डाक्टरको घरमा नर्स यस्तो अवस्थामा फेला, ५ वर्ष देखिको प्रेम धोस्त। डाक्टरले बिहे गर्नै मानेन।

  Рет қаралды 352,681

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

डाक्टरको घरमा नर्स यस्तो अवस्थामा फेला, ५ वर्ष देखिको प्रेम धोस्त। डाक्टरले बिहे गर्नै मानेन Nurse Anuma Shrestha , Dr. Sujan Dhakal
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 357
@hikmatdubrakoti1994
@hikmatdubrakoti1994 Жыл бұрын
छिटो भन्दा छिटो सत्य तथ्य छान बीन होस् र दोषी लाई कडा भन्दा कडा कारबाही होस्
@kanxaymprai3272
@kanxaymprai3272 Жыл бұрын
माया प्रेम गर्नु ठिक हो तर सर्बस्व आफ्नो शरीर सुम्प्नु छोरिको पनि गलत हो। जे भए नि ढकाल र तेस्का बा-आमा सबैलाई जन्म कैद्को सजाय होस
@durgasanuyoutube3307
@durgasanuyoutube3307 Жыл бұрын
आफै मरेको हो भने गलत हो बिहे गरेको त छोडिन्छ जाबो लब परेको त छोड्न सकिन्थ्यो नि मर्नु राम्रो होइन न्याय मिलोस
@kanxaymprai3272
@kanxaymprai3272 Жыл бұрын
​@@durgasanuyoutube3307 होनि सर ज्यान फाल्न कस्को रहर हुन्छ र बाध्यता बनाईएको छ कानुनि उपचार गरियोस
@anticovidnineteen1290
@anticovidnineteen1290 Жыл бұрын
Sahi ho hunata, Thutuno ra mutuno samhalna kasley sikaune naya pustalai
@gratitude123
@gratitude123 Жыл бұрын
Pailo galti ta tei keta ko ho...jasle bihe garxu vandai arkalai yetro barsa fasayo...bichara le mann dekhi Maya gareko thiyo hola, tesko faida keta le uthayo..jaile dosh chai keti lai nai launu parne physical vayo vandai
@sanjayjungbasnet6818
@sanjayjungbasnet6818 Жыл бұрын
Ba amaa lay chai k garyaaxn rww sajaya dini haaa achamma
@barshagurung2489
@barshagurung2489 Жыл бұрын
लव गर्ने सर्वश्व लुट्ने अनि जात मिलेन भनेर बिहे चाहिँ नगर्ने काठा बाहुनलाई पनि जिउँदै जलाउनुपर्छ
@GangaramKarki-
@GangaramKarki- 11 ай бұрын
Dui jana nai bhun honi sharma vneko bahun honi
@BhawanaGurung-oc5ib
@BhawanaGurung-oc5ib Жыл бұрын
पीडित ले न्याय पाओस् 😢अप्राधिलाई कडा भन्दा कडा कार्बाही होस् 🤛🤛
@sandeepgiri9566
@sandeepgiri9566 Жыл бұрын
यस्ता नैतिक पतन चोर कसरी डक्टर हुन्छ । जात नमिल्ने भन्ने कुरा कहाँ बाट आयो केटिको जवानी मिल्ने जात नमिल्ने हुन्छ ? समाजका यस्ता धमिराहरुलाई फासिको सजाय हुनु पर्छ । कानुन परिबर्तन गरौ ।
@PraharLama
@PraharLama Жыл бұрын
100% सहि कुरा फाँसी दिने कानुन चाइयो
@poonamgurung6096
@poonamgurung6096 Жыл бұрын
छिटो भन्दा छिटो सत्य तथ्य घटनाको छानबिन गरेर अपराधी लाई कारबाही होस
@keshabbhul4164
@keshabbhul4164 Жыл бұрын
देश मा कानून नै नभएर ठूलाबडा काे ईशरा चल्ने कानून भएको कारण हाम्रो देश् मा चेली मर्न वाध्य भएका छन यस्ता नर्पिचाश हरु लाई कडा कारबाही हुनुपर्छ
@basantbk7783
@basantbk7783 Жыл бұрын
ज्यानमारालाई त सिदै फासी दिनु पर्छ 😢😢😢😢
@Rupagrg1
@Rupagrg1 Жыл бұрын
Dhugai dhugale Han deu sisa tahuko Pani putal deu haram khorlai
@Syangja711
@Syangja711 Жыл бұрын
अनुमा श्रेष्ठ एक कुशल नर्सिङ अधिकृत थिइन्। वीर अस्पतालमा मैँले छिमेक का केही बिरामी हरु लिएर जाँदा अनुमाले बिरामीहरुलाई गर्ने रेस्पोन्स तथा शालिनता प्रशनसनिय थियो। तर दुखद ! उनको आत्माले शान्तिले पावस्।
@mayak.c1848
@mayak.c1848 Жыл бұрын
किन मर्न बाध्य बनाइयाे सत्य तथ्य पत्ता लगाायर दाेसिलाइ कडा भन्दा कडा कर्बाइ हाेस 😢😢😢😢
@dharmaonlinetv
@dharmaonlinetv Жыл бұрын
ज्यानमारा लाई कडा कारबाही हो😢
@RanaRana-yg1tt
@RanaRana-yg1tt Жыл бұрын
किन मर्नु हो यस्तो लाई देखाएर अर्को सित बिहा गर्नु आत्मा को शान्ति मिलुन सिस को🙏🌺
@anticovidnineteen1290
@anticovidnineteen1290 Жыл бұрын
Market ma second hand man6ey bihe garna ready jatti bidhi pauney thiyo, galat nirnaya liye6.
@nabindulal2927
@nabindulal2927 Жыл бұрын
जोडिएका सम्बन्धहरु भन्दा लाखौ गुणा प्यारो हुन्छन छोड्न,मन नलाग्दा नलाग्दै पनि छोडिएका सम्बन्धहरु बिचरा 😭😭😭
@gangagiri2031
@gangagiri2031 Жыл бұрын
के हुदै छ नेपाल मा 😭😭😭 यदि सधैं साथ दिन नसक्ने भए किन बिचैमा साथ छोडनु 😭😭😭😭 हजुर को आत्माले शान्ति पाहोस दि❤❤
@kabitapradhan5287
@kabitapradhan5287 Жыл бұрын
🎉🎉🎉🎉🎉🎉❤❤❤😅
@rejinghangmagar807
@rejinghangmagar807 Жыл бұрын
😂
@bimalsunar8165
@bimalsunar8165 Жыл бұрын
एस्तो पढेलेखेको जान्नी बुझ्नी मान्छे ले नै एस्तो गर्न थाले पछि कसको भरोसा गर्नु थुक्क पापी कडा भन्दा कडा सजाय होस् महिला को अस्तित्व माथि खेलवाड गर्ने अपराधी हरु लाई 😢 मृतक चेली को स्वोर्ग मा बास होस् 🙏🙏🙏
@mbtjanamlama7976
@mbtjanamlama7976 Жыл бұрын
ज्यानमारा लाई कडा भन्दा कडा कार्वाही होस्
@iwannamarryyou.8482
@iwannamarryyou.8482 Жыл бұрын
यत्तिको पढलेख अनि बुझेका मान्छेहरुले जातित्वकै कारण बिबाहमा रोक लगाई मर्न समेत बाध्य बनाउने पिडकलाई कडा कार्बाहि होस।
@rajkumargurung8774
@rajkumargurung8774 Жыл бұрын
यस लाई एक दम कडा सजय गर्नु पर्छ
@padmasharma7014
@padmasharma7014 Жыл бұрын
किन बाध्य भैईन नानु मर्न 😢 यस्तो बिचरा आमा बुबा को के हाल छ बरै 😭 मर्न बाध्य बनाएको मा पापी अधर्मी लाई कडा भन्दा कडा सजाय दिनू पर्छ 😭😭😭😭
@user-zy8rl4jc2t
@user-zy8rl4jc2t Жыл бұрын
यो त अती नै भयाे 🤬 हत्यारा हरुलाई मृत्युदण्ड दिने कानुन नबनाए सम्म यस्ता घटना बढिरहन्छन्!!
@pujadumirai6636
@pujadumirai6636 Жыл бұрын
भावनाको अघि कस्को के लाग्छ र 🥺🥺 अपराधीलाई कारबाही होस्। Rest in peace 🕊️ 💐
@sapanasunar5685
@sapanasunar5685 Жыл бұрын
Mero pani yastai vako xa 6 years vo but i cannot die for my mom 😭😭
@mariya2660
@mariya2660 Жыл бұрын
यो बाहुन काठाहरु एस्तै हुन्छन आफुलाई धेरै बाठो र चलाख ठान्ने कसरी हुन्छ आफ्नो मतलव खिच्नमा सिपालु हुन्छ
@shantibaral6769
@shantibaral6769 Жыл бұрын
दाेषिलाई कडा भन्दा कडा कारबाही गरनै पर्छ
@rojiregami1185
@rojiregami1185 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली
@SanjayaLimbu1
@SanjayaLimbu1 Жыл бұрын
Tyasaile aafulai bhanda arulai dherai valuable samjhanu hunna. Sabai bhanda dherai afu lai maya garnu parxa.
@manamayalimbu9694
@manamayalimbu9694 Жыл бұрын
बाउलाइ मात्र दोश छैन Dr जस्तो मान्छे लाइ सबै थोक्था हुन्छ use and through गरेको हो जानी जानी मारेको देखियो। झुन्डिएको मान्छे ल्को तोइलेत आको हुन्छ है बास्तबिकता ।बास्तबिकता सत्री र तथ्य पूरा आओस मिदिया ज्यु हरु को सत्य साथ रहोस
@dipenthapa5064
@dipenthapa5064 Жыл бұрын
छोरी मान्छे ले कसै लाई❤ गर्छ, तर मन दिनु बिबाह पहिलै तन रशरीर नसुम्पीनु अन्तिम पाउने भनेकै धोका हुन् ।
@bhaktabahaduraalemagar2656
@bhaktabahaduraalemagar2656 Жыл бұрын
एकदम राम्रो महिला अधिकार जोसङ्ग पनि जानपाउने केगर्दानीहुने अनी लिविङ्ग टुगेदरमा बस्ने आफ्नो आमा - बाबा र परिवारको इज्जत फाल्ने अफ्नो (श्रीमान् -श्रीमती ) घरमा हुदाहुदै अर्को बोयफ्रेन्ड र गर्ल्फ्रेन्ड बनाउने अनी धानिको गोजिमा कानुन गरिब्लाई कानुन हातमा हतकाडी येस्तो देश जसमा कानुनको कुनै नियमनै नहुनी देशमा येस्तो घाटना कति घट्छ कति हेर्दै जनुस ,महिला स्वतन्त्र अधिकार वह!वह!वह
@प्रतीक्षानेपाल
@प्रतीक्षानेपाल Жыл бұрын
आखिर किन यस्तो हुदैछ हाम्रो नेपालमा छोरी चेली को त कुनै भ्यालु छैन कुखुरा चराचुरुङ्गी मोरेको जस्तै भइ राकोछ किन यस्तो के हामी छोरी चेली यस्तै गरि मारिने हो भने अब का दिनमा छोरी जन्माउदा आमा बाउले हजार पटक सोच्नुपर्ने हे भगवान 💔💔😭😭😭😭दोसि लाई फासिको सजाय हुनुपर्छ सरकार 🙏🙏🙏🇳🇵
@tradakomar9086
@tradakomar9086 Жыл бұрын
डाक्टरको नाम लाई मै कालो मसो लगाई दियो ज्यान माराले,यो ज्यान मारा लाई जन्म कैदको सजाय पनि कम हुने छ😢😢
@dharamsinghsaud3748
@dharamsinghsaud3748 Жыл бұрын
अपराधी लाई कडा भन्दा कडा कारवाइ हुनु पर्छ
@huegezehehd
@huegezehehd Жыл бұрын
भोजराज थापा लाइ मन पराउने जतिले यता आउनु होला।
@chemzongsanu
@chemzongsanu Жыл бұрын
बिचरा सोझो सिधा महिला अथवा नारीले पाउने भनेकै धोका रहेछ😢 यदि मन थिएन भने प्रेम किन गर्नु त्यो हत्यारालाई कडा भन्दा कडा कारबाही हुनु पर्छ
@kushalrana5496
@kushalrana5496 Жыл бұрын
Narile dhoka paunuko karan afno level pani hernu parxa sidai akashma udna khojxan teso vayera ho
@saraspandey9200
@saraspandey9200 Жыл бұрын
हो नि त
@chemzongsanu
@chemzongsanu Жыл бұрын
@@kushalrana5496 के को लेबल माया प्रेम मा पनि लेबल हुन्छ र?
@chemzongsanu
@chemzongsanu Жыл бұрын
@@kushalrana5496 तिम्रो दिदिबहिनी आफन्तलाई लेबल हेरेर प्रेम गर्नु लाउनु
@jsmvlogs2
@jsmvlogs2 Жыл бұрын
आत्म हत्या होइन हत्य गरेको हो ।चाडो भन्दा चाडो हत्यारालाई कारवाही होस ।
@shreeramchhetri680
@shreeramchhetri680 Жыл бұрын
जेल काेच हे न्यायका मुर्तिहरु हाे अपराधिलाइ ।
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
यो हत्यारा लाई कडा भन्दा कडा कार्बाइ होस
@ramaadhikari9282
@ramaadhikari9282 Жыл бұрын
यस्ता डक्टर हरुलाई फाँसी देउ सरकार😢😢
@BirendarBohara-xh3xk
@BirendarBohara-xh3xk Жыл бұрын
ज्यान मारा लाई फासी दिनु पर्छ 😢😢😢
@gyanurijal6608
@gyanurijal6608 Жыл бұрын
सुजन ढ्काललाइ फासिको सजाय होस।
@bhabanishrestha5275
@bhabanishrestha5275 Жыл бұрын
घरमा अागाे लगाउ साथि हरु ताे घर मा
@dhrubarai
@dhrubarai Жыл бұрын
बिराटनगरमा नर्सिङ क्षेत्रमा पढ्ने, कामगर्ने युवायुवतीहरू यस्तै धेरै माेजमस्ति गर्दैछन् रे अाैषधि खाँदै गर्भ पतन गर्दै भन्ने कुरा सुन्छ के हाे कुरा ?
@shantibarali6676
@shantibarali6676 Жыл бұрын
Randilai khijeko
@shivraj-jn4us
@shivraj-jn4us Жыл бұрын
Mooj ta sabae lay garxan 😂😂😂
@sangitasapkota2153
@sangitasapkota2153 Жыл бұрын
दोषी लाई कडा भन्दा कडा कार्बाही हुनै पर्दछ ।
@Puja-gn4sz
@Puja-gn4sz Жыл бұрын
Right %100
@sapkota9202
@sapkota9202 Жыл бұрын
सबैले प्रेमिकालाई कायर भन्छ्न तर आफुले सर्वस्व ठानेको मान्छे अनि यत्रो बर्ष सम्म सबै कुरा सुम्पिइन श्रीमान सरह मानिन अनि बर्सौ पछि विश्वास तोड्दिछ्न अनि सबैको कहाँ दरो मुटु हुन्छ र सहेर बाच्न्न सक्छ अनि यो सबै बिर्सिएर नया मान्छे सङ जीवन सुरुवात गर्न सक्छ ?? साच्चिकै प्रेम गर्नु अघि धेरै कुरा सोच्नु पर्ने रहेछ 😭😭😭😭
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 Жыл бұрын
भारतिय देशि डाक्टरहरु र नेपालका अधिकाङ्गस यि बाहुन डाक्टर हरुको चर्तिकला अझै सम्म थाहा नहुने अन्य समुदायको नानिहरुले कहिले बुज्ने?
@anushuyaadhikari9320
@anushuyaadhikari9320 Жыл бұрын
तितै हो तर सत्य हो। 50% केटि मान्छेको नि गल्ती छ। कमाई झ्यापै हुने सग मात्रै माया प्रेम गर्छन शरीर सुम्पिन्छन। सबै घटनामा छोरा मान्छे लाई प्रेसरमा राखिन्छ अनि दोस छोराको मान्छेकै मात्रै देख्ने तमाम निकाय र सपुर्ण नेपाली समाजको उपज हो यो घटना। सबै भन्दा frist मा अरुलाई दोस दिनु भन्न्दा खुद आफै सम्हालिन जब महिला ले जान्दा छन तब येस्ता घटना धेरैकम हुन्छन।
@umeshghamal7123
@umeshghamal7123 Жыл бұрын
छिटो भन्दा छिटो कार्बाही गर्नु पर्‍यो डाक्टरलाई
@binayagurung9201
@binayagurung9201 Жыл бұрын
यस्तो नहुने बाट रोक्नु नै फासिको बदला फाँसी हुनु कानुन राखियो भने नेपाल मा यस्तो घटना हुदैन
@bhabanakhadka8432
@bhabanakhadka8432 Жыл бұрын
जेल हालेको मान्छे फर्केर आउँछ मरेको आउदैन फासी दे
@Laxmanpandey3868
@Laxmanpandey3868 Жыл бұрын
Rest in peace
@indigenousancientnepalicul7203
@indigenousancientnepalicul7203 Жыл бұрын
Yo bhai Kati cool ho
@radhikaroka1269
@radhikaroka1269 Жыл бұрын
Very very sad news Rip- Peaceful Rest in the Heaven.
@gagan_6037
@gagan_6037 Жыл бұрын
Please don't make decisions which make your life to end please think about your family 😢 your life is precious
@sonuale2889
@sonuale2889 Жыл бұрын
जुन केसमा पनि येस्तो नहोस भन्चछ कडा भन्दा कडा कारबाही हुनु पर्छ भनिराको छ तै पनि दिनहुँ आस्तै घटना दोरि राकै छ नेपालको कानुनले कै गर्देन हिजो पनि आज पनि भोलि पनि निरन्तर यस्तै भै राख्छ जस्ले अरुलाई मारे उसलाई पनि मारनी कानुन बनाउ केही कमि हुन्छ नैत सधै आस्तै हो
@raulaagamer6074
@raulaagamer6074 Жыл бұрын
थ्यो साले doctor भनिने सुजने लाइ समातेर कानुनि दायेरा मा लियेर कडा भन्दा कडा सजायेर दिनु पर्छ 5 बर्ष संगै राखेर मोज मस्ति गरेर लास्ट मा तेसरि अरु को छोरि लाई मार्न पाउदैन येसलाई त जेल भित्र कोच्नै पर्छ पैसा वाला होल यो ले पुलिस हरु लाई गुस दियेर दायाँ बायाँ गर्न सक्छ नेपालको कानुन पनि तेस्तै छ 😢😢
@चिरायुमगर
@चिरायुमगर Жыл бұрын
जे भो राम्रै भो बिहे नगरी किन किन संगै बसेको त जे हुन्छ राम्रोको लागि नै हुन्छ।।
@mgrleezaa1930
@mgrleezaa1930 Жыл бұрын
पापि स्वार्थि डाक्टर
@indiramalladhakal4692
@indiramalladhakal4692 Жыл бұрын
he prabhu
@ladybishnu8327
@ladybishnu8327 Жыл бұрын
अझै भन पल शाह जय। थुक्क पाखन्डीहरु। केटीमान्छे नमरेसम्म यो समाजले सहानुभुति देखाउदैन।
@mounteverest1309
@mounteverest1309 Жыл бұрын
Maam paul shah ra yo kesh farak ho ni..paul shah lai janajan fasayko ho,sabai kura xori manxe right matrai hunc vanne kura dimag bata xodnus
@fuzzywuzzy0549
@fuzzywuzzy0549 Жыл бұрын
@@mounteverest1309 paul shah jhan khattam ho. teslai fasayeko vanna mildaina. she was manipulated and she was a kid.
@ladybishnu8327
@ladybishnu8327 Жыл бұрын
@@mounteverest1309 के रे? के छुट्टै सर्? एउटाले ४-५ दिन प्रयोग गरेर छोड्यो। अर्कोले ४-५ वर्ष प्रयोग गरेर छोड्यो। यसबाहेक केही छैन फरक।
@ladybishnu8327
@ladybishnu8327 Жыл бұрын
@@fuzzywuzzy0549 agree
@ladybishnu8327
@ladybishnu8327 Жыл бұрын
@@mounteverest1309 सबै कुरामा केटामात्रै राइट हुन्छ त?
@gurung39
@gurung39 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली I
@shantigurung6663
@shantigurung6663 Жыл бұрын
के गर्नु न्याय नै पाउदै 😢जति जे जे गरेपनि 😢😢 धेरै दुख लाग्छ 😢 यत्राे पढायाे बढायाे यस्तो घटना घट्छ😢😢😢
@khemlalgurung7909
@khemlalgurung7909 Жыл бұрын
यो चोर डाक्टरलाई हदैसम्मको कारबाहि हुनुपर्छ ।
@sanurimal3354
@sanurimal3354 Жыл бұрын
पढेलेखेकाे पशुलाई पाँच बर्ष सम्म बलात्कार गरेर मर्न बाँध्य बनाउने अपराधी लाई जन्मकैद हुनुपर्छ
@rajkaranchetri5824
@rajkaranchetri5824 Жыл бұрын
जन्म कैद होइन गोलि हानु पर्छ त्यो पनि बीच बाटोमा लगरे
@anjupradhan1447
@anjupradhan1447 Жыл бұрын
The girl should get justice very soon
@amitwanem9489
@amitwanem9489 Жыл бұрын
thik garex yasto kti lai yastai garx ramro byaktilai dhoka r hepne kam garx yyo vayako mo dherai khusi xu
@parvatigurung2815
@parvatigurung2815 Жыл бұрын
यो पापी को डाक्टर बाट निल्मगन गर्नु पर्छ
@gomalamichhane326
@gomalamichhane326 Жыл бұрын
हे भगवान के हुँदैछ 😭😭😭
@sabinaadhikari2969
@sabinaadhikari2969 Жыл бұрын
Rest in peace 😢
@dipendragahamagar2386
@dipendragahamagar2386 Жыл бұрын
Rest in peace Didi 😭😭
@bipas_ha
@bipas_ha Жыл бұрын
थुक पापी यो परिवार लाई जन्म कैद सजाय हुनुपर्छ र जात भात गर्ने लाई पनि जन्म कैद हुनुपर्छ
@jyotibhattrai1902
@jyotibhattrai1902 Жыл бұрын
हे भगवान कति सजिलै आफ्नो ज्यान फाल्न सकेको होला एउटा केटाको लागि त्यो केटासँग को 5 वर्षको सम्बन्ध 9 महिनादेखि कोखमा राखेको आमाको माया भन्दा ठुलो भयो बरै बरै पिर पर्ने
@basantibohara5383
@basantibohara5383 Жыл бұрын
Janma kaid sajaya hos
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
त्यो डाक्टर भनिने सुजन ढकाल लाई पनि त्यसैगरी मार्नुपर्छ☹️ नेपालमा न्याया पाइदैन हजुर 😒😢
@rajupariyar282
@rajupariyar282 Жыл бұрын
यो अपराधीलाई कणा भन्दा कणा करबाई हाेस
@sunitachettri5653
@sunitachettri5653 Жыл бұрын
अब गयो............... डाक्टर खाल्डो मा 😩😩
@methubasnetbaglunggalkot1529
@methubasnetbaglunggalkot1529 Жыл бұрын
जन्म कैद को सजाए हुनु पर्छ
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 Жыл бұрын
Yo passu sarahako jyanmaara Dr.lai ajiban kara bash dinuko sath sathai yeslai bhayenkar thool thoola sajayen prasan dekhee jailka jailerharule deon ra yesko 2ita haat katee yeslai 6atpatai marina sanna hoone garee ajiban sajayen deon yehinai satya ho!😊
@mayalama140
@mayalama140 Жыл бұрын
सिद्दै फासी को सजाय दिय नि हुन्छ साला त्यो कुकुर लाई ।😡👊
@ranjitaadhikari6641
@ranjitaadhikari6641 Жыл бұрын
Rip Anuma.
@raikrishna7962
@raikrishna7962 Жыл бұрын
Sarairamro
@lokeshbist111
@lokeshbist111 Жыл бұрын
नेपालमा के चलिरहेको छ यस्तो अबस्तामा सरकारको ध्यानाकर्षण किन जादैन ?
