डाक्टर बन्ने उद्देश्य सुनाउँदा रुवाबासी, काठमाडौमा कोठा भाडा नलिने महान घरबेटी | Saptarangi Sansar

  Рет қаралды 89,580

Saptarangi Sansar

Saptarangi Sansar

Күн бұрын

डाक्टर बन्ने उद्देश्य सुनाउँदा रुवाबासी, काठमाडौमा कोठा भाडा नलिने महान घरबेटी | Saptarangi Sansar
Program : Saptarangi Ojhelka Khabar
Guest : Rakesh Yogi
Host : Resham Bohora
Camera : Bisan Bohora
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
• Contact No.: 9851089758
• Facebook Page : / saptarangi.media
• Twitter : @saptarangi99
• Instagram :
*******❀❀❀❀❀❀*********
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
Subscribe us : / 49resham
Facebook Page : / saptarangi.media
website : saptarangisansar.com
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
OFFICIAL You Tube Channel : Saptarangi Sansar
Powered by Rachana Art & Media Center
#SaptarangiSansar #ReshamBohora #Ojhelkakhabar

Пікірлер: 170
@kopilanepal5403
@kopilanepal5403 5 жыл бұрын
घर बेटी आमा धेरै धेरै धन्यवाद 😍😍😍🙏
@janakbohara9652
@janakbohara9652 4 жыл бұрын
देशका धनाड्य भनाउदाहरु यस्ता मनकारि भैदियको भय सायद यो देश संग स्वर्ग पनि लजाउँथ्यो होला। आत्मै देखि नमन गर्छु मनकारि महान मानब रुपि देवताहरुलाइ
@yogeshrai9546
@yogeshrai9546 5 жыл бұрын
धन्यवाद घरभेटी, सागरमाथाभन्दा ठूलो दिल रहेछ, हजुरको, धन्यवाद , धन्यवाद, धन्यवाद, सम्पूर्ण घरभेटी परिवारलाई ।
@anmolsky3311
@anmolsky3311 5 жыл бұрын
हार्दिक श्रद्धान्जली नेपाली नेताहरु अब हामी जनताहरुले कुनै पनि पार्टीलाई भोट दिने काम गर्नु हुदैन अब किन दिने कुकुर नेताहरुलाई भोट मुर्दावाद नेपाली कुकुर नेता हार्दिक श्रद्धान्जली) (हामीले सयोग गर्दै छौँ दाजु अझै पनि सयोग गर्छौ दाजु)
@gopalthapa8070
@gopalthapa8070 5 жыл бұрын
घरबेटी आमा लगायत सम्पूर्ण सहयोगी मन हरुरुलाई मेरो सलाम
@sirjanagurung8212
@sirjanagurung8212 5 жыл бұрын
सब भनदा अगाडि सहयोगी मन हरुलाइ हृदय देखि धनयाबाद साथै बाबुको ईक्षा पूरा होस म पनि नेपाल आयेसि सहयोग गरने छु उहाँ दादा हरुलाई 5 महिना पछि आउदै छु नेपाल 😊
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
म पनि तेतिबेला नेपाल जादै छु भेटेर दिनेकाम गरुला हजुर
@rajubisi341
@rajubisi341 5 жыл бұрын
सयाेगिमनहरुलाइहिदयदेखिधनदेबाद
@inderbhatt440
@inderbhatt440 5 жыл бұрын
सप्तरंगी च्यानल लाई मेरो भित्रै मन देखी धेरै धेरै सुभकामना. एसरि नै सधै गरीभ हरुको दुःख पीड़ा लाई दुनियाको सामू ल्याउनु भो.. हजुर हरुको यो सहारानीय काम मा हामी सबैको हर सम्भब सहयोग हुनेछ.....
@sarukc3382
@sarukc3382 5 жыл бұрын
आहा कति महान मन हुनु भएको आमा दिदी हरु हजुर हरु लाई सलाम छ
@RamThapa96
@RamThapa96 5 жыл бұрын
यो दाजू को भीदीयो हेरेर सारै मनं दूखेको छ अनी बाबु को डॉक्टर बन्ने सपना साकार होस
@parbatakatwa4341
@parbatakatwa4341 4 жыл бұрын
बाबु को कुराले र घर बेटि आमा हजुर लाइ धन्यबाद छ र यो बाबु पढाइ दिने दिदि लाइनि बदाइ छ पिर नगरनु केगरने पैसात सहयोग गर्न सक्दिन कगर्ने आफै पडिछु यहि कमेन्ट हरु मात्र गर्न सक्छु सरिहै भाइ ल
@patriciadahal5290
@patriciadahal5290 5 жыл бұрын
God bless u all बीसेस गरी घरबेटी आमाँलाई
@kopilanepal5403
@kopilanepal5403 5 жыл бұрын
बाबु को सपना साकार होस 😘😘😘😘
@puspabhatta8010
@puspabhatta8010 5 жыл бұрын
घर बेटि आमालाई धेरै धेरै धन्यवाद
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
हरिकाजी दाइ लाई अपाङ्ग भनेर कोढ़ा नदिने ती ढुङ्गा को मुटु हुने हरुले यो घर बेटि आमाको माहान काम ठुलो मन हेरेरे केही सिकोस।सलाम छ।आमा 🙏अनि बुबा नरुनु अब हजुरको हास्ने दिन आएको छ।
@priyamagar3618
@priyamagar3618 5 жыл бұрын
बाबुको बोलिले भित्रै आत्मा देखि जलेर आउँछ 😂😂😂 घर बेटि आमालाइ धन्यवाद सहयोगि मनहरुलाइ पनि धेरै धेरै धन्यवाद । दाजुलाइ चाडो निको होस यहि कामना गर्दाछु ।
@sabinajimee240
@sabinajimee240 5 жыл бұрын
एतिधेरै मनकारी मन भएको मानिस हरु पनी हुनुहुन्छ हजुर हरु लाई सलुट छ जति शब्द खर्च गरेपनी अभाब हुने छ हजुर हरुलाइ माहन हुनुहुन्छ हजुर हरु ।धेरै धेरै धन्यवाद सहयोगी मन हरुलाई ।👍️👍️👍️😘😍
@yossefafesh6522
@yossefafesh6522 5 жыл бұрын
यो बाबु को सपना साकार होस
@Rameshkhatiwada22
@Rameshkhatiwada22 5 жыл бұрын
घरबेटी आमालाइ मनै बाट हार्दिक नमन,,काठमाण्डौमा यस्तो घरबेटी पाउनु भनेको सयमा 1% मात्र हो,जसमा उहाँ आमा पर्नु हुन्छ,,यस्तो दिन दुखी लाई फ्री मा रूम दिएर आमाले साच्चै महान काम गर्नु भएको छ,,उहाको यो महान कार्यलाई पुन नमन छ घरबेटी आम हजुरलाइ🙏🙏साथै हाम्रो रेशम सर पनि साच्चिकै दिन दुखी गरिब पिडितको भगवाननै हुनुहुन्छ,,हजुरलाइ पनि हार्दिक नमन छ,,🙏🙏
@lilamanipaudyal8456
@lilamanipaudyal8456 5 жыл бұрын
भगवान खोज्न कहि जानू नपर्ने रैछ नेपाल मै एस्ता घर बेति आमा नारी हरु भगवान को अबतार हुनुदो रैछ हृदय देखि प्रनाम आमा हजुरला र सहयोगी मन हरुला धेरै धेरै धन्यवाद
@nirmalakhadka8761
@nirmalakhadka8761 5 жыл бұрын
तिन करोड नेपालीले महिनाको १ रुपैया संकलन गरे पनि ३ करोड उठछ । हामीले सहयोगको भावना मनमा जगाऔं । सबैको जय होस् ।
@ganeshmagar6459
@ganeshmagar6459 5 жыл бұрын
यस्तो घर बेटि पाउनु भनेको भगवान पाउनु हो।
@chitra.mahatara412
@chitra.mahatara412 5 жыл бұрын
अामालाइ रक्षा गरून् भगबानले
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
आहा कति महान कार्य मेरो प्यारो रेशम सर अनि सप्तरङ्गी सन्सार परिवारलाई निकै मर्माहित पिडा छ
@anjanakhatri8044
@anjanakhatri8044 5 жыл бұрын
कति राम्रो सानू बाबु
@gopalraza1529
@gopalraza1529 5 жыл бұрын
घरबेटि अामालाई सलाम सलाम
@sherbhadur593
@sherbhadur593 4 жыл бұрын
Resham.sarlai.dhanebad.xa
@milansunar278
@milansunar278 5 жыл бұрын
बदाई छसर हजुरलाई
@karkisuman6563
@karkisuman6563 5 жыл бұрын
जता हेरो येतै दुख केगर्नु मन मत्र रुन्छ जति सहयोग गर्यो तेति दुख को कुरा मात्र आउछ आँसु थाम्न सक्दिन नेता जति सबै जनता को रगत चुसेर धनी जनता रुदै बस्नु परेको छ
@sumiyamfu1527
@sumiyamfu1527 5 жыл бұрын
Gharbeti Aamaa hajur Shaakshaat God ko rup, bless you forever hajurlai !
@lokendradhami8784
@lokendradhami8784 5 жыл бұрын
यो बाबुको सपना पुरा होस
@learngermanywithsherpa5177
@learngermanywithsherpa5177 5 жыл бұрын
घर बेटि आमालाई मेरो पनि नमस्ते आमा😘😍यो भिडियो हेरेर धेरै रुए म पनि गरिप को जिन्दगी यस्तै हो तर पिर नगर्नुहोस् तपाईंको साथमा हामी छौ😘😍
@गुरुङ्गघले
@गुरुङ्गघले 5 жыл бұрын
यी घरबेटी आमाको संस्कारमा हुर्केको छोरा छोरी पनि यत्तिकै बुद्धि जिवि संस्कारी होला है!
@Ramk.c.26
@Ramk.c.26 5 жыл бұрын
Jaya hos hajur ko di
@sarojsapkota3055
@sarojsapkota3055 5 жыл бұрын
Mahan gharbeti ani dheri dhanyabad resham dai gharbeti ama ani sayogi mon haru lai
@susilashrestha6315
@susilashrestha6315 5 жыл бұрын
रुन्न भनेनी रुन मन लाग्छ
@kspinasa7263
@kspinasa7263 5 жыл бұрын
Kati ramro nani babu haru ,babu timro echha pura hoss 😍😍😍
@nirmalhitang9244
@nirmalhitang9244 5 жыл бұрын
रेशम सर राम्रो काम गर्नु भएको छ । हजुरले
@lakhmanrai7435
@lakhmanrai7435 5 жыл бұрын
कति राम्रो बच्चाहरु
@kuwaithe2023
@kuwaithe2023 5 жыл бұрын
बाबुको कुराले मेरो पनि सारै मन रुयो 😢😢😢
@karnalivision
@karnalivision 5 жыл бұрын
sarai dukh lagyo
@mirathapa3848
@mirathapa3848 5 жыл бұрын
Aama dherai ramro hunuhunxa yo herera man dukheyo babu ko eccha pura hos, God yo family lai hernuhola
@kamalthapa4785
@kamalthapa4785 5 жыл бұрын
बाबू ले डक्टर बन्छु भन्दा मेरो पनि आँखा रसायो बाबुको चाहाना मिलेर पूरा गरु अरु बाबालाई पनि उपाचार गर्न सकुन किन कि दुख ले मानिसलाई केही सिकाउछ ।
@puspabhatta8010
@puspabhatta8010 5 жыл бұрын
बाबु रोएको देखेर मलाई पनि रुन मन लागो
@suvatrathapa7357
@suvatrathapa7357 4 жыл бұрын
सहयोगी मन हुनेहरु भगवान बनेर प्रकट हुनुभयकोछ सधै साथ दिनु होला धन्यवाद
@ziddiraj4822
@ziddiraj4822 5 жыл бұрын
नेपालि हरु जति सहयोगि जो कसैको दुख्ख लाई पनि आफ्नै दुख्ख सम्झने आफ्नै परिवार सरह को ब्यवहार गर्ने महान साएदै यो दुनिया मा अरु कोहि छैनन होला...
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
अब नरुनु न अङ्कल ह्जुरलाई अब सबैले सयोग गर्नु हुने छ हजुरले यसरी रुदा यी बाबा नानिलाइ झन गारो हुन्छ अबस्य सपना पूरा हुन्छ। सपना पूरा गर्न को लागि हौसला र राम्रो सोच हुनु पर्छ बाबू तिम्रो सपना पूरा होस अब अनि मिडिया दादाको कामलाइ नमन छ ह्जुरको मार्फत उहाँ हरुको परिवार खुसी छाएको छ।।।।।
@dhakalkamar2048
@dhakalkamar2048 5 жыл бұрын
यो भिदियो हेरेर आँसु आयो।।।
@mobighale9823
@mobighale9823 5 жыл бұрын
बाबुको कुरा सुनेर नरोइ बस्नै सकिन।ठुलो भयसी जुत्तमा दुख हेर्निरे बाबुले हुहुह्हुउ धेरै रोय उफ्फ्फ्फ्फ्फ
@sushilapandey7550
@sushilapandey7550 5 жыл бұрын
Sabai sahayogi man harulai dherai dhanyabad
@kalibahadur4689
@kalibahadur4689 5 жыл бұрын
याे भिडियाे हेरेर मेराे अाँखाबाट अाँसुले पनि राेकिने माैका पाएना र याे बाबुकाे अबस्था देखेर मलाई पनि याे कुरा भन्न मन लागेकाे हाे । बाबुले कहिले पनि हिक्मत नहार्नु यस्ता दुखिकाे लागि भगवान् मात्र नभई अरु मान्छे पनि भगवान भएर अाउनुहुन्छ यस्मा ढुक्क भएर बस्नु बाबू लगायत बाबुकाे घर परिवार र अन्तमा बाबुकाे स्वास्थ्य लाभकाे कामना गर्दै याे बाबुकाे राेग छिटै निकाे हाेस भन्न चाहान्छु ।
@jiyakc7218
@jiyakc7218 5 жыл бұрын
Sayogi man haru ra ghar beti Aama dherai ramro
@AayushKumar-tg7sb
@AayushKumar-tg7sb 5 жыл бұрын
Runu man lagxa malai yasta video herda
@koichpuspasunuwar9559
@koichpuspasunuwar9559 5 жыл бұрын
Sabaivanda pahela gharpeti aamalai sir nihurai salot chha r namskarpani aama may got bless you aama 💋💋💋❤️❤️❤️❤️❤️ lov lot of aama ani sahyogimanhrulai herdhaydekhu dhaneybat narunu buwa tapai salam chha resham bohora bro grib dukhiko aasu puchhidenuvayo may got bless you bro
@taraaryal9996
@taraaryal9996 5 жыл бұрын
एस्तो घरबेटी पनि हुनुहुदो रहिछ काठमाडौ मा हामी बस्नी मा त भोलि महिना पुग्नी आज साझ जो ढोका हान्न आउन्छन त बरै
@AnjuNepal-lv4wt
@AnjuNepal-lv4wt 5 жыл бұрын
Wowow so good
@anitamahara9633
@anitamahara9633 5 жыл бұрын
रुन्न भने पनी बाबू काे कुराले अाँसु झरी हाल्छ
@mayanepali9564
@mayanepali9564 5 жыл бұрын
नरुनु भाइ दुखि नहुनु हजुर सबै जना राेयकाे देखेर मेराे मन राेयाे छाेरा ले राम्रो शीत पडेर ठुलाे बन्नु
@nabinlama43
@nabinlama43 5 жыл бұрын
Garbeti Aama ko Aayo 100 barsha vhanda badii nai hoss vagban kati Ramro man vako garbeti Aama love u mamu
@prakeshbc6080
@prakeshbc6080 5 жыл бұрын
Good jab
@samanapun5755
@samanapun5755 5 жыл бұрын
Many many thank you gharbeti aamalai man ki dhani hunuhunx .babu chahana pura hos doctor banxu bhanda aashu nai jharyo😭😭
@TILAKBALAYAR
@TILAKBALAYAR 5 жыл бұрын
धेरै दु:ख लाग्यो दाजु,😥 सिघ्र स्वास्थ्य लाभको कामना छ्🙏
@Rimsunar
@Rimsunar 5 жыл бұрын
निकै सरनिया कार्य गर्नु भयो रेशम सर बोलिमा जादु छ तपाइको भिडियो हेर्दा मन छोयो।।
@tarasubba8229
@tarasubba8229 5 жыл бұрын
Media sir harulai muri muri dhanya ra vagwan le sadhi sath deun 🙏❤️
@dipeshsilwal2188
@dipeshsilwal2188 3 жыл бұрын
Good
@vaultffeditz4759
@vaultffeditz4759 5 жыл бұрын
Best wishes to all best of luck god bless all 🙏🏻🙏🏻🙏🏻🙏🏻
@BarpipalMusic
@BarpipalMusic 5 жыл бұрын
God bless you all of you
@karkisuman6563
@karkisuman6563 5 жыл бұрын
आमा हजुर रुदा म पनि धेरै रोय
@babulalkhanal5485
@babulalkhanal5485 5 жыл бұрын
बाबुको डाक्टर बन्ने सपना पुरा होस
@lininichi69
@lininichi69 5 жыл бұрын
Dai hajur lai chitae niko hoss ghar bati aama hajur ko mnn dherai ramro raecha hami Nepali ko mannn sabae ko as tae hoss
@karishmapanthi4640
@karishmapanthi4640 5 жыл бұрын
मलाई पनि रुवायो ।
@nepalcountry3384
@nepalcountry3384 5 жыл бұрын
मन हुनेको धन हुदैन।बाबुको डाक्टर हुने चाहना पुरा होस अनि बाबालाई उपचार गरुन।
@mamatashrestha8767
@mamatashrestha8767 5 жыл бұрын
Dherai dhukha lagyo rammro hos sabailai
@sunshilak9248
@sunshilak9248 5 жыл бұрын
Bichara nani kati ramro rahix bhagwan le pani garib lai nai kina nhereko hola i love u nani
@shamsulhelmy1652
@shamsulhelmy1652 5 жыл бұрын
Good job sir
@alinabohara7158
@alinabohara7158 5 жыл бұрын
gharbetilai dherai dherai dhanyabaad
@dineshchamling3938
@dineshchamling3938 5 жыл бұрын
Ama tpai Esor hunu hunxa bas deni padai denebyo suwathi sansar ma 5/matra xa salam ama hjur lae
@lileedarai9633
@lileedarai9633 5 жыл бұрын
jaya jay hos aama hajur ko hajur jasto mahan ghr beti aama pani chha kathmandu ma
@kuwait379
@kuwait379 5 жыл бұрын
हाम्रो माइती रेसम कति दुखी हरुको उदार गर्नु भाछ हजुर को हरेक पाइला सफलता को सिखर चुमोस अनि उहाँ लाइ सिघ्र स्वास्थ लाभ को कामना गर्द छु बाबु ले सोचेको सबै पुगोस यहि कामना गर्द छु सहयोगि मन लाइ मुरि मुरि धन्यवाद टक्राउछु 😂😂😂😂😂😙😙😙😙😙
@rudranathkunwar9355
@rudranathkunwar9355 5 жыл бұрын
धेरै त म पनी सहयोग गर्न सक्दीन रु पाँच हजार तपाइको बैंक खातामा DEPOSIT गर्दिन्छु
@4orty9ine93
@4orty9ine93 5 жыл бұрын
babu kati gyani rw bujaki ho love you babu
@alisaalisa5163
@alisaalisa5163 5 жыл бұрын
Sabai sahayogi manharulai mero tarafbat salam xa
@gitarai9734
@gitarai9734 5 жыл бұрын
Gharbeti aama mahan sudda man solut xa
@yogeshbhatta7578
@yogeshbhatta7578 5 жыл бұрын
dhanya gharbeti aama hajur ko jaya hos.
@rebiccathami8166
@rebiccathami8166 5 жыл бұрын
Yo uncle ko video le jaile ruwauxa God bless you all
@bemalnepali3126
@bemalnepali3126 5 жыл бұрын
Aama le danybad
@shahisurendrabahadur7001
@shahisurendrabahadur7001 5 жыл бұрын
very good mother !!!!
@punamchettrii7981
@punamchettrii7981 5 жыл бұрын
Yo video maile pahilo chito hereko Tr mn dheraie roya Mannu parx ghar beti aamalae
@milankarki90
@milankarki90 5 жыл бұрын
Wow so good news all of help you thanks god blease u 🇳🇵🇳🇵😆😆
@setetikasanulainramronvand7414
@setetikasanulainramronvand7414 4 жыл бұрын
Get well soon
@mayapun9998
@mayapun9998 5 жыл бұрын
God bless you uncle 🙏.
@ormallormall9534
@ormallormall9534 5 жыл бұрын
🙏🙏
@ormallormall9534
@ormallormall9534 5 жыл бұрын
sayogi manharulai Dhanyawad 🙏🙏❤❤
@ManydeerSll
@ManydeerSll 5 жыл бұрын
Ktm mai ho j pani jasto pani vetine dekhine garne pani her tarika ko manxe hunxa xan ho dherai dherai dhanyabad xa uha mahan aama lai
@meerinaghale2660
@meerinaghale2660 5 жыл бұрын
gharbeti❤❤
@sundardolkhanepal3797
@sundardolkhanepal3797 5 жыл бұрын
हाम्रो देस नेपाल म मन्कारी दाजु बाइ दिदी बहिनी पर्सस्तै रहिछ के गर्नु देस लूटने लुतेर नेता हरु को भुद्दी चै कहिले आउने होला गरिब दुखी जन्त एसरी उपचार गर्ने पैसा नबर tatpi tatpi मर्नु परेको छ
@yunarai6326
@yunarai6326 5 жыл бұрын
i wish you n always god bleass you
@brothers9963
@brothers9963 5 жыл бұрын
Can somebody.. suggest me background music plz ... ! Where I can find it??
@rupakhadka3615
@rupakhadka3615 5 жыл бұрын
बाबु को बोलि ले सधैं रुवाउछ मलाई अब चै बाबु ले केही गर्न सक्छौं
@yashodamalla9885
@yashodamalla9885 5 жыл бұрын
Ohako sabai video herera dherai roya , Ma pani sakeko sahayog garxu
@chandrathapa7446
@chandrathapa7446 5 жыл бұрын
इनि घर बेटि आमा हजारौ बर्ष बाचुन
@BinodRana
@BinodRana 5 жыл бұрын
बाबुको इच्छा पुराहोस
@basantyogi9437
@basantyogi9437 5 жыл бұрын
gharbeti aama laee dherai dhaerai dhanne bad sayt esto ghar beti aama kahi mildainan manab vaneko hjr jasti hunu parxa aru ko dukha bujnu hudo rahexa ajai m vannu chahanxu ridai dekhi naee dherai dherai dhanne bad
@karkisuman6563
@karkisuman6563 5 жыл бұрын
मलाइ बचा को बोली ननि घर बेटि आमा रुदा मेरो बलिन्द्द आँसु को धारा रोकियन यो घर बेटि आमा आमाइ भेटुनु पाय यक हजार खुट्ट मा राखेर ढोग्ने ंहिय
@Taraofficial345
@Taraofficial345 5 жыл бұрын
God bless you rakesh
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 37 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН