सचिन सर, हाम्रो गाउँमा पाल्नु भएकोमा धेरै धेरै धन्यवाद छ । हजुरको यो भल्गमा भन्नू पर्ने धेरै कुरा छुटेको छ । यो तकसेरा गाउँ जलविद्युत् जडिबुटी तथा जनावर पालनमा अति राम्रो सम्भावना भए ता पनि दशकौ देखि शासक वर्गहरुको स्वार्थ अनुरुप तानतानमा परेर ओझेलमा परेको गाउँ हो । अहिलेसम्म यो गाउँ पाल्पा,बाग्लुङ,डोल्पा,रुकुम र अहिले आएर पुर्बी रुकुम जिल्लाको प्रशासनिक हाउगुजीमा परेको गाउँ हो । र सम्भवत संख्यात्मक हिसाबले बिट्रिस आर्मी र सिङगापुर पुलिसमा यो गाउँका युवाहरुको बाहुल्यता छ । प्रत्येक साल ५-७ जना युवाहरु बिट्रिसमा भर्ना हुनु त यहाँ सामान्य कुरा भएको छ । पंन्चायतकालका अति प्रभावशाली नेता बालाराम घर्ती मगरको पुस्तैनी गाउँ पनि हो र उहाँको पुस्तैनी घरमा करिब ७०० बर्ष पुरानो ओडान समेत अहिलेसम्म छ । अनि अहिलेका जल्दाबल्दा नायक धिरज मगरको जन्म पनि यहीँ ( उपल्लो सेरा ) मा भएको हो भने अहिलेका नेपाली राष्ट्रिय फुटबल टिमका युवा खेलाडी आकाश बुढामगर र साफ गेममा दुई चोटि रजत पदक पाउने उसु खेलाडी विश्व बुढामगर ( तल्लो सेरा ) पनि यहीँ गाउँ तकसेराका उपज हुन ।
@janakbhandari48472 жыл бұрын
जे भय पनि आफुहरुले सरसफाइ गर्नु
@rahulpandey20432 жыл бұрын
Ramro atti nai 🙏🙏
@dawa15342 жыл бұрын
Kosto sundar gau raicha.malai ni ya pogna maan lagyo.❤
@prashantapanthi52252 жыл бұрын
Madhyapahadi ko survey Garda 2067 BS ma visit Garda basne mauka Pako thiye,burtibang hudai gako thiye,
@bishnumagarmagar10682 жыл бұрын
@@dawa1534 हजुरलाई स्वागत छ ।
@suryagurung67252 жыл бұрын
यही vlog video बाट भए पनि रुकुम जिल्ला पुगियो है अनौठो ठाउँ देख्न पाइयो। Thank you Sachin sir and all team.
@yubarajpathak67262 жыл бұрын
🎫
@yubarajpathak67262 жыл бұрын
0
@amiraiamrita56822 жыл бұрын
आहा आज चाहिँ छिटै हेर्न पाए भ्लग सबै भन्दा मन पर्ने पुर्भी ब्लुजबाट आउने भिडियो हरु हेरेर म आफै पनि त्यो ठाउहरुमा पुगेको महसुस हुन्छ अनि त्यो मनमोहक सचिन दाइको स्वर सुन्दा झन आनन्द आउँछ लक्ष्मि सरको उटपट्याङ हेर्दा झन आनन्द आउँछ मन रमाउछ सधै एसरी नै हेर्न पाउ नया नया ठाउको भ्लग हरु 😍
@wonebudha41532 жыл бұрын
dami
@sureshpunmagar-b4b9 ай бұрын
हाम्रो गाउँ ❤❤❤
@Bipanah2 жыл бұрын
म नेपाली सिक्दैछु र तपाइको भिडियोहरुले मलाई सिक्नेमा धेरै माजा र फाइदा पनि छ। यात्रा त रमाइलो भएको जस्तो लाग्यो
@nisgin2 жыл бұрын
Kaha bata hunuhunxa???
@nistalama87132 жыл бұрын
एकदमै राम्रो लाग्यो साच्चिकै हाम्रो नेपाल स्वर्ग कै एक टुक्रा नै हो।
@chandrukharka7158 Жыл бұрын
Lop
@jethodahal37992 жыл бұрын
अत्यन्त मनमोहक गाउँ ,तपाईंको प्रस्तुतिको शैली ,सुनमा सुगन्ध नै छ भिडियो।।पर्यटन प्रवर्दधनमा निकै ठूलो योगदान दिन सक्छ यो भिडियो ले।तपाईं लगायत तपाईंको पुरै टिमलाई हार्दिक नमन।।🙏🏽🙏🏽🙏🏽🙏🏽
@lovediarypresents28882 жыл бұрын
kzbin.info/www/bejne/aH2Th6FqnLedd68
@BuletChanel7492 жыл бұрын
तपाइले अत्यन्तै रमाइलो अनि मन छुने भिडियो बनाउनु हुन्छ के जति हेरेपनि हेरु हेरु लाग्ने
@chhantyalsochan16422 жыл бұрын
धेरै रमणीय ठाउँ मपनी घुमेको छु हाम्रो छिमेकी जिल्ला धन्यवाद सन्तोष सर सबैतिमलाई।।
@rishirai67452 жыл бұрын
अती नै रमाइलो लागो सचिन ज्यू।
@bharatoli50092 жыл бұрын
धेरै सुन्दर गाउँ रहेछ।रुकुमकोट तिर।।त्यहा नपुगे पनि यो विडियोबाट भए पनि हेरियो खुसी लाग्यो।।म अहिले कतारबाट हेरिरहेको छु।।
@Bipin_Maqar2 жыл бұрын
एकदमै उत्कृष्ट ईपिसोड॥
@harirammagar92272 жыл бұрын
आज मज्जाले पुर्बी रुकुम र पश्चिम् रुकुम मज्जाले घुमियो साह्रै रमाईलो लाग्यो हजुर मेरो नेपाल जय नेपाल
@DEURALI.20242 жыл бұрын
सुन्दर अनि मनोरम दृश्य अवलोकन गराउनुभएको मा हार्दिक आभार व्यक्त गर्दछु
@deomanrai51442 жыл бұрын
हजुरहरूलाई धेरै धेरै धन्यबाद हामीहरूलाई घर बसि बसि नेपालको विभीन्न गाँउ,शहरको द्रिश्य अवलोकन गराई दिनु भएकोमा खुब आनन्द लाग्छ विभीन्न पहाडी जन जिवनको बसो बासो खान पान,रात्री बास इत्यादीको जानकारी गराईदिनु भएकोमा उत्तर उत्तर प्रगतीको कामना गदँछौ ॥
@tekrajchhetri91802 жыл бұрын
wow कति सुन्दर गाउँ घर यही गाउँ बाट बिहे गर्नु पर्ला कोही छ मा नी रोल्पा जिल्ला को मान्छे हो
@hemkarki30332 жыл бұрын
सारै राम्रो ठाउ मेरो देशको🙏🙏🙏❤️आफै घुमेको जस्तो लाग्यो बधाइ र शुभकामना सबैलाई
@harisharma73292 жыл бұрын
अति सुन्दर लाग्यो मत सन्ग्गै घुमे जस्तो पो लाग्यो/ कता काता हरायेछु म त |धन्यबाद
@gameon52412 жыл бұрын
love from india...my mom dad and me , all sit together and watch your videos.. although we are from Nepal but we have never visited this place , but your videos always brings us closer to our ancestral land. -love from our Karki family
गाउँ त अतिनै सुन्दर रहेछ।मलाई पनि यो ठाउमा गएर बसिहालौ झै लाग्यो।तर सम्भब छैन।प्रदेस 1 को मान्छे त्योपनी तराई जन्म भइ हुर्केको ठिटालाई अकास्मक पाहाडको बसोबास गारो मात्र होइन अतिनै गारो हुन्छ भनेर थाहाछ।सचिन सर लाई धेरै धेरै धन्यबाद।तपाईको भिडियोले युटुब बाटै आफ्नो देसको रमणिय दृश्यहरु देखाएर हामिलाई आनन्द दिएकोछ!!
