No video

Jhuma || झुमा - Basanta Bishwokarma & Shanti Shree Pariyar Ft. Juna & Sanisha - Lok Dohori Song 2080

  Рет қаралды 2,815,289

Basanta Bishwokarma

Basanta Bishwokarma

Күн бұрын

Watch New Nepali Lok Dohori Song 2023/2080 - Jhuma || झुमा By Basanta Bishwokarma & Shanti Shree Pariyar featuring Basanta Bishwokarma, Juna Bishwokarma & Sanisha Bhattarai only on Basanta Bishwokarma's official KZbin channel.
||| “कथा सोच्यो भने अथाह हुदो रहेछ, भोग्यो भने अकल्पनीय पिडा हुदो रहेछ, पीडा यथार्थ हुदो रहेछ, यथार्थ सोच्यो भने कथा हुदो रहेछ, फेरि कथालाई सोच्यो भने अथाह हुदो रहेछ।" |||
Basanta Bishwokarma Presents :- New Nepali Lok Dohori Song 2023/2080
#Jhuma
#BasantaBishwokarma
#sanishabhattarai
#JunaBishwokarma
#ShantiShreePariyar
----------------------------------------------------------------------
Audio Credits:-
Song:-
Jhuma || झुमा
Vocal:-
Basanta Bishwokarma
Shanti Shree Pariyar
@ShantiShreePariyar
Chorus Vocal :-
Raju Aryal
Prakash Yash
Sanam Pun Magar
Rupi Sinjali Magar
Lyrics/Music:-
Basanta Bishwokarma
Music Arrange
Krishna Bhanja
Sound Mixing
Shyamswet Rasaili
Recording Studio:-
Prisma
Recordist :-
Kamal/Govinda/Kiran
Guiter :-
Sanjeev Baraili
Jor Madal:-
Khadag Budha
Poshan Gharti Magar
Sarangi :-
Dharma Gandharbha
Flute :-
Gopal Dev
Audio/video:-
Basanta Bishwokarma, 9846499116
----------------------------------------------------------------------
Video Credits:-
Director/Choreographer:-
Mausam Himali
Cinematographer:-
Nabaraj Uprety
IT Cheif :-
Prakash Dhamala
Edit/Color:-
Nabin Gharti Magar
Mua :-
Bimala Tamang
Artists:-
Basanta Bishwokarma
Sanisha Bhattarai
Juna Bishwokarma
Thanks :-
Babbu Thapa
Prakash Dutraj
Prakash Dhamala
Nabin Gharti Magar
Raju Aryal
Vaskar Shrestha
Kamal Sinjali
Govida Anek
Bijay Pun
Rashmi Bhatta
Dinesh Bajagai
Saru Bishwokarma
Sunita Sunar
Sanu maya Syangtang
Blessed :-
Chhabilal Bishwokarma (Buba)
Lalmati Chhabilal Bishwokarma (Aama)
Maya Sunar (Didi)
Til Bahadur Sunar (Bhenaju)
Dan Bahadur Chhabilal Bishwokarma
Aasha Chhabilal Bishwokarma
----------------------------------------------------------------------
Lyrics:-
झ्यालको ऐना झ्यालैमा,बस्यो माया ख्यालैमा)
(सिमलैमा चील बस्यो,सार्है दिल बस्यो)
(फुलै फुल्यो केसरी,हेरेका छौ बेसरी)
(नहेर न राजैले,मरे लाजैले)
(कति राम्री सलक्कै,नबसन अलक्कै)
(कालो गाजल आखैमा,बस काखैमा)
(था पाईसके गाउकाले,घरमै लिन आउ काले)
(बिहे हुन्न होलार ,भेट्न बोलार)
(कालो कपाल सिलिक्कै,रातो टीका टिलिक्कै)
(आगनिमा बामरी,कति रामरी)
(बर्खा लाग्यो झरी भो,माया मनै भरी भो)
(पिपलुको छायाले,बुझ मायाले)
(जान्छु भन्यौ बे गरि,पाल्ने होला के गरि)
(गहिरा वारि पोखरी,छैन नोकरी)
(फोटो टासि छातिमा,निन्द्रा छैन रातिमा)
(माटोको घर तिन्तले,तिम्रै चिन्ताले)
(चमेली तेल घसौली,सुखैले घर बसौली)
(धुर्सेलिमा बारुला,मख्खै पारुला)
(घर धानिछु बा मैले,पिर नगर आमैले)
(माइती देशको पधेरो,मनै अधेरो)
(सुनको चुरा किनम्ला,हातै समाई हिनम्ला)
(घुमाई दिउला धरान,मेरि परान)
(आधिखोले दोभान,लैजाउ मेरो जोबान)
(बसेकी छु घरैमा,तिम्रो भरैमा)
(घरै छेउमा धन्सार,तिमी नै हौ सन्सार)
(खोली पारी रानिगाउ,छैन जानी ठाउँ)
(वारि बनमा लाकुरी,लाकुरिमा माकुरी)
(पारी बनमा सल्ला छ,हाम्रै हल्ला छ)
(लेकको चरी लेक तिर,नहेरन एकतिर)
(ऐना राम्रो सिसाको,छौ र रिसाको)
(दिन्छु भन्यौ दाईले नि,हुन्छ भन्यो भाइले नि)
(एउटि चेली पठायौ,डाडै कटायौ)
----------------------------------------------------------------------
©&p Basanta Bishwokarma, 2023
Subscribe us KZbin:-
tinyurl.com/y35...
Follow on Facebook:-
/ basanta.bk.37
All the Audio and Video rights of this Music Video is owned only by Basanta Bishwokarma.
Contact us at:- 9846499116
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 300
@BasantaBishwokarmaOfficial
@BasantaBishwokarmaOfficial Жыл бұрын
नमस्कार 🙏 म वसन्त बिस्वकर्मा, #झुमा.........! म भाग्यमानी यस अर्थमा छु, यहाहरुको माया,सहयोग र आशिर्वादलाई शिरोपर गर्दै फेरि पनि हजुरहरुलाई गित सुनाउन र देखाउन पाए।अडियो भिडियो तयार पारेर झुमा गितलाई हजुरहरुको हातमा नामसारि गरेका छौ, अब झुमा गित हजुरहरुकै जिम्मा मा छ,बेवास्त गर्नु हुन्छ कि लाहाछाप लगाईदिनु हुन्छ। म कसैको पनि दुख देख्न नसक्ने एक सानो मन भएको मानव हु,अनि सहयोग गर्न एक भुगोल जति फराकिलो,, सायद त्यसैले होला मैले जानी नजानी अभिनय गर्दै गर्दा एकाध ठाउमा धेरै थोरै आँसु मिसाएको छु,के थाहा आफैलाइ छोयो कि? अन्त्यमा, तपाईं त्यसैमा खुशी हुनुस र त्यसैलाई महत्व दिनुस जे तपाईं सङ्ग छ। त्यति बेला तपाईको कुनै पनि कदमको अर्थ हुदैन जति बेला तपाईको कुनै चिज तपाईं सङ्ग रहदैन। गित,भिडियो,हेरेपछी जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनु भयो भने मेरो खुशिको सिमा रहने छैन। धन्यवाद❤️🙏💐
@Venomlyrics678
@Venomlyrics678 Жыл бұрын
म हिजो देखि wait गरेको थियो
