सिर्जना सिज्जु व्लगलाई धेरै धेरै मन पराउने जति हाजिर हौँ❤🎉🎉
@mathematicssolution9081Ай бұрын
यस्तै प्रकारले प्रकृतिका हरेक दृश्यावलोकन गर्ने चाहना भएरै पनि पूर्ण गर्ने मौका मिलेको छैन। कर्णाली प्रदेशको हुम्ला को एउटै गाउँको सानो र छोटो अवधिको भिडियो सामग्री प्रस्तुत गर्नुभएको रहेछ। अन्त्यमा "छोरी" का थोरै कवितात्मक हरफहरू ले मनमै छोयो, अनि ' हो नि!! दोहोरिएर फेरि तिनै...... भिडियो सामग्री अनि अन्तिमपटक को सृजना को हरफहरू मै मग्न भैरहें .....
@Organic4829 ай бұрын
भाग्यमानी भया त नाति हुदा हो नातिनी भया छ 😢😢😢साह्रै खिन्न लाग्यो @sizzu दिदी बिचरा त्यो बहिनी लाई कति नरमाइलो लाग्यो होला😢😢अरु त भिडियो साह्रै राम्रो छ।
@kebal11379 ай бұрын
मलाई पनि सबै मन पर्यो 🙏 भाग्यमानी भया त नाति हुँदा हो नातिनी भया छ । 😢 भन्ने शब्द सारै नरमाइलो लाग्यो
@devendrarajthala9 ай бұрын
Malai pani Sarai naramilo lagyo 😢
@ChanchalePardesi_vlog9 ай бұрын
कसम यही लेख्न कमेटन तिर झरेको sem पोस्ट देखें😢😢 बिचरा त्यो बुहारीको मन कस्तो भ्यो होला
@rajlimbu59976 ай бұрын
Malai pani dukha lagyo
@TheWildwonderFilmsofficial9 ай бұрын
वास्तविक महिला शिक्षा आबशेक भयेको ठाउँ हो यो । सहर बजार मा महिला पछि परे भन्दै कार्यक्रम गर्नु भन्दा येस्तो ठाउँमा आबसेक छ जहाँ अझै पनि छोरी जन्मनु लाई भाग्यमानी होईन भन्ने गर्दा रहेछन । जहाँ अझै पनि केही कुरिती रहेछ , केही नया गर्छु भन्ने लाई जरिवाना तिराउने ठाउँ जहाँ धेरै कुरा सिकाउन पर्ने रहेछ । म मेरो देशमा भयेका सङ सस्था जस्ले सहर केन्द्रित भयेर कार्यक्रम गरेर भत्ता खाने काम गरेका छ्न उनी हरु लाई येस्तो दुर्गम क्षेत्रमा गयेर काम गर्न अनुरोध गर्छु । यो मेरो बेक्तिगत बिचार हो , कसैलाइ आपती भये क्षेमा चाहान्छु । जय देश जय नेपाल
@devanddilu9 ай бұрын
हेर्दा जति रमाइलो र खुसी लाग्छ त्यति नै कठिन जिन्दगी छ मेरो नेपालको पहाडको सुन्दरता ❤
@dipendraghising28099 ай бұрын
स्याबास सिर्जना नानीलाई , यस्तै परिश्रमी र पौरखी युवाहरूलाई हौसला र हिम्मत र जोश भर्ने काम गर्दै जानु भनेर भन्नु ।
@durgafabenlimbu16389 ай бұрын
सिर्जना सिज्जु जी को भ्लग हेर्न मलाई पनि धेरै मन पर्छ वहाँको वाचन शैली साह्रै मधुर र मीठो लाग्छ अरु प्रगति उन्नति होस शुभकामना ❤❤❤
@sujanbishwokarma73639 ай бұрын
एकदमै राम्रो लाग्यो हुम्ला जरिमाना ले मलाई पनि मन नरमाइलो लाग्यो अन्तिमा सुनाउनुभयो कबिता एकदमै मन छोयो ❤❤🎉🎉🎉 सफलता को सुभकामना
@ninjagamer51918 ай бұрын
यो भिडियो हेरेर मिठो सम्झना आयो नाम पनि सम्झना नै सुहाउँछ
@shiwanibhattarai33319 ай бұрын
म एक छोरी हुँ कति राम्रो कविता🥺 साथै भिडियो पनि ✨♥️
@kingaita5 ай бұрын
मलाई चाहिँ मेरो गाउँ छोडेर यो हुम्लामा गएर बस्न मन लाग्यो किनभने हुम्ला आफैंमा एक स्वर्ग हो ।
@bishnuadhikari21069 ай бұрын
यो चाहिँ भिडियो खास लागेन । नयाँ नयाँ भिडियो हालिरहनु होला । शुभकामना
@driver859 ай бұрын
गर्बछ हजुर पर्ती देशको विभिन्न कसैले नदेखे को ठाउँ दुनिया सामु पुरेउनु भयको ❤🙏
@laxmangyawali9608 ай бұрын
U know what is the ex factor of your videos?? U give us a very apnawala feeling.. No luxurious hotel ..no show off.. Even enjoying the slippers.. Ur vdios give a feeling of inhaling the chilling breeze of mountain after a scorching heat... Blessed you ❤️ रमाइलो भयो यो video हेर्दा ❤️
@ManSingh-ue1ok9 ай бұрын
सिर्जना बैनि तपाईं ले बनायकका का भेडियाे म धेरै हेर्छु सारै मन पर्छ तर तपाईं हाम्रो सुदुर पश्चिम काे बझाङ जिल्लामा किन जानू हुदैन त्याहा पनि साईपाल हिमाल जस्ता धेरै पर्रेटकिय ठाउहरु छन त्याे भन्दा मेरो बझाङ काे जय पृथ्बि नगर पालिका वडा नः१ कैलास पिमि काे कैलास गुफा धेरै भन्दा धेरै राम्राे छ बैनि यक पटक त्याहा गयर त्याे कैलास गुफाकाे भेडियाे बनाई दिय मा त्यहाका बासिन्दा एकदमै आभारि हुने थिय कृपया सकिन्छ भने यक पटक त्यहा गई दिनु हाेला भन्ने धेरै ठूलाे अनुराेध गर्दछु
@upkayatri2 ай бұрын
Makkar dai ko daant dhere ramro and sundar chha
@sagardarnal51559 ай бұрын
येस्तो मेहनत र दुख गरेर बनाएको भिडियो मा किन भ्युज चाहि नभएको होला । राम्रो कुरा त हामि नेपालि ले हेर्न छोडि सकेको छौ।खालि नेगेटिभ र भाइरल। भिडियो मा मात्र भ्युज आउँछ।यो मेहनत लाइ सबैले मिलेर हेरेर सहयोग र सपोर्ट गर्नु पर्छ।दिदि को मेहेनत र बोल्ने सैलि यक दम मन पर्छ।
@tapendradhami5889 ай бұрын
धन्यवाद सिर्जना बैनि हामीलाई बसिबसी हुम्ला लगायत नेपालका विभिन्न सुन्दर ठाउँ घुमाइदिनु हुन्छ।।
@gomaacharya46799 ай бұрын
ma ilam bata ...aja samma ko praya sabai video herisakeko xu hjr ko ek dam man parxa tei ghumeko duleko anuvab dilaunu hunx 😊❤
@anjanapaudelanushruti7289Ай бұрын
सुन्दर प्रकृति तर दुखद दैनिकी। सलाम छ तपाईं लाई
@TirthaAndDorna9 ай бұрын
Beautiful ❤️ Mundi Village, Humla District
@KamalBhandari-yu4vm9 ай бұрын
कास्ट कर भौगोलिक वातावरण समाज संग जोडिएर सन्देश मुलक भिडियो बनाएर चकित पार्ने मेरो प्यारी दिज्जु लाई फेरि पनि धेरै धेरै धन्यवाद र शुभकामना 💓💓💐
@menukakhadka22989 ай бұрын
जरिवाना तिराउने चलन सुन्दा नरमाइलो लाग्यो। जे भए पनि video dherai ramro xa . Thanks you sirjana sister ❤️🙏
@gopalbc93279 ай бұрын
सारै मन पर्छ हजुको भिडियो नाति भय भाग्यमानी हुन्थौ नातिनि भई भन्दा अल्ली नमजा भयो हामी लाई त बिच्रा तो बुहनी बैनि लाई कस्तो भय होला ती अामा लाई के था छोरी भनेक घर को लछ्मी हो भनेर❤❤❤❤❤❤❤
@MrTrichandra9 ай бұрын
हैट ! बेहुला बेहुला नभाको भिडियो गाह्रो छ हो गाह्रो सिर्जनालाई । अन्तिमको कविताले मन छोयो ।
@PrakashDhungana-qc2bu9 ай бұрын
दैलेखको श्रीस्थान नाविस्थान कोटिला पादुका धुलेस्वर दुदै महाबु सम्म को नि भिडियो बनाउनु नि परो दिज्जु ❤
@pujabharadwaj9 ай бұрын