@shantthami43162 жыл бұрын
म कतार बाट हेर्दै छु।। टकसेरा स्वार्गा भन्दा कम रहेनछ हुन त नेपाल को हरेक गाउँ मलाई प्यारो लाग्छ हाम्रो देश नेपाल स्वोर्ग भन्दा कम छैन।जय नेपाल धन्यवाद ।।।
@santoshgurungsaanu33452 жыл бұрын
याे च्यानलकाे भिडियाे हेर्दा मन कत्ति रमाउछ यार
@punamrai78482 жыл бұрын
मलाई नि यो ठाँउ गाउँ जान मन भयो 💗धेरै राम्रो छ
@GaneshMagarOfficial2 жыл бұрын
Hunxa jam 😊
@firanteyaatri99122 жыл бұрын
welcome hajur 😍😍😍
@gyanthapa85972 жыл бұрын
Waooo धेरै पुरानो गाउँ त नेपाल मा कति होलान अरु थाउमा पनि तर पुर्खेउलि रितिहरुलाइ बचायेर राख्नु भनेको नै नेपालीपन हो राम्रो लाग्यो खुशी लागो आनान्द लाग्यो गुरुङ सर को सोच अनि vdo बनाउने तिम को सोच लाई नमन।
@durgeshkhanal85282 жыл бұрын
प्रत्यक्ष आफै गएर पुर्बि रुकुमको टक शेरा घुमेको महसुश भयो।❣️❣️❣️
@dklfilms2 жыл бұрын
वाउ कती दामि ठाउ
@जिल्लासमन्वयसमितिकाेकार्यालयदा2 жыл бұрын
video बाट भए पनि रुकुम जिल्लाकाे अनौठो ठाउँ देख्न पाइयो। Thank you Sachin sir and all team.
@sayaaslami80842 жыл бұрын
Ma pugeko xu ni marketing garna yo sabai thauma
@TWGFitness2 жыл бұрын
अाफूले ठूलाे दुःख र संघर्ष गरिकन पनि कति मिठाे जानकारी दिनुभएकाे हाे, राम्राे लाग्याे, मलाई पनि घुम्न मन लाग्याे है
@srifoolsaipal70082 жыл бұрын
अति सुन्दर गाउँ तकसेरा
@कुबेरथापा2 жыл бұрын
आहा कति रमाइलो गाउ अनि ठाउँ हामि जस्तो सहरिया लाइ के थाहा गउ घर को बसाइ अनि रहन सहन सार्है मज्जा आयो यक पटक भिजिट गर्नु नै पर्ने ठाउ रहेछ ❤❤
@manojshrestha77212 жыл бұрын
Gharai basi basi Nepal herna Paine purvi blues channel le banayeko vlogs. Is so beautiful. Loved it Sachin sir n entire team.
@rajanpokhrel12877 ай бұрын
सुन्दरताको प्रतीक टकसेरा गाउँ ,,,धन्यवाद सचिन,,कुन्दन लगायत सम्पूर्ण टिमलाई ,,
@rabitakusma54052 жыл бұрын
Hami kathmandu valley ko manche.. yesto gau,thau,pahad,himal herna pauda sarrai Ramailo lagxa hai Sachin sir... thanks alot for this types of beautiful scenery.. BEAUTIFUL NEPAL....
@aaron-h8m2 жыл бұрын
wawo nepla no 1 vlog purvi bluse rw ghumnte yekdam like lagcha
@gitagurung31222 жыл бұрын
नमस्कार सम्पूर्ण मिडियाकर्मी हरूलाई यति राम्रो गाउँ को हजुर हरुले यात्रा गर्नुभएको दृश्य देखाइदिनु भएकोमा धन्यवाद हजुरहरुलाई मलाई यस्तो दृश्य र ठाउँहरुको भ्रमण गर्न साह्रै मन पर्छ फेरि अर्को एपिसोडमा यस्तै अर्को गाउँ को सुन्दर दृश्यहरु देखाइदिनु हुन्छ होला भनि पूर्ण आशामा छु धन्यबाद हजूरहरूलाई।
@rombikramshahshah77192 жыл бұрын
टक सेरा गाउँ हेर्ने अवसर मिल्यो धन्यवाद पुर्वी व्युजलाइ !
सचिन भाई को Vlog फलों गर्दै भारत को नैनीताल मा बसि बसि रुकुम को प्यारों सुंदर गाउँ घुम्न पाये हजुर लै धेरै धेरै धन्यवाद छ, सचिन भाई मेरो जन्मस्थली दोर्दी गाँव पालिका लमजुङ मा धेरै विधुत परियोजना रहेको छ, तपाई को Vlog मार्फत देखाई दिनु भएमा हजुर को धेरै आभारी रहने छौ! जय नेपाल
@BishnuThapaMagar-ok2un Жыл бұрын
धेरै धेरै धन्यवाद सचिन न्यौपाने सरको टिमलाई भनेर पनि नपुग्ने माहान बिचार हुनुभएको र वहाँ मगर दाईले भन्नु भयको कुरा एकदम सहि हो र कति रमाईलो गाऊँ हो
@savitribhandari56502 жыл бұрын
आफ्नै नेपाल के कस्तो छ थाहै छैन यो समय Hong K देखि भयपनि देखदै छू धन्न यूटूब वाला भाई हजूरहरू को पूरा टिमलाई समेत 🙋♀️
@khagendrakc38192 жыл бұрын
म यो भिडियो साउदी अरब बात हेर्दै छु अति राम्रो तकसेरा गाउँ मेरो घर रोल्पा परिवर्तन गाउँ पालिका वडा नं ३ हो म अबसे नेपाल आयसि तकसेरा गाउँ घुम्ने छु
@dhanveersingh419110 ай бұрын
कति राम्रो मेरो गाउँ। भूमे गाउँपालिका रुकुमपूर्व 😅
@kanchankhadgi72762 жыл бұрын
सुन्दर ठाउँ , सुन्दर प्रस्तुति अनि चिठ्ठीमान दाजूसंग वार्तालाप गजव लाग्यो । सम्पूर्ण टिमलाई धन्यवाद ।
@gobindamagar19852 жыл бұрын
आहा मेरो जन्मथलो सेरा गाउँ 👌👌💋💋.......thank you so much sir and all teams lai 🙏🙏🙏
@neupumesh2 жыл бұрын
साँच्चै मनै छुने भिडियो बनाउनुभयो सर | यस्तै भिडियो हरु बनाउनु होला | हजुर लाई शुभकामना छ | बेलबारी मोरङ बाट उमेश न्यौपाने को नमस्कार |
@bisjelge56122 жыл бұрын
सर्बप्रथम धन्यवाद तपाईंको यात्राको साथिहरु लाई यस भिडियो हेर्दा रमाइलो पनि निशब्द पनि
@yagyakhanal18442 жыл бұрын
धन्यवाद सचिन सर 3 वर्ष पछि भिडियोमा हेर्न पाइयो आफै पुगे जस्तो लाग्यो
@gyanendrarashaili12392 жыл бұрын
अत्यन्तै सुन्दर गाउँ टकसेरा 😍😍😍Lots of love from Qatar😍😍
@bhawanilindam37792 жыл бұрын
सुन्दैमा अनि हेर्दैमा अहिले नै जाउँ - जाउँ लाग्याे।१दिन जाने छु।धन्यवाद सरहरुलाई।
@Killer-uw3vw2 жыл бұрын
Ati ramro lagyo, thnx to entire team
@raikazi45892 жыл бұрын
एतिहासीक हाम्रो नेपाल मा भएका गाउँ ठाउँ को भिडियो हरु देखाउनु भएको मा धेरै धेरै आभार प्रकट साथै हार्दिक नमन गर्दछु
@manpowerthapa76212 жыл бұрын
पुरानो गाउँ woww 💕💞💞💕💞😍😍🇳🇵🇳🇵
@ramkrishnalataula23982 жыл бұрын
Mslai pani sundar lagyo
