सचिन सर लक्ष्मि सरको भिडियो पनि हेरेका छौ तर हजुर दुईजना बिना को भिडियो अल्ली खल्यो लागेको छ है Laxmi Sir Lai Feri Yetai Leraunu Paryo Sir
@PadamDevkota-de3fd6 ай бұрын
अत्यन्तै राम्रो कस्तो विशेषता भएको गाउँ मलाई त अति नै मन पर्यो ❤🎉😊
@AnkitThapa-lx1dr6 ай бұрын
हिजो कुर्दा-कुर्दै गर्दा पनि आएन ।।आज बिहान सर्छ पनि गरे तर पनि आएको देखियन .......बल्ल आयो हजुर-हरु को ।।।म नियमित दर्शक एकदम धेरै मन पर्छ.....सधैं कुरेर हेर्ने गर्छु। सधैं साथ अनि संमान रहिरहने छ.....।।🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
@shantikokhojima60406 ай бұрын
शहरमा घरहरु जोडिएको भएपनि उल्लो घरको मान्छेले पल्लो घरको मान्छेलाई चिन्दैनन् 🙂 तर गाउँमा घर हरु टाढा-टाढा भएपनि मान्छको मन जोडिएको हुन्छ, धन्यवाद सचिन सर 😊🙏
@deepabhattarai7966 ай бұрын
Ho ni hajur 🙏🙏🙏🙏🙏🧡👌🌿🍂🍂🇳🇵🔔🥰🌹🌹🍒💯💯👍👍💛💛💟💟💞💞💞🛎️💚💚🥀🥀💕🙏🙏🙏🙏🙏🙏🍏❤️❤️🍒🌹🌹🌹🌹🍂🇳🇵🌿🌿
@deepabhattarai7966 ай бұрын
Wow supper Kura so cute hajur 🙏🙏🙏👌💕💕💕💕💕💕
@motivationalsurajgiri9246 ай бұрын
हैन यो दिदिले दिनभरी यहि युटुयुब चलाएर बस्नुहुन्छ क्या जुन भिडियो हेर्यो त्यहीँ कमेन्ट देख्छु त😅
@yatitamangofficial5 ай бұрын
❤❤❤
@bijaykhadka58805 ай бұрын
Dami system❤❤❤sirr
@Mathminded16 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@manbahadurshrestha33563 ай бұрын
@@
@mamatamagar1746 ай бұрын
सचिन सर लक्ष्मि सरको भिडियो पनि हेरेका छौ तर हजुर दुईजना बिना को भिडियो अल्ली खल्यो लागेको छ है ।🤘🤘🤘
@ParadiseJazeera6 ай бұрын
खलासी पनि एकदिन ड्राइभर बन्छ भन्ने दृष्टान्त हो। सन्दर्भ: लक्ष्मी
@Timetravel1266 ай бұрын
tei ta sangai huda kati ramailo lagthyo ka bata ayo gadi feri😂😂
@raihangkanchhaofficial6 ай бұрын
अब उहाँहरु मिलेर काम गर्नुहुन्न किनकि अ-आफ्नो छुट्टाछुट्टै च्यानल छ। अ-आफ्नो च्यानलमा काम गर्नुहुन्छु। अब दर्शकले दुख पोखेर काम छैन। हाम्रो देशमा सोसियल मिडियामा अन्तिमसम्म मिलेर काम गर्ने भनेको मदन कृष्ण श्रेष्ठ र हरी वंश आचार्य मात्रै हो। मह जोडी।
@manjilraivlog6 ай бұрын
Ho ne hajar dai❤❤
@allinoneproductions20216 ай бұрын
Laxmi sir ko channel ko nam k chha
@डिबी.मगर6 ай бұрын
मेरो घर पाल्पा हो आफ्नो नेपाल भरी घुम्न नसे पनि हरेक युटुबर हरुको vog हेरि रहन्छु आफ्नो नेपाल को विभिन्न गाउँ ठाँउ हेर्न पाउदा खुसी लाग्छ धन्यवाद छ सर भिडियो मार्फत बाट आज गोर्खा देखाउनु भयो
@indubhushangautam6 ай бұрын
