ज्यान जाला राजिनामा दिन्नँ भन्दै रिसले चुर भए प्रचण्ड,ओली देउवासंग डराउँदिन,टाउको काटन खोजेको हैन

  Рет қаралды 287,406

Nepal One HD

Nepal One HD

4 күн бұрын

We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
ज्यान जाला राजिनामा दिन्नँ भन्दै रिसले चुर भए प्रचण्ड,ओली देउवासंग डराउँदिन,टाउको काटन खोजेको हैन
#prachanda #oli #deuba #kpoli #rabilamichhane #gaganthapa #bishowprakashsharma#todaynews#viralnews#aajakonews
Host:-
Camera:-
Edit:-
Subscribe Us: / @nepalonehd
Facebook: / nepalonhd
TikTok: / nepalonehd
Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
www.nepalonehd.com
Nepal One HD
Nepal One HD Live
Rabi Lamichhane Home Minister
Prime Minister Prachanda
Rabi Lamichhane Parliment
Gyanendra Shahi Parliment
Parliment Of Nepal
Parliment Nepal Live
Balen Shah Live
Balen Live
Balen Live
Balen Sukumbasi
Balen Ko Dozer
Kp Oli Live
Kp Oli Speech
Kp Oli Video
Kp Sharma Oli Speech
Cpn Uml Kp Oli
Rabi Lamichhane
Sagar Dhakal
Tosima Karki
Sobita Gautam
Rajendra Lingden
Chitrabahadur KC
Deuba Parliment
Sandip lamichhane
Sandeep Lamichhane
Prchanda Vs Oli
Oli Vs Deuba
Ramchandra Paudel
Ramchandra Paudel Rasatapati
President Ramchandra Paudel
Swarnim Wagle
Ramesh Kharel
Sumana Shrestha
Biraj Bhakta Shrestha
Hari Dhakal
Prem Suwal
Gagan Thapa
Topbahadur Rayamajhi
Balkrishna Khad
Aarju Deuba
Manju Khad
Trending Nepali News
Today News
Aajako Samachar
Gagan Thapa Vs Rabi Lamichhane
Sobita Gautam
Gb Rai
Arju Rana
Durga Prasai

Пікірлер: 885
@Raidibas
@Raidibas 2 күн бұрын
राजिनामा दिने हैन भुटानी सरनार्थी प्रकरण र गिरिबन्धु को तुरुन्तै फाएल खोलेर एक महिना भित्रमा सबैलाई जेल कोच्नु अनि ढुक्क हुन्छ।
@anandchaudhary1675
@anandchaudhary1675 2 күн бұрын
Ani Sahakari lutne lai ni ?
@Raidibas
@Raidibas 2 күн бұрын
@@anandchaudhary1675 होनि हुनत मत गलत मान्छे। एमाले काङ्ग्रेस ले लुटैकै छैनन् उनिहरुलाई नै भोट दिएर जिताउनु पर्छ है???
@anandchaudhary1675
@anandchaudhary1675 2 күн бұрын
@@Raidibas jitaunu hunna. Galat gareko sabai lai thegana lagauna parxa. Ma na ta Congress, na uml, na Prachanda path, na RPP. Tapai le chuttaunu vayako euta Kanda Matra samjhaideko. Arju lai thunnu, Gagan lai thunnu, kp lai thunnu, madhav lai thunnu. Ma khusi nai hunchu. Rabi lai Sahakari Kanda ma thuney pachi tapai khusi ki dukha
@amar-hp6eo8ge9d
@amar-hp6eo8ge9d 2 күн бұрын
Right ✅️
@Raidibas
@Raidibas 2 күн бұрын
@@anandchaudhary1675 सबै चोरै हरु हुन् बस यत्ती होकि सानो चोर र ठूलो चोरमा फरक छ। भ्रष्टाचार गर्ने सबैलाई जेल कोचेर ईनिहरुको सम्पती राज्यको ढुकुटीमा जम्मा गर्नु पर्छ। रबिले सहकारीमा जम्मा गरेको पैसा खाएको छ भन्ने कुरो छ त्यस्को छानबिन गरेर दोसि भए जेल कोच्नु पर्छ। तर अहिलेको अबस्थामा ठुला ठुला कान्डको फाएल खोलिने भएपछि सरकार नै फेरबदल गरेर जनतालाई दुख दिन पाईदैन। अन्त्यमा प्रचण्ड को पनि क्यान्टोनमेन्ट मा घोटला गरेको आरोप छ त्यस्को पनि छानबिन गरेर दोसि भए जेलमा कोचेर हदै सम्मको कारभाई गर्नु पर्छ। मेरो पाटी उस्को पाटी मेरो मान्छे उस्को मान्छे भन्दै हामी नेपाली जनताले सधैं भ्रष्टाचारिलाई पत्याएर भोट दिएर जिताईरह्यौ भने हाम्रोत भबिस्य बिग्रेकै हो हाम्रो संन्ततिको पनि भबिस्य बिग्रनेवाला छ अब नेपाली जनता हामी आफै सजक र सहि बाटो हिनेनौ भने देश कहिले पनि बन्नेवाला छैन।
@BasantaSharma-rg9mk
@BasantaSharma-rg9mk 2 күн бұрын
फेरि ओलीलाई प्रधानमन्त्री बनाउनु दुर्भाग्यपूर्ण हो
@donerastrabadi
@donerastrabadi 2 күн бұрын
yo crishtian ko dalal party maobadi ko priminister hunu bhanda oli nai thik xa .. jaba maobadi nepalmaa pasyo yo desh narahane sthitimaa pugi sakyo so ma maobadi ladaku ho ahile aayara dherai kura bujhe yo partyo nitanta paschima sakti ra bharatiya raw bata parichalit yauta arajak jhunda ho bhanne kura ahile aayara proved bhaako xa yasko ma hajarau praman dina sakxu
@amalfyuba5245
@amalfyuba5245 2 күн бұрын
view towerai towermai hine vayo desh 😂😂😂
@samirsunar-ji8ts
@samirsunar-ji8ts 2 күн бұрын
राजिनामा दिनु हुदैन भुटानी शरार्थीकाे फाइल खाेल्नुपर्छ🙏🙏🙏🙏
@gopalrai907
@gopalrai907 2 күн бұрын
केपि र देउवा भन्दा त प्रचण्ड नै ठिक छ पहिले फाइल खोल्नुस गिरिबन्धु र सरनार्थी जस्ता भ्रष्टाचारको अपराधीलाई नाङ्गो पार्नुपर्छ
@user-mp3ww9zq4d
@user-mp3ww9zq4d 2 күн бұрын
तपाईं राजीनामा नदिनुस् प्रचन्ड तयार भाका फाइल खोल्नुहोस 30 दिन भित्र जे पनि हुन सक्छ तपाईं फाइल खोल्नुहोस
@deepakthapa290
@deepakthapa290 2 күн бұрын
यो पटक चै राजिनामा दिनुहुदैन जस्तो लाग्यो .... भष्ट्राचार विरुद्ध अलिकति कदम चालेको देखियो
@RoshanAngdembe2152
@RoshanAngdembe2152 2 күн бұрын
rajinam ma nadiyera k garne hajur baumat puxara😂😂😂 1 mahina ta nadiyeni hunxa ani tespoxi😂😂😂😂
@netragmail
@netragmail 2 күн бұрын
जन्ता सान्त रहने कामगरे राजीनामा दीनू पर्दैन मन्रालय बाट ठेक्का बट्टा बाटोघाटो सबै काम गरे हुन्छ
@Gaurab369
@Gaurab369 2 күн бұрын
​@@RoshanAngdembe2152एक महिना भित्रमा नै राजा लाई शासन, सत्ता र शक्ति जिम्मा लगाए चै नि ?
@UdayaNeupane-mt5kn
@UdayaNeupane-mt5kn 2 күн бұрын
ओलि जेल चलान गर्नु पर्छ आनि आरजुलाई पनि जेल सजाय गनुपर्छ
@मनेपाली
@मनेपाली 2 күн бұрын
Mero pani mag yehi ho hajur tin pusta hunu paryo🙏🙏🙏
@user-yl9nh7um6y
@user-yl9nh7um6y 2 күн бұрын
एक मैना भित्र सबै पाटीका भ्रस्टचारीहरुलाई जेल कोच सबैठिक हुन्छ
@dipakkarki9785
@dipakkarki9785 Күн бұрын
kasle , taile ki !!! only order , comment garna ta dherai sajilo ha hi
@susilpandey6974
@susilpandey6974 20 сағат бұрын
भनेको जस्तो सजिलो कुरा गर्छ यार्😣
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 2 күн бұрын
good राजिनामा सजिलै दिनहुन्न बिकास छैन कुर्सीमा बस्न मात्र खोज्ने मजा चखाउनु पर्छ एमाले काङ्ग्रेस लाई
@samirkathayat589
@samirkathayat589 2 күн бұрын
प्रचण्ड ले राजीनामा देनुहुदैन 🙏🙏🙏👍️👍️
@bishnubk6227
@bishnubk6227 2 күн бұрын
माननीय प्रधानमन्त्री जिउ कुनैपनि हालतमा राजिनामा न दिनु होला l ई भ्रस्टचारी हरु सबैलाई खोरमा जाक्नै पर्छ l चाडो भन्दा चाडो इनिहरुलाई खोरमा जाकी हाल्नुस l
@kohgamer3787
@kohgamer3787 2 күн бұрын
Sabai bhanda suru ma yo prachande lai kochnu parxa.
