संसदमा जुहारीः प्रधानमन्त्री प्रचण्डमाथि यसरी खनियो एमाले, माओवादी सांसद सापकोटाले फर्काए यस्तो जवाफ

  Рет қаралды 16,293

Free Nepal

Free Nepal

8 күн бұрын

संसदमा जुहारीः प्रधानमन्त्री प्रचण्डमाथि यसरी खनियो एमाले, माओवादी सांसद सापकोटाले फर्काए यस्तो जवाफ
फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
#samsad #samsadlive #yogeshbhattarai #madhavsapkota
Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
All Rights Reserved © Free Nepal

Пікірлер: 57
@mahataramaheshkumar2606
@mahataramaheshkumar2606 7 күн бұрын
चोर पार्टी एमाले र काङ्ग्रेस नै हो देश को दुर्भाग्यपूर्ण
@rameshkarki3906
@rameshkarki3906 7 күн бұрын
सहमति हैन यो डकैति हो। देश र जनता "भाड मे गया" तिमीहरु जस्तो डाँकाहरुले दे र जनतालाई बर्वाद गर्यौ।
@pradhanrairai9275
@pradhanrairai9275 7 күн бұрын
दमदार प्रस्तुति कमरेड सापकोटा ज्युको।
@shankarrajbaral4691
@shankarrajbaral4691 7 күн бұрын
Good speech
@bindranathgurung6951
@bindranathgurung6951 7 күн бұрын
बा को बैमानी केटो अहिले आएर बा को बफादर भैछ
@surendrabhandari7235
@surendrabhandari7235 7 күн бұрын
देशमा ठुला भ्रष्टाचारि दलाल भनेको यमाले र काङ्ग्रेस हो
@magarrakhal4077
@magarrakhal4077 7 күн бұрын
Maawobadi pani ho😊
@user-ef7vt7zd2i
@user-ef7vt7zd2i 7 күн бұрын
भ्रष्ट बचाउ यमाले र काङ्ग्रेस
@lands86
@lands86 7 күн бұрын
देश सकाउन महत्त्वपूर्ण भुमिका माओवादी भन्दा 2 गुणा हात यी चोर खाते हरु एमाले र काङ्ग्रेस हरु को हात छ !
@shivatiwari137
@shivatiwari137 7 күн бұрын
ओली बा pm नहुने पो देखियो विचार गर आयो आयो फुस्सा होला झैँ छ त
@meghnathbhandari4869
@meghnathbhandari4869 7 күн бұрын
Good answer by mr.sapkot.
@prakashvishwakarmavishwaka7147
@prakashvishwakarmavishwaka7147 7 күн бұрын
चोर चोर दुइ पार्टी मिलेर खाने मात्र हो
@dillipun2508
@dillipun2508 7 күн бұрын
अहिलेको परिस्थिति 2046 सँग दाँज्न मिल्छ बैगुनी केटो?? तिमीहरूको देश लुट्ने चाल नबुझेको हो जनताले?? डाँका हरू
@ThakurbabaWardNo.8
@ThakurbabaWardNo.8 7 күн бұрын
बैगुनी केटो , पिध नभएको लोटा पुच्छर ।।।
@DhurbaGautam-wq5ve
@DhurbaGautam-wq5ve 7 күн бұрын
चोरहरु जनतालाई बचाउ पैला बाढि पहिरोले बिजोग छ।
@bishwarajadhikari1793
@bishwarajadhikari1793 6 күн бұрын
वर्वाद भो, तेश्रो पार्टी प्रधानमन्त्री वन्न नपाउने भो। लोकतन्त्र चौपट भयो।
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 7 күн бұрын
Bharsta bhattarai Oli KO chakadi garer minister khaula bhaneko hola?yo pajilai student kalama jitayeko pachhuto lageko chha.
@chyangbatamang1222
@chyangbatamang1222 7 күн бұрын
भ्रष्टाचार को थलो एमाले कंग्रेस हो
@bishalkhadka7667
@bishalkhadka7667 7 күн бұрын
Teroni herinxa ab herdai ja 2/4 mahina paxi
@SulmanTamang
@SulmanTamang 7 күн бұрын
K p Oli vitta mai pugne sambhawana xa
@nimadorjisherpa9999
@nimadorjisherpa9999 6 күн бұрын
२५ फाइल को कर्मात हो सबै जेलमा जाने भए पछि फुच्चे केटा
@kumarbista6534
@kumarbista6534 7 күн бұрын
दुर्भाग्यपूर्ण समस्या उत्पन्न कसरी भयो !
@damodarpandey3144
@damodarpandey3144 7 күн бұрын
लुटीखान के सारो हतार हो चोर हरु लाई😂😂😂😂
@gomharidahal3594
@gomharidahal3594 7 күн бұрын
खाने मुख पनि त वदलिने हाेला।।नि।।कशाे शासद जि ।शेरे त सरकारि राशन पानी न भै वाचनेै न सकदाे रहेछ। नि उशले छाेडेकाे रहर, पहल खान लाई तमसिदै छाै।हैन,।
@BhagatP.m-ck6mp
@BhagatP.m-ck6mp 7 күн бұрын
2084 मा कालो काङ्ग्रेस र भतुवा एमालेको पत्ता साफ अब हामी जन्ताले नै गर्नु पर्ने छ अब इनि चोर दलाल लाई भोट हाल्ने पनि देश दोर्ही हुन
@startamu3098
@startamu3098 7 күн бұрын
हो म पनि यहि चहान्छु ब्रो तर के गर्ने यार कालो काङ्ग्रेसको झोले र दलाल एमालेका झोले हरूले बुझ्दैनन् सबैभन्दा पहिले त्यो झोले हरुलाई पत्ता साफ गर्नु पर्छ
@khimanmagar1524
@khimanmagar1524 7 күн бұрын
के सङकट म पर्यो तिमिहरुले लुटेर खाना पाएन तेईएर ह‍ोल हैन आलिकती लाज हुनु पर्छ युव जति बिदेश पठाईसक्यो फटाहाहरु
@mbbhatta324
@mbbhatta324 7 күн бұрын
यफटाहा यतिहाँशिक् भन्न अलिकतिपनि लाज लागेन लुटेराकाे मतियर आर्जु केपि बचाृने खेल भन्न तँलाई लाज लागेकाे हाे
@kamaltamang1619
@kamaltamang1619 7 күн бұрын
लाल पचेको चोर हरु।अरु केहि होईन भ्रष्टाचारको फाइल खोल्दै थियो ।भ्रष्टाचार लुकाउने खेल हो।आफै सरकार मा त कस्को तुन्तुरो हेरेर बसेको ।गोफ्ले नलयक हरु।
@user-un3wp9kp1i
@user-un3wp9kp1i 7 күн бұрын
माननीयका दुई हात छन जस्तो लाग्छ । दुई हात भएर पनि किन काको भरमा ताली वजाउनु हनछ यो सुहाएन। दुई हातले ताली वजाएर आफ्नो स्वाभिमान राख्नु होस।जनमतको कदर गरी हिन्दुरास््र कायम,संघियता खारेज र स्वतन्त्र अविभावक जनता को आवस्यक महसुस भएको छ जनमतको कदर होला ।जनतालाई सवै झुकयाए मारे दुख दिएकै छ😊
@lalitmayal3865
@lalitmayal3865 7 күн бұрын
देश लुटने कांगे्रस र एमाले हुन
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 7 күн бұрын
लोकतान्त्रीहोईन अहीलेयो नेता तान्त्रीकमात्र हो
@user-tv7qi6tt8g
@user-tv7qi6tt8g 7 күн бұрын
चोर हरु सबै
@AbhishekOli-po2lr
@AbhishekOli-po2lr 7 күн бұрын
Yo sapkota fatah manxe ho...hijo sunkanda maharako babuxoralai yasaigari bolyathiyora samsadma
@dhrubakumardahal4281
@dhrubakumardahal4281 7 күн бұрын
Mai janne jasto gachcha yeti Omni Ko sutradhar…
@DeepaThapa-j5w
@DeepaThapa-j5w 7 күн бұрын
Raja liyera am prachanda
@roshansunar4364
@roshansunar4364 7 күн бұрын
आफू त पटक पटक प्रति/अति प्रति गमन, अनि अरूलाई प्रति गमन 😂,wa re, comfartable/उ थ ल पु थ ल 🤣!!!! सुनका बोरी खोइ?
@saptarangasudipsaptarangi4761
@saptarangasudipsaptarangi4761 7 күн бұрын
Baiguni kto pani vukna thalexa feri
@dhrubakumardahal4281
@dhrubakumardahal4281 7 күн бұрын
Treacherous commitments misleading people onwards
@dilbahadurpradhan7263
@dilbahadurpradhan7263 7 күн бұрын
Lutne sahamati holani thuk laaj pani lajaaux aba
@tejbdrkarki8071
@tejbdrkarki8071 7 күн бұрын
बतास काण्ड
Jornal da CBN - 07/07/2024
3:01:51
Rádio CBN
Рет қаралды 9 М.
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 543 М.
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 97 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 17 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 20 МЛН
Rachel Reeves makes first speech as UK chancellor - watch live
43:16
GUERRA DO PARAGUAI - CURSO GEOPOLÍTICA DO BRASIL | Professor HOC
26:29
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 543 М.