@aanayachan40242 жыл бұрын
Wow my birth place taksera n thanks to whole purbi blues team 😍
@deeleppoudel373110 ай бұрын
रमाइलो लाग्यो
@phuspalepcha66372 жыл бұрын
धेरै राम्रो ठाऊॅ रहेछ। 👌👌👌
@परिबर्तननेपाल-ज3य2 жыл бұрын
एस्तो रमाइलो त मैले देखेकै छैन नेपालको स्वर्ग
@chhetriff23132 жыл бұрын
सुन्दर गाऊ हामो् नेपाल
@BishuKuinkel8 ай бұрын
नेपालका बिबिध पक्षहरुका सन्दर्भमा जानकारी दिदै जान सफल हुनुुस भबिस्यमा भन्दै धन्यवाद
@thulungsayan13222 жыл бұрын
hamro Nepal Sachi kati ramailo aammma kasam 🙏 Mero Nepal Kun din suru garchu purai ghumna thachaina Tara ghumera matra marnechu I love you Nepal
@sastikaregmi80652 жыл бұрын
मन परो टकसेरा गाउँ समयले साथदिए घुम्नै पर्ने ठाउँ रछ्स
@seldendrukpa90002 жыл бұрын
It's a amazing.. really beautiful places.. thanks for sharing.. love 💕 from Bhutan
@ambikasimkhada81232 жыл бұрын
घेरै राम्रो लाग्यो तकसेरा गाउँ ....
@AK47Target2 жыл бұрын
Love from INDIA Jai Hind Jai Nepal 🙏🙏🙏
@birbahadurthapa56012 жыл бұрын
Gukha indin ko
@lovediarypresents28882 жыл бұрын
kzbin.info/www/bejne/aH2Th6FqnLedd68
@AK47Target2 жыл бұрын
@@birbahadurthapa5601 ji hajur lai dherei dherei dhanebad
@shivrajmagar38302 жыл бұрын
यस्तो किसिमको भिडियो बनाए नेपालमा भएको विभिन्न ठाउँ अनि भेष भुसा रिति रिवाज देखाउनु भएको मा धेरै धन्यवाद सम्पुर्ण तिम लाई।
@GurkhaSmashers_UAE2 жыл бұрын
चिचिमान गुरुङ सर 🙏नमस्कार तपाईंको भिजन र मान्यताले त मलाई हजुरहरु को गाउँ टकशेरा घुम्नु आउने वातावरण तुल्याई रहेको छ ।
@sarmeelama99722 жыл бұрын
Nice sir
@bishnumagarmagar10682 жыл бұрын
चिचिमान हैन ज्योतिमान गुरुङ
@Jaganyogi-me7bl6 ай бұрын
अति सुन्दर गाऊ, नौ बहिनी गाऊपालिका चाहिँ कता परयो साथिहरु बस्थे मेरा
@nishanhamal83762 жыл бұрын
Good to see new new options for tourists. Now waiting for your trip to Dolpa.
@dillirai24802 жыл бұрын
Derai ramro lagyo
@jeevanrana38872 жыл бұрын
कति राम्रो ठाउँ ❤️
@diltamang68362 жыл бұрын
Video हेर्दा नि अति रमाइलो लाग्यो
@dalbahadurrai12 жыл бұрын
What a panoramic view, thankyou Sachinji, keep going we are enjoying from Bokajan Assam India.