@Dhru987
@Dhru987 2 күн бұрын
यो पनि त्यहि ड्याङको मुला हो ।
@sumangadal9294
@sumangadal9294 2 күн бұрын
​@@kohgamer3787tero bau lai chai kochnu parcha😡
@user-ud9zy4fv8h
@user-ud9zy4fv8h 2 күн бұрын
प्रचण्डले सहि बाेलेकाे छन काङ्ग्रेसले देश बनाउदैन जय प्रचण्ड सर हजुरले मरेर लानु केहिछैन एक पटक देश र जनताहरूकाे मन र मुटुमा बसेर मर्नु हाेस जय नेपाल 🙏🙏🇳🇵🇳🇵
@user-jq1gg5xi3x
@user-jq1gg5xi3x 2 күн бұрын
राजिनामा दिनु हुदैन प्रधान मन्त्रि ज्यु ।।🙏🙏
@nirojrowudy3015
@nirojrowudy3015 2 күн бұрын
सहि हो,प्रचण्ड अब जाग्नु पर्छ देश र जनता को लागि👍️👍️👍️
@PalRamesh-n4i
@PalRamesh-n4i 2 күн бұрын
नेपाली राजनीतिका हिरो प्रचण्ड डराउनु हुन्न सबै लाई जेल हाल्नुस फाइल खोल्नुस
@guddumagar9465
@guddumagar9465 2 күн бұрын
अझै पनि तिमीमा पावर छ ३० दिन भित्र सबै भ्रष्टाचारीलाई जेल हाल तिम्रो नाम रहने छ नेपालमा 🙏🇳🇵❤️
@user-sb6cv9dx3d
@user-sb6cv9dx3d 2 күн бұрын
नारायण काजी श्रेष्ठ लाई गृहमन्त्री बनाएर सबै खोलिएका फाइल हरु पुनरसुचारु गरि सबै भ्रष्टाचारीलाइ जेल कोचेर इतिहास रच्नुहोस प्रधानमन्त्री ज्यु जनताको माग नै यही हो होइन भने तपाईं लाई इतिहास ले सराप्ने छ। नडरानुहोस जनता तपाइको साथमा छ।
@kamalshrestha567
@kamalshrestha567 2 күн бұрын
Good sir
@pandaprai5566
@pandaprai5566 Күн бұрын
High profile lai samatne ani hp pathaune ani xodne yo sab natak matrai ho inihariko😢😢
@tajpariyar7017
@tajpariyar7017 2 күн бұрын
प्रर्धन मन्त्रि ज्यु राजिनाम भन्दा पहिलेनै नयाँ सरकाकाे खाेजि मा हिडेका काङ्ग्रेस यमालेलाई भुटानि सर्नाथि र गिरि बन्धु फाईल खाेलि खाेरमा जागेर उपहार सहित नयँ बन्ने सरकालाई बधा तथा शुभकामना दिदै राजिनामा दिनाेस अनि याेदेश सकाे शुपर हिट जन्ताका हिराे प्रर्चन हुनेछन जय प्रर्चनड जिन्बाद
@Anshdiekejqkjwjdannwnwns
@Anshdiekejqkjwjdannwnwns 2 күн бұрын
Khate 😂
@rabinbantawa372
@rabinbantawa372 2 күн бұрын
देउबा र ओलि भन्दा प्रचण्ड ठिक छ्।
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w 2 күн бұрын
नडराऊ प्रचण्ड फायल खोलेर इतिहास रच मरेर केही लगिदैन । भ्रस्ट नेता लाई आजीवन जेल कोचौ।
@donerastrabadi
@donerastrabadi 2 күн бұрын
ki yo mahina bhitra jail kochnu paryo haina bhane maobadi patta saap hunxa .. khali stunt matra garera hudaina
@sarishmatamang2372
@sarishmatamang2372 2 күн бұрын
सधैं मैले प्रचण्डलाइ आतंककारी ज्यानमारा भन्थे अब अहिले चै प्रधानमन्त्री ज्यु भन्छु अब चै गल्ती गर्नु हुदैन। राजीनामा दिनुहुँदैन । अब भ्रष्टाचारको भण्डाफोर गर्नै पर्छ।
@visnukarki8611
@visnukarki8611 2 күн бұрын
मलाई प्रचंड मन परदई न थीयो तर आज को हालत देखदा प्रचंड नई देश को प्रधान मंत्री भाको भए ramro हुंथियो होला जस्तों ला गछ । जय नेपाल
@dipendrabajracharya5753
@dipendrabajracharya5753 2 күн бұрын
हरेक पलपल महत्त्वपूर्ण छ, सिता दाहालजी पनि बित्नु भयो, पुत्र प्रकाश पनि,संसार अनित्य छ , देश बिकासमा नै केन्द्रित हुनुपर्दछ । तीन दलका नेतहरु मध्ये तपाईं नै कान्छो हुनुहुन्छ । उँहाहरु भन्दा उर्जावान हुनुहुन्छ ।
@MansunHitang-hm4ou
@MansunHitang-hm4ou 2 күн бұрын
आउनु प्रचण्ड प्रधानमन्त्री ज्यु सबै फाइल खोलेर सबै लाई जेल कोच्नु पर्छ अनि खेल खतम्🖤✅
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 2 күн бұрын
यो समयमा नेपालको प्रधानमन्त्री प्रचण्डनै हुनुपर्ने हो
@gitapoudel8270
@gitapoudel8270 2 күн бұрын
राजिनाम दिनै हुदैन
@bastolasusmita-kn3in
@bastolasusmita-kn3in 2 күн бұрын
पऱचन्ड वरु वेस होला अरु भन्दा🙏🏾🙏🏾
@rajesholi7283
@rajesholi7283 2 күн бұрын
३० दिन भित्र फाईल खोलेर दोसिलाई कारबाही थाल्नुस अधिकान्स ठुला माछा जेलमा हुन्छन अनि कसरी बन्छ यिनिहरुको मिलिखाने सरकार हेरौला ?
@famoustv8442
@famoustv8442 2 күн бұрын
Ho hunata file vye po kholun kei file xina file ko dhamki didai satta ma basna lai ho jasto lagxa yedi file xa vani kina kholdainanta
@user-li6ls3td6h
@user-li6ls3td6h 2 күн бұрын
रबि जिलाई र प्रचण्ड जि लाई साथ दिएर भस्ठरुलाई जेल कोचनु पर्छ
@keshavchaulagain3312
@keshavchaulagain3312 2 күн бұрын
यो पटक राजीनामा दिनु हुन्न pm g
@nareshmagar5219
@nareshmagar5219 2 күн бұрын
❤❤❤
@bindradevi6369
@bindradevi6369 2 күн бұрын
प्रधान मन्त्री।प्रचण्डले कुनै पनि हालतमा राजीनामा दिनु हुन्दैन सबिधानको रक्षाको लागि यहि सबिधानमा तृकेर अगाडी बडनु पर्छ,यो संविधान ऐमाले र काग्रेस ले चाहेर।आऐको होईन माओबादीहरुको बलीदानले आऐको हो
@sarishmatamang2372
@sarishmatamang2372 2 күн бұрын
ठिक प्रचण्ड , सबै लाई ठिक परौ 28 दिन भित्र अब action सुरु , best of luck जनता पुरै साथमा छन
@user-cm2ok2wh5l
@user-cm2ok2wh5l 2 күн бұрын
नेपाल मा पैलाे पटक देश बदल्नि भनेकै प्रचन्ड काे ठाेलाे यगदान छ अैले आयर जतिसुकै फुर्रति लगायनि कुनैदे केईपनि लछर्रपाटाे लगाउनु सकेकाे थियना सम्जिनुत प्रचनडा लाई हटायकाे सम्जिनुस त फेरि पैलेकाे जस्तै देश बिगरेला साेचेर मात्र कमेन्ट गरिदिनु है हजुर हामी लाई हाम्राे देश निकै प्याराे छ 🙏
@Sjoli777
@Sjoli777 2 күн бұрын
अहिले आयर प्रचण्ड जि राम्रो लाग्न थाल्यो है❤
@sabinlimbu4395
@sabinlimbu4395 2 күн бұрын
स्याबस छ प्रचन्ड प्रधान्मन्त्रि ज्यु
@gurungkharkaraj9177
@gurungkharkaraj9177 2 күн бұрын
यो ओलि र देउवालाई प्रधानमन्त्री पदमा बस्न दिनु हुदैन् हैं ! यिनको ठाउँमा अन्यँ युवाँ माननियहरूलाई प्र.म.मा पदाहली दिनु पर्द६, भलैं; वहाँहरू यिनैंको पार्टीबाट किन नहोस्ँ ! जुनसुकैं पार्टी कैं किन नहोस्ँ; अबको पालो सम्पूर्ण युवाँ वर्गको ! धन्यवाद/नमस्कार !
@KhotangMedia
@KhotangMedia 2 күн бұрын
कडा तर सहि
@sureshpun18
@sureshpun18 2 күн бұрын
प्रचण्डजीले भन्नुभएको कुरा चाहिँ एकदम ठिक लाग्यो.
@rohitbam5266
@rohitbam5266 2 күн бұрын
देउवा र ओली बाहेक, सछ्यम् युवा नेता लाई प्र.म.दिनु पर्छ।
@user-li6ls3td6h
@user-li6ls3td6h 2 күн бұрын
प्रचण्ड जि लाई साथ दिनुपर्छ
@parbatibasnet6938
@parbatibasnet6938 Күн бұрын
यहि बेला हाे जेल हाल्न फाइदा हुन्छ भष्टचारिलाइ यिनिहरुका चुरिफुरि ठाउमा अाउछन् प्र धान मन्त्री ज्यु यहि बेला काेच्न पर्छ अनि बल्ल राजिनामा दिने हाे
@faninlimbu4823
@faninlimbu4823 2 күн бұрын
राजिनामा नदिनु होस बहादुरी का साथ ठुला दलका ठुला माछाहरु लाई जेलमा कोचेर नया ईतिहास रच्नु होस आउने चुनाबमा माओबदी को बहुमत् निस्चित हुनेछ
@suryarolpa6992
@suryarolpa6992 Күн бұрын
राजीनामा दिन हुन्न भ्रष्टाचारि लाई जेल कोच्नुपर्छ
@babinrai5711
@babinrai5711 2 күн бұрын
जनताले प्रचण्ड लाई कहिले चिनेन😢😢 अहिलेसम्म यो धर्तिमा जिउदो नेता प्रचण्ड नै हो ।
@surajtamang8104
@surajtamang8104 2 күн бұрын
😂😂
@indraPuri-lb1dv
@indraPuri-lb1dv 2 күн бұрын
सबैलाई भटा भट पक्राउ गरेर जेल हालोउ प्रधानमन्त्री ज्यु नायक फिलिम को जस्तो जन्ता तपाईंको साथ छ इनिहरु चोर ले देश बेचिसके जन्ता बेचे🙂🙂🙂
@debendrasunar1073
@debendrasunar1073 2 күн бұрын
कुनै हालत्मा पनि राजिनामा दिनु हुदैन है प्रधानमन्त्री जिउ
@user-zm3ui7gy4o
@user-zm3ui7gy4o 2 күн бұрын
कुनैपनि हालतमा राजिनाम दिनुहुदैन प्रचन्ड सर
@JeetuBishwokarma
@JeetuBishwokarma 2 күн бұрын
✊✊✊ कत्ति पनि खुट्टा कमाउने होइन प्रचण्ड ज्यु ३ करोड जनता को साथ छ
@bijayGmR-j3g
@bijayGmR-j3g 2 күн бұрын
डराउनु हुदैन प्रचन्ड बा आफ्नु हात मा आएको राजिनामा दिनु भएन भ्रसट डाका एमाले काङ्ग्रेश रास्वको पाटी पौवा हटाउनु पर्छ गाउँ गाउमा भ्रस्ट गर्दै हिन्न सिकाउने भ्रसत नेताको कारण हो जन्ता लगाएत नेपाल आमाले हजुर लाई सुम्पेको यो देश तेस्ता अलाछिना हरुको हात मा जानू भएन नेकपा माओबादी जिन्दाबाद जय प्रचन्ड सरकार
@binitaaacharya6361
@binitaaacharya6361 2 күн бұрын
❤❤❤
@storynepal.2810
@storynepal.2810 2 күн бұрын
प्रचण्ड सरकारका नीति काम कार्वाही ले अलि आश लाग्या थ्यो, बतास चलिहाल्यो। देश र जनताको लागि धेरै गर्न खोज्नु भएको हो यो महसुस गरेको छु। तर गिरिबन्धु र भुटानी सरनार्थिले ढुबायो। पहिलो पल्ट सरकार नढलोस भन्ने मनमा लागेको छ।
@chakrachakra7509
@chakrachakra7509 2 күн бұрын
कडा दिनु भो प्रधानमन्त्री ज्युले यस्ता केपि र शेरेको धोती खुस्काउनु नै पर्छ न एउटाको मृगौला नै छ न अर्कोको जिब्रो नै छ तेस्ता दलालहरुलाइ तह लगाउनु पर्छ गिरिबन्धु र नक्कली शरणार्थी फाइल खोल्नुस र जेल कोच्नु हामी जनतालाई हेर्न आत्तुर छ जेलको नाम्मा हस्पिटल होइन जेलको चिसो भित्र जाग्नु पर्यो
@kamalshrestha567
@kamalshrestha567 2 күн бұрын
Good sir maubadi Bina desh xaina .. kangresh ra yamale le bigat ma desh beche Kai ho yo ta aam janta lai tha xa ni
