चिहान खन्ने झाक्रीलाई जीउँदो छोड्दिन भनेपछी झाक्रीले आगनमै पछारे Live हेर्नुहोस/भयो हजारौंको भिड

  Рет қаралды 639,797

Super Online TV

Super Online TV

Күн бұрын

#jhakri_kanda #jhakrikanda #jhakri_interview #jhakri_vs_kali_mata #jhakrivskalimata #superonlinetv

Пікірлер: 462
@ramjistha4945
@ramjistha4945 3 жыл бұрын
संसारमा अदृश्य शक्त्ति छ है सबैले बिश्वास गरौ ।असाधरण क्षमताको मानव हुन यस्ता मान्छेहरु ।कलियुगमा भगवान मान्छेको रुपमा आउने छ भनेर धार्मिक ग्रन्थमा लेखीएको छ है चेतना भया!!!!
@Dubaicarlovers
@Dubaicarlovers 3 жыл бұрын
यो सबै मानसिक समस्याले ग्रसित भएकि महिला दिदि रहेछिन बिचरालाई । यस्तो अन्द बिश्वासले हुने वाला केही छैन । बिचर मनसिक समस्यामा छिन, घर-परिवारको माया नपाए पछि यस्तो हुने गर्छ । यस्तै हो भने बिचर दिन प्रती दिन कमजोरी हुँदै जान्छिन र एक दिन यतिकै म उस्को मृत्यु हुन्ने छ । खुरुकै Mental Doctor संग परामर्श दिएर औसधि मुलो गर्दा निको हुन्छ । यस्तै घटना मेरो घरमा पनि भएको हो, धेरै धामी झाक्रीलाई धनी भनाईयो आफू गरिब हुँदै , पछि सबै जातजातीका धामी झाक्रीले केही खुत्याउन नसके पछि medicine Use ले ठिक भएको थियो। Samir जि लाई अनुरोध छ कि आफुले आफूलाई यो समाजको असल पत्रकार र सचेत नागरिक सम्झिनु हुन्छ भने एक / दुई वटा Video बाट आएको पैसाले उक्त मनसिक रोगिलाई राम्रो Doctor सम्म पुराई दिनु होला। Dr ranjan Thapa र अन्य धेरै छन पुर्वमा धेरै यस्तै बिरामी निको पारेका ।
@Naya.jankari.technepal
@Naya.jankari.technepal 3 жыл бұрын
यो रोग को उपचार धामी झाक्री ले नै गर्नु पर्छ किन कि बिरामी हेर्दै हस्पिटल ले गर्ने उपचार होइन जस्तो छ अस्ति को भिडियो पनि हेरेको थिए मैले...खुसी लाग्यो j हुन्छ उपचार हुँदै छ, चाँडो भन्दा चाँडो सन्चो भएको हेर्न देख्न पाइयोस् यो परिवार ले धेरै दुःख पाएका छन् सबै मिलेर साथ दिनु होला धन्यवाद 🙏
@iamESPORTGAMER
@iamESPORTGAMER 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@LalMayatamang-j2j
@LalMayatamang-j2j 3 ай бұрын
Jhakri ko location phone number send garnus na please
@LalMayatamang-j2j
@LalMayatamang-j2j 3 ай бұрын
Please number send garnus na
@madhusubedi513
@madhusubedi513 2 ай бұрын
यो बिमारी ठिक भयो त
@krishnakarki2389
@krishnakarki2389 3 жыл бұрын
म धामी झाक्री प्रती बिश्वास नगर्ने ब्यक्ती हुँ तरपनी यी धामीको मेहनत देखेर प्रभावित भएको छु तर यी धामी संयमित भएर काम गर्न सुझाव दिन चाहन्छु।
@sata7552
@sata7552 3 жыл бұрын
हामी नेपाली जनता ...कति साह्रै अशिक्षित छौं भन्ने कुरा यस भिडियो ले देखाउदै छ .. हेर्नुहोस है सबै जनाले..
