वाउ दामी दशेइ आउदेइ गरेको बेला यो गित्ले हामी प्रबाशी हरुको मन रुवायो ।जति सुनेपनी धित मर्देइन ।यो गित कार लाई हार्दिक धन्नेबाद ।अनि गायक पर्ती।
@MISTEKANJANLIMBU22 күн бұрын
धन्यवाद हजुरलाई गितकार चाहिँ महै हजुर म पनि परदेशी भूमिमा छु🎉
@LalitRai429Ай бұрын
दशै नजिकैदै गर्दा मीठो गित बनेको रहेछ 👌 दशैको मंगलमय शुभकामना सहित हार्दिक बधाई🙏
@samyogbhujelofficialАй бұрын
आहा प्रदेशिको मन रोयो दशै गितले समस्त नेपालि हरुमा आउदै गरेको बडा दशैको शुभकामना भन्दै साह्रै ज्ञानि , सहनशिल अनुशासित अनि उस्तै मिठो गित गाउन जान्ने कलाकार हु भनेर कत्ति पनि घमण्ड नभएको कलाकार भन्ने बित्तिकै मेरो दिमागमा जुनि खालिङ्ग राई दि आउनुहुन्छ🙏🙏❤️💐🌸👌 शुभकामना ❤❤❤
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤❤
@ramsinglimbu6598Ай бұрын
आहा!कस्तो राम्रो गीत संगै उत्कृष्ट अभिनय ।हार्दिक बधाई
@junikhalingraiofficial2904Ай бұрын
❤❤
@lingdensangam8529Ай бұрын
कता कता मन छुयो💗👌👌छुयो हाम्रो पुर्वी पहाडको यथार्थ वास्तविक कथा वस्तु जस्ता तस्तै छर्लाङ उतार्नु भएको रहेछ,🌹🌹👌💗
@junikhalingraiofficial2904Ай бұрын
❤❤
@BedanlumphungwaАй бұрын
दामी ल बधाई छ सबै टिम लाई 🙏🙏🙏
@MaheshnyshurTamangАй бұрын
बडा दशै को शुभकामना सम्पुर्ण मा आहा दाम्म्मी गित हार्दिक बधाई सङै सफलताको शुभकामना छ सम्पुर्ण टिम लाई 🎉🎉🎉🎉🎉🎉🎉
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤
@phattemanrai565918 күн бұрын
उत्कृष्ट स्वर संगीत पूर्वेली भाकाको उदाउँदो तारा जुनी म्याडम हजुर लाई सफलताको शुभकामना 🙏🙏🙏🙏
@lingdensangam8529Ай бұрын
मलाई पनि कता कता मन रुवायो 💗जुन हाम्रो देशमा बढ्दो बेरोजगार ,र गरिबीको थाप्लो थिचिएको टाउकोमा ऋण र😢😢 भारि मन लिएर बाध्यवत 😢😢 छर्दै अनि घरमा अाफुलाई जन्मदिने बुवा ,अामा र भाइ ,बहिनीहरु छोडि बिदेशीनुको पीडा 😢😢😢 अनि धेरै समय पछि चाडपर्वमा जुन हामी नेपाली समाजमा पर्देशिएका अाफ्न्तहरु अाउलाकी भन्ने अाश हुन्छ, नि झनै त्यो बुढेसकाल चाउरिपन छोएको डाडापारीको घाम जस्तै अस्ताउन लागेको बुवा , अामाको मन छोरो अाउलाकी भन्ने अासले कति बाटो कुर्दै मन 😢😢😢💗💗रुवाउन्दो हो झर्नै बाल्यकालमा सगै खेलेको भाइ बहिनीले दाइ प्रति हुनु पर्ने माया 💗💗💗😍😍स्नेह यो गितले सबै छर्लाङ कथावस्तु ट्याक्कै जस्ताको तस्तै उतारिएको छ👌👌💗प्राय कताकता हाम्रै पुर्व गाउँ घरको पुराना पुराना लोक अर्गानिक कथा वस्तु समेटिएको जस्तै भाव लय मिलेको 🌹👌👌😍 जेहोस एउटा कलाकार मा जति हुनु पर्ने गुण कर्णप्रिय स्वार त्यो त जुनु बहिनी र भाईमा पनि रहेछ, कुनै शो रियाल्टिमा खोज्दै जान्दा मात्र भेटिन्छ, कता कता यतिको लय,ताल मिलेको सुमधुर स्वार👌👌👌👌😍 ल अाउन्दै गरेको नेपाली हरुको दशै तिहार चाड पर्वको शुभ, कामना कामना🌹🌹👌👌साथै अागामी दिनहरुमा पनि निरन्तर यस्तै यस्तै मन छुने💗प्रस्तुति लिएर अाउनु होला ,बहिनी बधाई तपाईंको जीवनमा सोचेको अाटेको पुगोस भन्दै तपाईंको जीवन सुखमय बितोस 🌹🌹👌👌👌😍😍😍🙏
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤
@rinasherma26 күн бұрын
Dami song n video ❤❤❤🎉🎉
@chamlingofficeАй бұрын
लु पर्देशी को लागि दसैं गित सुनुम सुनुम बनाउनु भएछ आफै गायक आफै भिजल मा पनि अतिनै राम्रो छ जुनि खालिङ्ग ज्यु
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤
@JibanMivakАй бұрын
आहा क्या दामी दशै गीत❤❤❤❤❤❤
@junikhalingraiofficial2904Ай бұрын
❤️❤️
@krishnaathpahariya7345Ай бұрын
Woow sarai ramro vayexa hjr ❤❤❤ Keep it up ❤❤
@junikhalingraiofficial2904Ай бұрын
❤️❤️
@DeoukumarMagarАй бұрын
अाहाँ कति समधुर गित रहे छन बैहिनि चेलि लगाऐत अादनिय ईन्द्व दाजु को हेयापि शुभ समाान उच रुपि कामना😊🌺🌺🌺🎉नमस्कार 😉🙏🙏🙏💓💓💓
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤
@SantoshlimbuSantosh-s3iАй бұрын
बधाई दिदी र दाई
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤
@DilRai_1155Ай бұрын
आहा मिट्ठो🎶🎶🎤🎤🎶🎶🌺🌺🙋🏼♂️🙋🏼♂️
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤
@YubenLimbu-yy6imАй бұрын
अति सुन्दर छ सोल्टेनी बधाई छ यहाँहरु सबैलाई
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤❤
@ChandraBahadur-ds5jfАй бұрын
junu miss dherai maya🎉❤❤
@junikhalingraiofficial2904Ай бұрын
❤❤
@himaltumsalimbu2615Ай бұрын
हार्दिक बधाई तथा शुभकामना आदरणीय दाजु गायक:इन्द्र सुशील चोङ्बाङ दाइ र प्यारि बहिनि गायिका:जुनि खालिङ राई प्रति❤️🙏
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤❤
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤
@sanjitraianidho5386Ай бұрын
दशैतिहारको शुभकामना अनि यस गीतका सर्जक ज्युहरूलाई बधाई ( दसै मानौ हास्दै खेल्दै)
@junikhalingraiofficial2904Ай бұрын
❤❤
@jethalama5035Ай бұрын
ल आयो है पुर्बेली चेलीको कर्णपृय सौगात।सबैले सुनौ हेरौ र खुशी हुँदै दशै मनाऔ।पर्देशमा हुनेहरु सकेसम्म र छुट्टी मिलेसम्म दशै मनाउन घर जाऔ। आफू त ल्होछारमा जाने बिचार गर्दैछु।
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤❤
@ritarai6918Ай бұрын
दशैको शुभकामना साथै बधाई छ ❤
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤
@DeoukumarMagarАй бұрын
हजुर धेरै ऐयात अउने सम्झना दशै को तिहारको अनि सबै अफुनु दिदी बैहिनि दाजु भाइ ईत्रमित्र सङगै भेट हुनु मन छन मेरो अनि अफु छन पदेश मा अनि ऐस पालि दशै तिहार मान सकिन पछि अउने साल अाउने छु सबै चेलि बैहिनि लाै दाजु भाई ईत्रमित्र अाफुन्तजन हेयापि दशै को मङलमऐ शुभ कामना रहोस😊🎉🎉🎉🎉🎉🎉🌺🌺🌺
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤
@YaemanSingh5 күн бұрын
गित यथार्थ छ ।बिगत ३० साल देखि परदेसि जीवन बिताई रहेकाेछु ।चार्ड पर्व अाउदानि मन छुनछ सफलताको शुभकामना जुनि चेलि ।
@sitaramrai5379Ай бұрын
Nice song❤❤❤
@gopaltamang3634Ай бұрын
अत्ति मार्किक मन छुने गित हामि पर्देसिलाइ👌
@junikhalingraiofficial2904Ай бұрын
❤❤❤
@junikhalingraiofficial2904Ай бұрын
❤❤
@rabisilwalisking4576Ай бұрын
बधाई छ हेइ पर्देसी को गित लिएर आउनु भए छ नाना सेवा 2 जना लाई दसैँ को सुभकामना छ राम्रो सग दसैँ मनाउनु होला सारै याद आयो दसैँ को धुन ले 😘😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