झगडा गरेर हसाउनु हँसाए चिज र निर्जलाले | Chhtai Chhinyo | Chij Gurung | Nirjala Gurung | Enepal |

  Рет қаралды 568,443

Enepal Khabar Official

Enepal Khabar Official

Күн бұрын

Watch new Nepali Live Dohori Kacho katar By Chij Gurung & Nirjala only on Enepal Khabar Official's KZbin Channel.
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
#chijgurung
#nirjalagurung
#enepalrodhighar
#livedohori
#newlokdohori
#newlokdohori
#Virallivedohori
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Original Audio Credits:-
♪Music Collection:-
Maya Gurung
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Chattai chhinyo teliphone tara
♪Male Vocal:-
Chij Gurung
Shyam Burlakoti
Himal BK
♪Female Vocal:-
Nirjala Gurung
Sabina Budha Magar
Balika Tamang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
Khem Rana
♪Flute:-
Pawal Rai
♪Sarangi:-
PN Saila
♪Auto pad:-
Badri Sewa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
मनोज थापा
जेनी बस्नेत
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

Пікірлер: 311
@e.Nepalkhabar
@e.Nepalkhabar Жыл бұрын
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा तपाइहरुले अत्याधिक मन पराउनु भएको जोडी चर्चित गायक चिज गुरुङ र गायिका निर्जला गुरुङ बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
❤💛
@mohanpakhrin9263
@mohanpakhrin9263 Жыл бұрын
बधाई तथा शुभकामना अहिलेको जल्दो बल्दो live dohori CN❤ जोडी लाई स्थान दिएकोमा 😊
@bhupalthapa3
@bhupalthapa3 Жыл бұрын
अति पहिले को कुरा सम्झना लाग्यो शुभकामना छ
@lalitadhami5749
@lalitadhami5749 Жыл бұрын
Iiiiiiiiii8iiii8iiiiiiiiii
@syamshrestha7230
@syamshrestha7230 Жыл бұрын
sps Ni ra chi yo gita le 2 koaajiban satha atala hola ko jastochha
@suniltak1121
@suniltak1121 Жыл бұрын
चिज र निर्जलाको जोडी मन पराउने र बिहेहोस भन्ने कति हुनुहुन्छ हेरम ल 😛😛😛😛😁😁😁😁😊
@ZUBA-ip2xm
@ZUBA-ip2xm Жыл бұрын
Agree
@Bed.Prasad.Neupane
@Bed.Prasad.Neupane Жыл бұрын
चिज गुरुङ को हर्ट फ्यान जति यता हाजिर हुम है।❣️💛❣️
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
Waoooo Pooja jee, how are you doing? I am your heart🫀 Fan.❤
@shambhunamlung
@shambhunamlung Жыл бұрын
यि दुई जनाले विहे गरे सबैभन्दा धेरै म खुसी हुन्थे जात गाउँ कार्यक्षेत्र सबै मिल्ने ।
@laxmiacharya9307
@laxmiacharya9307 Жыл бұрын
Ma pani khusi hune thiya hajur
@laxmiacharya9307
@laxmiacharya9307 Жыл бұрын
Ma pani khusi hune thiya hajur
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
🥰🥰
@aaratithapa2115
@aaratithapa2115 Жыл бұрын
🎉
@user-zd5le6iy4w
@user-zd5le6iy4w Жыл бұрын
सारै मिलेको जोडि
@dhurba3499
@dhurba3499 Жыл бұрын
आज भोली के यस्तो मोहीनी नै लगाए यि दुई कलाकार चिज भाई र निजॅला ले यिनीहरुको दोहोरी सुने पछी मनै आनन्द हुन्छ।
@swikritidarai5554
@swikritidarai5554 11 ай бұрын
त्यहीँ त भन्य एउटा भिडियो छुटाएको छुईन मैले त 😂😂❤❤❤
@taraparsadbista-fs8wk
@taraparsadbista-fs8wk Жыл бұрын
चिज गुरुङ सँग कस्ले पो सक्लार दोहोरी को राजा सँग सम्पुर्ण नेपाली लाई हसाईरहने चिज भाई लाई धेरै,धेरै धन्यवाद।
@rounnythapa194
@rounnythapa194 Жыл бұрын
गोर्खाली चिज सोल्टी र निर्जला बहिनी को गित सुन्न भिन्दै आन्न्द आउँछ । जति पनि टुक्का हरु अरगानी हुन्छ ।अजै माथी प्रगति को शिखर पुकोस ।यो टिम लाई शुभकामना ❤❤❤❤
@prithvigurung2314
@prithvigurung2314 Жыл бұрын
आहा गोर्खाली गोर्खाली गुरूङ गरूङनीको ठट्यौली रमाइलो लाईभ दोहोरी मलाई त असाध्यै मन पर्यो💐💐👌👌♥️♥️👌👌 हजुरहरूलाई मन पर्नु भयो कि नाई? commant plz🙏🙏🙏🙏
@anjanathapa7615
@anjanathapa7615 Жыл бұрын
निर्जला बहिनीको हासो देखेर म त धेरै खुशी भयो हो सधैं यसरी नै बितोस जिन्दगी
@humlalbhusal233
@humlalbhusal233 Жыл бұрын
💘❤️💗💕👄👄आहा क्य अदामी कति मिथो निर्जला चिज सर सम्मन सहित सम्पुर्ण मा लभिङ मिसिङ सोमच चिज सर अति राम्रो सहि सत्ते भन्नू भो बधै छ 👄👄💕💗❤️💘
@hosthapa3173
@hosthapa3173 Жыл бұрын
चिज भाइ र निर्जला बहिनी को दोहोरी भिडन्त एक मा एक थियो। दुवैको गितमा कडा शब्द हरुको उपयोग साथै हसांउने परिकार को गीत भएको ले म हाँसो थाम्न सकेको थिएन। बधाइ छ।
@bhupalthapa3
@bhupalthapa3 Жыл бұрын
अति पहिले को कुरा सम्झना लाग्यो शुभकामना छ
@Bullet_Raja45
@Bullet_Raja45 Жыл бұрын
निकै रमाइलो भयो, जोडि पनि मिलेको छ दोहोरी मा है ❤❤❤❤❤
@ganeshpoudel1073
@ganeshpoudel1073 Жыл бұрын
चिज दाइ भएसि दोहोरी हेर्नुको छुट्टै मज्जा हुन्छ❤❤
@lokrai7606
@lokrai7606 Жыл бұрын
La herna start gariyo mero best choise Chini couple 💏 ko Dohori …
@tekbahadurthapa7324
@tekbahadurthapa7324 Жыл бұрын
दामी ,दुबै लाई बधाई छ
@gopalgurung4227
@gopalgurung4227 Жыл бұрын
खुशी लाग्यो।मायाको बारेमा झग्डा गर्दा गर्दै मिल्यो।
@jhanshrestha
@jhanshrestha Жыл бұрын
जय गित जय संगित कलाकारलाई मायार र सम्मान गरौ🇳🇵🇳🇵🇳🇵
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
लौ हेर्नुहोस चिज गुरुङ र निर्जला गुरुङ को बबाल लोक दोहोरी भाका
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
आहा दोहोरी दमदार छ। शुभकामना भाइ बैनी ❤️❤️❤️
@krishnathapa1665
@krishnathapa1665 Жыл бұрын
उटपट्याङ शब्द मा चीज दाई राम्रो भए पनि निर्जला एकदम कडा एकदम कडा दरिलो जवाफ दिनु भयो अझ अब्बल हुनु हुन्छ अझ पर्गतीको सुभकामना अनि भन्नु मन् लाग्यो sabina budha क्या राम्री लाग्छ हो 🙈🙈🙈🙈
@mahimaghartiroka9908
@mahimaghartiroka9908 Жыл бұрын
मलाई सब भन्दा धेरै मन पर्ने जोदि ।।आहा
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x Жыл бұрын
Dherai ramro chha badhai hold team lai
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Жыл бұрын
हो!पक्का दोहोरी यो हो, म लम्जुङ्गे भए पनि यस्तो अरु कलाकारको दोहोरी सुन्न पाएको थिएन किन नहोस राजु परियारको पनि यतिको जहवालसवल सुनिन अति उत्तम❤❤❤❤❤ लभ अफ बोथ टु यु!!!
@chakrabandhu4557
@chakrabandhu4557 Жыл бұрын
,,,🎉🎉🎉🎉 चिज सर त मेरो अति मन पर्ने गाएक हुनु हुन्छ ,,, उ जस्तै निर्जला रैछिन ,,, मलाई अति नै मन पर्छ 🙏🙏😑🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵धन्यवाद 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@PawanShrees-bd2yq
@PawanShrees-bd2yq Жыл бұрын
आहा क्या मीठो दोहोरो चिज गुरुङ दाइ र निजला गुरुङ दिदी को जोडी पनि जमेको छ यस्तै गित इन्द्रेणी मा पनि सुन्न पाइयोस बिहानी पख सुन्दा आन्द पनि आयो जय लोक दोहोरो
@U_K_I_N_A
@U_K_I_N_A Жыл бұрын
Ekdamai Babal x dohori sathai Jodi ni utikai suhayeko x Badhai x Dubai Jana kalakarlai n all team lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishnapokhrel1971
@krishnapokhrel1971 Жыл бұрын
सुरुवातनै राम्रो छ।
@DevihanumantkripaKripa-lj8zy
@DevihanumantkripaKripa-lj8zy Жыл бұрын
Still mitho swarjaa Dhani both of you
@aashagurung4338
@aashagurung4338 Жыл бұрын
चिज भाइ र निर्जला बहिनीको गित सुन्दा रमाइलो पनि लाग्यो ,अनि तेत्ती नै हासो पनि लाग्यो । तर त्यो गितको शब्द बाट खास साच्चिकै हो कि हासो ठट्टा हो मत केही बुझ्नै सकिन । हुन त गित भनेको कुरा सबै really त हुदैन जस्तो लाग्छ । तर जे भएनी साच्चिकै दुई जनाको बिचमा चाहिँ तेस्तो शंका उप शंका चाहिँ नगर्नु होला , किन कि शंका ले सम्बन्ध राम्रो भन्दा नि बिग्रने तिर जान सक्छ । हुन त मैले लोक दोहोरी त खासै हेर्ने र सुन्ने थिइन ,अनि मन नि पराउथिइन , किन भने दोहोरी मा कुनै त अल्लि परिवार मा बसेर हेर्दा सुन्दा पनि लाज लाग्ने खालको शब्द हरुले गर्दा पनि हो , तर अचानक् आज चिज भाइ र निर्जला बहिनी को गित चाहिँ हेर्दै आएको छु र राम्रो लागेको छ !!फेरि अर्को भागको पर्खाइमा छु , अरु सबै ठिक छ । best of luck ❤
@dineshgurung4830
@dineshgurung4830 Жыл бұрын
अर्गानीक शब्द चिज गुरुङको
@udayakc8441
@udayakc8441 11 ай бұрын
❤❤🎉आहा !दुनियाँलाई मनोरञ्जन दिनसक्ने उत्कृष्ट प्रतिभाका खानी चिज गुरुङ र निर्जला गुरुङ दुबैलाई संसारभरको खुशी मिलोस,सफलताको अनगिन्ती शुभकामना छ !इ नेपाल रोधिघरका सम्पूर्ण टिमका कलाकारहरुमा आभार व्यक्त गर्दछु !🎉❤❤
@suniltak1121
@suniltak1121 Жыл бұрын
साच्चिकै गाउघरमा रतौली गयको याद अायो अाज यकदम मजा अायो दोहोरी मा यी दुबैको जोडी यकदम मिल्छ चिज र निर्जलाको बिहे भयको देख्न मन छ मलाई 👌👌👌💋💋💋
@rameshbhandara2898
@rameshbhandara2898 Жыл бұрын
chij Gurung nirjala gurung को दोहोरी हेरेर मन धितयन हेरम हेरम लागिरन्छ
@somkumarbanjin1574
@somkumarbanjin1574 Жыл бұрын
अति सुन्दर प्रस्तुति बधाई आनि सफलतको शुभकामना छ दुबै लाई
@nabinxerty2079
@nabinxerty2079 Жыл бұрын
अति उत्कृष्ट पस्तुती दुबै जना लाइ बधाई तथा सफलताको सुभ्काम्ना छ चिज सर बिहे नगरे त म भय त बिहे गर्न थिय हो 🙈🙈
@pragatikiranranarana528
@pragatikiranranarana528 Жыл бұрын
आज चीज भाइले एकोहोरो पेल्नु भयो निर्जला बैनीको पहिला भन्दा धेरै सुधारिएको छ शब्द चयन सबैमा एकमुष्ट शुभ कामना
@soorajqatar6263
@soorajqatar6263 Жыл бұрын
sarahai mitho geet gunubhayo dherai dherai dhanyawad samourna timlai sunirahadam j asto lagyo
@hitgurung5840
@hitgurung5840 Жыл бұрын
Comments हरु लेख्द लेख्दै सकियो । हजुर दुबै कलकार राम्रो राम्ररी थियो । शोर पनि दुबै उस्तै मज्जा लियो । कामको मुड off लाई re-fresh बनाई दियो । यस्तै२ मिढा२ गिताहरु गाऊदै जानु स्रोत हरुको मन भित्रा२ पस्न सफल हुनु best of luck both of you (chij/nirjla) & whole entire team लाई पनि धन्यवाद दिदै बिदा 🙏🙏👍👍💯🇳🇵🇬🇧
@sumitramoktan2058
@sumitramoktan2058 7 күн бұрын
दामी छ दोहोरी बधाई छ दुवै जनालाई ❤️❤️❤️💖💖😍😍👌👌
@chakrabandhu4557
@chakrabandhu4557 Жыл бұрын
❤❤❤❤❤ आ हा फ़ेरि अति राम्रो राम्रो जोडी लिएर आउनु भयो त चिज सर हजुरले ,,,, ❤❤❤
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Жыл бұрын
चिज गुरुङ को दोहोरी नछुटाइ हेर्छु । कमेडी दोहोरी सार्है मन पर्छ । बबाल दोहोरी ❤❤❤❤❤❤❤❤❤
@caflay
@caflay Жыл бұрын
सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏नेपाली कला सस्कृतिको जगेर्ना गरौ ! कलाकार लाई सम्मान गरौ 🇳🇵हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ!
@danukhadka7078
@danukhadka7078 Жыл бұрын
Mananiya jiu namaskar dhukka hunus 84 hamrai ho
@milangurung2036
@milangurung2036 Жыл бұрын
Ğ79bgc.b6 N9978
@lemayamagar1208
@lemayamagar1208 Жыл бұрын
आहा कति रमाइलो दोहोरी गीत बरै ।
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
@Fuchey-R-Magar
@Fuchey-R-Magar Жыл бұрын
धेरै मीठो लोक दोहोरी गीत
@gurungkb80
@gurungkb80 Жыл бұрын
Congratulations hankanko Lagi chij Gurung r nirjala ko dohori super x lagyo
@lalumagar3749
@lalumagar3749 Жыл бұрын
Very very super hits Dhohori
@gurungdhan5212
@gurungdhan5212 Жыл бұрын
AHA KATTI SUNDAR PAREWAKO JODI NIRJALA 10/10 : CHIJ 9/10 % ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@maheshkarki2507
@maheshkarki2507 Жыл бұрын
🙏🇮🇳🇳🇵🙏🌷 वाह मंडली लोग प्यारे, भाव प्यारे,स्पर्धा प्यारो।
@krishnaprasadokhrabu607
@krishnaprasadokhrabu607 Жыл бұрын
वा अत्यन्त मनोरञ्जन युक्त दोहोरी दुवै कलाकार मा हार्दिक बधाई छ। ❤❤❤❤
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Wow nice Dohori chij bro and nirjala sis hahhahhahaha hahahhahahha👌👌♥️♥️🇳🇵
@anjanathapa7615
@anjanathapa7615 Жыл бұрын
यो जोडी धेरै राम्रो लाग्छ बिहे भए नि हुन्थियो चिज दादा र निर्जला बहिनी
@ganeshgurung3763
@ganeshgurung3763 Жыл бұрын
Dami buda budi jhagada song’badhai cha ❤❤❤
@user-eh4or5zu2r
@user-eh4or5zu2r Жыл бұрын
nice dori ❤❤❤❤❤❤❤❤
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
Have a nice trip✈🌹✈ to Hong Kong, Wish you all the best for both of You🌹Chij and Nirjala Grg.🌹❤❤❤
@MilanGurung-ks6bt
@MilanGurung-ks6bt Жыл бұрын
Good Luck to both of you, good dohori
@ravigurung2325
@ravigurung2325 Жыл бұрын
Very nice battle type song congratulations both my neabour ❤❤❤❤❤❤❤❤❤❤
@sarojnepali4455-ok8zt
@sarojnepali4455-ok8zt Жыл бұрын
Super Duper 🙏🙏
@rhisirana2032
@rhisirana2032 Жыл бұрын
Nice jodi and dami xa dohori
@bibekgurunggurung
@bibekgurunggurung Жыл бұрын
Dhaerai ramailo dohori ❤❤❤
@ramlama5074
@ramlama5074 Жыл бұрын
हेरनाेस तपाईं दुई जना मन परने भाई बहिनी हाे दुख नमनु हाेल दुख सुख मायाँ काे गाउँ धर उकाली अाेरली मेल पातकाे गित सुनाई दिए हामीहरु खुसी हुनेथियाे
@bishnuthapa6518
@bishnuthapa6518 Жыл бұрын
There ramrod x
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
🥰
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Жыл бұрын
Excellent Performance Well done ENepal Rodhighar Bal kumar Shreshta and whole teams Congratulation to all
@krishnagurung4033
@krishnagurung4033 Жыл бұрын
अति उत्कृष्ट प्रस्तुति ... दुबैजना लाई उत्तराउत्तर प्रगतिको शुभकामना, जय गीत - जय संगीत।
@prithvigurung2314
@prithvigurung2314 Жыл бұрын
ramro jodiko live dohori majjale herinxa💐💐♥️♥️
@sagargc5108
@sagargc5108 Жыл бұрын
Jhagda garda pani kati ramro lageko ho verry nice riyel jodi yo
@premthapa2516
@premthapa2516 Жыл бұрын
Saarai ramailo Supap
@deepgurung1071
@deepgurung1071 Жыл бұрын
Nice dohori
@drishtithapa135
@drishtithapa135 Жыл бұрын
❤️❤️❤️❤️❤️धेरै राम्रो
@yougbahadurmgr3362
@yougbahadurmgr3362 Жыл бұрын
Dohori ramailo dohori
@birbahadurgurung6807
@birbahadurgurung6807 Жыл бұрын
धेरै धेरै बधाई छ 🎉🎉।
@yamgurung402
@yamgurung402 Жыл бұрын
Hasnu parxa health ko lagi pani awesome ati ramailo ❤❤❤
@premthapaprem8349
@premthapaprem8349 Жыл бұрын
दामी छ नि दोहोरी
@dhojmahar3314
@dhojmahar3314 Жыл бұрын
Wow dherai mitho voice
@lalbahadurgurung4966
@lalbahadurgurung4966 Жыл бұрын
Ati Sundar prastuti
@randhojgurung1839
@randhojgurung1839 Жыл бұрын
Well done both of you chij grg & Nirjala grg mitho thateuli dohori geet bbl❤️❤️
@dhanakarki8799
@dhanakarki8799 Жыл бұрын
चिज गुरुङ काे बिगफ्यान❤️
@kopilarajendra1195
@kopilarajendra1195 Жыл бұрын
Ekdamai ramro lagyo majja aayo
@arjunwaiba669
@arjunwaiba669 Жыл бұрын
हट सारै हसाउने गित गउनु भो चिज भाई र निरजला नानीलाई हार्दिक बधाई
@kumarlimbu3304
@kumarlimbu3304 Жыл бұрын
बबाल छ दोहोरि
@denjarmanandhar964
@denjarmanandhar964 Жыл бұрын
Waowaowao super dohori Love you enepal रोधी घर
@apekshyaghimire3945
@apekshyaghimire3945 Жыл бұрын
Nice song nice jodi👌👌👌
@dabuthagunna5421
@dabuthagunna5421 Жыл бұрын
सुन्दर जोडि धोका नहोस चिजबाबुलाइ
@yakthungbayakthungba8965
@yakthungbayakthungba8965 Жыл бұрын
अब प्रदिप रोका र कल्पना दाहाल नि ल्यौनु परो काठे दोहोरी सुन्न र हेर्नू मन लागो❤❤❤
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
अति राम्रो दोहोरी
@nargurung2229
@nargurung2229 Жыл бұрын
Beautiful dohori chij brother and Nirjala Gurung you to ko ❤❤❤❤❤❤
@NtcSherpa-br9vx
@NtcSherpa-br9vx Жыл бұрын
माननीय ज्यू उच्च सम्मान 🎉🎉🎉🎉 84 मा सर्वाधिक रुचाईएको अद्भुत टुक्का गायक ओली जस्तै टुक्का मिलाउने तर फटाहा होइन त्यस्तो गायक चिज गुरुङ लाई टिकट गोरखा बाट जीत सुनिश्चित chitwan जस्तै धन्यवाद
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
@Saraswati952
@Saraswati952 Жыл бұрын
अस्मिता नभए पनि कति राम्रो जोडि मिलो अब अस्मिता सित गित गाउनु परेको छहिन ऊसारै बैमानि रहिँ
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
ASMITA DC PANI AUDAI XIN ABA JHAN, BABAL DOHORI HUNXA
@SombahadurGurung-lv7zt
@SombahadurGurung-lv7zt Жыл бұрын
Wow git dherai dami xa chij v nirjala baini lai subhakamana xa ❤️❤️❤️❤️❤️from lamjung
@user-yg4kp6cf9y
@user-yg4kp6cf9y Жыл бұрын
Dhaerai ramailo dohori❤❤❤❤❤
@robinb.k431
@robinb.k431 Жыл бұрын
मन नै आनन्द भयो यो दोहोरी सुनेर❤❤
@gangakhadaka-tc7zw
@gangakhadaka-tc7zw Жыл бұрын
Ramro cha
@ramkumarsambahangphe9419
@ramkumarsambahangphe9419 Жыл бұрын
🎉❤🎉दुबैजनालाई बधाई तथा शुभ कामना🎉❤🎉।
@shantipun5469
@shantipun5469 Жыл бұрын
निर्जला गुरूङ र चिज गुरुङ लाई मन पराउने जति यता आउनुहोस❤❤
@bibasgauli1779
@bibasgauli1779 Жыл бұрын
Good❤❤❤ song
@achhetri367
@achhetri367 Жыл бұрын
ठट्टेउली दोहरी दुबै गोरखाली कलाकारलाई हार्दिक सम्मान❤❤🎉
@user-kp9kk6wj5v
@user-kp9kk6wj5v 3 ай бұрын
Nirjala baine ra chij vaiko dohori ly ta mohani nai lagayo vanye kati milye ko jodi ❤❤❤sacaikai bihe hoss hai mero suvakamana
@shilubelbase9371
@shilubelbase9371 Жыл бұрын
अति मिठो छ है
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
❤❤❤❤❤❤❤OUTSTANDING PERFORMANCE🌷🌹
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
🥰🥰🥰
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
🙏🙏🙏🙏🙏MANY THANKS TO THE ENTIRE TEAM
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
@chandrathapa421
@chandrathapa421 Жыл бұрын
Extemly entertaining program......big thanks to Kamal sir and Erodhi team...!! Please next same episode between Chij and Renuka Bhattarai....!!
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 118 МЛН
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 16 МЛН
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 118 МЛН