Pastor Thomas Bogati & Pastor Bijay Pokhrel's nonsensical arguments!
Пікірлер: 33
@udayashrestha55543 ай бұрын
हे प्रभु यो दाजुलाई अरुको बिरोध गर्नु भन्दा उनिहरुको लागि प्रार्थना गर्ने आत्मा दिनुहोस।
@bishaldavid21955 ай бұрын
सबै भन्दा डरलाग्दो न्याय चही पासटरहरुको हुने छ प्रभु को हरेक वचन बिन्दु बिन्दु पुरा हुँदै छ
@SanumayaDimdong3 ай бұрын
न्यायगरने परमेस्वर हनुहुन्छ हामिकसैलाई न्यागरनेअधिकार छैन
@chandramannepali96733 ай бұрын
सुरज सर, तपाईको Teaching काे म पारखी नै हुँ । म तपाईहरूको यो लफडामा पर्न खोजेको त होईन । म सुसमाचारिय मण्डलीको पास्टरहरू मध्ये एक हुँ र बाल बप्तिस्मा वा शिशु बप्तिस्मा (Infant Baptism) सम्बन्धीको बिषयमा चाहीं म पनि तपाईसंग सहमत हुन सकिनँ है । मैले यसै सम्बन्धमा पहिला पनि कमेन्ट गरिसकेको छु ।
@bantawaalbum21167 ай бұрын
हामीले असल बाइबल शिक्षकको अनुसरण गर्नुपर्छ र बाइबलका सही शिक्षाहरू पालन गर्नुपर्छ। तपाईं बहादुर र असल शिक्षक हुनुहुन्छ। जो गलत छन्। गलत भन्नु पर्छ। keep it up Bro.❣❣❣❣❤❤
@rajlimbu74585 ай бұрын
यदि तपाइ असल पसटर हुनुहुन्छभने सर उनिहरुसङ्ग डाइरेक्ट कुरा गर्नुहोस मिडियामा आएर होइन यो सहि होइन
@BrihanGhatane3 ай бұрын
Until now, I've been very receptive to and in agreement with your teachings. However, your perspective on baptism has caused me to reconsider listening to you in the future. We need to delve deeper into the understanding of household baptism through exegesis. Baptism, as I understand is the result of accepting Jesus as one's personal Savior. A child doesn't have an understanding of sin, redemption, or a savior, although they may grasp concepts of ethical right or wrong. It's essential for us to rely on biblical evidence for every argument, rather than simply deferring to esteemed scholars, doctors, or specialists.
@user-vk9ex5ys7p5 ай бұрын
❤
@Mercybhutan3 ай бұрын
यो मान्छे जहिले तहिले अर्काको विरोधमा गर्नु निन्दा गर्नु बाहेक कहिले बाइबलीय आत्मिक शिक्षा बोलेको देखेको छुइन।
@bantawaalbum21167 ай бұрын
🙏🙏🙏🙏🙏
@mkelijah30764 ай бұрын
Respected pastor I know its hard to make people understand It's a nice to make bedate and dicuss the word of God But not misunderstanding way It's but criticise is allowed
@bishaldavid21955 ай бұрын
तपाईंहरु प्रभुको जनहरु यसर एक आपसमा झगडा जस्तो तरिका मा video बाट मुखले हानाहान गर्दा हामी सुन्ने मानिशरु त दुखित छोउ भने बिचार गर्नुहोस् कि प्रभुको हृदय कति दुखी रहेको होला के साची नै प्रभु खुसी हुनु हुन्छ होला ? आफैले आफैलाइ प्रस्न गर्नुहोस है|
@ashersewa40917 ай бұрын
जयमीहरूको लढाई पनि हुन सकछ है।
@ashersewa40917 ай бұрын
परमेशवर को बीषय केही नबुजेको मन्छेलाई बप्तीसमा दिनु हुदैन।
@RosiRosi-e8z2 ай бұрын
Timi haru pastar bhayera yestai gardai basnu hami haru Naya biswasi harule ke sikne timiharu KO niya hunchha pastar pastar bhayera ramro. Sikchaya deu yek aarkama ladai garera nabasa yek aarkama chama magera paratha garnu hola
@roshangurung84665 ай бұрын
प्रभुको योजना= म बनाउदै छु सक्तिसाली मन्डली बाइबल विद्वान =म बनाउदै छु बादबिबाद को मन्डलि
@ashersewa40917 ай бұрын
सररीक मन्छेले बुभदैन परमेशवरको बचन आत्मीकी हुनु पॅछ। त्यो दाईले बाईबल बाट बचन देखाएर बुझाको छ।
@ashersewa40917 ай бұрын
अब यो जयमीहरू लाई परमेशवर ले के गनॅु हुन्छ नरक को दाऊरा हो की उहॅा ले महीमीत देशमा लानु हुन्छ।
@shantirambhattarai58023 ай бұрын
तिमीहरू सबै झुठ र हौडा़ मच्चाउनेहरू हौ।
@SamirRai-x1h7 ай бұрын
अन आफू चाहिँ सहि अरु चाहिँ सबै झुठो?
@ashersewa40917 ай бұрын
यो सबै चहिं पसटर हैन जयमी काम गॅनेहरू हो।
@milannepali24326 ай бұрын
पाष्टर ज्यु तपाईले भन्नुभए जस्तै सत्य तथ्यमा आधारित भएर बोल्नुपर्छ भनेर । सत्य नै थाहा नगरी तपाईले कुन आधारमा रोहित थापाले १५०० को भिक माग्यो अनि कमाई खाने भाडो बनायो भन्नुभयो ? यस कुरामा तपाईं पनि अलि गलत देखिनुभयो । उक्त सेवाबाट उहाँले एक रुपैयाँ पनि लानुभाको छैन ।
@ashersewa40917 ай бұрын
पेमेनमा बचन दिने पसटर हैन जयमीहरू हो यीनीहरूले अरू तीर धेरै पैसा पायो भने मण्डली बीचलित पाछा हौ। यो हरू जयमी काम गॅने मन्छेहरू हो पसटर हैन।
@ashersewa40917 ай бұрын
बलीको बोका चहीं यो मन्छे हो है दसबीन येही हो बलीको बोका त्यो दाजु ले बाईबल राम्रो पढेको रहीछ।
@angelakhing29076 ай бұрын
Infant baptism chai euta covonent matrai ho old testament ma bhayeko ho tara new testament ma chai christ ko siksha sahi ho ra infant baptism chai chaina, ra yo kehi hoina jabasamma christ centered hunu chai asal ho self centered hunuhundaina karan yo dinharuma gospel bangyai raheko xa. Iam sinner and Christ is my only sevior bhanne kura birse raheko xa.
@TikaDewan-o7k5 ай бұрын
Jo chor teslay aru lai pani chor nai dakcha jo jhoto teslay aru Ali pani jhoto nai daykcha bektishma ko udharan days ta tyo church ma chor ko
@krishnakumarrai72485 ай бұрын
यो भाइको तर्क आफ्नै अर्को तर्कले काट्छ केहि सहि छ तर बालबप्तिसमा चहि बाइबलिय हैन , भर्वमा उफ्रिनु बप्तिसमा हैन भाइ हामीले बप्तिस्मा पानिमा बुडेर लिने बिधि छ । अनि भगेर पनिमा डुवाउनु पनि बप्तिजम हैन अर्थ छ । भाइ पनिमा स्विमिङ्ग गरेको पनि भन्छौ होला 😂 यहुदिहरु रिसाएनन रै भाइ खशि भएर क्रुसमा झुन्याको होर 😂? बप्तिजमा को अर्थ याहा आएर बिग्रियो।
@samirgurung22857 ай бұрын
Pahila t hjur le afno bolne ko saheli sahi garnus hai hjur
@ashersewa40917 ай бұрын
तयो भीडीयोमा भाको टाको सबै जयमीहरू हो दस हैन।
@kabitanepali76557 ай бұрын
Pasterju tapaila I scothland ma 8 years padako ra kitab ma kina ghamanda .ghamanda la manchalai patan garaucha bhanata pakkai tahahola. Ghamanda garnala kabal prameshowar ma garos
@samirgurung22857 ай бұрын
Gali gareko ho ki ..k bhannu chaheko kei bujiyena...
@hahahanpl30247 ай бұрын
अभिशेक जोशि सगँ भिड कासुलो ब्रो 😂 जाबो कृच्यन सँग के कुरा गर्दै बस्चौ
@abinayrai58444 ай бұрын
Dear Pastor Suraj, I just have some good enquiries to know about theological studies. I tried to contact you by email but I wasn't able to get your id. Could you please provide me your email id. I would be grateful