The Moment I Saw Kailash Mansarovar | Limi-Lapcha | Limi Valley Ep.2 Upper Humla | July 30, 2023

  Рет қаралды 207,082

Sirjana Sizzu

Sirjana Sizzu

11 ай бұрын

#kailashmansarovar #limi #lapacha Mount Kailash, is a mountain in the Ngari Prefecture, Tibet Autonomous Region of China. It has an altitude of 6,638 m. It lies in the Kailash Range of the Transhimalaya, in the western part of the Tibetan Plateau.
Nepalis are otherwise lucky. We can see Mount Kailash from Limilapcha in Nepal. After completing the 5 video parts, I will make a video with the information
If you have anything else to say, please join me on Instagram.
Instagram/facebook page,tiktok/ytb: Sirjana Sizzu
Warm welcome my beautiful world
Thank you so much lama abinsh for beautiful thumbnails
Thank you so much everyone for your kindness love and support ❤️

Пікірлер: 1 000
@sirjanasizzu
@sirjanasizzu 11 ай бұрын
Hey my adventure crew❤ लिमि भ्यालि को 5 वटा episode सकिएपछि तपाई हरुको लागि म एउटा community post गर्छु त्यसमा आँफुलाई मन मा लागेको प्रश्न राख्न पाउनु हुनेछ अनि म त्यहि अनुसारले एउटा सबै कुरा समेटेको भिडियो बनाउनेछु। अहिले बल्ल हामि ले 2 वटा स्वर्ग हेरेको छौ अझै 3 वटा हेर्न बाँकि छ । अझै आउने भिडियो सार्है नै राम्रो अनि रोचक छन । न आतिनु होला। अर्को कुरा तपाईहरुको साथ सहयोग को खाँचो छ मलाई । तपाईहरुको कमेन्ट पढेर नै मैले यात्रा को धेरै दुख पिडा भुलाउँछु अझै राम्रो गर्ने जाँगर आउँछ संधै यस्तै माया गर्नु होला कहिले पनि मेरो साथ नछोड्नु है😢 म जहाँ पुग्छु त्यहाँको स्थानिय र तपाई भिडियो हेर्ने दर्शक को साथ ले म यहाँ छु ।अरु देशको हालत थाहा नै छ तपाईहरुलाई। हामि छिट्टै 100K पुग्दैछौं तपाई subscribe गर्न छुट्नु भएको छ भने गर्नु ल्। यो माया को साथ को लागि मेरो तर्फाबाट पनि धेरै माया ❤
@sammyrai7593
@sammyrai7593 11 ай бұрын
nirantarta didai garnus dd mehenat ko fal abasya milne xa ma viewers vayara ta chinta hunxa maile hajur ko video nirantar heri rako xu tai ho sascriber nai xain yahi ho bidambana mqnxe le real kura lai herdain manxe tai vairal ko paxi lagxan 😢 k raixa hamro aafano desh ma kasto raixa vanera gharmai basi basi ekdamai maile jankari lidai xu😊 😊😊
@devilkingcrest9642
@devilkingcrest9642 11 ай бұрын
video sort and sweet vanauda views ramro hola 10/12 minutes part 1-2-3 banai hernu tw ani views kati varak hola
@NagendarLamichhane-po6gi
@NagendarLamichhane-po6gi 11 ай бұрын
Wow
@rambhaktathapamagar6749
@rambhaktathapamagar6749 11 ай бұрын
तपाईको आट र लगनशिलतालाई म स्यलुट गर्द छु साथै तपांई सारै भग्यमानी पनि हुनु हुन्छ यस्तो प्राकृतीकछटले भरीपुर्ण स्वर्ग घुम्न र हेर्न पाउनु भएको छ । धन्य
@dipesholi9933
@dipesholi9933 11 ай бұрын
diju darshan yo ni jilla ho yo ta india ko uttarakhanda ma parxaavanne suneko the
@triptimagar8229
@triptimagar8229 11 ай бұрын
कति दुख कष्ट भोगेर हामिलाई यति सुन्दर ठाउँ हेर्ने अवसर जुटाउने हजुरलाई ह्रिदय देखि नै धन्यवाद दिदि 😍 हजुरको यात्रा सदा कायम रहोस । ❤
@lamasherpa3980
@lamasherpa3980 11 ай бұрын
त्यो भाग्यमानी मा म पनि एउटा पर्छु हजुर हजुर लाई धन्यवाद मानसरोबार को दृश्य लगायत नेपालको यस्तो राम्रो ठाँउहरु हेर्ने मौका मिलाई दिनु भो🙏🙏🙏🙏❤❤❤
@dhankumar5635
@dhankumar5635 11 ай бұрын
परदेशीलाई देशको माया अति लाग्छ, रूकुमकी चेलीले देशभित्र को परिचय र प्राकृतिक लाई चिनाउन गरेको यात्रा सदैव सफल होस ❤❤
@hummagar5960
@hummagar5960 11 ай бұрын
घुम्न मनत सबै नेपाली को होला बुनु तिम्रो जस्तो कर्म भाग्यमानी म हुन सकिन❤❤
@lokeshdhami7331
@lokeshdhami7331 11 ай бұрын
देश प्रति को प्रेम हो यो पनि हाम्रो देश यस्तो छ भनेर देखाउनु नै महानता हो दिदि god bless you🙏🙏🙏🙏
@ranpalharibabujee6322
@ranpalharibabujee6322 11 ай бұрын
Malaai pani hastai eklai kasai le na dekhne kehi ko tnsn na hos sant basn man chha ma pani jane ho humla side ma ra duniya lai dekhaune man cha yo internet ko madyam bata
@JungeBhaiofficiel
@JungeBhaiofficiel 11 ай бұрын
जस्ले मेरो कमेन्ट पढ्नु भाछ उहाँहरुलाई भगवान ले रक्षा गरून् ❤❤❤
@nawarajkc7819
@nawarajkc7819 11 ай бұрын
Huss
@nawarajkc7819
@nawarajkc7819 11 ай бұрын
Cost kati lagxa tehi rout ma ktm dekhi teha samma ko ?
@sirjanasizzu
@sirjanasizzu 11 ай бұрын
@@nawarajkc7819xitai video banauxu hai tw m cost thaykai yati utii vannee xa weather transport ko subida kehi kura fix nahuda thaykai vanna sakinna
@kabita1018
@kabita1018 11 ай бұрын
🙏
@serlimbu1239
@serlimbu1239 11 ай бұрын
तपाईं एउटा एउटा सहशी नेपालको छोरी लाक्छ एक चोटि भेट पक्कै हुन्छ आशा छ तपाईं पाथीभरा माताले रक्षा गर्नु हुन्छ सफलताको कामना😍😍😍
@hemantachhatyal10
@hemantachhatyal10 11 ай бұрын
आफ्नै जिल्लामा पर्ने कैलाश मानसरोवर को रहस्य त्याहाको विशेषता त्यहाको सुन्दरता र मानसरोवरको सम्पुर्ण जानकारी गराइदिनु भयकोमा धेरै धेरै धन्यबाद दिदी तपाइको आगामी हरेक यात्रा सफल रहोस येस्तै सुन्दर खोजमुलक रमाइला भिडियो सधै हेर्न पाइयोस धेरै धेरै सुभकामना दिदि❤😮
@Kapil_Magar01
@Kapil_Magar01 11 ай бұрын
नेपाल लाई चिनाउन नसक्नु र प्रकृतिले दिएको उपहारको सदुपयोग गर्न नसक्नुको दोस सरकार लाई दिन चाहान्छु। तपाईं लाई धेरै धेरै धन्यवाद । हामिलाइ पनि संगै डुलाउनु भएकोमा ।
@kamalgurung8072
@kamalgurung8072 11 ай бұрын
wow_breathtaking exploration❤ साँची नै ति भाग्यमानी subscriberको सूचीमा आफैलाई पनि पाउँदा आफैलाई भाग्यशाली ठान्छु किन कि घरै बसी हजुरको मध्यम द्वारा नेपालको मानोहरी द्रेश्यलाई निहाल्ने अवसर पाइरहेको छु । हजुरको यो अथक प्रयास अनि परिश्रमलाई सत_सत् नमन् 🙏 सिक्किमे दाइको धेरै माया अनि शुभआशिष❤
@ashokmalla8198
@ashokmalla8198 11 ай бұрын
नेपाल नै हो र? लाग्ने नेपालको अति दुर्गम हिमाली जिल्ला हुम्ला लिमि नाप्चा उपत्यका खर्क वारे वुझिने भिडियो प्रसारण भएको सम्भवत पहिलो नै होला । सिर्जु र टिमलाई वधाई र शुभकामना छ । कठीन यात्रामा वनाइएको भिडियोको राम्रो मूल्यांकन हुनेछ ।
@lokendra_Bohara16
@lokendra_Bohara16 11 ай бұрын
अति नै उत्कृष्ट अझै यस्तै अनुपम प्राकृतिक दृश्य देख्न पाउ❤🇳🇵🙏
@bharatbk6460
@bharatbk6460 11 ай бұрын
स्वर्ग नै होनि हाम्रो देश
@prakashkhatri8675
@prakashkhatri8675 11 ай бұрын
हरु हर महादेव हे शिव सक्ति हे महादेव हे कैलाश नाथ सधैं रक्षा गर्नुहोस् ॐ नमः शिवाय
@kabindralama7322
@kabindralama7322 11 ай бұрын
तपाई जस्तो साहसीलाई सलाम! जान मन छ एक दिन पूरा होला भन्ने आसामा छु🙏🙏🙏धन्यवाद हजुर लाई
@manutamang5393
@manutamang5393 11 ай бұрын
तपाईं लाई साच्चै मान्नु नै पर्छ यत्रो साहस गरेर यस्तो राम्रो vedio देखाउनु हुन्छ कि कुनै जाने माने vedio बनाउने ले भन्दा पनि उताम लाग्छ।यहाँ लाई salut छ🙏🙏🙏💐💐
@sanjayashahi2364
@sanjayashahi2364 11 ай бұрын
कर्णाली लाई चिनाउने महान दिज्जु। लाई मनै देखी घेरै धेरै माया 🥰🫶छ। र हजुरको यो यात्रा सधै भरी सफल रहीरहोस 😘❤️‍🩹❤… हाम्रो हुम्ला स्वर्ग को एक टुक्रा देश ले चिन्न नसकेको ठाउ लाई। हजुरले चिनाई दिनु भयो। त्यसको लागी मुरी मुरी बघाई 🎉❤❤
@NandraBishwakarma-tx1dt
@NandraBishwakarma-tx1dt 11 ай бұрын
Wawo ❤❤ har har mahadev
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 11 ай бұрын
Romantic interesting heaven place...So beautiful💯👍👌
@rajuchaudhary9318
@rajuchaudhary9318 11 ай бұрын
म पनि आफुलाइ भाग्येमानी थान्छु। हजुर को आँखा बात नेपाल देख्न पाएको छु।धन्यवाद बैनिलाइ❤
@madhavbhusal2958
@madhavbhusal2958 11 ай бұрын
wow nice views sister यति दुख खरेर हाम्लाइ सुन्दर नेपाल देखाउनु भय को मा धन्यवाद हजुर को भिडियो ले बिदेशी हरु नि घुम्न आउनु हुन्छ होला
@dhirajthapa4052
@dhirajthapa4052 11 ай бұрын
अति सुन्दर रमनिय स्थान भगवान शिवको बासस्थान कैलाश पर्वत को दर्शन घर बसेर गर्न पाएको मा आफुलाई भाग्य शाली मान्दछु साथै यो दृश्य अवलोकन गर्ने मौका दिनु भएको मा बैनी लाई मुरी मुरी धन्यवाद। कालेबुङ, इण्डिया।
@anandbk6770
@anandbk6770 11 ай бұрын
नेपाल आमाकी शाहसिक छाेरी,सधै स्वास्थ हुनु,भगवानले सधैं रक्षा गरून् बहिनीलाई शुभ आशिर्वाद छ।
@pradipdhakal7561
@pradipdhakal7561 Ай бұрын
भौतीक शरीर पुग्न नसके पनी आत्मा बाट नै माहदेव बासस्थान मानीने कैलाश को दर्शन गरे । हजुलाई धेरै अनी टन्नै धन्यावाद ।❤❤
@dhankumar5635
@dhankumar5635 11 ай бұрын
हजुरको यात्रा सारो मन पर्छ अब को यात्रा चेलीले जीवन साथीसँग यात्रा शुभारम्भ गर्नु, हाम्रो माया सदैव रहनेछ ❤❤😊
@gobindaghimire5551
@gobindaghimire5551 11 ай бұрын
स्वर्गमा पुगेको अनुभुति भयाे,धन्यवाद🇳🇵🇳🇵🇳🇵
@ganeshghimire2942
@ganeshghimire2942 11 ай бұрын
साहसी हिमालकी छोरीलाइ धेरै धेरै धन्यवाद छ । तपाइले यात्रा गरेपछि लामो वा छोटा संभाव्य travel root लाइ स्थानीय वा प्रदेश सरकारलाइ सिफारिस गरेको पनि youtube मा राख्नुहोला । अन्नपूर्ण पदमार्ग जस्तै लुम्बिनी आउने पर्यटकलाइ ढोरपाटन मैकोट हुदै दुनैवाट जुम्ला खलङगा हुदै रारावाट कालिकोटवाट कोहलपुर फर्कने मार्ग कतावाट सजिलो हुन्छ मोटामोटी आकलन गरिदिन अनुराेध गर्दछु । कैलाश दर्शन गराएको पुण्य मिलोस । राधे राधे
@nabin2237
@nabin2237 11 ай бұрын
स्वयं आफैं पुगे जस्तो आभास भयो। धन्यवाद बहिनी यति राम्रो र सुन्दर ठाउँ भिडियो मार्फत घुमाउनु भएको मा। प्रकृतिको अनुपम सुन्दर ठाउँ स्वर्गीय आनन्दित ठाउँ। कैलाश मानसरोवर।
@manojlimbu8712
@manojlimbu8712 11 ай бұрын
अति सुन्दर,मनमोहक अनि लोभ्याउने अनुपम परिदृश्य विशेष धन्यवाद हजुरको यो महान कर्मलाई। सकुशल रहि हजुरको यात्रा लामो समय सम्म कायम रहुन् थप सुभकामना। सम्भव भए सुदुर पुर्व तिर पनि आइदिनु होला हजुरलाई बिनम्र अनुरोध!
@muskanrai382
@muskanrai382 11 ай бұрын
Thank you sister for promoting Nepal ❣️❣️🇳🇵
@gobindapoudel7754
@gobindapoudel7754 11 ай бұрын
मज्जा आउँछ ।❤❤❤
@angchhuk
@angchhuk 11 ай бұрын
Hamro Nepal 🇳🇵 jata goye yestai chha Mother Nature
@akilshahi3371
@akilshahi3371 11 ай бұрын
Vagawan le sabaiko rakshya garun❤️respect srijana dd🙏🙏
@sharadapariyar6752
@sharadapariyar6752 11 ай бұрын
Wow what a amazing place thank you sister for this beautiful video ❤❤
@hbcworld
@hbcworld 11 ай бұрын
ओम नमः शिवाय
@rajubonal1155
@rajubonal1155 10 ай бұрын
वाव हजूर लाई सचाई कैलाश पर्वत संघ मानसरोवर दर्शन गरई को तुमिलाई बहुत बहुत धन्यवाद गर्नु।
@rajeshmandal7409
@rajeshmandal7409 11 ай бұрын
Thanks for showing us such a beauty of Nepal 🇳🇵🇳🇵❤
@MADANKOINCH
@MADANKOINCH 11 ай бұрын
Beautiful place❤ wow nice work sister ❤
@umakumarisharma4362
@umakumarisharma4362 11 ай бұрын
कैलाश मानसरोवर ट को दृष्य साँच्चै नै सुन्दर रमणीय स्थल रहेछ मानौं स्वर्ग झै🌺💕🌹❤️
@PadamBasnet-zi4xb
@PadamBasnet-zi4xb 11 ай бұрын
बैनी धेरैदिन पछि यो भिडीयो हेरें सारै राम्रो मात्रै नभयर म आफै यही भिडीयो भित्र हराय जस्तो भान भयो,मलाई यस्तो लाग्यो कि मपनि संगै हिडिरहेकोछु अझ भन्नू पर्दा मैले आफ्नै घरबाट स्वर्गलोक हेरिरहेकोछु। बैनी यस्तै भिडीयोहरु संधै हेर्न पाईयोस आशा यहिछ।
@pasangsherpa6489
@pasangsherpa6489 11 ай бұрын
Wow, This is the one of the best travel diary shown by you and we are blessed to watch the place of God just because of your hard work,, we are excited to see your next blog,, you are the best traveller and God will always protect you and your team during your travel🙏🙏🙏
@nareshgurung6305
@nareshgurung6305 11 ай бұрын
Wow beautiful place . You deserve more subscribers Guys keep supporting her . Grand salute to your hard work Sizzu baini .
@prshrestha3557
@prshrestha3557 11 ай бұрын
झन हेर्यो झन राम्रो हेर्दा हेर्दै भिडियो सकिए छ एस्तो शुन्दर ठाउँ नेपाल मा नै छ भन्ने धेरै लाई थाहा नै छैन तपाईंले दृस्य् मार्फत भएपनी धेरै लाई त्यो ठाउँ मा पुर्याउनु भयो तपाइको साहास तपाइको मेहनत लाई सम्मान छ ।🌹अझै धेरै लुकेर बसेका ठाउँ लाई उजागर गर्नु होस तपाइलाइ धेरै धेरै शुभकामना छ ।
@nabarajadhikari8047
@nabarajadhikari8047 11 ай бұрын
सारै खुशी लाग्यो भिडियो मार्फत बाटै भए पनि मानसरोवर ताल र कैलाश पर्वत को दर्शन गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद
@roshanudas4082
@roshanudas4082 11 ай бұрын
Every frame, clips n location is very cinematic n eye catching ! U r a true vlogger of Nepal ! U may the brand ambassedor of Nepal tourism board !! Best wishes for everyu success which u wish ! ♥From Dharan🙏💐🥀
@14sayer
@14sayer 11 ай бұрын
Really appreciate for your untiring efforts and great sense of humour, doing fantastic job, have a wonderful journey ahead 🎉🎉🎉🎉
@chandralama702
@chandralama702 10 ай бұрын
स्वर्ग भन्ने ठाउ कहाँ हुन्छ होला भन्थे। हुदो रहेछ बल्ल थाहा पाए। बैनी लाई धेरै धेरै धन्यवाद एति राम्रो ठाँउ देखाइदिनु भएकोमा ।
@dmbkulungdpsnkulung7869
@dmbkulungdpsnkulung7869 10 ай бұрын
नेपालको मूलबासी भूमिपुत्रहरु कति मायालु अनि दयालु हुन्छन् ❤ भनी यो भिडियोबाट प्रस्ट देख्न सकिन्छ❤कसैलाई पनि हाम्रो संस्कार संस्कृत अनि धर्मले भेदभाव गर्दैनन् 👌🙏आफूसंङ्ग भएको सबै आफ्नो मौलिकता जो कोहिलाई पनि आफ्नै छोराछोरी जस्तै सम्झेर देखाउँने र अनुभुति गर्ने अनि गराउँने स्वतन्त्रता हाम्रो मूलबासी भूमिपुत्र समाजमा रहेको छ। जसले जे भनोस यदि नेपालमा आदिवासी भूमिपूत्रहरु जस्तै मिहिनेती,कर्मयोगि, मायालु दयालु अनि सद्भावको आँंखाले देशलाई हेर्ने हो भने नेपाल विकास र समृद्धि हुन धेरै बेर लाग्दैन। गौमाताको पुकार गर्दै अरुको धर्म केहि होइन भनेर धार्मिक सद्भावलाई हिंसामा परिणत गर्ने माता र गुरु भनाउदाहरु एउटा मन्दिर मात्रै बसेर हुँदैन; सक्छौं भने पहिलो संसार घुम,डुल र भ्रमण गर अनि थाहा हुनेछ कि कसले धर्म कति महान छ भनेर💖। आदिवासी भुमिपुत्रलाई हिन्दुकरण गरियो ताकि सबै धर्म,कर्म,संस्कार,संस्कृत,रितिरिवाज, चालचलन,राजकाज र राजाबाट हटाई सबै तहस्नहस पारे। यसरी कुनै पनि त्यो बेला गरिएको अडियोभिडियो रेकर्ड छैन। इतिहासमा पनि सबै लुकाएका छन् । तर अब यस्तै भिडियोले प्रमाणले आदिबासी फेरि एक दिन जागेर वा उठेर आउनेछ कि यो भूमि हाम्रो पूर्खाको बिर्ता हो; जय देश🙏जय भूमिपुत्र भनेर 🙏🙏🙏🙏
@krishnadahal8315
@krishnadahal8315 11 ай бұрын
You have become a source of inspiration for those who dream of travelling and knowing more of what the world has to offer. Lots of love, may you always accomplish your destination ❤
@rupakafle9400
@rupakafle9400 11 ай бұрын
Sizzu di you are Great...I salute ur dedication towards ur passion.❤❤ How u manage to explore all these difficult places ..Thank you for the video and u r Doing great matribhumi Sewa .🎉
@ushrestha159
@ushrestha159 11 ай бұрын
हो ऋणि त हुनु भको छ तर, नदेखिने धेरै अमुल्य उपहार दिनु भएको छ प्रकृति र स्थानिय लाई तपाईं ले। keep go ahead
@SurajPanditOfficial
@SurajPanditOfficial 11 ай бұрын
म आफै कैलाश पुगेको अनुभुति भयो Thank you so much bahini
@hidante
@hidante 11 ай бұрын
Thank your for your dedication and beautiful video woo. This is heaven you never disappoint us you always deserve 100/100.
@pahalvigorous
@pahalvigorous 11 ай бұрын
What a beautiful place like heaven. Beautiful Nepal❤️
@ashapun2419
@ashapun2419 11 ай бұрын
Thank you so much for taking us to such a beautiful place where I will never will never be able to visit in this life🥰
@madhavkandel9217
@madhavkandel9217 11 ай бұрын
❤अति सुन्दर ❤
@Sarutamang24
@Sarutamang24 11 ай бұрын
मैले हरेक video हेर्ने गरेकी छु आजभोलि मलाइ एक्दमै मन पर्छ र म त्यही भएको महशुस गर्ने गर्छु,आजको video पनि हेर्दा हेर्दै कति बेला आँसु खस्यो पत्तै पाइन दिदी 😥❤️ र तपाइलाइ धेरै धन्यवाद हामिलाइ बसि बसि नै त्यहा हुनुको महशुस गराउनु भएकोमा🌻😊
@sirjanasizzu
@sirjanasizzu 11 ай бұрын
😢❤❤
@rojinapoudel2073
@rojinapoudel2073 11 ай бұрын
There aren't enough words to describe the time and effort you invest in promoting our country, May god always bless you dear sister. Much respect, much love💗❤ Lastly, a small request from my side: please add a subtitle as well.
@govindchapagain2594
@govindchapagain2594 11 ай бұрын
अनन्त प्रक्रितिक सभाबना रहको नेपाल सुन्दर भ्रमण र अनुभव बटुलेर संसारकै भाग्यमानि भएकोमा मलाई ठाउ हेरेर गर्व भएको छ !
@diamondvlogs6941
@diamondvlogs6941 11 ай бұрын
Wow❤❤❤शाहसि चेलि🙏🙏🙏🙏
@kumaribk6750
@kumaribk6750 11 ай бұрын
कस्तो मिठो सप्द के र बिचारपनी मत यो सप्द सुन्दा मन भक्कानियो सृजना नानी मेरो मनोकामना रोचक यस्तै हो बधाई र आशिर्बात छ माहान छोरी लाई अझ सफल होस
@kalikasahakari4894
@kalikasahakari4894 11 ай бұрын
सलाम छ एक शाहसि महिला जसले पर्यटनको प्रवद्दन गरिरहनुभएकाे छ ।।
@ranabahadur264
@ranabahadur264 11 ай бұрын
आहा बैनी कति सुन्दर ठाउँ मैले सपनाहरू मा पनि देख्न नसक्ने ठाउँ हजुर ले भिडियो मार्फत हेर्ने अवसर दिनु भयो हजुर लाइ धेरै धेरै धन्यवाद
@hemrajpoon8077
@hemrajpoon8077 11 ай бұрын
Beautiful Mt Kailash & Mansarowar View & Nepal mai basera Mt Kailash & Mansarowar Lake ko Darshan garaunu bhako ma dherai 2 Dhanyabad hajur lai ❤❤
@basudevthapa2059
@basudevthapa2059 11 ай бұрын
ल ल धन्यवाद मेडम ॐॐॐ जयहोस सम्भो
@Devkaudiy80
@Devkaudiy80 11 ай бұрын
तिमी भाग्यमानी रहिछाै बैनि अनुपम दृष्य दर्शन गर्याै र हामिलाई पनि दर्शन गरायाै धेरै आभारी छु
@StruggleBabu
@StruggleBabu 11 ай бұрын
खासमा म जस्ता घुम्ने सपना अधुरो भएका को लागि सपना पूरा गर्दिने साक्षात आँखा हो तपाई❤
@rasamlamsal4144
@rasamlamsal4144 11 ай бұрын
आहा कति राम्रो मनै लोभ्एाउने मेरो देशा को 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pramod456
@pramod456 11 ай бұрын
मैले पहिले देखिनै भन्दै आएकोछु।ठाउ गाउँ र यात्रा भन्दा नि हजुरको सोच बिचार महान लाग्छ।
@aidigee8522
@aidigee8522 11 ай бұрын
Much Love. Thanks for the Video.
@jamyangsherab1199
@jamyangsherab1199 11 ай бұрын
Thankyou for your lovely video
@sarojsijapati842
@sarojsijapati842 11 ай бұрын
thank u so much for this beutiful video❤️
@MadhavChaulagain
@MadhavChaulagain 11 ай бұрын
Waw! Mind blowing. Amazing. Thank you Sizzu! Om Namh Shivaya!
@chandramanikc8394
@chandramanikc8394 11 ай бұрын
Thank You Srijana, Keep it up
@user-lo8wn3lf4v
@user-lo8wn3lf4v 7 ай бұрын
Wow Thank you
@shureshchandraadhikari5006
@shureshchandraadhikari5006 11 ай бұрын
Owo amazing
@ramshrestha9071
@ramshrestha9071 11 ай бұрын
Beautiful scenery..proud with you sis open our eyes traveling inside our country
@parukhadka9063
@parukhadka9063 15 күн бұрын
Nice
@mespangrai5240
@mespangrai5240 11 ай бұрын
Excellent video. Thank you very much. Liked and subscribed!
@chandratripathi103
@chandratripathi103 11 ай бұрын
अति सुन्दर नगरी आफै पुगेको जस्तो भएको महसुस भयो धेरै धेरै धन्यवाद हजुर लाई
@keshabmishra3474
@keshabmishra3474 11 ай бұрын
Such A wonderful palce...thankyou❤
@sujanlamichhane2108
@sujanlamichhane2108 11 ай бұрын
wow..Grate
@karanpriyar2023
@karanpriyar2023 10 ай бұрын
Wow 💜🤗
@reshamneupane6902
@reshamneupane6902 11 ай бұрын
Thank you so much for this amazing and informative video !!❤❤
@rameshkhadka446
@rameshkhadka446 11 ай бұрын
Absolutely Amazing❤🎉🎉 keep it up sis...
@dilkarnaofficial
@dilkarnaofficial 11 ай бұрын
absolutely amazing place wow
@lamamigyur9689
@lamamigyur9689 11 ай бұрын
Wow thank you so much very beautiful video
@greenpeace041
@greenpeace041 11 ай бұрын
Superb :) Keep it up Sis waiting next for video
@diwaschaulagain
@diwaschaulagain 11 ай бұрын
Thank you for such wonderful travel. Jai shambhoo
@limbuchongbange6987
@limbuchongbange6987 11 ай бұрын
👌 wow
@sauravsharma5797
@sauravsharma5797 3 ай бұрын
Wow...
@khimlalgautam
@khimlalgautam 11 ай бұрын
नेपाल कति सुन्दर छ भन्ने कुरा देखाइदिनु भएकोमा बैनी लाई बधाइ। तपाईंको यात्रा सफल रहोस्
@kunchokrigen1352
@kunchokrigen1352 11 ай бұрын
thank you very much for the vedio.. it is very beautiful place
@bhagawatiprasadsharma6615
@bhagawatiprasadsharma6615 11 ай бұрын
So nice, srijana !
@shaanteelimbu
@shaanteelimbu 11 ай бұрын
Wow amazing place 😍😍
@taragurung6742
@taragurung6742 11 ай бұрын
Thank you very much sister for showing us the beautiful place.
@amitbudhathoki15
@amitbudhathoki15 11 ай бұрын
आहा ❤❤
@sabinthapa1772
@sabinthapa1772 11 ай бұрын
Sarai ramro video hjr ko💙💙🙏🙏
@ujjwalchowdhury6241
@ujjwalchowdhury6241 10 ай бұрын
Just awesome video. Thank you for this wonderful and informative blog. Jai Kailash Mansarovar
@omjoshi1896
@omjoshi1896 11 ай бұрын
beutiful nepal , wow
@shantikoirala9210
@shantikoirala9210 11 ай бұрын
Wonderful place in Nepal. Thanks for making this video and sharing with us. Keep going. Good luck Srijana.
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 59 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 104 МЛН
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 37 МЛН
Kailash Mansarovar Yatra
11:37
Sundar Basnet
Рет қаралды 6 М.
Mount KAILASH - Tibet's most mysterious mountain! S2, EP38
22:24
Little Chinese Everywhere
Рет қаралды 519 М.
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 59 МЛН