Saili || साईली - Basanta Bishwokarma, Shanti Shree Pariyar Ft. Sanisha Bhattarai - Lok Dohori Song

  Рет қаралды 8,224,113

Basanta Bishwokarma

Basanta Bishwokarma

Күн бұрын

Пікірлер: 1 200
@BasantaBishwokarmaOfficial
@BasantaBishwokarmaOfficial Жыл бұрын
नमस्कार 🙏 म वसन्त बिस्वकर्मा💐❤️🙏 #साईली "देश परिवर्तन र समानताका लागि हरेक परिस्थितिलाई सामना गर्नु मेरो दायित्व हो" सबै काम उत्तिकै महत्त्वपूर्ण थिए,उत्तिकै मेहनत गरेका थियौ,यस्पाली पनि उत्तिकै मेहनत गरेका छौ। तपाई,म र हामी मध्य धेरैले देखेका,भोगेका,सुनेका र पढेका कुरालाई समेट्ने प्रयाश गरेका छौ! सफल हौला या असफल हौला तर मनै देखि गरेको कामलाई अवस्य यहाहरुले #सकारात्मक तवरले स्विकार्नु हुनेछ भन्नेमा ढुक्क छौ।जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुनका लागि अनुरोध गर्दछु । धन्यवाद 💐🙏 वसन्त बिस्वकर्मा।
@dhanthapa6355
@dhanthapa6355 Жыл бұрын
गित राम्रोछ सफलताको शुभकामना ❤️❤️🙏🙏
@buddhabk1991
@buddhabk1991 Жыл бұрын
Dherai ramro lagyo
@deepsagar693
@deepsagar693 Жыл бұрын
❤❤❤❤❤
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Hajur ko lyrics ramro cha 👌👌👌👌❤❤❤
@officialusha1804
@officialusha1804 Жыл бұрын
Safalta KO suvhavamana hjr🥰sadei khusi hunu Muhammad haso dekhna Pam 🥰❤️
@JanakiTaramiMagar
@JanakiTaramiMagar Жыл бұрын
बधाई छ भाई ❤❤
@dambarbk2214
@dambarbk2214 Жыл бұрын
पृय राजा बसन्त बिस्वक्रर्मा ले गायका नित्ते ले दुनिया को सास्कृति आसा र भरोसा पलाय को छ अझै राम्रो नित्ते ल्याउनु हुनेछ आसा छ
@ShantiShreePariyar
@ShantiShreePariyar Жыл бұрын
प्यारो भाइ बसन्त बिस्वकर्मा सङ्गको सफल सहकार्य रेलिमै पश्चात,अर्को मिठो कोशेली साइली लिएर आएका छौ माया गरीदिनु होला है🙏🏿
@bhagiramkhatri6485
@bhagiramkhatri6485 Жыл бұрын
कोइलीको जस्तो मीठो स्वर सुन्न पाएका छौ दिदी।🙏🙏 यहि नै हाम्रो सौभाग्य हो। आभारी छु यति मीठो प्रस्तुतिको लागि सम्पूर्ण टिम प्रती! भब्य सफलताको सुभकामना!🌷🌷
@nabinstha394
@nabinstha394 Жыл бұрын
Ppp
@maheshshrestha3162
@maheshshrestha3162 Жыл бұрын
shanti shree pariyar miss ko voice ramro good luck
@kamalshrestha3138
@kamalshrestha3138 Жыл бұрын
​@@bhagiramkhatri6485 सन्देश णपषध
@kesharibishwokarma8015
@kesharibishwokarma8015 Жыл бұрын
@@kamalshrestha3138hf
@puransinghgharti2357
@puransinghgharti2357 Жыл бұрын
आहा धेरै नै राम्रो छ नाचूँ म म नाचूँ म लागेव मलाई त 🙂👌 सबैलाई बधाई तथा शुभकामना।