अति सुन्दर , उत्कृष्ट सस्कृतीको गोर्खा का उत्तरी भेग को साह्रै राम्रो , तिब्बत को सास्कृति बचाएर राखेका नेपालका उत्तरी गाउ हुन् बोन धर्म र असली तिब्बती बुध्दिजम बचाएर राख्ने । अमेरिका का नेपालि र गोरा हरुमा समेत लोकप्रिय छ यो च्यानल , हुम्ला को हल्जी गुम्बा र पाचथर गोपेटार बजार भन्दा माथिको नेपालको युनिभरसिटि स्तरको बौद्ध धर्म मा ग्र्याजुएसन् गराउने गुम्बा, जहा भारत, भुटान, सिक्किम का लामा आएर पढेर फर्कन्छन सो ठाउको भिडियो हेर्न लालायत छौ आगामी दिनमा
@maheshbista49506 ай бұрын
अति राम्रो छ सर ,सचिन सर, लछिमी सर सबैको भिडियो हेरेको छोऊ
@JENNYELECTRICALENGINEERI-gz3yz6 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤GO ON SACHIN SIR.पेमा सर+मेडम ज्यू लाई सेवा ढोग छ,कुन्दनजी+लक्ष्मी सर को बारेमा जान्न पाउँदा खुशी लाग्यो सचिन सर I
@Anjana-jm7hj5 ай бұрын
Hah
@mamatamagar1746 ай бұрын
फोटो भिडियो खिच्ने मान्छे पनि धेरै राम्रो ।म पोखरा बाट हेर्दै छु है ।
@BikashThapa-ro5oy6 ай бұрын
Um k hoi
@heemadulal57216 ай бұрын
फरक किसिमको भिडियो हेर्न पनि सार्है रमाईलो भयो। Will love to see more this kind of videos🤩❤️
@surendrarana30896 ай бұрын
सचिन सर धेरै पछि हजुरको ब्लग हेर्ने मौका मिल्यो । खुशी लाग्यो हौं । कुहिरेभीर पाल्पा बाट ।
@kamalkumal8386 ай бұрын
एकदमै राम्रो भिडियो छ सर बिदेश बाट हेर्दा त अझ उत्कृष्ट लाग्छ incredible nepal❤❤
@Arjungamer886 ай бұрын
निरन्तर हेर्छु साउदी अरब देखि लक्ष्मि सर सङ र सचिन सर हुदा अझै भरपुर्ण रमाइलो हुन्थेयो तर पनि निरन्तर दिनु होला निरन्तर हेर्ने छु लक्ष्मि सर लाई नि सुभकामना❤
@pramilaBhattarai-c6i4 ай бұрын
आहा कति सुन्दर गाउँ अनि त्यहाको बिशेसताहरु ।मलाई पनि मन पर्यो ।सार्है अर्गानिक ।
@PhaliGurung6 ай бұрын
एकदमै राम्रो र ठिक छ सचिन जि ! जस्ता को तस्तै भिडियो हेर्न पाइयो यूके बाट। शुभकामनासहित आज लाइ बिदा।
@kamalpokhrel37426 ай бұрын
बिहीबार राम्रै कुराइ भो नि यार यसपाली। ढिलो भए नि कडा आयो धन्यवाद ।
@alinarai20536 ай бұрын
अति सुन्दर ठाँउ र हजुरको video sachin sir love it👌👌💥💥❤️❤️
@rinalimbu26466 ай бұрын
घुम्दै घुम्दै क्वाक गांउ सम्म पुगेको छु ,यो ठाउँ नि त्यो बाट नजिकै रहेछ ।अति शुन्दर प्रकितिको एक टुक्रा स्वोर्गिय आनन्द नै महसुस गर्न सकिन्छ 👍👍
@pasangtenzisherpa37034 ай бұрын
धेरै रमाइलो लाग्यो कतिपय कुराहरू शेर्पा को जस्तै देखियो सुनियो र मेरो बलेन्काल को याद आयो राम्रो छ भिडियो
@shantakc44362 ай бұрын
धेरै धन्यबाद सचिन सर । नयां ठाउँ र नया संस्कृती अनि रहनसहन हेर्न पाइएको छ ।
@SureshTamang-o9v6 ай бұрын
हाम्रो देशकाे कुना,कन्दराहरु देख्न पाउँदा अति शुन्दर लाग्छ,,स्वर्ग झै लाग्छ । मलाई लाग्छ हाम्रो देश god gift नै हाे तर याे देशकाे नेताहरुलाई भने एकै ठाउँमा राखेर ईटा भट्टामा हाल्नु पर्ने।। हाम्रो देश ,,शुन्दर देश।।।
कति राम्रो ठाउँ Thank You For Showing Beautiful Village From Bangalore.
@Pibanmagar2006 ай бұрын
सचिन सर को भिडियो छुटाऊने त कुरै भएन उता लक्ष्मी सर काे नि भिडियो सुरू बाटै हेरीरहेकाे छु दुबै जना सर हरू भिडियो राम्रो लाग्छ जति हेर्यो उति मज्जा आउने । ❤❤❤❤
@santabahadurrai54515 ай бұрын
सचिनजी, रमाइलो ग्राम्य जीवन देखाउनु भए वापत यहाँलाई साधुवादा हाम्रा नेपालीहरु दुर्गम इलाकामा अभावग्रस्त जीवन व्यतीत गर गरेर पनि सदैव खुशी हँसिला रसिला देखिन्छन्। अहिले गाँव घरमा परिचितहरु लाई घरी चिया टक्राउने चलन विलाई सक्यो। यअदि नेपालका ची दुर्गम क्षेत्रका मानिसहरुले अपरिचित आगन्तुकहा र मागीहरु लाई चिया पिएर जाने आग्रह देख्द लेन भइ सकेको अत यति सत्कार र संस्कार देख्दा मीथ जस्तै महसुस हुँदछ। जे होस् तपाईंको प्रस्तुत सराहतीय छ, साथै यहाँ ले बोल्नु हुने . विशुद्ध नेपाली भाषा शैली पनि। कारण आजका पिंढीले स्वभाषा लत्याई ब्रोकन नै भए पनि अंग्रेजीलाई अंगालेका छन्। अस्तु
@ganeshsubedi52906 ай бұрын
दुई जना सङै हुदा जस्तो भयन रमाइलो हजुर 🌹🌹🌹🌹
@RameshBogati-i7e6 ай бұрын
ए आयो के आयो मेरो मन पर्ने भिडियो सचिन सरको पुर्बि ब्लुज आयो पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु ल अब हेर्न शुरु गरियो
@gjungkhanal40756 ай бұрын
हिजो कुर्दा कुर्दा आयन सुतियो आज छुट्टि धन्न आयो हेर्न सुरु गरियो सबैमा मनै देखी धन्यवाद अति सुन्दर हाम्रो नेपाल को भुभाग सदै यसरी हेर्न पाउ जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@dineshbhandari13366 ай бұрын
एकदम सम्झना लक्ष्मी सर उहाँको भिडियो नि सबै हेर्छु म
@Saritha-r9y5 ай бұрын
धेरै राम्रो ठाउँ हरु यति धेरै दुख्ख गरेर हामीलाई यति सुन्दर ठाउँ देखाउनु भयो तपाईंहरुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@Dharmaraj1716 ай бұрын
म त नियमित दर्शक हु !सारै राम्रो लाग्छ हरेक हप्ताको भिडियो
@dineshdayar76 ай бұрын
ढिलै भएपनि भिडियो ल्याएको मा धन्यवाद है सर ❤❤❤
@sunilrai93466 ай бұрын
धन्यवाद सर हजुरले लछ्मि सरको बारेमा जानकारी दिनुभएकोमा।
@KhesmanTamang6 ай бұрын
आज धेरै सुन्दार गाउँ सुन्दार घर हरु देख्न पयो खुसी लाग्यो अरु कुरा मलाई चिता नबुजेको घर भित्र जुता चाहिँ नलागे भए हुन्थ्यो 🇳🇵🇳🇵🙏🙏🙏🙏
@gunduvlogmsr37416 ай бұрын
गाउँको भिडियो हेर्नु कति राम्रो लाग्यो तर जुत्ता लगाएर गलाईचामा बसेको देखेर मलाई पट टक्कै मन परेन है
@KhesmanTamang6 ай бұрын
@@gunduvlogmsr3741 मलाई नि मन परेन सर
@JhagarSuryavanshi6 ай бұрын
अति राम्रो ठाँउठाँउ को अनुभव गराउनु भएकोमा धन्यवाद छ हजुर
@chandragurung24296 ай бұрын
सुन्दर रमणीय गाउँ हेर्न पाउँदा आनन्द लाग्छ।
@jeevansubba5426 ай бұрын
एकदम राम्रो सर अब को एपिसोड पनि यस्तै यस्तै हेर्न पाइयोस । अगृम सुभ कामना ।❤❤❤
@PURVIBLUES6 ай бұрын
Thank you
@Miracletour226 ай бұрын
अलि छुट्टै रमाइलो भिडियो।निकै चाख लाग्यो
@sushilashrestha98496 ай бұрын
म स्याङ्जा बाट भिडियो नियमित हेर्ने गर्छु सचिन भाइ हजुरलाई धेरै धेरै धन्यवाद सपनामा पुग्न नसक्ने ठाउँ घरमै बसेर हर्न पाईएकाे छ।। हाम्रो स्याङ्जाको मठ मन्दिर र हाेम्स्टेहरु पनि विश्व सामु देखाईदिनु भएकाेमा फेरि पनि धेरै धेरै धन्यवाद ❤❤❤❤❤
@chamlingarati27526 ай бұрын
धेरै राम्राे लाग्यो भिडियो हजुर साथै कुन्दन जि लाई पनि नमस्कार छ है उहाँ को डान्स एकदमै धेरै मन पर्छ लाई उहाँको धेरै भिडियो हरु हेरेको छु एकदमै धन्यबाद हजुरलाई आज एति राम्रो भिडियो सार्वजनिक गर्नु भएको मा म पनि शेयर गरिदिन्छु
@rabudahal41635 ай бұрын
घरबाट बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team काठमाणडाैंबाट हेरेकाे पुरानाे बस्ने धरान सुनसरी हाे । Reply
@JyotiRai-z3n6 ай бұрын
Nice village. Nice video. and hard work...God bless you. Purvi blues all teams..nepal ma lukkie baseko goan busty Ghar thow haru. ani andha Kar ma dabbhi baseko Katha haru. purvi blues team haru le ujallow ma layera sabai lai dekhawnue huncha...thanks I am from India..
@sushilrai50476 ай бұрын
धेरै दुख गर्नु भएको लाग्छ मलाई धन्यवाद 🙏🙏♥️♥️♥️
@karishmamahara98076 ай бұрын
मलाई त भिडियो धेरै मन पर्यो ।❤
@gopalsubedi1956 ай бұрын
सचिन भाईको vlogs राम्रो लाग्छ।
@bishalxyz26206 ай бұрын
स्वर्ग हो मेरो देश😊
@basantamanandhar6516 ай бұрын
ढिलो आयो कडा आयो, New taste , रमाइलो bhayo hajur ko video herna paaera
@hemprasadrai91116 ай бұрын
I am mesmerized with the beauty of Manaslu circuit trekking conducted by the Purvi blues team along with the local gentries. Thanks to Sachin sir including his teammates.
@chandraprakasdhakal79036 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य घरमै बसिबसी आफैले गएर देखेको अनुभुती प्रदान गर्ने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sarulamichhane5736 ай бұрын
लक्ष्मी सर र तपाईं सङ्गै भाको भए best हुन्थ्यो अलिक खल्लो लाग्छ सङ्गै नदेख्दा
@SubashRawal-zs7jh6 ай бұрын
Laxmi sir ko KZbin name k hooo.
@bindushrestha70956 ай бұрын
परिक्रमा हो लक्ष्मी सरको
@jackmilan67506 ай бұрын
तपाईंको नेपाल सुन्दर ठाउँको भिडियोले हामीलाई धेरै हर्षित बनाउँछ 😍😍
@reshammagar98556 ай бұрын
सन्तोष जी लाई पनि thanks
@shivaprasadsitoula94426 ай бұрын
रमाइलाे यात्राकाे पेश्की।शुभकामना ।
@Bilbahadurchitwan7776 ай бұрын
लछिमि सर न हुदा त भिडियो नै कस्तो खलो लाग्दो रैछ र कस्तो नरमैलो लागेयो मन भारि भएयो उहालाइ धेरै सम्जेको छु भन्दिनु होला र हजुर को भोलक को फेन हो म अति राम्रो भोलक
@narbadalamichhane16022 ай бұрын
हाम्रो नेपाल राम्रो नेपाल प्यारो नेपालको कुना कुनामा रहेका गाउँ ठाउहरुको सुन्दर अवलोकन गराइदिनु भएकोमा हजुरहरुको जय जय होस्🇳🇵🇳🇵🙏🙏💖💖
@Dibash20812 ай бұрын
nice
@prithvirajkctyphon10316 ай бұрын
आज भखर तपाइको channel लाइ भखर follow गरेको छु तपाइको channel धेरै राम्रो छ ।।म अ्मेरिका देखि हेर्दै छु ल
@suryabhaktanakarmi29126 ай бұрын
Sachin Neupane bhai ko yo vedeo yekdamai ramro lagyo dherai dherai dhanyabad xa
@camilalll78946 ай бұрын
Dherai dherai dhanebad sachin ji dherai ramro lageyo gau hamro Nepal ati sundar cha
@PritamSyangtan6 ай бұрын
सुन्दर गाउँ प्रकृतीको सुन्दर उपहार
@KamalaPoudel-li5ut6 ай бұрын
बल्ल आयो ढिलो आयो सुन्दर आयो।।
@hiranthapa6 ай бұрын
सचिन सर र लक्ष्मी सर दुइ जनाको सहकार्य संगै भएको राम्रो ।
@MahendraShrestha-cb8pq6 ай бұрын
खुशी लाग्यो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@BadrimanShrestha-d7t6 ай бұрын
जनता सबै पुगन नसकेका महत्वपुर्ण रमणिय शान्त नेपालका ठाऊँहरू भिडिव माद्यम देख्न पाइ ति ठाउहरूकाे जनकारि पाउनुकाे साथैदृश्य हेर्नपाइ आनन्द पाउन सक्ने माद्यमकारूप्मा याे भिडिव बनाइ प्रस्तुत गराइ दिनुभएकाेमा धन्यबाद छ ।
@khambeklimbu56556 ай бұрын
सारै रमाईलो गॉऊ सॉच्चै स्वर्ग जस्तो
@Bissu.5116 ай бұрын
ल तपाईं र क्यामेरा म्यान को सहकार्य धेरै लामो सम्म चलोस छिटै 1m susb पुगेको हेर्न मन छ ❤❤❤
@MrKewalrai4 ай бұрын
यो पैसा नचल्ने गाउँ पनि माओवादी कमान्डर तथा पुर्व प्रधानमन्त्री प्रचण्डकै गाउँ हुनुपर्छ किनकि जसले देशलाई सिङ्गापुर बनाउँछौं भनेर ठुल्ठुला कुरा गर्छन् उनीहरुले गरेको वास्तविक उदाहरण चाहिँ यस्तै हुन्छ।
@ShivachandraKarki-th1oe6 ай бұрын
याे शृखला अाउन अलि ढिला भयाे तर पनि अायाे खुसी छाै
@lilsarki45746 ай бұрын
Sir ,your Nepali language is very clear and nice. I appreciate it.I know you are very educated teacher. I hope such video will continue in future.
@ParadiseJazeera6 ай бұрын
खलासी पनि एकदिन ड्राइभर बन्छ भन्ने दृष्टान्त हो। कुनै मनमुटाव होईन,छैन भने अन्यथा लिनु हुँदैन। सन्दर्भ: लक्ष्मी
घरमै बसी बसी हेर्न मज्जायसरी नै सधैंभरि हेर्न पाउँ।
@Padamrai123466 ай бұрын
अर्गानिक लाग्यो❤❤
@deepvloging31126 ай бұрын
धेरै रमाइलो लाग्यो सर लाई धन्यवाद 🙏
@yubrajlal71685 ай бұрын
आहा कति राम्रो मेरो देस।।
@harrythapa71196 ай бұрын
Video ramro lagyo.ajjhai estai ramro ramro video haru banaunus.nepal ko rural area or remot area haru ko barema sampurna janakari dinuhola..dhanyabaad
@premkckcprem31796 ай бұрын
❤😊भिडियो को प्रतिक्षामा थिए
@sanjibgurung67976 ай бұрын
यो भिडियो छोटो मिठो र अर्गानिक नै भने है सर 🙏👍
@reshamtamang0326 ай бұрын
कुन्दन सर नमस्कार सर के छ हालखबर आजभोलित हाइ हेल्लो केही छैन भनेकोत एता तिरपो बिजि हुनुहुँदो रहेछ ल है सर बधाई छ 🎉🎉
@rbruchal96856 ай бұрын
Sachin Neupane and Bhagya Neupane Daju bhai ko eutai channel hunu parne thiyo ajha raamro hune thiyo ahile bhagya chinama xa sachin nepal ma good luck.
@sarjantmg6 ай бұрын
सचिन दाइ हजुरको म बिग फ्यान हो। आजको यो भिडियो तपाईले जे छ।तेहि देखाउन खोज्नु भएको छ। तर मलाई चाहिँ अलिक मन परेन राम्रो नै छैन भन्न खोजेको चाहिँ होइन। पहिलेको र अहिले को धेरै फरक छ।
@SanjokRegmi6 ай бұрын
अति राम्रो भिडियो प्रस्तुत गरेकोमा हजुर हरु को टिम लाई धेरै धेरै धन्यबाद! यस्तै प्रकारको भिडियो हरू फेरि पनि हेर्न पाईयोस् ❤
@SovitapaudelDahal19 күн бұрын
धेरैरमाईलो सचिन सरलगायतसबैमाा धन्यबाद छ।
@phapendarbhandari6 ай бұрын
100 K पुगेको हेर्ना कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्👈🇳🇵🇳🇵
@phapendarbhandari6 ай бұрын
@tilaramghartimagarofficial9424 okay back
@phapendarbhandari6 ай бұрын
Okay@tilaramghartimagarofficial9424
@MuktiNath-r6z6 ай бұрын
राम्रो लाग्यो रमाइलो छ
@dipakbasnet-je2sk5 ай бұрын
अर्गानिक भिडियो सारै राम्रो लाग्यो।
@KBSubba-w3r6 ай бұрын
Laksmi ji lai Pani prayas KO lagi dherai 2 thank you.❤❤
@manithapa27516 ай бұрын
धेरै धेरै राम्रो 👍️👍️👍️❤️❤️
@saru__rana6 ай бұрын
धेरै धेरै राम्रो छ❤❤
@hemprasadrai91116 ай бұрын
After long gap ajaferi Sachin sir ko beautiful video herne maoka melyo. I love it, thank you so much, and waiting for the next vlog.
@SonikrajTamu-es7cg6 ай бұрын
woooo shachiN ji & Laxmi ji को छुटानाम भएको रहेछ र लक्ष्मी जि भोजपुर खोटाङ तिर देखिन्छन् anyway good luck .
@devmahato64395 ай бұрын
अति सुन्दर दृश्य देखाउनु भयो सर ❤
@anitakhan74956 ай бұрын
It’s so good so natural pure vibes beautiful place very good sir keep and make new new videos thank you 🙏
@Mohanmaya6 ай бұрын
राम्रो लाग्याे🎉🎉
@bhupendramalla72035 ай бұрын
कति राम्रो ठाउँ❤❤❤
@Samsertilingmaden6 ай бұрын
राधे राधे धेरै दामि रैछ हजुर
@amritmagar7046 ай бұрын
Waiting for the next video , I would really like to see and visit siren monastery .
@bhaktathapamagar5 ай бұрын
धेरै मन पर्छ हजुर हरुको भिडियो
@tarathapa74246 ай бұрын
राम्रो दृष्यदेख्न पाईयाे।
@menumagar77916 ай бұрын
बल्ल आज मन हल्का भयो सचिन सरले लक्ष्मि सरको बारेमा बोल्नु भयो🙏🙏