धर्म संकटमा उठेर हिँडे, बाठी दिव्या ! चतुर दिलीप | | THE PRAKASH SUBEDI SHOW | S02 | EP 46

  Рет қаралды 552,618

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

Пікірлер: 821
@subbavlogs9
@subbavlogs9 Ай бұрын
दिलिप सरले छोरीलाई ट्रेनिङ्ग चाई राम्रै दिएको रहेछ । के बोल्ने कति बोल्ने र कहाँ बोल्ने भनेर शिक्षा चाई राम्रो दिनुभएको रहेछ खुसी लाग्यो
@technotech123
@technotech123 Ай бұрын
yess
@bimalamagar265
@bimalamagar265 Ай бұрын
@@technotech123😊😊😊
@bimalamagar265
@bimalamagar265 Ай бұрын
@@technotech123😊
@bimalamagar265
@bimalamagar265 Ай бұрын
@@technotech123😊😊😊😊😊😊😊😊
@bimalamagar265
@bimalamagar265 Ай бұрын
@@technotech123😊😊😊😊😊😊😊😊😊😊
@KrishnaSingh-f7w
@KrishnaSingh-f7w Ай бұрын
हिरा नै पाउनु भएको रहेछ छोरी दिलिप दाइले 👌👌👌👌👍️👍️👍️💛💛
@suyogtheking3971
@suyogtheking3971 Ай бұрын
kati ramri ho xori❤❤❤
@PurnaLimbu-n6e
@PurnaLimbu-n6e Ай бұрын
दिलिप जि मेरो नम्बर 1 हिरो हो । दिप्या बहिनी तिम्रो ट्यालेनटलाइ सलाम छ । यस्तै हुँदै जानू।
@dambarkarki4703
@dambarkarki4703 Ай бұрын
प्रदीप दिव्याको जोडी पनि एकदम सुहाउँदो छ।❤❤
@Manisha_Shrestha
@Manisha_Shrestha Ай бұрын
Dady छोरी ko kati mitho Antarbarta looking soo pretty divya raimajhi❤❤💞💞
@Bugidugi69
@Bugidugi69 Ай бұрын
छोरीको भविष्य उज्ज्वल छ। एकदम इन्टेलिजेन्ट लाग्यो।❤❤❤❤
@DevendraYogi-nf9px
@DevendraYogi-nf9px Ай бұрын
आहा कति मीठो बोल्ने शैलि धेरै कुरामा जानकार हुनुहुदो रैछ Divya जि यही व्यवहार नै हो जसले हाम्रो व्यक्तित्वलाई झल्काउँछ हाम्रो व्यवहार नै हाम्रो पहिचान हो, जसले अरूलाई हामीबारे थाहा दिन्छ। हामी कस्तो छौं, हाम्रो सोचाइ कस्तो छ, अनि हामी कति असल छौं भन्ने कुरा हाम्रो बोल्ने शैली र व्यवहारबाटै देखिन्छ सारै असल ज्ञानी सरल र ट्यालेंटले भरिपुर्ण Divya जि नेपाली industry ले धेरै राम्रो नयाँ अब्बल कलाकार पाएको छ समीर भट्ट र उहाँको भबिस्य उज्ज्वल छ हरेक काममा सफलता मिलोस मेरो शुभकामना छ ।
@PreranaDahal-123
@PreranaDahal-123 Ай бұрын
नया generation का कलाकार मा यत्तिको knowledge छैन है 😮❤ amazing both
@minaminaok1886
@minaminaok1886 Ай бұрын
छोरि लाई राम्रो संस्कार दिनु भयको रहेछ दिलिप जी ले यो संस्कार सधै भरि रहोस बोलीको यो मिठास यस्तै रहोस अहिले आयका नयाँ हिरोइन भनाउदा हरूले यो इन्टर भ्यू सुनेर कसरी बोल्न पर्छ सिके हुन्थ्यो ।all the best दिब्या नानु❤❤
@krishna_11529
@krishna_11529 Ай бұрын
जे होस दिलिप ज्यु को छोरि निकै ब्याबरिक रैछिन नानि मन पर्यो छोरिको सैलि ❤
@sandhyabudha7231
@sandhyabudha7231 Ай бұрын
कति आफूसँगै खेलेको कलाकारले त आफ्नो कलाकारलाई चिन्न सक्दैन। उहाँले त सबलाई कति राम्रोसँग चिन्नु हुँदो रहेछ एकदम संस्कारी छोरी राम्रो संस्कार दिएर हुर्काउनु भएको रहेछ❤❤❤❤❤
@uzan3991
@uzan3991 Ай бұрын
एउटा सिक्षित मान्छेमा हुने सबै quality रहेछ दिब्यामा धेरैनै talented के बोल्ने कति बोल्ने कसरि react गर्ने कुरालाई सबै जानेको तपाईलाई तपाईको आउदो दिन्कोलाई धेरै धेरै शुभकामना छ ।
@SurajMagar-r8f
@SurajMagar-r8f Ай бұрын
मनपर्ने चक्लेती हिरो दिलिप 👌अझै राम्री छोरीलाई शुभकामना 🤗💕🙏
@laxmanbabucreation
@laxmanbabucreation Ай бұрын
दिलिपको छोरी को मिठो बोली र अन्तरवार्ता 😊 सारै मन पर्यो ❤️
@ushalimboo4059
@ushalimboo4059 Ай бұрын
दिलिप सर को छोरी लाई धेरै भन्दा धेरै सफलता को शुभकामना दर्सकको धेरै माया साथ सपोर्ट पाउनु घमण्ड नगर्नु सानो भए अगि बढ्नु❤❤❤❤❤❤
@LakshmiKumari-s6f
@LakshmiKumari-s6f Ай бұрын
दिलिप ज्यु जत्तिको राम्रो हुनुहुन्छ उहाँको छोरी पनि तेत्तिकै राम्री हुनुहुन्छ तेत्तिकै ट्यालेन्ट पनि हुनुहुन्छ ❤❤
@SamjhanaThapa00
@SamjhanaThapa00 Ай бұрын
निखिल दाईको फिल्म नयाँ फिल्म हेर्न धेरै नै मन छ उहाँ जत्तिको कलाकार नेपाली चलचित्र उद्योगले पायो यो साँच्चै नै गर्वको कुरा हो love you Nikhil Dai ❤️
@sanjiptamang7969
@sanjiptamang7969 Ай бұрын
चतुर बाउको बाठी छोरी दिव्या राईमाझी ,जस्तो राम्री उनी उसको बानी व्यहोरा पनि त्यतिकै राम्रो, नेपाली फिल्म क्षेत्रमा चाहिने नायिका भन्छु म त❤ best wishes upcoming movies AKTOR And PITAMBER,🫶❤️
@kirankc1068
@kirankc1068 Ай бұрын
दिलिप ले राम्रो सस्कार सभ्यता राम्रै कुराहरू सिकाको रैछन् ❤❤
@KumarPrasai-w6k
@KumarPrasai-w6k Ай бұрын
दिलीप दाइले निखिल दाईको कुरा गर्दा पहिलाको दिनहरू याद आयो सीडीमा निखिल दाईको फिल्म हेरिन्थ्यो कति मजा आऊँथ्यो निखिल दाई फेरि पनि आउनुहोस् न है फिल्म लिएर ❤
@purna8971
@purna8971 Ай бұрын
Favourite respect Dilip sir बोल्ने शैली बबाल लाग्छ ❤🙏🇳🇵 दिलिप सर ले। र बिराज सर ले संस्कार संस्कृति चाई राम्राे दिनु भएको रहेछ वेष्ट हिरो पुरानो कलाकार बिराज भट्ट दिलिप रायमाझी सर अइले को मा समीर दिव्या ❤🙏🇳🇵
@Gaughar898
@Gaughar898 Ай бұрын
यतिको ज्ञान हुनु पर्छ ।अहिलेको नयाँ प्रतिभामा शुभकामना दिभ्या रायमाझी ।
@BrindaNagarkoti
@BrindaNagarkoti Ай бұрын
मन पर्ने हिरो को राम्री छोरी best wishes ❤
@magarpaul9770
@magarpaul9770 Ай бұрын
मलाई धेरै खुशी लयो दिलिप सर को छोरी मा दिलिप सर जस्तै अनुभव छ,❤❤❤
@Thamij.b266
@Thamij.b266 Ай бұрын
ल बधाई छ दिलिप सर। यसरी नै हरेक नेपाली आफ्नो देश फर्किएपछि खुसी लाग्छ हामी नेपालमा बस्नेहरुलाई पनि ।❤
@gpsir2059
@gpsir2059 Ай бұрын
Nikhil को कमब्याक कहिले कहिले please nikhil back Again❤
@Introisextra
@Introisextra Ай бұрын
Nikhil Upretiko Nepali film industryma comeback chaiyo vanney ko ko hunuhunxa ?🎉❤️🙌
@alokgamar5467
@alokgamar5467 Ай бұрын
अब निखिलबाट फिल्म हैन प्रवचन चाहिँ आउछ
@KumarPrasai-w6k
@KumarPrasai-w6k Ай бұрын
Nikhil Dai film chahiyo ❤
@PramodPuri-s5u
@PramodPuri-s5u Ай бұрын
Ho
@shankarkunwar6074
@shankarkunwar6074 Ай бұрын
Nikhil dai
@Buddhish-k4q
@Buddhish-k4q Ай бұрын
Nikhil dai naya flim ma comeback hudai xa 💪💪
@TaraThapa-eu1ow
@TaraThapa-eu1ow Ай бұрын
मेरो बाल्यकाल को हिरो दिलिप रायमाझी यसरी देख्न पाउदा अझै पनि त्यही बाल्यकाल कति प्यारो लाग्छ हजुर हरु को फिल्म हेरेर कति रोइयो कति हासियो भावना मा बहकियो आफुलाइ त्यही हिरो हिरोईन को रुपमा महसुस गर्यो आहा सम्झदा पनि कति आनन्द आउँछ त्यो बितेको पलहरु को कति रमाइलो थियो त्यो बेला मा अहिले सम्झदा आँसु आउछ
@bishnupandey
@bishnupandey Ай бұрын
अरु कुरा खल्ली वल्ली दिलिप को छोरी एक्दम राम्री । बल्ल नेपाल मा राम्री हिरोइन आइन भन्नी फिल भो ।
@fzre5di300
@fzre5di300 Ай бұрын
मन पर्ने हिरो दिलीप रायमाझी लाई फेरी पनि हेर्न पाउँदा निकै खुशी लाग्यो र आफ्नो छोरी दिव्य लाई आउँदा दिनमा बाबा को जस्तै प्रगति गर्दै जानु हाेला सफलताकाे शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉
@ManThapa-w5s
@ManThapa-w5s Ай бұрын
चलेको हिरोनी हरुले कत्ती लाई चिन्दैन तर वा वा दिब्या हुने बिरुवाको चिल्लो पात तपाई 💐💐💐🌱🌿🌱💐🌹💐🌱🌿👌👌👌
@kumarkoreview
@kumarkoreview Ай бұрын
निखिल दाई र दिलीप दाई दुवै नेपाली चलचित्रको बहुमूल्य हिराहरु हुन् । Love you Dai ❣️
@reedamxettry6231
@reedamxettry6231 Ай бұрын
G 😂
@nappanteju
@nappanteju Ай бұрын
बुबाछोरीको असाध्यै राम्रो अन्तर्वार्ता 👍 👌 Divya lai all the best 👍
@nareshrajbhatt124
@nareshrajbhatt124 Ай бұрын
नेपाली कलाकारहरुको सम्मान गर्नुपर्छ ।। favorite Dilip Raimajhi & Divya Raimajhi❤️
@yakrajadk7632
@yakrajadk7632 Ай бұрын
दिब्या र समीर दुबैजान राम्रो लाग्यो अब सङै यौटै फिल्म मा
@रेजिनासुनुवार
@रेजिनासुनुवार Ай бұрын
दिलिप भाइ लाई नभेटे 25 बर्ष भयो आज सामाजिक संजाल मा देख्दा पनि जस्ता को तस्तै हुनुहुदो रैछ कति राम्री छोरी कति मीठो बोली वचन दिब्या नानी लाई सफलताको धेरै धेरै सुभकामाना छ 🙏❤️❤️❤️❤️
@devendranathyogi
@devendranathyogi Ай бұрын
ekdam talented beautiful divya ji bolne saili perfect lagyo future bright xa ramailo lagyo ma ta fan vaye
@AmritGiri-v6v
@AmritGiri-v6v Ай бұрын
दिब्या को मुख बाट प्रदिपको डेडिकेशनको प्रशंसा कति सुहाएको है गाईज्❤️❤️❤️
@ramthapathaba1741
@ramthapathaba1741 Ай бұрын
दिलिप को छोरी ट्यालेन्टेट रैछ वाउ❤❤
@kirankadayat6196
@kirankadayat6196 Ай бұрын
बाउ छाेरि कति मिलेकाे ❤❤ प्रदिप दिब्या ले अब फेरि नेपालि मुबिमा आगाे लगाउने भय ❤❤❤
@KrishnaLimbu-md3xm
@KrishnaLimbu-md3xm Ай бұрын
चुलबुले हिरोको ट्यालेण्ड छोरी दिव्या good luck ❤
@pandavdhami
@pandavdhami Ай бұрын
Dilip dai ko xori क्या दामि❤️अनि दिलिप दाइले ले समिरको लागि खर्छ गर्नु भयका सब्दले मन नै खुसी भयो ।
@J__kumar123
@J__kumar123 Ай бұрын
कस्तो clear बोलेको नेपाली भासा अमेरिकी जस्तो देस मा हुर्केर पनि wow❤❤
@ravikhadka3926
@ravikhadka3926 Ай бұрын
कुनै बेला को मेरो मन को हिरो दिलिप सर ।नयाँ कलाकार दिब्या रायमाझी ज्यु लाई मनै देखि सम्मान छ र दिब्या बहिनी को पहिलो चलचित्र एक्टर सफल होस शुभकामना ❤❤🎉🎉।
@LakshmiKumari-s6f
@LakshmiKumari-s6f Ай бұрын
दिलिप र दिब्या ज्यु ले यक्दमै राम्रो भन्नू भयो अहिले को अवस्था मा राजा नै हुनुपर्छ ❤❤
@Maya-kx9jy
@Maya-kx9jy Ай бұрын
Pradeep&divya best beautifull couple❤❤❤❤❤❤❤❤❤
@balkumarishrestha5493
@balkumarishrestha5493 Ай бұрын
बुबा छोरी couple होईन
@technotech123
@technotech123 Ай бұрын
Pradeep swarthi jasto lagcha malai chai
@LilaBahadurKoirala
@LilaBahadurKoirala Ай бұрын
Couple ta Samir sit hit hunxa jasto xa
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx Ай бұрын
सानै उमेरमा धेरै बाठी र सस्कारी हुनुहुदोरहेछ दिब्या बहिनी अरु हिरोइन जस्तो उत्ताउली र के बोल्नु हुन्छ के बोल्नु हुन्न सोचेर नबोल्न्ने अनि डगि डान्स गर्ने बिकिनिमा फोटो खिच्ने नाङ्गै दुई इन्चको कपडा लाएर नाङिने जस्तो नहुनु है आफ्नो पन नेपालिपन भएर सधै प्रस्तुत हुनु है नानु उज्वल भबिस्यको कामना छ 🙏🙏❤️🌺🧡
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk Ай бұрын
चलक्षत्रको अद्यायनको हिसाबले दिब्या रायमाझी अरु हिरोईन भन्दा धेरै अगाडी।
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Ай бұрын
धन्यवाद दिलिप जी विदेश छोडेर नेपाल बस्न आउने साहस गर्नु भएकोमा
@romale2134
@romale2134 Ай бұрын
चुलबुले दिलीप राईमाझी मन पर्ने कलाकार |
@baniyasathi4758
@baniyasathi4758 Ай бұрын
सारै राम्रो लाग्यो दिव्या रायमाझी लाई सफलताको शुभकामना ❤❤❤❤
@LilaGhataniLilaGhatani
@LilaGhataniLilaGhatani Ай бұрын
अग्रज कलाकार दिलिप रायमाझीको छोरी सारै बौद्धिक बोल्न खुब माहिर सङै आवाज स्पष्ट,छोरी पनि बाबा जस्तै talent लाग्यो❤️actor movie को प्रतीक्षामा छौ।🙏😍
@Littleboyjoyjoy
@Littleboyjoyjoy Ай бұрын
दिव्या रायमाझी को भबिष्य उज्ज्वल छ ।
@rajendraroka3072
@rajendraroka3072 Ай бұрын
धेरै संभावना भयकी हिरोईन दिब्या ,सफलताको सुभकामना ,यात्रा लामो रहोस्
@NishaThapa-uy2bl
@NishaThapa-uy2bl Ай бұрын
I am very surprised to see Dilip Rayamajhi and Divya Rayamajhi in this show. Very positive, honest, humble, down to earth. May you get success in future endeavours.
@sudeep-e1s
@sudeep-e1s Ай бұрын
Very talented Dilip sir ko chori pani testai talented hunuhudo raicha❤Chori bau ko face Kati milnae raicha❤Cute bau chori❤God bless u both❤
@purnimapariyar9921
@purnimapariyar9921 24 күн бұрын
यस्तै छोरी होस सबैकि बाउ आमाको नाम उच्च राख्ने।❤
@rajushrestha6080
@rajushrestha6080 Ай бұрын
Dilip Rayamajhi is a legend of the Nepali film industry. Divya, you seem to be the perfect daughter of a legendary father. Best of luck for your future.
@havefunwithdiya4658
@havefunwithdiya4658 Ай бұрын
दिलिप रायमाझीको को बिग फ्यान उहाको डान्स दामी लाग्छ ।छोरीलाई संस्कार राम्रो दिनु भएको छ
@Vidalovelove
@Vidalovelove Ай бұрын
Kati ramri ra smart raichin hamro divya. Good luck to you. 🙏🙏
@DevendraSaud-cn8sf
@DevendraSaud-cn8sf Ай бұрын
दिब्या अहिले का हिरोइन भन्दा धेरै टाईलेन्ट भन्ने बुझियो
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Ай бұрын
दिब्या निकै ट्यालेन्टेड लाग्यो।। she is brilliant 💕🇳🇵🇳🇵🇳🇵
@susheelkoirala5742
@susheelkoirala5742 Ай бұрын
दिब्यालाइ निकै ट्यालेन्ट र सक्षम लाग्यो अबको नेपाली चलचित्र उधोगलाइ अगाडी बढाउन सक्षम लाग्यो
@devendrakc557
@devendrakc557 Ай бұрын
बाउ छोरी को उत्तम इंटरभिउ, राम्रो लाग्यो। चतुर दिव्याको उत्तम प्रस्तुति, उज्जल भविष्यको शुभकामना💐
@Be-rainMagar
@Be-rainMagar Ай бұрын
नेपाली चलचित्रले एक असल अर्को कलाकार पाएको छ। जति दिलिप सर प्रख्यात हुनुहुन्छ। ऊहाको छोरीमा पनि maturity देखिएको एक standard actress :- Best wishes and welcome to Nepal🇳🇵Film industry.
@sushilmotors
@sushilmotors Ай бұрын
अहिलेसम्मको सबैभन्दा उत्कृष्ट एपिसोड 🥰| एकदमै मनपर्ने हिरो दिलिप रायमाझी| दिव्या र टिमलाई शुभकामना🙏🎉
@SangeeGautam
@SangeeGautam Ай бұрын
One of the best interview . Divya Beauty with Brain ♥️ very amazing personality that we got in our Nepali industry, very positive, well mannered , decipline . Baba chori what a lovely moments . Two incredible stars . Wish you much more happiness and success . 💐💐💐💐💐
@sagarmatha2186
@sagarmatha2186 Ай бұрын
Both are humble. Very intellectual
@Hiranya_kashyap
@Hiranya_kashyap Ай бұрын
Divya sounds decent and super brilliant
@kishorlimbu6801
@kishorlimbu6801 Ай бұрын
दिब्यालाई शुभकामना धेरै राम्रो राम्रो सिनेमा खेलेको हेर्न पाइयोस!!
@TheGamerBoys111
@TheGamerBoys111 Ай бұрын
दिव्या धेरै नै tallent ❤ दिलिप सर्❤️🙏
@SangitaGhimire-t9z
@SangitaGhimire-t9z Ай бұрын
नम्मर १ हिरो दिलीप र श्रीकृष्ण ।
@aryasirpali2606
@aryasirpali2606 Ай бұрын
wow!! कति आनन्द आयो दिलिप सरको कुरा सुनेर !!
@avyudayakhanal7203
@avyudayakhanal7203 Ай бұрын
मलाई त दिलिप रायमाझीलाई अझै हिरोमा हेर्न मन छ। मेरो all time favourite दिलिप रायमाझी।
@KamalKamal-ui4sf
@KamalKamal-ui4sf Ай бұрын
नेपाली फिल्म क्षेत्र को- ट्यालेन्टेड हिरो-प्रदिप खडका ट्यालेन्टेड हिरोइन- दिब्या राइमाझी भनेर सहमत हुनेहरु हाजिर हुनुस त,,,❤
@tikaramrukum
@tikaramrukum Ай бұрын
waiting Aktor❤❤❤❤ divya❤❤
@Ramkumar-56
@Ramkumar-56 Ай бұрын
प्रदिप खड्का को फ्यान जति यात हाजिर हुनु है 🙏🏻
@saru0905
@saru0905 Ай бұрын
Aru new comer haru khasai bolna njanne but divya pahile interview ma nai ati mitho milayara saral bhasa ma boleko dekhda khusi lagyo good wishes❤❤
@RatsuRai
@RatsuRai Ай бұрын
Beauty with brain 🎉Divya G🌷🌷💗💗
@mmkhatki6503
@mmkhatki6503 Ай бұрын
She is so intelligent very well mannered and spoken lady 😊
@rajanbhandari9294
@rajanbhandari9294 Ай бұрын
दिव्या र समीर को मुभी आउनु परो 😂
@fistoffury6693
@fistoffury6693 Ай бұрын
Xori nikai intillegent raixa. Yettiko artist Nepal ma hunu ramro ho. And dillip rayamazi is such a great personality.
@mausam_gurung
@mausam_gurung Ай бұрын
मलाई मन पर्ने हिरो दिलिप रायमाझी !!❤
@sunita.mgr27
@sunita.mgr27 Ай бұрын
Wow very cutee dibya rayamajhi❤❤❤
@pemakgurung2617
@pemakgurung2617 Ай бұрын
Many actress should learn from her❤.. even though she was not in Nepal but she knew everything ❤❤❤
@bishnuniran5565
@bishnuniran5565 Ай бұрын
क्या रमाइलो लाग्यो 😊
@NasihbMagar
@NasihbMagar Ай бұрын
मन पर्ने अभिनेता दिव्यालाई शुभकामना
@manishdulal2945
@manishdulal2945 Ай бұрын
shocked vaye kati ramro interview 😍😍
@kishanmayarairai2629
@kishanmayarairai2629 Ай бұрын
जे हाेश छाेरि खत्रा लायाे छाेरि सफलताको सुभकामना
@ramitkumal4843
@ramitkumal4843 Ай бұрын
Divya g akdam telented hunu judo rahex bahut khusi lagyo Best of luck Divya g
@Yagee1987
@Yagee1987 Ай бұрын
Yo aahile ko naaika vanda ta yo thik cha ta!!! Beautiful!😅😅😅😅
@Mohan_pyashi
@Mohan_pyashi Ай бұрын
दिब्या रायामाझी निक्कै बुझेको नयाँ कलाकार लाग्यो कुनैकुनै कुरामा बुबा भन्दा छोरीको राम्रो देखियो दुबैलाई मनपर्ने कलाकार ।
@krishnabahadurkhadkabahadu8354
@krishnabahadurkhadkabahadu8354 Ай бұрын
धेरै राम्रो सोच छ बहिनी राम्रोसँग अगाडि बढ प्रगतिको हार्दिक मङ्गलमय शुभकामना छ हजुरलाई❤❤❤❤
@Defender-du7gr
@Defender-du7gr Ай бұрын
लोकप्रिय समाज सेवी स्टार हिरो दिलीप जी को छोरी नब नायिका दिब्या को पनी फिलीम सुपर डुप्पर होस शुभकामना ❤❤❤❤❤❤❤❤❤।
@BhumikaRai-e2l
@BhumikaRai-e2l Ай бұрын
So sweet dibyaa rayamajhi katy ramrii❤
@sanamsubba1940
@sanamsubba1940 Ай бұрын
aaj matrai sarai ramro maner hereko ho yo show maile ❤ ani dilip sir ko xori kati talent ra saskari voice pani sarai ramro raixin aaj matr hero ko uhako intrview ❤❤wow👏👏👏
@gitaprincu3954
@gitaprincu3954 Ай бұрын
Dibya nanu ko bolne saile kati mitho ani so, beautify& cutey❤❤❤❤❤❤❤❤
@Prabinoficial
@Prabinoficial Ай бұрын
सफलताको शुभकामना दिव्या रायमझी बुनु २ओटा फ़िल्म नै सुपर हिट होस 🙏
@dambargharti3412
@dambargharti3412 Ай бұрын
दिलिप दाइ लाई महिले सल्यानमा 2069 सालमा भेटेको थिए he is very down to heart person ..and humble and sweet मान्छे हो तर उहाँ को छोरी पनि छ भन्ने कुरा थाहा थिएन अहिले छोरी लाई as heroni को रूपमा देख्दा एकदमै खुशी लाग्यो she is very talent and intelligent बनाउनु भएको रहेछ खुसी लाग्यो ❤❤ नानू को भबिस्या राम्रो छ अनि शालीन ब्याक्तित्व रहेछिन keep it up nanu
@RomanThapa-so6vd
@RomanThapa-so6vd Ай бұрын
So beautiful act and voice and most talented dibya ❤❤❤
🎈🎈🎈😲 #tiktok #shorts
0:28
Byungari 병아리언니
Рет қаралды 4,5 МЛН
Жездуха 41-серия
36:26
Million Show
Рет қаралды 5 МЛН
On Air With Sanjay #575 - Suman Karki
2:13:50
Sanjay Silwal Gupta
Рет қаралды 20 М.