बिहे भएको २ महिना पछि श्रीमतीले श्रीमानसंग सहबास गर्न नमानेपछि...

  Рет қаралды 716,033

Kapurbot TV

Kapurbot TV

Күн бұрын

#santoshdeuja
#kapurbotmedia
Host:Santosh deuja
कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
For business enquires please
Name: Rajkumar Deuja
Contact no. : +9779855024721
Email:Rajkumardeuja90@gmail.com
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 841
@thalbirpratima7912
@thalbirpratima7912 2 жыл бұрын
21 बर्षकि आइमाई लाई सानो भन्न अलिक लाज हुन्छ्की सन्तोष सर? अर्कै सङ लागेकी आइमाईले कहाँ घर गरि खाअन्छन र?टचर हुन्छ सम्झाउदा ?केस्तो लाज लाग्दो कुरा गर्नु भाको हो सर,मान्छे हेर्दा पनि जान्नु पर्ने हैन र तपाइँ जस्तो मान्छेले? चरी खाने बानी परेकी कहाँ हुन्छ ?पत्ता लाएर तेस्लाई डिभोस दिनु भाइ तेस्ता आइमाई सङ घर चल्दैन ?
@sitabishwokarma4759
@sitabishwokarma4759 2 жыл бұрын
त्यही तनी
@krishnalamichhane905
@krishnalamichhane905 2 жыл бұрын
Teita 21 Barsa ki BUDI BACHCHA REY HAAAAASSSSS
@navinale7211
@navinale7211 2 жыл бұрын
Sano hain age differences cha sochai pani difference huncha vaneko ho 😅
@anilsaru
@anilsaru 2 жыл бұрын
Um ho ni mo 22 year ko vay 2xori xn k ko sano ho
@sagunrai5720
@sagunrai5720 5 ай бұрын
तर जो सङ लागे पनि दिमग उरन्ठ्टेउलो हुन्छ यो सबैले भोगेको कुरा हो त्यो बेला सम्झाउनु प्रछ जो कोहि लाई पनि केटा होश या केटि होश
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
21 बर्षको मान्छे सानो हुन्छ त 21 बर्षमा हामिले बच्चा जन्माएका थियौ अचम्म सन्तोष सर पनि अलि बुझेर कुरा गर्नु नि।
@sonytmg4638
@sonytmg4638 2 жыл бұрын
Ho vaneko hami le 18barsa ma bachha janmako
@hkrsgurung5557
@hkrsgurung5557 2 жыл бұрын
Shi ho sis .
@ganeshsunar9547
@ganeshsunar9547 2 жыл бұрын
you are wise person
@atengabu7048
@atengabu7048 2 жыл бұрын
ढिलो गर्नु भए छ।
@sushiladhimal4354
@sushiladhimal4354 2 жыл бұрын
Tehi ta vanyaa 21 barsa ko keti sano ray
@rohankauchamagar6584
@rohankauchamagar6584 2 жыл бұрын
नाठो र गाठो भएसि ५ महिनाको त के ५ जन्म को सम्बन्ध पनि तोडेर हिडछन्।।
@KrishnaRai-xq7iy
@KrishnaRai-xq7iy 5 ай бұрын
😊
@KrishnaRai-xq7iy
@KrishnaRai-xq7iy 5 ай бұрын
😊😊
@nepali-xori1994
@nepali-xori1994 2 жыл бұрын
हुदाहुदै 21 बर्स को नि बच्चा हुन थाले अब किशोरी कस्ता लाई भन्छन होला त भगवान 😅😅
@monie1841
@monie1841 2 жыл бұрын
अर्को केटा थियो होला तै भएर तेस्तो भयो र भाइ सोझो सिधा भएर पनि तेस्तो भएको हो पक्कै
@pramilasubedi2560
@pramilasubedi2560 2 жыл бұрын
Kina tharkako bichara sojo manxelai santosh sir tapaiko bolni tarika vayana
@damberbahadur1997
@damberbahadur1997 2 жыл бұрын
देशी सीत पलके को आइमाई होला बिचारा सोजो गुरूंग लाई बर्बाद गरियो।
@mk-mq5cb
@mk-mq5cb 2 жыл бұрын
21 बर्ष काे मान्छे पनि वच्चा हुन्छ हामीले त 21उमेरमा 2 बच्चा पाइसके कसताे कुरा गरेको हाेला🤔🤔🤔🤔🤨🤨🤨
@yamg7223
@yamg7223 2 жыл бұрын
kati barsama virginity todeko madam?
@ganeshtimalsina5388
@ganeshtimalsina5388 2 жыл бұрын
तेहि त पुति जस्तो
@purnarai9940
@purnarai9940 2 жыл бұрын
किन डिलाे अाकाे भनेर सा्ेद्दा नै तनाव दियकाे भन्न मिल्दैन हाे सर।
@बस्नेतछेत्रीधनबहादुर
@बस्नेतछेत्रीधनबहादुर 2 жыл бұрын
yes
@sarurasaily8245
@sarurasaily8245 2 жыл бұрын
Right
@sunilchamlingrai8876
@sunilchamlingrai8876 2 жыл бұрын
मैले धेरै हेरे तर यो केटी ले किन चै नेपाली नबोलेको यो अच्म्म लग्यो
@bimalabanjade8823
@bimalabanjade8823 2 жыл бұрын
येति धेरै सोजो परिवार हुनुदोरहिछ बिचरा नझपार्नु सन्तोष सर त्यो केटी गलत छ
@meghnathkhanal5519
@meghnathkhanal5519 2 жыл бұрын
पत्रकारिता भन्दा नि प्रहरी ले झै केरकार र सोध पुछ गर्ने यो तरिका कत्ती पनि स्वभनिय हुदैन।सन्तोष देउजाको यो बानी सुध्रेको रहेनछ।आफ्नो भनाई राख्न पो दिने हो।एउटा मिडियाकर्मी भएर प्रहरी ले झै थर्काउने किन????????
@serbahadursingh5951
@serbahadursingh5951 2 жыл бұрын
सहि कुरा
@srijanarai3368
@srijanarai3368 2 жыл бұрын
Sai ho
@uemagar8510
@uemagar8510 2 жыл бұрын
Sahi ho
@ranamaskey274
@ranamaskey274 2 жыл бұрын
गर्न परेन त यतिकै लातालाती जस्तो केही नसोध्ने???
@prajwalrawat5427
@prajwalrawat5427 2 жыл бұрын
सन्ताेष सरकाे रूखाे बाेली छ है सुधार‌ गर्नुपर्नेछ । मान्छे त साेझाे नै छ।
@tarasuresh123
@tarasuresh123 2 жыл бұрын
Aaile samma katiko family harayeko chuteko yae daile vetaidi saknu bho ajhai yae dai rukho re kasto hunxa mithas timaru bolera dekhau na ta kehi rukho boleko xaena je bolyo sahi xa
@sherjanggurung5434
@sherjanggurung5434 2 жыл бұрын
नमिठो बोले पछि किन Sir भनि राखने।
@acharyadinesh1733
@acharyadinesh1733 2 жыл бұрын
Mo chitwan bharatpur ko manxe hu,,,,tara santosh ji ko chahi garib ra dhani sanga bolne ko saili dherai farak xa,,,,yes tarfa sochnu parne dekhinxa uha le....
@mithuupadhya150
@mithuupadhya150 2 жыл бұрын
चरित्र बिग्रेका आईमाई परेपछि २१बर्ष होस कि ३१बर्ष का हुन यिनीहरू जीवन भरी बिग्रेका नै हुन्छन यस्ता आईमाई त नाति नातीना पाएपछि पनि पोईल हिड़छन संतोष भाई। बाबु यो आईमाई बच्चा नपाउदै पोईल गईछ अब लिएर नआउनु है नत्र जिवन भर रून पर्छ ।
@puranchaudhari2020
@puranchaudhari2020 2 жыл бұрын
10000% right
@kanchangurung9530
@kanchangurung9530 2 жыл бұрын
शंका गरेको रहेछ नि त केटाले । मोबाईल चेक गर्ने, केही ढिलो भयो भने कचकच गर्ने गरेपछी शिक्षित केटी हो सहेर बस्दैन हौ.....एक आपसमा विश्वास गर्नुपर्छ ।
@DJX20512
@DJX20512 2 жыл бұрын
@@kanchangurung9530 ho yei biswass pani dekhiyo...ani k aba budabudi vaye pani mobile matra haina sab physical mental thinking social scientific magical past present future sab k universe check garinxa antyko xori yesta MC haru...jindagi bariko lagipo bihe gareko ho natra yesta 1nightstand kati pauxa kati k kura grrya bhaii🤔😅😆🤣😁✌️
@puspack2066
@puspack2066 2 жыл бұрын
सहि हाे
@puspack2066
@puspack2066 2 жыл бұрын
21 बर्षकाे केटि सानि हैन हाे सन्ताेष सर जस्लाई नि थाहा हुन्छ अर्काकाे घर गयर काम गर्नु पर्छ भन्ने कुरा
@deependrabk7368
@deependrabk7368 2 жыл бұрын
जन्माउने कुरा त 13 बर्स मा जन्मायाकि छिन हजुर कुरा त तेस्तो पनि छ
@sujangurung2323
@sujangurung2323 2 жыл бұрын
बोल्नॆ शैली भयन पत्रकार भाई.. लाटो .सोझो .गरीब.भयर हेप्या...हो...?
@harrypratap1371
@harrypratap1371 2 жыл бұрын
बिहे गरे पछि माइत बसे जस्तो हुदैन सन्तोस देउबा जि बिहे गरि सके पछि अलि जिम्मेवारी हुन सक्नु पर्छ भन्ने तपाइअले पनि बुज्नु र आफ्नो छोराछोरीलाई पनि बुझाउनु होला । तपाइको बुढीलाई गयर freedom दिन सक्नु हुन्छ । यौटा पत्रकार भयर पत्रकारको जस्तो व्यबहार गर्नुस ।
@mayagurung7919
@mayagurung7919 2 жыл бұрын
Ho vanya Ali thulo vayera bolnu hunxa deuja sir
@Rajulamavlogs
@Rajulamavlogs 2 жыл бұрын
हाम्रो आमाले 10 वर्षमा बिहे गरेको झन्
@sijugarbuja9068
@sijugarbuja9068 2 жыл бұрын
100%right
@Rajulamavlogs
@Rajulamavlogs 2 жыл бұрын
देउजा को अलि बढी सान भयो अलि कम गरे हुन्थ्यो कि
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
हाहाहा सन्तोस देउवा नै हो🤣🤣🤣🤣
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
सन्तोस सर २१ बर्षको केटि लाई बच्चा भन्न अलि मिल्दैनकि तर नेपाली हरु ईन्डीयामा मात्रै नभयर अन्यकुनै पनि देशमा बसोबास गरेका हुन्छन ईभन यो २१ सौ सताव्दीमा जन्मेहुर्केका केटा केटि त्येति साह्रै सँस्कारि हुदैन भन्नेकुरा मैले बुझेकोहै र बे गरेर अर्काको घरमा गैसकेपछि केटि मान्छे धेरै ब्यावहारिक हुनु पर्छ भनेर भन्छुम😍
@bikiran1214
@bikiran1214 2 жыл бұрын
कस्तो हेेपेर बोलेको साले युट्युबर 😏🙄 सान देखाउछस् भिख मागेर कमाएको होस् बुझिस्
@aakritipoudel7944
@aakritipoudel7944 2 жыл бұрын
मेरो बिहे 14बर्स मा भएको थियोे छोरी 16बर्समा पाएको थिए आजसम्म घर समालेर बसेको छौ त सन्तोस सर
@jalimdhojgurung6733
@jalimdhojgurung6733 2 жыл бұрын
त्यो केटीको अन्तै अफेयर छ, नत्र किन सम्पर्क बिहिन हुन पार्‍यो ?🤔
@poonamgurung6096
@poonamgurung6096 2 жыл бұрын
हजुरले भनेको एकदम ठीक रहेछ चेन्नई मा प्रेमीसँग भेटिएछ 🤬🤬
@prakashneupane6999
@prakashneupane6999 2 жыл бұрын
तेरो अरु काम छैन क्या चुतिया patrakaar
@harisharan4974
@harisharan4974 5 ай бұрын
एस्तै घटना धेरैकाे छ?नेपालमा"लाेकतन्त्र"आएपछी आईमाइ नै,बडी बिग्रेकै छ?कारण कानुनकाे पनि छ?अङ्स पाउन बिहेगर्ने?छाेड्ने एस्तै छ?
@kabitasorali8190
@kabitasorali8190 2 жыл бұрын
तेस्को अर्को केटोसग थियो अनि य्होरै सम्झाउदा नि गाली भन्ने लागेर ,, कहाबाट निउ पाउ कान्छो पोइ ल्याउ
@sanuale460
@sanuale460 2 жыл бұрын
कस्तो बदमास केटी यस्को केटा पक्कै भएर त यो भागी सन्तोस सर २१ बर्स भनेको सानो होईन ल
@ratnatamang5822
@ratnatamang5822 2 жыл бұрын
ऐले पुरुषलाई अन्याय भएको छ नेपालमा यो कुरा सरकारले पनि बुज्नु पर्ने हो।
@sunitamurmu3494
@sunitamurmu3494 2 жыл бұрын
के सारो ठुलो पल्टेर बोलेको सन्तोष सरले । अनि 21 बर्षको मान्छे सानो हुन्छ र मेरो 19 बर्षमा आमा बनेकी हु। 6 बर्षको ग्याप त normal हो नि।
@harikandelkandel1461
@harikandelkandel1461 2 жыл бұрын
21बर्ष को केटी कसरी बच्चा भयो मुला कपुर बोते हिजो को जाड ले नछाडे जस्तो कुरा नगर् मुला
@rishiaryal475
@rishiaryal475 2 жыл бұрын
के ताल ले प्रश्न सोधपुछ गरेको ?यहि हो बोल्ने शैली ?
@thulungtrisha4584
@thulungtrisha4584 2 жыл бұрын
श्रीमतीलाई तपाई भन्ने मान्छे सिदा नै हुन पर्छ। मान्छे हेर्दा पनि सिदा नै देखिन्दैछ उहाँको दोष केही छ जस्तो लाग्दैन बिचारा अभागी रहेछन्।
@sus-hil5259
@sus-hil5259 2 жыл бұрын
Don’t judge book by it’s cover ..tapai hajur vandai maa kohi sojho hudaina gauko chine janeko bhai ho yekdam ghamandi xah always aafai thulo manxe banna khojxah
@sitatamangmoktan9159
@sitatamangmoktan9159 2 жыл бұрын
@@sus-hil5259 yes....herda sojho dekhne manxe sojho hudaina..man vitra arkai bahira arkai..manxe jasto ho testai bahira dekhaunu parxa...mero pani vogai
@qatarshaniya3590
@qatarshaniya3590 5 ай бұрын
आइमे गतिलाे हाेइन र उमेर ले केही फरक पर्दैन मेराे बुढी र मेराे 11 बर्स को फर्क छ मैले बिहे गर्दा 16 बर्सकी थी बिहृे भकाे 20 बर्स भाे आइमे राम्रो भा दुख सुख गरी खान्थीयो india ko पानी चढेकाे रछ फर्काएर लेइए पनि काम लाग्दैन माया मारे हुन्छ
@Dipasetu4523
@Dipasetu4523 2 жыл бұрын
Kasto rude youtubey yaaar.... boli sudarnu paro ...baba aama raw yo Bhai ko eejahat chaina??? You have to say sorrry.
@ranjubc8119
@ranjubc8119 2 жыл бұрын
सन्तोष सरको बोल्नी तरीका मन परेन मलाई
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
बिहा गरेपछि जतिसुकै उमेर होस् केहि फरक पर्दैन । अन्त अफेयर छ भने कुनै हालतले कुरा मिल्दैन । अहिले यस्तो बिकृति धेरैतिर फैलिएको छ ।
@manishalama11
@manishalama11 2 жыл бұрын
धनी सङ्ग बोल्ने शैली भिन्नै गरिब सङ्ग बोल्ने शैली भिन्नै😔
@rajkumarisubba614
@rajkumarisubba614 2 жыл бұрын
I notice too sis
@manzusampang3875
@manzusampang3875 2 жыл бұрын
umm ta😞😒headline ni testai lekhex ...ajkal sojho sidha ko thau nai xaaena
@puspack2066
@puspack2066 2 жыл бұрын
मैले नि तेस्तै फिल गरे
@thekiwikavya3481
@thekiwikavya3481 2 жыл бұрын
Kasto naramro boleko yo KZbinee patrakar chyaa
@3klo_Aakhir
@3klo_Aakhir 2 жыл бұрын
👍, _____ yUp, “It’s worth considering;”✍️
@saritalimbu9068
@saritalimbu9068 2 жыл бұрын
मेरो आमा र बुबा 19 बर्षको उमेर फरक छ मुना मदन जस्तो माया गर्नु हुन्छ एक अर्कामा सबैकुरा मन मिल्नु पर्छ उमेर हैन
@yambahadur1964
@yambahadur1964 2 жыл бұрын
100% सहि कुराे
@yambahadur1964
@yambahadur1964 2 жыл бұрын
मेराे र बुडिकाे उमेर 11 बर्षा फरक छ खै हाम्रो झगडा हुन्दैन त बिहेभयकाे 10 बर्षा भाे😎😀😀😎
@puranchaudhari2020
@puranchaudhari2020 2 жыл бұрын
100000%right kuro
@ganeshtimalsina5388
@ganeshtimalsina5388 2 жыл бұрын
जे होस पुति चाट्यो र हप्तामा 3 पटक चिक्यो भने माया गाढा हुन्छ
@nigitarajansubedi9842
@nigitarajansubedi9842 2 жыл бұрын
honi hjr mero pni 10 barsh ko fark xa
@lilasubedi7366
@lilasubedi7366 2 жыл бұрын
केही हुन्न हाम्रो 10 बर्सको फरक छ र त केही भको छैन
@purnarai9940
@purnarai9940 2 жыл бұрын
मेराे 22 बर्सकाे फरक छ र त मेरि श्रिमतिले मेराे सुख दुखमा साथ दि रा कि छिन
@rimathapa4846
@rimathapa4846 2 жыл бұрын
Hunt dubai janale bujhne ho vane umer le xhekdain tara ali bichar chahi farak hudo raix meroni 8 barsako farak ho
@sanayashrestha3247
@sanayashrestha3247 2 жыл бұрын
Age gap le farak hunxa ho.jastai hami sathi pani aafnai umer ko lagi ruchauxa dherai jaso
@sarurasaily8245
@sarurasaily8245 2 жыл бұрын
केटालाई मात्र बहुबिबाह लागछ अनि केटी लाइ पनि बहुबिबाह लागनु परछ अब केटालाइ अनि केटिलाइ पनि नाय मिलनु परछ अब गल्ती जसको छ
@ramamagar4167
@ramamagar4167 2 жыл бұрын
सन्तोष सर ले गरेको काम राम्रो लाग्थ्यो आज चाहि अलि चित्तबुझ्दो भएन सानो नभनेको भए हुने 18 काटेको लेत बुझ्ने भैसकेको हुन्छ
@os9234
@os9234 2 жыл бұрын
Afno chori bhae po thaha hunthyo 21 barsako kti ko mind serious bhanda ramailo garna ma dhyan dherai huncha bhanera.
@फेरि-भेट-हाैला123-p5f
@फेरि-भेट-हाैला123-p5f 2 жыл бұрын
1६ बर्षमा नै सेक्समा परिपक्क हुन्छ।बच्चा मात्र जन्माउन हुदैन। 21 बर्षकाे रहेछिन " हटै अर्कै केटा छ हाेला
@ramjighale845
@ramjighale845 3 ай бұрын
ये तेसो हो भने पछि त्यो केटिको अर्कै छ तेइ संग हिंडी
@robin-li4uq
@robin-li4uq 2 жыл бұрын
मेरो र मेरो बुडाको 15 वर्ष को फरक छ र त राम्रो छ 7 त के हो र
@sushmatamang9723
@sushmatamang9723 2 жыл бұрын
Samee
@padmayogi4546
@padmayogi4546 2 жыл бұрын
hamro 10
@laxmimagar3259
@laxmimagar3259 2 жыл бұрын
Hamro ni 9barsako farak x mileko nae x t
@manrai9509
@manrai9509 2 жыл бұрын
योबिषयमा लाग्छत्योकेटीको अबस्यपनिउस्को अर्कोकेटाहुनुपर्छ । त्यसैकारण सम्पर्कबिहिन भएरबस्नचाहेकोहो भन्नेलागेकोछ ।
@khushirajbanshi4207
@khushirajbanshi4207 2 жыл бұрын
माओवादी पत्रकार
@jossankhan1931
@jossankhan1931 2 жыл бұрын
हिन्दैन त बच्चा कति हास्नु 21 बर्ष को बच्चा हुन्छ
@sudipsubba8818
@sudipsubba8818 7 ай бұрын
भाइको,कुरा,सुन्दा,त,टिकैलागो,,एकआईशबरशकोकेटि,सानो,हुदैन,बिहेगरेपछि,माईति,घरमा,जस्तो,डुलेर,खान पाइन्छ,ईछआनलआगए,किन,बिहेगनु
@sarmilalamichhane7571
@sarmilalamichhane7571 2 жыл бұрын
21 बर्ष को मान्छे सानो रे कस्तो सन्तोष सर पनि मैले 21 बर्ष मा त 4 बर्स को भको थियो
@ganeshtimalsina5388
@ganeshtimalsina5388 2 жыл бұрын
त्यो केटिको पुतिलाइ ठूलो लिङ्ग चाहिने भयर नाटक गरेको हुन सक्छ
@maheshshrestha2498
@maheshshrestha2498 2 жыл бұрын
Yo patrakar k tarikale bileko. Sense less talking
@ajitgurungfromgorkha.4600
@ajitgurungfromgorkha.4600 2 жыл бұрын
केटी अर्कै केटा थियो होला हो..नत्र आफ्नो बुढाको हक हुन्छ नि सर आफ्नो बुढीलाई सम्जाउने बुझाउने सबै हुन्छ नि सर..मलाई लाग्छ कि त्यो केटीको गल्ति छ सर 100% केटी गल्ति हो..
