पाबल राई दाजु को फ्यान यता हाजिर हुनु बान्सुरिको धुन मा
@prakashnepali19225 жыл бұрын
Me
@rakeshsunar97315 жыл бұрын
_Sinjali Sushil 🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️म छु हजुर अतेन्तै मीठो बासुरी को धुन_
@navinnepali37964 жыл бұрын
गित काे टुका यस्तै गाउनु प्रछ
@malapun2595 ай бұрын
😊@@prakashnepali1922
@krishnamagar23365 жыл бұрын
सीता के सि जि मेरो एकदमै फेवरेट कलाकार । तर उहाँको आजकाल नयाँ नयाँ गितहरु त्यति सुन्न पाएको छैन। कता हराउनु भयो हजुर सीता जि?
@pardeepkhadka21455 жыл бұрын
आज धेरै रमाइलो लाग्यो कलाकार दुबै उस्तै
@ChetnathPoudel-b8u8 ай бұрын
बिमलजिको कहिल्यै पुरानो नहुने गित❤
@kanhiaya8505 жыл бұрын
अाज सम्म हेरेकाे र सुनेकाे दाेहरि भन्दा सबै भन्दा मन छुएकाे दाेहरि मलाई बिमल दाईकाे र सीता केसि काे
@बुद्धभुमिकपिलवस्तु5 жыл бұрын
मलाई मन पर्ने एकदमै लोक प्रिया गायक बिमल राज क्षेत्री ज्यु सुपर गायक कार
@yambogati17245 жыл бұрын
वाह सिता के सी क्या सकारत्मक प्रतिउत्तर अझ सम्म हेरेको लोकदोहरीमा हजुरको जस्तो आदर्श गित र अझ सम्मको उत्कृष्ट क्या सिर्जनसिल क्षमता साचै वाह वाह छ कुनै शब्दनै छैन हजुर लाई बर्णन गर्ने क्या ideal गायिका
@sitakc7714 жыл бұрын
Tq 🙏🙏🙏♥️♥️♥️
@सौरबक्षेत्री5 жыл бұрын
सीता के सि को स्वर पो उखपात मन परो मिठो रैछ हौ । नियालेर हेर्दा राम्री पनि । हासेको आसध्यै सुहाउने सधै हासिरहनु होला त्यसै गरि ।
@bimalrajchhetri5 жыл бұрын
sushil Ghimire मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।
@sitakc7714 жыл бұрын
Tq hjr 🙏
@सौरबक्षेत्री4 жыл бұрын
@@bimalrajchhetri तपाईं को त झन गित सुन्दै हुर्केको भएर होला बिशिस्ट लोक गायक हो भन्ने लाघ्छ ।
@shomuchai18744 жыл бұрын
एकदम राम्रो सब्द र उठान एकदम सालीन र अनुशासित सुनी रहू जस्तो लायो 👍👌
@gyanbahadurbhujel29155 жыл бұрын
Agraj dai bimal raj chhetri ra sita kc ko dohori mazza lagyo..samman chha hajur haru lai
@rameshdangi74125 жыл бұрын
बहुत मिठास छ अावाज बिमल दाइको ।
@uttamacharya49105 жыл бұрын
सारै मिठा अनि गहकिला शब्द अनि गाउने छुट्टै तरीका ,वा बिमल दाजु सलाम छ हजुरलाइ
@dkssaud25952 жыл бұрын
आज सम्म यति भिडियो हेर्छु तर आदरिय दाजु विमल राज क्षेत्री जस्तो मन पर्ने गायक मेरो अरू कोही छैन love you दाजु
@dipakchhetri10125 жыл бұрын
सुमधुर स्वर का धनि बिमलराज क्षेत्री ।
@bimalrajchhetri5 жыл бұрын
Dipak Chhetri मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।
@InnocentDenimJacket-mv5il5 ай бұрын
बिमल दाइको फ्यान कोको हुनुहुन्छ ? हाजिर हुनु त साथिहरु
@ekadevpandey2825 жыл бұрын
गर्व गर्नयोग्य यी दुइ गायक र यो इनद्रेणि थेरै मन पर्छ,प्रगतिको कामना गर्दछु।
@kushalchand9205 жыл бұрын
बिमलराज यस्तो गायक हो जस्का गित हरेकको मनमनमा बस्न सफल छन ।
@dabalbayakchatri2305 жыл бұрын
आज धेरै खुशी छु म बिमल दाई लाई देख्न पाइयो सानो छदा बल्लै भो भेट गित को मैले नौवटा क्यासेट किनेर सुनेको हु मलाई साह्रै मन पर्छ हजुरको सिर्जना
@RajKumar-ul7in5 жыл бұрын
बिमल दाजुको मपनी नीकै ठुलो फ्यान हु एहालेगाएका गीतहरू सारै राम्रा छन र मनैछुनीपनी छन अब एकपटक जसरीहुन्छ भगवान भण्डारी दाईलाईनी ल्याउनु पर्यो अब
@tankagiri34925 жыл бұрын
हाम्रो पर्बतेली सान बिमल ! धेरै राम्रो प्रस्तुती छ।
@bimalrajchhetri5 жыл бұрын
Happy New Year 2076 offical vdo BUTTE RUMAL kzbin.info/www/bejne/fn2wZKSJmtOZaMU PLS Share
@kanhiaya8504 жыл бұрын
मैले अाज सम्म काे दाहाेरिमा सबै भन्दा धेरै सुनेकाे र मन छुने दाहाेरि
@gbmayalu11355 жыл бұрын
१०० पटक हेर्दा नि रहर मरेन कति मिठो शब्दमा नयाँ भाकामा
@girbahadurbahadur33874 жыл бұрын
धेरईसम्मान दाजुलाईअहिलेत यस्ता गित अाउन छाेडेदाजु फेरिनि तहल्का मच्याउनु पर्छ सुन्नु पाय धेरईखुसिलाग्नेथियाेदाजुु धेरईधेरईबदाईछ हजुरलाई ईन्देणि मा अायर पूरा कुरा याद गराउनु भाे धेरई धन्नेबाद हजुरलाई
@sanimoonnepal9525 жыл бұрын
bimal raj Chhetry लाई उच्च सम्मान छ ।
@harikrishna95902 жыл бұрын
शुभकामना विमल राज क्षेत्री र सिता के.सी. लाई।
@arjungautam97875 жыл бұрын
कति राम्रो भाका जति सुनेनी सुनी रहु लाग्ने टुक्का 20 चोटि त हेरि सके अझै हेर्न मन लागिराछ।
@nandachhettri8755 жыл бұрын
Wow super Nice song bimalrajchetri दाजू and सीता kc दीदी. दामी chh
@rabikhadkadipak65325 жыл бұрын
सीता दीदी शोर कति मिटो सुप्प्प दीदी हजुर लाई नया बसको सुभकामना दीदी
@govindasapkota84615 жыл бұрын
बिमल दाइ को फ्यान म पनि हो है
@jemskarki37555 жыл бұрын
कति मीठो भाका स्वर उस्तै मीठो दुबैजनाको
@thito31225 жыл бұрын
खतरा दोहोरी गायक हुन बिमल राज क्षेत्री साह्रै मन पर्यो सीता के सि को पनि
@jagatpathak88914 жыл бұрын
विमलराज क्षेत्री अत्यन्तै मनपर्ने कलाकार ,जुन गित सुन्यो त्यहि राम्रो ।
@khadkanepali86065 жыл бұрын
लामो समय पछि देख्न पाइयो ,बिमल सर लाई,खुशी लाग्यो बधाई छ इन्द्रेणी टिमलाई
@alexdrag24473 жыл бұрын
Sita Kate ramero ho
@bhawanilamichhane42093 жыл бұрын
बिमल त साच्चिकै बिमल पाेरछन कला र गला ले नेपालकाे लाेक सांस्कृतीकाे संरक्षेणगर्नुभाकाे देखियो मुरीमुरी धन्यबाद बिमाल भाई र ईन्देृणी परीवारलाइ।
@allnepalivolgachannels28575 жыл бұрын
गीत मात्र सुनेको दाइलाई आज देख्न पाइयो खुशी लाग्यो बिमल छेत्री दाइ धन्यबाद इन्द्रेणी सिङ्गो परिवार लाई धन्यबाद
@purnsaudpurnsaudsaudsaud5723 жыл бұрын
वा क्या गजबको दोहोरी दोहोरी भनेको यस्तो पो हुनुपर्छ ! दुबै कलाकार को हसिलो मुस्कान दिएर गिदाएको क्या रमाइलो छ ! दुबैलाइ सम्मान छ !
@manumagar12345 жыл бұрын
Wow bimalraj ji.kati mitho.gayera ramailo garaidinu vayo.kya mitho dohori.kati patak repeat herisake.tara jati herini nathakni.ati mitho layesabda.dhannebad all team lai.special bimalraj ji ani sita kc lai best of luck
@tejupun62245 жыл бұрын
कसम....इन्द्रेणी कार्यक्रम हेर्दा त आफैलाइ बिर्सिन्छु म त आज को दोहोरि सारै नै मन पर्यो .....
@sarojsangamoffical5 жыл бұрын
सिता केसी बिमलराज क्षेत्री सम्मान छ मिठो दोहोरीको लागी
@pushprajkunwar87613 жыл бұрын
बिमल जि का गीत सुनिरौ सुनिरौ लाग्छ।
@himanshkhadka86485 жыл бұрын
साच्चिकै बिमल दाइ लाईभ दोहोरीमा पनि अब्बल हुनुहुन्छ शब्द पनि निकै मौलिकता ले भरियको सीता जि पनि सारै मन पर्छ
@bimalrajchhetri5 жыл бұрын
Happy New Year 2076 offical vdo BUTTE RUMAL kzbin.info/www/bejne/fn2wZKSJmtOZaMU PLS Share
@devharitimalsina25054 жыл бұрын
मिमल भाइ धेरै समय पछि देखिनु भयो, जे भएनि अाउदै गरनु होला हजुरको दोहोरि राम्रो छ, सम्पुण ईन्देणि टिम्हलाई दशन नमन
@arjungautam97875 жыл бұрын
बिमल दाइ उत्कृस्ट गायक मेरो लागि ।धेरै मन पर्थ्यो र पर्छ अहिले पनि ।सबै गित सुनेको छु बिमल दाइको लाइभ पनि हेरेको छु।
@bimalrajchhetri5 жыл бұрын
arjun gautam धेरै धन्यबाद ।
@Pradip.st20195 жыл бұрын
बिमल क्षेत्री र सीता केसी ले गाएको गीत सुनी रौहौ सुनी रौहौ सुनी रौहौ सुनी रौहौ लाग्यो........ दुबैको स्वर राम्रो लाग्यो । Abu Dhabi
@thanumalla74875 жыл бұрын
कति राम्री मिठो स्वरकी धनी नानिलाइ इन्द्रेणीले परिचित गरायो। नानी को फेन बनियो आज देखि। miss u nani😍
@bimalrajchhetri5 жыл бұрын
thanu malla मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।
@shibabhattarai25455 жыл бұрын
धेरै समय पछि बिमल दाई लाई देखन पाइयो नमस्कार छ सबै सबै मा रमाइलो इन्द्रिनी टीम लाई
@kishornepali68545 жыл бұрын
हाम्रो सीता बैनि गित मा अलगै पहिचान छ अझ बिमल दुबै जना को राम्रो छ आउँदा दिन मा अझै नयाँ गित सुन्न आशावादी छै
@dashulamichhane6795 жыл бұрын
धेरै दिन पछि देखन पाइयो बिमल राज जि लाई
@anjanmagar8065 жыл бұрын
आज धेरै दिन पछि देख्न पाइयो इन्द्रेणी मा बिउटिफुल सीता के. सि ज्यु लाइ
@chintabaralmagar78425 жыл бұрын
Nice one is Tika sanu
@anjanmagar8065 жыл бұрын
@@chintabaralmagar7842 yes..tra aaj kina tika sanu ali nirash jashtai dekhe indreni ma
@sumanghimire70834 жыл бұрын
Ramro
@tsbmilanchhetri64105 жыл бұрын
हरेहर खुसिको आँशु झर्यो दाइ देख्दा धेरै पछि इन्द्रेणिमा देख्दा क्रिश्ण दाइ लगायत सम्पुर्ण लाइ सलाम छ
@premsharma75805 жыл бұрын
Hamri sita baini tes paxi khima baini ani bimal raj ko purano geet le manai xoyo
@badalpriyashi11945 жыл бұрын
पुरानो अनि अग्रज कलाकार को दोहोरी कति मिठास हुन्छ जति सुनेनी सुनी रहु जस्तो । बिमल राज दाजु र गाइका ज्यु को
@gbkhadka59685 жыл бұрын
अति नै मन पन्रे दोहोरी गायक बिमलराज क्षेत्री & सीता केसी लाई ह्रदय देखि नै नमन तथा सलाम छ।
@bimalrajchhetri5 жыл бұрын
Happy New Year 2076 offical vdo BUTTE RUMAL kzbin.info/www/bejne/fn2wZKSJmtOZaMU PLS Share
@nessapun96194 жыл бұрын
अाहा कति राम्रो होके बिमल दादा
@kumbhatamang7025 жыл бұрын
आज त चिने बिमल राजलाई । सुनेको मात्र थिए पहिला तिर।
@padamsapkota54944 жыл бұрын
नसकिने भो ,,,। विमल राज र सीता केसी संग , पात झरेको लौसी झैं ,जारी तिर्न न परे जस्ता टुक्का , अति मन परो * नेपाली लोक कला काे समुन्द्र मा डुबेर सुर संगीत का मोती माला दी ई राख्ने , स्वर सम्राट लाई मेरो हार्दिक नमन
@milangurung27235 жыл бұрын
सर्ब प्रथम इन्द्रेणी प्रोग्राम संचालक कृष्ण कणेल दाइ र इन्द्रेणी होल टिम प्रती नयाँ बर्ष २०७६ को अग्रीम अग्रिम शुभकामना छ। साथै अतिनै मिठो स्वोर धनी बिमलराज दाइ र सीता दिजु प्रती पनि नयाँ बर्ष २०७६को शुभकामना छ।
@chimmy53615 жыл бұрын
बल्ल आज मन खुशी भयो,बिमल राज को दर्सन पाउँदा मजा आयो,,,
@santoshthapa69215 жыл бұрын
ईन्देणी टिम लाई हार्दिक बधाई तथा धन्यवाद गर्न चाहन्छु अाज मलाई धेरै नै मन पर्ने बिमल राज छेत्री दाजु लाई सहभागी गर्नु भयको I love you बिमल राज छेत्री दाजु लाई
@kamalkarki37165 жыл бұрын
आहा आज अति लोकप्रिय कलाकार बिमल राज क्षेत्री लाई इन्द्रेणी मा देख्न पाउँदा अति खुसी लाग्यो डिउटी मै भय पनि हेरिन्छ अब झन रानी घाटैमा भन्ने गीत गाउदा बाल्यकालमा पानी पधेरो भञ्ज्याङ् चौतारी लेखबेशी मा गुनगुनायको झल्झल्ती याद ले सतायो
@diyakaran90895 жыл бұрын
निकै रमाइलो भयो पर्वतको सान बिमलराज क्षेत्री
@surajbasnet-cb7ov Жыл бұрын
Sano huda sadhai bimal sir ko geet suninthyo aaj indreni ma dekhera khushi lagyo dhanya baad xa indreni pariwar lai
@dipeshsunar42615 жыл бұрын
साच्चै बिमल दाइ आजकल कता हराउनु भयो राम्रो राम्रो कलाकार हरु यसरी ओझेल मा पर्नु को कारण केछ ।जे होस लुकेर बसेका कलाकार हरु को अनुहार पनि कृष्ण कडेल दाइको इन्द्रेणी कार्यक्रम मार्फत देख्न पाइयको छ खुसी लाग्यो।
@devendravlog92445 жыл бұрын
सही कुरा गर्नु भयो
@durgamagar33905 жыл бұрын
Really sabai kalakarharulai indreni bat bhayar dekhna painx khusi lagx
@dipeshsunar42615 жыл бұрын
@@durgamagar3390 tehi ta hai sathi
@nishangc21665 жыл бұрын
दामी गीत दादा
@ओमप्रकाशपुनमगर-ब6ल5 жыл бұрын
सीता केसि दि लाई पनि सम्मान छ,,अत्यन्त मीठो दोहोरी गित अनि मीठो गित दि सुभकामना दि हजुरलाइ पनि हृदय देखि नै,,
@teknarayanadhikari94543 жыл бұрын
आजकल का कलाकार टोपलिए का कलाकार लाई त बिमल राज क्षेत्री का भबुक गित हरु ले कै मन छुन्थयो र ।
@mamatakhatri43665 жыл бұрын
बिमल दाजुलाइ धेरै म देखियो
@chakradevsharma97812 жыл бұрын
बिमलराज र सीता केसीकाे बुट्टेरूमाल भन्ने गितपनि धेरैराम्राेछ।
@sunilbhusal79835 жыл бұрын
मलाई अत्यन्तै मन पर्ने आदरणीय दाजु बिमल राज छेत्री ।।।।
@ramkapri28065 жыл бұрын
बिमल को गित लोकप्रिय गित छ नमस्कार दाजु अनि सबै इन्द्रेणी team का कलाकार लाई नमस्कार छ
@birendradangal5 жыл бұрын
अाहा विमल राज क्षेत्री र सीता के.सी. सलाम सथै सम्मान छ इन्द्रेणी टिम
@bimalrajchhetri5 жыл бұрын
Happy New Year 2076 offical vdo BUTTE RUMAL kzbin.info/www/bejne/fn2wZKSJmtOZaMU PLS Share
@kisanban70995 жыл бұрын
बिमल राज क्षेत्री सर काे सिता केसी बहिनी काे दाेहाेरि गित धेरै धेरै रमाइलो भयो राम्रो छ बिमल राज सर सिता बहिनी पुरानो गित धेरै मनपर्छ मलाई म पनि पुरानो पुस्ताकाे मान्छे हुम ABC इन्देणी कृष्ण सर सबै कलाकार हरुलाई नमस्कार छ अाजकाे दाेहाेरि धेरै धेरै रमाइलो भयो कृष्ण सर
@bimalrajchhetri5 жыл бұрын
Kisan Ban मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।
@ramkumarbc66425 жыл бұрын
धेरै मन पर्ने गायक हुन बिमल राज क्षेत्री
@bimalrajchhetri5 жыл бұрын
Happy New Year 2076 offical vdo BUTTE RUMAL kzbin.info/www/bejne/fn2wZKSJmtOZaMU PLS Share
@arjungautam97875 жыл бұрын
टीका र बालचन्द्र पनि ।दामी छ है ।राम्रो कलाकार ।चर्चित कलाकार सबै देख्न पाउ ।सबै एपिसोड हेरिरहेको छु सुरु देखिनै ।कुनै कुनै त 50 औ पट्क्क हेरियो
@yamkshetri37555 жыл бұрын
बल्ल मनको बह मेटियो धेरै माया छ ।इन्द्रेणी टिमलाइ र मेरो पृय दाजु कृस्ण दाजु र बिमल राज दाजु ।धेरै सम्झना छ।
@madankhadka9075 жыл бұрын
बुट्टे रुमाल.... आँहा कति मीठो गित।
@jeevanshrestha71765 жыл бұрын
Sarei majja aayo bimal raj ki Ra sita kc ko to live dohori herera dhanyabad indreni term lai
@sherubudha78515 жыл бұрын
धेरै राम्रो छ यो नया गित अनि बिमलराज क्षेतृ र सिता के सि धेरै मन पर्यो हजुर हरुलगयत इन्द्रेणी टिम हरुलाई मेरि तर्फबाट
@bimalrajchhetri5 жыл бұрын
Happy New Year 2076 offical vdo BUTTE RUMAL kzbin.info/www/bejne/fn2wZKSJmtOZaMU PLS Share
@padamsanam49035 жыл бұрын
हामी नेपाली हाम्रो नेपाल लोक गित हाम्रो दुनिया समझाउने भुलाउने जय गित जय लोक गित इनद्रेनी अल सम्मान पर्देसी को तर्फ बाट
@DSTHAPA-wu6zc5 жыл бұрын
Yo ranighataima...Git le mero kunai vishesh dinko yaad dilayo old is gold bimal dai namaskar
@rameshshrestha34715 жыл бұрын
इन्देणि हेरेर बस्नु हुने सम्पुर्ण नेपाली श्राेता हरु लाई नमस्कार साथै ढिला भय पनि नया साल को सुभकामना पनि।
@nirmalbiyogi92855 жыл бұрын
आहा बिमल दाइका गीत अहिले पनि मेरी आमाले खोजिखोजी सुन्नु हुन्छ
मिठा मिठा शब्द थिए दाजु हजुरको गितहरु गाउघर डाडा पाखा स्वदेशी र प्रदेशी का गित यति मार्मिक मार्मिक गित हरु सुन्दा आनन्द आउँछ बिमलराज क्षेत्री ज्यु हजुरको नयाँ गितको पर्खालमा छम हाम्रो ईछा पूरा हो स दाजु
@narayangautam94995 жыл бұрын
Bimal daju ko swor sarai ramro lagxa malai sathai sita kc ji ko swor pani ustai rahexa thank you indreni team
@gplxetry5 жыл бұрын
विमल राज क्षेत्री को बोलाई को शैली दामी
@bimalrajchhetri5 жыл бұрын
मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।
@gplxetry5 жыл бұрын
Wellcome hajur.....
@rijalhariram33313 жыл бұрын
बिमल दाईको गितगाऊने पारा रमाईलो लाग्छ
@tsbmilanchhetri64105 жыл бұрын
हँसाउन लाइ पनि खप्पिस हुनुहुनछ बिमल दाइ बधाइ छ धेरै धेरै यो नयाँ सालको पनि लाखऊ लाख शुभकामना दाइ
@krishnapoudel25095 жыл бұрын
गाएक बिमल राज क्षेत्री को बिचार धेरै राम्रो सबैेमा संधै एस्तै बिचार हुनु पर्छ ,धेरै धेरै धन्यवाद ।
@basantapaudel1335 жыл бұрын
बिमल राज दाजु हजुर लाई साथै सबै टिमलाई एकमुष्ट नमस्कार छ सफलता को शुभकामना सबैलाई समान छ
@bimalrajchhetri5 жыл бұрын
Happy New Year 2076 offical vdo BUTTE RUMAL kzbin.info/www/bejne/fn2wZKSJmtOZaMU PLS Share
@tejutamu17575 жыл бұрын
वाह यो एपिसोड खुब रमाईलो लाग्यो
@जयश्रीकृष्णकृष्ण5 жыл бұрын
इन्द्रेणी कार्यक्रम यक्दमै उत्कृष्ट छ हाम्रो कला सस्का बचाउने भनेको नै इन्द्रेणी हो धन्यवाद सम्पुर्ण टिमलाई
@bimalrajchhetri5 жыл бұрын
Happy New Year 2076 offical vdo BUTTE RUMAL kzbin.info/www/bejne/fn2wZKSJmtOZaMU PLS Share
@sudhirthapa59715 жыл бұрын
यो कार्यक्रम हेरेर रम्ने जति यता हाजिर गरुम्त साथी हो । मत यक्लै नाचेछु
@loksubedi23265 жыл бұрын
बिमल राज , भगवान भन्दारी जस्तो गायक आय पछी बल्ल लोक गित धेरै चर्चा मा आउन लागेको हो
@gomaadhikari84765 жыл бұрын
बिमल जि काे हिमाल सेतै छ भन्ने तित सुनाइ दिय अाभारि हुने थियोे दाजु काे
@nironghale54675 жыл бұрын
लोक संगीत बाट कता हराउनुभयो बिमलराज दाई आजा बिमलराज दाई लाई देख्न पाए एकदमै खुसी लाग्यो हजुर को नयाँ गीत को पखाईमा छु छिट्टै सुन्न हेर्नपाम धन्यवाद।।
@bimalrajchhetri5 жыл бұрын
Happy New Year 2076 offical vdo BUTTE RUMAL kzbin.info/www/bejne/fn2wZKSJmtOZaMU PLS Share
@ishwarchhantyal31395 жыл бұрын
Banaima chari new song dai ko
@haribhusal67595 жыл бұрын
अति नै रमाइलो लाग्यो very good
@Sushmapaudel14155 жыл бұрын
अत्यन्तै पुराना गित हरु ले गुन्जायो इन्द्रेणी हल नै अनि हेर्नि सबैको मन आनन्द भो होला मेरो जस्तै।।।सदैब सम्मान पुराना कलाकारहरुलाइ।
@bimalrajchhetri5 жыл бұрын
Happy New Year 2076 offical vdo BUTTE RUMAL kzbin.info/www/bejne/fn2wZKSJmtOZaMU PLS Share
@purnimasharma59064 жыл бұрын
बिमल सर र सिता म्यडम् को बिर्षनै नसक्ने सुमधुर सोर संगीत सधबाहार सुन्न पाईयोस । हाम्रो पर्बते बिमल सर ।
@yamunasunar99055 жыл бұрын
bimal raj chhetri धेरै दिनपछी देखन पाईयो सारै खुसी लाग्यो यो बिदेशी भुमी बाट भयनी हेरेर भयनी खुसी छु। hatts of you legendary bimal raj chhetry😘😘😘😘