झापामा १२ बजे राती झाक्रीलाई मसान र आत्माले घेरे/झाक्रीले आगोमा नाचेपछी नसोचेको भयो/सबै चकित हेर्नुस

  Рет қаралды 319,298

Super Online TV

Super Online TV

Күн бұрын

#jhakri_kanda #jhakrikanda #jhakri_interview #jhakri_video #belbari_kanda

Пікірлер: 325
@parbatrai2417
@parbatrai2417 3 жыл бұрын
मलाई त पहिले देखि नै बिस्वस थियो धामी झाकृमा
@kcbhuwan7608
@kcbhuwan7608 3 жыл бұрын
Piz Dv sir ko nbr kasri tha paine hola
@kamalsingh3235
@kamalsingh3235 3 жыл бұрын
झाँक्री को सम्मान गरन सिकाै नेपाल को हगना हुन विश्व मा चिनाउन सकौं यस मा नेपाल को नाम रहने छ बुज्नु भो
@सफलजिन्दगी
@सफलजिन्दगी 3 жыл бұрын
झाक्री गुरु लाई सबैले सम्मान गरौं । उहाँको बारेमा कसैले पनि नराम्रो नसोचौ। झाक्री गुरुको जय होस।🙏🙏🙏
@bishnupariyar7135
@bishnupariyar7135 3 жыл бұрын
बिश्वास नगर्नेहरु लाई बल्ल ठिक्क पार्नु भयो गुरुले🤣🤣🤣🤣👍️👍️👍️👍️🙏🙏🙏
@parbatirai6841
@parbatirai6841 3 жыл бұрын
ॐश्रीगणेशशिवशक्ती,३३कोटि,देवीदेवताहरुलाई,प्रणाम
@karanrai9484
@karanrai9484 3 жыл бұрын
एति रामरो काम गरेर दुनिया चङकित पारने भाईरल झयाकरि लाई मेरो सलउट छ दुनियालाई सते तते काम गरेर देखाउनु भाको छ
@bimalaiwaram5389
@bimalaiwaram5389 3 жыл бұрын
म चै गाउँमा हुर्केको भएर निकै बिश्वास लाग्छ र म धेरै धामी झाक्री बसेको ठाँउमा जान्थे हेर्थे र धेरै कुरा अचम्म र चकित पर्थे निकै धेरै बिश्वास लाग्छ 🙏🙏
@chillycorner7960
@chillycorner7960 3 жыл бұрын
झाकरीगूरूदेबलाई।।मेरोतरफदेखी धेरैधेरैसमानछ
@susmasusma9028
@susmasusma9028 3 жыл бұрын
राम्रो छ हजूर को काम आँउदो दीन मा पनी यसरी नै अगाडि बढ्नू है सूभ कामना छ हजूर लाइ मेरो तर्फ बाट
@chandrakalalimbu1126
@chandrakalalimbu1126 3 жыл бұрын
झाक्रि बिश्वास न गर्ने हरु लाइ बल्ल ठाउँ मा ल्याउनु भयो गुरुले यसरी नै उफार्नु पर्छ अझ क - कसले बिश्वास गर्दैन्न यस्तै गरि उफार्नु पर्छ ।जय गुरु 🙏🙏
@gomaserpa418
@gomaserpa418 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏🙏🌹🌹ॐॐ
@rajadhakari397
@rajadhakari397 3 жыл бұрын
Malai pani dherai bisabash lagxa ho
@maniraj-bp4lk
@maniraj-bp4lk 3 жыл бұрын
