डाक्टरहरु भन्छन् बरु राजीनामा दिन्छौं तर सप्तरीको अस्पताल जादैनौ स्वास्थ्यमन्त्री:उपेन्द्र यादव

  Рет қаралды 40,367

HTP Khabar

HTP Khabar

3 ай бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 224
@user-pt2bd2tg5q
@user-pt2bd2tg5q 3 ай бұрын
यस्तो अनपढ देशिलाई स्वास्थ्य मन्त्री बनाउनु पागल हो ।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 3 ай бұрын
यो स्वास्थमन्त्री भएन तोसिमा हुनुपर्छ जस्लाइ स्वास्थ को बारेमा केही थाहा चैन उसैलाई स्वास्थ मन्त्री बनाको छ कसरी देश बिकास हुन्छ😳😳😳😳
@jagatmagar2941
@jagatmagar2941 3 ай бұрын
100 % sahi vannu vayo hjr le .toshima is deserving in health minister no doubt hjr
@pankajxettri7269
@pankajxettri7269 3 ай бұрын
सहमत छु हजुर को कुरा मा
@rakeshpal3608
@rakeshpal3608 3 ай бұрын
Ys u r right
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
दिवाकर सर तपाईंको आवाजमा दम छ 😊✋
@MrDembe
@MrDembe 3 ай бұрын
@JogindrarautJogindra
@JogindrarautJogindra 3 ай бұрын
😊😊😊
@baniyakaji213
@baniyakaji213 3 ай бұрын
त्याहाको जनताले दुख पाऊनु पर्छ संधै यस्ता चोरनेतालाई जिताऊने ठिक भो जनतालाई
@Raghuraj45654
@Raghuraj45654 3 ай бұрын
यो भैंसी च्राउने मान्छे कसरी स्वास्थ्य मन्त्री भयो जसलाई स्वास्थ्य को स पनि थाहा छैन यो गोरु खाली करूप्सन गर्न जान्छ।
@sunilniraula6395
@sunilniraula6395 3 ай бұрын
Honi
@Ramjeeprasad-sw8mc
@Ramjeeprasad-sw8mc 3 ай бұрын
हाहाहा भैसी चराउने त मेहनत गर्छ, पसिना चूहाउछन् , कृपया भैसी चराउने मेहनती किसान, गोठालाहरुलाई पनि सम्मान गरौं, यस्ता नेताको भैसी चराउने औकाद छैन
@user-si8kb1in6m
@user-si8kb1in6m 3 ай бұрын
सबै भनदा ठुलो स्वास्थ हो स्वास्थ माथी खेलवाड नगरौ 🙏🙏
@bahadurshahi6942
@bahadurshahi6942 3 ай бұрын
अपिल जि सबै प्रदेशमा गएर अनुगमन गर्नु पर्छ
@durgashakya4571
@durgashakya4571 3 ай бұрын
Diwakar ji ho sathi 😊
@Surendrasunar1234
@Surendrasunar1234 3 ай бұрын
सलाम छ हजुर जस्तो साहासी पत्रकार ज्युलाई ❤❤❤❤❤❤❤
@mahendrakarki9468
@mahendrakarki9468 3 ай бұрын
मधेस प्रदेशको एक रास्ट्र भक्त पत्रकार प्रती हार्दिक नमन सर ।।🙏🙏
@missu8983
@missu8983 2 ай бұрын
मन्त्री आएको समयमा ,, सबै मिलेर भन्नू पर्ने हो ।😢
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
बिरामी लाई चेकअप गर्न छोडेर मन्त्री लाई स्वागत 😳 यस्तै छ नेपालको लाजनिती 😑
@anilshrestha6288
@anilshrestha6288 3 ай бұрын
मदेश को हालत देखेर दुख लाग्छ्😢।अब देश र जनता को बिकल्प रा स्व पा 🔔नै हो।
@layamainali1712
@layamainali1712 2 ай бұрын
दिवाकर जि तपाईं पनि नेता भएर जनताको सेवामा लाग्न अनुरोध गर्दछु।उदाहरण को लागि रवि लामिछानेलाइ हेर्नुस।❤️❤️
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 3 ай бұрын
सम्मान छ हजुरको प्रत्रकारिता लाई हजुर को प्रत्रकारिता एकदम सहिलाग्छ 🙏🙏🙏🙏
@kajiramkhatri6597
@kajiramkhatri6597 2 ай бұрын
उपएन्द्र जस्ता मन्त्री हुनु देशको लागी दुर्भाग्यहो यो पदलुप्ता ब्याक्तीहो ।
@SANATANMAITHILI
@SANATANMAITHILI 2 ай бұрын
यो जिल्ला/अस्पताल डुबाउन जसपा र उपेन्द्र यादवको हात छ।
@omthakur7990
@omthakur7990 3 ай бұрын
दिवाकर जि म हजुर लाई हाम्रो देश को ठूलो नेता को पद मा देख्न चाहन छु ❤❤❤
@babug5732
@babug5732 3 ай бұрын
हे भगवान हामी नेपाली को बिजोग अब अत्ती नै भैसकेयो यी दुखी गरीब नेपाली ले अब कती दुख भोगनु परने हो,ऐस्ता चापलुसी र भ्रसट करमचारी लायी तपाई ले नै ऊठायी दिनुस,नेपाली जनता ले ऊठाऊनु परने अबस्ता नआवोस,
@KoshiBarrge
@KoshiBarrge 2 ай бұрын
यसते हुनछ मुर्ख मात्रि भएपछि
@binitadhital3939
@binitadhital3939 3 ай бұрын
गूड् गूड् भाइ 🎉
@tilakpunmagar8670
@tilakpunmagar8670 3 ай бұрын
उठउ युवा देश जोगाउ❤️🇳🇵
@AnshYadav-mn6um
@AnshYadav-mn6um 3 ай бұрын
मधेशको हक हितमा काम गर्ने एकमात्र नेता सिके राउत ❤❤❤❤❤
@bhikharshah-me6nt
@bhikharshah-me6nt 3 ай бұрын
Jai ho saptari
@MaheshSah-lv5nd
@MaheshSah-lv5nd 3 ай бұрын
Jay ho dibhakar gi
@kamanandchaudhary9189
@kamanandchaudhary9189 3 ай бұрын
सपरी जिल्ला कहिले पनि सुध्रिनै हो
@ramsita8198
@ramsita8198 2 ай бұрын
यो देश मा कहिले पनि परिवर्तन हुदैन पुरान पाटि र पुराना नेता रहुन जेल 100% हो
@lalale4786
@lalale4786 3 ай бұрын
Salute xa HTP Khabar ko Patra kar jiu hajur Lai love from syangja
@arunmahato2056
@arunmahato2056 3 ай бұрын
दिवाकर दाई मधेश प्रादेशिक अस्पतालमा पनि रिपोर्टिङ गर्नु पर्यो
@user-wu3fu2hq5c
@user-wu3fu2hq5c 2 ай бұрын
Diwakar sir jatti sabai Patrakar hunu parx nepalma tpilai uchha samman x sir hjur
@Bhoj69
@Bhoj69 3 ай бұрын
HTP ko jay hos
@santoshbanjara1505
@santoshbanjara1505 3 ай бұрын
चोरको कुरा जति सुनेनी सुद्र्ने हैन । अस्पतालको हालत खराब जस्तो मन्त्री उस्तै कर्मचारी
@munatripathi6249
@munatripathi6249 2 ай бұрын
Good dewakar dai
@bharatraya6994
@bharatraya6994 3 ай бұрын
धन्नेवाद HTP खवर परिवारलाई
@sandipmandal4367
@sandipmandal4367 3 ай бұрын
Good job 👍 दिवाकर सर ज्यु❤
@ramailoritulamichhane9541
@ramailoritulamichhane9541 3 ай бұрын
स्वाथ्य क्षेत्रको कलंक उपेन्द्र ज्यादव
@user-xw7kr2nr9j
@user-xw7kr2nr9j 3 ай бұрын
salute to reporter Dibakar sir. one of the best reporter for the people.
@milanchand5431
@milanchand5431 2 ай бұрын
Good news
@KrishnaSingh-wm8tn
@KrishnaSingh-wm8tn 3 ай бұрын
पत्रकार हु भन्दैमा अप्रेसन थ्रेटर मा जान मिल्छ र माइक र क्यामेरा लियर यस्तो पत्रुकार लाई कारबाही हुनु पर्छ
@Yadavbrand9299
@Yadavbrand9299 3 ай бұрын
Good job bro ❤
@maheshsinghdhami6932
@maheshsinghdhami6932 3 ай бұрын
जसलाई स्वास्थ को बारेमा केही थाहा छैन उसैलाई स्वास्थ मन्त्री बनाउछ्न अचम्म छ्🙄तोसिमा लाई बनाउन स्वस्थमन्त्री जो जुन बिसयमा अब्बल छ उसैलाई दिनुपर्छ काम छैन जस्ले मन जा लाग्यो त्यही पद खाएर बसेको छ कसरी हुन्छ बिकास
@binayshrestha2335
@binayshrestha2335 3 ай бұрын
Very good journalism 👍 Keep it up....
@Dot_Com_Guy
@Dot_Com_Guy 3 ай бұрын
.no excuses ...no procastination...................right media ..good job sir...continiue the mission of truth........hum saab aap ke sath hai sach ka sath kabhi mat chodna....
@user-gb8lh7kv9e
@user-gb8lh7kv9e 3 ай бұрын
Diwakar ji hajur lae. Salam x
@bharatbirrai9791
@bharatbirrai9791 3 ай бұрын
पत्रकार भाई लाई मान्नै पर्छ,नेपाल मा चिनिने पत्रकार हरु मध्ये HTP का दिवाकर भाई, शिङ्हम पत्रकार को पदबि दिदा हुन्छ।जय होस। go ahead.👍️🇳🇵🙏
@ChhatraRaj-sg7sn
@ChhatraRaj-sg7sn Ай бұрын
Good job
@bhagatbijay7279
@bhagatbijay7279 3 ай бұрын
Great job 👍
@kishanmayarairai2629
@kishanmayarairai2629 3 ай бұрын
दिवाकर नेपाल काे हिराे म धरान बाट
@amitadhikari517
@amitadhikari517 3 ай бұрын
❤❤❤
@arjunghimire8728
@arjunghimire8728 3 ай бұрын
जता हेर्यो त्यतै बिजोक 😢
@HoisertamangDong-hc6jq
@HoisertamangDong-hc6jq 3 ай бұрын
Dipakar kasam hola no. 1 patrakar xa yarr
@krishnabastola6806
@krishnabastola6806 3 ай бұрын
👏👏👏
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m 3 ай бұрын
Good luck
@Funnyentertainmentvlogs
@Funnyentertainmentvlogs 3 ай бұрын
Bahut nik
@Magarvai13
@Magarvai13 3 ай бұрын
दुबै पक्षको गल्ती छ।कर्मचारीले मन्त्री को स्वागत गर्ने हैन कर्म गर्ने हो।मन्त्री ले पनि भन्नु परो मेरो स्वागतको लागी काम छोड्नु भएन र यसरी सबै जनाले सम्मान गर्नु पर्दैन।
@dabang565
@dabang565 3 ай бұрын
parsa hoi bara 2 bat ❤❤
@kishorgurung5544
@kishorgurung5544 3 ай бұрын
Good luck dibakar sir❤❤❤❤❤❤
@user-wn5yr4vm2r
@user-wn5yr4vm2r 3 ай бұрын
Good luck 👍
@devirijal7227
@devirijal7227 3 ай бұрын
स्वास्थ मन्त्रि तोसिमालाई राख्नुपर्छ सरकार जनताको माग यो छ 🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔
@shyamdas8506
@shyamdas8506 3 ай бұрын
आउछ जानछ केही हुनेबाला छैन एक घन्टा लागी मात्र
@kundan-ol8tw
@kundan-ol8tw 3 ай бұрын
जब सम्म जोर र कालो नाग्को सरकार हुन्छ तब सम्म केही आश गर्नु मुर्खता हो
@tandonkazi827
@tandonkazi827 3 ай бұрын
जब सम्म नेपाल् मा पिंड खाने बुढानेताहरु को अन्त्य हुदैन तब सम्म हाम्रो नेपाल ले काचुली फेर्दिन
@rabindramandal6345
@rabindramandal6345 3 ай бұрын
नेता को चम्चा मात्र हस्पिटल मा भयेसी हस्पिटल को absata कहिले सुध्रिन्छ।।।
@urmilaacharya6854
@urmilaacharya6854 3 ай бұрын
चाेरहरू कमँचारि माला त हैन जुताकाे माला लाउनुपछँ
@dd-rf3xh
@dd-rf3xh 3 ай бұрын
Dibhakar जयु तपाई time time मा अस्पताल आउदै गर्नु होला ताकी हामी जनता पता होस कति बिकास भयो । धन्यवाद हजुर लाई
@biren57
@biren57 3 ай бұрын
अस्पतालका कर्मचारीले विरामीको सेवा गर्ने कि २-३ घण्टा माला लिएर मन्त्रीलाई करेर बस्ने हो, मन्त्रीले कर्मचारीलाई गाली गर्ने कि माला कुरेर बस्ने ?????। दिवाकर भाई यो विषयमा बहस गर्नु पर्यो ।
@rajendrasapkota6330
@rajendrasapkota6330 3 ай бұрын
यस्ता भ्रस्टचारी ले के सुधार गर्छ सबैभन्दा बेकुफ जनता तराईमा नै छन किनकि सबैभन्दा बेकार बिकासको हिसाबले तराई नै छ भौगोलिक हिसाबले सबैभन्दा धेरै बिकास हुनुपर्ने तर नेताकार्यकर्ता सम्पुर्ण भ्रष्ट छन
@resammagar4481
@resammagar4481 3 ай бұрын
सलाम छ पत्रकार दीवाकर सर 🙏🙏
@binashrestha4497
@binashrestha4497 3 ай бұрын
राम्रो नेता नचुन्नुको नतिजा
@krishkhadka9794
@krishkhadka9794 3 ай бұрын
दिवाकर सर इटहरी ईलाका प्रहरी DSP टेक बहादुर कार्की को कालो कर्तुत मीडिया सामु ल्याउनु छ कृपया हजुर को नम्वर दिनुस्
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA 3 ай бұрын
Upendra Yadav afai asafal neta ho. Upendra le kehi garera dekhaunai sakdainan. Yinko safalta uhi bela dekheko thiyo.
@keshgurung2058
@keshgurung2058 2 ай бұрын
Depaker sir best journalist in nepal...❤❤❤ jaya Depaker
@ramrai5216
@ramrai5216 2 ай бұрын
Diwakar bhai le madhes ma ekdam nidarsath report garnu hun6.
@AjayThakur-yc3be
@AjayThakur-yc3be 3 ай бұрын
सप्तरी जिल्ला को नेताहरु सबै चोर हो
@arunmahato2056
@arunmahato2056 3 ай бұрын
थुक यस्तो नेता हरु लाई हेर्दा हानदिने मन गर्छ
@tilakhiski8861
@tilakhiski8861 3 ай бұрын
धोती तेसै भनेको रहिन्छ यार मन्त्री हुदानी बोकेर हिडेको छत😅😅
@user-sv8df6xt2u
@user-sv8df6xt2u 3 ай бұрын
जस्लाई स पनि थाहा छैन उहीँ स्पास्थ मन्त्री 😂😂 कठै मेरो देश अाज सम्म।यिनिहरुले।यो देश मेरो मैले।केही गर्नु।प्रछ भन्ने सोचे जति सोचे मेरो अाफ्नो काम लुट्ने मात्रै हो भन्ने
@rabindramandal6345
@rabindramandal6345 3 ай бұрын
मधेश मा म एउटै पत्रकार मा विश्वास गर्छु त्यो तपाई हुनुहन्छ।।। मधेश को हरेक नेताको खबर लिनु तपाइको absakta छ मधेश मा।।
@UmeshChaudhary-tu7ki
@UmeshChaudhary-tu7ki 3 ай бұрын
Kadaa❤❤❤
@abisheksawat
@abisheksawat 3 ай бұрын
स्टनबाजी बाहेक काम सिन्को भने हैन क्यारे यो कलौटेले के गर्थो र?
@user-el7ns3bg7p
@user-el7ns3bg7p 3 ай бұрын
Parsa 2 bat hain sir Bara 2 bat niwachit bhayeko x
@ghanshyampun2198
@ghanshyampun2198 3 ай бұрын
स्वात मत्त्री लाई स्वागट बद्ला काम गर्नपर्नेहो
@bhagatbijay7279
@bhagatbijay7279 3 ай бұрын
सरकारले दिएको नि शुल्क औषधि किन दिरहेको छैन? यो चोरहरुले त🙏
@rajgurung8315
@rajgurung8315 3 ай бұрын
दिवाकर जी नमस्कार तपाई ले पनि गल्ती गर्दै हुनुहुन्छ ! अपरेशन थेटर मा जादा ग्रीन सूट लगाएर जानु पर्दछ तपाई ले त लाउनु भएको छैन ! त्यहा काम गर्ने कर्मचारी हरु को त कुरै नगरौ ! यस्तो पनि हुन्छ सिधै जनता को सुवस्था माथि को लापर बाई हो ! ठीक छ मंत्री जी आउनु भयो पहिला बिरामी लाई हेर्ने हो कि मंत्री लाई फूल चड़ाऊँ न जाने हो ! यो गंभीर बिषय हो ! सरकार तत्काल यो हस्पिटल को ध्यान केंद्रित हुन जरूरी छ !
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 3 ай бұрын
स्वस्थ्य मन्त्री त तेस्तो छ 😂
@user-jg8el1sm1n
@user-jg8el1sm1n 3 ай бұрын
सलाम छ पत्रकार सर
@bikalgurung1866
@bikalgurung1866 3 ай бұрын
स्वास्ऱ्थ मन्त्रि नै फोहोरी ंछ
@chanchalmusicworld6436
@chanchalmusicworld6436 2 ай бұрын
Parsa bata hoin bara bat
@sudanthapa2972
@sudanthapa2972 2 ай бұрын
Devakar ji yo hospital ko halat dekhera daya lagyo,,,, Dr toshima karki sanga kehi sujhab ra sahayo anurodh garnu hola,,,,,,,,,,,,, malai biswas xa ,, 2/4 jana dr ani medical / medicine sahit swamsebak bhayarai pani kehi had samma sewa milauna saknu hunxa,,
@nepalitube8750
@nepalitube8750 3 ай бұрын
नेपालको संस्कार नै ठीक छैन ,मन्त्री आयो भन्दैमा सबै डाक्टर स्टाफ सहित लर्को लाग्नु नै पर्ने थिएन ,यसैमा त ठूलो समस्या हो,बजेट हाल्ने खाने दाउ नहोस् मन्त्री ज्यु
@user-pf2zo3zx9e
@user-pf2zo3zx9e 2 ай бұрын
😮😮 omg sir
@babukajishrestha1073
@babukajishrestha1073 3 ай бұрын
दिवाकर जी ! तपाईहरू जस्ताे शिक्षित ब्यक्ती भयकाे जील्लामा त उपेन्दू जस्ता भूष्ट हरूवा मन्त्रि भयर केही काम छैन
@shambhushah2112
@shambhushah2112 3 ай бұрын
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤
@tappersing3367
@tappersing3367 3 ай бұрын
उपेन्द्र यादवलाई अर्ना भैंसी मन्त्रालय दिएर यो स्वास्थ्य मन्त्रालय स्वतन्त्र पार्टी जिम्मा दिए हुन्छ
@kishan1990_
@kishan1990_ 3 ай бұрын
सुवास्थ को सु थाहा नहुने मुलालाइ सुवास्थ मन्त्री बनाउछ यार! यो बोलेको सुनौन छि छि dr tosima aarki हुनु पर्छ! यो भाउ पुराउनेहिसबको लाजनिती मुक्त गरौ 84 मा सास्वपा सरकार बनाम🔔🔔
@anjalithapa3421
@anjalithapa3421 3 ай бұрын
good 100 % free hunu parxa health..docter ko darbandi thapum neta bhanda
@purushotamyadav3853
@purushotamyadav3853 3 ай бұрын
😮😮
@HL-Hulk56
@HL-Hulk56 3 ай бұрын
tapai yesai gari agi badnus hai
@jitendrasah3874
@jitendrasah3874 3 ай бұрын
Sab lai turminite garnu pardachh krmcri means janata ko sewa only
@user-sp4mt1bl6b
@user-sp4mt1bl6b 3 ай бұрын
छि होउ खोइ सर सफाइए
@ajaymahat1600
@ajaymahat1600 3 ай бұрын
Desh kai awastha yastai xa mahodya , k garnu.
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 16 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 4,6 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 16 МЛН