रो माग !!
@purbelisaugatsfun7306 жыл бұрын
Ma pani aako xu satya ug ko vagawan prabam garbeki mis
@rajdhaniktm11526 жыл бұрын
@@jessicarai5333 ....ufff 🙄🙄 K Type Gareko ..
@सुजितअधिकारी-छ9भ6 жыл бұрын
समझना मुटु भाेरि गङगा प्यरि ।।
@GangaAleGangaKoGhar6 жыл бұрын
@@purbelisaugatsfun730 hajur laai samjhana ra namaakar chh !! Sangai herum hai !
@GangaAleGangaKoGhar6 жыл бұрын
@@सुजितअधिकारी-छ9भ मेरो पनि सेम हजुर, धेरै सम्झना छ
@sewakdulal3176 жыл бұрын
किन हो किन यो कार्यक्रम सुन्दा तनमन देखि उमंग छायर आउँछ मलाई मात्र होकि अरुहरुलाई पनि हुन्छ हजिर गरम त हजुर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bandanasilwal47616 жыл бұрын
Good job
@suzubasnet29436 жыл бұрын
Me also
@dambersubedi87846 жыл бұрын
तपाई त साँच्चै भगवान नै हो रबी सर धन्याबाद हजुर लाई मेंरो आँखा बाट आँसु घेरै झरेको झर्यैभयो can’t stop k garno tasto अवस्ता माँ काँहा जानु तिबुडीआँमाले हेभगवान heart broken
@birbahadurraikabirbahadur34466 жыл бұрын
तपाई जस्तो महान व्यक्ति लाई सलाम छ
@bimaltamang35706 жыл бұрын
रबिदाई को हरेक एपिसोड नछुटाई हेर्ने कोको छूम यता हाजिर गरम म खाडिमूलुक कतार बाट ❗ र यो चेतना सबै नेपालिलाई जावस अशल र असलि काम गरुम अश्लील काम नगरुम धन्यवाद।
@ShankarSingh-ou3hg6 жыл бұрын
Namskar rabi sir
@hombahadur84046 жыл бұрын
९६ बर्ष पुगेकी वृद्ध आमाको बिसाउने चौतारी बन्नु भएको छ रबि सर
@SirjanaKhatri6 жыл бұрын
पब्लिक बसमा यौन दुव्र्यवहार र कार्य गर्ने पिपासुलाई हदैसम्मको कारबाही होस्।
@nepalidaigurung35206 жыл бұрын
Sirjana Khatri I agree with you
@कोटिभाइ6 жыл бұрын
नमस्ते रबि सर🙏🙏 हिर्दय देखिनै सलाम छ हजुर लाई हजुर भनेको हामी जनताको भगवान हो तपाई को साथमा हामी जनता सधै हुनेछौ जय रबि सर जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@ActionNepalOnlineTv6 жыл бұрын
हामी सबै युट्युबरहरुले रबि सरको नाम बाट राखेको भिडियोको पोइसा राजकोट हस्पिटल बनाउन रबि दाइलाइ नै फिर्ता दिने अबियान सुरु गरौ यस्को सुरवात हामी हाम्रो च्यानलबाट गर्छौ र अहिले रबि दाइको नाममा एउटा फेक युट्युब च्यानल बनेको रहेछ नझुकिनु होला त्यस्लाइ सिस्नुपानी लगाउने दिन चाडै आओस रमेश प्रसाइको सबै नया भिडियो हेर्न प्लिज हामिलाइ पनि सस्क्राइब गरि दिनु होला
@dewananish436 жыл бұрын
एकदम सहि निर्णय गर्नु भएछ सौलुट तपाइहरुको सम्पुर्ण टिम लाइ
@gehbdhdh14346 жыл бұрын
त्यो तपाइहरु को बिचारले खुसिका साथ हामी वाहाको निउज अबलोड गरेको भिडियो मार्फत को पैसा वाहाकै अभियान मा बन्दै गरेको अस्पतालमा लगाउछौ भन्दा त्यो तपाइँहरुको माहानता हो तर फिर्ता दिनै पर्छ भन्ने छैन विभिन्न युटुब च्यानल मा हेरियो!जो कि रबि सर को निउजलाइ बङ्ग्याई टिङ्ग्याई हेड्लाइन बिगारी बिगारी अबलोड गरेको ।। युटुब च्यानल र पत्रकार को नाउमा पत्रुकार हरुले जे भयको हो तेसलाइ ठिक उल्टो बनाई बनाई अबलोड गरि कमाईखाने भाडो बनाउने जो कोहि लाई पनि खेद प्रकट गर्दछु।अर्को कुरा रबि लामिछाने सर को नाम मा युटुब च्यानल चलाउने कुन पापी बेक्ती हो तेसलाई पनि काल ले छिटै पत्र काटोस भन्न चाहान्छु।।
@pemalama36406 жыл бұрын
नमस्कार सर
@निर्दोषप्रदेसि6 жыл бұрын
तपाईंको जस्तो सोच सबै अन्लाईन मिडिया को छैन सर एस्ता मिडिया हरु छ रबि को हरेक कुरा कहिले बाहिर आउला र हामी आफ्नो भिउ बढाउन पाउला भनेर आतियका हुन्छन् अनि सानु कुरा पाउन बित्तिकै रबि को खेदो खन्छन सलाम त तपाइ लाइ
@haridhakal87546 жыл бұрын
Rabi sir jay jay
@dilipkhatri68656 жыл бұрын
रबि सर सलाम छ हजुर लाई रबि सर लाई प्रधानमंत्री बनाउनु पर्छ भन्ने साथी हरु यता हाजिर गरम त
@phurbatamang5606 жыл бұрын
रबि सर तपाईं सचिकै माहान ब्यक्ति हो you are really hero rabi sir
@dipakxunar9116 жыл бұрын
केही बोल्न सकिन तर एति भन्छु कि रबि लामिछाने गरिब दुखी आवाज बिहिन का सम्पुर्ण को भगवान हुनु हुन्छ हामी ले पुजा गर्न त पर्देइन तर हरेक पाइला मा साथ दिन जरुरी छ जय रबि सर सलाम 🙋🙋पनि
@Bg_vlogs1236 жыл бұрын
नमस्कार सम्पूर्णलाई म पल शाह को Rabi is one Patroic and dynamic person Who is playing the vital role the end social evils I salute you✋✋✋✋
@arjunkc60476 жыл бұрын
Are u original hehe
@harishkarki34576 жыл бұрын
Paul Shah
@RaraOnlineTV6 жыл бұрын
यस्तो पापी लाई चाडै पुलिस ले भेटोस र हदैसम्मको सजाय दियोस । हामी सबै को कामना यहि छ । रबि सरको फ्यान जति यता है ।
@santoshpariyar73466 жыл бұрын
रबि लामिछाने लाई प्रधानमन्त्री भएको हेर्न चाहाने हामी कति छौ!🙏🙏🙏🙏
@prabindhakal1006 жыл бұрын
Santosh Pariyar ahile bolchhau ni vote 🗳 dine bela uhi hola
@RamKumar-es8fe6 жыл бұрын
Ma pani
@bibekgurung714 жыл бұрын
Ma . Hh
@gyambulrai95314 жыл бұрын
पत्र कार भयर पनि धेरै ठुला ठुला ठुला काम गरनु भयको भयको छ नि ।
@mamatadhulal20724 жыл бұрын
मत 10000 पर्सेन्ट छु है
@loveyoumyfamilymomanddad51744 жыл бұрын
रबि सरले बोल्ने सब्द सब्दले पनि जन्तालाइ न्याय मिले जस्तो आभाष हुन्छ।तर न्याय नै दिलाइदिदा र न्याय मिल्दा त झनै कति हर्षित हामी जनता।रबि सर अन्याय को बिरुद्ध मा सँधै सबैको लागी लडि रहनु होला?धन्यबाद सर🙏🙏🙏❣️❣️❣️👌👌👍👍🤷🤷
@shankarshrestha24196 жыл бұрын
यी आमाको लागि गर्नुभएको प्रतिबद्धता ले हजुरको वाहवाहिको लागि शब्द हरु अभाव छन् रबि शर।
@sabitrapanday21696 жыл бұрын
आजको कार्यक्रम हेर्दा मुटु थान्म्न नै सकिन निकै गारो भयो आज साच्चै दुख पोख्ने चौतारो नै बनेको छ यो कार्यत्रम किन कि हरेक कार्यत्रम नछुटाइ हेर्ने हुन्छ तर आज 96 बर्षको आमा यो टेलिभिजनमा आयेर रुधा मुटु थाम्न नि गारो भयो राम्रो कामको लाई news 24 लाई आत्मै देखि सलाम गर्न चाहान्छु
@krishnabahun84906 жыл бұрын
म चाहिँ खुब रोये जिउ नै लुग लुग कामो हजुर आमाको कुरा सुनेर
@royalmount65716 жыл бұрын
कस्को आशु आएन होला आमा रुदा
@shantaghimire99916 жыл бұрын
Sabitra Panday ho sari dukha lagdo aama aama nai hunchha
@nabindhakal97516 жыл бұрын
Sabitra Panday 👍👍👍🙏🙏🙏
@dilipkhatri68656 жыл бұрын
रवि सर भनेको नेपाली जनता को लागि भगवान् नै हुन
@ishworvlog60706 жыл бұрын
My great hero rabi dada
@उदितखत्री6 жыл бұрын
96 बर्ष कि आमाको लाइभ कुराले अति नै आँसु नै आयो
@BishalshresthaGaindakot6 жыл бұрын
mero pani udit sir
@tiktokjhapali28736 жыл бұрын
Udit Khatri 🤑🤑🤑
@bindaskshetri32926 жыл бұрын
रबि लामिछने यो देश कै छोरा हजुर लाई ह्रुदय देखि नै सलाम छ।
@sitamalla27606 жыл бұрын
मत रबि लामिछाने सर को शब्द शब्द सुन्दै खुशी लाग्छ 🙏🙏 रबि सर को आवाज सुन्दा भगवान को आवाज होकि जस्तो पनि लाग्छ फेरि पनि सलाम छ रबि सर 🙏🙏
@telivisontv67526 жыл бұрын
रबि सर हजुर को यो आट र हिक्मत लाई मेरो भित्री मन देखि लाखौं लाख सलुट छ ✋✋✋
@thuldai77066 жыл бұрын
रबि सर लगायत सिधा कुरा जन्तासग हेर्नुहुने सम्पूर्ण लाइ परदेशीको तर्फबाट नमस्कार आजा सातौ नम्बरमा
@tekbahadurshrestha81226 жыл бұрын
देश बिदेश मा रहेका सम्पूर्ण नेपाली लाई दुख सुखमा साथ दिने र सबैलाई मनपर्ने कार्यक्रम नै सिधा कुरा जनता हो ,यो कार्यक्रम अनि रवि सरको हरेक शब्दले मन छुने जति यता हाजिर हौ त ,सिधा कुरा जनतासँग को सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ,म दुबई बाट
@libraryofmsa21576 жыл бұрын
आमाको कुरा र रवि सर को प्रतिवद्धता ले आँखा नै रसायो ।
@gurungsukmaya3416 жыл бұрын
सलम छ रबि भाई म हङकङ बाट तपाईंको कुरा सुन्द धेरै रोए साचिकै भगबान हौ तपाईं
@hiramuskan65806 жыл бұрын
९६ बर्ष को आमाको वास्तबीक पिडालाई अर्को कार्यक्रम प्रसारण गर्नु होला, म पनी आमाको छोरा बन्न चाहान्छु ..! #आमा
@villagernepalese48256 жыл бұрын
विचरी आमा..मिल्छ भने म पनि राख्न चाहन्छु।मेरो आमा उस्तै बुढी हुनुहुन्छ,दुई आमाको आशिर्वाद लिन पाउने भाग्य मिल्यो भने झनै खुसी हुन्थें।कल गरेको लागेन bg को bg...
अति राम्रो रबि सर सारै मन दुखेर आयो यो आमा को कुरा सुन्दा
@mitrasubedi25576 жыл бұрын
रवि लामिछाने अबको प्रधानमन्त्री बन्नुपर्छ । नत्र केही हुनेवाला छैन । सबै जनताको ध्यानाकर्षण गराउछु । अबको प्रधानमन्त्री रवि हुनैपर्छ ।
@arjunbk69026 жыл бұрын
quality less think plz chane your mind
@depikakandel86266 жыл бұрын
Sai ho hjur ravi isbest
@mitrasubedi25576 жыл бұрын
@@arjunbk6902 हो नि सर ।
@devmagar34096 жыл бұрын
आज त एक्काउनौ नम्बर मा परियो रवि सर लाई सपोर्ट गर्ने जति यता हाजीर हुम त
@jibrajpahadi77566 жыл бұрын
खुट्टा तान्ने तानी रहुन, जल्ने हरू जली रहुन । हजुर महान हुनुहुन्छ । रबी सरको सामाजिक कामको मुल्यांकन नगर्ने अनि ब्यक्तिगत जिबनको कमजोरी हरू खोजी खोजी खुट्टा तान्नेहरू नै हुन समाजका धमिराहरू ।
@ganeshpariyarnicesang43956 жыл бұрын
Good rabI sar salam xa hjr lai✊✊✊💪🤛
@omthapa2956 жыл бұрын
national hiro
@sajangurung45126 жыл бұрын
जय होस् रबि सर 🇳🇵👌🇳🇵👌🇳🇵👌
@santoshnt63006 жыл бұрын
रबि सर गाउँ गाउँ नेपाल भित्र भित्र को sabai समाचार pni laibha garnu salam garxu rabi सर
@bharatdhamala88526 жыл бұрын
आहा यो शुरूवाती ५ मिनट ले मुटु हल्लाऊछ। बडो मज्जा को जवाफ दीनु भयो सर।we ant always stand like this. Thank you sir.
@lbchhetry79146 жыл бұрын
मनै देखी सलाम छ देशका सपूत रबि सर। देशका हुने गरेका अराजक अनि हदैसम्मका कुकार्य हरुलाई जरैदेखि अन्त्य गर्न अझै सफलता मिलोस रबि सर हामी र हाम्रो सदैव साथ छ देशका सच्चा सपुतलाई। गौरव लाग्छ नेपाली हुनुमा।
@sangamkrishna556 жыл бұрын
वृद्ध अवस्थाको हजुरआमालाई अपहेलना गरेर सुख हुनेछैन रबि दाजु हजुरलाई अन्तरआत्मा देखि सम्मान प्रकट गर्दछु वृद्धा आमाको खर्च म गर्छु भन्नुभयो यसमा हजुरसँग मैले पनि हात मिलाउन चाहन्छु र भन्न चाहन्छु आमा हामी तपाइँको साथ छौं
@shivaadhikari79596 жыл бұрын
dharai dhandebaad ra aasirbaad chha krishna thapa
@lamsaljagannath75876 жыл бұрын
रबि लामिछाने दाजुलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने को को हुनुहुन्छ ??एता हाजिर हुनु त साथीहरू अनि मेरो channel पनि subscribe गर्नुहुन अनुरोध गर्दछु !!
@kumarbaral16656 жыл бұрын
You know what is the problem in nepal? कोइ एउटाले राम्रो काम गर्यो भने , यो त प्रधानमन्त्री बन्न पर्छ भन्छौ ! चाहे त्यो , अहिले सडक को फोहोर सफा गर्न लाई initiation लियेको मान्छे लाई होस या रबि लामिछाने लाई नै !! जस्ले जे काम गरेको छ त्यि काम रम्ररी गर्न देउ !!!!पत्रकार लाई अझ राम्रो पत्रकार बन्न उक्साउ , समाज सेवि लाई पनि अझ राम्रो गर्न भन , तर आफू भेडा भयेको provve nagara प्रधान्मन्त्री संग कुरा जोडेर !!! afno kaam j ho tei garna deu , !!! The topics that goes on trending on youtube , facebook are like sooo damn irritating !!!
@krishnaneupane1986 жыл бұрын
100%
@sumankarki74796 жыл бұрын
देश बनाउने क्षमता रबि सर सङ्ग मात्रै छ . जय नेपाल । जय रबि सर
@rjdsee70896 жыл бұрын
Rabi lamichane र उहाको टिम देशको ३ करोड जनता को चौतारी हुनुहुन्छ । 👌😊💖
@kalakafle27656 жыл бұрын
रबि सर ले अामा लाइ देखन साथ कति खुसी का साथ कुरा गरनु भयो रबि सर को माहान काम साच्चिकै हजुर को काम सराहनीय छन् शब्दकोश छइन् यति राम्रो पवित्र मनले गरेको जनताको अावज मा तगारो नबनदिनुन विनम्र अनुरोध गरद् छु जय नेपाल जय रबि सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️✊✊✊✊✊✊
@localagriculturenepal57236 жыл бұрын
रवि सर जस्ता मानिसहरुको सपोर्ट गरौ र देश बनाऊ ।
@abkhanal91786 жыл бұрын
We Ravi lamichana
@kumardubaibatherdoixu4146 жыл бұрын
Dai lai raja vya hami nepali le
@devikandel21206 жыл бұрын
Rabi is hiro
@kosiskunwar32606 жыл бұрын
मैले आज सम्म यत्रो कार्यक्रम हेरे तर आजको जस्तो मन नै थाम्न नसकिने र मुटुमा एक्दम ढ्याङ्रो थोक्ने कार्यक्रम हेरेको थिएन !!बास्तब मै यो एउटा दुख पोख्ने चौतरो हो सलाम रबि सरलाइ जनता को मन मुटुमा बसि यति राम्रो कार्यक्रम चलाइ बृद्द बृद्धाका आशिर्वाद ले तपाइलाइ कहि कतै केही हुदैन ,,,,
@dipendralimbuofficialchann99646 жыл бұрын
सुद्दारकेन्द्रको संचालकलाई र सुदारकेन्द्रको सबै कर्मचारीहरुलाई अनुसन्धान गरि दोसिलाई चाडो भन्दा चाडो कानुनी कारबाही होस ।
@ManojXettry6 жыл бұрын
पुरुष हुनु मा लज्जाबोध भएका हाजिर गरौ दुख लागेको छ अति नै
@OnlineHDMedia6 жыл бұрын
हो यो सुन्दा लाज लाग्छ आफुलाइ😭 -प्रमोद
@munalama49586 жыл бұрын
सबै पुरुष तेस्तो हुदैन तर यो घटनाले गर्दा हरेक महिला चाय त्यो बच्चा होस या भखर उमेर नागेका सबैलाई यस्ले पीडित गरायकोछ 😝😝😝😝😝
@samsungjennythe52146 жыл бұрын
सलाम सर विशेष कार्यक्रम रहेकोमा धन्यवाद हजुर अामा राेयकाे हामिले हेर्न सकियन,के गर्न सकियला सर हजुर, कतार बाट हजुर ,,
@baburampanday70966 жыл бұрын
कार्यक्रम हेर्नु भन्दा पहिले लाइक र कमेन्ट गरेर हेर्न सुरु गर्ने कति छौ ??????
@dineshbashyal12476 жыл бұрын
नेपालको प्रधानमन्त्री नाम के हो भनेर सोध्नुस कसैलाई पनि खासै नाम थाहा हुदैन होला तर रबि सर को नाम मात्र लिए भने नचिन्ने कोहि छैन बालक देखि युवा सम्म युवा देखि बुढी बुढी सम्म सबैको मुखमा झुन्डिन सफल नाम को "सिधा कुरा जनता सग" का सञ्चालक रबि लामिछाने उहाँलाई नचिन्ने र मन नपराउने मान्छे शायद कमै होलान् ।। सेलुट गर्छु म हजुरलाई
@megraj81626 жыл бұрын
रबि सर हजुर को महान काम्को लागि हजुरलाई यो सानो हिर्दै देखि सलिउट गर्छु
@biswoanandapokharelofficia92276 жыл бұрын
रबि सर जिन्दाबाद।रबि सर को बोली सुन्दै र काम हेर्दा एकप्रकारको शक्ति आयेको अनुभव हुन्छ।रबि दाईको जये होस।
@smritioli81256 жыл бұрын
यस्तो पापी लाई सबै मिलि समाउनु पर्छ
@prabindhakal1006 жыл бұрын
Tapai original nai ho ta khai bujhnai garo e-mail 📧 id dinuhos na madam
@koshmali13936 жыл бұрын
Mero bichar ma tyo manxe ko manasik sthiti bigreko hunusakx..😨
@Lllizankunwar91856 жыл бұрын
Ho Shai Ho
@arjunsherestha47186 жыл бұрын
Posative suport
@kisanrorli52546 жыл бұрын
Hait yasto ta pagal manxe le matra garxa k garne khae
@shantaghimire99916 жыл бұрын
म आज यो कार्यक्रम देखेर रुन मन लाग्यो रबी सर
@tejnicesongilovethissongta45016 жыл бұрын
Santa Ghimire .sahi kuro malae pani
@laxmanthapa79796 жыл бұрын
हजुर मात्रै होइन म नि रोए मित्रहरू
@laxmanthapa79796 жыл бұрын
म नि रोए त्यो आमा कुरा ले
@Mausammagar1596 жыл бұрын
फिलिम खेल्ने लाई किन हिरो भन्छन होला वास्तविक हिरो त रबि हुन
@indrabishwakarma614 жыл бұрын
rabi dai hiro matr hoin bhagwan ra yo desko bhabise pani ho salam xa rabi dai hamro nepal le hajur jasto desh bhakta xoroo janmayo
@mayapariyar14594 жыл бұрын
Saluta xa rabi sar 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajpun59246 жыл бұрын
रबि सर हजुर लगायत हजुरको सम्पुर्ण टिमलाई भगवानले सधै रक्षागरुवन यही कामना गर्दछु !हजुरत सारा दुखी पिदितहरुको माता पिता भगवान जे जो भय पनि सबैको आशा भरसा नै हजुर हो !
@dimondking9336 жыл бұрын
96 बरस काे। अामा काे याे पीडा देखेर सारै दुख लागयाे , अामा काे सत्य तथ्य बुजेर अरकाे एपिसाेड मा हेरन पाउ रवि सर।
@abkhanal91786 жыл бұрын
नमस्कार रवि सर दमदार प्रर्थुती को लागि सिदा कुरा जनतासँग हेर्न लाई को को waiting मा हुनुछ।जो जो हुनु हुन्छ आ आफ्नो हात ठाडो पारौं त यसरी ✋✋✋ रवि लामिछाने दाजु प्रदानमन्त्री भएको हर्न को को आतुर हुनुछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 रवि सर ले प्रोग्राम बाट धरै जना को उदार गर्नु भाको छ । सलुट छ रवि सर । यस्ता नर यैन पिचासु लाई दण्ड दिन को लागि पहल गर्न कली युग को महान योद्धा हुनुछ।हजुर को साथ मा हामी सबै नेपाली छम । रवि सर
@akashkhanal31386 жыл бұрын
म पनि छु सर
@dipakthapa95726 жыл бұрын
Dipak
@dipakbudha15996 жыл бұрын
एस्तो पापि छोरा लाई police ले कानून को दायरा मा लेउनु पर्छ i miss you Rabi sir म Doha Qatar बाट हेर्दै छु सधै मेरो साथ hjr लाई
@shivaneupane3866 жыл бұрын
ma pni Qatar bta
@gajendraaidi91606 жыл бұрын
यदि रबिलाइ यो देस चलाउने अवसर दिएको खण्डमा एक छाक कम खाएर देसको बिकास गरौ भने पनि लाखौ युवा तयार हुन्थ्यौ तर के गर्ने दलालले सत्ता छोड्दैनन
@mangrg6266 жыл бұрын
Rabi sir nepali ko 1 matra janta ko dukha bujne no 1 hero.👍👍👍👍👍👍
@lamamanju154 жыл бұрын
@@mangrg626 poi0
@krishnabhattarai85286 жыл бұрын
अति भयो अब पनि रबि सर को कुरा नबुझ्ने ले जिन्दगी मा कै गर्न सक्दैन ।। जय नेपाल जय रबि सर।।
@dalbahadurkhadka91596 жыл бұрын
धन्यवाद को कुनै सब्द नै छैन रबि जि हरेक आवाज बिहिन को आवाज बन्नु भको छ सलुट छ हजुर अनि सम्पुर्ण निउज 24 को टिम लाई
@reshamkunwar4196 жыл бұрын
परिवारले जिम्मा नलिए मैले र मेरो टिमले जिम्मा लिन्छौं आमा चिन्ता नलिनु भन्ने सब्द ले मुटुनेै छोयो रबि सर सलाम छ हजुरलाई
@binodacharya36346 жыл бұрын
एकदम ।।मेरो पनि मन छोयो।रबि लामिछने एक नेपाली सपुत मात्र हैन्न।भगवान पनि हुनुहुन्छ।
@roshnagurung16706 жыл бұрын
*समाज सेवा गर्न चाहनुहुनेले रबि सर जस्तै काम गरेर देखाउन पर्छ, एक/दुई ठुला कुरा गर्ने नाम कमाउने अनि दाम कुम्लाउनेहरु अगाडी नबढेकै राम्रो।*
@suriyakumar44136 жыл бұрын
ROSHNA GURUNG sahii kuro siSter roshna
@RatnaLimbu6 жыл бұрын
ROSHNA GURUNG पक्कै पनि!!
@aayushaadhikari31206 жыл бұрын
Sarbajanikyaatrama a slim harks
@keshavgirighayel94146 жыл бұрын
सिधा कुरा जनतासँग को यो episode नहेरी नसुत्ने जति यता हाजिर हुनुहोस्।।।।
@सुखदुखकोसाथि-च7व6 жыл бұрын
Richa dd le dherai upyog kura garnu vayo rabi sar sadhai satya ko sath dinu hunxa garva lagxa hamro nyaye ko lagee ladnu hunxa salam xa hjr lai
@rabitimsina16036 жыл бұрын
Rabi sir ti papi nati Natini lai goru sanga hal badhera jitni hola Ama lai afai rakhni hose lakh lakh dhanya badh Rabi sir hajur lai
@krishananu17756 жыл бұрын
....दया होइन महासय, यो हाम्रो अधिकार हो अधिकारी। कसैको विच......राको खाँचो छैन । ........यातायात मन्त्रीलाई एक हप्ता ह्विलचियरमा राखेर यो शहर घुम्न छाडिदिउँ अनि अर्को एक हप्ता आँखामा पट्टी बाधेर.... .....मन्त्रीनीलाई एक हप्ता खचाखच भएको सार्वजनिक सवारीसाधन चढ्न पर्ने अवस्थाको सृजना गरौँ ...... अनि अर्को हप्तामा परिवर्तनको सुरुवात हुन्छ नै हुन्छ । राष्ट्रियस्तरको सञ्चारमाध्यममा अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई आफ्नै समस्या जस्तो गरि उठान गर्नु भएकोमा धन्यवाद ।
@simabk94396 жыл бұрын
Good job.
@Godegamer126 жыл бұрын
कस्ता कस्ता पापी हुन्छन हो मान्छे हरु डिस्लाई गर्न को हात भाचिय पनि हुन्थ्यो नि ।
@rameshchoudhary64836 жыл бұрын
अाज अामाकाे अाँसुले सिधाकुरा जनतासँग काे कार्यक्रम हेर्नेलाई धेरै काे अाँखा म अाँसु अायाे हाेला ।
@anilbishyal18436 жыл бұрын
Ma chennai bata sidakura vjanta sanga karekaram hardai xu prya free time ma sabai rabi sir yo kara karam harni garxu aajako yo bichara aama ko yo kura sunda aakha ma aausu aayo rabi sir ma jhur lai salam garxu rabisir
@rajustha43006 жыл бұрын
good job rabi sir
@मिस्टरमानसिङमाया6 жыл бұрын
रवि सर लाई धन्यवाद xa हामी सबै नेपाली कै तर्प बाट
@madhabbanskota12086 жыл бұрын
जय रबि 🙏🙏🙏जय मातृभुमि🇳🇵🇳🇵🇳🇵🇳🇵
@deepakkhadka18396 жыл бұрын
रबिसर ले केही राम्रो काम गरेर देखाइ सके पछि पछील्लो पीडिको पत्रकारले पनि हाल राम्रो काम गर्दैछ्न गरिब दुखी लाई सहयोग गरिराको छन येसरी नै राम्रो काम गर्दै जानु होला सबैपत्रकार लाइ सलाम छ
@ramkumarthapa97336 жыл бұрын
Deepak Khadka नमस्ते हजुर
@deepakkhadka18396 жыл бұрын
@@ramkumarthapa9733 नमस्ते हजुर
@smritioli81256 жыл бұрын
यस्तै ले हो दिदी बैनी आमा केही न भन्नि
@thamanmagar3896 жыл бұрын
सहि कुरा गर्नु भयो दिदी हजुर ले
@Lisa-te3uk6 жыл бұрын
love u mero di thik bhanu vo teslai xodna hunna
@karanrai6696 жыл бұрын
Sahi kura garnu vo d reema..
@deepakthapa89846 жыл бұрын
Ke garne hjur eso kaele kae t mero desh dekher birktlager aaux
@dipakbaraily93896 жыл бұрын
😊
@jackchhitryjackkanxo50566 жыл бұрын
you tube मा पर्खेर हेर्न बस्ने ✋✋को को हुनुहुन्छ ?हाजिर गरौं त्😍😍😃
@mahabirtgn.90666 жыл бұрын
🙏
@pemasherpa11146 жыл бұрын
👋🏾👋🏾👋🏾
@mhanaraz93436 жыл бұрын
✋🖐️✋🖐️😘
@sonatamang31826 жыл бұрын
Ma pani
@laxmanadhikari52166 жыл бұрын
'
@sannitamang13734 жыл бұрын
Bichara aama rabi dailey ma palxu vannu vayo salut xo rabi dai
@prakashmagar1146 жыл бұрын
कठै बरा दयालाग्दो आमा। बिचरा कस्ता सन्तान हुन उहाँको नातिनातिनाहरु।
@pradeshichoutarionline32946 жыл бұрын
हाम्रो दिदी बहिनी यसरी नै सार्वजनिक यातायात मा दिन्हु योन दुव्र्यवहारको सिकार भई रहेको छ कदा नियाम कानुन हुनुपर्छ
@awesometankasirganesh50786 жыл бұрын
आमा हजुर को कुरा सुनेर मन थामन सकेन मेरो पोनि आँसु आयो आमा म सक्दो छिटो भेटने गर्ने कोसिस गर्छु
@RajKumar-ul7in6 жыл бұрын
आदरनीए दादा रबी लामीछाने सर्बप्रथमत हजुर लगाएत हजुर्को पुरै टीमलाई हाम्रोपनी दुईहातका दस औलाजोडी नमस्कार भन्नचहान्छौ दादा हजुरहरूको यो लोकप्रीय कार्यक्रमलाई सम्पूर्ण नेपालीले तेसै मायागरेका होईनन साच्चीकै हजुरहरूले गरेको प्रतेक काम्कोजतीप्रसंसा गरेपनीकमैहुन्छ तेसैले धेरैत नबोलौ हजुरहरू भगवानको दोस्रो रूपनैहो धेरै महान हुनुहुन्छ भगवान हमेसा दाईनेपरून जय होस हजुर्को