@lovediarypresents28882 жыл бұрын
kzbin.info/www/bejne/aH2Th6FqnLedd68
@kamalchaulagain37852 жыл бұрын
कति राम्रो गाउँ प्रकृतिले दिएको सुन्दरताको अनुपम उदाहरण
@nourdinouzineb21002 жыл бұрын
يالها من مناظر جميلة النيبال بلد رائع الف تحية من المغرب
@durgaghartimagar695 Жыл бұрын
Sarai man pareyo sir ani ani hajur hajur kata tira hunuhunxa sir ma parkash buda magr ho sir
@pratapgaudel.98522 жыл бұрын
दाजु एकपटक रुकुम खारा पनि जानु न
@KhimVlogs-e7d2 жыл бұрын
Very nice place
@chandrabishwakarma73422 жыл бұрын
तपाईं काे मेहेनत सारै कठिनछ हजुर लाई लाई सलाम छ सर
@mahendraofficial19132 жыл бұрын
बाग्लुङ देखि तक सम्मको vlogs पनि बनाउनु न सर त्यो बिचको दृश्य पनि अति सुन्दर लाग्छ।
@nisgin2 жыл бұрын
धेरै राम्रो छ बाटो।
@palpaliize2 жыл бұрын
रुकुम घरै बसेर घुम्ने अवसर प्रदान गरी दिनु भएकोमा धन्यवाद । निकै रमाइलो लाग्यो बास्तिवक नेपाल हेर्न त्यता जानु पर्ने रहेछ ।
@thagbahadurchand40172 жыл бұрын
very nice
@ramrai52162 жыл бұрын
Sachin bhaiko video heri nai rahan6u prasta bhasa ra saral sajilai bujhine ati sundar bikat gau thau dekheonu hun6, sarai manchhun6 sundar nepal le chhun6 man bhai dekhai rahanu.
@rajumalla67902 жыл бұрын
I have never been to Rukum but my grandmother comes this place. My grandmother was 13 years old when she got married. She never went back to her motherland. Some of her relatives visited us in Palpa. I used to ask her about Rukum and its dialect how they spoke? She barely remembered Rukum’s custom but she could tell me some slangs they used. Watching your video, I could recall the conversation I had with my grandmother. Thank you very much for sharing such a detailed video.
@yadurajrai34712 жыл бұрын
तपाइको भ्लगहरुको निरन्तर दर्शक वा भिवर्स म।खुसी लाग्छ प्रदेशमा बसेर घरदेशका कुना कनदरा हरु घुमौनु हुन्छ,सधै स्वस्थ रहनुस अनि येस्तै खाले भिडीयो हरु प्रस्तुत गरि रहनुस है।खोटाङ्ग केपिलाशगढि-3 हाल प्रदेश बाट।
@bhimamagar69842 жыл бұрын
Wow ,really peace of heaven Taksera
@AnishBista6611 ай бұрын
Nice view and video ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@laxmishahi58502 жыл бұрын
Beautiful place.. great work purvi blues'team
@basugautam15352 жыл бұрын
Dherai ramro sundar gaun malai ati man paryo tapaiharuko team thankyou
@cringenepal6342 жыл бұрын
सुन्दर रुकुम❤❤❤
@lovediarypresents28882 жыл бұрын
kzbin.info/www/bejne/aH2Th6FqnLedd68
@rambahadurmagar4182 Жыл бұрын
Sunder thau. Chunab pachhi tyhi samma gadima gaye ko ho sir. Ani tyahi hotel ma baas bas ko .Bristit jankari ko lagi Dhanyebaad.
@shivnarayansahu15312 жыл бұрын
Thank you very much for visiting different places of Nepal.
@prakashbatala37 Жыл бұрын
Wow ❤❤❤ हाम्रो रुकुम ।
@HemantaRaiOfficial2 жыл бұрын
Happy to see you (team) here. After all, aba Takasera chai ghumna aaune thau baniraheko xa. Thanks all.
@nimabudhathoki29402 жыл бұрын
Asdhaii ramro lagyo hii hajur
@hastamagar80812 жыл бұрын
धेरै पछी तक सेरा गाउँ हेर्न पाईयो खुसीलागो हजुर लाई धेरै धेरै धन्याबात छ सर हजुर लगायत अल टिम लाई
@omshrestha8492 жыл бұрын
आहा मेरो नेपाल and thank you guys ❤️ it make me feel I'm there with you guys thank you puvali blues team god bless you all
@luxmiluxmirani1164 Жыл бұрын
dherai purano gai taksera dherai ramro lagyo shri sachin newpane ji le dikhayko vedio ramro lagchh ❤🎉🎉🎉🎉🎉
@seralmagar2 жыл бұрын
Thankyou so much for bringing out my hidden village to the world