@lidiyasubbasubba6110
@lidiyasubbasubba6110 3 жыл бұрын
Yes u right
@UdayaRai-mo4ur
@UdayaRai-mo4ur 2 ай бұрын
Udaya🎂🎂🥰🥰🥰
@suniaryal9977
@suniaryal9977 3 жыл бұрын
ए बाबु ! दुनियालाई सास्ती, तिम्लाई मातासंगै मस्ती यो के गरेको ? ए बावु ! छारे लाको, तिमी के भाको हस्पिटल पठाईदेऊ ! ए वावु ! कतिन्जेल होला, माता धामी खेला हाल्लान तिम्लाई जेल, वेलैमा अव सोच्नु होला 🤣🤣🤣
@omshanti671
@omshanti671 3 жыл бұрын
Hait comedy
@nareshnisanareshnisa7398
@nareshnisanareshnisa7398 3 жыл бұрын
Bichara k vako ni sap pariwar lai 🙏🙏🙏sancho hos jane jati gurule pani gari dinu hola guruko jaya hos🙏🙏🙏🙏🙏
@khemgautam3997
@khemgautam3997 5 ай бұрын
🙏मानसिकताकाे कमजाेरि का कारण सर्व राेग लाग्छ चित्त बुझेकाे काम त्याहा भय सबैराेग ले छाेड,छ हजुर।
@jaggudada2340
@jaggudada2340 3 жыл бұрын
पुरुष को भन्दा महिला को मुटु अलि कम्जोर हुन्छ भन्नुको कारण पनि यहि हो,,जब मुटु कम्जोर भयो तब यस्तै मनोरोग बढ्दै जान्छ नया माता हरु बन्दै जन्छ,,,पिता देख्नु भाकोछ ? छ तर थोरै सङ्ख्या मा,,महिला दिदी बहिनी हरु मन ,सोचाई दिमाग दरो बनाउनुस,,,,,, झाक्री ले गर्छ के गर्छ भने मनो रोगी हरुको उपचार गर्छ,,अरु रोगको हैन,,टिबि ,क्यान्सर,पायल्स,कतै झाकृले मन्त्र गरेर निको परेको छ,? अन्तमा कोइ बोक्सी बोक्सा हुदेन सबै मनोभ्रम मात्र हो🙏
@khimrajbelbase2577
@khimrajbelbase2577 3 жыл бұрын
यिनी झाक्री सिधा रहिछन यो मिडिया ले र यी माता हरु बाट यिन लाई एक दिन फसाउने छन झाक्री भाइ सबै आफ्नो टुना मुना सर्बजनिक नगर पिलिज एक दिन तिमी लाई ठूलो धक्का लाग्ने छ ।।
@BharatKumar-je8dw
@BharatKumar-je8dw 3 жыл бұрын
Uo
@ZjDh-f3w
@ZjDh-f3w 5 ай бұрын
मलाई यो अदृश्य शक्तीले हरुले जिवनमा अगाडी बड्न सारै कडिन महाँ संकट बनाएको छ के हो के हो बुझ्नै सकिएको छैन जय श्री राम
@lilabc4138
@lilabc4138 3 жыл бұрын
मेरो बुबा को धेरै याद आयो 😭😭😭😭😭🙏🏽🙏🏽🙏🏽🙏🏽 गुरु नमस्कार
@HariPariyar-nb1gl
@HariPariyar-nb1gl 4 ай бұрын
मनले आफूलाई रोगी बनाएको हुन्छ। झाँक्रीले फुक्यो भने अब त मलाई सन्चो भयो भनेर मनले आफूलाई सन्चो बनाएको हुन्छ मनले आफूलाई रोगी बनाउँछ। मनले आफूलाई सन्चो बनाउँछ आफ्नै दिमागको अन्धविश्वासको कुरा हो कुरा बुझेर सत्यबाट हैन भने आफै सन्चो हुन्छ
@ahilyatiwari6712
@ahilyatiwari6712 3 жыл бұрын
एक्काइसौ शताब्दीमा मेरो देश को हालत! मानसिक रोग बिशेषज्ञ लाई तुरुन्तै भेट्न मेरो सुझाव छ।
@ahilyatiwari6712
@ahilyatiwari6712 3 жыл бұрын
यो सबै मानसिक रोगको लक्षण हो। सबै मानिस सोझा सिधा देखिन्छन्। अहिले ठग हरुको बिगबिगी छ।बिरामीलाई छिट्टै मानसकि रोग बिशेषज्ञ लाई देखाउनु रोग सय प्रतिशत ठिक हुन्छ।
@kusumlimbu60
@kusumlimbu60 3 жыл бұрын
Nobel haspital lageko hare reporte ma khi rog dekhyena hare tinjure mediya ma interview x hernu hola
@krishnamagar2336
@krishnamagar2336 3 жыл бұрын
यी बिमारी परिवार जनको अन्तरबार्ता पनि हेर्ने गरौं । भए भरको हस्पिटल चाहार्दा र उपचार गर्दा पनि ठिक नभएर केही सीप नलागेपछि उहाँहरु बिरामिलाई डाक्टरी उपचारको विकल्पमा अन्तिममा केही हुन्छ कि भनेर झाक्री कहा हेराउन ल्याएका हुन् ।
@namastesolu2807
@namastesolu2807 3 жыл бұрын
यो धामी फस्ने भयो कुन ठाउमा अहिले राम्रो काम गर्नेलाई जसरी कहा लगेर कुन भ्रखरा हाकुम भन्ने हुन्छ ।
@sauravjungchhetri9906
@sauravjungchhetri9906 3 жыл бұрын
bichara mero desh aru desh haru technology science ma focus garera ka bata ka pugisakyo tara nepal ma waah waah🙏🙏🙏
@jograi4728
@jograi4728 8 ай бұрын
के हो संसार्मा एस्ताई धमी झक्रीको बिशुवास ग्रेनेहों भने केग्रने होला जहाँ तहाँ धामी झक्री पाइदैन कसोग्रेनहोला
@sambarnepali5763
@sambarnepali5763 3 жыл бұрын
यो दिदी को बुढा हाम्रो रूम मा छन् विचार दाई घर जान्छु भने र रुँदै हिड्नु भाको थियो मैले यो झाग्री दाई भाथिम लैजानु भने को थिए लैजानु भाको रछ अब छिटै सञ्चो हुन्छ
@kalpanasunuwar2245
@kalpanasunuwar2245 3 жыл бұрын
Sambar ji adi tapai ko sath ma osko buda sangai xa vani pz oslai chito nepal pathaunush ra pz pariwar sabai sakina lageko dekhxu ra ma ni ek jhakri hu derai nai boksi matra hoina yo bigarne manchey bidhangsa huna lageyo pz
@mb_tripti7083
@mb_tripti7083 3 жыл бұрын
Plz di ya dai hajur jo koi pani hunuhunxa malai jhakri guru ko number dinus na plz hajurle chinnu hunxa jasto lagyo uhalai so plz natra ekchoti mero number ma call garera vaye pani yeti help gardinus na plz ma ekdam dukha ma xu plz mero number 9864782156 yesma call garera guru ko number dinus na plz plz help gardinus
@thamansunar8370
@thamansunar8370 3 жыл бұрын
Take care of yourself
@pramilagurung2849
@pramilagurung2849 3 жыл бұрын
Yadi tapaiko roomma uhako buddha xa vane Niko vayena vane yaha pani xa Mata dharanma hamarai ghar xeuma xa jasle bugareko xa tyo manxe nai bolne samma gareko xa
@bishallbogatichettrii1422
@bishallbogatichettrii1422 3 жыл бұрын
@@kalpanasunuwar2245 hajur ko no dinus na
@balaramkhadka7669
@balaramkhadka7669 8 ай бұрын
प्रकाश भुजेल गरुदेब भकाे काठमाडाै लानु पछ ठिक हुन्छ❤❤
@aniltamang9531
@aniltamang9531 3 жыл бұрын
धामिले जेल जाने लक्ष्यन देखाउदेै छ छोरीमान्छेलाई हात पत गरेर नटक देखाउदै छ😑
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
birami manxe lai ramro banaudha jel jane vaya kin duniya ko jyan jogaunu ho morn dinu parxa morne lai ghanta jasto ramro garda na ramro hunxa vane
@krishnathapamagar5974
@krishnathapamagar5974 3 жыл бұрын
हासो लाउछ मलाई त 😁😁😁मलाई मात्र हो कि हजुर हरुलाई नि हो
@kbkarki2928
@kbkarki2928 3 жыл бұрын
परिवार हेर्दा चिन्ता बस्ने भुइँमा लड्ने बिमारी हुने सबै जना एउटा परिवार जस्तो देखिन्छ , लड्ने बोजु ले टाउजर पनि पोइला नै लगाउनु भएको रहेछ खोइ के खोइ के हौ मैले चै बुज्न सकिन है बालाक
@SunitaViskarma-s4q
@SunitaViskarma-s4q 7 ай бұрын
सतेबचामा लैइ जानुस तेहा दिदी लाई 😭😭😭
@yubarajbhujel7728
@yubarajbhujel7728 3 жыл бұрын
बिरामिलाई मानसिक अस्पतालम लैजाउ, कथित झक्रीकोमा हैन
@charminglife2451
@charminglife2451 3 жыл бұрын
Wao great Malai ta biswash laagx Jail bata xutaunuparxa hou babalai
@norbusherpa1930
@norbusherpa1930 3 жыл бұрын
माता पानी केटी सहयोगी पनि पानी केटी मोचा गरा गुरु
@sarupthapa4072
@sarupthapa4072 3 жыл бұрын
यौन रोग पनि हुनसक्छ बुढा बिदेश छ्न रे बोलाउनु पर्यो
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
good
@mitrabudhathoki5198
@mitrabudhathoki5198 3 жыл бұрын
यो भाईरल झॉक्री अव प्रहरीको फन्दामा पर्ने देखियो !!
@SunitaViskarma-s4q
@SunitaViskarma-s4q 7 ай бұрын
सते बचनमा लगनुस छितैइ छिकहुनछ तेहा दिदी लाई जाकरि लेहुदैइन भने 😢😢
@kingisBack-ui2tg
@kingisBack-ui2tg 3 жыл бұрын
Ha, vaguman, xitto, thik, vaush, 🙏🙏🙏🙏
@kalpanakumal7764
@kalpanakumal7764 3 жыл бұрын
Hoina yo jhakriko mukh Kate haselo hau 🤔🤔🤔🤔🤗🤗🤗🤗🙏🙏🙏🙏🙏👏👏👏👏👏
@nisalb.krolpali7055
@nisalb.krolpali7055 3 жыл бұрын
जे होस रमाईलो भैराछ
@jangibaba7263
@jangibaba7263 3 жыл бұрын
मशान खेलाउने देखि सावधान ! नत्र जिन्दगीको नतिजा नराम्रो पनि हुनसक्छ
@kumarmagar3937
@kumarmagar3937 3 жыл бұрын
यो जकृलाई सझाई दिनु पर्छ्😂😂😂
@bmrn913
@bmrn913 3 жыл бұрын
हैट डैकनी कडा रईछे।
@nirughising9309
@nirughising9309 3 жыл бұрын
नेपाली धामी ले सकेन भने मिसीरमान लाई लगानो परछ झार फीक गरनो उहा बिमारी को परिवार लाई भनि दीनो होला बिमारी लाई राम्रो होस 🙏🙏🙏
@dhurbathapa8202
@dhurbathapa8202 3 жыл бұрын
Yyhh
@nandanepali1681
@nandanepali1681 3 жыл бұрын
धामी को ठेगाना र नम्बर पाउ न उपचार को लागि आउन सजिलो हुन्थ्यो
@Hangma1011
@Hangma1011 3 жыл бұрын
Guru je lai hami lay kaha vatna sakchw uphachar ko lage darai samasiya paryko cha plz kasailai yaad cha vne plz information denusla plz
@gitadeviaryal9700
@gitadeviaryal9700 3 жыл бұрын
चिहान बाट जिउँदो बनाउन सकिन्छ जिउँदो लाई राम्रो बनाउन नसक्ने भाग्यले ठगेको
@kamalbro8816
@kamalbro8816 3 жыл бұрын
यो झाँक्री मलाई गतिलो लागेन 😁😁😁😁😁😁😁
@raimilan7034
@raimilan7034 3 жыл бұрын
डलेको आइमाई लाई जङ्गली लागेको हो भने पुलिस ठाना लगेर पुलिस को 2 लाठी खान दिनुहोस् जङ्गली सङ्गली टाप ठोक्छ। अनि जङ्गली लाई समातेर धामीले जङ्गली लागेको नौटंकी गर्न कती पैसा दियो भनेर सोध्नुहोस् जङ्गली लागेको आइमाई सबै बक्न सुरु गर्छ।
@khimbrasaili3807
@khimbrasaili3807 3 жыл бұрын
दामिलाई अलि गारो पनि हुनसक्छ यसरी सबैइले एकैइ चोती झक बस्दा एके एक जानलाई हेर्दा अलि राम्रो होला कतैइ गुरुलाई पनि कहि देबि देब्तालाई पुकारनु भुल्नु भयो भने प्प्त पनि नलाग्नु सक्छ गुरुलाई पनि खत्रा हुन्सक्छ!
@cnlsoy5751
@cnlsoy5751 3 жыл бұрын
फकाइ फकाइ बोलाएर सोधनु होस् ना झाक्री जु पिलिज
@hembahafurshrees2097
@hembahafurshrees2097 3 жыл бұрын
यो झाक्री अनि कुन मिदिया हो भिदिओ बनाउन हुदैन थ्यो आर्काको इज्जत माथी कोहि पनि नखेलौ यो सानो कुरा लाई सन्सार भर नफैलाउ है भन्छु म।
@lekhgurunng6490
@lekhgurunng6490 3 жыл бұрын
Llj
@prazolmoktan2476
@prazolmoktan2476 3 жыл бұрын
बिचरा गरिब दुखि लाई कति दुख कष्ट पिडा देको नि भगवान एक जना भा पो परिवार को 3 जना 🤔🤔😥😥
@birkharai9324
@birkharai9324 3 жыл бұрын
Jasle vagawan vanera puja garxa aaja tesai le manis lai kina dukkha dinxa kina jiudai khanu khojxa kasle kali ko puja ni garne manxe nai ho kina yasto yo vagawan haina yo raxayas ho
@Aaroxthapa0137
@Aaroxthapa0137 3 жыл бұрын
Part 2 pani video daii plzz 🙏🙏🙏🙏🙏
@aakashgc528
@aakashgc528 3 жыл бұрын
Aba जेल चलान garauchha kun din yo झाँक्री lai पत्रकार ले
@manjurai1371
@manjurai1371 3 жыл бұрын
Jel tw hali sak ni
@nirutakhadka3726
@nirutakhadka3726 3 жыл бұрын
S
@attitghayal3395
@attitghayal3395 3 жыл бұрын
छारे रोग हो यो 100% हस्पिटल लानु पर्ने डेय्न्ङरो बजाऐरा काहा हुन्छ यार
@thamansunar8370
@thamansunar8370 3 жыл бұрын
Salam xa jhakri baa
@suniaryal9977
@suniaryal9977 3 жыл бұрын
अलि हेन्डसम राम्रो र योड० झांक्री वनेर निस्कनु मात्र पर्ने माता को त केहि कमी नहुने रैछ नेपालमा 🤣🤣🤣 बेरोजगारी कै उपज त होला नि खानाका कालहरू🤣🤣🤣
@निरजलामा-ब7भ
@निरजलामा-ब7भ 3 жыл бұрын
यो आइमाई ठीक छैन रहेछ पेटमा खतरा तंत्र छ त्यसैले एस्तो भएको हो
@bimalagurung9623
@bimalagurung9623 3 жыл бұрын
होईन हो जहा झाक्री हुन्छन त्याहा बिरामी धेरै हुन्छन् किन हो?झाक्री बालाई लफाडा परेपछी न बिरामी न त झाक्री हुनेछन्।
@vrsgm6617
@vrsgm6617 3 жыл бұрын
Cmnt padna aune jati etatira aunush ta😀😀😀
@sunilmagrati2056
@sunilmagrati2056 3 жыл бұрын
Ramro kam garday jaanu guru sabay darsak lai khusi banaunu 🙏🙏🙏
@ms2414
@ms2414 3 жыл бұрын
Xixi त्यो आइमाई लाई के गरेको तेसरी हात पात गरेर 😡😡
@DevlalSatyal
@DevlalSatyal 9 ай бұрын
भुत प्रेत ड्ङकिनी हुन्छ प्रनेलाई मात्र थाहा हुन्छ।
@jayabahadur1014
@jayabahadur1014 3 жыл бұрын
गुरू नमस्कार हजुर महान हुनुहुन्छ
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 3 жыл бұрын
आजको युगमा झाक्री हुनसक्छ तर बोक्सी हुन सक्दैन सायद ती महिलालाई दिमागी असर छ मेरो विचारमा कुनै मेन्टल हस्पिटल लैजानुस
@nepaligamer7661
@nepaligamer7661 3 жыл бұрын
भगवान छन भने अदिसॠ शक्ति पनि छ
@anuthapamagar814
@anuthapamagar814 3 жыл бұрын
Ghatana bhayeko kun district ma bhanna milxa.please reply.
@satbirbk571
@satbirbk571 3 жыл бұрын
Good job bhai
@ramsubedi3149
@ramsubedi3149 3 жыл бұрын
जाेखाना हेर्दा चँहि ढ्याङराे नठाेकेकाे भया कुरा बुजिन्थ्याे नि हौ झाँक्री जि।।
@rajmobilesolutioncenter4049
@rajmobilesolutioncenter4049 3 жыл бұрын
हैन निको भयेन भने यता हाम्रो तिर पनि छ्न लामा गुरु कति ठाउ निको न भको यहाँ लयेपछी निको पारेको छ
@nirkumarshrestha4315
@nirkumarshrestha4315 3 жыл бұрын
Hora
@mobilegamer6081
@mobilegamer6081 3 жыл бұрын
Sarp jasttai ghirseko xa Niko hunxa pokhara liyar AAU t
@user-maho-bhandari
@user-maho-bhandari 3 жыл бұрын
I want to your contact number
@omshanti671
@omshanti671 3 жыл бұрын
Tero bau ko lama guru thug mula
@DilipKumar-im6pr
@DilipKumar-im6pr 3 жыл бұрын
@@mobilegamer6081 www.kamalfabulous.com ma samparka garnu teha thik parcha
@mahendralimbu3083
@mahendralimbu3083 3 жыл бұрын
Guruko jai hos.
@abpanuptiktak6837
@abpanuptiktak6837 3 жыл бұрын
भखर को झाक्रि छ उस्लाई पनि समय दिउन घर मा केही गरेर खान देउ । बिरामि पनि आई माई मात्र छन त ।केटा मान्छे बिरामि हुदैन कि के हो ।झाक्रि डुब्ने पक्का छ कुन दिन ।वैज्ञानिक युग मा झाक्रि भुत पेरित को कुरा म बिस्वास गरेर हुदैन ।बिस्वास गरे नि गर तर हस्पिटल म पनि लिनु ठिक हुन्छ।मलाई त लाग्छ त्यो आइमाई को ग्यास्टिक ले छाति पोलेको छ ।
@gokullama8270
@gokullama8270 3 жыл бұрын
1
@gokullama8270
@gokullama8270 3 жыл бұрын
.
@gokullama8270
@gokullama8270 3 жыл бұрын
.1,1
@gokullama8270
@gokullama8270 3 жыл бұрын
.1
@dhanshrestha6179
@dhanshrestha6179 3 жыл бұрын
मिडियाले राम्रो पैसा कमाउने बाटो पाएछ
@nanushrestha2449
@nanushrestha2449 6 ай бұрын
Sateko jit hos
@sukpaldewan5746
@sukpaldewan5746 3 жыл бұрын
संसारमा अदृश्य शक्ति छ यसमा म बिश्वास गर्छु
@jasmikamagar8880
@jasmikamagar8880 3 жыл бұрын
झाक्रि त हुनुहुन्छ याे अाईमाई चाहिँ के नातक गरेकाे ताउकाे मा चुन्नि बान्दा झाक्रि हुन्छ
@surajtamang338
@surajtamang338 3 жыл бұрын
के के देख्नु पर्छ हो यो अाखाले
@Mr-Hukumbasi
@Mr-Hukumbasi 3 жыл бұрын
कहि नभयेको जात्रा हाडी गाउँ मा। बिकशीत मुलुक मा करोडौ महिला लाई केही नहुने नेपाल चाहिँ बोक्सी लाग्यो के के लाग्यो। कस्तो असिक्षा। त्यो रोग हो
@laurenilimbu5028
@laurenilimbu5028 3 жыл бұрын
bikasit desma xu ma vuta pisacha chudel le satayera hairan vako xu bidesma jhakri paudina.bikasita desma basneharulai lagxa vuta chudel pisacha jhakri payepo man sauxan paudaina tetikai birami vayera marxan. vutale xaya kamjor graha kamjori hunelai matra satauxa
@Mr-Hukumbasi
@Mr-Hukumbasi 3 жыл бұрын
