जुम्लाकी भाईरल रुपा बुढाको पहिलो गीत - Laltin Balera | Kamal BC Maldai • Rupa Budha• New Dohori Song

  Рет қаралды 1,325,668

Kamal BC Maldai

Kamal BC Maldai

Күн бұрын

Пікірлер: 1 400
@KamalBCMaldai
@KamalBCMaldai 9 ай бұрын
नमस्कार म गायक कमल बिसि माल्दाई 🙏 जुम्लाकी भाईरल रुपा बुढा बैनि र मेरोआवाजमा बैनिको पहिलो गित (लाल्टिन बालेर) हजुरहरु माझ पस्किएका छौ ! कस्तो लाग्छ, हेरेर शेयर पनि गरिदिनु होला है ।
@reshampurja6996
@reshampurja6996 9 ай бұрын
अत्यन्तै मीठो गीत, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👏👏
@AmanNeupane1
@AmanNeupane1 9 ай бұрын
Ramro lagyoo dai song hjr ko ❤❤❤
@YubrajDangi-p2m
@YubrajDangi-p2m 9 ай бұрын
Dami xa ❤❤❤
@BOSS99A-n
@BOSS99A-n 9 ай бұрын
Ramro x dai 🎉🎉
@rambahadurthapaofficial6879
@rambahadurthapaofficial6879 9 ай бұрын
Congratulations 👏 daju ❤❤❤
@nepal123-i4
@nepal123-i4 9 ай бұрын
कमल बिसि मालदाईलाई मन पराउने हाजिर हुम त❤❤❤❤❤
@Tkentertainment-kt
@Tkentertainment-kt 9 ай бұрын
Me
@Rupa.ghimire
@Rupa.ghimire 9 ай бұрын
Me
@Reshamgpl811
@Reshamgpl811 8 ай бұрын
Me
@SwoSulovein2020
@SwoSulovein2020 9 ай бұрын
यो गीत कत्ति पनि स्किप नगरी हेर्ने को को हुनुहुन्छ ❤❤❤❤❤❤
@Sunilshah139
@Sunilshah139 9 ай бұрын
गीत हेर्दा हेर्दै कस्तो आनन्द आयो ❤❤❤❤❤❤❤❤❤❤❤
@umeshpyakurel5910
@umeshpyakurel5910 9 ай бұрын
गित सारै राम्रो छ ।दाजु सफलता को शुभकामना❤❤❤🎉🎉
@durgabahadur7769
@durgabahadur7769 9 ай бұрын
आहा कति राम्रो गित नया प्रतीभा स्वरकी धनी रुपा बैहिनी बधाइछ अनि होल टिम लगाएत पत्रका पारस भट्टराई अनि स्वरका धनी सरजकं कमल बिसि सन्मानछ🌺❣️❣️❣️👌
@UmangaTV
@UmangaTV 9 ай бұрын
जुम्लाकी चेली रुपा बुढा बहिनीको पहिलो गित आइसक्यो हेर्नुहोला हस- कस्तो लाग्यो केमेंट गर्नूहोला ❤️🙏
@malbsunar1239
@malbsunar1239 9 ай бұрын
निकै रमाई लो गित छ है सुनेर रमाई लो लागयो कमल सर
@jitmangurung5140
@jitmangurung5140 9 ай бұрын
जुम्ला मा यस्तो कडा प्रतिभा लुकेको रैछ लोक गित मा उहाको चुलो बल्नु पर्च ❤
@indrakhatri1990
@indrakhatri1990 9 ай бұрын
कमल बीसी मांल्दाइ र पारस भट्टराइ का बीगफेन यता हाजीर हुम हैत
@ShitaMagar
@ShitaMagar 22 күн бұрын
❤❤❤❤❤🎉
@nepal123-i4
@nepal123-i4 9 ай бұрын
जुम्लाकि चेली रुपा दिदिका फ्यानहरु यता हाजिर हुम त 😮❤❤❤Big fan ❤
@Aakritigautam-gt8ge
@Aakritigautam-gt8ge 9 ай бұрын
म❤❤❤
@Tkentertainment-kt
@Tkentertainment-kt 9 ай бұрын
Ma
@YakrajGhartimagar-mz1wd
@YakrajGhartimagar-mz1wd 9 ай бұрын
Hami❤
@LaymanRam-hg8hr
@LaymanRam-hg8hr 9 ай бұрын
K 9
@Samita-123k
@Samita-123k 9 ай бұрын
Me
@TamangHeramva-xc5we
@TamangHeramva-xc5we 9 ай бұрын
स्वाद पर्‍यो। रुपा बहिनीको साँच्चै दमदार प्रस्तुति ! Congratulations. keep it up.
