चिज गुरुङ र निर्जला हङकङ जाँदा के-के भएको रहेछ सबै पोल खुल्यो, चिजले निर्जलालाई बिहे गर्ने पक्का ।HD

  Рет қаралды 1,263,420

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 868
@Indreni.Com2016
@Indreni.Com2016 Жыл бұрын
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@syamshrestha7230
@syamshrestha7230 Жыл бұрын
Sps Ni ra chi ko yo maya 7juni sam rahirahos
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long Live Krishna Kandel indreni foundation: ❤❤❤❤❤
@anilsirpali6684
@anilsirpali6684 Жыл бұрын
​❤❤❤
@anitapun5838
@anitapun5838 Жыл бұрын
@@syamshrestha7230 Y 7 9i
@Dambergiri80
@Dambergiri80 Жыл бұрын
Lol
@balaramnepali5061
@balaramnepali5061 Жыл бұрын
यो जोडी को बिहे भको हेर्न मन भको कोको हुनु हुन्छ सबै यता हाजिर हौ
@dineshchemjong9531
@dineshchemjong9531 Жыл бұрын
चिज + निर्जला अत्यान्तै सुन्दर जोडी यि जोडीको बिवाह होस।
@JebaLama-sh3ub
@JebaLama-sh3ub Жыл бұрын
यी गुरुङ र गुरुङ्निको जिन्दगिभरिको रियल जोडी बाधी दिनु है ! कृष्ण कडेल सर
@chiranjibighimire794
@chiranjibighimire794 Жыл бұрын
लाैन भगवानले यी दुईजनकाे रियल जाेडि वनाएकाे देख्न पाउँ ।कति मिठा गित दुवै जनाकाे।
@Saroj123-stha
@Saroj123-stha Жыл бұрын
ईन्देणीमा आज फेरि गोर्खालीले धुलो उडाएछ ❤ चिज जि र निर्जला जि जोडिलाई शुभकामना🙏 🇳🇵❤
@laxmanthapa9595
@laxmanthapa9595 Жыл бұрын
चिज सर र निर्जला बैनिको सारै राम्रो सोर आवाज अझै प्रगती होश भन्नी कामना छ ।
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
आज मेरो भाइ बैनी लाई इन्द्रेणी मा देख्न पाउँदा खुसी लागो। शुभकामना ❤❤❤
@baliramdevkota9294
@baliramdevkota9294 Жыл бұрын
तिम्ले मलाई नपार बाेरैमा बरुु चित्त बुझाउला थाेरैमा❤❤❤❤❤कति दामि शब्द निर्जला बुनुकाे फ्यान जति यता हाजिर हाेेउ ❤❤❤❤❤
@rabi_ale
@rabi_ale Жыл бұрын
साक्षात सरस्वती माताको बास छ निर्जला ज्यूको मुखार बिन्दुमा र सदैव रहिरहोस् अनि सर्वप्रिय गायक चिज ज्यूको बारेमा त केही भन्नै परेन नेपाली लोक गीतसंगीतको क्षेत्रमा एकदमै अनुशासनमा रहेर शब्दहरु चयन गर्नुहुन्छ दुवैले जय लोकसंगीत 🙏🙏
@budhagrg123
@budhagrg123 Жыл бұрын
चिज भाइ र निर्जला बुहारिकि गितको टुक्काले लाखौ दर्शकलाई खुसी दिनु भयो।शुभकामना हजुरहरुलाई।
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
निर्जला गुरुङ्ग र चिज गुरुङ्ग को दोहोरि राम्रो छ, यो जोडि लाई बिबाह बन्धन मा बाधिएको हेर्न चाहन्छु, धन्यवाद। 😊
@RamPrasad-wl5zn
@RamPrasad-wl5zn Жыл бұрын
Yees
@Mahendra-3D
@Mahendra-3D Жыл бұрын
M pane 6u hay 🎉🎉
@purnagiri5337
@purnagiri5337 Жыл бұрын
​¹❤🎉❤
@amritranabhat7315
@amritranabhat7315 Жыл бұрын
क्स
@HariharGiri-ov7ej
@HariharGiri-ov7ej Жыл бұрын
​@@Mahendra-3D😅
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
सारै मिठो स्वर ओजिलो शब्द अति नै मन पर्ने दोहोरी गीत प्रस्तुत गर्नु भएको छ निर्जला गुरुङ र चिज गुरुङ ले सफलता को शुभकामना
@topjungchand
@topjungchand Жыл бұрын
आहा सुन्दर जोडीको सुन्दर दोहोरी , भाग 2 पनि छिट्टै आओस भन्न चाँहान्छु , जय कृष्ण ❤जय इन्द्रेणी 🙏🙏
@sherrana6841
@sherrana6841 Жыл бұрын
अति राम्रो जय इन्द्रनी
@AGvlogs1392
@AGvlogs1392 Жыл бұрын
अति नै राम्रो प्रस्तुति चिज ज्यू र निर्जला ज्यू को। सधै यसरिनै कर्णप्रिय गित गाउने शक्ति मिलोस।
@dipendrashahi6489
@dipendrashahi6489 Жыл бұрын
दुबैको प्रस्तुति राम्रो छ सफलताको शुभकामना जोडी पनि जम्छ!
