यी आमाले छोरी मारेर लतार्दै सडकमा हिडेपछि, केहि ब्यक्तिले देखे अनि..... कपिलबस्तुमा हेर्नुहोस्

  Рет қаралды 1,054,249

Mechikali Khabar

Mechikali Khabar

2 жыл бұрын

यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 879
@asmitalama1902
@asmitalama1902 2 жыл бұрын
Mcc पास त गर्यौ नि सरकार अब यस्ता हत्याराहरुलाई फासिको ब्यबस्था पनि पास गरेर देखाउउ।🙏🙏🙏🙏
@rayrai9880
@rayrai9880 2 жыл бұрын
यो हाम्रो देश नेपालमा जब सम्म हत्यरा अपराधीहरुलाई फासीको सजय दिने कानुन बन्दैन तब सम्म हत्या हिन्सा कहिलये पनि रोकिन्दैन, नेपाली आम जनताहरुले फसिको सजय दिन कानुनको माग गर्नु पर्छ ,हत्या र हिन्साले यो देश भरिन्छ !
@prestigebhattarai6072
@prestigebhattarai6072 2 жыл бұрын
मानिस हत्यारा किन हुन्छ, मान्छे किन बौलाउछ ,बलात्कारि किन हुन्छ, आत्म हत्या किन गर्छ ! मनोबैज्ञानिक अनुसन्धान गरि जनचेतना मुलक चेतना समाज मा फैलाई यो समस्या जरै बाट निर्मुल गर्नु पर्छ! कुनै पनि बेला जस्को पनि दिमाग बिग्रन सक्छ र जोपनी अपराधी बन्न सक्छ त्यो बेला जनचेतना मुलक शिक्षा ले काम गर्न सक्छ!
@simranthapa1635
@simranthapa1635 2 жыл бұрын
गाह्रो छ म पनि मनोपिडित हु
@rameshlama
@rameshlama 2 жыл бұрын
एउटी आमा आफ्नै सन्तानको लागि यतीसम्म कसरी क्रुर बन्न सक्छे, घटना सहि हो भने यिनलाई बाच्ने कुनै अधिकार छैन।
@prestigebhattarai6072
@prestigebhattarai6072 2 жыл бұрын
पकै पनि ती झड्केली छोरी को कारण तो घर मा ती आमा लाई मानशिक तनाब दियेको हुन सक्छ ! र तो समस्या बाट हट्न को लागि पनि येसो गेरेको हुनु पर्छ ! जब मानिस डिफ्रेसन मा गयेपछी जगन्य अपराद हुन्छ! मानिस भित्र के बितिरहेछ बाइरी छिमेकी लाई कसरी थाहा हुन्छ! मनोबैज्ञानिक तरिका ले अनुसन्धान हुनु पर्छ! बिचरी नानी को आत्मा ले सान्ती पाहोस
@puspakhanal6739
@puspakhanal6739 2 жыл бұрын
Sahi kura
@sabinarasaili8824
@sabinarasaili8824 2 жыл бұрын
मानसिक स्वास्थ बिग्रेको थियाे हाेला नत्र तेत्राे मुटु हुन्न हाेला कुनै आमा सग😭
@unishachhetri2722
@unishachhetri2722 2 жыл бұрын
Ho vanya marne vaa ta pahile marnu parne ho aahile manasik birami vaare hola
@samjhanalimbu9901
@samjhanalimbu9901 2 жыл бұрын
Ho malai pani testai lakxa ntr Aafno nanilai kasle marxa
@radhikasanu8493
@radhikasanu8493 2 жыл бұрын
Haina adi manasik santulan bigreko thio vane kodalo magna jadaina thin
@radhikasanu8493
@radhikasanu8493 2 жыл бұрын
Marne le marxn jo Namarne le koiko bacha marna sakdaina marne le aafno pani marx
@radhikasanu8493
@radhikasanu8493 2 жыл бұрын
Sabai aama ko hirdaye ma mamta prem sneha hudaina
@sabistha5515
@sabistha5515 2 жыл бұрын
के हुदैछ हाम्रो गाउँ समाजमा .....😓 स्वर्गमा बास होस नानीको....😔😔
@MeenaMeena-zt2js
@MeenaMeena-zt2js 10 ай бұрын
स्वर्गमा बास् होस नानिको😅
@krishtinamalla4329
@krishtinamalla4329 2 жыл бұрын
एउटी आमा ले आफु मरेर पनि सन्तान लाई बचाउँछन् भने,यो कसरी हुन सक्छ, उनको मानसिक सन्तुलन मा असर हुनुपर्छ,
@itsmedavid9037
@itsmedavid9037 13 күн бұрын
mareko lai gadna parca vane taha kasari hunca manasik santulan na vayeko manche lai??
@abkhanal9178
@abkhanal9178 2 жыл бұрын
हे भगवान के देखनु परो आमा को नाम मा कलन्क यस्ता पनि नारी भएर जन्म लिन्छन् यो धर्ती मा
@kamalapanthi5443
@kamalapanthi5443 2 жыл бұрын
कतै आमाको मानसिक अबस्था ठिक छैन कि नत्र एउटा आमाले सोच्न नसकिने काम गर्न कसरी सक्छिन होला😭😭 नानुको आत्माले शान्ति पाओस् 😪
@shovasapkota2921
@shovasapkota2921 2 жыл бұрын
हे भगवान कसरी सकेको होला मार्न नौ महिना कोखमा राखेर दुख कष्ट गरि हुर् र्कायको बच्चालाई कति निर्दहि भको हो मान्छे 😥😥😥
@bhagawatishahi1203
@bhagawatishahi1203 2 жыл бұрын
मानसिक अवस्था ठिक छैन होला साहेद । आमाले अरुसँग अनैतिक कार्य गर्न लगाएर छोरीले नमान्दा सबै मिलेर मारेर आमालाइ नै यसरी लगेर जा पो भन्यो कि अपराधि ले
@minbahadur2943
@minbahadur2943 2 жыл бұрын
Tapaile bhaneko malaipani testai sak lagyo koi na koi ta xa
@gokarnabaram5651
@gokarnabaram5651 2 жыл бұрын
Um yestai hunu parxa afno ragat lai kasle Marxa hola rw🙏🙏🙏
@sirjusubedi1985
@sirjusubedi1985 2 жыл бұрын
यो हुन सक्छ है, कित आमाको मानसिक अवस्था ठीक नहुन सक्छ,नत्र आमाले सन्तान मार्न सक्दैनन् ,सहि छानबिन होस् ।
@kajaljoshi1376
@kajaljoshi1376 2 жыл бұрын
हो हजुर हुन सक्छ्😢😢😢😢😢
@blackboy9694
@blackboy9694 2 жыл бұрын
हजुरको कुरामा म पनि सहमत छु जसरी प्रस्तुत गरिएको छ यो समाचार सत्यता यो हुनै सक्दैन गहिरिएर अनुसन्धान होस
@janahitonline
@janahitonline 2 жыл бұрын
आफ्नै गाउ नजिकै घटेको घटना हो सारै दुख लाग्यो हत्यारलाई कारवाहि होस
@binupandey134
@binupandey134 2 жыл бұрын
आफू मोरेर सन्तान बचाउने जात हो आमा मानसिक सन्तुलन बिग्रेको होला कि कसलै गल्ति गरेर आरोप लगाको हो कि डर लाग्यो सुन्दा नि
@fghshnasfhSjkzfkjsfjgauvaihY
@fghshnasfhSjkzfkjsfjgauvaihY 2 ай бұрын
त्योमैलालाइपक्लकैबन्चरोलेहानेरहानेपुक्लुकैमारनननिनुपर
@SumanShahi-qm9lr
@SumanShahi-qm9lr 24 күн бұрын
Ha ram ha vagman babbu maa nice ❤❤babbu rip