मन्दिरको सहरको एक बन्द कोठा को मध्य रातलाई अंगाल्दै सिरकमा गुटुमुटु भएर म तिमीसँग फेरि हुम्ला घुम्दै छु। हुम्लाले फेरि मिठो स्वागत गर्यो होला तिमीलाई, हराएको आफ्नो कोहि आएझैं गरी , भूगोल जस्तै बलियो बाँच्न कर्णालीले सिकाएको छ, हुम्लेलीलाई। त्यो तल देखिएको एयरपोर्ट झट्टै हेर्दा गितार झैं देखेको , ढुङ्गाको मन् कति बलियो ... आफ्नो हिर्दयबाट कति सजिलै हिँड्न, दौडिन, गुड्न बाटो दिन्छन्, ..... त्यहाँ ( ब्याटमिन्टन बोकेर ) उभिएर गफ गरिरहेका मान्छेहरू किन,किन मलाई चिनेको चिनेको जस्तो लाग्यो कसरी ? थाहा छैन् , .... गाडी रोकेर घोडाहरू हिँडिरहेको ठाउँमा रबिन भाई बोलेको जस्तो सुनिरा मैले के भको म, हाम्रै यात्रामा छु के हो घरि घरी 🤣😜 .... मौलिक इतिहास त बाँचेकै छ, कर्णालीमा _ बाँचीरहन्छन्, बचाउने मान्छे बाँचुन्जेल..... साच्चै घरि घरि सम्झिँदा कसले बनायो होला यस्तो संस्कार, यस्तो परम्परा सोच्दै अचम्म अनी अनौठो लाग्छ , साच्चै अचम्मकै संस्कार, संस्कृति बाँचेको छ है हाम्रो देशमा 🇳🇵❤️... किन केही गर्छु, भन्ने हिम्मत भएको मान्छेलाई पनि केही गर्न दिँदैनन्, आफ्नै ठाउँको मान्छेले, अझ त्यहीं गाउँको मान्छे दुधको अभाव मा मर्न सक्ने अवस्था आउँदा पनि कसरी किन नबुझेका होलान् है .... कुनै- कुनै परम्पराले कति सम्म मान्छेको चेतनालाई असर गरेको हुन्छं हैं............ बेहुला _ बेहुली हेर्न फेरि अर्को यात्राको खुशी तिमीमा भरपुर देखें , बिहेमा जानु बेहुला बेहुली नहेरी फर्किनु 🤣 अचम्मै को सञ्जोक है दि , ए! अ __तिमी बिहे घर जाँदै गर्दा बाटो परिचित लागिरह्यो... जन्ती जाँदा नाँच्दै गरेको त्यो दृश्य आँखामा आयो , टाढा बाट घुमेको भएँ पनि फेरि त्यहीं ठाउँ टाढा बाटै हेर्दा नी आँफै पुगेँ झैं लागिरहेछ, तिमी पुग्ने बितिकै अ! यही हो त्यो घर भनेर पैले भनिसकेको मेरो मनले यहाँ । भाग्यमानि भया त नाति हुँदा हो, नतिनी भया छ 🥺... छोरी हुनु पाप हो र छोरा मात्र हुँदा भाग्यमानी हुने हो र... फेरि यो सबै भन्ने मान्छे पनि छोरी मान्छे नै हुन्छन् , हुन त शिक्षा उचित रुपमा पुग्न नसक्नु , चेतनाको स्तर माथि नहुनु धेरै कारण हरु हुन सक्छन् , भने कति कुरामा परम्परा देखि त्यहीं सुनी आएर पनि त्यस्तै सोचाई भएको हुन सक्छ तर त्यो बुहारीलाई कति नमीठो लाग्यो होला त्यो बोलीले ... हुन त अहिले बाहिर यसरी धेरैले भन्दैनन्, तर भित्री रूपमा धेरैले भनिरहेका हुन्छन् , यस्तो विषयमा , कर्णालीमा मात्र यसको जरा फैलिएको होइन । भनेपछि यो मुण्डी गाउँको बिहेको लर्को लामै जाने रहेछ 🤣 अझै बेहुला भेटिएन ....... एक्लै एक्लै यसरी खिर नखाऊ है ,दिदी भन्देकी छु मैले । अनि कबिता - वाह! ❤️✨
@tilakkc13619 ай бұрын
राम्रो लाग्यो❤ नेपालको बिकट दुर्गम गाउ गाउको भिडियो हेर्दा खुसि लाग्यो
@humbhadursunar28639 ай бұрын
Sthaniya/humli pahiran ma Sirjans nani ko vdo sarsai man paryo ,aafu pugna na sakey ko awastha,bikat ra durgam gau ma hamra daju bhai dd bahini kati kasta lay jiwan nirwah gari rahe xan r afai ma ramaera baseka xan,hajur ko vlog lai saflta miloss.
@pradipsane529 ай бұрын
दुर दराजका बस्ती, त्यहाको बास्तबिकता, आन्तरिक पर्यटन लाई प्रबोधिकरण गर्न निकै अहम भुमिका निभाउनु भएको छ सिर्जना सिज्जु दि ❤❤❤❤❤❤❤❤❤
@jungthapa51089 ай бұрын
My huge respect to you and your entire team srijana baini.....you guys are simply out of this planet🙏🙏🙏
@prakashrai74689 ай бұрын
भिडियो को अन्तिमको भनाइ सारै मनपरयो बैनी, हुन त सबै भिडियो राम्रा छन
@keshavkunwar3549 ай бұрын
सिर्जना ले बिहेपनी भेटाको बच्चालाई पनि भेटाको नानिको नाम सिर्जना बाट सि र जुम्ला बाट सिजु better लाग्यो मलाई 🎉❤❤
@mingururng-ho9xx9 ай бұрын
नयाँ भिडियाे काे लागि धन्यवाद सिर्जना ।सुरक्षित भएर आगडि बडनु है।
@susmathapa90659 ай бұрын
हामी ले धेरै रमाइलो भिडियो मनोरञ्जन दिने हेरेर समय विताउँछौं तर मैले उहाँ को भिडियो सबै हेर्दा हामी ले कतिपय नदेखेको नसुनेको ठाउँ अनि परिवेश देख्दा उहाँको भिडियो हेर्नु को लागि सबै लाई आग्रह गर्छु
wow beautiful humla, really enjoy to see from very far from there all the north America canada, but feel like soo near,
@birrai62759 ай бұрын
बैनिको अन्तिमको कबिताले हृदयलाई नै वारपार बनायो 😍😍
@namkhanngajato39119 ай бұрын
NEPAL IS Heaven on Earth ✓ Full of natural resources natural beauties &Different cultures ..
@Dhru9879 ай бұрын
Ma'am, tapain ka yesta video vlog aayo bhane herne garchhu. Tee bikat thaun ma ghumna -jaana nasake ta pani ghar mai basera herna payen, dhanyabad chha tapain lal.
@PremKumar-h2v5s9 ай бұрын
सार्है राम्राे ठउँ साँचिकै मनछुयाे ❤❤❤❤❤
@रुपेशबोगटी9 ай бұрын
खस साम्राज्यका सानो भुभाग हेरियो खुसी लाग्यो। अरु पनि खस् साम्राज्यको भुभाग देखाउन सक्नु हुन्छ भने पुरा खस् साम्राज्यको भिडियो पाट १ ,पाट २ गरी देखाउन हुन विनम्र अनुरोध गर्दछु धन्यवाद।
@jhakbhandari33609 ай бұрын
बिहेमा दूलाह दुलही नदेखाएको भए पनी यो Episode मा दुलही, भरखर जन्मेकी छोरी अनि दुलही कि सासु आमा । आहा कती रमाइलो गफ़ गाफ़ । भाग्यमानी भया छोरा हुने थिए के गर्ने छोरी भई भन्ने ले मन मूटू छिया छिया भयों । केही छैन एकदिन त्यही छोरी ले दुनिया जीतने छिन र छोरी भएको मा गर्ब गर्ने छिन हाम्रो शुभकामना । अन्तिम को कबिता ले मन छोयो अनि रूवायो । खीर पकाएर खुवाउने दाजु भाऊजु लाई पनी मीठों समझना । शुभकामना छ ।
@nirmalkhanal39427 ай бұрын
I have watch almost your all vlogs. really motivating and exciting.lots of love diju
@sujanlimbu54799 ай бұрын
Morang pathari dekhi ma niyamit video herne dherai maaya pathari morang bata❤
@anmolroshan46419 ай бұрын
प्रेरणादायक भिडियो मकर दाइ को धन्यवाद सिर्जना जी
@Loksewaall9 ай бұрын
त्यो दाई ले नेपालीमै भनेको भए हुनि दिदि boarding वाला सारै राम्रो लाग्यो
@hitkajigurung51049 ай бұрын
Sirjana sizzu medam को भिडियो ले चैं भित्रै देखि मन छुन्छ,,❤❤
@chitrathapa83029 ай бұрын
Yo man Sarhai khusi hunchha,hjrko videole❤❤❤❤
@compassionatecloud7499 ай бұрын
ओ हो निकै राम्रो लाग्यो हुम्ला यात्रा शुभकामना भन्न चाहे
@durgadahal21579 ай бұрын
धेरै राम्रो लाग्यो उहीँ पुगेर हेरेको महसुस भयो!!
@Dhru9879 ай бұрын
Seeing by eye, understanding by mind,humla .Humla very amazing & beautiful place. Humla really beautiful itself.Who doesn't go Humla?Humla is a heaven, everyone want to go there . Humla is better place.Humla is very backyard cause of geographic difficultly.Everybody must go there to see you have given us good thing . I can't go there cause of my leg . Must walk on foot. I see about humla in room.Thank sirjana Sizzu. Perhaps I saw your this vlog before. Me from Pokhara,thank you sirjana ma'am .
@sleepy_pqnda52857 ай бұрын
Ekdam ramro video cha timro.loved to see ur video.thsnk you maeya keep it up
@aneildanuwar1559 ай бұрын
14मिनेट मा हेर्नीमा परियो है प्यारी सिर्जु दिदि❤❤
@ishorparajuli41949 ай бұрын
❤❤❤❤❤❤❤❤खुसि लाग्छ हजुर अाफूमात्रा नघुमि हामिलाई नै घुमाएकाे सधै यसरी नि घुम्न मन छ हजुर❤❤❤❤
@yourajrai53839 ай бұрын
Kati ramro jagaha i.m.form Darjeeling YOURAJ rai 🇳🇵🇮🇳💐💐🥰🥰❣️👌👌👍👍👍🙏🙏🙏
@nareshchaulagain31019 ай бұрын
धेरै राम्रो भिडियोको लागि धन्यवाद सम्पूर्ण टीमलाइ गुणस्तरलाई ध्यान दिनु होला।❤🎉
@bijaylama38999 ай бұрын
Ekdam sunder thau..bahini ko mehanat lai naman garchu
@Dhru9879 ай бұрын
Ma'am! Tapain lai yo bhesh -bhusha ma dekhera geet gauna man lagyo:-- Byarun-byarun(bihe garun-bihe garun) lagyo malai. Yo timro sundar bhesha ma. Kasari herun kasari dekhun timilai . Herna pani malai laaz lagdachha.
@proud_to_bee_Nepali9 ай бұрын
22:50 पूर्णिमाको जुन जस्तै उजेली सानि नानीको नाम जुनेलि , शशी पुर्णिामा आदि राख्न सकिन्छ ❤❤❤❤
@Edendipak9 ай бұрын
Didi i will highly suggest you to visit ward 6. it is new experience.
@dharmarajrawat54969 ай бұрын
Respect sister❤❤ uncle ko ba raixa ta khusi lageyo vdo ma herna paiyo
@reefhousesecurity26119 ай бұрын
Many thanks for this video Sirjana Sizzu im from Terhathum but I haven't chance to visit western country of My Nepal unbelievable scenes natural beauty . We are so lucky multi cultures multi lingues and proud be Nepali 🙏. Road safety is life threatening who is the Leader of Humla district ? Road is very very poor all about corruption is big problems in Nepal.
@nirojpaudel9 ай бұрын
download garerA herna chai namilne banaunu vako
@Gantey7 ай бұрын
I think God gift Srijana to motivate people ❤
@netraprasadkhatiwada73689 ай бұрын
बहिनी नपुगेको स्थल मा देखाउनु भयेको दृश्य राम्रो र रमाइलो लाग्यो !
@pemasherab4879 ай бұрын
Thank you for extraordinary information and emotional journey of Highland Humla coverage 🙏🙏🙏🌿🌿🌿🌿💐💐💐💐
@P-reem9 ай бұрын
सारै राम्रो लाग्यो ❤ धन्यवाद है दिदि🙏 नया नया ठाउँ हरु देख्न बस फेरी, छोरिको नाम चाहि "प्रीया" है त
@trusttechonlinelibrary9 ай бұрын
Such a beautiful place and good heart people..
@Dhru9879 ай бұрын
Ma'am! arko juni ke hola khai! Bhanna na sakiyela.! Thank for your humla journey vlog /Mundi village humla ,karnali. Me from Pokhara.
@swarnapurna9 ай бұрын
Proud of you sister for your bravery and amazing video with beautiful narration
@rambahadurrana50909 ай бұрын
Thank you nani for a lovely vdo. I was there in 1984 (Humla, Jumla, Rara and Pina. Be careful and take care. I really enjoyed the vdo and presentation.
@SandhyaKumari-zm4tn9 ай бұрын
Kata haraunu bhayo bhaneyko humla po pugnu bha rahyxha To k ne😀 fyree humla sangai ghumna pa eyo😊
@Jayshrestha8649 ай бұрын
कठिन यात्रा । salut ....
@eshworshahi28219 ай бұрын
आहा खिर देखेर नि घरको धेरै याद आयो भन्या।
@bhojraj-yo6sm9 ай бұрын
Ramro lagyo humla ko paridarshya
@Lover.nature38 ай бұрын
looks like herney kathaa.... prastutee ustai ustai jasto laygoo yw hajur mai tw...any way thorai different taste pani pyenaa ....hai mailay tw😊😊😊 anyway safaltako subhakamana...
@JeewanRaiAgriculture3 ай бұрын
२०७३ सालमा म हुम्लाको यात्रा गरेको थिएँ । संमृद्विका अाधार नामक पुस्तकमा याे यात्रा संस्मरण उल्लेख गरेको छु ।
@shivaprasadsitoula94429 ай бұрын
सुन्दर यात्रा।शुभकामना ।
@ShamimJahuri9 ай бұрын
Sweet sirjana....charming content,much love,hearty welcome.shamim zahuri from bangladesh 🧜♀️✔🤝👫🎎⚘
@konchokkyaptamang88479 ай бұрын
Thank you sister Aaja Mero sir laiii herna paheyooo❤❤❤❤❤❤
@sukmayapun20189 ай бұрын
Great work sis keep it up your exploration and my huge respect for these people for their courge and untired struggle with life. They are truel symbol of human potentialities who can live in harsh environment .
@purnamagar76158 ай бұрын
nice video thank you.
@romgyawali79809 ай бұрын
धेरै राम्रो लाग्यो। देख्दा सुन्दर भएपनि निकै सुबिधा को बिकट छ। केहि गर्छु भन्ने लाइ किन जरिवाना तिराउने। ngo इङो चोर हरु सहर तिर बसेर भत्ता पचाउछ। यहा खाचो छ नि।
@deepengourung73529 ай бұрын
Near🙏🙏🙏
@hemprasadrai91119 ай бұрын
Thanks for the video which is informative and equally educative for the literate youngsters.
@Khimg-vlogs9 ай бұрын
beautiful good work thank you
@vinodgurung37519 ай бұрын
ati Sundar video
@bishalkumarpariyar1979 ай бұрын
आबै सोर्ग देखियो miss you sizzu baini🎉❤❤❤🎉🎉🎉🎉🎉😢
@shreerambogati33119 ай бұрын
You are awesome 😊such a kind person. Salute 🫡 Brave girl ❤️
@krishnasah48949 ай бұрын
जय नेपाल
@anantaghimire54839 ай бұрын
मन छोयो हजुर को भिडियो ले
@krishnahamal98819 ай бұрын
This is our nepal 🇳🇵 ❤️ various kind of religion and culture nice to ❤😊see like this adventure video.
@sankarpm99149 ай бұрын
Very nice sister thank you watching from punjab ludhiana India
@gopalbc93279 ай бұрын
सिम्रन सितल सन्धया राखनु किन कि हजुर को नाम सि बाट अाउछ तेहि भयर❤❤❤❤❤❤❤
@kalebpremrai66118 ай бұрын
thau ta sundar rahexa.
@bgnepal429 ай бұрын
Very nicely presented ...mero des ra des lai chinaune meri bahini❤❤❤❤
@bprvlogs53918 ай бұрын
Its very awesome
@arjunkaushal66039 ай бұрын
Sandesh mulak video sis. super
@naranranamagar50389 ай бұрын
beautiful humla thanks sizzu sister for visit humla