@rkbhaigamingchannel
@rkbhaigamingchannel Жыл бұрын
❤❤❤ super brother love from assam
@padamsapkota6843
@padamsapkota6843 Жыл бұрын
congratulations ❤❤❤🎉🎉गीत सारै राम्रो छ सम्पुर्ण लाई धन्यवाद छ
@sunilmahat5240
@sunilmahat5240 Жыл бұрын
निकै प्रतीक्षामा थिए!!! सोचे भन्दा उत्कृष्ट लाग्यो हार्दिक बधाई साथि बशन्त अनि entire team🎉🌻💐❤
@narayanbhujel5194
@narayanbhujel5194 Жыл бұрын
Badhai babu great story..great flow..great dialogue throw.... great ❤🎉
@tekraj970
@tekraj970 Жыл бұрын
बसन्त बिस्वकर्मा नेपालि लोक गित को उदाउँदो तारा हो,हरेक रचनाहरु असाध्यै मन पर्छ मलाइ
@devilalbk2162
@devilalbk2162 10 ай бұрын
Yes
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
नेपाली लोक-संगीत अनि सर्जक हरु प्रती सधैं सम्म्मान अनि सलाम 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵
@Nabin.sunar_
@Nabin.sunar_ Жыл бұрын
निकै नै राम्रो गित अनि उतिनै राम्रो स्वर को लागि दाजुलाई धेरै धेरै धन्यबाद र शुभकामना छ❤️❤️❤️🌹♥️
@rambahadurgyawali1878
@rambahadurgyawali1878 Жыл бұрын
समाजमा विद्यमान कुसंस्कार विकृति सामाजिक अनि राजनैतिक विभेद विरुद्ध गीत संगीतको माध्यमबाट समाज रुपान्तरण गर्ने हजुरको यो अभियानले शिखर चुमोस।हृदयदेखि नै हार्दिक शुभकामना
@kabeec-reebsokarma8874
@kabeec-reebsokarma8874 Жыл бұрын
आहा! कति राम्रो गीत साथैमा सन्देश मुलक कथा बस्तु समेटिएको भिडियो। निकै मन पर्यो। सफलताको अग्रिम शुभकामना दाजै।
@Birendrasunaryoutube
@Birendrasunaryoutube Жыл бұрын
नमस्कार म सर्जक बिरेन्द्र सुनार ! झुमा गीत सुन्न आतुर छु #Basanta bishwakarma दाजी हजिर का सिर्जना सारै मन पर्छ मलाइ र म हजुर को ठुलो फ्यान पनि हुन झुमा गीत को लागि सफलताको धेरै सुभकामना 🎉🎉🎉🎉❤️
@umeshale4924
@umeshale4924 Жыл бұрын
सुन्दा हेर्दा आनन्द आउने आहा शान्ति श्री परियार र वसन्त विश्वकर्मा आवाजका धनी 🙏🙏
@manushrestha7301
@manushrestha7301 Жыл бұрын
सारै मन पर्यो दाइ गीत अनि अभिनय ❤ सफलताको अग्रिम सुभकामना छ सबै टिमलाई🎉🎉🎉❤❤
@Chandar-sy1oc
@Chandar-sy1oc Жыл бұрын
बसन्त भाई को गित को पर्खाइमा बसेको थिय कति राम्रो गित हो बधाई छ बसन्त भाई मन देखि ❤❤❤❤❤❤
@prakashukvlog8680
@prakashukvlog8680 Жыл бұрын
मन छोयो हजुर यो गीत ले ,अभिनय त मेरि जीवन सङ मेल खायो। समान्न छ हजुरहरु प्रती 😮😮❤❤❤❤
@narayanbhujel5194
@narayanbhujel5194 Жыл бұрын
हेर्नै पर्ने कथा हो यो झुमा ।। Best wishes Basanta Bishwokarma babu... Shanti Shree Pariyar bulbul ...and team...
@poojathapa3321
@poojathapa3321 Жыл бұрын
म चाही यहाँ सनिषाको लागी आको , टिकटक मा हेरेको 😘😘😘 शुभकामना सबै लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ Sanisha ❤❤❤❤❤❤❤❤
@kapilrkmagar
@kapilrkmagar Жыл бұрын
आहा साच्चिकै भिडियो हेर्दा हेर्दै आखा रसाएको थाहै पाइन् काहा काहा पुगे प्रीय बसन्त सर लगाएत सम्पूर्ण टिममा यो मन छुने गित र भिडियो को धेरै सुभकामना
@Srijanaroka
@Srijanaroka Жыл бұрын
यो गित त मैले 20 फेर सुनी सके अब फेरि हेरिन्छ सूनिन्छ ❤❤बसन्तको गित खुब राम्रो राम्रो आइराछ
@SumanChpg
@SumanChpg Жыл бұрын
कस्तो रामो !! लय, शब्द, स्वर, भिडियो सबै पक्ष उत्तिकै दमदार ❤
@rajukunwar8090
@rajukunwar8090 Жыл бұрын
अन्तिममा त आँखा भरी आँसु भरीएछ निक्कै शुन्दर गित
@damodarbhandaari5539
@damodarbhandaari5539 Жыл бұрын
धेरै राम्रो गित र भिडियो सारै मन छोयो बधाई छ बसन्त जि लगाएत को टिम लाई ।।।
@mohitsripaili
@mohitsripaili Жыл бұрын
सबैको अभिनय उत्कृष्ट छ । Specially Juna को अभिनय सारै राम्रो लाग्यो । यस टिमलाई सफलताको शुभकामना ❤️😘
@Mygardenchanel
@Mygardenchanel Жыл бұрын
Well done sanisha साथै सम्पूर्ण टिम यति राम्राे शब्द संगीत अनि सुन्दर छायांकन सारै राम्राे लाग्याे best wishes
@basantapoudel1564
@basantapoudel1564 2 ай бұрын
best wishes
@Anyoneway0307
@Anyoneway0307 Жыл бұрын
लय सब्द नै कति मिठास छ ।। अनि बसन्त दाजुको सिर्जनामा कुनै कमि छैन गीत पनि सुनी राखम लाग्ने शुभकामना सम्पुर्णमा
@kopilasunar4310
@kopilasunar4310 Жыл бұрын
गित सारै राम्रो लाग्यो शुभकामना छ सम्पूर्ण टिमलाई❤🎉🎉🎉🎉
@kaushikgautam710
@kaushikgautam710 Жыл бұрын
"घर धानेछु बा मैले पिर नगर आमैले" "माइति देशको पधेरो मनै अधेरो" hits Different ❤️
@saurabsaurab2055
@saurabsaurab2055 Жыл бұрын
सफलताको शुभकामना दिँदै आगामी दिनमा यसरी नै राम्रो प्रसुती लयाउनुहोला🎉🎉🎉🎉🎉 साह्रै राम्रो गित त्यसमा पनि सन्देश मुलक 🥰🥰❤️ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ 💐🎉🎉।। साथै (जुना )जि लाई 💁 Best wishes for upcoming Days....💐💐🥀
@Ganesh_khadka
@Ganesh_khadka Жыл бұрын
आगानी मा बामरी कति रामरी आहा मेरो मन पर्ने कलाकार बसन्त बिस्वोकर्मा को गित बजारमा आएको रहेछ अति नै राम्रो बनेको छ हजुरलाई सफलता को अग्रिम शुभकामना ।
@sanjayshresthi2226
@sanjayshresthi2226 Жыл бұрын
Congratulation juna ji🎉🎉🎉🎉 तपाईं को पहिलो प्रस्तुति सरै मन पर्यो ।अब चाडै नया character मा देख्न पाइयोस। good job and keep it up🎉
@RajuBaral-jx7te
@RajuBaral-jx7te Жыл бұрын
सनिषा को फ्यान को को हुनु हुन्छ हात उठौ ||❤️❤️❤️❤️ big fan Sanisha 🥰
@premkalachhetri2020
@premkalachhetri2020 Жыл бұрын
🙌🙌❤
@shankarmagar9348
@shankarmagar9348 Жыл бұрын
आहा धेरौ भाव लुकेको गीत अनि भिडियो😢❤
@durgadamauli6351
@durgadamauli6351 Жыл бұрын
अाहा अति नै मीठो गित शब्द सोर अभिनय उस्तै😘सारै मन छुने गित भावुक नै बनायो कथा बस्तुले।सम्पुर्ण टिम लाई धेरै धेरै सफलताको शुभकामना🙏🥀❤️❤️❤️😘😘😘
@dineshrajpuri958
@dineshrajpuri958 Жыл бұрын
थापाइसके गाउँकाले घर्मै लिन आउ काले दाम्मी मौलिक गीत! बधाई शुभकामना वसन्त जी!
@subashtamang7500
@subashtamang7500 Жыл бұрын
Timro performance sanisha always great ❤❤❤❤❤🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊
@durgabasyal2158
@durgabasyal2158 Жыл бұрын
धेरै राम्रो गीत र अभिनय छ हाम्री पियारी जुना बहिनी सहितको टिमलाई सफलता को शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤
@NischalDawadi
@NischalDawadi Жыл бұрын
आहा ❤ मिठो गीत शुभकामना मित्र बसन्त अनि सम्पुर्ण टिमलाइ
@premkalachhetri2020
@premkalachhetri2020 Жыл бұрын
Here for sanisha bhattarai ❤🙌🙌
@mohanvishwakarma2669
@mohanvishwakarma2669 Жыл бұрын
मलाई अत्यंतै राम्रो लाग्नी कलाकार मा यक बसन्त भाई हेरी रौ सुनी रौ लागी रहन्छ शुभ कामना छ दोहरी प्रतिस्पर्धा मा पनी देख्न पाऊ
@hamro.channel
@hamro.channel Жыл бұрын
नेपाली कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन यो भिडियोले निकै राम्रो भुमिका खेलेको छ
@rebica4364
@rebica4364 Жыл бұрын
निकै राम्रो लाग्यो 😢❤ अगमी दिनको लागी शुभकामना बसन्त मामा ❤❤❤
@sanamgharti3944
@sanamgharti3944 Жыл бұрын
Wow Basanta daiko feri dherai mitho geet aayo hai❤❤सफलताको सुभकामना सबै टिम लाई❤
@besttrekking
@besttrekking Жыл бұрын
धेरै मार्मिक कथामा आधारित यो नेपाली गित 🎉🎉 ❤❤ सम्पुर्ण टिमलाई धन्यवाद मिठो गितको लागि ❤🙏🇳🇵
@dajubahiniofficial4221
@dajubahiniofficial4221 Жыл бұрын
म जस्तै प्रतिक्षामा कोको हुनुन्थ्यो नि? ❤❤❤
@dalbahadurbasnet5317
@dalbahadurbasnet5317 Жыл бұрын
Ma
@samirakhamcha2639
@samirakhamcha2639 Жыл бұрын
Ma 🤚
@alwaystop4235
@alwaystop4235 Жыл бұрын
येता😂😂😂पनि
@diwashsunam4542
@diwashsunam4542 Жыл бұрын
I am waiting
@bikrambudhamagar4929
@bikrambudhamagar4929 Жыл бұрын
Me pani
@KrishnaReule
@KrishnaReule Жыл бұрын
अति राम्रो सिर्जनाको लागि वसन्त भाइलाइ बधाई अनि उच्च सम्मान। सबैको मनमा बस्न सफल होस धे...रै शुभकामना। ❤️🙏❤️
@saagar_24
@saagar_24 Жыл бұрын
I'm Here For Juna Bishwokarma...💙💙💙
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c Жыл бұрын
सारैनै मन छुने अनि यथार्थ परक हाम्रो समाज मा परिआउने घटना मा आधारित यश गित ,साच्चै नै मन छुने अनि सामाजिक सन्देश बोकेको गित उच्च सम्मान छ वसन्त जी लाई !कता हराउनु भयको आज भोलि भनेको त यति राम्रो गित श्रीजना तिर लाग्नु भा रैछ ,हार्दिक सलाम अनि साङेतिक सफलता को सुभकामना❤️❤️❤️❤️🙏🙏🙏🙏
@indrakumal8308
@indrakumal8308 Жыл бұрын
उत्कृष्ट लय तथा शब्द स्वर सजित रहेछ सर्जक हरू प्रति हार्दिक नमन 💕🙏💕
@Cristiano-x7z
@Cristiano-x7z Жыл бұрын
कति राम्री सलक्कै , नबस न अलग्कै , कालो गाजल आखैमा , बस काखैमा । थाहा पाईसके गाउँकाले , घरमै लिन आउँकाले , बिहे हुन्न होला र ? भेट्न् बोलाएर ।❤❤❤
@SantoshiMaharOfficial
@SantoshiMaharOfficial Жыл бұрын
आहा कति मीठो गीत! सम्पुर्ण पक्ष 101 छ!!👏 बसन्त जि को नयाँ नयाँ मौलिक सिर्जना सुन्न पाउँदा अत्यन्तै खुसी लाग्छ!! अझ धेरै सफलताको शुभकामना!! 🥰🙏💐
@alongwithyou2495
@alongwithyou2495 Жыл бұрын
शान्ति दिदी को स्वर जति सुने पनि मनै नभरीने , , धन्यवाद दिदी
@jhabindralamsal6868
@jhabindralamsal6868 Жыл бұрын
राम्रो छ गित सफलताको सुभ कामना वसन्त जि🎉🎉
@sasukekinzo7673
@sasukekinzo7673 3 ай бұрын
अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@rajanbc1157
@rajanbc1157 Жыл бұрын
उत्कृष्ट गित मलाइ मन पर्ने गायक गायिका वसन्त अनि शान्ती श्री कति मार्मिक र सन्देशमुलक वाउ हार्दिक बधाई छ
@sbrokaya4405
@sbrokaya4405 Жыл бұрын
यक्दम राम्रो बनेको छ best wishes ❤❤❤
@babuchhetri2638
@babuchhetri2638 Жыл бұрын
गीत सारै राम्रो छ 👌 सफलता को शुभकामना ❤️🇳🇵
@chiranmausam5478
@chiranmausam5478 Жыл бұрын
अति मिठाे गीत, साह्रै राम्रो शब्द सृजना, त्यति नै राम्रो लय स्वाेर, उस्तै राम्रो अभिनय र भिडियोमा देखाईएका दृष्यहरू, अनि नेपाली भेषले जल्काएकाे बिशुद्व नेपालीपनले याे गीत सारै मन छाेयाे । याे गीतमा मेहनत गर्नु हुने सम्पुर्णमा बधाई अनि धेरै धेरै प्रगतिकाे कामना पनि गर्दछु ।🙏
@premkalachhetri2020
@premkalachhetri2020 Жыл бұрын
Saili batai sanisha ko fan😊❤🤗her expression act & dance
@nimtomata3880
@nimtomata3880 Жыл бұрын
Nice geet ❤❤❤❤🎉🎉🎉🎉
@Sasin077
@Sasin077 Жыл бұрын
साह्रै मिठो गीत सफलताको शुभकामना सबै टिम लाई❤❤🎉
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
आहा कति राम्रो गित बदाइ छ बसन्त जि❤❤❤
@premb.k2195
@premb.k2195 Жыл бұрын
❤सिङ्गो टिमलाई हार्दिक बधाई छ ! बसन्त जि तपाईंको याे गितकाे सफलताले शिखर चुमाेस 💐💐💐
@binitamagar850
@binitamagar850 Жыл бұрын
heart touching video and awesome songs🎉🎉❤❤
@SumitraKattel
@SumitraKattel Жыл бұрын
Dance and acting is outstanding sanisha sis n basanta sir🙏🙏
@mayanathghimire5839
@mayanathghimire5839 Жыл бұрын
Excellent Basanta bhai. Congrats, both you and shanti shree
@shankarbc7695
@shankarbc7695 Жыл бұрын
आहा धेरै राम्रो लाग्यो दाजु 👌❣️ लास्टमा त थाम्न सकिन आँसु ❣️😘 उच्च सफलताको कामना सम्पुर्ण आबद्ध टिमप्रती ❤
@bikramstk992
@bikramstk992 Жыл бұрын
अतेन्तै राम्रो गीत लिएर आउनु भएकोमा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद साथै सफलता को शुभकामना ।
@sharadathapa9708
@sharadathapa9708 Жыл бұрын
Wow super song and video well done sansu❤and all team 🎉
@basantclub1496
@basantclub1496 Жыл бұрын
खुबै मन पर्यो गित लय शव्द सबै गज्जब छ सर दुख के लग्यो भने मलाई junu लाई अन्तिम मा जिबित राख्नु पर्ने हो 😢😢😢 मुटु नै भक्कानियो सर मेरो त
@kamalbohara555
@kamalbohara555 Жыл бұрын
एकदमै समय सान्दर्भिक र अरु गीत भन्दा फरक अति राम्रो प्रस्तुति ❤❤ लास्टमा रुवायो😢
@GangaLohaniOfficial
@GangaLohaniOfficial Жыл бұрын
आहा !कति मिठो गित नेपाली समाजमा रहेको कुसंस्कार ,कुरितिलाई टप्प टिपेर यो गित मार्फत पस्कनु भयो । बधाई तथा शुभकामना बसन्त जी लगायत सम्पूर्ण टिमलाई 🎉🎉
@LawxuVlogs321
@LawxuVlogs321 Жыл бұрын
congratulations all entire team and juna aalabu❤😥
@prjftarprds2995
@prjftarprds2995 Жыл бұрын
अति राम्रो लाग्यो मान मुटु छुने किसिमको कथा वस्तु भएको प्रस्तुति ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😘😘😘😘😘👍️👍️👍️👍️👍️
@BirendraKhadkaBestu
@BirendraKhadkaBestu Жыл бұрын
आहा! निकै भाबुक बनायो ,बधाई अनि सफलता को सुभकामना बसन्त जि लगायत सम्पुर्ण टिमलाई👏
@sundarsundar4480
@sundarsundar4480 Жыл бұрын
एकदम उत्कृष्ट छ ❤❤
@mahindrasunarofficial9953
@mahindrasunarofficial9953 Жыл бұрын
Best of luck 🤞🎉 Teams Dami Geet
@debshrestha7467
@debshrestha7467 Жыл бұрын
Sanisha bhattrai always fav geet pani kati ramro best of luck team ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤
@SuzanKhadka
@SuzanKhadka Жыл бұрын
This masterpiece should be on #1 let's make it
@kisanthapa8161
@kisanthapa8161 Жыл бұрын
गित निकै मीठो गित सफलताको शुभकामना सबै टिमलाई
@sundarsundar4480
@sundarsundar4480 Жыл бұрын
आहा कति मिठो song ❤❤
@sarswatitamata356
@sarswatitamata356 Жыл бұрын
म जस्तै यो गित सुनेर रुने कोको हुनुहुन्छ😭😭😭
@bpdhamala2187
@bpdhamala2187 Жыл бұрын
Good concept ,geet superb, bassnta ji juna, sanisha &all 👍👍👍👍👍👍
@stuteeneupane7754
@stuteeneupane7754 Жыл бұрын
Rising star sanisha Bhattrai ❤❤❤🥰🥰🥰🥰🥰🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸
@dammarbohara5200
@dammarbohara5200 Жыл бұрын
I am just big fan of juna ❤❤ good acting ❤
@siddharthadigital8847
@siddharthadigital8847 Жыл бұрын
आहा साह्रै राम्रो गीत र भिडियो पनि उत्कृष्ट हेर्न अनि सुन्न मज्जा आउने सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।
@chandaaryal5231
@chandaaryal5231 Жыл бұрын
आहा कती मीठो गीत जती सुने पनी न पुग्ने 🙏🫶अन्त मा त सारै मन नै कस्तो भो आशु पो खसेछ anyway धेरै धेरै सफलता को शुभकामना प्यारो भाई लाई 🎼🙏🎶
@sureshbaniya7391
@sureshbaniya7391 Жыл бұрын
पूर्ण सफलताकोलागी हार्दिक शुभकामना!(भाई)❤
@omprakashsunar2718
@omprakashsunar2718 Жыл бұрын
धेरै राम्रो छ गीत सफलताको शुभकामना
@rajushrestha2360
@rajushrestha2360 Жыл бұрын
I love this song and Sanisha u are always fav of us 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
@user-fu5lq6hq4s
@user-fu5lq6hq4s Жыл бұрын
कति मिठो मौलिक गीत शुभकामना सफलताको
@SuzanKhadka
@SuzanKhadka Жыл бұрын
This masterpiece will create history take a note
@keshabrajkhadka8806
@keshabrajkhadka8806 Жыл бұрын
आहा अर्गानिक सारै मिठो मार्मिक पनि धेरै मन छोयो भावुक पनि भैयो गीत भिडियो सबै उत्कृष्ट बनेको छ् बधाई एवम् सफलताको शुभकामना बसन्त भाइ लगायत सम्पुर्ण टिम
@nepalimaiden
@nepalimaiden Жыл бұрын
Beautiful presentation and song, that is realty, still happening in rural part of Nepal..
@ThisIsBandAna
@ThisIsBandAna Жыл бұрын
Sanisha my sansu you are just wow and your prformance is the best ❤❤ best of luck ahead 🎉
@dinishathapa5153
@dinishathapa5153 Жыл бұрын
Congratulations to the whole team! Act so perfectly my dear sister sanisha❤️ Just loved it!
@umeshbaral5882
@umeshbaral5882 Жыл бұрын
निकै राम्रो प्रस्तुति ,बधाई छ सम्पुर्ण टिमलाई ।
@prabinkarmacharya5862
@prabinkarmacharya5862 Жыл бұрын
गज्जब सार्है मजाको गित आयो है ल बधाई छ साथी, छिटोभन्दा छिटो गित हिट हुन सफल होस अग्रिम शुभकामना 💃💃💃💃💃💃💃💃
@manishab.k.5091
@manishab.k.5091 Жыл бұрын
आहा कति मिठो गित सम्पुर्ण तिमहरुलाई सफलताको सुभकामना❤❤❤🎉🎉
@jaswantsinghrazput2508
@jaswantsinghrazput2508 Жыл бұрын
शांति जी का आवाज बहुत खुबसूरत है ❤
@manugurung3140
@manugurung3140 Жыл бұрын
हेर्दै थिए अब के होला भन्दै अनि आखाबाट आँसु झरेको थाहै भएन। गित एकदमै राम्रो छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤😘😘
@surakshyathapa6757
@surakshyathapa6757 Жыл бұрын
Congratulations junu for your debut song Great day ahead sathi ♥️❤
@ramchandrasnr4726
@ramchandrasnr4726 Жыл бұрын
यति राम्रो गित सुन्ने अनि हेर्ने मौका दिनु भएकोमा धन्यवाद सबै जनालाई 🎉
@bipanathapa6786
@bipanathapa6786 Жыл бұрын
Loved the whole story and so as the performance ❤️ especially, acting and dance of my sansu is so graceful 😍🌷loved it !! Congratulations to the whole team !
@user-ke4of6is5v
@user-ke4of6is5v Жыл бұрын
❤❤❤❤
@BRAJJOSHI
@BRAJJOSHI Жыл бұрын
@BRAJJOSHI
@BRAJJOSHI Жыл бұрын
@BRAJJOSHI
@BRAJJOSHI Жыл бұрын
😊
@rajendrabaraili1369
@rajendrabaraili1369 Жыл бұрын
Dherai ramro lagyo geet ani video juna bishwokarma ko abhinaya pani dherai ramro chha suvakamana 🥰🥰❤❤👍👍👏👏🙏🙏
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
Real Or Cake For $10,000
00:37
MrBeast
Рет қаралды 58 МЛН
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 16 МЛН
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 16 МЛН
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН