दाजुको मेहनत , बिना अनुदान बिना कसैको सहयोग आफ्नै मेहनत मा , कायपल्ट गर्नु भको छ , शुभकामना छ दाइ अनि भुवनलाइ पनि बधाई छ , बत्तिमुनि अध्यारो थियो देखेछौ भुवन सबै कृशकलाइ यसै गरि हौसला दिनु
@prakashmaniadhikari12302 жыл бұрын
राम्रो गरी सबै बोटहरुको फोटो हेर्न पाइएन। तैपनि यहाँ जे जति देखियो त्यसलाई हेर्दा कुनै कुनै बोटमा HLB भन्ने रोग लागेको जस्तो देखिन्छ। यस्बाट राम्ररी बचावट गर्न सकिएन भने अरु बोटहरुमा पनि सर्छ। अनि १० बर्ष भित्रमा सबै जसो बोट मर्न सक्छ है।
@krishnapanthaa3 жыл бұрын
wow 🤩
@hastarajrai1077 Жыл бұрын
Good job.
@SaraswatiAcharya1363 жыл бұрын
आहा
@sumirai32523 жыл бұрын
Omg kati sunder Orange 👌😍
@kbrai60583 жыл бұрын
सलामछ पाउराखि दाई
@rameshpradhan4198 Жыл бұрын
८राेपनीमा कसरी ३५० बाेट लगाउन सकिन्छ र यकि १३/१५ फिटकाे दुरी हुनु पर्छ प्रविधिक हिसाबले ? अलि बढि गफ दिए बा ले