@ShyamprasadSilwal
@ShyamprasadSilwal Жыл бұрын
मिठो……….. जोडि सारै मिलेको देखियो बिहे को शुभकामना ।
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई सयोगि दाता हरु लाई धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤जय ईन्द्रेणी ❤❤❤❤
@keshavchaulagain3312
@keshavchaulagain3312 Жыл бұрын
जोडी धेरै राम्रो छ। मिल्छ भने यो दुई मुटुलाई एउटै मुटु भएको हेर्न पाउ
@laxmangurung1492
@laxmangurung1492 Жыл бұрын
हाम्रो चिज भाइ निर्जला बहिनी को कति राम्रो प्रस्तुती
@kumarshrestha137
@kumarshrestha137 Жыл бұрын
बबाल दाेहाेरि चिज ब्रो र निर्जला सिस को यो जोडी बिबाह बन्धन बाधियेको हेर्न चाहान्छु ।जय गित जय इद्रेणी
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c Жыл бұрын
एकदम उत्कृष्ट ठट्यौली पाराले सन्देशमुलक गीत गाउनुभएको मा तपाईं दुवैजना कलाकारलाई धेरै धन्यवाद साथै इन्द्रेणी परिवारलाई पनि बिशेष धन्यवाद।
@shivaniroula8770
@shivaniroula8770 Жыл бұрын
यो जोडीलाइ शुभ कामना गितपनि राम्रो छ भबिष्य सुन्दर बनोस ❤
@dhanlo218
@dhanlo218 Жыл бұрын
चिज भाइ र निर्जला बहिनीलाई धेरै धेरै शुभकामना । सधैं यसरी नै देख्न पाउ ।
@bishalmahar25
@bishalmahar25 Жыл бұрын
आज भने इमान्दारि ,अनुसासित ,राम्रो ब्यक्त्ति चिज गुरुङ भाइ र र निर्जला बहिनि को सन्देश मुलक गित गाउनु भो धेरै धेरै धन्यवाद !धेरै कडा दोहोरि भो अझ यो भन्दा बडि कडा देख्न पाइयोस ❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤ कृष्ण दाइ हजुर नाच भने हेरिरौ ,हेरिरौ जस्तो लाग्छ तर समय पर्खिदैन कृष्ण दाइ हजुर यो जोस जागर कहिले न सिधियोस सधै यस्तै देखिरौ !कृष्ण दाइ म जुनि जुनि हजुर कै साथ मा हुनेछु ❤❤❤❤
@krishnaprasadokhrabu607
@krishnaprasadokhrabu607 Жыл бұрын
असाध्यै सब थोक मिल्ने जोडी यो जोडीको भाबि जीवन सफल होस.
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
अर्गानिक गायक #चिज गुरुङ्ग ङोलो र गायिका #निर्जला गुरुङ्ग ङोल्स्योको प्रस्तुत शब्द संयोजनले वास्तविक हाम्रो समाजका वेथिति विसंगतिलाई समेटेर गीत मार्फत वर्तमान परिपेक्षको परिस्थितिमा भईरहेको #भ्रष्टाचार #तस्करी जस्ता गलत कृयाकलापलाई प्रोत्साहन गर्नु एउटी जीवन संगीनीको ठूलो हात हुन्छ भन्ने समाजलाई सन्देश मुलक छन् । बधाई छ तपाईं द्वय कलाकारलाई गीत, संगीत यात्रामा मंगलमय शुभकामना व्यक्त गर्दछु ।
@chandralamsal9225
@chandralamsal9225 Жыл бұрын
पछिल्लो समय खुन मन परेकी कलाकार निर्जला गुरुङ चिज गुरुङ मलाई क्या टुक्का छ वाह सफलता को सुभकाममा दुबै जना लाई
@rukmangrg1240
@rukmangrg1240 Жыл бұрын
Wow excellent dohori Chij Ngolo and Nirjala baini dherai dherai suvakaman. Jaya indrani.
@shambhunamlung
@shambhunamlung Жыл бұрын
बिवाहा भएको हेर्ने मन छ यो जोडिको अग्रिम शुभकामना बिवाहाको लागि पनि ।
@krishnagurung4033
@krishnagurung4033 Жыл бұрын
हे भउमान ... मेरो याे प्यारो जाेडी जिवन साथीमा बांधिएकाे देख्न पाउँ, जय गीत - जय संगीत , जय ईन्द्रेणी ❤
@rajkumarshrestha8395
@rajkumarshrestha8395 Жыл бұрын
निर्जला बैनी र चिज भाइलाई उज्वल भबिस्यको अनि उच्छ सफलताको कामना ।
@rameshoficial9983
@rameshoficial9983 Жыл бұрын
धेरै धेरै सम्मान छ गायक चीज गुरुङ अनि गायिका निर्जला गुरुङ लगायत टिमलाई लोकदोहोरी दुनियाको एक अनुपम अनुहार ❤️❤️
@PadamGurung-d1v
@PadamGurung-d1v Жыл бұрын
लोकप्रिय गायिका निर्जला गुरुङ र चिज गुरुङले मचाये इन्द्रेणी मा धमका बधाई , शुभकामना दुई गुरुङ कलाकार लाई - साथै इन्द्रेणी सम्पूर्ण टीम।
@hiralalgurung2530
@hiralalgurung2530 Жыл бұрын
गोर्खाली भाई बहिनी काे दोहोरी आज ईन्द्रेणी मा जमेको छ। एक दम रमाईलो लगियो भाई बहिनी काे सङ्गीति जोड़ी राम्रो छ कहिलै नछुटोस् कामना छ। साथै ईन्द्रेणी टीम लाई धन्यवाद छ। फेरि अर्को episode मा भेटमला ।
@Defender-du7gr
@Defender-du7gr Жыл бұрын
यो समय को अर्गानिक स्टार गायक गायिका चिज गुरुङ र निर्जला गुरुङ दुबैको सब्द टुक्का सुपर से ऊपर 😍❤️ जय ईन्द्रेणी जय क्रिष्ण दाइ ❤️❤️😍😍।
@bharatigitageet7888
@bharatigitageet7888 Жыл бұрын
poī
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
आहा मिठो गाउनु भयो दुबै जनाले सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@dmamarmahatara3937
@dmamarmahatara3937 Жыл бұрын
आहा चिज र निर्जला को दोहोरी क्या मिठो
@kamalgharti5372
@kamalgharti5372 Жыл бұрын
बबाल रमाइलो भयो चिज जि र निर्जला जि को दोहोरी हेरेर धन्यवाद कृष्ण कडेल दाई लगात सम्पुर्ण ईन्द्रेनी टिम लाई
@meharsomai8480
@meharsomai8480 Жыл бұрын
निरजला बोईनिको स्वरै मिठो राम्रो चिज भाईको त भन्नै परेन दुबै जना र इन्द्रेणी टिम सबैलाई नमस्कार
@baalkrishnakhadka1913
@baalkrishnakhadka1913 Жыл бұрын
❤❤❤❤❤❤ दाेहाेरी रमाइलो भयाे र सहयोगी दाताहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
अर्गानिक गायक #चिज गुरुङ ङोलो र गायिका #निर्जला गुरुङ ङोल्स्यो कला र प्रतिभालाई #लाली गुराँस डटकमका संचालक #कमल सरगम ज्यूलाई पनि देख्ने अवसर मिल्यो । बधाई छ सबैलाई ।
@chakragurung9244
@chakragurung9244 Жыл бұрын
दुइ भाई बैनिलाई उज्जवल भबिस्यको लागि सुभकामन म हेर्ने गर्छु
@tekrajgurung6027
@tekrajgurung6027 Жыл бұрын
दुबै जनाको शब्द चयन गजबको हुन्छ आज नि मजा आयो😂,स सम्मान छ दुबै जनालाई देश बिदेश हजुरको स्वर गुन्जियोस शुभकामना ❤
@tenjisherpa8130
@tenjisherpa8130 Жыл бұрын
अति राम्रो गीत अनि जोडी पनि त्यत्तिकै राम्रो जय गीत जय इन्द्रेणी 🙏🙏🙏🙏❤️❤️❤️❤️
@hastamagar8081
@hastamagar8081 Жыл бұрын
इन्र्देणी तिम लाई मेरो अनरोछ गिबिना लाई पनि लीनुपरो ❤❤❤❤🎤🎤🎤🎤🙏🙏🙏🎶
@HelloMeroSurkhetofficiALYoutub
@HelloMeroSurkhetofficiALYoutub Жыл бұрын
मलाई मन पर्ने गायक चिज गुरुङ र निर्जला गुरुङ 👌👌👍️👍️
@santoshgurung7729
@santoshgurung7729 Жыл бұрын
अति राम्रो शब्द खेलाउछौ निर्जला नानी ले
@jdramesh5426
@jdramesh5426 Жыл бұрын
सारैइ नै मिठो स्वर का धनी चिज गुरुङ्ग तेस्तै टुक्का काहा बाट आउनी हो मलाई हजुर को गित को टुक्का सरै नै मन पर्छ all the best all टिम इन्द्रेनी लाई मनै देखि सम्मान छ सफलता को कामना J D KING हाल UAE दुबई ###🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🙏
@rktamu858
@rktamu858 Жыл бұрын
आति नै मिठो स्वोर मह जस्तै गुलियो #निर्जला ngaloseyo ❤❤❤❤ सफलताको कामना 🙏🙏🙏 दुबै जना लाई ।
@kishanban4037
@kishanban4037 Жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤
@d.branamagar7101
@d.branamagar7101 Жыл бұрын
अति सुन्दर सुमधुर आवाजको धनी निर्जला नानी र चिज भाई
@chakrabandhu4557
@chakrabandhu4557 Жыл бұрын
❤❤❤❤ मलाई त अति मन पर्छ चिज सरका गितहरु सबै अहिले फ़ेरि नयाँ बैनी निर्जला,पनि उस्तै राम्रो छ ,,,धन्यवाद 🎉🎉🎉🎉🎉 मेरो घर तनहुँ ,,,,
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ NIRJALA Ji is one of the bright , lovely and sweet live folk duet singer. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤
@Syangja711
@Syangja711 Жыл бұрын
दुबै गायक/गायिका अनुशासित र शव्दमा माहिर आहा! दोस्रो खन्डको प्रतिक्षामा। जय ईन्द्रेणी।
@kesabprasad9174
@kesabprasad9174 Жыл бұрын
वाव शन्देश मुलक गित धेरै नै रमाइलो लाग्यो निर्जला बैनी लाई पनि उत्र उत्र पर्गती को कामना छ
@gajitmagar
@gajitmagar Жыл бұрын
खै किन मेरो मन यसरी जाला ह सस्कार अनुशासन अनि गला हो आहा कतिमीठो स्वर अनि टुका तेसैले त चिज अनि निर्जला हो❤❤
@kishangurung398
@kishangurung398 Жыл бұрын
आहा आसदै राम्रो के ❤️❤️❤️❤️❤️👌👌👌सारै दामी गीत ❤️❤️❤️❤️❤️
@kumbahadur2320
@kumbahadur2320 Жыл бұрын
चिज र निर्जला लाई रियल जोडि बनेको हेर्न चाहने जति यता हाहिर हौ 😀
@qweqweg3083
@qweqweg3083 Жыл бұрын
अाहा मिठाे गाउनुभाे धन्यवाद दुबै गायक गाइका लाइ❤
@Ngimatemvasherpa
@Ngimatemvasherpa Жыл бұрын
लोकप्रिय कार्यक्रम इन्द्रेणीले popular jodi बिबाह भएमा विवाहको खर्च सम्मानस्वरुप सहयोग गर्ने भनेकोमा krishna भाइलाई उच्च सम्मान
@yakaichhinramailo4455
@yakaichhinramailo4455 Жыл бұрын
कहिले देख्न पाएल भंथ्यौ आज बल्ला देखियो इन्द्रेनी मा खुशी लाग्यौ यसरी नै सफलता लाखौ लाखा रहिराहोस चीज &निर्जल लगायत सम्पूर्ण लाई जय इन्द्रेनी लाई सलूट जय गीत जय संगीत ❤
@gopalgaha4307
@gopalgaha4307 Жыл бұрын
निर्जला बैनि को धेरै मिथो सोर जति सुनेनि झन सुनु सुनु लाग्ने❤
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Жыл бұрын
Absolutely amazing dohori between Chij Tamu and Nirjala Tamusyo One of the Great Dohori this decade I liked So much best of luck both of you Chij and Nirjala Tamusyo and Congratulations to whole teams of Indteni Mr Krishna Kadel
