Рет қаралды 8,242
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमै कालोझण्डा र प्रदर्शनको सामना गरिरहेका छन् । सहकारी पीडितले रविले सहकारीको रकम अपलचन गरेको आरोप लगाउदै प्रदर्शन गर्न थालेपछि रास्वपाले कार्यक्रम स्थलमा कांग्रेस एमालेका कार्यकर्ताले अवरोध गर्न खोजेको आरोप लगाउन थालेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews