जुनै पनि प्रोग्रामहरुमा भोजराज थापाले गर्दै खेरी म अहिले यो स्थानमा छु भनेर सम्बोधन र सम्मान गर्न जानौ है सिमरन नानी शुभकामना🌹
@bharatgurung24952 ай бұрын
ati talent simran sabai ko man mutu ma basnu safal god bless you nani❤❤❤
@omThapa-f1k2 ай бұрын
आफुमा talent मात्रै भएर हुदैन नानू सबै भन्दा ठूलो त्यहाँ सम्म जाउ भन्ने बुवा आमा त्यहाँ सम्म पुराउने भोजराज थापा र यहाँ सम्म पुराउने दर्शक स्रोताहरुको माया र साथ सपोर्ट नभई तिम्रो talent को अर्थनै हुदैन,बुवाले डाक्टर बनाउने भन्नुहुन्थ्यो तर मैले कसैलाई सोधे डाक्टर बन्नेकी सिङ्गर भनेर एउटै ब्यक्तिले दुईटा रोज्न हुदैन कि डाक्टर त्याग्नु कि सिङ्गर अनि मैले डाक्टर त्यागे भन्छेउ,डाक्टर बन्न सजिलो छैननी नानू त्यही साईडमा बसेर आमाले बिबाह पछिको दु:ख सुनाईरहनु भएको छ अनि कसरी डाक्टर बन्न सक्थ्यौ तिमी ? यतिधेरै दु:ख र पीडाको बिचमा डाक्टर बन्ने सपना कल्पना मात्रै हो नानू, तिमीमा थोरै घमण्ड आएको होकी जस्तो देखिन्छ, सधै नम्र हुनु घमण्ड आएको हो भने त्याग्नु अझ धेरै सफलताको शुभकामना तिमीलाई__✍️
@Sophia-k3l3f2 ай бұрын
Yes ur rite,,,
@janukaraee1952 ай бұрын
Ekdm Sahi Dr bannu Brain Ani money Pani dherai chahinx
@dipashree89542 ай бұрын
मिहिनेत गरे गरिब नि dr बन्छ टालेन्ट हुनुपर्छ
@उमेशलिम्बु2 ай бұрын
मलाई असाध्यै मन पर्ने गायिका सिमरान परियार जी
@Pokharacity.12 ай бұрын
One of the seperate sweet voice simran nani ko go ahead.best up luck😍
@bhimsunar1232 ай бұрын
मान्छे भावुक हुन्छ रुन्छ, तर यो सो ले टिसु को बेबस्था गर्नु पर्छ, जस्तो लाग्छ
@dhanushanitavlogs2 ай бұрын
गाउँको family vlog कसकसलाई हेर्न मन पर्छ 😮😢❤
@chhetriofficial63572 ай бұрын
# समिक्षा अधिकारी रचना रिमाल एलिना चौहान सिम्रन परियार लगाएत धेरै प्रतिभाको खोजी गरि हिट हुनुमा भोजराज थापालाई बिर्सन मिल्दैन❤
@उमेशलिम्बु2 ай бұрын
आमा चाहिँ सारै अल्सी लाग्दो बोल्नुभयो
@sitarana34742 ай бұрын
Nice aama xori
@SanjanalRai-st3xe2 ай бұрын
Sweet voice Simran ko
@ReshamSunuwar-e5q2 ай бұрын
best singer simran pariyar.
@gulmelikpmc2 ай бұрын
सानोतिनो मेहेनतले डक्टर बनिदैन नि नानु यसको लागि धेरै समय र मेहनत खनाउनुपर्छ ।यसमा युटुवेले न तानेर हुन्छ न अनेक फुर्का जोडेर हुन्छ । बरु सानै उमेरमा स्वरमाताको बरदान पाएकिछौ गित सङ्गितमा लाग्नोस तर त्यता पनि सिकेर आफैलाइ चिरस्थायी बन्नु बहिनि । युटुवेहरुलाइ इन्टरभिउ कम दिनुहोला बहिनि भोली कतिबेला कहाँबाट माहोल गिराइदिन्छन पत्तै हुँदैन ।
@dipashree89542 ай бұрын
बिचरा सपना त हुन्छ नि dr बन्ने मिहिनेत गरे नहुने केही छैन बन्न सकिन्छ पैसाले मात्र हुदैन
@NanduRawat-j4h2 ай бұрын
Love ❤❤
@yamkumar22642 ай бұрын
बैनि मनिशा र भान्जी सिम्रनलाई newes 24 मा बोलाउनुभयकोमा उषा म्यामलाई धन्यवाद बागलुङ गाठेखोला गाउपालिका 2 भिमपोखरा हो सिम्रनको ममिको जन्म
@Queen358802 ай бұрын
❤❤❤❤
@Daimond123742 ай бұрын
❤❤❤🎉
@saritapathak35962 ай бұрын
Kati sano ageko hunuhudo rahechha bichara
@selimaRai-et3eu2 ай бұрын
Ho tya euta tesu box huna parxw mam 😢😢😢😢
@bhimsunar1232 ай бұрын
यो जुस को खेल सान्दर्भिक लागेन
@kumarthapa10582 ай бұрын
Badahai xa mam khdake gu lai ani asirbad xa simran lai namest manisa gu maa
@Prabeshlimbu-se6lv2 ай бұрын
Simran pariyar mero crush ❤️
@chandrakalarai13322 ай бұрын
घमन्डि भए छ याे केटि के काे डक्टर हाे र बाेल्दा पनि कस्ताे घमण्ड ले बाेलेकाे हाे र