याे अारमि भाईले जसताकाे तसतई भाेगाई र युधद लडेकाे कुरामा यथारथ लागाे ,हुन साे बेला बिकराल थिया ,कमान अफिसरहरु अा . ह गरन खाेजेकाे भनदा दुख लागाे
@minbahadurthapa8154 Жыл бұрын
लडाइमा सवभन्दा पहिला मनाेवल ,यसपछि ताैर तरिका र अन्य कुरा प्र्भावि रहन्छन ।याहानेर नेपाली सेना र प्रहरिकाे यी सवै कुरा न्यून देखियाे ।
@bikashkafle Жыл бұрын
बाजे रमाईलो ल 🫣🫣🫣 from 🇲🇹
@SunauloTV. Жыл бұрын
😍
@rajkumarmagar4590 Жыл бұрын
Danger
@dvgharti2256 Жыл бұрын
आफ्नो आफ्नो बचाउ गर्ने मुलाहरु
@Basnet464 Жыл бұрын
खतरा चनाखो बा✴️
@magarshivarana6474 Жыл бұрын
हईट बुढालेत ईन्टभ्यू मा पनि रन्काउला जस्ताे गरेकाे छट
@abhagiasafal6294 Жыл бұрын
❤
@RajkumarBistae2040 Жыл бұрын
अलि बढी गफ दिए जस्तो लाग्यो।नयाजत्तिको पुरानो हुदैन होला लडाईकल सन्दर्भमा।तर पनि पानीको कुरा त सहि हो।
@dvgharti2256 Жыл бұрын
साधरण जनता लाई माओवादी भनेर मार्ने ठुलो कुरा पो गर्छ
@unikathapa429Ай бұрын
त्याहाका तिमिहरु सबै माओवादी नै हौ। अनि तिमिहरुलाइ चै पुजा गर्नुपर्ने। हा थु।
@humengurung8395 Жыл бұрын
🎉🎉🎉🎉🎉
@BijayRai-v2i Жыл бұрын
Khatra reixa baje
@amritthapa120 Жыл бұрын
🤩🤩🤩🤩🤩
@rujalthapa6395 Жыл бұрын
Jyra sunda ta ramelo lagyo tara jyan gumaune haruko udashta kehi oura bhayan
@BhimLimbu-fg7ye Жыл бұрын
नया हेरुमन सर याे त २.३ चाेटि हेरेकाे
@Bankai056 Жыл бұрын
मैले त बल्ल हेरे
@SunauloTV. Жыл бұрын
नयाँ पनि आउँछ सर
@ramkrishnadahal3712 Жыл бұрын
बाजेले एउटा कुरा कसैले नभनेको साँच्चो कुरा भने माअो बादीले आफ्नै घाइते बोक्नका झन्झटले मार्थे भन्ने थोरै सुनेको थिएँ ।
@rabindrahamal7065 Жыл бұрын
🇳🇵👍️
@dilipbasnet8437 Жыл бұрын
यो अन्तरबार्ता ले पानी छिडेन
@fathermother6533 Жыл бұрын
अन्तरबार्ता सुन्न रमाइलो लाग्यो तर त्यो बेलाको शाहि सेनाले सुत्केरी माथि गरेको ज्यादती,दमन र जनताको घरमा आगो लगाएर माओवादीको नाममा जलाइ दिएको अनि पेट्रोलिङको नाममा गाउँ बस्ती छिरेर जनतालाइ धरपकड अनि यातना दिएको सम्झना छैन हजुर:::
@balaramthapa452 Жыл бұрын
पुरानै भिडियो
@Iam.Retro-Kid Жыл бұрын
हो र, मैले त हेरेको थिएन
@bikashkafle Жыл бұрын
नपढेको भएर मात्र हो नत्र कटवाल भन्दा कडा 🇲🇹 🇳🇵
@unikathapa429Ай бұрын
सहि
@yadavgaire6162 Жыл бұрын
Purano video aayo ta aaj pani
@SunauloTV. Жыл бұрын
नहेर्नु भएका दर्शकको लागि हजुर
@sagardarlami50 Жыл бұрын
नामोर्द कमडर को मुख हेर्न पाए हुन्थियो😮😮
@nrgentertainment9133 Жыл бұрын
🫡🫡🫡🫡❤❤❤❤
@basantabhandari9785 Жыл бұрын
बुढाले धेरै हावादारी गफ दिनु भयो जुम्लामा प्रहरी 32 जना सेनाको 7जना सिडियो 1 जना जनता 2 माअोबादिका 68 जनाको हो लास फेला परेको बुढाले धेरै झुट बोल्नु भयो
@magarshivarana6474 Жыл бұрын
बुढाे कित झापालि कि स्याङ्जालि हाेला सायद
@RamchandraRamchandra-zh1zb Жыл бұрын
Sena ko 7 jana hoina sathi 4 jana ho
@sameerbhujel8050 Жыл бұрын
बुढाले सहि भन्नु भएको छ। आफ्ना अगाडी भएको कुरो मात्र सुनाउनु भाको छ😂😂#कुरो #बुझै
@amaryetra7320 Жыл бұрын
यो तोर्पे बुडाको गफ सुनेर निन्द्रा लाग्यो,जोस आऊने खाल को हुन्छ नि
@junmallasharma6413 Жыл бұрын
Kati gaf dina janeko mawabadile dadagiri garer kahile khayan
@kcpremkc8739 Жыл бұрын
😂😂😂😂
@rahulk7561 Жыл бұрын
Lutnelai k tha vognelai tha xa hajur kk garekoxa maobadile
@grg.2278 ай бұрын
केरा नखानु माओबादिले हावा नबोल बैंक लुट्ने चन्दा माग्ने अनि कहिले पैसा तिरेर खाएन माओबादिले त्यो बेला हामिलाइ थाहा छ होस नहोस एति जानालाई भात पकाउ उति जानालाइ भात पकाउ हामिलाई थाहा छैन र मुल्ला माओबादिको ईतिहा,स
@grg.2278 ай бұрын
@@rahulk7561होनि यार मैले खुद दिएको छ चन्दा कतिलाई भात पकाएर खिलाको छ नदिम मार्देला भन्ने डर तेई भएर माओबादी नाम सुन्ने बितिकै 109 को जरो आउँछ मलाई त
@babukhadka2898 Жыл бұрын
बल्ला सेना को इन्टरभिउ लिने टायम भयछ.. 🤣🤣
@SunauloTV. Жыл бұрын
भेटे सम्म त आइरहन्छ हजुर
@keshavbalayar1734 Жыл бұрын
पुरानो पो लेउनु भो त सर नया आउनु परो😊
@SunauloTV. Жыл бұрын
हस् सर नयाँ पनि आउँछ
@rewanbhandari7547 Жыл бұрын
बुढा ले धेरै जोश गरेर बोले यार लडाइँ मा नाति छोराछोरी सम्झिने फुर्सद हुन्छ र
@जनताजिन्दावाद Жыл бұрын
pheri pani heriyo
@minbahadurthapa8154 Жыл бұрын
यथार्थ परक टिप्पणी
@indrasorali5861 Жыл бұрын
सेना राम्रो होइन तेहाको भौगोलिक भुगोलले गर्दा बचेको हौ बिजेता भयौ नत्र तेसतै हो आत्मा समर्णपण बाहेक