@minagaihre7650
@minagaihre7650 Жыл бұрын
नमस्कार म लोक दोहोरी गाइका प्रतिमा गैह्रे मलाई सारै नै मन पर्ने गायक बसन्त दाइको रेलिमै पछी को यो साइला /साइली गीत नि सारै नै मन पर्यो😍😍सफलताको सुभकामना दादा ।।।
@Arjunbk819
@Arjunbk819 Жыл бұрын
वसन्त दाई को सब्द लय स्वर त्यै माथी सान्ती दिदी को स्वर मत मख्खई😍😍😍😍best wishes
@dineshgurung8613
@dineshgurung8613 Жыл бұрын
Bahini kata hunuhuncha hijo aaja dekhdina ni
@amitbudhathoki15
@amitbudhathoki15 Жыл бұрын
गाउँको डाँडा पाखा खोली बगर मा खेलेर हुर्केकाे भएर हाेला लोक गीत भने पछि हुरुक्कै हुन्छु। त्यही माथी यति मिठो गीत ❤️ आहा सफलताको सुभकामना सम्पुर्ण टिमलाई 🙏
@RabiBiswokarma
@RabiBiswokarma Жыл бұрын
एउटा लोक दोहोरी को भबिस्यको खम्बा बसन्त बिश्वकर्मा प्रकाश दुतराज दाजै हरु यति मिठो सुनिरहने मन लाग्ने सिर्जना सलुट गर्छु म सफलताको शुभकामना दाजै❤️
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily Жыл бұрын
हार्दिक बधाई भाइ
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial Жыл бұрын
मन चोर्यो यो साईलि गीत ले लरि लरिलै निकै मिठो गीत शुभकामना सम्पुर्ण टिम लाई शुभकामना❤️❤️
@सागरसुनारतनहुँ
@सागरसुनारतनहुँ Жыл бұрын
धेरै राम्रो बसन्त भाइ शुभकामना
@DhanmayaNepali
@DhanmayaNepali Жыл бұрын
आहा कति राम्रो गित जति हेरेनि धित न मर्ने बधाई छ सम्पुर्ण टिम लाई।
@Premsongstar
@Premsongstar Жыл бұрын
Mero tanahun Ko sathi honi so love you basanta jee n dhanmaya je hjurko pani astai geetko apechhya ma 🙏😍
@devghimire2191
@devghimire2191 Жыл бұрын
निकै मिठाे गित भाइ बधाई छ
@rajangc2052
@rajangc2052 Жыл бұрын
देश र जन्ताको लागि आमूल परिवर्तन गर्न हिडेका हजारौं सहिदहरुको पिडालाइ गित मार्फत प्रस्तुत गर्नु भएको मा धेरै धेरै धन्यावाद बसन्त जी 💐💐💐सफलता को शुभकामना
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
paribartan ta janta marni lootni tax kati tirnu parxa desh bechni parti bartan garyo bahun le janta le ajhai bujeka xainau parchande ka pariwar la sansarko mahanga desh ma padaye latan janta lai banduk bokaye bheda haru ajhai kranti bhandai basnu idiot
@jennyxettri
@jennyxettri Жыл бұрын
टिकटकमा देखेर पुरै गीत सुन्न आको ,, धेरै राम्रो गीत 💓💓💓
@munatamang400
@munatamang400 Жыл бұрын
सङ्गै स्कुल पढेको साथीकाे शब्द सङ्गित, स्वर र अभिनय रहेको देशकाे सामाजिक, पारिवारि साथै प्रेमभाव बाेकेकाे सन्देशमुलक गित हेरेर सार्है खुशी लाग्याे राजा 🎉🎈❤️🙏 । बधाई एवं सफलताको शुभकामना 🎉🎉🎈🎈🎈
@suryamanidhital4880
@suryamanidhital4880 Жыл бұрын
M
@suryamanidhital4880
@suryamanidhital4880 Жыл бұрын
गरेकालाई
@AasmaLunghale
@AasmaLunghale 8 ай бұрын
😢😢❤​@@suryamanidhital4880
@netragc717
@netragc717 Жыл бұрын
बधाई छ बशन्त ज्यु हजुरलाइ यो कोसेलिको लागि तर 🥰🥰आजभोलि लाइभ दोहोरीमा देखिनु हुन्न नि साह्रै ब्यस्त हुनुहुन्छ सायद keep it up good work ❤️❤️❤️❤️
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
वधाई छ बसन्त भाई लगायत सम्पूर्ण टिमलाई।
@narayangauraw966
@narayangauraw966 Жыл бұрын
गजब राम्रो , अझैअ राम्रा सृजना हरु सुन्न पाइयोस शुभकामनाअ बसन्त जि
@ashoknepali9541
@ashoknepali9541 Жыл бұрын
🙏🙏🙏🙏 उत्कृष्ट ! उत्कृष्ट !! उत्कृष्ट !!! बयान गर्ने शब्द नै छैन । सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना !❤️🌹👍️😍
@Dubai739
@Dubai739 Жыл бұрын
बधाई छ मेरो भाई
@jitbk7706
@jitbk7706 Жыл бұрын
बसन्तभाइको साइली समग्रमा उत्कृष्ट छ सफलताको शुभकामना सम्पुर्णमा
@sanjitagiri7641
@sanjitagiri7641 Жыл бұрын
धेरै राम्रो लाग्छ हजुर को गित
@narbadagiri3392
@narbadagiri3392 Жыл бұрын
करोड कलब मा पुगोस सारै राम्रो छ धेरै धेरै सफलता को सुभकामना बसन्त भाई
@yograjbk9951
@yograjbk9951 Жыл бұрын
बसन्त बिश्वकर्माको साइली गीत सारै लोकप्रिय छ मलाई त आसदै मन परो ❤️❤️❤️❤️❤️❤️👌👌👌
@chabiraj353
@chabiraj353 Жыл бұрын
Basanta सरको सबेई टिम लाई सुभकामना आदानप्रदान गर्ने याता हजिर गरुम
@bikeshmagar8087
@bikeshmagar8087 Жыл бұрын
धेरै राम्रो गित प्रस्तुत गर्नु भएकोमा समग्र टिमलाई नै बधाई तथा आगामी दिनहरुमा पनि यस्तै राम्रो र भयाबहक गितहरु सुन्न पाउन् ।
@कालेडनतेरोबाऊ
@कालेडनतेरोबाऊ Жыл бұрын
विश्वकै उतकिस्ट गित कलकार बसन्त सरलाइ मेरो नम्न माया🙏🙏🙏🙏
@jitgurung3980
@jitgurung3980 Жыл бұрын
राम्रो शान्ती जिको स्वोरमा सजिएको हारेक गीत ले म छुन्छ मनपर्‍यो❤️❤️❤️❤️
@prakashgc9211
@prakashgc9211 Жыл бұрын
दाजु हामि प्रतीक्षामा छौ।धेरै धेरै बधाई छ बसन्त दाजु लगायत तिमको सम्पूर्णमा🎂🎂🎂🥞🥞
@kelvinsmith5307
@kelvinsmith5307 Жыл бұрын
एकदमै राम्रो छ सम्पुर्ण तिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु
@Rohit-nl8xo
@Rohit-nl8xo Жыл бұрын
नेपाली लोकदोहोरी जगतमा बिश्वकर्मा कलाकारहरुले उधुम मचाएको छ अझै यस्तै प्रगति गर्दै जानु ❤❤😊😊❤❤❤
@Mubi553
@Mubi553 Жыл бұрын
धेरै राम्रो मन छुने सृजना 👏 व्यवसाहिक सफल्ताको धेरै धेरै शुभकामना बसन्त जी 🙏
@yamdarlamimagar2596
@yamdarlamimagar2596 Жыл бұрын
धेरै राम्रो छ है सम्पुर्ण कलाकार को भुमिका 🙏✍️❣️😍😘
@pawanranaofficial
@pawanranaofficial Жыл бұрын
निद लाउदैन साईलि फोटोलाई छुदानि बिहानिको साइलि झिसमिसे हुदानि ।।।। आहा मिठो शब्द बन्सन्त जि ब्यापक सफलता को कामना❤
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia Жыл бұрын
अति मिठो मन छुने गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
@dhurbahimali1028
@dhurbahimali1028 Жыл бұрын
जति तारिफ गरेपनी कम हुने अडियो, भिडियो ❣️ बहुत बहुत सफलताको कामना
@rbjalan
@rbjalan Жыл бұрын
आहा!! कति राम्रो ब्याख्या नै गर्न नसकिने लोक गीत जनचेतना मूलक गीत पक्कै पनि उत्कृष्ट बन्ने छ बधाई छ दाजु
@surajrd8325
@surajrd8325 Жыл бұрын
मन छुने शब्द अनि उत्कृष्ट अभिनय भाइ वसन्त बिश्वकर्मा लगायत सम्पुर्ण टिमलाइ धेरै धेरै बधाई तथा सफताको शुभकामना।
@ranginnepal977
@ranginnepal977 Жыл бұрын
अाहा!!! कति राम्रो गित शुभकामना।।
@dctekraj2200
@dctekraj2200 Жыл бұрын
दुबै जना गायक दाइ हरु को ठूलो fan ho ma hai so sweet song 1 milion gayako hern manx
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
गीत धेरै राम्राे लाग्याे ! खुब मिहिनेत गरेर, मन लगाएर काम गर्नु भएकाे रहेछ । कति राम्रा मन छुने शब्द, कस्ताे यथार्थ परिवेश झल्केकाे, असाध्यै मार्मिक ! यति सान्दर्भिक, मार्मिक र यथार्थ परिवेश उजागर भएकाे गीतकाे लागि समस्त टीमलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
@bikashkarkiofficial9049
@bikashkarkiofficial9049 Жыл бұрын
आहा कति राम्रो उतिकै मिठो प्यारो गीत "साईली" खोली दोभान ,जति हेर्यो साईली झन राम्रो तिम्रो जोवान "कथा बस्तु झनै राम्रो यो मन जित्यो गीतले अनि भिडियो यो मन छोयो रोयो । प्रिय मित्र वसन्त विश्वकर्मा लगायत सम्पूर्ण टीम लाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
@manojthapaliya2691
@manojthapaliya2691 Жыл бұрын
ओहो सारै राम्रो गीत ल्याउनु भयछ बसन्त भाइ सफलताको धेरै धेरै शुभकामना पुरै साहिलि टिम लाई ?
@virulvideos123
@virulvideos123 Жыл бұрын
निकै मनपर्‍यो गीत । स्टोरी टेलिङ, स्वर, अभिनय, नृत्य सबै जादुमयी लाग्यो । बधाई छ वसन्त जी 💐
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
टिपिकल असाध्यै राम्रो छ वसन्त सर। सफलताको अग्रिम शुभकामना
@krishnabk8824
@krishnabk8824 Жыл бұрын
आहा कति राम्रो गीत जति हेर्यो उति हेर्यो लाग्नी बसन्त भाइ लगायत सबैमा सफलताको करोडौं करोडौं शुभकामना 👍️
@naruchhetri
@naruchhetri Жыл бұрын
अति उत्कृष्ट सफलताको शुभकामना keep it up
@chabiraj353
@chabiraj353 Жыл бұрын
नमस्ते म ताप्लेजुङ जिल्ला बाट हेरदेई छ मलाई यो लोक दोहोरी गीत चन्द्रमा चम्किलो होस् करोड कलप को शुभकामना आदानप्रदान तथा सबेई टिम लाई माया र शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏
@bharat4364
@bharat4364 Жыл бұрын
धेरै राम्रो लागो भाइ बसन्त सम्पुर्ण टिम लाई सुभाकामन
@Jeevan-khtari
@Jeevan-khtari Жыл бұрын
करोडौं क्लब मा जान सफल होस्।यही छ शुभ कामना।।।।।।।गीत ले मन छोयो।।।
@ramshankar998
@ramshankar998 Жыл бұрын
उत्कृष्ट सिर्जना ❤️❤️
@rvvishwakarma1693
@rvvishwakarma1693 Жыл бұрын
आहा कति राम्रो गीत हार्दिक बधाई बसन्त जी लाई र सम्पूर्ण टिम लाई
@bhuwankumar1214
@bhuwankumar1214 Жыл бұрын
कति राम्रो सिर्जना वसन्त भाइ सफलता को सुभकामना सम्पूर्ण साइली टिमहरुलाइ ।
@birajthapa924
@birajthapa924 Жыл бұрын
एक मौलिक र मन छुने सिर्जना । वसन्त भाईको यो उत्कृष्ट सिर्जनालाई भव्य सफलताको शुभकामना 👏👏💕
@lairarana5224
@lairarana5224 Жыл бұрын
9 km
@bhimsinghsingh2884
@bhimsinghsingh2884 Жыл бұрын
लास्ट को बाबु को शब्दमा आशुनै आयो यार धेरै राम्रो गीत बधाई छ आफ्नै जीवन मा मेल खाए जस्तै लाग्यो
@parkashbasnet8145
@parkashbasnet8145 Жыл бұрын
यक दम राम्रो गित हजुरको ।हजुरको सबै गित हेर्छु मैले सारै मन पर्छ दाजु ❤️❤️❤️🥰🙏🙏👌👌
@rabinghimire8675
@rabinghimire8675 Жыл бұрын
कति मिठो गित!!! 9-10 क क्षा पढदाको याद आयो!!! धन्यबाद सर्जक लाइ!!!
@itsmeavinaash8312
@itsmeavinaash8312 Жыл бұрын
साउदी को खाडीमा काममा धेरै बिजि भएर कमेन्ट गर्न पाएको थिन उस्तै राम्रो गीत उत्तिकै अभिनय साच्चिकै कुनै सट फिलिम हेरे जस्तै लाग्यो है बसन्त सर हजुर लगाएत यो टिम लाई सफलता को अग्रिम शुभ:कामना👉️🙏🙏🙏🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵
@amritsunam1372
@amritsunam1372 Жыл бұрын
सारै मिठाे गित दाजु सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏💕
@pradipsharma7868
@pradipsharma7868 Жыл бұрын
Dheraii mitho geet dada ani dd💖💖💖
@joshjanadangi
@joshjanadangi Жыл бұрын
बसंत जी मात्र एक ओटा मन छ कति पटक जितनु हुन्छ ❤️❤️?? निकै मन प्रयों आवाज र शब्दले मन छुयो ❤️❤️🙏🏾🙏🏾 Keep it up brother god blessed you 🙏🏾
@milanpariyar4783
@milanpariyar4783 Жыл бұрын
अति भन्दा अति नै राम्रो लोग गित !!!
