नेपाल भरिका नेपाली एक भएर यो आन्दोलन लाई सश्कत बनाअौ जय देश जय नेपाल
@bishnubhattarai2622 ай бұрын
नेपाली जनता एक हौं !! भ्रष्टाचारी हटाउँनै पर्छ !!
@LilRokaya2 ай бұрын
😢p7pì. ,to
@kanchanatamang79392 ай бұрын
कुलमान घिसिङलाइ saport गर्नु पर्छ देश भक्तलाई अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने कुलमान घिसिङ जिन्दावाद भ्रष्ट नेता मुर्दाबाद
@NavarajSingh2 ай бұрын
कुलमान घिसिङ लाई अब को निर्वाचनमा प्रधानमन्त्री बनाउनु पर्छ भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोस है 🙏
@nabingurung6532 ай бұрын
बालेन शाह गृहमन्त्री
@SAMRATSharma12342 ай бұрын
यो आन्दोलन निरन्तर हुनुपर्छ।
@RamSaud-62 ай бұрын
यो आन्दोलन मा मेरो पूर्ण समर्थन छ। तर शान्तिपूर्ण आन्दोलन गरी आन्दोलन सफल हुँदैन यो कुरा लेखेर राखे हुन्छ।।
@गोपालकोइराला2 ай бұрын
भ्रस्टाचार विरुद्धको आन्दोलन सफल पारौं 🙏🙏🇳🇵 जागौ युवा जागौ🙏🙏🇳🇵🇳🇵
@umagurung28072 ай бұрын
जय नेपाली जन्ता हरु 🙏🙏🙏🙏
@HomnathRegmi-vh4jy2 ай бұрын
नछाेड युवा हाे,यी बुडानेता ले तिमी युवा र हामी बुडा बा अामा काे र याे देश नेपाल अामाकाे नशा नशा बाट रगत चुसीसके,मार्नै पर्छ,धपाउनै पर्छ,यी बुडा हरूलाई अनीमात्र याे देश युवाले सर्मीद्व हुन्छ र बा अामा लाई शान्ती मिल्छ,सलाम युवा हाे ।
@nirmalachhetri11852 ай бұрын
सत्यको पक्षमा सधै अगाडि बढ्नुपर्छ असत्यको अन्त्य हुनुपर्छ
@kuntarai67792 ай бұрын
सम्पूर्ण नेपाली जनताहरु एक होउ।कुलमान धिसिङ जिन्दवाद!!!
@DilliPhejong2 ай бұрын
भ्रष्टाचार र बेतिथिको विरुद्ध सम्पुर्ण जनता एकतावद्व होऔं !
@akashrajali44902 ай бұрын
जागौ युवा जागौ
@SundarNembang-tn4qc2 ай бұрын
Good 👍
@sanjushrestha10992 ай бұрын
सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी लाई धन्यवाद यो सबै हामी सबै को लागि हो एक ले अरुलाई साथ दिएर भ्रष्टाचार हटाउनै पर्छ चोर सरकार हटाउनै पर्छ
@apekshyaghimire39452 ай бұрын
Wow good luck🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PadamPokhrel-qo2ty2 ай бұрын
Jay hos.
@GautamRai-jh4vj2 ай бұрын
नेपाली जनता एक हौ भ्रष्ट नेतहरु एका एक मार्नू पर्छ अनि मात्र देशले मुहर फर्ने छ जय युवा संघठन✊✊🇳🇵🇳🇵
@HomnathRegmi-vh4jy2 ай бұрын
य पाटीका झाेले हाे तिमी हरूपनी राष्टका लागि युवा लाई साथ देउ,मदन भण्डारी उदै माअाेबादि मा थिय,पछी एमाले अबद्व भय तर पाटीका नेताहरू खाेक्राे राष्टबादभय,तेसपछी सबै पाटी छाेडी स्वतन्त्र नागरीक भय,युवालाई मेराेसाथ छ।
@khemlawati86632 ай бұрын
केपी ओली को ज्यादती असह्य 6:19 भयो
@binodmahato2532 ай бұрын
Very good work janata very good, Salam xa sabai janata Lai yek jut hunai parxa
@arjunsubedi59012 ай бұрын
सलाम
@kulAlemgr12 ай бұрын
अब सबै जनताहरु भ्रष्टचारको बिरुद्धमा उठ्नुपर्छ जागौँ नेपाली युवाहरु अहिले नजागे कहिले जाग्ने ।
@purnatamang27532 ай бұрын
जिन्दाबाद। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️🙏
@RamLimbu-rw3vd2 ай бұрын
Jay hos.......🎉🎉🎉 🎉🎉🎉
@AnilAlemagar-v3xАй бұрын
कुलमान घिसिङ जिन्दावाद जय बालेन जय नेपाल
@deepapoudeldahal35582 ай бұрын
good work👍️🌹🌹
@HariPandey-ur1iv2 ай бұрын
दुर्गा प्रसाई दाजुको शक्ति पनि संयुक्त मोर्चा बनाएर ठूलो शक्ति निर्माण गरेर व्यावस्था परिवर्तन गर्न सकिन्छ।❤❤❤❤❤
@मुलबासीमंगाेल2 ай бұрын
good luck❤❤❤❤❤❤❤❤
@govindsinghgurung98932 ай бұрын
Jai yuwa.
@girithapa78992 ай бұрын
कुलमान जिन्दावाद
@govindadhikari91382 ай бұрын
❤❤❤❤ कुलमान देसको उज्यालोको देवता हुन ।।उहालाई हटाउनु गलत हो।।।चोर भस्ट नेताहरुलाई सम्सद भवन बाट ठुतेर लखेट्नु पर्छ ❤❤❤
@Purnabahadur552 ай бұрын
Jaye nepal
@atmaramram99212 ай бұрын
आजको आंदोलन असफल हुन्छ भनी भरस्ट्राचार बिरोधी नेताहरुले पुनः आंदोलन नगरे हुन्छ । अब वारको पार भयरहि छोडनु पर्छ। युबा शक्ति जिंदाबाद, जिंदाबाद
@bullymaguiremaguire14062 ай бұрын
Ģood Bhai
@AnitaKafle-f2b2 ай бұрын
Shai ho shai ho we r coming from jhapa support you guys..
याे अान्दाेलनमा बालेन शाह,चन्द्र भण्डारी,दुर्गा प्रसाई,भिम रावल, गाेपी हमाल, राप्रपाका नेता कार्यकर्ता र स्वयम् राजा ज्ञानेन्द्र उपस्थिति हुनु पर्छ २४ घण्टा हैनकि २४ सेकेण्डमा सत्ता परिबर्तन भै राज संस्था अाउछ।
@sherpadawa54462 ай бұрын
Good work nepali yubaharu .
@salimkhan-dc7pk2 ай бұрын
Good luck ❤❤
@dikshyaadhikari51912 ай бұрын
Good luk ❤❤❤❤❤
@KhumansinghThapa2 ай бұрын
Great work all teams
@SumanSingh-i7g2 ай бұрын
Good news
@roshanlama65202 ай бұрын
भ्रष्टाचार विरुद्ध लड्नैपर्छ। भ्रष्टाचारी नेतालाई छोड्नु हुँदैन
@ratnashrestha67542 ай бұрын
युवा संघ जिन्दावाद केपी चोर मुर्दाबाद चोर पाटि भ्रस्टचारी पाटि मुर्दाबाद हार्दिक श्रद्धाञ्जली सेरे प्रचन्डे रामचन्द्रे
@minecraftpro-s4d2 ай бұрын
Jaiy uba
@rubenbc98962 ай бұрын
Good job nepali janata❤❤❤🇳🇵🇳🇵
@AshokWaiba-tu1lg2 ай бұрын
Sahi satya durga sir jagawu Jagawu desh premi sathi ho❤✌
@KasiramSharma2 ай бұрын
Good job Nepali yuba
@AmritaThapa-ip3ny2 ай бұрын
🎉🎉❤
@ShankarBasnet-d8n2 ай бұрын
नेपाली जनता एक हौ
@BishalAdhikari2592 ай бұрын
प्रहरी दमन बन्दगर जनताकाे सादे।
@dineshpachhai53042 ай бұрын
Raja liyau desh bachau jay naresh 🙏❤️❤️❤️❤️❤️
@YogendraBajgaiN2 ай бұрын
देशभक्त युबाजनसक्ति,कुलमाा जिन्दाबाद❤पथरि मोरङ्गबाट❤❤तुच्छभ्रस्ट नालायक केपिको सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@BaburamGautam-jq8kj2 ай бұрын
Good
@dbrai-ks6fj2 ай бұрын
पोलिसी हरु होसियार
@k.padhikari99172 ай бұрын
बाहिर बाहिर सडकमा कराएर केहि हुनेवाला छैन यो आन्दोलन तुहिने पक्क छ हैन भने वार पारको लडाइ लडनु पर्छ ।
@shreeramthapa68852 ай бұрын
नेपनली जनताकाे जय हाेस।
@arjunparajuli81592 ай бұрын
धमिलोपानीमा माछामार्ने काइदा हुनखज्दैं छ सरकारले सम्यम् अपानाएर सुशानको पक्षमा काम गरेर जनताको विश्वास जित्नुपर्छ।धन्यवाद ।
@SushilaXettri-wp8ml2 ай бұрын
❤
@prabinadhikari85352 ай бұрын
Hamro sath ra sahyog xa
@DilBahadurRai-e4e2 ай бұрын
Jai ubaa hru ho
@mobileworld32102 ай бұрын
❤❤❤❤❤
@sabitreelamichhane57762 ай бұрын
यो आन्दोलनमा नागरिक समाजको पनि सहइोगको आष छ
@IndraUchimagar-nu6pp2 ай бұрын
JAy,,HOS
@ShyamKrishnaGhimire2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@rajustha43002 ай бұрын
जय कुलमान🎉
@user-ramkdahal2 ай бұрын
Durga parsai jindabad🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@premadhikari21902 ай бұрын
✊✊🔥🔥💣
@jokhbahadurshah21532 ай бұрын