@sagarneupane9217
@sagarneupane9217 Жыл бұрын
Tyo khata lai janma kaid hannu parxa ❤❤❤❤❤
@buddhashrestha8410
@buddhashrestha8410 Жыл бұрын
हाम्रो नेपालमा के भइरहेको छ हा
@ganandrarai9380
@ganandrarai9380 Жыл бұрын
So sad.
@dilasubedi1020
@dilasubedi1020 Жыл бұрын
Kada Karbahi Hos
@PraharLama
@PraharLama Жыл бұрын
के हुन लाको हो हाम्रो देश मा यस्तै मात्र खबर सुन्नु परेको
@hirasingh9877
@hirasingh9877 Жыл бұрын
Kada karbahi hos
@sumanmagar64864
@sumanmagar64864 Жыл бұрын
कोहि नर्स पोइल जानी कोहि नर्श झुन्निने यो २०८० सालमा नर्श मासिने रहेछ्न कि के हो जे होस पीडित ले न्याय पावस दोसिलाइ कर्बाही होस
@bijaysah5716
@bijaysah5716 Жыл бұрын
#justice
@chhabisana9437
@chhabisana9437 Жыл бұрын
नेपाल मा जब सम्म साउदी अरब जस्तो कानुन हुदैन तबसम्म नेपाल यस्तो घटना हुन्छ
@biddhyashrestha5347
@biddhyashrestha5347 Жыл бұрын
Mareko hola Dr le
@narubasnet-ic8dc
@narubasnet-ic8dc Жыл бұрын
Rest in peace ..
@dinarai4038
@dinarai4038 Жыл бұрын
Yastai ghatana ghatchha bhanera Pal ra Sandeep Lamichhane lai kanuni karbahi bhako, yadi be garchhu bhanera youn sosan garne ani pachhi aafno swartha puge pachhi chhodidida dherai keti manchhe le aatmahatya gareko ghatana dherai chhan hamro samajama.
@KushalPun-ql7wi
@KushalPun-ql7wi Жыл бұрын
य अन्ध ब्गक्त नेपाली हरु अनेक किसिम को कुरा गरेर समय खेर नफाल्नु मारेर झुन्डायको हो आत्म हत्या को शब्द कसैले ननिकाल्नु होला हत्या हो यो १००%
@SagarTamang-bd6yc
@SagarTamang-bd6yc Жыл бұрын
तेत्रो बुझ्ने मान्छेले आत्महत्या रोज्नु पागलपन हो केटीको गल्ती छ यहाँ यदि आफै मरेको भए चाहिँ है move on हुन सक्नु पर्छ मान्छेले कसैले धोका दिदैमा आफ्नो आफ्नो ज्यान त्याग्ने मान्छे चाहिँ के पढेलेखेको स्म्म्झिनु र खोई आफ्नो सारा परिवार भुलेर तेहि एउटा केटा मेरो हो त्यो बिन बच्नै सक्दिन सोच्ने मान्छे नि के पढेलेखेको भन्नू र ? यदि केटी move on हुदा नि केटाले पछि लागि साताएर blackmail गरेर उस्लाई बाच्न समेत देको छैन भने त्यो अबस्थामा उस्लाई कर्बाही हुनु पर्छ ।।यदि उस्ले बोलाएर मरेको हो भनेनी उस्लाई कारबाही हुनु पर्छ तर यो आफै झुन्देर मोर्नी बीस खाने चाहिँ मलाई ठिक लाग्दैन छोटो बुद्धि बनाएर मोर्नी हरुलाई हार्दिकक्ष्रदान्जली बाहेक अरु कुरा दिन सक्दिन म ।। restinpeace 😶
@sovitrai2571
@sovitrai2571 Жыл бұрын
Jasto aprad ustai sajaye Hunuparchha
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Жыл бұрын
त्यो हत्या गर्ने कडा सजाय दिनु पर्छ
@bikuvlogs2086
@bikuvlogs2086 Жыл бұрын
So sad
@dhanrajrajbanshi7691
@dhanrajrajbanshi7691 Жыл бұрын
केटीहरु केहि नबुझी केवल डाक्टर भनेपछी हुरुक्क हुन्छन् यो घटना पछि सचेत हुन्छन् कि ?
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 58 МЛН
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 12 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 43 МЛН