जसले बनाए उनैले लिए संविधानको हुर्मत | Krishna Prasad Sitaula in TOUGH talk with Dil Bhusan Pathak

  Рет қаралды 37,073

TOUGH talk with Dil Bhusan Pathak (TT)

TOUGH talk with Dil Bhusan Pathak (TT)

Күн бұрын

TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
KZbin: / toughtalk1
Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu

Пікірлер: 172
@ganeshlama4854
@ganeshlama4854 Жыл бұрын
निशब्द! दुवैमा हार्दिक नमन् 🙏🏽🙏🏽🙏🏽❤️
@sanjayalama-yn8vn
@sanjayalama-yn8vn Жыл бұрын
12 bhai ko Kto le Ravi ko nam pani liyena last ma
@kirannarik010
@kirannarik010 Жыл бұрын
नेपाली जनताको माग थिएन प्रदेश, धर्म निरपेक्षता र कथित गणतन्त्र। यसलाई उल्टाउन हामी नेपाली जनताले नै भर मजबुत प्रयास र कोसिस पश्चात हामी सफल र बिजयी भयौ। राजतन्त्र जिन्दाबाद! राजतन्त्र जिन्दाबाद!! राजतन्त्र जिन्दाबाद!!!
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 9 ай бұрын
Yo lekhandass sudan ghotala garne naike ho
@ashoksanjel3555
@ashoksanjel3555 Жыл бұрын
सिटौला नेपाली राजनितिमा दोश्रो सुवास नेम्वाङ्ग हो....अावरण र वचन नरम कर्ममा राष्ट्रघात।धर्मनिरपेक्षता,आजको अस्थिर कानुनको मुल २ पात्र ऊहाँहरु नै हो।
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 9 ай бұрын
Sudan ghotala ko naike kalo kanggaru
@bhubanbhattarai1496
@bhubanbhattarai1496 Жыл бұрын
भ्रष्ट र फटाहा यो सिटौलालाई बहिष्कार गर्नुपर्छ
@sudharshrestha9303
@sudharshrestha9303 Жыл бұрын
राजा सहित को हिन्दू राज्य नेपाली जनता को माग हो
@nepalee.podcast
@nepalee.podcast Жыл бұрын
संविधानमा संघियता र धर्मनिरपेक्षता छिराउने प्रमुख मध्येको एक सिटौला परचक्री पनि हुन् । यस्ता गद्दाहरुलाई सम्मान हैन बहिस्कार गरौं 🙏
@mallok3425
@mallok3425 Жыл бұрын
यो चोर ब्यावस्था ल्याउने माइकेहरु छिठोछिटो मरुन
@yubarajacharya9326
@yubarajacharya9326 Жыл бұрын
राष्ट्रघाती गद्दार हो सिटौला चोर।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Жыл бұрын
तिमिहरु लाइ किन सम्झने जनता ,जनताको माग संवैधानिक राजतन्त्र,हिन्दु राष्ट्र नेपाल अनि केन्द्र र स्थानिय तह राख्ने माग , जनताको थियो,
@bambahadursamal8372
@bambahadursamal8372 Жыл бұрын
राजा जनतालाई होईन मण्डले हरुलाई चाहिएको हो
@RobGrg-xn2ej
@RobGrg-xn2ej Жыл бұрын
Ani corrupted deshdrohi neta jasla lakhau youth bideshma gulami garna pathayuo desh poorest country banayuo testo gadatantra kaslae chahiyako honi? Ki timilae ho?
@rameshbk5480
@rameshbk5480 Жыл бұрын
जनता लाई होइन, तिमी हरु लाई चाहिएको हो । राजतन्त्र
@laxmanparajuli2482
@laxmanparajuli2482 Жыл бұрын
सिटौला कु पात्र हो देश को नालायक !😊
@sagar8602
@sagar8602 Жыл бұрын
नेपाली जनताको लागि बनाएको होईन रछ सिमित नेता र विदेशी दलालहरुको अनुकुल हुनेगरी संविधान बनाउन लगाईएको हो।
@ustab331
@ustab331 Жыл бұрын
यी नेताहरु बिदेशीका दलाल हुन राजा भएमा यिनिहरुकाे मागिखाने भाडाे खाेसिन्छ तेहि भएर हाेला बेलाबेलामा झस्किन्छन
@nabinkhapangi8462
@nabinkhapangi8462 Жыл бұрын
यो एउटा देशले पाएको दुर्भाग्य हो।। पागल नसके पछि लिसो झै किन टासिनु के ।।। आफ्ना आफन्तको जीवन बनाउदै ठिक 🤬🤬
@reshamkafle2732
@reshamkafle2732 Жыл бұрын
पश्चिमाको भरिया हो यो
@narayanbohara4824
@narayanbohara4824 Жыл бұрын
संविधान निर्माणका क्रममा जनता बाट दिएका शुझावमा संबैधानिक राजतन्त्र , हिन्दु रास्ट्र नेपाल , केन्द्र र स्थानीय तह , सानो आकारको प्रत्यक्ष निर्वाचित सम्सद भन्नेमा करिब ९०% जनताको राय थियो । सुझावको पोकोनै नखोली बर्तमान संविधान बनाउन बिदेशी शक्तिले खेल खेल्यो । यिनी मतियार बने । मातृभुमिको श्राप लाग्यो र दुइपट्क निर्वाचन हारे ।
@bhupendeaaryal6546
@bhupendeaaryal6546 Жыл бұрын
याे देशकाे चाेर हाे
@daibagyaneupane9370
@daibagyaneupane9370 Жыл бұрын
गैरसंवैधानिक ढंगले आफै संसदमा प्रवेश गर्छ।आफै कानुनी शासनका कुरा गर्छ।धर्मको मामिलामा जनताको गुनासो होइन श्राप छ।
@ramacharya1111
@ramacharya1111 Жыл бұрын
आजको अराजकता यो चोर र सुबास नेवाङ गिरिजा १२ सम्झौता ता हिमाती हुन ! नलाय हरु मन पनि हेर्नू छैन 😁
@sundardhital4903
@sundardhital4903 Жыл бұрын
शिकायत उसी से होती है, जिससे उम्मीद होती है. उम्मीद खत्म, तो शिकायत खत्म.
@Murari-b9d
@Murari-b9d Жыл бұрын
अहिलेको संविधान र अहिलेको व्यवस्थाका एक कुख्यात पात्र हुन् कृष्ण सिटौला र सुवास नेम्वाङ । नेम्वाङ त स्वर्गे भइसके उनलाई तथानाम भनेर फाइदा छैन,भनेको कुरा उनले सुन्न पनि सक्दैनन् । तर संविधान निर्माण मार्फत यो देश बिगार्ने, कृश्चियनिटी प्रवेश गर्न स्वीकृति दिने,जनता संग बाट सुझाव संकलन गरेर त्यसको वास्ता र पालना नगर्ने,घरको झ्यालबाट राजा हटाउने व्यवस्था कार्यान्वयन गराउन सहयोग गर्ने,देशको सनातन देखिको चली आएको धर्म मासेर धार्मिक र जातीय द्वन्द्व निम्त्याउन वातावरण तयार गर्ने, तत्कालीन संसदका सभामुख तारानाथ रानाभाटलाई गैर कानुनी ढंगबाट हटाएर सो स्थानमा कृश्चियन धर्मका हिमायती सुवास नेम्वाङलाई तोक्न सहयोगी भुमिका निर्वाह गर्ने र अहिलेको यो देशको बिग्रदो अवस्थामा पुय्राउने प्रमुख हिमायती हुन् कृष्ण प्रसाद सिटौला। देशले संघीयता धान्न सकोस् नसकोस, राजा हटाइएको जनतालाई मन परोस् वा नपरोस् , हिन्दुराज्य हटाइएको जनतालाई मन परोस् वा नपरोस् एक पटक पनि जनता माझ अभिमत(जनमत संग्रह नगरीकन) यस्ता राष्ट्रलाई दूरगामी असर गर्ने कुरामा अलिकति पनि नसोची यिनको नेतृत्वमा भएको यस्तो निर्णयले यो देशमा दैनिकजसो समस्या निम्तिरहेको छ यसको भागिदार नेपाली कांग्रेसको तर्फबाट यिनले बोक्नुपर्छ र यस कुकर्मका अभियुक्त हुन् यिनी । नेपाल देशलाई र नेपाली जनतालाई हृदयमा र शिरमा राखेर यिनको जति भत्सर्ना गरे पनि कमि हुन्छ । यस्तालाई नेता मानेर मत दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो ।
@user-123-f5d
@user-123-f5d Жыл бұрын
गणतन्त्र आएर प्रचण्ड परिवारको हालिमुहाली र केही माओवादीका चटकेहरुमा आमूल परिवर्तन आयो।निमुखा जनता बिदेश जाने दोब्बरले वृद्धि भो।
@hariprasadlamichhane1796
@hariprasadlamichhane1796 Жыл бұрын
सबिधान कागजमा त हुने नहुने कुराहरु लेखेर बनायौ तर आज खाेई देशमा सुशासन गरिब जनता काे लागि खाेइ राेजगार खाेइ राहतकाे प्याकेजहरु देशलाई याे जर्जर अबस्थामा पुर्याउनुमा तिमिहरुकाे मुख्य भुमिका रहेकाे छ है
@rajendramishra3052
@rajendramishra3052 Жыл бұрын
माअाेबादिलाई मुलधारमा ल्याउन महत्वपुर्ण भुमिका खेलेका हुन तर फटाहा हुन कुरा चपायर गर्छन ।
@deepakpariyar546
@deepakpariyar546 Жыл бұрын
अाँउदाे पिढिकाे लागि त सत्य बाेला बुढा अब मरेपछि सत्य बाेल्न अाउछाै ??? गल्ती कहानिर भयो ? किन भयो? कसको दबाबमा हामी पछाडिको ? किन गुलामी हुनुपर्ने स्थितिमा देश गयो ?? अब त सत्य बाेल !!!
@sujankhadkatv4123
@sujankhadkatv4123 Жыл бұрын
नेपाली जनता ले असली मान्छे लाइ कहिलै चैदैन .. सिटौला जी नै हुन् जंगली लाइ सिन्हदर्वर पसाएर आफु बाहिर निस्कने मान्छे .. इनको बिचार न पार्टी ले चिनो न देश ले
@govindabhaktashrestha7661
@govindabhaktashrestha7661 Жыл бұрын
यस्तो भाँडभैलो गर्ने सम्विधान पार्टी का झोले हरु बाहेक कसैले मान्दैनन र मान्ने पनि छैनन।समय आएपछि यही जनता ले पल्टाउने छन।
@gurupoudel9290
@gurupoudel9290 Жыл бұрын
देशको नाम संम्मान धर्म देशको ईज्जत सबै सकेको हो यो
@bbjr9406
@bbjr9406 Жыл бұрын
Rajtantra Jindabaad🇳🇵🙏🙏🙏
@bombahadurbombahadur9678
@bombahadurbombahadur9678 Жыл бұрын
गणतन्त्र धोखा हो कुख्यात भस्ट चारी हो sitaulaa
@pujanthapachhetri3864
@pujanthapachhetri3864 Жыл бұрын
Yo mirduvasi Tara deshko laghi kalanka ho
@balrajpradhan9881
@balrajpradhan9881 Жыл бұрын
❤ SHAMBIDHAAN CANCELLED GARNU PARCHA . DESH SAKINA LAGI SAKYO .
@jhamakthapa925
@jhamakthapa925 Жыл бұрын
In his time of home ministry, Nepal was humiliated with Sudan ghotala in UN mission , which was such a shame for Nepal.
@kumarbajracharya3651
@kumarbajracharya3651 Жыл бұрын
सिटौला देश र जनताका अपराधी हुन।
@diwakarbhandari8612
@diwakarbhandari8612 Жыл бұрын
दलाल हो यो एउटा देशको
@nillama5703
@nillama5703 Жыл бұрын
दिलभुषण राम्रो पत्रकार लाग्यो आज कान्तिपुर मा आएर सिरोया को झट्केलो छोरा भएछन्
@laxmanpandey4176
@laxmanpandey4176 Жыл бұрын
मुजि सिटोउला
@ShankarBist-c7d
@ShankarBist-c7d Жыл бұрын
मुखमा राम राम बगली मा छुरा यही हो इनको मूल सिद्धांत......
@rameshshrestha6861
@rameshshrestha6861 Жыл бұрын
भाग बन्डा गरे र खान र गेश लुट्न सहमती जनता लाई ऋण बोकाउन सहमती
@sambhavshrestha742
@sambhavshrestha742 Жыл бұрын
धर्म निरपेक्षता संघियता र गणतन्त्र भित्र्याएर नेपालमा एक शताब्दी पछि धकेल्ने यो सिखण्डी को थुतुनो देख्यो कि थुक्न मन लाग्छ।
@shrestha1520
@shrestha1520 Жыл бұрын
कुकुर हरु नेता हैन देशका लागी कु पात्र हुन
@sparshadhakal4838
@sparshadhakal4838 Жыл бұрын
पशुपति सर्माको गित याद आयो लुट्न सके लूट कान्छा लुट्न सके लुट अरु देश मा पाइदैन नेपालमै हो छुट
@sujankhadkatv4123
@sujankhadkatv4123 Жыл бұрын
नेपाली जनता ले असली मान्छे लाइ कहिलै चैदैन .. सिटौला जी नै हुन् जंगली लाइ सिन्हदर्वर पसाएर आफु बाहिर निस्कने मान्छे .. इनको बिचार न पार्टी ले चिनो न देश ले
@Quantumworld7
@Quantumworld7 Жыл бұрын
एस्ता मुजी डाकु हरु को के तर्क सुन्ने एउटा सिन्का भाच्न सक्ने होइन ,
@saradpoudel
@saradpoudel Жыл бұрын
One of the worst leader that Nepali Congress have!
@lalkumarpudasaini5060
@lalkumarpudasaini5060 Жыл бұрын
तारै मनपर्ने नेता कांग्रेसको सिटौला
@onlinestore8248
@onlinestore8248 Жыл бұрын
नेपालको इतिहासमा यो सिटौला देशद्रोहेको रुपमा चिनिन्छ। अझ एक दिन राष्ट्रिय अपराधीको मूर्ति बन्दा एउटा एस्को पनि बनिन्छ।
@Namaste775
@Namaste775 Жыл бұрын
फटाहा
@G-Rose66
@G-Rose66 Жыл бұрын
आखिर बाहुन त पर्यो,😂
@babugiri7724
@babugiri7724 Жыл бұрын
चोर डाका सीटौला
@tikaadhikari392
@tikaadhikari392 Жыл бұрын
जिउँदो हुदा बोल भन भ्रष्ट नालायक हो मरेपछि कस्ले सुनाइदिन्छ जनतालाइ कम्तीमा जिउँदो हुदैमा भएका भुलचुक जनतालाइ सुनाएर मर?जय रास्ट्र।
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 11 ай бұрын
पाठक जी यो सम्बिधान जनताले लेखेको होइन यो हेक्का रहोस
@MyNarayan123
@MyNarayan123 Жыл бұрын
ए मुजी दिले राजा ग्यानेन्द्र भन्, खालि नाम मात्र नभन
@rajendramishra3052
@rajendramishra3052 Жыл бұрын
देवाकाे चम्चा हाे लेनदेनमा कुरा मिल्छ।
@tmabomabohang6725
@tmabomabohang6725 Жыл бұрын
दिल भुषण जि रेशम चौधरि उठाउनु भो त्यो अधिकारको आन्दोलन थियो त्यसो हो भने,प्रचण्ड,ओलि पनि हत्यारा भन्न सक्नु हुन्छ ? कृपया reply दिनु होला ।
@karmasherpa4603
@karmasherpa4603 4 ай бұрын
Bhawatu Sarwamangalam Sadhu Sadhu Sadhu Jay Nepal Amaa Thanks 🙏👍 good luck with everyone 🦾💪🫡👏👏🎉
@prakashbista5062
@prakashbista5062 Жыл бұрын
झापाले नचिनेको तर देशले चिनेको राजनेता🙏
@rajendragurung3648
@rajendragurung3648 Жыл бұрын
हरामी झापा मा तैले जितेर के खुल्क्याइस भन ???मर अनि सबै ठिक हुन्छ ।
@kirandangal2908
@kirandangal2908 Жыл бұрын
सिटौला नहुनु हो भने कति दरबार का गुलाम हुने थिए कति माओवादी का सिकार
@ramkhadka6653
@ramkhadka6653 Жыл бұрын
समबिधान रहे पो सुभाष निमांग लाई समझने भरसट चारी बिदेशी को पादरीहरू सकियो तिमरो गणतनतर😂😂😂😂😂😂😂
@nakulbidari5150
@nakulbidari5150 Жыл бұрын
नेपाली जनता लाई कागजको यौटा खोस्टा भिरायर आफुले आफ्नो 10 पुस्ताले खाइ नसक्ने गरि पैसा थुपारेउ ।। छि तिम्रा कात्रे खोस्टे सम्बिधान ।। के नाक फुलाउछौ ??
@BhimSenKhatri-nd6sf
@BhimSenKhatri-nd6sf Жыл бұрын
लिम्बू त गयाे अब जैसी कहिले जाने ?
@aabiskar2007
@aabiskar2007 Жыл бұрын
मुलुकलाइ यो गति बनाएर अझै पनि मुख देखाएर कसरी हिड्न सकेको होला सिटौला जी? लाज सरम केहि छैन। जनताको माग अनि आफ्नै बलबुतामा संबिधान जारि गरेको रे कति हास्नु 😂 संबिधान उपर जनताको सुझाब के थ्यो सार्बजानिक गर्ने हिम्मत छ ?
@rajen55555
@rajen55555 Жыл бұрын
लाज लाग्दैन आझ सम्म को ठुलो भ्रस्टाचार सुडान APC काण्ड को नाइके लाई
@basudevparajuli5752
@basudevparajuli5752 Жыл бұрын
दिल भुसण जि जनमत बाट फालेको हो र तपाईकोमतदान केन्द्र कहॉ थियो तेसैले म सिटौला गिरीजा कुलबहादुर र सुभाष ले जे भने तेही हुने हो ! दहाल का साडु फटाह सीटौला
@user-krizal
@user-krizal Жыл бұрын
आफ्नो माटोको संविधान भन्ने नेपाल आमा बलात्कारि सिटौलालाइ तेहि भएर जनताले लगातार चड्डि सुंघाइदिका छन॥
@VV-vo6xm
@VV-vo6xm Жыл бұрын
नेपालको सब भनदा धूतॅ राजनितीज्ञ हुन् यो फटाहा !
@dbmalla1272
@dbmalla1272 Жыл бұрын
#२०७२ को संबिधान नेकांग्रेसका कृष्ण प्रसाद सिटौला (UN मा सान्ति सेना लाइ भ्रस्टचार गर्न लागाएर नेपाल लाइ अन्तर रास्ट्रीय बद्नाम गराउने ) मार्फत ड्राफ्ट बनाउन भारतीय मुलको केन्या नागरिक Yash Ghai लाइ जिम्मा दिएको हो, यहि Ghai हो, केन्याको संबिधान लेख्ने पनि यहि Ghai हो जुन संबिधान केन्यामा फेल भएको छ, नेपालमा कसरि सफल होस् !! #कृष्णप्रसादसिटौला मुर्दाबाद
@krishnalohani3007
@krishnalohani3007 Жыл бұрын
Sitaula sir totally failure this system.
@laxmanoli6674
@laxmanoli6674 Жыл бұрын
तिमी हरुको सोर्थ का लागि बनेको यो समीद्दान फेलेय्र भयो अब नेतालाई पाल्न सकिँदैन ? देश कंगाल पारे यी कुकुर हरुले
@ganeshbasnet315
@ganeshbasnet315 Жыл бұрын
Chor sitaula
@rajendragurung3648
@rajendragurung3648 Жыл бұрын
बहस गरिबको जिवन्स्तर कसरी उकास्ने भन्ने बहस हुनु पर्दैन हरामी ताइन तुइको कुरा गरेर हुन्छ ???
@govindadasmaharjan3729
@govindadasmaharjan3729 Жыл бұрын
यि जस्ता बिदेशी भरिया झोलेको काम छैन ।
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 11 ай бұрын
अब यसले कहिले पनि जित्दैन
@devrimal9877
@devrimal9877 Жыл бұрын
Rastrabadi rajsastha farkaunu par6. Bidesile bokayeko kalo ganatratra murdabad.
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Жыл бұрын
यस्ता पत्रकार पनि हुदा रछन । आजको अन्तर्बार्तामा आफुमात्र बोलेका छन् अतिथीलाइ बोल्नै दिएका छैनन् ।
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 9 ай бұрын
Kasto sajilai jimmewari bata umkina griha mantralaya lai thaha nai thiyena vanchan yo sudan ghotala ko naike he vagawan yinlai ta kalo karai ma tel tatayera fry garnu parne
@gobindshahi6348
@gobindshahi6348 8 ай бұрын
Designer of Sudan Corruption!
@rameshkatwal8994
@rameshkatwal8994 Жыл бұрын
नापिस
@devrimal9877
@devrimal9877 Жыл бұрын
Patrakar haru nai ganatratra ka dalal bhaye. Nepalma rajsastha chahin6
@RudraPrasadDhakal-e3u
@RudraPrasadDhakal-e3u Жыл бұрын
Raja ghataune khoje ko sitaula 😂
@avagi111.
@avagi111. Жыл бұрын
😂😂युवा लाई अगाडि बढाउने रे अनि उमेर हद बेठिक रे यस्ता छन नेता 😂हनि ८०% हिन्दु भएको देश मा धर्म निरिपक्ष भनेर के जनता ले चाहेका थिए? कसैको दवाव थिएन भने?सबै हाम्ले पत्याईदिन पर्ने होला अब हैन?
@govindakhanal7993
@govindakhanal7993 Жыл бұрын
Biswas vanda ni pari ra bidesi ko khetala ho vanna sakinna?
@umeshbhattarai2992
@umeshbhattarai2992 9 ай бұрын
देस को लुटेको सम्पति मा भागबंडा र पैसा मा ताण्डब नृत- तै चुप मै चुप -- सब नाटक हो -चेत ना भया--जय होस महाराजा प्रचंडे , सेरे,ओली , श्रेष्ट ,भट्टे ,हरिबोले ,बहादुरे ,मनि ,माकुने ,झले ,जनार्दने , पुने, देवे , सिटौला ,गगने लगाएत अधिकांस भ्रस्ट सांसद र त्यसका कुत्ता दलाल हरामी डाका भ्रस्ट चोर चुतिया झोले कार्यकर्ता को -मेरो प्रस्न नेपालकै इतिहासमा छानबिन को निस्कर्स के निक्लेको छ?? टाइ टाइ फिस ---धमिजा ,लाउडा ,ललिता निवास ,क्योंतोमेंट देखी अहिले सम्म १०० वटा भन्दा बढी खर्बौ खर्ब भ्रस्टाचार को छानबिन के भयो ?????????माकुने सेरे प्रचंडे र ओली को भेटघाट लेनदेन अनि सेटलमेन्ट-नेपाली निर्हिए जनता हेरेको हेरै
@ramshyam7367
@ramshyam7367 Жыл бұрын
Yesto mahango parnali bhandata powerless rajtantra rakhnu parne
@nirkumarshrestha2154
@nirkumarshrestha2154 Жыл бұрын
😂Sadebahunlejatbaahunledharmxadekoxainjaesikumaixetrilgatixadekoledharmaniripexbanayekohoyibahungatiixadaho
@mstha1252
@mstha1252 8 ай бұрын
12 bhai and Kuputra
@kulkarki4029
@kulkarki4029 Жыл бұрын
He is better than KP, Prachanda & Sher BDR. He is less harmful than them. Why do you chase him like this??? Vote halne bela maa tyahi KP, Prachanda & Sher BDR ko puchchhar hune ani social media maa aayera Sitaula lai gaali garne hanuman????
@harybabu8134
@harybabu8134 Жыл бұрын
hoina janata le chi kh lekhe ho samvvidhan? Yo dalal le ramrai sajaya di rakheka xan janata le
@tikluviklu
@tikluviklu Жыл бұрын
patrakar pani susuchit subichar chharnus tatkalin ghatanakram kasari vikas bho k thiyo tyasalaai bypass nagar 💪 nus
@kaziroopak4131
@kaziroopak4131 Жыл бұрын
Afno ra anfo matahat ka manche ra party lai chhokhyaune khalko uttar ho yo sab yesko.... harek testa gahakila prasna bachau uttar chha tara samadhan chaina yi pakhandi neta sanga
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 11 ай бұрын
बिदेशी दलाल कोकुरा सुन्दाछक्क परिन्छ
@ShashindraPaudyal
@ShashindraPaudyal Жыл бұрын
कति गलत छ यसको बोली, देशद्रोही काङ्ग्रेस
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 11 ай бұрын
यश मूर्ख लाइबोल्न लाज लाग्दै न ?
@Babadonbro
@Babadonbro Жыл бұрын
Atyanta ghreenit kurup paatra
@rajkumarkc7829
@rajkumarkc7829 Жыл бұрын
Jiudai ita bhatta ma manchhe halda yo dalal girye Mantri thiyo. Yes Lai jail halnu parcha
@Neplpol69
@Neplpol69 Жыл бұрын
Yo pani bideshi gulham ho Please next time bata yesto jhole laii interview maa nabolaunu holaa
@BoharaNaresh377
@BoharaNaresh377 Жыл бұрын
दिल दाइको प्रश्न र सिटौला दाइको बिचार साह्रै मन परो❤❤❤❤
@pranoyg9728
@pranoyg9728 Жыл бұрын
Gyanendra ko coup lai sena sanga jodhnu ahile ko paristhiti ma kantipur ko kailash sirohiya ko hangup!!!
@Nepalnews31
@Nepalnews31 Жыл бұрын
yo des lai asto garib ani barbad banauna savai vanda thulo khalnayak ...papi des derohi...chor setaula ho......
@rajendrasilwal7172
@rajendrasilwal7172 10 ай бұрын
हिन्दु धर्म बिगार्ने नेता हो युरोपियन बाट डलर खाने हो
@prana775
@prana775 Жыл бұрын
Sudan case
@harighimire9266
@harighimire9266 Жыл бұрын
सुशिल , सुभास, अब तेरो पालो दिन गनेर बस कुकुर
@MinistryTelevision
@MinistryTelevision Жыл бұрын
Aauta Indian paltu kukur lae aarko Indian paltu kukur lai questions garako show
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 52 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,4 МЛН
Rishi Dhamala On Meeting Girija Prasad Koirala At 2 AM During Coup!
6:31
Sanjay Silwal Gupta
Рет қаралды 36 М.
Fireside with Baburam Bhattarai 20 Jun
48:44
Kantipur TV HD
Рет қаралды 150 М.
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,8 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН