Purush (पुरुष) Thaneshwor Gautam & Kamala Pokharel, Nakul Ft. Jyoti Magar, Preeti Ale,Niks New Song

  Рет қаралды 506,588

Smita Sneha Entertainment

Smita Sneha Entertainment

2 жыл бұрын

Smita Sneha Entertainment Presents:-
Purush (पुरुष) Thaneshwor Gautam & Kamala Pokharel, Nakul Ft. Jyoti Magar, Preeti Ale,Niks New Song
#Purus
#पुरुष
#ThaheshworGautam
#KamalaPokhrel
#NakulDhakal
#JyotiMagar
#PritiAle
#NiksSharma
#SitaTamang
#SmritiTimilsina
#SmitaSnehaEntertainment
#RajendraKhatri
-------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Purush
पुरुष
♪ Vocal:-
Thaneshwor Gautam
Kamala Pokharel
♪ Lyrics:-
Nakul Dhakal
♪ Music:-
Thaneshwor Gautam
♪ Music Arranger:-
Nagendra Biyogi
♪Recordist:-
Govinda Parajuli
♪ Mixing / Mastering:-
Khadak Bajurali
♪Studio:-
Malashree
♪ Audio / Video:-
Smita Sneha Entertainment
+977-9803701266
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Concept/Director:-
Smriti Timilsina
🎬️ Artists:-
Preeti Ale
Joti Magar
Niks Sharma
🎬️ Cinematographer:-
Durga Paudel
🎬️ MUA:-
Sakshyam Pudasaini
🎬️ GFX:-
Sumesh Creation
🎬️ Edit/Color:-
Prabin Bhatta
(BP Films)
🎬️PRODUCER:
RAJENDRA KHATRI
🎬️ Post Production:-
Guruaama Films
9841116267
© Smita Sneha Entertainment 2022
-------------------------------------
Social Links:-
Contact Us:- +977-9803701266
KZbin:- tinyurl.com/SmitaSnehaYT​
Facebook:-
/ smitasnehaen. .
/ raju.kc.14
Twitter:- / rajendrakhatri
Tiktok :- / smitasneha_en. .
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 605
@SmitaSnehaEntertainment
@SmitaSnehaEntertainment 2 жыл бұрын
नमस्कार सबैमा , गीतसङ्गित निर्माणको निरन्तरता सङ्गै यसपटक बिल्कुलै फरक विषयमा नया कोसेली लिएर आइपुग्यौ , पूरा भिडियो हेरेर प्रतिक्रिया दिन भने नभल्नु होला ,आजसम्म हाम्रो थियो अब हजुरहरुको भयो । धन्यबाद 🙏
@shushilapujara8926
@shushilapujara8926 2 жыл бұрын
O
@Ashishcgn143
@Ashishcgn143 2 жыл бұрын
😪😪❤️❤️❤️
@samitpanthee1139
@samitpanthee1139 2 жыл бұрын
8
@samitpanthee1139
@samitpanthee1139 2 жыл бұрын
@@shushilapujara8926 2op00p
@kamalchhetri5430
@kamalchhetri5430 2 жыл бұрын
ok x
@jeevanpraja2802
@jeevanpraja2802 Жыл бұрын
थानेस्वोर गौतम दाइको बिग फेन मचै ।।।।मार्मिक छ ।वाह..........
@gannubhai6727
@gannubhai6727 2 жыл бұрын
एस्तो गित बनाउनेलाई पुरस्कार दे सरकार
@premsapkotasonu
@premsapkotasonu 2 жыл бұрын
समाजको कथा ओकल्ने सामर्थ्य राख्नुभएकोमा नकुल ढकाल सरलाई हार्दिक धन्यवाद 🙏 हरेक पक्षबाट उत्कृष्ट यो गितसंग सम्बन्धित सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
tq rajja
@infokhemraj
@infokhemraj 2 жыл бұрын
ulto soch xa sarjak ko, mahila lai daman cha samaj vari yeha purus dekhayeko cha, k purus aagan badarera, vada majhera baseka xan?
