त्यो समस्या ज्ञानेन्द्र साही ले त्यहाँ कर्मचारी लाई फोन गरी नुन् बन्द गराएको भन्ने खबर कर्म चारी सरुवा गराए पछि स्पष्ट हुन आएको छ।आफू चर्चा मा आएर जनता को विश्वासिलो बन्न उसको चाहना हो।
@bhairammaharjan2411 Жыл бұрын
काठमाण्डौमा सुन फालाफाल , जुम्लामा नून हाहाकार
@मसपनासनमअर्घाखाँची Жыл бұрын
भेडा जन्ता छन तेहा भनेको सहि रहिछ ढुङ्गा मुडा गरेपछि पाए त नुन कस्ता गबार ठाउँको जन्ता रहिछन
@shreeprasadadhikari5727 Жыл бұрын
नुन ख्वाउन नसक्ने सरकार कस्का लागि ह ?
@yogendraraghuvanshi5093 Жыл бұрын
कठै! मूर्ख मनुवा त्यो घरले के नै बिगारेको छ होला र? के त्यो घरले नुन दिने हो? खै तपाईंले भोट दिएका नेता ? नेताहरु र सरकारको कठालो समात्नु ? भौतिक संरचना तोडफोड गरेर समस्या समाधान हुन्छर?
@sarsotipokhrel9541 Жыл бұрын
येहिहाे पर्चन्डेर सेरेकाे भरपर्दा इदलाल लाइपदभये भयेाअरु केही चाइदइन रुस र चिनकाे कुनइपनिकुरेा नमानेकाे सजाये जुम्लाका जन्ताले भाेग्याछन्थुक्ककुकुरहाे झगबहादुर पाेखरेल
@gajendrajagri6746 Жыл бұрын
काठमाडौं मा सुन फालाफाल जुम्लामा नुन को लागि हाना हान । नयाँ नेपाल हो नयाँ नेपाल😢
@gumanchhetri516 Жыл бұрын
Ur rite hahaha
@SanjayaSikarmi-bx9fl Жыл бұрын
काठमनडैामा बिकसित छ जुम्लामा बिकसित छैन कठमन्डैा को के कुरा गरेको नि ❤❤❤
@sarmilarawat4552 Жыл бұрын
😌😥
@ishworparajuli384 Жыл бұрын
यिनिहरूलाई नुन नपचेको जस्तो छ सरकारले नुन नलगे पनि हुने रहेछ