@pasangofficial1460
@pasangofficial1460 9 ай бұрын
लाल्टिन बालेर गीतले पनि डोरी बाटेरा जसरी सर्बत्र बजार आउनेछ ❤🎉 सबैको मन मुटुमा बस्न सफल रहोस् ।। बधाई छ रुपा बहिनी र कमल बि.सि माल्दाइ यति मिठो गीत सुन पायो ।❤🎉
@UttamPrasadPahadi35
@UttamPrasadPahadi35 9 ай бұрын
एकदम राम्रो।रुपा बहिनीलाई धेरैधेरै शुभकामना।
@rupachhetri9245
@rupachhetri9245 9 ай бұрын
मेरो मितिनि रुपा जस्तै राम्रो दामि बन्ययो बधाई सबै टिम्म लाई म ओमन देखि 🙏👌👌👌👌🇳🇵🇳🇵
@prakashkalpana996
@prakashkalpana996 9 ай бұрын
सारै राम्रो छ यो गीत ४ चोटी हेरिसके ❤❤
@Regmivolg
@Regmivolg 9 ай бұрын
एक पछि एक सफलता हासिल गर्न सफल प्यारो दाइ कमल bc माल्दाइ ❤
@dipikapunmagar10
@dipikapunmagar10 9 ай бұрын
गीत सुन्दै नाचुम नाचुम लाग्ने 😊❤धेरै राम्रो गीत सफलता को धेरै धेरै शुभकामना छ
@Gopaloli889
@Gopaloli889 9 ай бұрын
साथीहरू सबैलाई नमस्कार कमल विषीको गीतको को लाई मनपर्छ ❤मनपर्छ
@YamThapaMagarNP
@YamThapaMagarNP 9 ай бұрын
congratulation entire team
@Sarjan_Bikram_Pariyar77
@Sarjan_Bikram_Pariyar77 9 ай бұрын
गीत सुनेर रमाउदै कमेन्ट हेर्ने को को छौं हाजिर हौ त 😅
@mayama8814
@mayama8814 9 ай бұрын
Sarai mitho git dherai dherai thaynbat xa sabai tim lai feri pani yestai aagami din ma sun pau yestai mitho git 🎉🎉🎉🎉🎉❤❤❤❤
@ramitabaduwal3540
@ramitabaduwal3540 9 ай бұрын
ma xu😂
@PujaPariyar-e2y
@PujaPariyar-e2y 9 ай бұрын
❤❤❤❤
@SmilingFlowerPot-up3xx
@SmilingFlowerPot-up3xx 9 ай бұрын
रुपा bain & कमल बि सि माल दाईको लाटिन बालेरा एकदमै राम्रो बनेको रहेछ रुपा बैनिको प्र.का❤❤❤❤❤
@deepakmahatara4254
@deepakmahatara4254 9 ай бұрын
कमल माइलो दाइ र पारस सर लाई हृदयदेखि धन्यवाद दिन चाहान्छु जुम्लामा लुकेको प्रतिभा उजागार गर्दिनु भयो
@kumar_skb
@kumar_skb 9 ай бұрын
साच्चिकै कला गलाले भरिएको रुपा आहा अभिनय कति राम्रो उस्तै स्वर पनि wow badhaix
@tilbahadurbohora5890
@tilbahadurbohora5890 9 ай бұрын
हजुर मलाइ त यकदम रमाइलो राम्रो लागेको हजुर हजुर लाइ बधाइ छ तथ अग्रिम शुभकामना
@ghanshyampun2198
@ghanshyampun2198 9 ай бұрын
वाउ कतिमिठो गिट वाउ बधाईछ है सबै तिम्लाई
@reshampurja6996
@reshampurja6996 9 ай бұрын
आहा अत्यन्तै मीठो गीत, मज्जा आयो हेरेर, बधाई छ गायक/नव गायिका जुम्ला कि लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️👍️👍️👍️👍️✌️✌️✌️✌️👌👌👌👉️👉️👉️👉️💪💪💪💪👏👏👏👏✌️✌️✌️✌️, रुपा बुढा बैनिलाई साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना🌺🌺🌺🌺
@RainaTv-xr9kd
@RainaTv-xr9kd 9 ай бұрын
आहा सारै मिठो गीत सबै तिमलाई धेरै धेरै शुभकामना छ है ♥️♥️
@prnachy-wq3vj
@prnachy-wq3vj 9 ай бұрын
आहा क्या मिठो धेरै रमाइलो गित पारस सर लाई धेरै धेरै धन्यवाद ठुलो मन भयकाे कमल माल्दाई मनै देखि सलाम छ रूपा बैनि धेरै राम्रो सुमधुर सुरिलो अवाज गित राम्रो बनेकाे छ बैनिलाई सफलताको शुभकामना सबै टिमलाई नयाँ वर्षको शुभकामना
@harichandrashrestha6043
@harichandrashrestha6043 9 ай бұрын
गीत, संगित , लय स्वर सबै राम्रो छ। हिट हुन्छ। बैनीको स्वर संगै अभिनय पनि राम्रो रहेछ।
@manojpardeshi6939
@manojpardeshi6939 9 ай бұрын
कमल बि सि माईला दाइ को फेन एता हाजिर हुम त 💗 👏👏💃💃 big fan wow nice 💃💃💃💃💃💃💃
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 9 ай бұрын
आहा सारै राम्रो गित सफलताको सुभकामना छ अल टिमलाई
@BishalSinghBista
@BishalSinghBista 9 ай бұрын
जुम्लाकि रुपा बैनिको big फ्यानहरु यता जोडिनुस ❤️🔥🙏
@bharatsubranakar1661
@bharatsubranakar1661 9 ай бұрын
ramRoo xa ripa de❤❤❤❤❤
@jhupanandjaishi6643
@jhupanandjaishi6643 9 ай бұрын
@guranseonline
@guranseonline 9 ай бұрын
धेरै राम्रो कोसेली पस्किनु भएकोमा कमल भाइ साथै सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद तथा शुभकामना
@sunilshahi7360
@sunilshahi7360 9 ай бұрын
बर्दियाको सान कमल दाइलाई बधाई छ।
@c.branamagar8148
@c.branamagar8148 9 ай бұрын
आहा मिठो स्वार रुपा बुढाको माल्दाइ धेरै सहयोगि नया कलाकार लाइ साथ दिनुहुन्छ
@JaiBahadur-im4gn
@JaiBahadur-im4gn 9 ай бұрын
धेरै मिठो गित रुपा बहिनीलाई सफलताको अग्रिम शुभकामना
@singalalllama90
@singalalllama90 9 ай бұрын
सारै भन्दा पनि माथिको दर्जाको गीत,लय, गायन स्याबास्।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 9 ай бұрын
सारै मिठो गीत बनेको रैछ! मलाई त नाचौ नाचौ लाग्यो। कमल भाइ र रुपा बैनीको स्वरले तहल्कै मच्चाएको छ। रुपा बैनीको नाचो पनि बब्बाल लाग्यो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉
@laxmankhadka8060
@laxmankhadka8060 9 ай бұрын
नमस्ते रूपा बहिनी र कमल माइला दाईलाई बधाई छ।🎉🎉🎉🎉
@naveenacharya2345
@naveenacharya2345 9 ай бұрын
कमल विसी माल दाई को सबै गीत न छुटाई हेर्ने एता हाजिर हुम त
@NarayanChaudhary-c2g
@NarayanChaudhary-c2g 9 ай бұрын
Gajab ko Sangita baneko xa congratulations first ma Rupa sister and all teams lai .
@Grishmafamilyvlog
@Grishmafamilyvlog 9 ай бұрын
राम्रो छ सफलता को सुभकामना ❤❤❤
@lokbahadurk.c3245
@lokbahadurk.c3245 9 ай бұрын
गित राम्रो छ।super hit. पक्का हुन्छ।
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 9 ай бұрын
दुबै जनालाई सफलता सफलता काे कामना साथै सम्पुर्ण तिम लाई धेरै धेरै सुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
@anishlama-zo6tr
@anishlama-zo6tr 8 ай бұрын
Git derai ramro lageu kamal daju ❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤
@DebikaPunMagar2050
@DebikaPunMagar2050 9 ай бұрын
Wowww dherai ramro get sampurna team lai subhakamana🙏🙏🙏❤️❤️
@AmaritSunuwar-ne7fs
@AmaritSunuwar-ne7fs 9 ай бұрын
AMRIT
@believeme1618
@believeme1618 9 ай бұрын
मिठो जादुमय स्वर बैनीको सफलताको शुभकामना ❤❤
@Jagathis_pry
@Jagathis_pry 9 ай бұрын
जुम्ला की रुपा बैनी को स्वर मन् पर्ने जति हाजिर हुम त एता
@sabitrasharma1504
@sabitrasharma1504 9 ай бұрын
कमल बिसि माल्दाइ र अन्जु फ्यान हु भिडियो सारै मन पर्छ
@kkskamal2250
@kkskamal2250 9 ай бұрын
गित यकदमै राम्रो बनेको छ आगामी दिन मा झनै राम्रो गित सुन्न पाइयोस् शुभकामना 🎉
@krishnashahi3585
@krishnashahi3585 9 ай бұрын
अति दामी छ 🙏🙏
@JeevanShahi-s4s
@JeevanShahi-s4s 9 ай бұрын
बधाई छ कमल सर यो गीतले करोड क्लबमा पुगोस सर दैलेख लाई चिनाउनु भो जुम्ला लाई चिनाउनु भो‌ अब हाम्रो जाजरकोट तिर पनि आखा जुजाउनु प्रयो सर ❤
@Amritasanu123
@Amritasanu123 9 ай бұрын
सफलताको शुभकामना सम्पुर्ण टिममा ❤❤🙏🏼मिठो गित रुपा बैनिको र कमल भाईको आवाज मा ❤❤🙏🏼
@ramkhakural1534
@ramkhakural1534 9 ай бұрын
धेरै राम्राेछ साेर जुम्लाकी रुपा बैनीकाे अब एसै गरि अगी बडेर जानुस पक्कै राम्री कला कार हुनी छाै❤❤❤
@bishowbuddhavlogs
@bishowbuddhavlogs 9 ай бұрын
धेरै धेरै राम्रो dohori song रूपा बुढाको स्वर अनि kamalbcmaladi ko शुभकामना सम्पूर्ण टिमलाई 10M views 🎉🎉🎉🎉❤
@manjumagar8332
@manjumagar8332 9 ай бұрын
ल बधाई छ बैनि❤❤❤
@Aakritigautam-gt8ge
@Aakritigautam-gt8ge 9 ай бұрын
ब‌वा दिदि को आबाज कति दामि जुम्ला दगम ठाउँ बा ल्याउनु भो दिदि लाइ ❤❤र पारस सर लाइ धेरै धेरै धन्यवाद छ सर हजुर लाइ ❤❤❤
@indrasaha5947
@indrasaha5947 9 ай бұрын
धेरै मन पर्यो राम्रो छ यो अबसर दियको मा मा सबैलाई धन्यबाद र जुम्लाको बहिनिलाइ शुभकामना🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💘💘💘🎇🎇🎇🎆🎆
@Kamalpun12
@Kamalpun12 9 ай бұрын
आहा कति मिठास छ सफलता को शुभकामना 🎉🎉🎉🎉 अझै प्रगती को कामना सम्पूर्ण यश गीत का तिम लाई 🎉🎉🎉🎉
@dhirajkunwar3732
@dhirajkunwar3732 9 ай бұрын
Ramro Bane ko xa geet .Kamal BC ra Rupa baini suvakamana.
@balkishanthapa9368
@balkishanthapa9368 9 ай бұрын
Dehrai ramro xa geet safalta ko subah kamana xa all team✅✅✅✅🌠
@Sarjan_Bikram_Pariyar77
@Sarjan_Bikram_Pariyar77 9 ай бұрын
यो गीतको रेकर्डिङ सुन्ने बित्तीकै पर्खेर बसेको थिए । आज सुन्न पाइयो पूरा गीत❤
@ShivarajOli-k5q
@ShivarajOli-k5q 9 ай бұрын
रमाइलो छ गित अझै प्रगती को शुभ कामना❤❤
@dineshmagar5966
@dineshmagar5966 9 ай бұрын
समय बद्लियोस् परिस्थिति बद्लियोस् तर भावना नबद्लियोस् ! ❤️🙏🥰भगवान् तपाई सबै को रक्षा गरुन् 🎉🎉🎉🎉
@virbahadur1132
@virbahadur1132 9 ай бұрын
Rupa baini subh kamna Kamal b c Bhai ko dori batera geet ko pachhi dhamaka ayo safalta ko kamna ma rolpali ko tarfbata thank you
@maheshwarbudhathoki
@maheshwarbudhathoki 9 ай бұрын
माल्दाइ को त बच्चै देखि फ्यान हो अनि रुपाको को टिकटक देखि फ्यान भएम मीठो छ गित गित ले सफलता पावस सुभकामना🎉🙏🙏🙏
@Thankyou10007
@Thankyou10007 9 ай бұрын
पहिला लाइक गरी गित हेर्ने को को हुनुहुन्छ ❤❤❤❤❤
@sukendrabasnet3452
@sukendrabasnet3452 9 ай бұрын
आहा कती राम्रो छ यो गित आँजै सफल्ताको सुभकामना छ सबै लाई ♥️❤
@topb.pun.6120
@topb.pun.6120 9 ай бұрын
हुर्ररर चैट.... चैट....,👏👏❤️😘धेरै राम्रो गित रुपा बहिनिको सफलताको कामना😘
@SwoSulovein2020
@SwoSulovein2020 9 ай бұрын
यो गीत आउदा खुसी हुने को को हुनुहुन्छ हाजिर गरौ त ❤❤❤❤❤❤❤❤❤❤
@Thankyou10007
@Thankyou10007 9 ай бұрын
म छु हजार ❤❤❤❤
@BharatXettri-u6q
@BharatXettri-u6q 9 ай бұрын
आहा कति मिठाे गित ❤️❤️बधाई छ सब्बै लाई ❤️❤️
@littlepriencebohoraup690
@littlepriencebohoraup690 9 ай бұрын
जय जुम्ला, जय जुम्ली चेली, जय पातारासी, जय गीत संगीत ❤ जय नेपाल ।
@Parkash-ee2ph
@Parkash-ee2ph 9 ай бұрын
❤❤❤❤❤❤कमल BC माल्दाई धेरै राम्रो 🎉
@reemoyazrain3393
@reemoyazrain3393 9 ай бұрын
आहा निकै मिठो गित सफलताको आग्रिम सुभकामना❤❤
@sitagurung8768
@sitagurung8768 9 ай бұрын
Wow nice song ❤❤❤❤❤❤❤❤❤❤ Good luck sis ❤❤❤❤❤
@chandrarawat-pn5ct
@chandrarawat-pn5ct 9 ай бұрын
रूपा बहिनि लाई अबसर दिनु भएकोमा बधाई छ सबैजनालाई❤️❤️❤️🌹🌹🌹🌹
@KumarManLama
@KumarManLama 9 ай бұрын
सर्बप्रथम त बहिनी रुपा लाई संगितिक सफलताको शुभकामना | धेरै राम्रो लाग्यो यो गित म त सुनेको सुन्यै छु जति सुनेपनि मन नभर्ने
@SureshBahadur-hp4lm
@SureshBahadur-hp4lm 9 ай бұрын
कमल बिसि माल्दाई लाई हिर्दए देखि धन्याबाद 🙏🙏 म अन्जु बिश्वकर्मा को uncle को तर्फ बाट 🙏🙏यो गित ले बाजार तताउछ छिट्टै करोड कलब मा पुगोस भगवान्🙏🙏🙏 रुपा दिदि लाई शुभकामना 🙏🙏
@SUSHILXETTRI-y8h
@SUSHILXETTRI-y8h 9 ай бұрын
आहा एकदमै राम्रो बनेको छ गित अझै प्रगति को शुभकामना छ सम्पूर्ण टिमहरुलाई ❤❤❤❤🎉🎉🎉
@Karangitapant8109
@Karangitapant8109 9 ай бұрын
Iam waiting from india gurgaon
@HemaNepali-x3t
@HemaNepali-x3t 9 ай бұрын
Derai ramro xa ho dd end dai hjt ko big fen ho malai ta असाध्यै मन पर्छ अन्जु dd ko song dori बाटेर लास्टै मन पर्छ आजै अगाडि बढ्नु dd dai soba kama xa 🎉🎉🎉🎉❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊
@ArjunPatel-l1e
@ArjunPatel-l1e 9 ай бұрын
Wow Kati meto Geet Badai xa Rupa boine Lai
@ROKAVLOGS
@ROKAVLOGS 9 ай бұрын
धेरै रमाइलो छ कमल।बिसि मालदाइ ❤❤
@premmajhioffical9035
@premmajhioffical9035 9 ай бұрын
अब खेम सेन्चुरी पछि नेपाली लोकदोहोरी मा चल्ने गायक कमल बिसि(माल्दाई ) नै
@Krishna-yl1bh
@Krishna-yl1bh 9 ай бұрын
होइन भाका जुधेको छ!
@puskalsharma293
@puskalsharma293 9 ай бұрын
अाहा सारै राम्राे छ गित सम्पुर्ण लाई बधाई छ 👌👌♥️💔🇳🇵🌹
@alishmagar-vlogs45
@alishmagar-vlogs45 9 ай бұрын
एकदमै राम्रो छ है❤❤❤ Kamal BC Maldai को Fans हरु यता हाजिर हुम त ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉सफलताको सुभकामना❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@khadga4542
@khadga4542 9 ай бұрын
Badhai x Kamal sir Ani Rupa baini lai sarai mitho geet derai derai shuvakamana
@rupabudha825
@rupabudha825 9 ай бұрын
सबैलाइ नमस्कार म रुपा बुढा मेरो र कमल बिसि दाइ को आवाज मा कस्तो लाग्यो भन्नू होला
@Aayushma8690
@Aayushma8690 8 ай бұрын
yakadsm raamrox owowowosso
@Aayushma8690
@Aayushma8690 8 ай бұрын
Hi
@bhagatkhatri8262
@bhagatkhatri8262 9 ай бұрын
ल बधाई छ ,सफलता को अग्रिम शुभकामना
@SantoshBhattarai_Vlog
@SantoshBhattarai_Vlog 9 ай бұрын
Rupa Baini Ko Pahilo GEET Kasto Lagyo Ta Hajur Haru Lai
@reshampurja6996
@reshampurja6996 9 ай бұрын
एकदमै राम्रो👌👌👌👌💪💪💪💪
@ganeshjimee5224
@ganeshjimee5224 9 ай бұрын
Beautiful song Rupa bahini ra Kamal bhai yo geet pani chadai karun club views pugas subhakamana xa.
@IshwarPakhrin-e8v
@IshwarPakhrin-e8v 9 ай бұрын
Kati mitho shor Rupa bahini Ra Dubai Jana KO🙏🙏❣️❣️❣️god bless u
@pankajtimilsaina4726
@pankajtimilsaina4726 9 ай бұрын
आहाहा कति राम्रो गित जति सूनेनि सूनौ सूनौ लाग्ने 😂😂
@sunitabibash
@sunitabibash 9 ай бұрын
गित निकै उत्कृष्ट छ सम्पुर्ण परिवार लाई शुभकामना ❤❤❤❤
@arjunkawor307
@arjunkawor307 9 ай бұрын
आहा कति दामी गित बधाई छ सम्पुर्न टिम लाइ
@ririmal3864
@ririmal3864 9 ай бұрын
Super xa geet sabai Lai suvakamana
@tamukiran2079
@tamukiran2079 9 ай бұрын
❤❤❤❤sarai mitho git tesmathi maldai ra rupa ji ko swor
@MadanChadara
@MadanChadara 9 ай бұрын
राम्रो छ
@GaurabBk-v4y
@GaurabBk-v4y 9 ай бұрын
Geet xitai 1m views jaus congratulations all team lai
"Идеальное" преступление
0:39
Кик Брейнс
Рет қаралды 1,4 МЛН
JISOO - ‘꽃(FLOWER)’ M/V
3:05
BLACKPINK
Рет қаралды 137 МЛН
Air Sigma Girl #sigma
0:32
Jin and Hattie
Рет қаралды 45 МЛН
Sansar ghati chha keshab sharma laxmi Regmi
19:10
Keshab Sharma
Рет қаралды 47 М.
"Идеальное" преступление
0:39
Кик Брейнс
Рет қаралды 1,4 МЛН