साच्चिकै नेपाल स्वर्ग झै सुन्दर छ तर हाम्रो नेतृत्व गर्ने नेताहरुको कारण देश दिनानुदिन संकटतिर गैरहेको छ। यो सुन्दर यात्रा अनि सुन्दर ठाउँलाई यस च्यानल मार्फत सन्सारमा पुर्यानुहुने कुलदिप दाईलाई धेरै धेरै धन्यवाद।।
@kuldipnyaupane4 жыл бұрын
wc hajur
@chandrabahadursen25003 жыл бұрын
कुलदीप सर हजुर लाई धेरै धेरै सम्मान गरद छु है हामरो रोलपा रुकुम को दुर्गम ठॉउको जनता लाई हेरनु भयो हामरो हिमालयवासी लाई कति कसत जीवन छ हेरनु् भयो हामी रोलपा रुकुम दुर्गम ठॉउ हेरनु हुनु भयो सबै लाई थहा भयो हामरो रोलपा रुकुम को दुख संघर्ष कष्ट जीवन कथा हो हामी जनता दुख संघर्ष कष्ट जीवन छ
@kcarjun66773 жыл бұрын
Wow
@Subedi.basant3 жыл бұрын
Kasto mitho dai❤️
@heema14514 жыл бұрын
साँच्चै एकदम महत्वपूर्ण भिडियो प्रेसित गर्नु भयो दाई एकचोटी अवस्य पनि पुग्नेछौ धन्यवाद छ हजुर लाई
@kuldipnyaupane4 жыл бұрын
ho yakpatak puggnai parne jasto 6
@ashokmalla81984 жыл бұрын
यात्रा वर्णनसहित रुकुमको पूर्व मैकोटको वारेमा भिडियो आएछ । धेरै जानकारीमूलक रहेछ । धन्यवाद छ , पत्रकार कुलदीप न्यौपानेजीलाई ।
@kuldipnyaupane4 жыл бұрын
WC HAJUR
@dilusunar1143 жыл бұрын
Hamro nepal
@kuldipnyaupane3 жыл бұрын
Thank u
@nishanmagar6223 жыл бұрын
Thanks a lot for sharing this wonderful video 🙏🥰✌️
@yakaratan13463 жыл бұрын
very beautiful
@kuldipnyaupane3 жыл бұрын
Thank u
@Killer-iy5jw3 жыл бұрын
wow wonderful place
@jugramchaudhary14042 жыл бұрын
आहा कति राम्रो यात्रा ।
@udayabc49682 жыл бұрын
nice video
@incomebooster47284 жыл бұрын
Wow 🤩
@kuldipnyaupane4 жыл бұрын
thanks
@NayaTiktok4 жыл бұрын
मन छुने यात्रा
@magarking10602 жыл бұрын
Òo
@lhamusherpa27393 жыл бұрын
Beautiful
@kuldipnyaupane3 жыл бұрын
Thank u
@naturalworld-19924 жыл бұрын
😍😍😍😍😍
@Ajasbidc. Жыл бұрын
सार्है राम्रो ठाउ हो है
@kamalakumal52082 жыл бұрын
महत्वपूर्ण भिडियो....
@madhushrestha7666 Жыл бұрын
🙏🙏🙏 कुल्दिप सर,म यहीँ नजिकै भुमे-३ को मान्छे हो हुनत तर म हजुरले देखाएका यी सबै ठाँउहरुमा पुगेको छैन केही ठाँउमा मात्रै पुगेको छु, हजुरले खिचेर हाल्ने धेरै ठाँउका फोतो हरु चिनछु सरै राम्रो लाग्छ र यो हजुर हरुको भ्रमण श्रब्य दृश्य सामाग्री को लागि पनि धेरै धन्यवाद
@kuldipnyaupane Жыл бұрын
Tq hajur 🙏
@gandivgm89952 жыл бұрын
गजब सर
@rambud986 Жыл бұрын
nice family trek/trip with awesome narration.
@shravankumaryadav14464 жыл бұрын
यार्सागुम्बा खोजन जानु भएको हो कि हजुर
@kuldipnyaupane4 жыл бұрын
त्यो सिजनमा न पाउदो रैछ 😀
@Chakrachand-f2m3 жыл бұрын
मेरो तिर पनि जोडिनुहोल kzbin.info/door/rMk2uJ4S4IhR3UArawAQkA
@tilakthapa50752 жыл бұрын
के गर्नु सर जनयुद्ध बेला जनमुक्ति सेनाको सुरु गरेको सहिद मार्ग आज सम्म पनि बिकास हुन सकिरहेको छैन