@sanukanchha4489
@sanukanchha4489 Жыл бұрын
कृष्ण दाईलाई बिनम्र अनुरोध छ अब जसरी क्षत्र शाही र काजल जोशीकोे जोडि मिलाई दिनु भयो यसै गरि चिज र निर्जलाको जोडी पनि मिलाई दिनुहोला ।पिलिज पिलिज
@KhakendraBudhanepal
@KhakendraBudhanepal Жыл бұрын
हुदैन त्यो , चिज को अलरेडी छ
@RamPrasad-wl5zn
@RamPrasad-wl5zn 4 ай бұрын
Good
@suryagole8262
@suryagole8262 Жыл бұрын
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
@ganeshbhai3462
@ganeshbhai3462 Жыл бұрын
चिज दाईर निर्जला काे जाेडीएकदमैसुहाउदाे छ धेरै धेरै धन्यवाद
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Жыл бұрын
चिज को गीतहरू त धेरै हेरेको सुनेको हो आज साथमा निर्जला को आवाज पनि हेर्न सुन्न पाईयोस दुबै जनालाई सफलताको शुभकामना जय इन्द्रेणी जय नेपाल म चाहिँ मलेसिया बाट
@ramkumarsambahangphe9419
@ramkumarsambahangphe9419 Жыл бұрын
जेहाेस दमदार दाेहाेरी निर्जला नानीकाे ! बधाई छ साथै चिजलाई पनि।🎉❤🎉
@paulshah0788
@paulshah0788 Жыл бұрын
इन्द्रेणीको मनि ठुलो फ्यान है❣️❣️❣️🌹🌷
@kulmanbudha9753
@kulmanbudha9753 Жыл бұрын
दमदार दोहोरी सुनाउनु भयो बधाई छ !दुबै जनालाई ❤
@Bed.Prasad.Neupane
@Bed.Prasad.Neupane Жыл бұрын
एकदमै राम्रो लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना।❣️❣️❣️😘😘😘💙💙💙💛💛💛☺️☺️☺️
@chandrarai1511
@chandrarai1511 Жыл бұрын
Super dohori nirjala ND chij lagayet ssabail hole indreni unit lae good luck
@shushilathapa9819
@shushilathapa9819 Жыл бұрын
चिज भाई र बैनीलाई धेरै धेरै धनेबाद ।अनि उत्तर उत्तर परगतिकाे शुभ कामना ।।❤
@rituthapa5718
@rituthapa5718 Жыл бұрын
नमस्कार 🙏 मेरो प्यारो गोरखा जिल्ला को भाई र बहिनी धेरै राम्रो जोडी ❤❤❤❤
@nirmalroka2005
@nirmalroka2005 Жыл бұрын
Thank you Krishna Kandel Ji for organizing this wonderful event. singer Chij ji and Nirjala ji thank you for very good performance. what a loving word during dohori... love you both.👏👏🙏
@pranishagrg1376
@pranishagrg1376 Жыл бұрын
One of my favorite singer chij dai n nirjala di agami din haru ma safalta ko suvakamana Ani badhai Pani ❤❤❤
@Ramaillo
@Ramaillo Жыл бұрын
Congratulations to entire team, special thanks to Krishna sir.Good luck and best wishes for coming musical career to both Baini and Bhai. 🇬🇧 🇬🇧 🇬🇧
@Hari-o5w
@Hari-o5w Жыл бұрын
गाउँ घर को याद आयो दुबै जनालाई धन्यवाद विशेष धन्यवाद कृष्ण सर लाई
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
बिहे होस हामी यहि चाहान्छै ❤❤❤
@durgachongbang5041
@durgachongbang5041 Жыл бұрын
Fantastic. Congratulation to both of you🙏🙏
@soltishyamgurung4406
@soltishyamgurung4406 Жыл бұрын
धेरै राम्रो लाग्यो सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤🎉
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
गाउँघरको याद दिलाउने हजुरहरुको भाका सारै मन पर्यो। ❤
@omgurung6769
@omgurung6769 Жыл бұрын
अहिले को जल्दो बल्दो दोहोरि कलाकार भाइ बहिनि लाइ देखेर खुशि लाग्यो।
@nainasinggurung836
@nainasinggurung836 Жыл бұрын
super exc song & vocal. i really tqs both of u.