@@laurenilimbu5028 बैनी यो हाम्रो बिचार को समाजिक कुरिती हुन।भुत प्रेत मानिस को बिस्वास हो तर येस्तो बैज्ञानिक आधार छैन। जो कमजोरी मनस्थिति को छ त्यस्लाइ येस्तो रोग लाग्नु स्वभाबिक हो र कतिपये रोग को उपचार पाउन पनि सजिलो छैन । धर्म बिस्वास आस्था र सामाजिक कुरिती हरु ले येस्का भुमिका खेलेको हुन्छ। निडर हुनु र निडर बन्ने कोसिस र बाटो समात्नु यो बिस्तारै ठिक हुन सक्छ। भुत प्रेत आत्मा यी शास्त्र का काल्पनिक बिसये बस्तु हुन जुन बिज्ञान ले प्रमाणित गरेको छैन।
@laurenilimbu5028
@laurenilimbu5028 3 жыл бұрын
@@Mr-Hukumbasi huna ta ho hajurko kura sahi ho tara jaba voginxa ani matra patyainxa hajur akhale dekhna nasakine adrisyaharu jhan khatara hunxan
@Mr-Hukumbasi
@Mr-Hukumbasi 3 жыл бұрын
@@laurenilimbu5028 मैले कुरो चिन्तन मनन गरे। नेपाल मा धेरै ठाँउ मा काम्ने र अन्य येत्सै अन्तर्गत का बिसये हरु देखा परिरहेको छन जुन boold टेस्ट वा कुनै पनि प्रयोग साला बाट प्रमाणित नगरेको हुन्छ। अचानो को पिर अचानो लाई थाहा हुन्छ तर मैले जति पनि अनुसन्धान गरे यो मन को दिल को र भावना भित्र को रोग हो येस्ले कमाउने बेहोसी पन बनाउने राती निन्द्रा न आउने सपना मा नराम्रो देख्ने र सपना मा नै हिडेर जाने वा बडि बल आउने र कसैले लडाइ समेत गर्ने वा कोहि एकोहोरो रुने कराउने बेहोसी पन निम्त्याउछ। यो सन्सार मा भुत प्रेत वा आत्मा भन्ने कुरा काल्पनिक हुन जुन बिज्ञान ले प्रमस्णित गर्दैन। धर्म आस्था बिस्वास र पुराना परम्परा ले यो निम्त्याइरहेको छ र धामी झाक्री हरु ले आफू पहल्मान बनी अनेकौं उपाये लडायेर बिरामी को मन जिन्त सफल भयेको पाइन्छ। बैनी! मेरो अनुरोध छ - जीवन एक चोटि हो र येस्लाइ डर भये चिन्ता पीडा बेदना र stress pressure बाट टाढा रहने बाटो खोज्नु र रमाइलो पक्ष लाई अगाल्नु । येस बाट धेरै रोग निको हुन्छ। खुसी जीवन मा यो लाग्दैन।
@charminglife2451
@charminglife2451 3 жыл бұрын
Tapai aajvoli ko aadgunik jawanako alik educated manxe toplinuvaako aru kei hoina but biswash garnupani parxa
@queenchina8010
@queenchina8010 3 жыл бұрын
bigareko raix bicharalai nikohos chadai ..pariwarma..khusi xawos vagawan
@KumarKumar-wd2cw
@KumarKumar-wd2cw 3 жыл бұрын
यो नाटकै हो । नाटकै हो नाटकै हो ।
@dillinepal8250
@dillinepal8250 3 жыл бұрын
पहिले त दामी दामी भनेको सुनेको थिए अहिले फ़ेरि माता पनि जन्मेको ।लौ काम राम्रो नै पाय्को हो ।
@subasbasnet9360
@subasbasnet9360 3 жыл бұрын
आमै कडा हो🤣🤣
@ramkumarlimbu1638
@ramkumarlimbu1638 3 жыл бұрын
Jatti hero uttinae ris uthi sako yo aemae haru ko nautangki dekhera
@harkarai4059
@harkarai4059 3 жыл бұрын
कोशी चढेको हो
@sandeepale8397
@sandeepale8397 3 жыл бұрын
Hlo sathiharu dhami guru lie vetni kun thau hola cont no.location kaha ho la pzz m lie jnakari garie dinu hola plz plzz plzzZ
@pabitrasujee9499
@pabitrasujee9499 3 жыл бұрын
लु जोखाना हेरेर मात्र भएन झाक्री ले तिनी लाई निको पर्नु परो
@RajuRaju-so6kc
@RajuRaju-so6kc 3 жыл бұрын
कुन ठाँउ मा हो येस्तो natak फेरि हैत
@k.psharmabhusal5406
@k.psharmabhusal5406 3 жыл бұрын
Aajkal jamana ma pani yesto lila x
@khimbdr5357
@khimbdr5357 3 жыл бұрын
कस्तो माता हरु हो
@temorasotang5212
@temorasotang5212 3 жыл бұрын
Yasko bare aru uodate pau
@pabitrasujee9499
@pabitrasujee9499 3 жыл бұрын
हामी पनि आउछौ काहा हो खाली भिडियो मात्र हेर्नु
@purbeliyoutube3031
@purbeliyoutube3031 3 жыл бұрын
Morang belbari
@kajinepali4115
@kajinepali4115 3 жыл бұрын
jay ho guru
@mahendrastha857
@mahendrastha857 3 жыл бұрын
Yo chanel ko name change garnu paryo hajur jaile dhani jhakri ko video matra hunxa aba Dekhi yo chanel ko name JHAKRI ONLINE TV rakhnu hola😀😀😀
@krishnagiri2678
@krishnagiri2678 3 жыл бұрын
शक्ति माता शरीरमा चढ्दा येस्तो मातेर लडेको मान्छे जस्तो नहुनु पर्ने हो। मातामा भन्दा झाँक्री बा मा बढी शक्ति रहेछ।
@nepalisongs505
@nepalisongs505 3 жыл бұрын
कसरी सम्पर्कमा आउने होला यो गुरु संघ कृपया नम्बर पउन सकिन्छ।
@strsabita3857
@strsabita3857 3 жыл бұрын
Agadi ko video ma nbr xodnu vkox hererw tipnus
@nepalisongs505
@nepalisongs505 3 жыл бұрын
Phone nai received gardaina soo tei bayara
@gopalpandey3321
@gopalpandey3321 3 жыл бұрын
9815354818 Dhami ko number
@sarunadewan7505
@sarunadewan7505 3 жыл бұрын
Kati bijok bichara 😪 yasto pida ta vokne manxelai matra tha hunx.
@binodmoktan2536
@binodmoktan2536 3 жыл бұрын
राम्रो होस विचार
@gurungdilu7425
@gurungdilu7425 3 жыл бұрын
हे भगबान के भयको होला???
@Bikram_ghale
@Bikram_ghale 3 жыл бұрын
Yo jhakri ko number pauna sakchhu hola plz plz
@nanushrestha2449
@nanushrestha2449 6 ай бұрын
Kaha ho yo
@naturelovers5617
@naturelovers5617 3 жыл бұрын
खै बिश्वास गर्ने कि नगर्ने , मैले त केहि बुझिन🙄🙄
@mobilegamer6081
@mobilegamer6081 3 жыл бұрын
Birami ko nambar deu
@poojathapa934
@poojathapa934 2 жыл бұрын
K vako yar.. Jamana ka dekhi ka pugi sako.. Kaile sudrinxa ni hamro nepal.. Yesto waiyat ma biswas garera uff
@ruook7778
@ruook7778 3 жыл бұрын
Kati ramailo k
@fillinglove7573
@fillinglove7573 3 жыл бұрын
लौ सुरु गरौ चिन्ता बस्न!! कहिले कहित यस्तो लाग्छ कि देखाउनु को लागि यास्तो गर्दै छन फेरि कहिले कहि साच्चिकै जस्तो लाग्छ !!
@ktimabahadurmohrabhahadur4764
@ktimabahadurmohrabhahadur4764 3 жыл бұрын
Kun thau ma ho
@nareshnisanareshnisa7398
@nareshnisanareshnisa7398 3 жыл бұрын
Ramro saga aupachar garer niko pardinu hola jhakri dai 🙏🙏🙏
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 3,9 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 32 МЛН
Ajue Hamro  goan ma Guru Puja Ake Dham Ramioloyee Bhayoue
3:56
Dee tshering Vlog
Рет қаралды 25 М.
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 3,9 МЛН