@seetasapkota6703
@seetasapkota6703 2 жыл бұрын
milo hajurko anuman
@mikhayalmagar3297
@mikhayalmagar3297 2 жыл бұрын
21 बर्ष पुगेको मानिस कसरी बच्चा हुन्छ र हौ सन्तोष सर ।
@bboys9508
@bboys9508 2 жыл бұрын
सन्तोष सर को कुरा सुन्दा पनि रिस उठ्यो है। बिहे भयर घरभित्रायको श्रीमतिलाइ पनि के छाडा छाडेर घर बाहिर दुनिया सङ्ग घुम्न दिनु त? रिस उठ्नी? गतिली आईमाई हुन्थी भनी मागी बिहे रैछ भागेर हिन्थी त? 21 बर्ष को नाबालिक होइन सन्तोष सर जि । 16 बर्षमा नेपाली नागरिकता पाउछ भने हजुरले कसरी बच्ची भन्नू भयो? 11 बर्ष जस्तो सुन्नुभयो कि के हो? यो नखरमाउनी पक्कै पनि धोती सङ्ग भागी ।
@ramkrishnabhattarai3758
@ramkrishnabhattarai3758 2 жыл бұрын
यह पत्रकार भी ठीक नहीं है ,और वह भागकर जाने वाली लड़की भी ठीक नहीं है, बात करने की शैली तो देखो
@birprithakthapamagar7509
@birprithakthapamagar7509 2 жыл бұрын
के हो सन्तोष सर २१ बर्षको मान्छे बच्चा हुन्छ तपाईं कस्तो पत्रकार हो बोल्ने शैली पनि सुधार्नुस त्यो केटिको अन्त कतै लभ चक्कर चलेको छ १००% हो अरू केही हैन ।मेरो नजिकैको केटि साथिको पनि सेम यस्तै घटना घटेको छ दाजुभाईले बिहे गरेर अर्कै केटालाई दिए तर त्यो केटिको गाउमै अर्कै केटासंग प्रेम थियो पहिले देखि नै उता घरमा बुढालाई नजिक पर्नै नदिने राति एउटै खाटमा सुत्न दिनेत टाढाको कुरा बोलचाल समेत नगर्ने अनि अन्तत बिहे गरेर दिएको ७/८ महिना पछि तेहि पुर्ब प्रेमि केटासंग भागेर गयो ठ्याक्कै यस्तै भएको छ यो भिडियोमा
@ryuga6648
@ryuga6648 2 жыл бұрын
santosh deuja ko nature arkai lagxa ajkal.jo pidit vanera auxa teslai tharkaune k.pahila jsto man pardaina ajkal kapoorbot.ajkal ko kt haru nakkali hunxan.sasu buda le samjai halxa ni.21 barsa ko budi lai baccha vagi halxa ni re😏😏😏baccha vaye kina bihe garya ta.aama ko dudh khayera base vaihalthyo ni😏😏
@teksubba9958
@teksubba9958 2 жыл бұрын
सन्तोसको कुरा ठिक लागेना किनाकी 21र 28 को सोछ एउटै हुन्छ। फरक हुँदैना है पत्राकार ज्यु!
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
धोखा दिने लाइ के भनौ र खै, नेपाली को माया मा मन बुझेन र बनारस को देसी संग गयि। अब सन्तोस देउजा को हत्कडी मा फसि फसि फसि ।
@sumansuman4013
@sumansuman4013 2 жыл бұрын
पत्रुकार किन जान्ने भएकाे हाेला
@rameshowrijoshi3485
@rameshowrijoshi3485 2 жыл бұрын
सन्तोष देऊजा केहिकामको छैन एस्टानि पत्रकार छिछि रंग नढङगको
@mummydaddy6372
@mummydaddy6372 2 жыл бұрын
यो कस्तो पत्रकार हो यार 👊👊
@pujachhetri6445
@pujachhetri6445 2 жыл бұрын
Yesri pic upload garnu bandh garnu 😡
@HappyHappy-gg6cw
@HappyHappy-gg6cw 2 жыл бұрын
माफ गर्नु होला पत्रकार सर अलि बोल्ने तरिका कहि कतै रुठो स्वभाव पनि देखियो तपाईं पुलिस हो? पत्रकार एस्तो हुन्छन र जस्तो पो लाग्यो। रह्यो केटी को कुरा उ बच्चा होइन
@premprasadmahato9501
@premprasadmahato9501 2 жыл бұрын
यस्तो गडबडी स्वभाव भएको स्वास्नीलाई बेलामै साइड लगायर अर्को बिहे गर्दा नै यो भाईको भलो हुन्छ जस्तो लाग्यो मेरो विचारमा
@anjushrestha9581
@anjushrestha9581 2 жыл бұрын
Kasto kurai nabujhi hepera question sodheko🤬 question sodheko ho ki tharkako
@jamunatamang9623
@jamunatamang9623 2 жыл бұрын
21 बर्से लाइ बच्चि पो रे😂
@sushmamanandhar9961
@sushmamanandhar9961 2 жыл бұрын
21years ko manchay kasari bacha hun x ho k ho santosh ji
@voyager1108
@voyager1108 2 жыл бұрын
pagal पत्रकार ho यो
@asthagurung4845
@asthagurung4845 2 жыл бұрын
यो केटीको love हाेला
@aakulovesuh
@aakulovesuh 2 жыл бұрын
hoina मैले सम्पर्क गर्दा चै किन सम्पर्क हुँदैन यो नम्बर मा
@srijanagairhe8922
@srijanagairhe8922 2 жыл бұрын
xixixi सहबास गर्न पाइन भनेर मिडियामा आउने कस्तो खालको मान्छे हो।
@ishworithapa9841
@ishworithapa9841 2 жыл бұрын
सर हजूरले त्यो केटीलाइ सानो भन्न चाही मील्दैन है
@goldenheart4703
@goldenheart4703 2 жыл бұрын
मेरो पनि बुडि भाग्ली जस्तो छ सन्तोष रेडि भएर बस है🤣🤣🤣
@rekharai6337
@rekharai6337 2 жыл бұрын
होइन सन्तोष सरको बोलि कति मिठो हो के अरुलाई पर्दा त यस्तो छ आफुलाई पर्दा कस्तो होला
@mmlplaxmi1272
@mmlplaxmi1272 2 жыл бұрын
यो देउजा धनी लाई फर्के गरिबला फर्क गर्छ
@sarmagar7774
@sarmagar7774 2 жыл бұрын
Santosh deuja ali ramro saili le bol mula Kati thul thulo sor gareko
@bidyashah8361
@bidyashah8361 2 жыл бұрын
सन्तोस भाइले पनि के बोलेको होला 21 लाई सानो 27 बूढो रे अचम्म
@evarana7316
@evarana7316 2 жыл бұрын
यो केटी को इंडीयन सित नै लव परेको छ जस्तो लग्यो India मई बसेको रहेछ 😊😊
@yamg7223
@yamg7223 2 жыл бұрын
maya timro po basdaina ra kanxi?
@ambikakhanal1865
@ambikakhanal1865 2 жыл бұрын
सोझोको फाइदा उथाइछी केटी ले
@khumthapa7522
@khumthapa7522 2 жыл бұрын
Media ho ki cops..?
@rajendargumja8638
@rajendargumja8638 2 жыл бұрын
Santhosh sir hep me sir
@tamupadam695
@tamupadam695 2 жыл бұрын
२१ बर्षको केटी बच्चा हुन्छ मुला पत्रुकार। बोल्दा खेरी कुन शब्द बोल्नु पर्छ भनेर हेक्का राख्नु पर्‍यो।😁😁😁
@ushasaru1639
@ushasaru1639 2 жыл бұрын
Ali mitho sailima bolna sakinna sir hjr chai k ho purai thatkaune jsto yo chai vyna hai fitikkai
@sumanbhandari4244
@sumanbhandari4244 2 жыл бұрын
Yo mug masu ko thupro le k tharkako
@bishalgmofficial1983
@bishalgmofficial1983 2 жыл бұрын
interview लिने तरिका भएन यो कत्ती भएन
@tararai4194
@tararai4194 2 жыл бұрын
मेरो त झन १८ बर्ष को हुँदा २ छोरी थियो यो बतरा दाइ।
@krishnathakuri9985
@krishnathakuri9985 2 жыл бұрын
वाओ खोज पत्रुकार बिग्रेको घरबार होइन देशको बारेमा खबर बनाउ
@tulsatulsha1087
@tulsatulsha1087 2 жыл бұрын
Yo.santoh.deri.keti.ko.sapat.gareko..rahexa
@ramsapkota1500
@ramsapkota1500 4 ай бұрын
यो बुङ्गुर अरुकोश्रीमतिको पछि लागिरहन्छ कुन दिन येसकै श्रीमति अर्काले उडाइदिन्छ बल्ल चाल पाउछ।
@hisoka9365
@hisoka9365 2 жыл бұрын
Kasto patrakar ho gunda jasto
@nimiandnikkivlogs2171
@nimiandnikkivlogs2171 2 жыл бұрын
Yo adalat ho ki k ho
@nilimalama2870
@nilimalama2870 2 жыл бұрын
Bichar ta 50 barsa ko manxe ko mildaina ni sir...tara yeuta Maya ra bharosa le baseko hunxa...tyo pariwar aojo rahexa yesari plz nabolni hola sir...