@debendrabasnet3095
@debendrabasnet3095 Жыл бұрын
लौ आज पनि ईन्द्रणी रमाइलो कारेक्रम लियर म जस्ता हजारौं दर्सक शोर्थामाज आयको रहिछ सारै खुसिलाग्यो। हरदिन हर रात करोडौं जन्ताको खुसि बोकेर आउने मेरो ,हाम्रो र हामी सबैको ईन्द्रणीको जय होस।🇳🇵🙏
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
अति रमाइलो सम्पुर्ण मा नमस्कार जय नेपाल 🙏🙏🙏
@bishwakesharmaskay8079
@bishwakesharmaskay8079 Жыл бұрын
निर्जला गुरुङ्ग र चिज गुरुङ्ग को दोहोरि अति राम्रो छ, यो जोडि लाई बिबाह बन्धन मा बाधिएको हेर्न चाहन्छु!!!💖💝💖💝
@narayangurung3944
@narayangurung3944 Жыл бұрын
Great episode. Congratulations to Chij & Nirlaja 💕
@masters_kunff5373
@masters_kunff5373 Жыл бұрын
Best live dohari ever❤❤❤❤
@gurungman8409
@gurungman8409 Жыл бұрын
Ati Ramroi baini NIrjal ra bhai chege gurung laee mero taraf Mero naman cha bhai.
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 Жыл бұрын
💐💐💐💐👋👋👋 चिज गुरुङ र निर्जला गुरुङ्ग को सुपर भन्दा ऊपर लाग्यो जोडी बनेर प्रस्तुती रहेको याे भाग 💐💐💐💐💐
@dipashahi4562
@dipashahi4562 Жыл бұрын
धेरै धेरै बधाई छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤
@darlamidarlami9642
@darlamidarlami9642 Жыл бұрын
Protect couple jodi chij and nirjala ❤❤👌👌
@omthapa1807
@omthapa1807 Жыл бұрын
So very nice log dohory geet gaunu vo dubai jana lai dherai dherai badhai x hjr nirjala gurung singer sister g lati mitho gaunu hunx hai 🙏🙏🙏🙏
@sandipmagar9889
@sandipmagar9889 Жыл бұрын
लोकप्रिय गायिका निर्जला को स्वोर मा गायको लमजुङ दुर्लुग कोट सारै मन छियो
@jairana9194
@jairana9194 Жыл бұрын
Best singer best future couple may Pashupati Nath bless them always,
@amargurung2406
@amargurung2406 Жыл бұрын
Organics gayak, gaika .super 🎉NIRJALA grg ra CHIJ GRG ko ORGANIC BIHE HUNU Parxa .suvkamana.
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
लाेकदाेहरिका अहिले निकैचर्चा रहेका जाेडि चिजगुरुङ्ग र निर्जलागुरुङ्गकाे मिठाेप्रस्तुति दिनुभयाे धन्नेबाद जयईन्द्रेणि
Long Nails 💅🏻 #shorts
00:50
Mr DegrEE
Рет қаралды 19 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 33 МЛН
Long Nails 💅🏻 #shorts
00:50
Mr DegrEE
Рет қаралды 19 МЛН