गगने सक्कियो रविलाई सक्न खोज्दाखोज्दै । गगनेको दिमाग नै ठिक छैन । गगने आत्तिएको छ, डराएको छ रविसँग । जित सधैं सत्यको, सत्यको जित नै रविको ।
@Raju-h1z7f2 ай бұрын
गगने आत्तिएको भन्दा पनि डाडले मरेको हो । आफू सालौ साल ढुङ्गा हानेर गिरिजा किशुन जि सुशील हुँदै शेर बहादुरसम्मको चाकडी गर्दै उस्तै परे आची खान सम्म तयार हुँदै आज बल्ल बल्ल काङ्ग्रेसमा म पनि छु है भन्ने ठाउँ बनाउदैछ रबि केही नगरी एकै चोटि दुई दुई पल्ट गृह तथा उपप्रधान मन्त्री भैसक्यो उस्तैपरे प्रधानमन्त्री पनि बन्ने अवसरमा पुगिसक्यो त्यही भएर जलेर खरानी भएको त्यो नत्र रबिसङ्ग बाख्रा काजिको दुश्मनी नै के छ र भ्रस्टचारकै पिर गगनेलाइ हुन्थ्यो भने त उसकै पाटीमा गनेरै नसकिने भ्रस्टचारी छदैछन खोइ तिनको बिरुद्द त चुइक्क बोल्दैन त । गत चुनाबमै पनि रबिले बाख्रेको क्षेत्रमा उम्बेद्वार नउठाएर सहयोग गरेको हो । रबिको त्यो उदारपनको गद्दारी गरेर पैचो तिर्दैछ खातेले ।
@bishnumahat-yf3zf2 ай бұрын
धेरै नछपटाहो हलि हो ।केही दिन पर्ख
@jash9802 ай бұрын
Napis mug, 106 din samma tero gedo khelayera basya xa
@numarai98032 ай бұрын
Sarai mazza lagyo tapai ko bichar padhera 👌✌️@@Raju-h1z7f
@krishnaprasaddahal8345Ай бұрын
@@bishnumahat-yf3zf PC
@bishwasthapa21032 ай бұрын
सोलुट छ तपाईंको शब्द शब्दमा दम छ जय देश जय घण्टी जय रबि दाई ❤
@basudevchaulagain22162 ай бұрын
अति खरो कडा सत्य कुरा प्रसारण गर्ने राजिव सरलाई धन्यवाद छ,जयहोस ।
@JayantiNath-z6d2 ай бұрын
सलाम छ प्रत्रकार सरलाइ सहि कुरा भन्नू भयो 🙏🙏🇳🇵🇳🇵
@khadgabhujel41442 ай бұрын
बाख्रा चाेर लाई रांची लानु पर्ने
@purnarai72932 ай бұрын
4 Pata mudhera thankot kataune kasaiko hemmat vayna what to du
@lokrajjoshi43492 ай бұрын
खरो बिश्लेषण को लागि राजिव जी मा सलाम
@kajiramkhatri65972 ай бұрын
दुई महिना सासद अबरुद्द गरेको समुर्ण खर्च काङ्रेसले बेहोरनु पर्छ ।
@DilipSharma-md6hr2 ай бұрын
अबको ८४ मा बहुमतसँग रवि लामिछानेलाई विजय गराउनुपर्छ। अनि बल्ल देशको मुहार फेरिन्छ। यी कांग्रेस र एमालेलाई भोट दिनु भनेको हाम्रो बच्चाहरूको आँखा फुटाल्नु हो।
@rojjani73932 ай бұрын
यो नेपाली काङ्ग्रेस लाई 84 मा पाता फर्काउने हो
@subhash74082 ай бұрын
लखेटिन पछॅ. .
@subhash74082 ай бұрын
84।मा नेट ले भोट किन्छन.
@DevrajKhadka-v2b2 ай бұрын
Nepali le aakha dekhdainan biki halxan 😢
@TikaramThapa-fi6em2 ай бұрын
८४ सिम.०भोट दिनु पर्छ
@humbdr45712 ай бұрын
100%सहमत
@DanuKanauje2 ай бұрын
सुन ए काङ्ग्रेस सुन ए एमाले हरु याे भिडियो हेर तिमीहरू को निद हरायो होला है अब २०८४ मा त तिमीहरु को पत्ता साह्ब हुन्छ तिमिहरुको यस्तो हर्क्त गर्दै गयौ भनि
@MahendraKarki-xo1qx2 ай бұрын
नेपालि कङ्ग्रेस सत्ता नपाएर छटपटि हुनु अनि आफ्नो भाउजु लाइ र आफ्ना नेतालाइ जोगाउन खोज्नु नै गगन बिश्व प्रकास को हुङ्कार हो यदि यो साल नया दल अनि बालेन हर्क र गोपि हमाल नउदाएको भए यो बेला देस खोक्रो भै सक्थ्यो
@RishiramShrestha-lt1bb2 ай бұрын
यो नेता भन्ने कस्तो पद हो जसलाई कुनै योग्यताको मापदण्ड नहुनु पर्ने सेना प्रहरी मा हरेक पदको लागि तालिम र योग्यता पुग्नु पर्ने उमेर को हद ले निवृत्त हुनु पर्ने ।तर यो नेता लाई देश चलाउन कुनै तालिम र योग्यता नचाहिने औठा छाप भएपनि हुने आर्यघाट जाने बेला पनि पनि प्रधान मन्त्री बन्नु पर्ने धन्य हाम्रो देश अचम्म लाग्छ यो नेता रिटायर हुने का नुन बनाउन मिल्थ्यो होलानी
@DbDhami-y8n2 ай бұрын
गगन आफ्नाे दुरदर्शी राजनितिक चेतना नभएकै कारण आफैँ सकिदैछन्।
@krishnathapa34692 ай бұрын
भुत्र को दुर दर्सी तेहि ढुङ्ग मुडा र दलाली अराजक उदन्ड तोड मोड वाला भासन बाहेको त्यो दलाल्बाट देश र जन्ता ले पायका छन ??
@amitpulami90332 ай бұрын
आहा क्या दमदार प्रस्तुति हजुर को।🙏निष्पक्ष,साहसी,निडर पत्रकार प्रस्तोता आदरणीय राजिब ज्यु को पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।निष्पक्ष रूपमा हेर्दा रवि जि लाई नया पुराना सबैले खेदेको देख्दा लाग्छ उहाँले नै हो देशको येस्तो हविगत बनाएको उहाँ नै देशको ठुलो समस्या!एउटा ब्यक्ति माथी किन यसरी लागेको छ।आम जनताले बुझ्न जरुरी छ।🙏🌹🇳🇵🇳🇵🇳🇵
@RamkrishnaThapa-wx7teАй бұрын
Yo sale ko yojana. Nai kulman. Lai. hatauna. Arju Lai. pm bañaúñe. Chhà. Amale ma pm banne yogya. byakti chhaina. khoi ta?
@941399222 ай бұрын
यो गनगने थापालाई बाख्रापालन भनेर अनुदान खाएको प्रमाण पेस गरौ? अमेरिकी दुतावासलाई सुचना बेचेको प्रमाण पेस गरौ?
@deepakadhikari35602 ай бұрын
गगन ले अब छिट्टै राजिनामा दिनु पर्छ ,यदि नैतिकता छ भने ।
@necessaryitems24412 ай бұрын
यो बाख्राको मालिक कुन दुलोमा पसेको छ त अहिले?
@bhumichhetry2292 ай бұрын
aba basne nai duloma ho bahira niskam ta janta le nai thik parchan...
@mamtachand66222 ай бұрын
भाउजूको फरियाभित्र लुकेर बसेको छ।😂😅😅😂😂
@KhagendraShahi-fd2hh2 ай бұрын
बाख्रा चोर बाख्री को दुलोतिर पसे जस्तो छ अरु दुलोमा पस्दा शान्ति मिल्दैन होला
@shyamrajrai56242 ай бұрын
हजुर सत्ता पक्षमा हुने राजनीति दलको त यो समय विश्राम गर्ने हो नि यतिबेला गगन सायद चन्द्रगीरी तिर हावा खादै हुन सक्छ।
@narayanupadhyaya25752 ай бұрын
गगन मात्र हैन रमेश लेखक र बिश्व प्रकाश पनि हो त रवि ले सहकारी ठग हो भन्ने आज उही रमेश लेखक गृह मंत्री भएको छ क्या गजब छ कांग्रेस को पोलिटिक्स Boycott कांग्रेस फ्रोम नेपाल
@DarjitKumar2 ай бұрын
अब छानबिन गर्ने पालो आरजु राणा होलानी
@tilakchhetri-j8b2 ай бұрын
@@DarjitKumar आर्जु राणा होइन राडि चाहि हो
@SDPElectricPlumber2 ай бұрын
गगन थापा बाख्रा चराउन जाँदा हुन्छ यो नेपाली कांग्रेस भ्रष्टाचार पार्टी हो साथीहरु राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु ❤
@purnapun70032 ай бұрын
रवि लामिछानेलाई झुटो आरोप लगाएर, चरित्र हत्या गरेको भनेर गगनेलाई मुद्दा लगाउन अनुरोध गर्दछु।
@PurushottamRaut-b5l2 ай бұрын
Rabi pani thag ho 90 % y ma le xa ani rabi dalal le sarkar ma huda giri bandu ra ilam ko chu nab ma rabi dalal le ma o badi ko lauthayo kin vane k.p ko vastha char ko rabi dalal le kehi bolena janta le sodeko prasna dekhi dalal thag rabi vageko thiyo ? Y ma le lai prasna k.p upreti ko ho wako pani sakari bata vageko xa vanera niwj aako xa y ma le le thag vastha chari jogaun xa
@SatyarajJoshi-jc7rmАй бұрын
@@PurushottamRaut-b5lI think it's ok if I e w bush is a little too r a good time for me I e s e s s I think it's just nice I e w at least you can do that I think is a little bit ago I e s e w at rr a good time for me I e w bush and I think it will work I think I e s s e w at rr
@tulsirampandey65752 ай бұрын
रबि लामिछाने लाइ फसाउन अनेकौं रणनीति बनाउँदा पनि फसाउन असफल भएका छन किन की रबि एक सच्चा देशभक्त हो ❤
@GhamaanRai2 ай бұрын
Desh bhakta ho kee amerikee bhakta, samaye le dekhaune xa.
@tulsirampandey65752 ай бұрын
@@GhamaanRai समयमै थाहा हुने छ चिन्ता नलिनुहोस्
@ombista84892 ай бұрын
गगनको पनि केपीको जस्तो गफै मात्र हो।
@ramkandel76712 ай бұрын
प्रमाण भय सम्म पेश गर्नुहोस गगन जी , नेपालमा जति सहकारी ठगियका छन् सबै रबिले हो? अरू सहकारीको कुरा किन उठ्दैन गगन जी? सहकारी जसले ठगोस पिडीतले पैसा फिर्ता पाउँछन् कि पाउँदैनन् चिन्ता यसको हो । यश बिषयमा त कुरै उठ्दैन त गगन जी । तपाईं जस्तो नेता ले आफ्नो स्वर बिर्सेर बाख्राको रूद्र घन्टी त हाल्नु भयको छैन।
@laltamang19942 ай бұрын
जति सुकै गलत साबित गर्न खाेजे पनि सत्याकाे सधै जित हुन्छ
@Prakashdangi6092 ай бұрын
100%पैसा नखाएको सत्य हो पैसाको पछी लाग्ने मान्छे भए टेलेभीजन नै प्रयाप्त आधार थीयो तर पैसाको कहीलै बार्गेनिङ गरेनन सर्बहारा जनताको हीतमा बोलीरहे !सोजासीधा जनता न्याया पाईने ठाउँ मात्र रबी हो भन्न थालीसकेका थीए तर रबीले गरीबको समस्या समाधान गर्ने उपाए राजनीती देखेर टेलीभीजन अनि सहकारी सम्पुर्ण त्यागेर जनताका सामु आएका नीडर नेता हुन सच्चा सपूत हुन !30 बर्श त हामीले पर्खीन सकेम अब 5 बर्स हेरम अनि पनि देश बनेन भने कहीलै नेता भनेर भर नपरम्ला जय देश जय जनता!!
@devrajrai6922 ай бұрын
गनगने गगन थापा सकिने भयो ८४ मा
@bijaykarki53602 ай бұрын
छानबिन समितिको सभापति गगने हुनुपर्ने के जबाफ दिन्थ्यो होला जनता लाई
@kashibhattarai18542 ай бұрын
लाज पचेको यो बाख्रा चोरलाइ चाहिँ अब कडा भन्दा कडा कार्बाही हुनु पर्छ।
@dilipdhital52112 ай бұрын
सत्य परेशान हुन्छ,तर पराजित हुँदैन ।
@कमलगौतम-ग4ध2 ай бұрын
सलामछ पत्रकार जियु हजुरले गरेका कुराएक्दम चितबुज्यो
@RameshPokhrel-wd1vm2 ай бұрын
News24 लाई सलाम छ,जय घन्टी
@Jebindada2 ай бұрын
गगने ले जनतामा भरम फैलाएको मात्र हो
@parkdhong2 ай бұрын
अबको आशा जय घण्टी 🔔🔔🔔
@Bishnumenu2 ай бұрын
कता हो बाख्रे माहा मन्त्री & बिस्सोव प्रकाश देवार हरु। रबि को ठक पर्मान खोइ जन्ता लाई देखाई दिनु पर्यो।
@janakkc-p3k2 ай бұрын
राजीब सर लाई सलाम छ। राजनीति र समाजमा भएको बिकृति को चिरफार गरेर जनतामा पस्किनु भएकोमा धेरै धेरै धन्यवाद !!!!
अब रबिले गगनको मुखमा मुत्दिन्छन त्येहि अ्मरित सम्झेर पिउदा हुन्छ सबुत देखाय भने रबिले पिउदा हुन्छ/
@sunilbk67452 ай бұрын
😂😂😂😁😁😁😁😁😁😁😁शहि हो हजुर
@ShashirajSharma-s9o2 ай бұрын
मलाइ पनि त्यो MCC को दलाल को नाक मा मुत्न मन छ ,, साथी
@jhalnathkunwar83432 ай бұрын
छैन प्रमाण गगने सङ ठुलो पार्टीको ठूलो नेता हुम भनेर तर्साको हो 100%रबि निर्दोस छन राम्रो काम गर्नेलाइ भस्टचारिले मातियका भस्टहरुले राम्रो गर्न दिदैनन तर जन्ताले बुझेर यो देश रबिलाइ सुम्पिदिय देशले एकै वर्समा मुहार फेर्ने छ
@rajendramalekar26382 ай бұрын
सहि सहि तर त्यो चोरलाई लाजै छैन
@SushantKhadka-b5t2 ай бұрын
Mission 84 pm ravi 💝🇳🇵
@AchyutPoudel-b7q2 ай бұрын
गगन थापा जि तपाईंले रबि को गु खादा हुन्छ ।
@mayanathghimire54842 ай бұрын
अब काङ्रेशजनहरुले वाृेलृेकाे कहिल्यै ।विश्वास गर्न नहुने निश्चित भैसक्याे । त्यै पनि महाँमन्त्रीहरु जस्तालृे सिङ्गाे काङ्रेस बदनाम भयाृे ।
@arunshrestha43622 ай бұрын
बिचरा संसद मा हल्लाएको कागज कता हरायो होला अनि कहाँ बाट ल्याएर आउँछ त प्रमाण ?😂😂😂😂
@mamtachand66222 ай бұрын
देवर बाबुहरूले भाउजूको ऑची पुछेर कागजपत्र हरू सके।😂😅😊
@monikasenchuri44942 ай бұрын
Khali pana hallakoni kira parera maros 😁
@dhankumarilimbu91652 ай бұрын
खाते जाठन, रबिले घुमायर खायकाे छ हाम्रो पसिना जनता हामी लाट छई न ल बाेल्न जान्दैन मा रबि काेहि हाेईन जनताकाे रुपया फर्कायर कानुनमा बस्नु पर्छ रबि जिबि भगायर रकि शुद्ध हुदैन रबि जेल जानू पर्छ
@devchettri502 ай бұрын
@@dhankumarilimbu9165ta jastai kalo congress ko gu khane le ho bolne bina praman 🤬 praman x vane le taw ?
@TaraDahal-rk3hv2 ай бұрын
जीव राई पक्रिने बित्तिकै नेपालका धेरै नेता कार्यकर्ताहरु जेल जान्छ यो त सत्ताबाट हटाउने एउटा नाटक मात्रै थियो। गगने र विश्व प्रकाशको खेल खतम
@DarjitKumar2 ай бұрын
चरित्र हत्या गर्ने लाई छानबिन गर्नु पर्छ 😅😅😅
@madansinghthapa73262 ай бұрын
Kpolichorhonepalbairlkhetdinoo
@TEKENDRASINGHTHAKURI-w2h2 ай бұрын
सलाम छ । दाइ हजुर लाई
@balramking56302 ай бұрын
गनगने ले र तिनका कार्यकर्ता ले गल्ति स्विकार गरे कै राम्रो।।
@bikrambhandari2312 ай бұрын
मैले गगन लाई राम्रो नेता हो मानेको थिय यो जाठो गगन त पागल पो रहेछ ।।।।
@prembahadurpariyar47922 ай бұрын
जब देखि घण्टी पार्टी आयो, अरु पार्टी लाई नो भोट, मात्र घण्टी।
@nabarajgurung13332 ай бұрын
सत्य र निष्पक्ष कार्यक्रम To The Point आजको इपिसोड सारै चित्त बुझ्दो लाग्यो राजिव सर... 🇳🇵🇳🇵🙏🙏
@puspaghimire2832 ай бұрын
येस्ता अर्काको चरित्र हत्त्या गर्नेलाई कट्टु मात्रै लायेर सहर घुमाउन पर्छ
@premgharti2 ай бұрын
सत्यको जीत हुन्छ । धन्यवाद गगन ब्रो।
@neeshamkhadka2 ай бұрын
गगने को निधार मा अब गुला झुन्डाइदिनु पर्यो 😂 बल्ल मज्जा आउछ 😂 अनि हल्लाइ बस्छ 😅
@nirasharma92052 ай бұрын
ठिक्क भनुभयाे सर
@yambabu60692 ай бұрын
यो गगन अनपढ गबार रैछ।युवाको नाममा
@aryadesignprints2 ай бұрын
जाग हो नेपाली जनता अहिले नजागे कहिले
@birbdrtamang72922 ай бұрын
गगनगि तपाईं सत्य हो भने मागे जति प्रमाण पेश गर्नुस नभय तपाईं पागलहो ।
@santoshD84912 ай бұрын
रविको डिल सिधै देउवा संग हुन्छ रवि फस्यो भने देउवा पनि फस्छ त्यै भएर रवि पनि फताह नै हो भगवान बनाउनु पर्दैन गगन ले देउवा पक्ष मा बोल्दा रविको प्रमाण लुकाउनु पर्ने हुन्छ यदि रवि निर्दोष हो भने कसले खायो त त्यो त निकाल्नु पर्यो नि
@jash9802 ай бұрын
Tero yasto buddi lay mero aachi khana matra suhauxa
@MrHandsome-n6v2 ай бұрын
@@santoshD8491अब अरु केही उपती लागेन त्यही भन्ने त हो नि 😂😂😂😂बिचरा तिमीहरू भेंडा को बुद्धि
@santoshD84912 ай бұрын
@@MrHandsome-n6v हेर्दा जाउँ कान्छा मैले गगन सही हो भन्या होइन रवि पनि यस्तै भन्या हो अनि अर्को म कसैको भेडा होइन तिमी जस्तो रविले गू लाई सुन भने पनि पट्याउने मानसिकता नबनाऊ
@santoshD84912 ай бұрын
@@jash980 धेरै झोले नबन् रवि सबि सबै चोर नै हो
@bhaktatamu71762 ай бұрын
निस्पक्ष्या न्यूज़ प्रसारण राजीव सरलाई गर्बको साथ सलाम छ ।❤❤❤
@dipakworry24342 ай бұрын
काङ्ग्रेस लाई नचिन्ने जनता भेडा हुन
@Urr-t4m2 ай бұрын
Yes 💯 right 👍
@lamsaljagannath53742 ай бұрын
आहा!अत्यन्तै मिठो कडा खरो सत्य जवाफ दिनुभयो गगने बिश्व लाई राजिब जि तपाईंले निश्पक्ष उत्कृष्ट समाचार प्रसारण गर्ने निडर हिम्मत र साहस लाई हृदय देखि नै धन्यवाद !!❤🙏🇳🇵म कुवेत बाट नियेमित हेर्ने गर्दछु !!🇰🇼
@uttamdhakal19382 ай бұрын
केपि बा को कुरा सुन्दा नायक फिल्मको परेश रावलकोएगटा डायलग याद आयो अमरिश पुरीतिर हेर्दै भनेका थिए ये जो बोल रहा है अब फंस गया त्यस्तै लाग्यो कुलमानको बारेमा बोलेको देखेर , जनता लाटा छैनन् बा !
@GeetaSitoula-z7r2 ай бұрын
हामी दुई करोड नेपाली जनताको आवाजलाई तपाईं एक्लैले दिनुभएको प्रस्तुतिले गर्वले हषिर्त छाै बाकी रहेका काङ्ग्रेसको झाेलेलाई सुम्पेको छ सलुट छ।राजिव सर🙏🙏🙏🙏
@bharatkhatri63322 ай бұрын
युवा नेताको खोल वडेर आफुलाई नेता हु भन्ने! ईतिहासकै नालायक युवा नेता गगने बाख्रो ! जन्ताले २०८४ मा धानकोट कटाउनु पर्छ !
@Darklesslife62 ай бұрын
आउनुहोस् मिलेर अगाडि बढौ🤝🙏🏻
@KumarAdhikari-cv5zb2 ай бұрын
गगन जि अहिले कता जानु भयाे कि चार पाटा माेडेर थानकोट काट्नुभयो कि कसो।।
@saritakumal69882 ай бұрын
सत्य को जीत हुन्छ ।
@sonikabhandari55502 ай бұрын
राजिब खत्री जसतो पत्रकार नेपालको गहनाहो।
@bhabendrapokhrel83022 ай бұрын
काङ्ग्रेसलाई रबिले झुठो आरोपलगाए विरुद्ध मुद्दा हाल्नु पर्छ ।
@rameshsilawal23152 ай бұрын
अब पुरानो दलहरूका नेता के गर्छन्? आरोप पुष्टी अबस्य हुन्न ।
@WjejecJ2j2fjf2 ай бұрын
पत्रकार जी तपाईँलाई धन्यवाद किनकी जनालाई सुसुचित गरिनुभयो सत्य समाचार दिएर ❤❤
@rajkhadka64292 ай бұрын
Rabi is always honest person
@kryptonide2 ай бұрын
शेरबहादुर ले गगनलाई फकाई फकाई सहकारी काण्डमा उफ्रन लगाएर भुई मै थेचारे 🤣🤣🤣
@milanbogati87622 ай бұрын
ओली प्रधानमन्त्री ज्यू तपाईँको काम k ho ? खोजी गरौं गलत हो भने कार्रवाई गर्न कसले रोकेको छ
@sharmashambhu2 ай бұрын
यो गगने र विश्व प्रकाश लाई मान हानी को कार्बाइ हुनु पर्छ।डाँका चोर पर्माण भय अदालत किन नगयेको।
@mahendrabhandari65012 ай бұрын
गगन थापा फटाहा नै जस्तो लाग्यो
@BishalTamang2862 ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔 good luck रबि दाई❤❤❤❤❤❤❤
@dawasherpa-nr8ti2 ай бұрын
आरोप लाई जेलहाल्नु पर्छ
@gorakhsinghthapa54382 ай бұрын
संसद अवरोध गर्ने ३ महिना यसको जिम्मा कोले लिने काँग्रेसले सरकारको नेतृत्व गर्दै छ। देखाउ प्रमाण पक्रर जि बि राई लाई
@uttamdhakal19382 ай бұрын
बिचरा गगन ज्युलाई कति तनाब भा होला नि आजकल
@mohanrai89862 ай бұрын
आफ्नो थालमा के छ भनेर थाहा नहुने मात्र अरुको थाल हेर्ने गगन थापाको खराब बानिले आफैलाइ खराब हुने हो
@KarnaPyakurel-bq4wq2 ай бұрын
गगन को प्रमाण बाख्राले खाए होलानि?
@sanatandharma67652 ай бұрын
😆 Sahi ho
@Urr-t4m2 ай бұрын
😂😂😂thik thik ghas samjhera chapaediya xa
@monikasenchuri44942 ай бұрын
😂😂😂
@manbahadurchhetri31072 ай бұрын
गगनको कुरा हात्ती आयो आयो फुस्स भयछ गगनको राज निति सकीयो
@bharatibisheswor99112 ай бұрын
Good luck Rabi sir
@IndrDhami2 ай бұрын
कान्तिपुरका मालिक बानलाई मानाहानी मुद्दा लगाउनु पर्छ।
रबि लामिछाने विरुद्ध जो जो संग जे जे प्रमाण छ सम्सदिय छानबिन समितीमा यथाशिघ्र पेस गरियोस।पछी गएर राजनिती दुनो सोझ्याउन यो छ त्यो छ भनेर आम नागरिक सुभचिन्तक र पार्टीमा आबद्ध हरुलाई भ्रमित गर्ने काम गरियो भने छोडिने छैन।त्यसको ब्यक्तिगत रुपमा हिसाब लिइने छ चेतना रहोस।🙏🙏
@gayatrineupane70752 ай бұрын
नेपाल मा यदि कानुन छ भने मान हानी मा गगने काङ्ग्रेस नेता लाइ स्पस्टिकरण लिनुपर्छ
@completenepal2382 ай бұрын
🙏
@SurendraKhatri-xj6le2 ай бұрын
कतिजना चोर छन सबैको जमानत जफत हुनुपर्छ नछोड्नु होस रबिसर घन्टीका साथीहरु जय घन्टी
@kumarpokhrel43662 ай бұрын
बाख्रे भाउजुको देवर।
@Bhimtimilsina2 ай бұрын
पत्रकार जि सलाम बाख्रा चोर कता लुकेछ सरम नभएको ।जे पनि बोल्ने ।य बाबा रबि ठगी भय जेल हाल भन्दा किन चुप कुनै प्रमाण नभै बोल्ने ।।।
@pawankarki18762 ай бұрын
नखाएको बीस लाग्दैन,, आफू जस्तो अरुलाइ पनि तेस्तै देख्ने दृस्टिकोण नै मुख्यत दुसित सोच रहेको पाइयो!
@udayakumarbastola2 ай бұрын
खै त सिमाना को कुरा, खै त एम्सिसी, फिर्ताको गर्ने कुरा, खै त १९५० को सन्धि अखारेजी को आवा को कुरा सिमाना को कुरा खै त कालापानी, लिम्पियाधुरा, लिपुलेख को भारत लाई दवाब खै त कहिले कस्ले उठाउछ कुरा प्रखाल सिमाना मा कहिले लाउने कुन सरकारले को पालो आउनु पर्ने हो अब कति बर्ष पछि
@sunilmanandhar19372 ай бұрын
गगन बिस्वबन्धु खोदापहाद निकला चुहा भन्ने आफुलाई आइ लागे
@kajikc92 ай бұрын
रबि सर हामी खम्बा छौ इ भ्रष्टाचार हरुले हामी लाई फसाउन पाए खुला भ्रष्टाचार गर्न पाउछु भनेर जय घन्टि
@jiwanshrestha89932 ай бұрын
यो हाम्रो दुर्भाग्य हो , Live Vedio हरुमा एउटा भ्रष्टाचारी जस्तो गरी मुलुकको प्रधान मन्त्री बोल्दैछन -धिक्कार छ नकच्चरो हरु …..
@PawanKandel-entertainment2 ай бұрын
Kate ramro news
@bamdevbk97502 ай бұрын
नेपालीको संसद मा जे बोलेपनि हुदोरहेछ
@maheshpande6712 ай бұрын
Rabi is always good person
@jeetendramaharjan35952 ай бұрын
गगन थापा बाख्रा हो
@urmilaacharya68542 ай бұрын
गगन लाई मानहानि मुदा हाल्नुपछँ रवि याे गगन नै सहकारि ठग फटाहा हाे जयवि 🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