Рет қаралды 4,440
मध्यपूर्वमा तनाव चुलिदै गएको छ । इजरायलले लेवनान, प्यालेस्टाइन र इरानसँगको युद्धलाई पूर्णस्तरमा लैजाने तयारी गर्न थालेपछि स्थिति थप भयावह हुने आंकलन गर्न थालिएको छ । प्यालेस्टाइनमा हजारौं नागरिकको ज्यान लिएको इजरायलले लेवनानमा पनि आक्रमण तीव्र पारिरहेको छ । यस्तोमा इरानसँग पनि युद्धमा उत्रिएला ? प्रश्न र चासो थप बढेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews