राजेश हमाल भनेर टिका सानु झुक्किएपछि Supari Chamro Live Dohori| Bimalraj Chhetri VS Tika Sanu Ep.135

  Рет қаралды 1,642,355

Sarangi Sansar

Sarangi Sansar

3 жыл бұрын

बहुचर्चित लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी गायिका चर्चित गायिका टिका सानु बिच निकै मिठो भाका "सुपारी चाम्रो" मा दमदार दोहोरी साथमा राजेश गन्दर्वको मिठो प्रस्तुती प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
🎼 Original Song by: Supari Chamro
=======================================
Original Audio Credits:-
Singers - Bimal Raj Chhetri And Bishnu Majhi
Lyrics/Music : Eknarayan Bhandari
Original Song : • "सुपारी चाम्रो म त के ...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 135
=======================================
=======================================
#Bimalraj_Chhetri #Tika_Sanu #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Bimalraj Chhetri
VS
🎤 Tika Sanu
Supporter Male Singer:
🎤 Shital Gurung
🎤 Mohan KC
Supporter Female Singer :
🎤 Aasha BC
🎤 Dhanmaya Nepali
=======================================
Lok Song
Song : Kapalu Korera (typical gandarba song)
Original Vocal : Tirtha Gandarba
Live Vocal : Rajesh Gandarba
=======================================
=======================================
Musician Team :
♬ Sarangi : Rajesh Gandarba - Baglung
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Purna Thapa Magar - Myagdi
♬ Madal : Ishwari Prasad Bhusal - Nawalparasi
♬ Madal : Shiva Anurag - Dhading
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
♬ Recordist /Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusic
Twiter : / sarangisansar
Instagram : / sarangisans. .

Пікірлер: 1 300
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
बहुचर्चित लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी गायिका चर्चित गायिका टिका सानु बिच निकै मिठो भाका "सुपारी चाम्रो" मा दमदार दोहोरी साथमा राजेश गन्दर्वको मिठो प्रस्तुती प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Good job Sarangi Sansar. Tika Sanu ji is one of the best , talented and lovely singer. She is a super singer. Her attitude is so great. Her simplicity and graceful personality is as beautiful as her singing. Bimal ji is also one of the best singer. Really nice singer. Keep it up.
@pawanpariyar8415
@pawanpariyar8415 3 жыл бұрын
Supop
@dhanbahadurgurung6266
@dhanbahadurgurung6266 3 жыл бұрын
अति अति सुन्दर । सफलताको शुभकामना ।👌👍️✋🙏
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 жыл бұрын
मलाइ मन पर्न्र भाका मा दोहोरी झन तेसैमा टीका सानू । सार्है मन पर्यो
@ammarsunar8940
@ammarsunar8940 3 жыл бұрын
super dohori
@TikaSanu
@TikaSanu 3 жыл бұрын
नमस्कार सम्पुर्ण आदरणीय दर्सक स्रोता हरु मा म गायिका टीका सानू । मेरा धेरै साङ्गितिक प्रस्तुति मन पराइदिनुभयको छ तेस्को लागि धेरै धेरै धन्यवाद छ। यहाँ हरु कै साथ ले आज फेरि पनि अग्रज गायक आदरणीय दाइ बिमलराज क्षेत्री सङ्ग गायको दोहोरी आयको छ यो सन्जोक जुराइदियको मा सारङ्गी सन्सार लाई बिशेष धन्यवाद आज को दोहोरी हेरेर जस्ताको तस्तै सल्लाह दिनुहोला है ?? सबैमा मीठो सम्झना छ।
@rajantimsina473
@rajantimsina473 3 жыл бұрын
धेरै राम्रो छ सिस
@parbatrai9008
@parbatrai9008 3 жыл бұрын
अहो मन परेको गित परो अाज
@KamalKumarBK
@KamalKumarBK 3 жыл бұрын
अमुल्य समयका लागि धेरै धेरै धन्याबाद बहिनी ।
@bhojrajsharma5859
@bhojrajsharma5859 3 жыл бұрын
Umm hamro gaaule bimal chhetry saga daauri tika ko ati majaako dohori I like
@TarakantaBk
@TarakantaBk 3 жыл бұрын
धेरै पछि धेरै मनाेरञ्जन लिन पाईयाे हजुरकाे दाेहाेरीमा ।।।
@BihaniTv
@BihaniTv 3 жыл бұрын
बिमल दाइ र टिका जी को डाईहटट फेन हरू कोको छम हाजिर हुम है त।हाम्लाईनी 👇👍सस्क्राईभ गर्नुहोला ल प्लिज
@homeangbo
@homeangbo 3 жыл бұрын
ढिलो भए पनि मजाले आनन्दले टिका सानु &बिमल सर को दोहोरि हेरे खुसि लाग्यो मजा आनन्द आयो तरुनि तन्देरि सम्मको दोहोरि भाग हेरियो र लास्ट मा दाजु बहिनि मा टुङ्गिएको छ अब भाग2 दाजु बहिनि प्रसङ्गा को दोहोरि भाग हेर्नु पाईयोस पर्खाई मा छु।लोक दोहोरि लगायत सम्पुर्ण कलकार लाई उच्च सम्मान मेरो तर्फ बाट maldives .