@krishnadangi439
@krishnadangi439 2 жыл бұрын
ओहो 21 वर्षको बच्चा रहिछे अरु सँग पल्केको हुनाले श्रीमान सँग डरले सहबास गर्न नमानेकी होलि जम्मा 21 वर्षकी अरे पाँचवटा जन्माउने बेला भो थुक्क धोकेबाज पहिल्यै भन्नू पर्दैन एहे उइपनी धोती रैछेत
@kalpanathapaliya7403
@kalpanathapaliya7403 2 жыл бұрын
२१बर्ष कुनै सानो उमेर चाहिँ होइन ।यो उमेरमा त मेरो छोरा पनि २बर्षको भैसकेको थियो हो ।।।।।
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd 5 ай бұрын
छोर्दिनु भाइ उस को भारत मा बाइ फेर्न छ छ छ य अर्कै ले थोकी र हे को केति हो मधेसे ले थोके को भय र अनि भागी ल
@babitarai4605
@babitarai4605 2 жыл бұрын
बिचरा भाइ केटिले मन् परेन कि अर्काे थियाे कि🤔अाफन्त भित्र यस्ताे धाेका बैनि दुख नदेउ परिवार् लाई 21 काे अाईमाई अालु खाेज्नु हिन्नु त बटारियर 15 बर्ष मा नानि हुन्छ केकाे सानाे हाे पत्र कार् जिउ🤔
@arjunwongbabhlon6219
@arjunwongbabhlon6219 2 жыл бұрын
केटि त राम्री रहिछे,,सायद घर परिवारको इच्छाले बिहे गरे कि, उमेर अन्तर, बैसा वा पैसा काे कारण हो
@gyankunar3770
@gyankunar3770 2 жыл бұрын
देषदै गाेरु जाेत्ने जस्ताे रहेछ केकाे बस्थे याे केटि घुम्ने इन्डेनले स्वात लिइ सकेकाे रहेछ अब डिबाेरस गर काेदे नत्र दुष्खपाउछ गाउकै सिदा साद काम गर्ने
@saradakarnali1363
@saradakarnali1363 5 ай бұрын
डिफ्रेसन भयकोछ रन्डिलाइ
@durgapandey934
@durgapandey934 2 жыл бұрын
Launa ya sir k bachha bachha vani ra ho 21 barsako bachha hunxara vanya achammai k ani tyo bolni saili kati naramro ho kati ghamanda ho tyo bolima garib ra dhanima kati vedvab xa hai sir kati samajhdari pariwar xa usko arkai vayra hidyo holani 🙄
@arjunsahakari2052
@arjunsahakari2052 2 жыл бұрын
Age different त 5-6 बर्ष धेरैको हुन्छ तर यो मागी बिबाहको कारणले माया प्रेममा कमजोरी हो अझ education पनि राम्रो रैछ केटिको
@juntaramgrni1315
@juntaramgrni1315 2 жыл бұрын
देखियो कति को education रैछे
@djimeedebin9521
@djimeedebin9521 2 жыл бұрын
यो मुला सन्तोष देउजाले interview लिएको होकि थर्काको हो🤔 21 बर्षाको सानी नानी रे होइना हो यो मुलाले कति बर्षा भन्दा मथिको लाई चै जवान भन्ने रहेछ बुझ्न सकिएन है लु🤔 पहिलो कुरात यो मुलाले पत्रकारिता सिकेर आउनु जरुरी देखे मैले कम से कम contain भेटेसी रामरी सोदखोज गर्नु पर्छ नि एस्ता हुन्छन पत्रकार यो पत्रकार होइन guys यो मुलात पत्तुरकार हो त्यो पनि होइन भने खकार चै जरुर हो।
@mithuupadhya150
@mithuupadhya150 2 жыл бұрын
संतोष भाई तपाई ले त १८ बर्ष मा विवाह गर्नु भएको हैन र? तपाई की श्रीमती कति बर्ष कि हुन त ? तपाई भन्दा ठूली हुन की सानी हुन तपाई को घर बार चले छैन र ?
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 18 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 261 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 4,8 МЛН
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 18 МЛН