ल ल म पनि ५०० जति मान्छे लिएर आउदै छु।
@sabitreelamichhane57762 ай бұрын
छिट्टै आउनु होला
@samirrai76272 ай бұрын
Kulman ghising we r with you
@Jantakoaawaj20242 ай бұрын
100,200 पुलिस लाई ठोक्नु नसक्ने होइन जनता ले नेपाली जनता कै सन्तान हो भनेर मात्र हो। तर बाटो सदैब छेक्न छोडेर बाटो खुल्ला गर्नु पर्छ । पुलिस र सेना हरु ले
@deepakshrestha71472 ай бұрын
यो देसको सत्तामा रक्षसहरुको बास भएको छ यो राक्षस हरुलाइ हटाउन यति सजिलो छैन तेस्को लागि अलि अर्कै तरिका अपनाउनू जरुरी छ । यसरी हुदैन । trap moovement 👍️
@bishowlalshrestha24022 ай бұрын
पुलिसजीहरु, अब तपैंहरुले पनि, संवेदनशीलता,हुनुपर्छ। कुराे बुझ्नु पर्छ।
@BhandariTilak-o2y2 ай бұрын
पुलिस जनता लाई साथ् दिन पर्छ
@Dot_Com_Guy2 ай бұрын
my personal opinion is ...every nepali except the few interest group and individual are with Kulman sir.......but we should be careful about being used for political gains and bargains of the few...................and our right to protest must not violate the right of others.
@GayatriDhungana-h3w2 ай бұрын
Aosaenai yuwa haru ko jeet hunexa 🙏🙏
@roshansunar43642 ай бұрын
सुरक्षा घेरा तोडी अराजक हर्कत गरे मिनी पञ्चेहरुलाई कार्रवाई गर्न पर्ने वाध्यता हुन सक्छ 🥸☹️ पूर्व पञ्चे र बंगलादेशी अराजक बादि का शिष्यहरूले कानुन होईन ब्यक्ति बोक्छन् 🥺
@ryutyu21562 ай бұрын
छोड्नु हुन्न है
@SarathiThapa28152 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@tikaraj51332 ай бұрын
🙏
@gurungdaju86082 ай бұрын
हैन यो भीडियो आजको होकी पहिलाकै हो ?
@Dhiren-mustang2 ай бұрын
एकदम राम्रो छ,तर राजाको माग जायज छैन है
@rj-e2f2 ай бұрын
भ्रष्टाचार बिरूदर दलाल देश घातिहरू बिरूद्द नेपाली युबाहरू एक हाै ,देश सम्बृद बनाओै ,अब नेपाली जनता सुत्ने हैन बिउँझिनु ,उठनु पर्छ प्रतेक क्षेत्र अनि ठाउँठाउँ बाट🇳🇵🇳🇵🇳🇵
@krishnadeula972 ай бұрын
युवाहरू बाङ्लादेशको नजिक पुग्दैछ,,,
@narayangc38632 ай бұрын
👍️👍️👍️👍️
@madhavxtr15892 ай бұрын
जनता र पुलिस बिच को दुनद न गर नेतृत्व को नकस। तैय।र गर इनि हरु ल।इ नकस। म। प।रनु पर्छ पुजि ब।द सरक।र केपि र देउवा ल।इ निस।न। म। लिए पुग्छ
@durgapun32422 ай бұрын
खुर्सानीकाे धुलाेले बयाेवृद्ध नेताका प्रहरीहरुका अाँखा नहालेसम्म सिंह दरबार कब्जा हुन सक्दैन
@luventhapa91772 ай бұрын
Prahari jaban le bhujna jaruri xa rung & right
@fsyshshgzgdgdh-xg3eb2 ай бұрын
🎉🎉🎉🎉🎉🎉
@baniyaraja81872 ай бұрын
❤❤gali garne jati yata hajer hum😊😊
@HiraGiri-y4i2 ай бұрын
भ्रष्ट हरुलाई लाखे नै पर्छ 🎉🎉🎉🎉🎉
@rajaramghimire25992 ай бұрын
अब भरष्ट्र कुसासक देश बेेचुवाहरु भाग्ने दिन नजिकैदै छ , तर भाग्न दिनुहुन्न देश लुटेको जनता ठगेको रकम राष्ट्रिय ढिकुटिमा जम्मा गरि जेल हाल्नु पर्छ
@RahatTamang-sd7uu2 ай бұрын
Han han
@spraygamer1442 ай бұрын
kulman jindabadh
@BinduSunar-c4y2 ай бұрын
कुर्ची मा बसे कुहुएको सास फेर्ने पाकेको नेता लाइ सडक मा उतार्न पर्छ यिनीहरु ले नेपाल सकि सके
@pmneupane12 ай бұрын
डोजर लियेर जानु पर्यो साथी, हो जो संग छ डोजर ट्रेक्टर लियेर आउनु पर्यो लौन साथी हो