बाहुन छेत्रीको फिल्म चल्दैन भन्दै रोइलो मच्चाउने पुजा शर्मा पुर्ण बहादुरको सारङ्गी फिल्म चलेको देख्दा अहिले कता बस्नु भएको छ।
@vikashsunar81016 сағат бұрын
😁😁😁
@DineshLama-r2x6 сағат бұрын
प्रकाश सपूत बिस्वकर्मा ले चलेको ओके
@dilbahadurthapa77246 сағат бұрын
Kami ra Bahun xetri eutai ho. Aryan face ho.
@gannuganesh8915 сағат бұрын
@@DineshLama-r2x Arjun le Garda chaleko.
@gannuganesh8915 сағат бұрын
Dherai vo vashn.
@SABEENNIRAULAOFFICIAL6 сағат бұрын
बिजय बरालको असली फ्यान एक हौ। जय नेपाल जय नेपाली सिनेमा।
@SABEENNIRAULAOFFICIAL6 сағат бұрын
आफ्नो बा आमा को दुख त्याग संघर्ष देख्नु छैन,. बनावटी फिल्म हेरेर रोएर रोइलो मच्चाएका छन्।
@बिप्लवप्रतीक6 сағат бұрын
त्यो नि देखेकै हो तर चलचित्र हेर्नु नै बेग्लै मज्जा छ तेसैले सबैलाई आत्मा देखी नै नैतिक जिम्मेवारी बाट बिमुख नरही मन मस्तिष्क बाटै सचेत मानवको भुमिका पूरा गरि धर्ती बाट बिदा लियौ🌍️👏
@hhhmmhhmm62745 сағат бұрын
Hai
@avyudayakhanal72035 сағат бұрын
@@बिप्लवप्रतीक आरिसे मान्छे भित्रको प्रबृति हो। सर्पले दुध नै खाए पनि बिश न्सि बनाउछ
@Dawoodibrahim-o4x5 сағат бұрын
😂😂😂film Herrera samaj samaj Herrera film ban x mug
@SalimThapari-nm4pe4 сағат бұрын
Ta mg kin derai boleko mg kata tatai CMT haneko xa chup sarangiko dusman
@nareshmaharjan18476 сағат бұрын
पुर्ण बहादुरको सारङ्गी २०८१ सालको अर्को blockbuster चलचित्र ❤❤❤
@SABEENNIRAULAOFFICIAL6 сағат бұрын
फिल्म हेरेर के रुनु हो?? आफ्नो जिन्दगी दुख र भबिस्य देख्दा बेहोस हुन मन लाग्छ।
@ramrijal25165 сағат бұрын
😂😂😂😂😂
@ramboobhitrakoti57895 сағат бұрын
😂
@Simon_vlog_king5 сағат бұрын
Honi hai 🥺 hjr ko kuro ma 1000% sahamat xu😢
@PramodPuri-s5u5 сағат бұрын
Hoo
@nishatamang48774 сағат бұрын
😂😂
@sanjushiwakoti46035 сағат бұрын
त्यस्तो रुनु पर्ने चाहिँ केही छैन जति भनिएको छ।।त्यो भन्दा बढी दुःख भोग्ने मान्छे छन्
@SujanGandharba-ib2pw5 сағат бұрын
ठीक भन्नु भयो
@rabinasapkota6584 сағат бұрын
13:49 @@SujanGandharba-ib2pw
@milanpun64122 сағат бұрын
Biraj bhatta ko big fan ho ke ho 😂
@belkumarisunar6906 сағат бұрын
आहा आज त कति छिटो सुन्न र हेर्न पाइयो रजतपट कार्यक्रम धन्यवाद अङ्कल 🎉🎉🎉🎉
@sunilthapa44276 сағат бұрын
फिलिमको कथाले रुने मानव हामी अनि...! यहाँ समाजलाइ र आफन्तैलाइ रुवादै छन ।
@nirakkhadkamotovlogs65015 сағат бұрын
25 करोड कमाई गर्दै १२ गाऊ चुल्ठे अन्कल कोमा मा छ रे😂
@TajaKhabarTV3 сағат бұрын
पुर्ण बहादुरको सारङ्गी नेपाली फिल्ममा सबैभन्दा धेरै कमाउने किर्तिमान बनाउने पक्का छ । 🙏🙏 बधाई छ😍
@SABEENNIRAULAOFFICIAL6 сағат бұрын
रतन कार्की लाई खोज्ने सरकार, बिपिन जोशीलाई किन खोज्दैन? ल्याउन पर्ने जि वि राई ल्याउन खोज्छ रतन भाइ..
@SagarRai_official5 сағат бұрын
GB Rai लाइ पनि त खोइ खोजेको
@LankaShahi-pk6lp4 сағат бұрын
१२ गाउ बलक बस्तर एकाउन्न दिन मनाउने छ १२ गाउँको रेकर्ड कसैले तोड्न सक्दैन १२ गाउँ १२ गाउँ १२ गाउँ १२ गाउँ १२ गाउँ। विराज भट्ट विराज भट्ट समिर भट्ट समिर भट्ट समिर भट्ट समिर भट्ट
@JbLama-z9v3 сағат бұрын
30cr sure ❤ Ekdam ramro movie xa mailey 3choti herisakey, Saturday pheri janxu herna ❤
@dkvaiofficial19706 сағат бұрын
Jasle j j भनेनि बिराज भट्ट नेपालि फिल्म इन्डस्ट्रीको राजा नै हुन ❤❤ रजतपट अङ्कल
@bgsoham51194 сағат бұрын
पूर्ण बहादुरको सारङ्गी चल्नुमा प्रशान्त सिवाकोटी हो गीत को राम्रै हात् छ
@SABEENNIRAULAOFFICIAL6 сағат бұрын
प्रकाश सपूतको फ्यान एक हौ।
@User-7-N31 минут бұрын
Bijay 🫵🫵🫵🫵love you 😍 ❤
@AniNatureNepal2 сағат бұрын
सिनेमा हल सबै मारवाडिको छ कहा दिन्छन् त नेपाली चलचित्रलाई ठाउ।।।
@sameerofficial9967Сағат бұрын
Right 😢
@Everythingplus7773 сағат бұрын
नेपाली चलचित्रका लागि इतिहासकै शुखद वर्ष, जय नेपाली चलचित्र ❤❤❤❤❤❤❤❤❤
@parliamentnewsnp6 сағат бұрын
प्रकासे बल्ल हिड्न थाले छ पैला त प्रचार मा समेत न आयको गुनासो गर्दै थिय निर्माता टिम ले स्वार्थी नै रैछ नि
@krishnandev81996 сағат бұрын
नेपाली सिनेमालाई बिस्वबजारमा लाने ब्यबस्था मिलाउनुपर्छ सरकारले
@Dumdumcinema2646 сағат бұрын
फरक फ़रक तरिकाले-फरक फरक सोचले-फरक फरक स्वादमा नेपाली दर्शकले नेपाली चलचित्र हेर्न पाउनु पर्छ ..🎉
@KumarChandraThapa6 сағат бұрын
जय १२ गाउँ🎉🎉🎉
@ChandramaniBan-d8e3 сағат бұрын
बिजय बरालको असली फ्यान एक हौ जय नेपाल जय पुण बाहादुर सारङगी
@Jhapali7776 сағат бұрын
12 गाउँ 25.5 करोड जलन कति को भयो चुल्ठे अंकल 😅😅😅
@RameshGiri-ny6gp5 сағат бұрын
😂😂😂😂😂
@BhawanaLimbhu5 сағат бұрын
😁😁😁😁😁😁
@gopinath74796 сағат бұрын
नव नायिका अन्जना बराईली अभिनित सबै चलचित्र चल्छ।❤
@alokgamar54676 сағат бұрын
कोहो? तपाई येसरी भबिष्यबाणी गर्ने
@fwnnepal67514 сағат бұрын
१२ गाउँ ले गरिसक्यो रेकर्ड ब्रेक ❤❤🎉🎉
@arjunsunar66996 сағат бұрын
बिजय बराल र प्रकाश सपूत को फेन जति यता हजिर हुम ल ❤❤
@Suryamuktioffical5 сағат бұрын
फिल्म पूर्णबहादुरको सारङ्गिको बारेमा हाम्रो प्रकाश सुविदी दाईको मुखबाट प्रसङ्सा सुन्न आतुर थिए, मनि!🙏❤️😊
@damberbhul52273 сағат бұрын
दलित जातिय को हक अधिकारको लागि साच्चिकै सिरियल र फिलिम बनाएर जनचेता फैलाउनु हुन्छ भने साच्चिकै दलितको लागि संघर्ष को बारेमा पुर्ण रुपमा जानकारी भएर आउनु होला
@DorBadur3 сағат бұрын
नेपाली सिनेमा इंडिया मा किन चल्दैन😢😢😢
@JbLama-z9v3 сағат бұрын
Roshan poudelko story and direction ❤❤❤❤
@dohorihits4 сағат бұрын
चलचित्र पूर्णबहादुरको सारङ्गीको यत्रो चर्चा गरिसकेपछि, यो चलचित्रको मुटु रहेको गीतसंगीत त्यसमा पनि यस चलचित्रका संगीतकार प्रशान्त सिवाकोटीको नामै नआउनु कतै रिसर्चमा ध्यान नदिएको हो कि जस्तो लाग्यो।।
@BipinDhakal..4 сағат бұрын
ह्रस्व दीर्घ ❤
@ArpanBhandari-g6v6 сағат бұрын
Khai kina ho yo program katti kherw aaula vanera jahile Pani waiting ma hunxu ma ekdamai ramro lagxa malai yo program my favourite program ❤
@RajkumarThapavlog-n5sСағат бұрын
जय नेपाली सिनेमा🙏🙏
@yashodakhadka57115 сағат бұрын
नेपाली फिलिम साच्चै अर्ज्ञानिक हुन्छन तर हिन्दी फिलमलाई नेपालमा भित्र्याईनु नै दुर्भाग्य पुर्ण हो। अस्ति महिला फुटबल टिमलाई कसरी भारतले हराउन लागि पर्यो तर नेपाली खेलाडी १० जना हुदा पनि भारतलाई जितेको छ र यो नेपाली चेलीहरुको बहादुरीता हो।हामी त्यसै वीर गोर्खालीका सन्तति भएका हैनौ। हाम्रा देशका पुलीस आर्मी, दाइ,भाईले पनि विश्वमा ईमान्दारितासँगै सत्य र सहि काम गरेर वीर गोर्खालीको सन्तानको परिचय बनाई रहेछन। हामी सबै आफ्नो देशलाई माया गरौं।आफ्नै देशको उत्पादन खाअौ। आफ्नै देशको उत्पादन वा घरबुना कपडा लगाऊ।
@Imsmt125 сағат бұрын
Get well soon uncle😢
@songeetofficials.k96465 сағат бұрын
किनहो बिजय बराल मलाई पहिले देखि नै राम्रो लाग्छ झन यो फिल्म देखि हाई हाई ❤❤
@samiryogi94774 сағат бұрын
काका को सुरुको यथार्थ कुराले मन छोयो😢 सफलताको शुभ कामना पुर्ण बहादुरको साराङ्गीलाइ
@RamShrestha-t8i5 сағат бұрын
अति नै राम्रो चलचित्र हरू नेपाली
@sportslovernepali6 сағат бұрын
1k भन्दा साना युटुबरहरु यता हाजिर हुम एक अर्कालाई सपोट गर्दै अगाडी बढुम
@DeepakChadara6 сағат бұрын
प्रकाश सुवेदी साे कुर्ने साथिहरू एताहाजिर हुनु है🎉
@sureshadhikari51875 сағат бұрын
12गाउँले 26 करोड कमायो भनेर भन्ने आँट किन आउँदिन प्रकाश सुवेदीलाई????
@milanpun64122 сағат бұрын
Tarif gareko chata 12 gau ko pani
@subin.shahi03044 сағат бұрын
टिकट नपाएर हामी हिंदी फिल्म हेर्नु पर्यो दुःख कुरा
@sadajiban31 минут бұрын
हिन्दी नहेरी घर फर्के हुन्थ्यो नि
@binodbahadurkunwar49442 сағат бұрын
Darshak tanna safal bhairaxan film maker haru 🎉
@mohanprasain12693 сағат бұрын
Congratulations Nepali hamro ramro cinema 🎉🎉🎉❤❤❤❤💐💐💐💐🙏🙏
@SABEENNIRAULAOFFICIAL6 сағат бұрын
मैले पढाका बिद्यार्थी अैले काँ काँ पुगिसके. कोई मुग्लीन, कोई मलेखु, कोई नागढुंगा कटिसके
@BinodTamang-do7po2 сағат бұрын
कान्छा छोरा को बारे मा फिलिम हेर्न जानू भन्दा म लाई सोध्न आउनु 😢😢😢😢 कान्छा छोरा म नि हो 😢😢
@rairc59605 сағат бұрын
१२ गाउले त अङकलको लट्ठा नै चुड्ने गरि लात हान्यो त😂
@ToToFun935 минут бұрын
Naiya sathi haru jodinu hola💯✅👌
@SagarRai_official5 сағат бұрын
नेपाली भाषामा ब्राह्मान्नदको dubbing चाहि सुहाउँदो भएन होउ
@BijayaSapana5 сағат бұрын
ठुला फिल्म star मात्र भयर फिल्म चल्छ भन्ने भ्रम पुर्ण बहादुरको सारङ्गिले तोडेको छ सधै अरुको कपि गरि ठुला star भनौदा हरु लाई 50-60लाख दियर बनाइयका फिल्म हरु ले 10-12 लाख पनि नकमायको अबगत नै छ नेपाली टिपिकल कथा हरुमा पर्ने केही फिल्म हरु (1)मुगलान (2)झोला (3)पुर्ण बहादुरको सारङ्गि (4)पाठ्साला
@renuadhikari226712 минут бұрын
Hami ni asutralia bata hereu hall mai gayer royer aayiyo, badhai xa whole team lai
@HDMobileFilm-88185 сағат бұрын
My favorite program is Rajatapat Chachi Satye Talk ❤❤❤
@SubasWaiba-e9q2 сағат бұрын
आफू सकि नसकी पनि अरुको प्रचार गर्न आउने uncle लाई पनि सबैले माया गर्दिम
@mrrslimbu42673 сағат бұрын
पूर्णबहादुरको सारङ्गी सँग छक्का पञ्जा ५ र १२ गाउँ दाँच्नु मिल्दैन किनकि १०० गुणा राम्रो छ पूर्णबहादुरको सारङ्गी..
@SABEENNIRAULAOFFICIAL6 сағат бұрын
मान्छे रमाइलो गर्न हास्न फिल्म हेर्न जान्चन तर यो पुर्ण बहादुरको सारङ्गी हेरेर रुन हैन 1:24
@puranrijal60526 сағат бұрын
Sayad yehi barsha hola dashain tihar ma hunu parcha nepali film judera pani mazza la chalako sadhai yestai hos.
@birendrabist70722 сағат бұрын
huss husss hai tw.
@ShuwasThapaliya92773 сағат бұрын
Bijay Baral Dai lay garnu vayeko sabai role haru yadd gar x comedy pani senti pani harek ra ahilay Purna Bdr ko sarangi lay jhanai ucchhhaaaa odama puraux vanni mann dekhi maya x Bijay dai lai ra sampurna p.b.k.s team lai ❤❤❤❤❤❤ hetauda ma hall housefull vayer herna chai pako xena ❤❤❤❤ film lay record todos shuva kamana ❤❤❤❤
@shantithing51605 сағат бұрын
ज्वाइसाप फिल्म चाहि किन छुटाएको होला।
@durgaparajuli55244 сағат бұрын
स्वास्थ्यको प्रवाह नगरी आउनुहुने काकालाइ फूलमालाले ससम्मान गरियोस् ।
@bhajumanmalla48544 сағат бұрын
पूर्ण बहादुरकाे सारङ्गीले देश खायाे शुभकामना!
@GreaterNepal5952 сағат бұрын
युटुबमा कहिले आउँछ सारङ्गी म पनि रुने दिन कुरेर बसेको छु है😢
@RajeshBk-x8d5 сағат бұрын
प्रकाश सपुत कोे दुवै movie परदेशी २ र पूर्ण बहादुरको सारङ्गीले रुवाउनु रुवायो 😢😢
@amritgajmer4739Сағат бұрын
हाम्रो देशको कमजोरी यही नै त छ नि आफनो सामन लाइ सडाएर आरू को देश को सडेको सामन खाने
@NepaliThito-xr4df6 сағат бұрын
म प्रदेस मा छु,,,,,घर परिवार सारग्गी हेर्न जान्छु भन्दै छन अब कति खेर रुवाबासी चलेको भिडियो आउने हो 👉️समग्र पुण बहादुर टिम
@BishalTamang2865 сағат бұрын
जय 12 गाउँ 💪💪 बिराज र समीर भट्ट को फ्यान को को हुनुहुन्छ हाजुर गरम ❤❤❤❤❤
@miklajungsajhaonline562Сағат бұрын
पुरानो फ्लिम कन्यादान किन आज सम्म पनि युट्युव मा नहालेको?
@Karkiofficial_1003 сағат бұрын
Nice ❤
@nepalililaram3 сағат бұрын
Get well soon prakash sir 🙏
@roshanlimbu5173 сағат бұрын
आज म "पुर्ण बहादुरको सारङ्गी" फिल्म नहेरी पनि धेरै रुए, कारण उक्त फिल्मको टिकट नै पाइन।😪😪😪😪
@rambaral5502 сағат бұрын
सायद जिन्दगीको भोगाइहरूयो सिनेमामा छर्लङ्ग गरिएको भएर होला बच्चा देखि जवान जवानदेखि प्रोड सबै रोएको....
@prakashthaguna89573 сағат бұрын
सिनेमा हल वाला लाई सुझाव दिएको मा धेरै धेरै धन्यवाद 🎉🎉🎉
@ghyalpyashi47252 сағат бұрын
When I was childhood I watched more Nepali movies .But since 2010 I no longer watch Nepali movies.
@PremPariyar-y3x4 сағат бұрын
देव वाणी जिन्दावाद
@ramthapathaba17415 сағат бұрын
आज बच्चा हरु लिएर फिलिम हर्न गको साराङ्गि हेर्न नपाएर बाध्या बस हिन्दी फिलिम हेर्न पर्यो
@bijayabk-ks9xf4 сағат бұрын
Jay rabi dai❤❤❤
@saraswatidhakal19854 сағат бұрын
मुग्लान फिलिम पछि यो फिलिम नै होला रुवाउने😭😭😭
@bageshdhami43524 сағат бұрын
कस्तो नपत्याउने झकडाको बिउ नै हो तपाई त रिषि धमला र तपाई भाइ हुनु पर्छ😁
@mandeepgurung64464 сағат бұрын
कुनै बेकार गफ नदिए हुन्छ १२ गाउँ बराबरको ब्लक बस्टर फिल्म कुनै छैन कुनै सारङ्गी र कुनै फिरङ्गीको कथा मारमा र दम पुग्दैन १२ गाउँ बराबरको कुनैको कुरा निक्लियो भने त्यो भर्खर चल्दाको खुद्रा एडभरटाईज मात्र हो १२ गाउँले हिस्ट्रीमेकर बाजी मारीसक्यो जय १२ गाउँ❤❤❤🌄🗻💥💥💥💐✌️👍☝️
@BinodChand-q8f2 сағат бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂 लाड़ो
@aasikchand5 сағат бұрын
पुर्ण बहादुर को सारङ्गी को बिषय लाई लियर काका ले पनि बलेको आगो तापे है। अघिल्लो यपिसोड हेरेको थिए काका मैले। बलेकै आगो तापेउ काका
@sasagar-cx4ek4 сағат бұрын
फिल्म भन्या action रमाइलो हुनुपर्छ पैशा तिरेर रुवाउने फिल्म हेर्नु भन्या नदुख्या टाउको दुखाउन गया जस्तो हुने भो नि।
@bikrammagar31795 сағат бұрын
रुवाउने त के हेर्नु र खै आफ्नै कथा ब्यथा त्यसै रुवाउनेछन् , ,😭
@indirakc28234 сағат бұрын
Get well soon uncle❤❤❤
@KrishnaprasadDhakal-b8y5 сағат бұрын
हेर्ने कथा भित्रकाे जाेगु लाेहारकाे कथा हाे पुर्ण बहादुरकाे सारङ्गि
@MrHappy-h4o5 сағат бұрын
पुजा सर्मा को मात्र फिलिम केही गर्दा चलेन बिचारा एता गर्दा नि भएन उता गर्दा नि भएन
@basantgurung42324 сағат бұрын
अनि सरको प्रोगाम पनि मोबाइलमा ९० % मान्छेले हेर्छन, 😊
@RazzXetrii3 сағат бұрын
जस्तो फिलिम आयनी 12 गाउँको रेकर्ड कसैले तोडन सक्दैन सक्यो भने बलिदान ले हो 12 गाउको 25.50 कमाको छ !!!
@Sauravkc7416 сағат бұрын
रजत काका जिन्दाबाद❤😂
@kamalthami86733 сағат бұрын
बुडा १२गाउको बिरोधि थ्यो अहिले कराउछ
@Zay-e9m6 сағат бұрын
बिजय बराल ❤❤❤
@bhuddiram-d8p4 сағат бұрын
विदेशी सबै कुरा बरीस्कार गर्नुपर्छ
@narayanroka20314 сағат бұрын
Get well soon daji 🙏🏻
@ShishirMagar-n7w5 сағат бұрын
म यो फिल्म हेर्न जान्न म जस्तो रुञ्चे गयर रुने मात्र हो😢😢
@PawanSenchuri-mi8dr6 сағат бұрын
Kabbadi ४ को record break भयो चुल्थे मुला। १२ गाउँ
@Yagee19874 сағат бұрын
Saraangi!!!!! Esari lekhincha ra!???
@Eightyone58516 сағат бұрын
कला
@ItServer_RS4 сағат бұрын
1k भन्दा साना युटुबरहरु यता हाजिर हुम एक अर्कालाई सपोट गर्दै अगाडी बढौ ❤