एक जना आशिकाले मात्र गरेर केही हुदैन।अब 77वटा जिल्ला बाट आशिका हरु जन्मिनु पर्छ।आशिकालाई साथ दिनु पर्छ।
@SushilaBista-zr2pjАй бұрын
खुल्लादिलकि रानी सभ्यफेसन सहयोगी मन सलाम छ ।सबैले साथदेऊ
@rashmiacharya57Ай бұрын
❤❤धेरै राम्रो काम गर्नु भएको छ।सानोतिनो ठेस लाग्दैमा पछि नहट्नु है दिदि तपाईं जस्तो मान्छेको खाचो छ हाम्रो देशमा हामि जनतालाई❤❤सबैजना कहा बोल्न सक्छन।र
@shivarimal8011Ай бұрын
बहिनी को कुरा सत्य छ महान चेलीलाइ सममान छ।❤❤❤🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rawalindraneupane7610Ай бұрын
आशिका तपाईंले गरिरहनु भएको काम आम जनताको सोच हो भनिरहनु भएको छ् र नेपाली जनता बाट वाह वाह पाइरहनु भएको छ जे जति गरिरहनु भएको छ सबै ठिक छ तर गल्ती गरे भनेर स्वीकार गर्ने काम ठिक भएन कानुनी रूपमा फटाहहरुले तपाईंलाई कारबाही गर्न सक्छन् ।
@kumariu2b683Ай бұрын
गल्ती गरेर माफी नमाग्नु???
@bashantidhungana630Ай бұрын
राम्रो सोच आटिलि महिला ❤❤❤❤❤सलुट गर्छु
@bhaktatamu7176Ай бұрын
बाहनीले उठाएको कुरा सही छ पार्किंग चार्ज मिल्दो खलको पैसा उठाउने काम बृद्घा वा अपांगलाई दिनु परयो जाति उठेनी सरकारको हुनु परयो
@ShobhaAdhikari1987Ай бұрын
आशिकालाइ सबैले साथ दिनुपर्छ।
@pradipbhandari2055Ай бұрын
वा वा नारी भनेको यस्तो हुनु पर्छ ।
@purnalimbu6284Ай бұрын
आशिकाजीलाई भगवानले अझै शक्ति हिम्मत प्रदान गरोस ।
@BishalTamang286Ай бұрын
आशिका तामाङ जि लाई मेरो सलाम 🙏🙏🙏💐💐💐💐
@आर.जे.spmathaworАй бұрын
साहासि नारी ।💪💪💪।परिवर्तन गर्ने बेला दुखमा एक्लै भइन्छ । सफलता हात लाग्दै जादा हो दुनियाँ पछि लाग्ने ।
@TirthaKamiАй бұрын
त्यो कार्य गर्नुमा कागज मात्रै जलाउनु होइन त्यस्तो कार्य गर्ने मान्छे नै जलाउने हिम्मत आउनु पर्छ बहिनी लाई सलाम छ्🙏🙏🙏👌👌👌👌💕❤️❣️
@ranaindoreАй бұрын
साहसी महिला salutes 🎉🎉🎉🎉🎉
@surajshrestha120Ай бұрын
kehi galti gareko xainu sis..nadaraunu..janata sathma xau.i m with u
@naveenlo74468 күн бұрын
आशिका तामाङ जत्तिको बलियो महिला यदि हरेक जिल्ला जिल्लामा एउटा मात्र निस्किने हो भने नेपाल को बेथिति सखाप हुन्थ्यो।great job आशिका जि ।
@nabinashrestha1966Ай бұрын
Dherai kura sikna sakincha hai uha sanga . As a girl really appreciate her confidence❤️
@kri5907Ай бұрын
I support this lady ❤❤❤
@sabinabayalkoti6565Ай бұрын
सलाम छ अाशिका दिदि🙏🙏🙏
@namitabista-mw5muАй бұрын
जे गर्नु भको छ अति राम्रो गर्नु भको छ सधै यस्तै गर्दै जानुहोस तपाइको साथमा छौ हामी अलिकति पनि पछि नहट्नु होला भन्न चाहन्छु ।जो सुकैले जे सुकै भनोस त्यता तिर नजानुस यहा त राम्रो काम गर्नेलाइ त तल तिर झार्ने खुट्टा तान्ने काम हुन्छ नै तर अलिकति पनि डर नमान्नु होला भन्न चाहन्छु🙏❤️🙏
@MohanBeghaАй бұрын
मैले आसिकाको समर्थन स्वरुप पार्किङ शुल्क उठाउनेलाई चन्द्रगडीको एयरपोर्ट पार्किङमा पार्किङ शुल्क बिरुद्धमा नमिठो दुई शब्द बोलेँ मैले पनि। मलाई थाह छ, पैसा उठाउनेहरु त निर्दोश नै हुन् तर एउटा बहस बन्न सकोस देसै भरी भनेर टुच्च दुई खरो शब्दले हेप्न पुगें शुल्क उठाउने ती व्यक्तिलाई, यद्यपि शुल्क तिरें। ❤
@milangurung779Ай бұрын
अत्यन्तै राम्रो अन्तरबार्ता सार्है मन पर्यो❤❤❤
@pratimaranapradhan367Ай бұрын
Ashika Tamung keep up your good work. One day you will be successful in your aim.
@Keshabrana96Ай бұрын
आसिका दिदि को काम लाई सलुट गर्न चाहान्छु 🙋♂️🙋♂️👌👌👏👏💐💐💐🙏🙏🙏
@MeghaRai-n4s28 күн бұрын
Ashika didi lai. Sab jana lay. Support garum. Didi u are great. Keep it up ❤❤
@manjukarki6365Ай бұрын
आशिकाजी हजुरले जे गर्नुभएको छ राम्रो गर्नुभएको छ देश र जनताको लागि हजुरको आवाज सम्बन्धित निकायसम्म पुग्नुपर्छ हजुरले जे गर्नुभएको छ एकदम ठिक गर्नुभएको छ धन्यवाद हजुरलाई
@moonnnnmnАй бұрын
Strong lady 💪💪❤️❤️
@bibaslimbu6880Ай бұрын
नेपालि समाजमा राजनीतिक दर्शन बोकेको माहात्मा नेता जन्मेको छैना / आशिका तामाङ जि ले उठाउनु भएको आवाजलाई सरकारले सुन्नुपर्छ /
@fzre5di300Ай бұрын
हिम्मत वाली नारी आशिका 🙏🙏
@mayaShrestha-k8vАй бұрын
बिदेशमा 10 मिनेट को होइन बैनी आधा घन्टा को पैसा लिदैंन तेसपछी लिन थाल्छन् तर हाम्रो चैं पस्नासाथ यो अत्याचार हो सरकारको 😢
@srijanarijal7658Ай бұрын
God bless u sister ❤❤❤
@ashokkumartamang2260Ай бұрын
One of the Candid Interviews......
@sapananepali4258Ай бұрын
आशिका दिदि लाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏😊
@BaNxvlogАй бұрын
❤❤🎉🎉 astai sahasi manxeko khacho x
@SagarGole260Ай бұрын
Aasika didi mahan hunuhunxa salam cha hjr lai❤man dhekhe dherai dherai samman dherai dherai dhandebad didi💞🙏
@SuchanaParbatАй бұрын
Good aashika diju dherai ramro kam garnu vayako x diju🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@neerurai7190Ай бұрын
Sarai ramro sochai asika baini ko god bless you 🙏❤️❤️
@sabtirithapamahat8682Ай бұрын
बैनी समाजमा केही गर्छु भन्नेलाई खुट्टा तान्ने धे.....रै हुन्छन् । ठिक छ काग कराउदै गर्छ, पिना सुक्दै । जे गर्नु भछ ठिक गर्नु भछ । खुबी छ भने यी कुरा काट्ने, खुट्टा तान्ने हरु अघि काम गरि देखाउन् न त ।
@PratimabajgainofficialАй бұрын
Loving her works since long ❤❤
@rambahadurbk5547Ай бұрын
आशिका जि अब मेनपावर मा छापा हान्नु पर्यो। सबै भन्दा धेरै लुटेका छन मेनपावर ले
@bikashmanandharАй бұрын
Yo chai Sahi cha hai
@BishnuSunar-qr4eiАй бұрын
Badyata ra bibastale bidesh Jane daju bhae thugne menpowerlae Pani check garnu paryo didi
@mithuramdamАй бұрын
100% right asika baini le vaneko kura
@rambabushahi183Ай бұрын
I am with you आशिका
@sitatiwari2762Ай бұрын
Honi sai vannu vo yo bainile🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@KalpanaLama-j3xАй бұрын
केको कानूनी रूप होर आसिकालाई यस्तो रूप देखाउन बाधेता नेपालको सरखारले गरेको हो सरखाले चाई के नई नियम पालना गरेको छ र असिकाले जे गर्यो एक दम ठीक गर्यो कसैको डर नमानी यसरीनई आगडी बाड़डै जानू❤❤❤
@dipakbasnet-je2skАй бұрын
आशीका बहिनी लाई सबैले सपोट गरौ है।
@navrajaran2427Ай бұрын
Good job ❤
@Subash_khati143Ай бұрын
❤❤❤❤ good job aasika dd
@lama77birАй бұрын
Ashika didi jay hos
@gitashrestha1151Ай бұрын
आशिका बैनिकाे काम प्रती उच्च सम्मान 🙏🙏🙏
@ramkhati1593Ай бұрын
वा राज दाइ देशलाइ लुटेर खानेहरुलाई पदफाश गरने माहान बेक्ति सबै काे आसलागदाे माहान नारि सलुट
@jessirai2885Ай бұрын
Good job
@SagarBudha-py8ijАй бұрын
Great dii
@deepaadhikari6505Ай бұрын
Aasika is great 👍
@padmagurung6540Ай бұрын
सबै काम जायज लाग्छ 🇳🇵🙏
@Pasneri.sherpa1971Ай бұрын
Good job salute you 🙏🙏🙏
@hemantchayada5973Ай бұрын
Good job diju🎉❤
@ShipbahadurSaruАй бұрын
I am with you dd
@bhojrajjoshi5439Ай бұрын
Good job🎉🎉
@Bima-z7iАй бұрын
फिल्म चल्न पहिलो कुरो कथाबस्तु राम्रो हुनुपर्छ । कथाको पहिलो भाग ठिकै रहिछ तर अन्तिम भाग झुर रहेछ । त्यसैले होला फ्लप भको । आशिकाको अभिनय कला राम्रो थियो। फिल्म चल्न कथा र कलाकारको बेजोड मेल खानु पर्छ। जे होस आगामी दिन सफल रहोस् आशिका बहिनि
@devigauchan-o5eАй бұрын
Good job nani
@ashokdhemalАй бұрын
राम्रो काम गदै जानू होला
@deepakadhikari1104Ай бұрын
Love you aashika ❤❤❤
@sangitadong2187Ай бұрын
तपाईले गर्नुभएको काम धेरै राम्रो छ अझै अगाडि बढ्नु सफलताको शुभकामना अब चामलको बारेमा पनी अनुगमन गरे रा अवाज उठाई दिनु चामलमा पनी धेरै लुटी रहेकोछ मन लागी मुल्यमा बेची रहेकोछ 3 वर्ष अगाडी 25 किलो चामललाई 15 थियो त्यही चामललाई अहिले 27 सयमा बेची रहेको छ 3 वर्षमा 1200 बढायो महिनै बिधी भाव बढाउछ
@ishabhandari6817Ай бұрын
Tarkari kinne lai kar bechnelai kar bidesh aaune lai kar yo neta kam xain. Aasika baddai jau agadi sabai ko sath xa❤
@HappyAkash38Ай бұрын
आसिका को नाम पछाडी जि लगाउन सकिन्न राज कस्तो होच्याएर सोधेको हौ । प्राय सबै गेस्ट लाई नाम मात्र भन्छ यार नाम को पछाडी जि लाउन जान्दैन राज
@sheeshbattleАй бұрын
yo budoko bolne tarika xaina man pardaina malai ta
Wow nice job brave lady ❤❤❤❤ We are with you go ahead 🙏🙏
@purnatulachan5032Ай бұрын
कर्मचारी देखी पार्टीका देश लुटने मन्त्रीधरी सेटिंगमा भ्रष्ट गर्नेलाई आशिक़ा बैनिले गरेको काम उचित छ जै भूमिपुत्र👍
@bimagurung8248Ай бұрын
Great job Ashika myam ❤❤
@gitarupakheti4417Ай бұрын
❤
@SureshYonzon-u4xАй бұрын
Nice to watch the interviews and interaction with one and only brave, bold, and courageous lady Asika Tamang, she is just showing an example, other girls and ladies should also stand up for the rights and might. She is just doing simple social work against the corrupt syndicates. Hat's off to this bold lady standing for the right.
@tenzindolma5637Ай бұрын
Good job sister ❤❤
@ManuSalami-v5vАй бұрын
Good job sis
@sisternana9140Ай бұрын
Wow 🙏🙏🙏
@ganeshbahadurgurung3027Ай бұрын
Good job sis salute xa
@diwankalakendra3128Ай бұрын
sahi kaam gaenu vaako xa......agi badnuhossss....
@JanakSunteАй бұрын
❤❤❤❤😊😊
@binodsunar3194Ай бұрын
जनता ले बोल्न नसकेको आसिका मेय्म ले बोल्नु भएको छ हामिले साथ दिनु पर्छ
Exactly ho tehi Rs sab le dida dherai tw hune ho ni 5× 3 crore = 15 crore vayi halyo aani yestai kati thau xa😢😢 so support garam aaru pani yestai kada vayera aafno rights ko lagi ladam raj tantra xaina aaba darauna parne❤❤🎉🎉
@biratthapa6415Ай бұрын
Support you ashika ji🌺
@deepsaghising26 күн бұрын
Salam x hajurlai
@ambikarai5374Ай бұрын
100%right dd ko kura sabai yek hunu parxa kunai pani kura abeg mai na aaye samma khi hune xaen tikat chaytinu narmal ho teti bina kaha aago istat
@JivenXettry-g6qАй бұрын
आसिका जि अरु ठिकै हाे तपाईं ले यउटा पसल माथि केर कार गरेकाे चै पटकै मन परेन है उसले त्याे पसलमा राखेका समान कसैले सितैमा दियकाे हाेईन के उ जतिमा दिन्छ उसकाे मर्जि हाे के सितैमा पनि दिन सक्छ ।।हेक्का रहाेस
@AsterRai-sn9nt16 күн бұрын
कसताे,,,,दिदिहउ❤😊😊😊
@BhdorBhdorАй бұрын
Good Asihik sister
@shantajaishi400525 күн бұрын
Ashika sis salam x hajur sarkar vaya hami ramamxm
@yasodasunuwar8160Ай бұрын
💐💐
@gita-t9fАй бұрын
Salam xa didi
@sreezanshakya8410Ай бұрын
अहिले हेर्दा त ओंठ ठिक ठिकै देखिन्छ तर सुश्रीमा कत्रो कत्रो ओंठ देखिएको किन तेसरी बनाएको होला क्यामेरा मेनको काम होला 🤔
@YarushaTamangАй бұрын
Yo didi himat ✅🤟
@SmritiLama-d4jАй бұрын
Uhake je gardi hunuhunxa ak damai si xa👍🙏🙏🙏sis
@devrajdewanofficial3033Ай бұрын
पत्रकार हरु चाहिँ केहि काम रहेनछ।। आजसम्म खै देशको घुसखोरी हरुलाई रंगे पक्रेको?