अलिक हुर्मत लिनु भएको भए नि हुनेथियो एक नजरबाट हेर्दा अर्को नजरबाट हेर्दा एस्ता युवाहरुलाइ कामगरेर देखाएर नि बिश्वास दिलाउन सकिन्छ
@madandhungel
@madandhungel 3 жыл бұрын
यहां विश्वास नगरेको होइन । यो भिडियो खिच्ने कमेन्टेटरले चाहि कहाअंबाट आउनुभो भनेर सोध्दा ठड्यौलो जवाफ दिएकोलाई विश्वास नगर्नेलाई धामीले उफारेको रटान लगारहेको छ । तर त्यसो नभई धामीले "तिम्रो पालो अन्तिममा आउछ भने" भनेको चाहि सुनेनछ । कस्तो पालो के को पालो भनेर बुझिदैन र ? उनीहरुको शरीरमा पहिलेदेखि नै काम्ने आउथ्यो तर मुन्धुम (तरिका) थाहा थिएन र धामीको शरणमा आएका हुन् ।
@जेमुखाति
@जेमुखाति 3 жыл бұрын
ताप्लेजुङ को देवता झाक्री लाई बिश्वास गरम मत बिश्वास गर्छु
@purbeliaxpreas6481
@purbeliaxpreas6481 3 жыл бұрын
एस्ता धामी झाक्री बिस्वास नगर्नेलाई एसरिनै उफार्थिये उहिले पनि सक्ति छ छैन देखि हाल्छ
@लक्ष्मीलक्ष्मी-ध9श
@लक्ष्मीलक्ष्मी-ध9श 3 жыл бұрын
😁😁😁
@OppoA-qj6cj
@OppoA-qj6cj 3 жыл бұрын
जोले बिश्वास गर्दैन उस्लाइ देबि देउताले पनि रक्षा गर्दैनन जय होस देबि माता देबाबु देब भगवान रक्षा गरून् सबै नेपालिको😍😍😘😘
@rajbiswa8562
@rajbiswa8562 3 жыл бұрын
हाहाहा.......यस्ता कुरा को बिश्वास गर्ने को सत्यनास हुन्छ बिश्वास नगर्ने हरुको होइन।भुत प्रेत को साथिलाइ कसरी बिस्वास गर्छ्न हुम.......।तिमी हरु को सत्यानास हुनसक्छ बरु।भुत लाई भगवान भन्ने हरुको।।
@manojkoirala9399
@manojkoirala9399 3 жыл бұрын
@@rajbiswa8562 sahi ho.
@nareshnisanareshnisa7398
@nareshnisanareshnisa7398 3 жыл бұрын
Dami jhakriko biswas garnu parx malai pani biswas lagx. Jaya his guruko 🙏🙏
@prakritimagar6344
@prakritimagar6344 3 жыл бұрын
बिस्वस्नियताको भावना हुनुपर्छ है सबै जना
@dmkarki164
@dmkarki164 3 жыл бұрын
Bisnu
@smile-wh1uz
@smile-wh1uz 3 жыл бұрын
होर कान्छी🤣
@shantamaya1158
@shantamaya1158 3 жыл бұрын
🙏🙏 सत्ते बिस्वस्सै छ दामी झाक्री मा मलाई बिस्वस् लाक्छ
@UdayaRai-mo4ur
@UdayaRai-mo4ur 2 ай бұрын
Udaya♥️♥️🌹🌹
@amchetri2017
@amchetri2017 3 жыл бұрын
Wow wow guru ba hjur lai nmaskar xo 🙏🙏🙏
@gobindakumarrai6493
@gobindakumarrai6493 3 жыл бұрын
Saiko !manxele kahile pani hochyaune kam garnu hudaina thaha pais holani kamda.sachcha dhamima r jhakrima sakti hunxa.
@RanjitaTHami
@RanjitaTHami 3 жыл бұрын
मलाई पनि बिस्बाँस लाक्छ धामि झाक्रिकाे
@dansusmita2016
@dansusmita2016 3 жыл бұрын
सारै राम्राेलाग्याे
@ghisingbudhaa3761
@ghisingbudhaa3761 3 жыл бұрын
म पनि धामिको छोरा हो त्यसैले म धामि प्रति बिस्वास गर्छु
@hiramagar1959
@hiramagar1959 3 жыл бұрын
मलाई पनि बिसुवाश माता काे छाेरि म पनि🙏🙏🙏🙏🙏🙏
@ArjunArjun-ky5ie
@ArjunArjun-ky5ie 3 жыл бұрын
धामी र पुजारी लाई कहिले पनि न जिसक्याउनु है आफै लाई सारो पर्छ फेरि
@joshigaurijoshi3564
@joshigaurijoshi3564 3 жыл бұрын
धामी झाँक्रीलाई अन्धविश्वसी भन्ने हरु नै अन्ध विश्वासी हुन
@kiranmogarmogar5896
@kiranmogarmogar5896 3 жыл бұрын
मलाइ त फस्त चोती हेर्दै बिसुवास लागेको थियो एन्त मेरि हाल दुबैइ घर इतेहारी म नि आउने छु jhaakri बा जोखाना हेराउनु हाम्रो माहा भगुवान तपाई नै हुनु हुन्छ
@bishnuthapa3668
@bishnuthapa3668 3 жыл бұрын
Dhami jhakri ko malai Biswash lagxa
@aasishrai534
@aasishrai534 3 жыл бұрын
मलाई 9बर्ष पहिलोपटक धामीझाँक्री बिश्वास छ
@ghimirekamal1440
@ghimirekamal1440 3 жыл бұрын
म पनि धामी को नाति हो मलाई बिश्वास छ धामी झाकृमा 99%
@bebogurung1463
@bebogurung1463 3 жыл бұрын
पिडा के हो तेस्लाई सोध दुनियाँको अगाडी बोक्सा जस्तै नाच्नु पर्दा कस्तो भयो होला 😆😆😆😆
@bimalrajraj4836
@bimalrajraj4836 3 жыл бұрын
Ho hai kanxi
@zaasuu7930
@zaasuu7930 3 жыл бұрын
Haha saii ho 😂😂🤣
@dipeensubba2908
@dipeensubba2908 3 жыл бұрын
😆😆😆😆😆
@bebogurung1463
@bebogurung1463 3 жыл бұрын
@@bimalrajraj4836 होनि जेठा 😋
@bebogurung1463
@bebogurung1463 3 жыл бұрын
@@zaasuu7930 😜😜
@sapanatamang7681
@sapanatamang7681 3 жыл бұрын
Hahaha super video hjr
@dhirajpunmagar9816
@dhirajpunmagar9816 3 жыл бұрын
ॐ श्री गणेशयनम्ह हर हर महादेब
@yadavdevkota1171
@yadavdevkota1171 3 жыл бұрын
तन्त्र बिध्या अत्यन्तै गहन र कठिन साधनाबाट सिद्धि गरिन्छ ! मानिसहरु अहिलेको बैज्ञानिक युगमा पनि यस्तो हुन्छ भनेर बिश्वास गर्दैनन् तर जब आफै भोग्छन तब भगवान हैन भुतप्रेत पनि पुज्न थाल्छन ! जे होस समाज कल्याणको काम भएको हुदा यसलाई कमाउ धन्दा चै नबनाउनु होला अनुरोध छ !
@anilkarki9047
@anilkarki9047 3 жыл бұрын
दिब्य शक्ति यो धामि झाक्रि भने यसमा बिशवास राख्नु पर्छ
@gokulprasad98
@gokulprasad98 3 жыл бұрын
ॐ नम शिबाय गुरु गोरखनाथ गुरु मछान्द्रनाथ
@santoshnepali804
@santoshnepali804 3 жыл бұрын
मलाइ अचम्मइ बिश्वश लाग्छ, तर यो मान्छे नाचेको देख्दा हासो लाग्यो
@ghimirekamal1440
@ghimirekamal1440 3 жыл бұрын
Malai ta phile dekhi nai thha xa mero hajurbaba pani dhami hununthyo biswas xa 101% yastai hunx garxan mero hajur ba le pni napatyaune lai yastai garaunu hunthyo purba Panchthar maa very good jhakri dai good bless you
@padamkawar5086
@padamkawar5086 3 жыл бұрын
मत पहिले गाउघर्मा नि बिस्वास गर्छु झाक्री लाई अहिले नि गर्छु
@nitashrestha4576
@nitashrestha4576 3 жыл бұрын
म त बिस्वास गर्छु मेरो बाबा पनि झाक्री नै हो 🙏🙏🙏❤️❤️
@raimunna2008
@raimunna2008 3 жыл бұрын
जय झाकिइ देवता
@sumanlimbu5265
@sumanlimbu5265 3 жыл бұрын
केटाहरू झाक्री लाई नपत्यौनु को नतिजा राम्रो पो नाच्दै रछ त हो केटाहरु त
@jamunagurung161
@jamunagurung161 3 жыл бұрын
😁😁😁😁
@kabitatamang816
@kabitatamang816 3 жыл бұрын
सालम छ हजुर लाई गुरु
@dineshtamang1232
@dineshtamang1232 3 жыл бұрын
यो कुरा सत्य हो धामिलाइ जिस्काउने अनि नार्म्रो सोच्ने हरुलाइ यस्तै गुन्छ है धेरै ठाउँमा यस्तो भाको छ
@rajustha4300
@rajustha4300 3 жыл бұрын
हैट झाक्री बा त सारै कडा हौ ।।
@rebikamalla2364
@rebikamalla2364 3 жыл бұрын
Sarai prachar garyo yo jdyahako
@chandragurung4869
@chandragurung4869 3 жыл бұрын
नमस्कार नमस्कार सर गुरुकाे ठेगान हामीलाई पनि थाहा पाउन सकिन्छ सर हामी ईलामबाट हाे गरुलाई धेरै धेरै संम्झेका छाै धन्यवाद
@mahendrapoudel4234
@mahendrapoudel4234 3 жыл бұрын
Hamro dharma hami nepali ko san honi jay guru
@mrgopalportel
@mrgopalportel 3 жыл бұрын
धामिको शक्ति चाहिँ माने मैले।
@chharajgurung1689
@chharajgurung1689 3 жыл бұрын
हैट के के देख्नु परेको हो यो आँखा ले
@labikmagar4640
@labikmagar4640 3 жыл бұрын
नपत्याउने हरु को हाल्त एस्तै हुन्छ
@bishnugckarki2579
@bishnugckarki2579 3 жыл бұрын
खै कसरी काम्यो ,तर कामेको मान्छे लाई जुता खोलेर काम्न पर्दोरहेछ भन्ने ज्ञान हुदो रछ।।।
@sumitralimbu6498
@sumitralimbu6498 3 жыл бұрын
Malai biswash lagxa jhagri
@sabhapokhari1798
@sabhapokhari1798 3 жыл бұрын
Ramro kam gardai janu hola jai hos banjhakri lai
@prakashrai735
@prakashrai735 3 жыл бұрын
धामिझाक्रीमा सत्य र शक्ति हुन्छ बिश्वास गरु १३५ उप४ को १ विधि हो यो पनि
@ramadharchaudhary434
@ramadharchaudhary434 3 жыл бұрын
सहि गरेउ
@Fadindra_grg
@Fadindra_grg 3 жыл бұрын
अचम्म हौ
@pakhrinbhai
@pakhrinbhai 3 жыл бұрын
एक घण्टासम्म आगोमा बसेको जस्तो गर थम्नेल लेखेको। एक देखि दश सेकेन्ड पनि नाचेको रैन छ
@nirarajgurung7434
@nirarajgurung7434 3 жыл бұрын
म भुईँफूट्टा झाँक्री,, के खान्छ्यौ के लाउँछ्यौ बाबू,ऊ फट स्वाहा,,
@ashakumarrai9717
@ashakumarrai9717 3 жыл бұрын
Sadai samman garau gurulai
@hiramagar1959
@hiramagar1959 3 жыл бұрын
wowo dami malai ne bhatnu aaunu man lageyoo
@rajbiswa8562
@rajbiswa8562 3 жыл бұрын
सायद कुनै पनि क्रीस्चियन पास्टर ले यस्तै गरि प्रार्थना गर्न सुरु गर्थे भने ज्ञानेन्द्रे शाही जस्ता बिरोधि हरुले जेल मा हालिसक्थे होला।यो भ्रम छर्दैछ भनेर।अनि यो चाहिँ राम्रो छ रे।के यो चाहिँ भ्रम होइन र??? कहाँ हरायो ज्ञानेन्द्रे बहादुर शाही भन्ने मान्छे हेर्नू पर्दैन यस्तो कुरा।कोरोना आको बेला एक जना पास्टरले प्रर्थाना गर्दा तेइ ज्ञान बहादुर शाही भन्ने ले जेल मा पठायको रे अनि यो हर्कत चाहिँ हेर्नू पर्दैन।।
@santoshimahat1011
@santoshimahat1011 3 жыл бұрын
मलाई 100%बिश्वास छ
@pushpatamang7733
@pushpatamang7733 3 жыл бұрын
मोइले नि पैलै धेखी बिस्वस गर्छु
@raibina1236
@raibina1236 3 жыл бұрын
ramro xa bisuwash garnu parxa
@passangtamang677
@passangtamang677 3 жыл бұрын
jhakre ko smile dami xa hai
@anupkaleyofficial950
@anupkaleyofficial950 3 жыл бұрын
सलाम गुरु देब 🙏🙏🙏
@rajendrabhitrikoti7410
@rajendrabhitrikoti7410 3 жыл бұрын
म पनि झाकीरकाे छाेरा हाे कैहीले पनि झाकीरीले काम गरेकाे बेला र उसले अाफनाे गुरू जगाऐकाे बेलामा मजाक साेचनु हुदैना साथी हाे बिचार गरनु ल फेरी भेटलानी अाफुलाईनै साराे परलानी ल र जाे मान्छे ले झाकीरीकाे बिसाज गरदैनी ते मान्छेकाे घरमा काेही बिमार भऐरा तेसताे हुन्छनी ते ती बेला झाकीरीकाे घरमा नअाउनु ल किनाकी ते मान्छे ले झाकीरीकाे बिसाज गरदैना
@ArjunArjun-ky5ie
@ArjunArjun-ky5ie 3 жыл бұрын
शक्ति हुन्छ भन्ने के थाहा छ हो अहिले का नागा हरुलाइ
@kumartamu9393
@kumartamu9393 3 жыл бұрын
म पनि भैखुट्टे धामिको छोरा हु मलाइ आउनुत केहि आउदैन तर बाबा ले ठुल्ठोलो काम गरेको देखेको छु । मलाइ पनि विस्वास लाग्छ 🙏🙏
@somthapamagar4745
@somthapamagar4745 3 жыл бұрын
यो हुने नहुने कुरा नलेख्नुस् विश्वाश लाग्छ जानुस् लाग्दैन नजनुस् यो मोनोपोलिस्तिक नलेख्नुस् झर्क्री बा लाई जस्ले विश्वाश गर्छ उनी जान्छन यो हावा यू तुबेहरु हुने नहुने नलेख्नुस् झक्री बाको काम जब डबाइले काम गर्दैन जस्ले आस्था राख्छन उनिहरुलाइ वहाँको स्वागत छ हैन भने हुने नहुने खोकेर नहिंड्न मेरो अनुरोध गर्ड्छु जे गर्नुस् चोखो मनले गर्नुस् हाल. बेलायत
@homerajraut8571
@homerajraut8571 3 жыл бұрын
हाम्रो साथी बि बि ले राम्रो गरि खाने मेलो भेट्नु भएछ, खुशी लाग्यो ।
@diparai1799
@diparai1799 3 жыл бұрын
ठिक पारनु भयाे गुरु ले खिल्ली उडाउने लाई
@manjuthapamagar8941
@manjuthapamagar8941 3 жыл бұрын
Yo keta harule ramro sajaye payexa good
@homerajraut8571
@homerajraut8571 3 жыл бұрын
बि बि ज्यू. तपाईको गुरूलाई मेरो पनि जोखना हेराई दिनु न हो ।
@harikarki651
@harikarki651 3 жыл бұрын
Kun thau ma ho
@नेत्रभण्डारी-ग5भ
@नेत्रभण्डारी-ग5भ 3 жыл бұрын
Jaya ho
@sunitasubedi904
@sunitasubedi904 3 жыл бұрын
Powerful jhakri....
@dillibahadurkhatri1818
@dillibahadurkhatri1818 3 жыл бұрын
म का कसरी भेट्न सक्छु झाक्री गुरु लाई मलाइ सारै जरुरिछ नोम्बे दिनुस न क्जिन्ने जान्नेले पिलिज
@dhanjumanrai6930
@dhanjumanrai6930 3 жыл бұрын
यि तिनै खालका धामी हरु मान्छे को श्रीस्टीहुंदैबाट बिधाताले रचेकाहुन तेसैले निर्धक्क संग बिस्वास गर्दै आयेकोछु -
@pabitrasujee9499
@pabitrasujee9499 3 жыл бұрын
बिचरा भाइ मेरो घरमा श्रीमती सुत्केरी हुने वाला छ भन्दै हुनुहुन्थ्यो
@dipaklamichhane2583
@dipaklamichhane2583 3 жыл бұрын
मलाई बिसुबास छ पहिले देदेखी धामी झाक्री मा
@dheeru5038
@dheeru5038 3 жыл бұрын
Ma ni bhagwaan ani aatmaa maa bishwash garxu.
@rameshrasaili7469
@rameshrasaili7469 3 жыл бұрын
All the best guru n teack cear
@sarmilashrestha294
@sarmilashrestha294 3 жыл бұрын
Malaita derai bishwash lagxa
@taradhruba9190
@taradhruba9190 3 жыл бұрын
Malai pani biswash lagxa dhami jhakrri ma.
@pabitrasujee9499
@pabitrasujee9499 3 жыл бұрын
कति नम्बर हो म पनि बाह्रदशी 6 को हु
@राजाक्षितिज
@राजाक्षितिज 3 жыл бұрын
मेचि कटाउनु पर्छ है।
@saujanpanday6548
@saujanpanday6548 3 жыл бұрын
खै झाक्रिको नम्बर कोको सग छ लगाम त साथिहरु
@rojigurung7731
@rojigurung7731 3 жыл бұрын
फसायो 1/2 दिन भाईरल बनाएर उता प्रहरिमा उजुरि परि सक्यो बस् अब तमासा देखाएर
@rameshrawalrameshrawal3150
@rameshrawalrameshrawal3150 3 жыл бұрын
yoguruko thau thegan vandinu hola
@myambahadur6295
@myambahadur6295 3 жыл бұрын
powerful jhakrii
@parvatideuja3122
@parvatideuja3122 3 жыл бұрын
गरुजिकोनम्बर्पाउनसकिन्छहोला
@aitirai2959
@aitirai2959 3 жыл бұрын
dhami jgakri balbas bhanne haruko sahi tarika satya xa biswas garnu.pushpa bhanne le pani furti lagaera comment garnu bharko xa.tyo din pani tadho hune xaina.good dhami jhakri bhai.
@chandramit123
@chandramit123 3 жыл бұрын
खुल्काइस। जाठा
@nirojrai5322
@nirojrai5322 3 жыл бұрын
Malai tw pura biswowash thiyo paila dekhinai sabai kam garnu hunxa jhakrile nai
@mira3887
@mira3887 3 жыл бұрын
Hait khatra vayera po niske ta jhakri vai
@bishnuthapa7869
@bishnuthapa7869 3 жыл бұрын
100% right aaphulai thaha nabyekokurama hasnu hundaina majak garnuhundaina good
@nirmalanepal7552
@nirmalanepal7552 3 жыл бұрын
जय गरु
@kaleyvai3529
@kaleyvai3529 2 жыл бұрын
Dance dami xa khoi masan la ghereko tw dekhiyena tw 😂
@chefpurna1966
@chefpurna1966 3 жыл бұрын
Bisbas garnuparxa jhakriko🙏
@sirjalshristi96
@sirjalshristi96 3 жыл бұрын
यो midiyako काम रैन रछ धामी झाक्री बाहेक केहि नया खबर ल्याउदैन ।सुतेर बस हौ युटुबे दाइ जाडो मा दुख नगर धामी लाई distap गराउनु बाहेक तिम्रो अरु काम छैन
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 18 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 29 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,7 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 18 МЛН