@Sudarsankhanal6 жыл бұрын
सबै जना रबि सरकाे गुणगान गाऊनमा ब्यस्त हुनुहुन्छ म भने herdai बस्दै गरेकाे जय नेपाल जय रबि सर ।।।।।।।।।।।।।पक्डिनुपर्छ त्यस्तो मान्छेलाई
@rajustha43006 жыл бұрын
देश र जन्ताको भलो चाहाने एक मात्र रबि सर हो जय रबि सर ।
@gorkhdangi28536 жыл бұрын
यो सर्ब साधारण भय छिट्टै समतिन्छ कोहि नेता अथवा सरकार को मान्छे हो भने कारबाही हुदैन किन कि सरकारी मान्छेलाइ नेपालमा कानुन छैन
@2068hero6 жыл бұрын
म मर्नु अघि रबि दाई लाई चुनाव मा भोट हाल्ने ठुलो रहर छ 🙏
@biseshshrestha79926 жыл бұрын
Malai pani
@anoopanoop55676 жыл бұрын
I'm too
@मेरोप्यारोनेपाल-य4प6 жыл бұрын
✋मेरो पनि ठुलो रहर छ रबि सर लाई भोट हाल्ने
@मगरसाजन6 жыл бұрын
म पनि
@postarabinmagar21156 жыл бұрын
रबि नातिलाई भनेको भए चाहि s भनिन्थियो नानि !!:
@bharatmagar39856 жыл бұрын
जति जति रबिलाइ खुट्टा तान्छ तेति तेति तपाईं हाम्रो साथ दिनु आबसेक छ र हामी ले साथ दिनमा कन्जुस्याइँ गरेमा आफेइ पछुताउन पार्ला सथि हो हामी साथ दिम दिनु हाम्रो कर्तव्य हो
@ammarbahadur42796 жыл бұрын
Bharat Magar good
@SuMaNd336 жыл бұрын
Bharat Mar
@shambhubdrramtel3206 жыл бұрын
म चाहिँ Dubai बाट नियमित रुपमा हेर्दैछु thanks रबि लामिछाने sir नमस्ते
@tamangkanchi28776 жыл бұрын
Good job rabi sir yesta Lai ta sachhi hunai parxa
@binodacharya36346 жыл бұрын
आहा।।।रबि सर हजुरलाइ सलुट😍😍म तपाइको साथमा छु 😍तपाइको लागी ज्यानकै आहुती समेत दिन तयार छु 😍 सलुट छ सर 😍😍नेपाली सच्चा सपुत हो तपाइ 😍😍😍😍
@RoshanKarki6 жыл бұрын
यी ९६ बर्से आम को यो हालत ले आसु खस्यो लेख्ने सब्द भेटिन
@baburamshahiofficial19246 жыл бұрын
मलाइ पनि तेस्तै भयो
@rambahadurgurung9616 жыл бұрын
हजुर आमा रुदा र रबि सर भाबुक बन्दा मलाई पनि रुन मन लाग्यो
@tejnicesongilovethissongta45016 жыл бұрын
Ram Bahadur sachi nae aaj ko episode le ruwayo sir malae pani
@krishnalamichhane24226 жыл бұрын
रबि सर को जय होस् ...
@bahadurchul36 жыл бұрын
बिचारा आमा यो बिसय फलो गर्नु होला रबि सर के सयोग गर्नु पर्छ हामी गर्ने छोउ ९६ बर्ष कि आमा खुशी देख्न चाहान्छुम।
@washijamil93315 жыл бұрын
तपाई को लगी के लेखम र कसरी लेखम भन्ने विषय म सँग शब्द छईन तपाई हाम्रो देश रियाल सुपर हीरो हुनुहुन्छ तपाई को लगी मेरो सलाम छ
@devgurung40636 жыл бұрын
रबि जीले बोल्नु भएको हरेक शब्दहरु जोडेर एउटा किताब लेख्न मन लाग्छ
@कल्पनापाैडेलसा6 жыл бұрын
धन्य रबि सर सलाम छ हजुर लाई म जस्तो अभागि छोरी हरू को तरफ बाट ।
@purbelisaugatsfun7306 жыл бұрын
किन अभागी भन्दै हुनुहुन्छ केही समस्या छ भने भन्नुस मिस कतै हामि पनि हजुरलाई सहयोग गर्न सक्छौ कि