@hamrogaikhurgauramrothat9238
@hamrogaikhurgauramrothat9238 2 күн бұрын
हाम्रो प्रधानमन्त्री प्रचण्डज्यूले राजीनामा दिनु हुँदैन🇳🇵🙏
@adhikarilaxman64
@adhikarilaxman64 2 күн бұрын
कुरा सुन्दा खेरी प्रचण्डको चिन्तन विचार मस्तिष्क धेरै बृहत भइसकेको र स्वीकार्न सक्ने क्षमता धेरै नै बढेको जस्तो लाग्यो।एउटै कुरा र ठाउँमा टिक्न नसक्ने आरोप त लाग्छ प्रचण्डलाई तर अहिलेको समय वस्तुस्थिति परिस्थिति पनि त्यस्तै छ कोही पनि एउटै कुरा र ठाउँमा स्थिर भएर टिक्न अहिले कोही पनि सक्दैनन्।समग्रमा एउटा नेताको रुपमा र व्यक्तिगत रुपमा प्रचण्ड जतिको नेता अहिलेको वर्तमान समयमा नेपालमा छैन छैन छैन जसले जतिसुकै जे सुकै भनेपनि।
@gangathapa823
@gangathapa823 2 күн бұрын
अब प्रधानमन्त्री ज्यु, मुखले बढि बोल्ने होइन , काम व्यवहार मा लागु गरेर जुन जुन भ्रष्टाचारी मुछिएका छन यस्लाइ सत्य तथ्य छानबीन गरेर जेल हाली कार्वाहि गर्न सक्नु भयो भने प्रधानमन्त्री ज्यु को इतिहास रचेर नेपाली जनताले कहिल्यै भुल्ने छैनन, ढुकढुकिमा बसिरहनु हुने छ
@deepaksharma31640
@deepaksharma31640 2 күн бұрын
Well Done महामहिम प्रचण्ड ज्यू HatsOff And Kuddos To You 🙏🙏🙏
@laxmisapkota1348
@laxmisapkota1348 2 күн бұрын
यो पटक चाहिँ सबैले प्रचण्डको साथ दिनु पर्छ ,भ्रष्टाचारको फाइल खोल्न शुर गरेकै दिन बाट यस्तो अस्त्र खोले यो भ्रष्ट हरुले यसैले पनि प्रष्ट भयो नि के पाक्दै थियो भन्ने ,आव जति सक्दो छिटो जेल कोच्ने काम गरि हाल होइन भने बिचल्ली छ।
@SaBeen-lo4xe
@SaBeen-lo4xe Күн бұрын
हामी जनता तपाईंको साथ मा छौ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-pt8bq3dl6s
@user-pt8bq3dl6s 2 күн бұрын
Balla bole prachand❤
@user-iv5qi8gz3g
@user-iv5qi8gz3g 2 күн бұрын
सबै छेपारा र देश बेचुवानै
@RajeshChaudhary-do8ve
@RajeshChaudhary-do8ve 2 күн бұрын
हो रजीनाम दिने होइन। तर घुस खोर एमले र काग्रेस को पुर का पुर नेताहरू लाई खोरमा जकादे❤❤❤
@jharana9
@jharana9 15 сағат бұрын
huge respect पुष्प कमल दाहाल ज्यु ❤️❤️❤️🌿🤗
@krishme19
@krishme19 Күн бұрын
प्रधानमन्त्रीज्यू भ्रष्टाचारीलाई भट्टा भड्जेल खोज्नुस् फेरि पुन आउनेछ सन्ताको माझ माओवादीले सत्ता खाएरै छाड्नेछ। प्रचण्डले अहिले राम्रो काम गरेकोले प्रचण्ड सरकारलाई अहिलेको लागि समर्थन जनाउँदछु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shyamkhattri1857
@shyamkhattri1857 2 күн бұрын
फेरि पनि पहिलै कै पुर्व प्र म के पि वा देउवा प्र म बन्नु भन्दा पनि अन्य कुनै योग्य नयाँ मान्छे लाई प्र म बनाए बरु ठिक होला तर यी सडे गलेका गनाए का पंगु लाई दिनु हुदैन बरु प्रचण्ड नै बसेर भ्रष्ट हरु लाई जेल कोच्नु हुन विशेष अनुरोध छ।
@kissnachhetri5034
@kissnachhetri5034 2 күн бұрын
यहि जादु नम्बर ३२ भएको छट्पटीको रुवाई करई गरेरै भएपनि गिरिबन्दु र भुटानि शरणार्थीको दोषिलाई कारवाई गर हुन्छ😊😊😊अनि हामी पनि good 👍️भनौला
@nareshmagar5219
@nareshmagar5219 2 күн бұрын
ढिला नगरौं छिटो भोली बाटै सबै लाई सम्त्नु पर्यो
@tinchula285
@tinchula285 Күн бұрын
गणतन्त्र को पिता माहानायाक प्रचण्ड जिन्दावाद
@bimmlarana541
@bimmlarana541 2 күн бұрын
देश र जनताको पक्षमा काम गर्दा पार्टी र पद रहोस या गुमोस त्यो नसोची सबै भ्ररष्टहरुको फाईल खोलेर कारवाही गर्नुहोस प्रम ज्यु कि खोला तरिन्छ कि मरिन्छ जावो के समर्पण गर्नु भ्रष्टचारीहरुसँग
@TirthaTirtha-v7b
@TirthaTirtha-v7b Күн бұрын
कुनै हालतमा राजिनामा नदिनुहोस् प्राचनडा जि
@lokeshbhandari2306
@lokeshbhandari2306 Күн бұрын
प्रधान मन्त्री ज्यु ले गिर हँ मन्त्री लाइ साथ दिएर भ्रष्टाचार का फाइल खोल्नुस् रप्रबाका सांसद पानि साथ दिदै छन के को डराएको होः
@Sahamadansary786
@Sahamadansary786 2 күн бұрын
राजना नदिनुस प्रधानमन्त्री ज्यु
@user-sr1y4
@user-sr1y4 2 күн бұрын
भटाभट फाइल खोलेर जेल कोच्नु पर्छ यो स्थितिमा राजिनामा दिनु राम्रो होइन!केही गर्ने बेला आएको छ!यदि देश र जनताको लागि केही गर्ने हो भने समय यहि हो !
@HappyDuck-rq9xf
@HappyDuck-rq9xf Күн бұрын
कुनै हालतमा राजीनामा दिनुहुँदैन प्रधानमन्त्रीले
@gglhhj3440
@gglhhj3440 2 күн бұрын
आज आएर प्रचण्ड मन पर्यो मलाई ❤
@triptii456
@triptii456 2 күн бұрын
U r the real hero of Nepal respected PM.. hami hjur sangai xaw
@nikhillamichhane7859
@nikhillamichhane7859 2 күн бұрын
महादेव बन्न लाई बीस को सेवन गर्न सक्नु पर्छ ... तेस्तै प्रचण्ड बन्न लाई त्याग बलिदान र संघर्ष गर्न सक्नु पर्छ
@AshishSah1
@AshishSah1 2 күн бұрын
राम्रो लाग्यो यिनीहरूलाई जेलमा कोच्नु
@binitaaacharya6361
@binitaaacharya6361 2 күн бұрын
Sahe ho jay hos
@amar-hp6eo8ge9d
@amar-hp6eo8ge9d 2 күн бұрын
प्रधानमन्त्रि ज्यू छोड्न हुदैन गिरिबन्दु र भुटानि काण्ड खोलेर 1 महिना भित्रमा केपि र आरजुराणा भ्रष्टहरुलाई जेल कोच्नुस जनता सदैब तपाईकै साथमा रहनेछ र मिसन 84 पनि सफल हुनेछ ।।
@kopiladahal1485
@kopiladahal1485 Күн бұрын
सहकारि पिडित्लाई न्याय छिटो दिनु होस् सहकारि सदसे को बचत् छिटो फिर्ता गर्नु होस् प्रचञ्ड ज्यु हामी छौ सहकारि सदसे मिलेर तपाईको मन्त्रि पद्व राख्ने छौ नडराउनु हामी छौ सहकारि पिडित्लाई न्याय छिटो दिनुहोस् सहकारि सहसे ले आफ्नो पैसा छि टोफिर्दा पाउनु परो सरकार धन्यवाद नेपाल सरका 🇳🇵🇳🇵👏👏
@Sargamnichal
@Sargamnichal 2 күн бұрын
राजनितिमा यस्तै हो यक पार्टी ले राम्रो काम गरेको अर्को पार्टी ले बिरोध गर्ने जनटा साथमा छ प्रधानमन्त्री ज्यु सत्यको पच्छेमा 17:08
@bimalarai2216
@bimalarai2216 2 күн бұрын
एमसिसि कानुन लागु गर्नलाइ कांग्रेस र एमाले को सरकार बन्नलागेको हो राजिनामा दिनेहैन है बरु सारै अफ्टारो भए बरु राजा संग सहकार्य गर्नु एमसिसि को कानुन लागु नगर्नु होला
@ManojShiwa
@ManojShiwa 2 күн бұрын
84 मा माओवादी हरु सब एक हुनु पर्छ बहुमत को सरकार हुनु जरुरी छ बहुमत को सरकार भएन भने अब नेपाल कहिले बिकास हुदैन 1/2 पार्टी मिल्नु भनेको भाग बन्डा पुर्याउने मात्रै हो बहुमत को भएर सरकार चलायो भने 5 बर्ष मा केही त पकै होला।
@tulabk7842
@tulabk7842 2 күн бұрын
राजिनामा दिनै हुदैन
@lilbee8216
@lilbee8216 Күн бұрын
Thank you #prachandaSir#
@aarushikc6734
@aarushikc6734 Күн бұрын
नेपालि जनतालाई जो भएपनि केही हुने वाला छैन सबै आफ्नो स्वार्थमा लिप्त हुने चोरहरू हुन देश दोहन गर्ने हरु 😡
@nabinbiswakarma5062
@nabinbiswakarma5062 2 күн бұрын
Prachanda jindabad❤
@sabinlimbu4395
@sabinlimbu4395 2 күн бұрын
जय सङघिय गणतन्त्र जय लाेक तन्त्र जय धर्म निरिपेक्क्ष्य रास्ट्रव जय मुल बासि मङ्गाेल देश
@parkdhong
@parkdhong 2 күн бұрын
keep it up prachanda👍️👍️👍️
@hemantarawat6159
@hemantarawat6159 2 күн бұрын
छोड्नै परेनि सबैलाई जेलमा जाकेर मात्रै छोडनु!
@binitarai2112
@binitarai2112 2 күн бұрын
Right kura garnu vo sir
@Mt.Chomolungma8848
@Mt.Chomolungma8848 2 күн бұрын
Keep going prachanda❤
@lalitchandrarai3102
@lalitchandrarai3102 2 күн бұрын
ओली र देउवालाई नेपाल मा कसैले मानदैन अब ।
@gopalthapa2261
@gopalthapa2261 Күн бұрын
योत सरकार परिवर्तन भनेको यउटालाई फसायर आफु पानि माथिको ओबानो हुनको लागि यो समिकरण गर्न खोजेको काँग्रेस र एमाले मिलेर आफ्नो पटिको सबै फायल खोल्छ अनि हामि जेल जान्छै भन्ने डरले हो यो सबै भयको राजिनाम दिने होईन १ महिना भित्र सबै फायल खोलेर देखाउनु पर्छ
@user-vu3vd1kc9i
@user-vu3vd1kc9i 2 күн бұрын
प्रचचन्ड जीले सही कुरा गनुभयो यसरी प्रष्ट जवले बोल्न जरूरी छ ।
@komalbhatta77777
@komalbhatta77777 2 күн бұрын
मलाई माओवादी पटकै मन पर्दैन तिमी त झन् बा तर पनि देश एकचोटि डुब्न लागेको छ आफ्नो स्वार्थ नहेरी जनता को हित को काम गर्छौ भने जीवन भर गरेको कर्म अलि कम भए पनि यमराज को लेखापाल चित्र गुप्त को फाइल बाट घट्ला सो plz अलि राम्रो काम गरिदेऊ है बा😢😢😢मेरो देश डुब्न लायो
@mangallama8896
@mangallama8896 2 күн бұрын
प्रधानमन्त्री ज्यु राजिनामा दिनु हुदैन भ्रष्टाचारी सबैलाई जेलमा झ्यानुस अनि राजालाई सत्ता बुझाउनु अति उत्तम हुने र तपाईंलाई नेपाली जनता को साथ पाउछ देशको हितमा हुने छ ।
@namarajtamang1544
@namarajtamang1544 Күн бұрын
धन्यवाद प्रचण्ड ❤
@MaheshMahesh-ug2xd
@MaheshMahesh-ug2xd Күн бұрын
फाइल खोलनुन जनता ले सोचि हालछनि राम्रो नराम्रो
@tejgurung421
@tejgurung421 2 күн бұрын
यदि त्यो बचेको समय भित्र ती भ्रस्ताचारिहरुलाई फाईल खोलेर खोरमा जाक्नु सक्यो भने जनताले स्वत: प्रचण्ड र रविको जय जयकार गर्ने छन् | होइन भने दुवैजनाको पार्टी सिदिन्न भन्न सकिन्न | Best of Luck !
@bijayboyaju5903
@bijayboyaju5903 2 күн бұрын
Ho ho prachanda rajinama Dina huna
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 10 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 48 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
news24 nepal
News24 Nepal
Рет қаралды 60
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 10 МЛН