@amarkalpana9218
@amarkalpana9218 Жыл бұрын
धेरै राम्रो गीत बधाई छ सबै तिम लाई ❤️❤️❤️❤️❤️❤️
@keshavkandel1668
@keshavkandel1668 Жыл бұрын
धेरै पटक हेरे राम्रो लाग्यो मलाई त ❤
@sunitathapa5382
@sunitathapa5382 Жыл бұрын
सरल, सीधा,मन मै सिरिङ्ग पार्ने लय सफलता को सुभ कामना वसन्त जी
@bhimgahatraj9648
@bhimgahatraj9648 Жыл бұрын
wow geet atinai mitho banaunu bhako xa basanta lagayat sampurna team lai badhai xa
@sundardhital4903
@sundardhital4903 Жыл бұрын
“फलदार वृक्ष और गुणवान मनुष्य ही झुकते हैं, सूखी लकड़ी और बुद्धिहीन मनुष्य कभी नहीं झुकते” जय श्री राम🙏नारायण नारायण 🙏 जय श्री कृष्ण राधे राधे 🙏
@imgurung7687
@imgurung7687 Жыл бұрын
सारै मीठो शब्द रचना🙏🌺🌺🌺 साथमा रमाइलो कथा भित्र लुकेको ब्यथा 🌺🌺🌺🌺🌺🌺
@Muna894
@Muna894 Жыл бұрын
When simplicity meets talent🔥..this happens ❤️
@Praniltamangofficial
@Praniltamangofficial Жыл бұрын
मन छोयो करोड क्लबको शुभकामना
@dhanthapa6355
@dhanthapa6355 Жыл бұрын
NICE SONG ❤️😍 सफलताको शुभकामना सबैलाई 💐😍😍❤️
@ashalimbu2981
@ashalimbu2981 Жыл бұрын
गाउँ पाहाड झर्ना खोला अर्गानिक सुटिङ गाना पनि उत्तिकै राम्रो सफल रहोस अल टिम लाई बधाइ छ ❤️❤️❤️❤️❤️❤️❤️
@kajiramdam2850
@kajiramdam2850 Жыл бұрын
नेपाली लोक गित मा बसन्त भाई को एक महत्वपूर्ण योगदान रहेको छ यहाँ को प्रत्येक गित मलाई साह्रै मिठो लाग्छ, साइलि गितको सम्पूर्ण टिमलाई धन्यवाद र अझै साङ्गीतिक सफलता को शुभकामना।
@sayamsayara6134
@sayamsayara6134 Жыл бұрын
सारै मिठो गीत बधाई सुभकामना भाई.... 💕💕💕💕(सन्तोष. Bagar)
@padambk586
@padambk586 Жыл бұрын
नमस्कार !!सबै मा HAPPY NEW YEAR 2023 💐💐💐🍬🍬कति मीठो आवाजलाई सलाम,,,रचनाकार,संगीतकार,,अनि सबै लाई अग्रिम शुभकामना है
@gobindbk8076
@gobindbk8076 Жыл бұрын
Raamro xa Vai git❤️
@rajendrabaraili1369
@rajendrabaraili1369 Жыл бұрын
yo sal kai sabaivanda uskrista geet sunna ani video herna paiyo dherai khusi lagyo ani yo geet ko music lyrics ani voice ati uskrista dherai ramro jati sunepani dhik namarne basanta bishwokarma ani shanti shree pariyar ko big fan badai tatha suvakamana chha
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar Жыл бұрын
शुभकामना मिठाे टिमलाई
@kapilrkmagar
@kapilrkmagar Жыл бұрын
आहा वसन्त सर कति मन छुने गित अनि सारै उत्कृष्ट भिडियो बधाई अनि सफलताको सुभकामना 🙏🙏🙏🙏सम्पुर्ण टिम प्रती ❤️❤️🙏
@nirdoshsuryas5979
@nirdoshsuryas5979 Жыл бұрын
सारै राम्रो गित# सफल्ताको शुभकामना#
@sapanapariyar456
@sapanapariyar456 Жыл бұрын
मन छुने गीत झनै राम्रो भिडियो जति हेरेनी नथाक्ने 😍❤️❤️ धेरै धेरै बधाई अनि शुभकामना वसन्त जि🙏
@ramharishrestha7836
@ramharishrestha7836 Жыл бұрын
आहा निकै मीठो स्वर को धनी बसन्त र शान्ती को उत्कृष्ट भिडियो लाग्यो।सफलताको शुभकामना छ।हाल कुवेत
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Badhai cha geet ramro cha safaltako Suvakamana sabai lai ❤❤❤❤❤❤👌👌👌👌👌👌
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै राम्राे गित बधाई छ यश गित मा समेटिनु सम्पर्ण लाई 👌👌🇳🇵💯🌹
@khadkanepali8606
@khadkanepali8606 Жыл бұрын
कति राम्रो मौलिक गित,सम्पूर्ण टिमलाई शुभकामना छ
@KathaSuru-Official
@KathaSuru-Official Жыл бұрын
Arko pani ramro geet banechha. Safaltako kamana chha❤
@gorkhali9560
@gorkhali9560 Жыл бұрын
Aahaa kati maarmik desh paribartan lagi desh parti samarpit man xoyo dear comrade ♥️ kunai mero atitit yaad puna dilaidinu vayo ma pani tatkali janayudhako ek yudha humm. So...love you all team members and friends ❤️ good luck 👍
@tekraj970
@tekraj970 Жыл бұрын
आहा मनै सितल बनाउने गितको रचना गर्नु भएको रहेछ करोड कल्बमा पुगेको देख पाइयोस धेरै धेरै शुभकामना छ !!
@dbkarsang6187
@dbkarsang6187 Жыл бұрын
❤❤ सारै मज्जा लाग्ने यो साईलो अनि साईलि उस्तै । सान्तिश्री वा स्वार बसन्त भाई झनै मिठ्ठो आवाज राम्रो भिडिओ पनि बनेको छ । करोड +करोड शुभकामना छ्।
@c.branamagar8148
@c.branamagar8148 Жыл бұрын
अब लोकगीत मा चम्किने पालो बसन्त बिश्वकर्मा को कति मिठो स्वार❤
@SnoyBhandari
@SnoyBhandari Жыл бұрын
@Sikander_Suthar
@Sikander_Suthar Жыл бұрын
🎊🎉✨प्यारो गित💞
@chhabi_vlogs
@chhabi_vlogs Жыл бұрын
बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई अाहा धेरै नै राम्रो लाग्यो ❤️❤️❤️🥰🥰🥰😍
@saraswatikc7832
@saraswatikc7832 Жыл бұрын
आहा सारै राम्रो गीत सफलताको शुभकामना वसन्त दाइ लगायत सम्पुर्ण साइली टिम 🌹🌹🌹
@alinabk965
@alinabk965 Жыл бұрын
Jati heryo shaila jhan ramro timro jobaana 🥰🥰🥰 Wow saraii ramroo🥰🥰
@bhupupandeymusic
@bhupupandeymusic Жыл бұрын
dherai ramro geet mero bhai! badhai ani shubhakamana babu 🥰🥰
@bhimbahadursunar3810
@bhimbahadursunar3810 Жыл бұрын
मिठाे गित मिठा शब्द मिठाे स्वर सुन्दर अभिनय समपुर्ण टिमलाई बधाई तथा शुभकामना बिग फ्यान बसन्त सर 🙏🙏❤️❤️🎊🎉
@somgahatraj7448
@somgahatraj7448 Жыл бұрын
धेरै राम्रो लाग्यो सफलताको कामना गर्दछु सम्पुर्ण टिम लाइ🙏👌
@reshmimahara5744
@reshmimahara5744 Жыл бұрын
राम्रोछ
@hemantagmgr6329
@hemantagmgr6329 Жыл бұрын
आह कति मीठो गित वसन्त बिसि शान्ती श्री को स्वर असाध्य मन पर्छ। अनि उत्कृष्ट अभिनय दुबै जनाको बधाइ तथा शुभकामना छ।
@krishnadarnal4966
@krishnadarnal4966 Жыл бұрын
👍👍👍👍🙏🙏♥️♥️♥️♥️
Do you love Blackpink?🖤🩷
00:23
Karina
Рет қаралды 16 МЛН
This Game Is Wild...
00:19
MrBeast
Рет қаралды 169 МЛН
When u fight over the armrest
00:41
Adam W
Рет қаралды 32 МЛН
Do you love Blackpink?🖤🩷
00:23
Karina
Рет қаралды 16 МЛН