शिक्षक हरु ले कुनै पार्टी मा लाग्नु अपरा हाे शिक्षक काे काम भनेकाे विध्यार्थि लाइ पडाउने मात्र काम हाे । राजनिती गर्ने शिक्षक लाई सस्पेन्ट गर्नु पर्छ ।शिक्षक ले राजनिती गर्ने हाेइन ।
@kumartiruwa2506Ай бұрын
मेयर ले गरेको को बिकास ले 4 पटक भएको प्रधानमन्त्री अचम्म हुन्छ ।
@GyawalibishnudevАй бұрын
अलि उमेरमा भष्टाचार गर्नतिर लागे अब मर्नेबेलामा यिनिहरुले बिकास गर्लान भन्ने के आस गर्नु ।
@glgiri1Ай бұрын
यो ब्यवस्था नेताजीहरूको भरणपोषणको ब्यवस्था हो । जनताको हुँदै होईन ।
@thapark4719Ай бұрын
प्रगती भयो बैदेशिक ऋण दुई गुणा बढेको छ । चुनाव खर्च निकाल्दै छन् । पिर नगर्नुहोस् ❤
@grishmabashyal267Ай бұрын
सत्य यहि हो । अब युवा जाग्नुपर्छ ।
@ShankarDaas-nv6vhАй бұрын
नक्कली भुटानी सर्नाथी ले अब क्यनेडा शीत सम्झौता हुँदै छ अब युवा युवती क्यानेडा बेच्ने आर्जु को कुरा भएको छ !
@ravimishra817Ай бұрын
हे भगवान् जनतालाई दुःख दिने नेता लाई चाँडै माथि बोलाऊ।
@NakulThapa-nd6fqАй бұрын
ती भाग्ने ओलि ले हड्डी दिएर पालेका गुन्डा हुन यस्ता डाका पनि प्रधानमन्त्री हुन्छ
@otakurai9638Ай бұрын
नक्कली कम्युनिस्ट एमाले उरोलो गति।
@Sudanonlinetv2024Ай бұрын
अब यो गुमाले भन्ने पार्टी सीद्धीनु परछ😮
@parkdhongАй бұрын
बालेन बालेन बालेन👍️👍️👍️
@sushil7567Ай бұрын
गणतन्त्र सम्बीधान सङ्घीय लोकतान्त्रिक मसानघाट चाहीदैन मुर्दाहो ।चाहीदैन
@bharatkumarshrestha6292Ай бұрын
रिपोर्टिङको लागी पत्राकार ज्यू लाई धेरै धन्यबाद।
@bobbybk7601Ай бұрын
हामी पनि त्यही थिएउ बालेनको नाम लिन्छस भन्दै कुटिरा थिए
@Zeroyt8Ай бұрын
१००% सहि कुरा गर्नु भयो सर
@kajiramkhatri6597Ай бұрын
एस्ता शिक्षक भएपछी कसरी शिक्षामा सुदार हुन्छ ।
@gurungsurya60Ай бұрын
होस गर्नुहोस घरको छोरि चेलि छोरा छोरि बुबा आमा तपाइ को घरमा कमायर ल्याउने ब्यति ले कहा बाट कसरि पोइसा चामल नुन तेल कुन तरिका बाट ल्याउदैछ सोधपुछ गरेर मात्र खाने खर्च गर्ने गर्नुस नत्र तपाइ को परिवार मा यक जना ले गरेको गल्ति पुरै परिवार लाइ लाग्न थालेछ नेपाल को कानुन मा
@Roshanshrestha-hp3mdАй бұрын
नेपालको जुन सुकै ठाउँ बात लखेतौ केपि चोर लाई यसरी नै जय बालेन् ❤❤
@jawansinghtamangАй бұрын
कमाल छ यो संबिधान भ्रस्टाचारको अखडा
@jyotisubba7809Ай бұрын
Question is right thank you so much
@jyotisubba7809Ай бұрын
He is telling lai
@anantarajpaudel7195Ай бұрын
call 24 लाई धन्यवाद यो प्रस्तुती ले एका एक आँखा रसायो तर देश मा छ त भ्रष्ट नेता सांसद हरु को जमघट मात्र ! युवा हरु खाड़ी तिर ! कसरी देश बन्छ त के बिष्णु रिमाल ले गर्ने हो र ? पहिला युवा हरुलाई देश मैं बस्ने वातावरण बनाउनू अति आवश्यकता छ भन्न चाहन्छु 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kisanrai8226Ай бұрын
ए मा ले को राजनितिक सकिरहेको छ।
@bishnulalkatel4966Ай бұрын
बिल्कुल सहि र यथार्थता
@jbbohara5831Ай бұрын
नेपालको जनमुखी पत्रकार ❤❤❤
@kbrana4305Ай бұрын
Sir you are really journalist your voice is really public voice I salute to your voice. keep it up.
@sewantrajbaral5960Ай бұрын
यो संबिधान देश र जनताको हितमा छंदै छैन।मात्र दलका नेताहरू र सत्तासिन हरूका लागि मात्र संधै लैनु गाई भएको छ।
@nirg8229Ай бұрын
संविधान भन्दा पनि मान्छे को नियत ठीक भएन।जहाँ राम्रो नेतृत्व छ त्यहाँ विकास भएको छ।यही संविधान भित्र रहेर पनि २,४ नगरपालिका त राम्रो छ
@ramkrishnaadhikari6993Ай бұрын
यि गणतन्त्र मान्ने बिदेशी दलालहरु हुन
@motivateddaily3452Ай бұрын
वाईयात
@kiranjoshi4871Ай бұрын
पृष्ठभुमि गजबको छ। के पि त नाईके हुन भ्रस्टाचार ko.
@buddharatnamanandhar8395Ай бұрын
सिछे्यन संस्थामा कहीलेपनी राजनीती गर्नु हुनुहुंन्दैन!
@HomKhsiАй бұрын
एउटा कुरा मनोविज्ञान हिसाबले बुझ्नुपर्छ जति बालम समर्थन र बालेनलाई खेदो खन्छन् नि पुराना पार्टीहरूले आफ्नो इमेज आफै घटाएर ८४ मा भोट पनि घटाउँदै छन्
@TaraPrasadSharma-b5mАй бұрын
राजिब खत्रि लाइ स्यालुट
@hariosti8421Ай бұрын
पुरानो नेता हरुले रबि लामिछाने लाइ आक्रमण गर्नु भनेको रास्वपाले प्राप्त गरेको 12 लाख मत र हामी बिदेशमा रहेका 80 लाख युवा लाइ आक्रमण गर्नु हो। हेक्का राख सरकार ✊✊
@HariOstiАй бұрын
Absolutely right ❤❤
@dambarlimbu5532Ай бұрын
ह्रिदय देखिन् नमन् छ मेरो, बिरेन्द्र जैरु ज्यु लाई।
@bishnuprasadneupane853Ай бұрын
अरु गर्ने उपाय छैन कन्सर्ट र सेता र कङ्क्रिट टावर निर्माण नै बिकाश मान्नु प्रछ , झेालुङ्गे पुल तर्न २०/- रुपिया तिर्नु पर्ने यहि हेा सम्बृद्ध नेपाल सुखि नेपाली ।
@DhanamayaAcharya-h1xАй бұрын
कडा दिनुभयो राजिब सर।
@dalbahadurbhandari5265Ай бұрын
बिसुद्द झाेले संगठन हाे दुई मत छैन,,यात संघ या संगठन त हाेनि अब स्वतन्त्र हुनुपर्छ महासंघ।।।
@AashwaniSubediАй бұрын
रबि,निर्दाेसछन,
@thaparamesh4478Ай бұрын
शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै
@nathurammahato8176Ай бұрын
राजतन्त्र चाहिन्छ म काग्गेभ
@bibekdhungana9202Ай бұрын
हेहेहे प्रधानमन्त्री का प्रमुख सल्लाहकार ले कन्सर्ट गर्दै देश बन्छ भनेर बुझे पछि झन प्रधानमन्त्री लाई कस्तो सल्लाह दिदा रहेछन र देश किन यस्तो अबिगत भयो भन्ने कुरा सल्लाहकार बाट थाहा भयो हेहेहेहे
@DhaneshworJhaАй бұрын
रबिलाइ फसाउने कुरा सूर्यले मिडियामा बोली सके
@chhabigc9904Ай бұрын
लज्जा शरणं
@rohitneupane2071Ай бұрын
एमाले ,कङ्रेस को गु न्डाराज हो ।किनभने राता रात सत्ता पल्टाउछ ?यो चाहि किन ?
@umakantasitoula6562Ай бұрын
एमाले कमाउनिष्ट को पार्टी हो
@DhurbaTamatta-pj8koАй бұрын
ये खत्री भाई कारयकरम शुरू भयबाट हामी दलित हेरदैछौ तर तपाईको मुख बाट दलितका कुरा सुनन पाईन भाई
@narayanprasadbhusal3940Ай бұрын
लाज मान शिक्षक ज्यु। भागबण्डा बाट अायकाले गफनगर ।
@arunpant-t1uАй бұрын
A b pant right version and right news
@binabina7708Ай бұрын
पुराना पार्टीका लुटेरा झाेले भ्रस्ट नेताहरुलाई 2084 काे निर्बाचनमा जिराे बनाउनुपर्छ जुनसुकै पार्टीको नेताहरु भयपनी नया उम्मेदवारलाई बिजयी बनाउनुपर्छ ।
@govindmarasini628Ай бұрын
रबि बाघ हो बाघ कहिले कसै सङ्ग झुक्दैन बाघले कहिल्यै लुकेर शिकार पनि गर्दैन। जय घण्टी 🔔🔔जय नेपाल 🇳🇵🇳🇵रास्वपा जिन्दावाद 💐💐!!
@ArunKumarPokharelАй бұрын
Excellent presentation. Salute you Rajeev Khatri Sir 🙏 Balen Shah is Our National Hero. Long Live Balen Shah 🙏🇳🇵 NekapaUML, Nepali Congress Murdawad.
@keceduАй бұрын
Thank you sir .
@DhaneshworJhaАй бұрын
पहाडी मधेसी को फिलिंग गराएर 3/4जना ले संविधान घोषणा गराए ।अहिले उहीँ3/4जना हरु अझै भ्रष्टाचार लाइ बलियो बनाउन खोज्दैछ ।एउटै उपाय युबा शक्ति जागनु पर्ने
@jyotisubba7809Ай бұрын
Thank you bro
@krishnabhujel6056Ай бұрын
Jay ghanti 🎉🎉🎉
@floyadianforever688Ай бұрын
JayAbalel
@maheshkumarsah7324Ай бұрын
100% agree
@jagatthapa7115Ай бұрын
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@NirmalaAdhikari-p2dАй бұрын
100%सहिछ।
@mahendrabharati9562Ай бұрын
सहि हो जय बालेन जय नेपाल
@rajikumartamang7819Ай бұрын
हमी बालेन सरलाई जिन्द् बाद भन्छु ! ८४ में बालेन सरको मन्त्री बनाउनु पर्छ भनेछु.!
@jagangurung8474Ай бұрын
Good media And Good Job 👍😍💚💖
@deeparai9527Ай бұрын
जय बालेन🙏
@BishnuHariRimal-s4dАй бұрын
Jaya balen sir ❤❤❤❤
@bhaktatamu7176Ай бұрын
आहा काल २४ न्यूज़ को सैली अति बेस्ट 🙏🙏🙏❤️❤️❤️
@ramdattjoshi7402Ай бұрын
Sahi ho
@RajCenturyАй бұрын
100% right
@BhimBhadurChhetriАй бұрын
Wow❤❤
@khadkabk9712Ай бұрын
सत्या घटना र देशको यथार्थ परिस्थिति बाहिर जनता सामु ल्याउनु नै पत्रकारिताको धर्म हो। धन्यवाद पत्रकार ज्यु। अब जनताले काङ्ग्रेस र एमाले दुबै पार्टीलाई बहिष्कार गर्नुपर्छ।
@prashantkhatri289714 күн бұрын
रबि लामिछाने जय होस् जनताले साथ दिने छन् यस्ता
@Something-f9gАй бұрын
सत्य ❤कुरा❤गरनुभयाे ❤सर❤नमन
@GangaBaraili-p1mАй бұрын
तपाईंजस्ताे पत्रकारिता अरूलेपनी गर्न आवस्यक्ता छ । जय देश जय नेपाल ,
@rkreel3371Ай бұрын
reality news 24 🇳🇵
@TaraPrasadSharma-b5mАй бұрын
मेरो बिचारमा त्यो रबिको सिधाकुरा कार्य क्रम भन्दा त यो राजिब खत्रि हजार गुणा सहि
@narayanpanth66Ай бұрын
❤❤❤❤❤वावा
@lilapaudyal8469Ай бұрын
I am with Balen shah.
@jibanprasad474Ай бұрын
सही बिस्लेसण
@rajeebbairagi3480Ай бұрын
बालेन ब्रो जिन्दावाद ।आइ ❤बालेन ।हरि 🕉️🇳🇵💟🙏
@rupthapa4074Ай бұрын
Yo samay 12 bhai bahek mediako ho kbrdari jari rahos aawaz bulanda banos❤❤❤
@bikasbhandari63Ай бұрын
सहि भनाइ ।
@bishnurai9037Ай бұрын
सारा युवाहरू जागौं अब यो देशबाट के पी सेर बहादुर प्रचण्डलाई देश बाट लखेटौ, साँचै देश बनाउनु छ भने
@narayanshrestha-wj7jcАй бұрын
सहि हो
@dilkumarlimbuthebe6030Ай бұрын
💯👍✊🏼
@dhrubabahadurthapa2562Ай бұрын
Good news sir ❤️🙏🙏😍😍😍sulot❤️❤️❤️🙏🙏good luck
@ghanaguragai376Ай бұрын
राम्रो कुरोको संशोधनमा सबै दलले साथ दिहाल्छ नि तेरो र मेरो भन्ने कुरै आएन नि।
@jyotirai547Ай бұрын
Yesssssssssssss 💯💯💯💯💯💯👍👍👍👍👍
@haridhakal9149Ай бұрын
सहि कुरा सर
@Kaale_ketoАй бұрын
Rabi jindabad❤
@RameshKhadka-ku2srАй бұрын
Dherai ramro ra vako sahi kura garnu vo hajurle
@bharatdhamala8852Ай бұрын
यो देश बन्छ।हो बन्छ तर तीमीहरू को पत्तासाफ भए पछी चाहीं बन्छ।नत्र खुलीत्त। देश कसरी वन्छ भन्ने कुरा हामी लेवर मा वीदेशीयका जनता ले पनी जान्न सक्ने भयौं। राजनीती सेवा हो भ्रष्टचार,भाग वन्डा,गुट,सँगठन होईन ल।
@mohanprasadacharyaАй бұрын
सार्वजनिक कार्यक्रमको बिरोध भनेको नागरिकको निराशाको आक्रोश हो भन्ने कुरा बुढा नेताहरुको दिमाख कहिले आउछ ???