@tulasipaudel3653
@tulasipaudel3653 3 жыл бұрын
दोहोरी मा खप्पिस बिमल सगको दोहोरी राम्रो छ टीका बहिनी
@sangitaharmel4907
@sangitaharmel4907 3 жыл бұрын
नमस्कार सारङ्गि संसारबाट प्रस्तुत याे लाईभ दाेहाेरिलाई यति धेरै माया गरिदिनुभयकाेमा हार्दिक धन्याबाद दिन चाहन्छु ।
@Hacker22105
@Hacker22105 3 жыл бұрын
टीका सानुको गला र कलाको फ्यान जति एता हांजिर गरुम है
@nisginsomaimagar6240
@nisginsomaimagar6240 3 жыл бұрын
जाहा तिका सानू तेहिनै दाेेहाेरी खाेज्दै म नि हेर्छु miss you all tim lai
@narurokaofficial3431
@narurokaofficial3431 3 жыл бұрын
बिमल दाजु टिका सानु को दोहोरी उत्कृष्ट छ ..
@abiralbhusal5856
@abiralbhusal5856 3 жыл бұрын
१ नम्बर=इन्द्रेणी २नम्बर =सार्ङ्गी सन्सार सबैभन्दा मन पर्ने लाइभ दोहोरी त्यसै माथी टीका सानू दिजु अनि बिमल राज दाजु वावा
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।
@ganeshrai4449
@ganeshrai4449 3 жыл бұрын
टीका सानुअति राम्रीदे खेकाछ्न
@pujamagar4278
@pujamagar4278 3 жыл бұрын
सारङ्गि सन्सार मा सारङ्गी दाइ को सारै मिथो गित साराइ मिथो साराङ्गी को धुन पनि👌👌👌👌👌👌तिका दिदी आसा दिदी धन माया दिदी । अनि बिमल दादा भए पछि त रोधी घर तेसै रमाइलो भै हाल्छनी । तिका दिदी भने पछि मत किन हो किन दोहोरी नसुनी नहेरी मनै ले मान्दैन । तिका दिदी लाई uk बोलाए पनि हुने थियोनी । भेत्न मन लाको छ एक चोती । love u all ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌
@shyambabuchhetri7148
@shyambabuchhetri7148 3 жыл бұрын
के को ठिकै बेस्सरी स्वाउनि छौ अझ कति तरुनि रुवाउनी छौ सुपररर टिका को सथि यता तिर है
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
माया गरिदिनु भएकोमा धेरै धेरै कृतज्ञता ।।
@nimkumari2805
@nimkumari2805 3 жыл бұрын
राम्रो छ सब्दहरु केरनु यस्तै हो मायाममता भन्ने साथमा नभयनि घाउमा चाई मलम पत्ति लगायर जानु टीका बैनि बिमल राज दाई ले नि मन बुझाउनु घाउमा मलम लाउनु पनि धेरै माया हो गित सडंगीत का सबै परिवार लाई सलाम छ साउदी बाट हेर्दै छु
@khimkc1344
@khimkc1344 3 жыл бұрын
लाेक दाेहरि का राजा दुबै जना काे यकदमै राम्राे छ काेईभन्दा काेई कम छैनन जति हेरे पनि जति सुनेपनि कहिल्यै नमिच्छिने जति हेरेसुने पनि सुनिरहुजस्तै लाग्ने दुबै लाई धन्वात छ ।।
@krishnakhatri3207
@krishnakhatri3207 3 жыл бұрын
बिमलराजछेत्री र टीकासानुको दोहोरी निकै लाग्यो अब अर्को अपिसुट्मा आसा बिसि र कुसल बेलबासेको दोहोरी हेर्नी बिचार गरियो कसोहोला कमल सर
@shreyan5024
@shreyan5024 3 жыл бұрын
आजको दोहोरी यति मजा आयो जति सुन्दा पनि धित मरेन फेरि पनि छिटो ल्याउनु परो
@sunitapoudel5385
@sunitapoudel5385 3 жыл бұрын
टिकुली दिदिले गित गाएपछी नराम्रो हुनि त कुरै हुदैन नि💖💖💖😘😘😘मेरि प्यारी दि💖💖😘😘
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
माया गरिदिनु भएकोमा धेरै धेरै कृतज्ञता ।।
@haritiwari3514
@haritiwari3514 3 жыл бұрын
बिमलको एउटा कुराले मन छोयो यहि देशमा बस्नु एउटा देश प्रेमि कलाकारको सोच यहि हुनु पर्छ र पो कलाकार बिदेशी पि अार लिएर के को नेपाली कलाकार बन्न सक्छ कलाकार भएर अाफनै देशमा कला देखाउन सक्न पर्छ बिदेशी को टुवाईलेट धोएर के को नेपाली कलाकार
@pahalthapa3147
@pahalthapa3147 3 жыл бұрын
हो टीका जी ले कति जाने को। तर के गर्ने अँखा लोभी मन पापी। तर जेथी जेथी नै हो है बीमल सर
@sanjeevshahi870
@sanjeevshahi870 3 жыл бұрын
अतिनै राम्रो लाग्यो दोहोरी टीका भए पछि नरमाइलो हुने कुरै भएननी। जहाँ टीका त्यहा दोहोरी धमाका।
@Reshamsarbuja465
@Reshamsarbuja465 3 жыл бұрын
हैत खत्रा दामी बिमल राज नै पो बेस्त नम्बर १ गायक मेरो लागि
@dilkumar1343
@dilkumar1343 3 жыл бұрын
बिमालको बिरेकलादैन नेन्नेर भदा हो मायमा बिरेकलादैना टिका बुनुको भनि भनाई ठिक्छ हातसमाउँने हैना चोल्ठो समाउँछन कुरा दुबैगो सहिछ टिकासानु र बिमील जि मेरो लागि सिबसिरे जि
@KamalKumarBK
@KamalKumarBK 3 жыл бұрын
Waau 16 ma aaipugexa khusi lagyo .
@KamalKumarBK
@KamalKumarBK 3 жыл бұрын
वाउ यहाँहरुकै साथ सपाेर्ट ले याे भिडियाे यतिबेला सम्म ट्रेण्डिङ 20 मा पर्न सफल भयकाे छ याे भिडियाेलाई अझै माथि पुर्याउनका लागि एक एक सेयर गरेर हामिलाई साथ दिनुहाेला धन्याबाद ।
@zeenajoshi5010
@zeenajoshi5010 3 жыл бұрын
सालिन स्वाभाब,मन्द मुस्कान दोहोरिकी रानी साथमा सुरिलो स्वरकी खानी धनमाया बहिनी सारै मज्जा आयो धन्यवाद sarangi sansar lai
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।
@zeenajoshi5010
@zeenajoshi5010 3 жыл бұрын
@@bimalchautari4925 धन्यवाद हजुरलाइ
@lamichhanefan7951
@lamichhanefan7951 3 жыл бұрын
नव उदित कलाकार मध्यकी टीका सानू बैनी साच्चै अब्बल गाईका हुन। शब्दकी खानी रुपकी रानीलाई सफलताको शुभकामना 🌺🌺🌺🌺💝💝
@sarmilajoshi9080
@sarmilajoshi9080 3 жыл бұрын
Bas
@sarmilajoshi9080
@sarmilajoshi9080 3 жыл бұрын
My bast tika
@bishalgamer7768
@bishalgamer7768 3 жыл бұрын
मलाई एक्दम मन पर्ने गाएक बिमल राज छेत्री लाई नमस्कार छ एकम मीठो रमाइलो दोहोरी
@archanaadhikari736
@archanaadhikari736 3 жыл бұрын
टिकु बहिनि को गीत नराम्रो हुने त कुरै भएन नि । मेरो छोरि हरु ले नि सार्है मन पराउछन टिकु लाइ ।❤️❤️❤️❤️❤️💖💖💖💖💖
@chhantyalsochan1642
@chhantyalsochan1642 3 жыл бұрын
धेरै राम्रो दुबै जना शब्दकोश भरिएको बिमल दाजु र टीका सानू शुभकामना ।।।
@chandraterua5635
@chandraterua5635 3 жыл бұрын
टीका बैनी को प्रगती राम्रो हुँदै गको छ अझै प्रगती होस भन्ने चाहन्छौ
@ammarsunar8940
@ammarsunar8940 3 жыл бұрын
धन्य छु आज टीका सानू sis..लाई sarangi sansar..मा देख्न पायो धेरै पछि खुसी लाग्यो
@bikashneupane485
@bikashneupane485 3 жыл бұрын
kzbin.info/www/bejne/gIGYeHZ3oKaDmJo Maile euta sano comedy video banako chhu herera pratikriya dinus hai*
@laxmitamrakar427
@laxmitamrakar427 3 жыл бұрын
सारगि सनसार बाट धेरे रामाे दाेहिरि परसुत हुनछ धनयाबाद टीका सानू काे दाेहरि रामाे लागछ बिमाल राज भाय काे गित धेरेमा सुनियाे असाये रामाे छ
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
माया गरिदिनु भएकोमा धेरै धेरै कृतज्ञता ।।
@bishwastanahunge5378
@bishwastanahunge5378 3 жыл бұрын
आजको दोहोरी सुन्न सारै मजा र रमाइलो लाग्यो । दुबैजनालाइ हार्दिक शुभकामना ।।साथै सबै टिम लाई धन्यवाद
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।
@shivamagar2685
@shivamagar2685 3 жыл бұрын
💘💘💘💘
@chandrachhantyal5922
@chandrachhantyal5922 3 жыл бұрын
सारङी संसार को सायद सबै भाग हेरियो होला सबै राम्रा थिए तर आज बिमल सर र टीका मेदम झनै उत्कृष्ट लाग्यो भाका उस्तै राम्रो तुक्का उस्तै राम्रो निकै मज्जा आयो speacali thanks सारङी सन्सार लाई ........
@reshampaudel9767
@reshampaudel9767 3 жыл бұрын
Inrdeni laaijanu yo rajendar lai
@deependraghataney7401
@deependraghataney7401 3 жыл бұрын
Tikaji ta doheri ko queen jastai lagxa malai ta.
@yamchhetri2654
@yamchhetri2654 3 жыл бұрын
अति रामरो गीत टिका सानू कोर बिमलराज छेत्री भाई को येती सूरिलो भाका मा धन्यवाद छः sarangi संशार लाई ल ?
@ganeshkunwar3640
@ganeshkunwar3640 3 жыл бұрын
हाम्रो तनुङ्गे चेलि अासा बिसि कति राम्रि हुन का सारै मन पराे का मलाई त
@mgrtenzu4706
@mgrtenzu4706 3 жыл бұрын
राजेश जस्तो लुकेको प्रतिभा लाई बाहिर निकाल्नको लागि साथ दिनु भएको मा खुसि लाग्यो।👍👍👍
@humsingh3421
@humsingh3421 3 жыл бұрын
hn
@chinarimusic8728
@chinarimusic8728 3 жыл бұрын
गायिका टिका सानु र धन माया नेपालीको साङ्गीतिक यात्रा lयति राम्रो सम्बन्ध रहेछ यि दुई गायिकाको kzbin.info/www/bejne/bH6odJaYoMqnd8k
@arjunacharya1550
@arjunacharya1550 3 жыл бұрын
सारै मन परो बिमलजि अनि टीका दुबै जना को असाध्यै राम्रो लागो।
@dharmarajthpa1935
@dharmarajthpa1935 3 жыл бұрын
बिमलराज राम्रो नै हो। सबैकुरामा।
@chandradai1
@chandradai1 3 жыл бұрын
असाध्यै राम्रो दोहोरी टिका सानु र बिमल को ।
@dambardambar2473
@dambardambar2473 3 жыл бұрын
लोकदोहोरी क्षेत्रको बिमल दाइ एउटा बाशाह हो धेरै दिन पछि टीका सानुसङ्ग दाईको प्रस्तुति हेर्न पायो, दाईको प्रस्तुतिले मनमा आनन्द र खुशी मिल्यो मलाई ,र टीका मिसलाई पनि धेरै धेरै धन्यवाद keep it up,जय चन्द्र सुर्य🇳🇵जय नेपाल जय गित जय संगीत
@nayakhojblog599
@nayakhojblog599 3 жыл бұрын
🙏🙏🙏 आजको सारङ्गी संसार हेरेर निकै रमाइलो लाग्यो गायक विमल दाई ले टुक्का ले प्रहार कति मिठास शब्द ले दिनु भएको अनि लोक दोहोरी की रानी टीका सानु भित्र भएको प्रति उत्तर को खानी लाई कसले भेट्न पो सक्छ र तपाईं हरु प्रति मेरो उच्च सम्मान छ । 🙏🙏🙏 कार्यक्रम संचालक गायक कमल दाजु लाई धेरै धेरै धन्यबाद 🙏
@arjungautam8434
@arjungautam8434 3 жыл бұрын
Wow wow
@pravaprava9979
@pravaprava9979 3 жыл бұрын
Nice brother
@tirthasunuwar7245
@tirthasunuwar7245 3 жыл бұрын
ppv
@sujanbardewa4866
@sujanbardewa4866 3 жыл бұрын
@@arjungautam8434 to the same have a great day and night I was wondering if you have any questions or concerns please contact me at this stage I have a nice time with you and your family and your family and I will be in the same have a great day and night I was wondering if you need any additional tr
@asmitabhatta1153
@asmitabhatta1153 2 жыл бұрын
@@arjungautam8434 .
@rajeshsingh-bn7qo
@rajeshsingh-bn7qo 3 жыл бұрын
सर्बप्रथम सारङ्मी सन्सार लाई धन्यवाद !मेरो दुबै मनपर्ने कलाकारको अत्तिनै मिठा सब्दका झटारा सुन्न पाईयो आगामी दिनमा पनि सुन्न पाईयोस् । आदरणीय दाजु बिमल राज क्षेत्री , टीका सानु साथै नयाँ पाल्नु भएको राजेश गन्धर्व लाई हार्दिक धन्यवाद ,शुभकामना ! जय लोकदोहरी 🙏
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।
@phagukumarsharma8794
@phagukumarsharma8794 2 жыл бұрын
InN
@HRMagar
@HRMagar 3 жыл бұрын
टीका को हेर्नै पर्ने लाईभ दोहोरी kzbin.info/www/bejne/hJ-ce5yiqcplmdk
@prakashsapkota7850
@prakashsapkota7850 3 жыл бұрын
२ दिग्गज कलाकार को दोहोरी खासै उत्कृश्ट रहेन ।
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 3 жыл бұрын
आज रमाइलो होला झै लाग्छ बिमल राज र टिका सानु को मिठो स्वर मा गित सुन्नु पाइने भयो
@premsangharsa5529
@premsangharsa5529 3 жыл бұрын
धेरै राम्रो लाग्यो सबै कलाकार साथी अग्रज दाई हरु बहिनीहरू सबैलाई मिठो सम्झना दोहोरी सुपर हिट बनोस् सारङ्गी संसारलाई हार्दिक सफलताको शुभकामना व्यक्त गर्दछु।।
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
माया गरिदिनु भएकोमा धेरै धेरै कृतज्ञता ।।
@manojbista5627
@manojbista5627 3 жыл бұрын
म्याकुरीको नया बबाल रोमान्टिक Music Video हेर्नू भयो ?? यो लिन्कमा हेर्नुस है !! kzbin.info/www/bejne/h6nGoGaOoM6HldU&feature=emb_logo
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
बिमल सर बाबा बलाल छ दोहोरी
@shailendrachapagain
@shailendrachapagain 3 жыл бұрын
Nice song keep it up सारङ्गी संसार
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
सबैमा नमस्कार मलाइ सारै मन पर्ने गायक बिमल दाइ दोहोरिको राजुपरिवार पछिको राजा हुनुन्छ सारै मज्जा आयो
@rajanbk6224
@rajanbk6224 3 жыл бұрын
दोहोरी सारै राम्रो लाग्यो ।
@easyayurved28
@easyayurved28 3 жыл бұрын
कस्तो लाग्यो हजुर हरुलाई ? 👇 👇 👇 यदी तपाईहरुले नेपाली नया तथा पुराना गितहरुको लिरिक्स हरु खोजिरहनु भएको छ भने यो लिङ्क मा क्लिक गर्नुहोला । यो लिस्ट मा १३० भन्दा धेरै गितहरु छन छानी छानी हेर्नुहोला । kzbin.info/aero/PLHQtpimYJNccioUy9EN8_x0QxZhlbH2vE
@chandraraila2937
@chandraraila2937 3 жыл бұрын
कमल दाइ राजेस लाई लिनु भएको धेरै धेरै सुभकामना दाजु सधै साथदिनु
@shivamagar2685
@shivamagar2685 3 жыл бұрын
🤩🤩🤩🤩
@padamgurung2952
@padamgurung2952 3 жыл бұрын
Tika को मुस्कान नै काफिछ nice
@santarasali6953
@santarasali6953 3 жыл бұрын
Tika love you ..you are great....
@shalikrambhandari6380
@shalikrambhandari6380 3 жыл бұрын
super x dohari kamal sir bimal sir tika soltina hol tim lae naman x
@uttamdangi1780
@uttamdangi1780 3 жыл бұрын
टीका बहिनी को मुस्कान हेर्न आउने कोको हो?
@laxmanbhatta4933
@laxmanbhatta4933 3 жыл бұрын
Kalikabhaiia
@user-yq2mp7ju8e
@user-yq2mp7ju8e 3 жыл бұрын
सलाम छ बिमल दादा टिका😍😍😍😍😍😍😍
@sanjusunar9886
@sanjusunar9886 3 жыл бұрын
tika dd ko sor tw akdamnai ramro xa miss u dd
@amarsing7186
@amarsing7186 3 жыл бұрын
अति मीठो दोहोरी सुन्न पाइयो टीका भय रमाइलो भैहाल्छ i miss you tika and bimal
@hastahasta7844
@hastahasta7844 3 жыл бұрын
Tika sanu jun thauma gauda pani sarai ramailo hunxa
@krishnaphagami6631
@krishnaphagami6631 3 жыл бұрын
आज चाइ कमल जि को हात सकसक गरे होला 😀😀 तिका सानू र बिमल जि को गित अनि मुस्कान अति मज्जा आयो
@padamnepali3238
@padamnepali3238 3 жыл бұрын
आशा जि तनहुँ बाट खुसि लाग्यो र कार्यक्रम पनि राम्रो लाग्यो
@santabahadur2724
@santabahadur2724 3 жыл бұрын
धेरै राम्रो लागि यो
@arjungautam9787
@arjungautam9787 3 жыл бұрын
बिमल दाइ , गित सङितको तारा सग दोहोरिको अर्को रानी सग सारै राम्रो गित प्रस्तुत छ ।यो सारङ्गी भाइ लाई लगायत सवै लाई सुभ कामना ।विमल र टीका लाई अत्मै देखि सम्मान
@shreemannarayansingh720
@shreemannarayansingh720 2 жыл бұрын
आशा बि सि पनि मलाई मन पर्ने कलाकार मद्वेयमा पर्नु हुन्छ ।
@chanderkumar8180
@chanderkumar8180 3 жыл бұрын
बिमल दादा मेरो बालापन देखि मन पर्नि गायेक हुनुहुन्छ अोहा प्रति सम्मान छ!टिकु को पनि धेरै मन पर्छ कला !love you teku
@sunilranarana4845
@sunilranarana4845 2 жыл бұрын
Me sem
@nirajkc6288
@nirajkc6288 3 жыл бұрын
हाम्रो पर्वत कुर्घा को शान बिमल दाजु र इन्द्रेणी कि रानी गायिका टीका सानू सरै राम्रो छ दोहोरी ।।।।।
@krishnagc5952
@krishnagc5952 3 жыл бұрын
Wow ati ramro sabda tika baini ko ani vimal dai ko super nice derai ananda ayo sunda
@harikrishna9590
@harikrishna9590 3 жыл бұрын
बिमल राज क्षेत्री को स्वर र कलाले दोहोरी हेर्ने जनमत को ध्यान तानेको छ।
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।
@shivamagar2685
@shivamagar2685 3 жыл бұрын
😍😍😍😍😍
@KamalKumarBK
@KamalKumarBK 3 жыл бұрын
wau 19 ma aayaxa . La badhai xa sabailai
@yamsingh5399
@yamsingh5399 3 жыл бұрын
टिकाको त शब्दनै कडा हुन्छ धन्यवाद बहिनी साथै बिमल जि लगाएत कमल सर सबै सारङ्गी संसार टिमलाई
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 3 жыл бұрын
Tika my lovely sister miss you all the time
@lokgita9129
@lokgita9129 3 жыл бұрын
आए कति राम्रो कति मिठो दोहोरी भने कोत यस्तो पो दुबै कलाकार लाई सलाम छ 👌👌👍️🙏🇳🇵🇳🇵🇳🇵
@rolpalibhai276
@rolpalibhai276 3 жыл бұрын
टीका सानू सारङ्गी बजाउने ब्रो को बिच्मा बस्ने सोल्टिनी कति राम्री भाकि आशा
@premranabhat311
@premranabhat311 3 жыл бұрын
dohori lakhau ma ek rahexa Tika baini ko bhabissay ujjal xa bimal je ta bhannai parena kamal ji lagayet sampurna team lai badhai xa.
@birijalama1473
@birijalama1473 3 жыл бұрын
Tika ko fhori derai ramro xa tara ajkal bau khaki rexa indereni ma kaile ni dekhdaina rexa ajkal indereni xode jasto xa taya bata mathi gako tesmai audaina rexa kina hola tika ji
@kashirampanday423
@kashirampanday423 3 жыл бұрын
टिका बैनी मिस यु धेरै राम्रो छ तर अब छिटो ईन्द्रेणी मा जानु पर्छ
@mahendrashahi450
@mahendrashahi450 3 жыл бұрын
सारै राम्रो छ दोहोरी हेर्न नछुटाउनुस है।
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
माया सुझाको लागी धन्बाद ।।
@dipakdahal6510
@dipakdahal6510 3 жыл бұрын
tikasanu derai manprrne. gaika
@dbthapa2007
@dbthapa2007 3 жыл бұрын
लोक दोहरी गायक बिमल राज क्षेत्री अनि टीका सानू बैनि दुबै जना लाई लोक दोहरी किङ भन्न चाहे यो कार्यक्रम का सम्पुर्ण टिम हरु लाई धेरै धेरै धन्यबाद यो गित टेर्निङ न. 1 मा पर्न आफल होस कामना र एउटा गुनासो टीका सानू बैनी ले इन्द्रेणी छोड्नु भएकै हो त इन्द्रेणी मा न देखेको लामो समय भयो ?
@umagurung3645
@umagurung3645 3 жыл бұрын
सार्है मन पर्ने गित टिका बैनी को सोर तेस्तै मन छुने बिमल दाइको त कुरै नगरौ 🤗🤗❤️❤️❤️❤️🤗
@rushstalinchaulagain165
@rushstalinchaulagain165 3 жыл бұрын
बिमलराज क्षेत्री आवाजका राजा
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।
@rajendrasingh4397
@rajendrasingh4397 3 жыл бұрын
Vimal daju tika sis dubaiko aawaj Sarai mitho 😘😘❤️❤️💃🕺💯
@lalbahadurbishwakarma5482
@lalbahadurbishwakarma5482 3 жыл бұрын
दोहोरीका बादसाह दुबै कलाकार लाई ह्र्दयदेखी सम्मान छ
@gehendrabasnet7550
@gehendrabasnet7550 3 жыл бұрын
आहा क्या मिठो अनि रमाइलो लाइभ दोहिरी बिमल सर र प्यारी बहिनि टिका सानु को 🌹❤👌
@KumarThapavlog2048
@KumarThapavlog2048 3 жыл бұрын
Tika Sanu aja voli live dohari ma cam dekhinxa ta kata bg hunuhunxa ra hajur la ramro xa Tika sanu hajur ko voice malai ati man parxa ajhai Agadhi badhnu mero tarfa bat hajur lai badhai Tika sanu
@sundarshrestha3675
@sundarshrestha3675 3 жыл бұрын
U
@loksubedi2326
@loksubedi2326 3 жыл бұрын
आसा बिसि को स्वर धेरै राम्रो छ।।
@mohanthapa9407
@mohanthapa9407 3 жыл бұрын
जेभयनि तिकाकाे हेराइ राामाे बाग्लुङ बात हाे
@pirogamingyt3240
@pirogamingyt3240 3 жыл бұрын
trending 12 ma aayo
@birendrasangamsnr5117
@birendrasangamsnr5117 3 жыл бұрын
टीका सानू को हासो नै राम्रो ❤️गित र शब्द को के बयान गर्नु जति बयान गरेनि कमि हुन्छ
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
धेरै धेरै रमाइलो दोहोरी धेरै धेरै बधाई छ
@krishnaroka8699
@krishnaroka8699 3 жыл бұрын
कमल भाईको अनुशासित यस सारङ्गि सन्सार आज झन अनुशासित गायक गायिकाहरुको बिच मार्मिक दोहोरि गित साथमा कमलले यौटा नया गाउले भाई प्रति दियको सारङ्गि उपहार सहितको सम्मान मैले नछुटाई हेरि रहेका कार्यक्रम मध्य अति नै उत्कृष्ट र मन छोयो। कमल भाईको यो अनुशासन र अनुशासित कार्यक्रमले अजै प्रगतिका पाईलाहरु चुम्न सफल रहोस र भाईलाई कुनै दिन समय मिले प्रत्यक्ष भेट मार्फत शुभकामना दिने अबसर जुटोस भनि बधाई तथा शुभकामना दिन चाहन्छु। कृष्ण रोका, स्याङ्जा - हाल दुवई बाट।
@bidursigdel269
@bidursigdel269 3 жыл бұрын
बिमलराज क्षेत्री सदावाहार गायक !! हामी सानै छदा खुब सुनिन्थ्यो रेडियो एफ एम बाट उहाका भकाहरु !!
@shivapalpalishiva9657
@shivapalpalishiva9657 3 жыл бұрын
बिमलराज दादा र टीका सानू को दोरि दामि
@reshamthapa9024
@reshamthapa9024 3 жыл бұрын
Sarai ramro
@ramprasadpoudel7012
@ramprasadpoudel7012 3 жыл бұрын
Wow kya ending
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 22 МЛН
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН
КАКОЙ ЛОГОТИП ЛУЧШЕ? #Shorts #Глент
0:32
ГЛЕНТ
Рет қаралды 2,9 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:36
Как меняются люди
Рет қаралды 3 МЛН
Sion princess funny Haribo Donuts 🍊🚆😅🤣
0:35
SION /紫音
Рет қаралды 24 МЛН