@nagendrakatwal209
@nagendrakatwal209 2 жыл бұрын
थानेस्वरका गितहरु अति मन पर्छ🤟🤟🤟
@sanjipkhatri9251
@sanjipkhatri9251 2 жыл бұрын
यो गीत त मेरो लागी बनेको हो यो गीत सुनेर म रोए 😭😭😭😭😭😭😭😭😭 यो समाज मा पुरुष पडा छन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@shantipun5464
@shantipun5464 2 жыл бұрын
Gita banaune harulae dhanyabada AK dam ramroxa 100,
@rupeshshahi4629
@rupeshshahi4629 2 жыл бұрын
आखिर पैसा बैस पनि केही होइन रहेछ,जसलाई जे कुराको अभाव छ त्यहि चीज प्राप्तिको अभिलाषा हुने रैछ। सम्पुर्णलाई सफलताको शुभकामना ।
@rukminirukuthapaliya6057
@rukminirukuthapaliya6057 2 жыл бұрын
एकदम राम्रो अनि यथार्थ बोकेको गित। बधाई छ टिमलाई 👏😍
@nesnalrajendrakhadka6616
@nesnalrajendrakhadka6616 2 жыл бұрын
मन‌ै रुवाउने song कसैलाई भेदभाव नगरि समेटिएको महिला पुरुष को यथार्थ घटेका घटना झल्काउने र समाजमा भएका कुरुति कुसंस्कार लाई निर्मल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ हार्दिक बधाई छ सम्पूर्ण टिमलाई
@dhalindrapun6
@dhalindrapun6 2 жыл бұрын
वास्तविक जीवनमा मेल खाने गरी दुई प्रकारको समस्यालाई सम्बोधन गर्दै यहाँहरुलाइ गीतकोलागि धन्यवाद।होनि त।
@surendrashreekotiofficial
@surendrashreekotiofficial 2 жыл бұрын
अहिलेको जेनिरेशनमा मेल खाने यथार्थ चित्रण गरिएको छ यो गीत ले सम्पुर्ण टीम लाई हार्दिक बधाई छ 🙏🙏🙏🙏
@buddhiprasadsapkota506
@buddhiprasadsapkota506 2 жыл бұрын
Marma sparsi gana sabai team lai badhai
@infokhemraj
@infokhemraj 2 жыл бұрын
kasari mel khayo sir? purus vada majhera , aagan badarera baseka xan? mahila lai dekhaye jasto freedom cha?
@rajendrakhatri6644
@rajendrakhatri6644 6 ай бұрын
❤❤❤❤❤❤❤
@NarendraSingh-hj1sr
@NarendraSingh-hj1sr 2 жыл бұрын
यो गितमा भयको सब्दले मनै छोयो। यो समाजमा पुरुष लाई बाँच्नै गारो भाछ। कति गाह्रो भाछ भन्ने परेका लाई थाछ।
@spoudel41
@spoudel41 2 жыл бұрын
हैन निक्सले कहिले बाट यस्तो उत्कृष्ट अभिनय गर्न थाल्यो? बडो गज्जब छ त।
@aitalimbu2175
@aitalimbu2175 2 жыл бұрын
One of the best, आज को समाज मा चलेको चल्ती हो वा बिकृती लाई चुस्त दुरुस्त कल्पना मा उतारिएको छ । अति राम्रो गीत creation सबै लाई बधाई छ। सबै TEAM लाई
@mekhparajuli4491
@mekhparajuli4491 2 жыл бұрын
आहा! मन पर्यो ❤️👍 सबैको मर्म बुझेको शब्द,, शुभकामना
@SmitaSnehaEntertainment
@SmitaSnehaEntertainment 2 жыл бұрын
धन्यबाद हजुरलाई
@kamalapokharelofficial9050
@kamalapokharelofficial9050 2 жыл бұрын
आदरणीय दाजु थानेश्वोर गौतम र मेरो स्वरमा नकुल ढकालको शब्द सिर्जना तथा थानेश्वोर गौतम दाजुको लय सिर्जनामा स्मृती तिमिल्सिना दिदिको निर्देशनमा फरक शैलिको गीत पुरुष हेर्न नभुल्नुहोला ...
@kamalbiraheethapa12
@kamalbiraheethapa12 2 жыл бұрын
Badhai x dear sis🙏🙏❤️❤️n all teem
@gokarnachand4044
@gokarnachand4044 2 жыл бұрын
हजुरको स्वर अति नै मीठो छ दिजु 🔥 हार्दिक नमन हजुरलाई 🙏🇳🇵🇳🇵🌷🌷
@3horngaming114
@3horngaming114 2 жыл бұрын
अर्को पार्ट
@infokhemraj
@infokhemraj 2 жыл бұрын
geet ko message ulto cha, samaaj ma mahila pidit xan yeha purus dekhairaax? k mahila lai yeti freedom cha? k purus vada majhera, aagan badarera baseka xan?
@rambahadur6768
@rambahadur6768 2 жыл бұрын
हरेक सॅस्थानमा बिकेको छ पुरुष त्यस मध्य यो एक गिति माध्यमबाट Play boy को भुमिका दर्शायको देखियो | र प्रिती आलेको भुमिका पनि स्क्रिप्ट अनुसार राम्रै लाग्यो | गित राम्रो सबैलाई बधाई छ |
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
धन्यवाद हजुर
@hiramallathakuri486
@hiramallathakuri486 2 жыл бұрын
आहा कस्तो मार्मिक गित हो ,यो समाज मा भको कथा सङ्ग एकदम मेल खाको छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ ,करोडौं ले हेर्न अनिबार्य छ ।।😍😍😍😘😘😘
@nirmalathapa5520
@nirmalathapa5520 2 жыл бұрын
अति नै समाज यथार्थपरक गीत।Niks sharma जी को एकदमै मन छुने अभिनय।।।।
@bhimkc556
@bhimkc556 2 жыл бұрын
धेरै धेरै बधाई सम्पुर्णलाई अनि हाम्रो निक्स दाजुको एक्टिङ सारै राम्रो छ
@harisagaradhikari418
@harisagaradhikari418 2 жыл бұрын
यसपालि विल्कुलै फरक किसिमको यथार्थ विषयबस्तुलाई टपक्क टिपेर ल्याउनुभएछ पुरै गित हेरेँ मैले गज्जब लाग्यो करोडौं शुभकामना
@indraghale8086
@indraghale8086 2 жыл бұрын
सहि छ। समय मुताबिक छ सबै कलाकारहरु प्रती नमन।।।
@jktfollow8130
@jktfollow8130 2 жыл бұрын
यो गीत साच्चिकै संदेशमुलुक छ
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora Жыл бұрын
आहा अति नै मिठो यथार्थ मर्म स्पर्सी गीत आहा
@milank.cbaglung
@milank.cbaglung 2 жыл бұрын
Concept chi babal xa best of luck hole team
@salinmaharjan8191
@salinmaharjan8191 2 жыл бұрын
super super mahila adhikaar payera adhikarko durupayog vako vanne desh hamrai desh nepal ho.purush hinsha banda gar thank u.best of luck thaneshwor daju
@gopaldahal5231
@gopaldahal5231 2 жыл бұрын
balla ayo purus ko jindagi ko pida bujne geet tq sampurna team
@rajutamang7494
@rajutamang7494 2 жыл бұрын
राम्रो छ गीत भीडियो सम्पूर्णलाई धन्याबद छ
@kamalpaudel98
@kamalpaudel98 2 жыл бұрын
मानवीय संवेदना र समकालीन सामाजिक व्यथालाई सांगीतिक भाकामा अत्यन्तै सान्दर्भिक रूपमा व्यक्त गरिएको सिर्जना ।।। संलग्न संपूर्ण सर्जकहरुलाई बधाई।।।
@aayanneupane5173
@aayanneupane5173 2 жыл бұрын
जिगोलो भनेको के हैछ कुन्नी कुर्दा कुर्दा थाकी सके म त 😃 तिब्र गति मा waiting गर्नी म मात्रै त हैन होला नि कुन्नी ?
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
जिगोलो ।
@lamadarpan7144
@lamadarpan7144 Жыл бұрын
गित सङ्गीत र भिडियो सबै एकदमै उत्कृष्ट लाग्यो, नेपाली समाजको वर्तमान परिवेशमा महिलाहरुको बहु चरीत्र छर्लङ्ग चित्रण गर्नु भएको छ, वास्तवमा नेपाली समाजमा महिला मात्रै होईन पुरुष पनि पीडित छन् र हुन्छन् भन्ने कुरालाई राम्रोसँग प्रस्तुत गर्नु भएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै बधाई दिन चहान्छु ।🙏🙏🙏
@SmitaSnehaEntertainment
@SmitaSnehaEntertainment Жыл бұрын
Thank you 🙏
@susmabhujuwar5900
@susmabhujuwar5900 12 күн бұрын
सै हो❤
@sushmathapa661thapa3
@sushmathapa661thapa3 2 жыл бұрын
पीडा दुवै पक्षको समेटिएको गीत निकै मार्मिक र समयसान्दर्भिक छ
@dhurbashahi1534
@dhurbashahi1534 2 жыл бұрын
अ हो अति सुन्दर मर्मस्पर्सी सब्दहरु अनि स्वर Best of luck सबैलाइ
@Prakash_Sharma333
@Prakash_Sharma333 2 жыл бұрын
बधाई छ नकुलजिकाे उत्कृष्ट श्रृजनालाई ।
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
tq hajur
@sunilpariyar822
@sunilpariyar822 2 жыл бұрын
कुर्दा कुर्दै थाकिसके म त बल्ल आयो🥰
@sanjaybishokarma9544
@sanjaybishokarma9544 2 жыл бұрын
बास्तबमा यो गित समाज को एथार्ता काहिनी चित्रण गरिएको छ महिला मात्रा होइन पुरुष पनि धेरै हेपियेको छ्न 😭💝
@samjhanasanu6508
@samjhanasanu6508 2 жыл бұрын
Sarai ramro xa git
@santoshkumarkadara9351
@santoshkumarkadara9351 2 жыл бұрын
वोव दाई धेरै राम्रो हुन पनि यो समाजमा अहिले यस्तै भैरको छ । हार्दिक बधाई छ सबै सबैलाई
@padampariyar4598
@padampariyar4598 Жыл бұрын
अति सान्दर्भिक गित सफलता को शुभकामना थानेश्वरजी लगायत सम्पुर्ण टिमलाई 👍️👍️
@muktiprasadaryal6434
@muktiprasadaryal6434 2 жыл бұрын
Dherai ramro sampurn timlai safaltako kamna 👍👌
@Mahendrachhetriyt
@Mahendrachhetriyt 2 жыл бұрын
धेरै प्रतिक्षित गीत बल्ल सुन्न पाइयो सफलताको शुभकामना 😍❤️
@user-gl8jn4bx8f
@user-gl8jn4bx8f 2 жыл бұрын
मेरो दाजु कति मिठो शब्द
@dbbaraili9346
@dbbaraili9346 2 жыл бұрын
धेरै राम्रो लाग्यो सम्पुर्ण टिम लाई सफलता को धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@PREntertainment1
@PREntertainment1 2 жыл бұрын
समय शान्दर्भिक ! यस्तै अबस्था छ पुरुषलाई यो नेपाल भन्ने देशा 🙏
@grpkonlinecreation3260
@grpkonlinecreation3260 2 жыл бұрын
समग्रमा निकै मन पर्यो गीत, थानेश्वर दाइको स्वरले त झनै मन्त्रमुग्ध बनाउछ्❤️🙏🙏शुभकामना सम्पुर्ण टीमालाइ!
@surajgaihrebibas2734
@surajgaihrebibas2734 2 жыл бұрын
लय, शब्द, स्वर भिडियो सम्पुर्ण काम गजब लाग्यो "पुरुष" नयाँ कथा बस्तु एउटा उत्कृष्ट सिर्जना कालजयी बनोस करोडौं सुभकामना 💕 सर्जक नकुल ढकाल सर सर्जकको सम्पत्ति भनेकै आत्मा सन्तुष्ट रहेछ त्यो आत्मा संतुष्टमा कमि कहिले नआओश करोडौं सुभकामना 💕 सिर्जना शक्ति लाई सलाम 💕🙏
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
मीठो कमेन्ट आभारी छु ।
@milanpun160
@milanpun160 2 жыл бұрын
आधुनिकताको नाममा समाजलाई बर्बादी तिर लैजाने तत्वलाई झापड होस्। यों गीत हार्दिक बधाई 🙏
@SmitaSnehaEntertainment
@SmitaSnehaEntertainment 2 жыл бұрын
Thank you for complement 🙏
@amirtamang95
@amirtamang95 2 жыл бұрын
सिङगो देशको हरेक बस्तिबस्तीमा बिकराल रुपमा ,रहेको र यथार्थ झल्किएको , पुरुष र नारि दुबैको समस्याको यथार्थ चित्रण छ गितमा। सफलताको शुभकामना। सायद यो गित हेरेपछि धेरै बर्ष विदेश बसेकाहरु पनि आफ्नो घर फर्कनेछन्।🙏😍
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
💘❤️
@ramjibk3570
@ramjibk3570 2 жыл бұрын
के गर्नु श्रीमती लाई श्रिमान चाहिन्छ, भनेर प्रदेश न लागे भोखै मरिन्छ कि भन्नि डर प्रदेश कमाउन हिडे श्रीमती अन्तै लाग्छे कि भन्नि अन्त मा दुखि को .....?
@Shasiramkhadka100
@Shasiramkhadka100 2 жыл бұрын
अहिलेसम्म यस्तो महिलापुरुष को गितै आएकै थियन
@Tx-Bynox
@Tx-Bynox 2 жыл бұрын
समाज को अथार्थ लाई झल्काउने मार्मिक song 😒😒बधाई छ
@gannubhai6727
@gannubhai6727 2 жыл бұрын
एकदम एथार्थ गीत बनेको रैछ खुसी लाग्यो गित सुनेर
@arminbalpahari8276
@arminbalpahari8276 2 жыл бұрын
Eakdam sandarbi song leunu vayako rahexa aaja voli eastai vayko xa hamro desh Nepal ma ....sampuran timlai badhai and suvakamana....
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
tq hajur
@sthakiran8600
@sthakiran8600 2 жыл бұрын
Ekdamai ramro rachana garnu vako xa sathai awhile hamro desh ya samaj ma bhairakhfko bikrit hjr le video ma darshaunu vako xa aabhinay pani dherai ramro lagyo badhai xa sabai team lai
@krishnadangi439
@krishnadangi439 2 жыл бұрын
समाजमा घटेका यथार्थ घटनालाइ गीतको भावमा ढाल्ने प्रयास गरेकोमा सम्पुर्ण सर्जकलाइ उच्च सम्मान
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
धन्यवाद हजुर
@RajanKarkiOfficial
@RajanKarkiOfficial 2 жыл бұрын
निकै राम्रो गित सफलताको कामना सबैले यस्ता सन्देस मुलक गित लाई एक एक सेयर गरौ ।🙏
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
धन्यवाद हजुर
@tekbahadur5703
@tekbahadur5703 2 жыл бұрын
अहाे कसताे मन छिया छिया भैदियाे यश गितले साच्चिकै भाेगनेलाइ थाह छ । यश गितका सर्जक लाई काेटि काेटि सलाम छ तेसमा थानेसाेर दाइकाे अावाज कति मिठाे करोडौं सफलताको शुभकामना छ🙏🙏🙏🙏
@devoli6582
@devoli6582 2 жыл бұрын
तिमी घुस खान सक्दैनाै घुस नखाए पछि साइकल पनि चढन पाइदैन Heart touching word
@bishalchhetri48
@bishalchhetri48 2 жыл бұрын
Next part dami xa.😍😘
@minasubedi1312
@minasubedi1312 2 жыл бұрын
सारैमिठो लाग्छ थानेस्वर गौतम गित l
@rabinkhanalaviral1611
@rabinkhanalaviral1611 2 жыл бұрын
सम्बन्ध भन्या केहो था नभय सम्बन्ध नै नगास्नु । य भनाइ दुबै तर्फ लाई 🤗
@nimkhadka9828
@nimkhadka9828 2 жыл бұрын
समय सान्दर्भिक र नयाँ जेनेरेसन को कथा ब्याथा लाई उजागर गरिएको छ , राम्रो छ ।
@bikashghatane6169
@bikashghatane6169 2 жыл бұрын
यथार्थ झल्किएकाे छ , पुरुष नारि दुबैकाे सफलताकाे शुभकामना । सायद याे गित हेरेपछि धेरै बर्ष बिदेश बसेकाहरु पनि आफ्नाे घर फर्कनेछन् ।
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
tq sir
@krishnashrestha7727
@krishnashrestha7727 2 жыл бұрын
के गर्नु जे गर्‍यो पैसाले गर्‍यो।अब सधै भरी सङै बस्न त मन नभाको कहाँ होर प्रदेशिहरुलाई तर माया सङ्ग सङ्गै धनको पनि आवश्यक छ बाच्नलाई।
@khagendradudhraj9000
@khagendradudhraj9000 2 жыл бұрын
समय सान्दर्भिक हामी नेपाली को यथार्थ जीवनमा मेल खाने कथा आहा सारै मन पर्यो ❤️❤️❤️🙏
@bheemjhankrimagar9969
@bheemjhankrimagar9969 2 жыл бұрын
थानेश्वर गौतम सरको सङ्गीत तथा गायन सब मन पर्छ
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 2 жыл бұрын
गित को लय शब्द धेरै राम्रो मार्मिक छ. धन्यवाद छ सम्पूर्ण कलाकार हरुलाई 👍
@magarprakash5394
@magarprakash5394 2 жыл бұрын
👷‍♂️👷‍♂️👷‍♂️सारै राम्रो गित महिला पुरूष अधिकार बराबर भनिन्छ तर भिन्नता छ समाज मा 🌹🌹🌹🌹🌹
@kazi2051
@kazi2051 2 жыл бұрын
समाजको यथार्थ झल्किने शब्द ❤️🙏
@durgabirahi4229
@durgabirahi4229 2 жыл бұрын
एथार्थ चित्ररण गरिएको रहेछ। बयान गरेरै साध्य लागेन सफलताको भब्य शुभकामना ।
@govindakshetri3757
@govindakshetri3757 2 жыл бұрын
Nritya kaha xa hajur
@sanurana2042
@sanurana2042 2 жыл бұрын
Wow, jyoti n preeti di pani aba arukai song ma just model.ramro x hai dubai janako dance pani.but jyoti di pani preeti di jastai ali slim vaidiye jhanai sunma sugandha hunthiyo.bastabma jyoti n preeti di malai pahila thikai lagthiyo.jaba dancing star here tespaxi dubaijanako big fan hai ma.😍😍 lots love n respect both of u.
@lokeshbudha5400
@lokeshbudha5400 2 жыл бұрын
Hamro samaj ko yhhartha kahani lai pardama dekhauda ati nai khusi lagyo badhai xa hajur haru sabai lai
@rajanrautr7671
@rajanrautr7671 2 жыл бұрын
Good Luck Entire Team
@Arjunofficalchannel
@Arjunofficalchannel 2 жыл бұрын
आहा क्या दामी गित अहिलेको हाम्रो नेपालको सहि र सान्दर्भिक बिसय गितबाट उजागर गर्दिनु भएको मा धन्यवाद गार्हो छ हो बाच्ना गार्हो छ के गर्नु जति गार्होनै भएपनी पैसा नभै नहुने रैछ
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
tq hai
@deepikashirmal1604
@deepikashirmal1604 2 жыл бұрын
समाजमा भएका यथार्थ घटना
@duluwagaule8852
@duluwagaule8852 2 жыл бұрын
यथार्थमा साच्चिकै उत्कृष्ट लाग्यो
@rambaralibarali6070
@rambaralibarali6070 2 жыл бұрын
धेरै राम्रो
@gokarnachand4044
@gokarnachand4044 2 жыл бұрын
समय सान्दर्भिक, यथार्थ चित्रण गरिएको एक उत्कृष्ट गीत 🔥 थानेश्वर दाजु र कमला दीजु को उत्कृष्ट स्वर, निक्स दाई, प्रीति र ज्योति दिजु को उत्कृष्ट अभिनय 🙏🙏💖🇳🇵🇳🇵🌷 WOW 🔥🔥🔥🇳🇵🇳🇵🇳🇵🌷🌷🌷
@SHOBIT_GHARTI
@SHOBIT_GHARTI 2 жыл бұрын
Mitho geet congratulations dai Thanesowr gautam Daii❤️
@mahendratiruwa2079
@mahendratiruwa2079 2 жыл бұрын
राम्रो प्रस्तुती राख्नु भएछ।बर्तमान परिस्थिति यथार्थ चित्रण गर्नु भएकोमा धन्यवाद अनि सफलताको सुभकामना।
@Bhimale3959
@Bhimale3959 2 жыл бұрын
wah पुरुष र महिला को बास्तबिक ईच्छा चाहाना लाई सत्य देखाउन खोज्नु भाको छ । सम्पुर्न टिम लाई बढाई😮
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
धन्यवाद हजुर
@indrathapa6550
@indrathapa6550 Жыл бұрын
एउटा उत्कृष्ट कलाकारीता.... गरिब समाज अन्धाे र अन्धकारमय हुन्छ । कयौं गरिब देशमा छाेरी र छाेरा बिच ठूलो खाडल हुन्छ जहाँ छाेरीलाई कमजोर चित्रण गरिन्छ । अन्धकारकाे भ्रमबाट बाहिर अाउन अशिक्षित समाजमा सकारात्मक पहलकदमी चालेर साेच बदल्ने र समानताको विचारलाई बलियो बनाउनु पर्दछ।
@dipakkc6507
@dipakkc6507 2 жыл бұрын
Ahila ko katha betha Lai chitran garako xa 🤘🤘
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
प्रदेशीलाई ठ्याक्कै मेल खाने गितले मन बढारिदियो ।
@rabisilwalisking4576
@rabisilwalisking4576 2 жыл бұрын
बिल्कुलै राम्रो xa है भिडियो 💕💕
@kalakandel5274
@kalakandel5274 2 жыл бұрын
कति राम्रो गित समाज को यथार्थ हो नि
@amarthapa5498
@amarthapa5498 2 жыл бұрын
मन छुने कथा
@Kumar-jo5yn
@Kumar-jo5yn 2 жыл бұрын
समाजको यथार्थ परक घटना ..गीत संगीतमा ! nice 😘
@rajukc2002
@rajukc2002 2 жыл бұрын
धेरै यथार्थपरक !! Best of Luck .
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
धन्यवाद हजुर
@Reshamsarbuja465
@Reshamsarbuja465 2 жыл бұрын
हैट दामी बबाल खत्रा
@bishalbc4363
@bishalbc4363 2 жыл бұрын
Aaha kati ramro geet sabai janalai safalta ko suva kamana sir 🙏🙏
@tezzbohara5093
@tezzbohara5093 2 жыл бұрын
यकदमै राम्रो गिन लियर हामिमाज छाडिदिनु भयकोमा तपाई लगायत तपाइको टिमलाइ धेरै धेरै धन्याबाद दिनैपर्छ . आगामि दिनहरुमा यस्तै सन्देस मुलक गितको अपेच्छया राख्दछु . जयगित जय सङगित ....
@SmitaSnehaEntertainment
@SmitaSnehaEntertainment 2 жыл бұрын
धन्यबाद हजुर 🙏
@subasregmi8927
@subasregmi8927 2 жыл бұрын
अतृप्त यौन र बाध्यता ले बनेको पुरूष बेश्या को कथा र बिषयबस्तु सामाजिक लाग्यो ।
@ayuzehlive
@ayuzehlive 2 жыл бұрын
यति राम्रो गितमा views नआएकोले ज्यादै दुख लाग्यो!
@stramofficial658
@stramofficial658 2 жыл бұрын
केटी :तिमि यहाँ कसरी आइपुगेको हो भन ? यथार्थ केटी लाई सोधिने प्रश्न 🤨 सारै मन छोयो
@rockboy5947
@rockboy5947 2 жыл бұрын
समाजमा घटेको यथार्थमा आधारित घटना कथानाक गीति सम्बाद अतिनै मनपर्यो नकुलको यो सृजना ले करोडौं करोडको मन जितोस शुभकामना ❤️❤️❤️
@nakuldhurba
@nakuldhurba 2 жыл бұрын
tq hajur
@hemantathapamagar1007
@hemantathapamagar1007 2 жыл бұрын
शास्त्रीय लोक संगीत अचम्मै मन पर्दै आज भोलि, हार्दिक बधाई तथा शुभकामना
@tekkaucha6771
@tekkaucha6771 2 жыл бұрын
समय सान्दर्भिक गीत.. म बागलुङबाट..
@manishabhattarai628
@manishabhattarai628 Жыл бұрын
Puru (part 2) pani xittai herna ra sunna payehos ❤Congratulations all team
@SmitaSnehaEntertainment
@SmitaSnehaEntertainment Жыл бұрын
Thank you
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 56 МЛН
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 2,4 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
Bechera Sapana by Thaneshwor Gautam | Ft. Puspa, Smarika & Susila | New Nepali Gajal Song 2079
9:48
头还可以刷卡买东西的吗?#海贼王#路飞
0:26
路飞与唐舞桐
Рет қаралды 24 МЛН
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
1:00
BATEK_OFFICIAL
Рет қаралды 6 МЛН
MAGIC FINGER TRICK TUTORIAL 😱😳
0:11
Milaad K
Рет қаралды 15 МЛН
Гаджеты вредно!!! ☎️😳😡 #funny #comedy
0:26
Fast Family LIFE
Рет қаралды 2,5 МЛН