@chandralimbu1180
@chandralimbu1180 2 жыл бұрын
नेपाल आमा लैइ कुल्चियर बेचेर खाने इ नेता भनौदो पापिहरु ले गर्दा सराप लागेको हाम्रो देश कहिले माथी नजाने भय अति दु:खद घत्ना देख्नु पर्यो राम्रो सङ्ग छान बिन गरि दोशी लैइ कडा भन्दा कडा कार्भैइ होस मिर्तक नानू हार्दिक श्रद्धाञ्जलि
@mallarajamohanmallarajamoh8932
@mallarajamohanmallarajamoh8932 2 жыл бұрын
देशमा महिलालाई परुष सरह बनाउनाले यस्तो भयको के सरकारले के महिला बुदिजिबिले यस्ता कार्य गर्ने सबै महिलालाई कडा भन्दा कडा कार्बाहि किना माग गर्दैना के यस्ता कुरालाई पनि सपोट गर्छन महिला बिदिजिबिले
@kamalaraskotimagar917
@kamalaraskotimagar917 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏 जती छोराछोरी ले गल्ती गरे पनि तेसरी मार्न त सकिन्दैन यस्को पछादी केही कारण हुन पर्छ राम्रो सङ्ग छान बिन हुनु पर्छ 😭😭😭😭😭🙏🙏🙏🙏
@binetadedi986
@binetadedi986 2 жыл бұрын
मानसिक अवस्था ठिक थिएन होला कुरा सुन्दा त्यो आमा को ।
@gorkhadharche3761
@gorkhadharche3761 2 жыл бұрын
आफ्नो रिसले आफैलाई घाटा हुने हो।रिसले कहिले पुक्दैन।नोक्सान मात्र हुने हो।।।।सबै केयर भुल हुनु होला।नमस्ते म भिम गुरुङ from gorkha....
@sanubk1609
@sanubk1609 Жыл бұрын
कति पापी नि आमा होला नउ नउ मैना कोख मा राखेर आज मान्ने अलि कति दया माया न भको पापी आमा😭😭😭😭
@pramilashrestha960
@pramilashrestha960 2 жыл бұрын
उ आमा को नाम मा त्यो पापी नि हो र उसलाई कडा भन्दा कडा सजाय हुनुपर्छ महोदय
@indira5385
@indira5385 Жыл бұрын
आफु मरेर सन्तान बचौने आमा हो कुनै आमा ले आफ्नु सन्तान मार्दैन दिमाख ठिक थियन होला 😭😭😭😭
@pabitrabhandari9164
@pabitrabhandari9164 3 ай бұрын
कस्ति पापिनी निर्दयी आमा होला आफैले जन्माएकी सन्तानको ज्यान लिन सक्ने 😢😢😢😢😢
@sangamsharad
@sangamsharad 2 жыл бұрын
पहिला मानसिक सन्तुलन पनि नगुमेको र छोरिलाइ गर्ने व्यबहार पनि सामान्य भएको अबस्थामा !खासमा आमाचाहीले अर्को सङ्ग अनैतिक सम्बन्ध राखेको प्रत्यक्ष छोरीले देखेकोले अचानक मार्नुपर्ने स्थितिमा पुगेको हुनुपर्छ !
@ctal3451
@ctal3451 2 жыл бұрын
Big doubt brother
@blackboy9694
@blackboy9694 2 жыл бұрын
यदि तेस्तै कारण ले मारेको भय सडक मा किन लैजान्थ्यो महोदय
@mamatasunar1001
@mamatasunar1001 2 жыл бұрын
pagal vayta aru garna sakthi aafai marna sakthi papini
@sanjaymagar105
@sanjaymagar105 2 жыл бұрын
यो घटना बुज्दा हेर्दा आमा सङग अरुकोनी हात छ
@soorajgurung5001
@soorajgurung5001 2 жыл бұрын
हे प्रभु यो कस्तो आमा छि यस्ता आमा यो पिरथिबी को बोज पापी नि लाई जिउदै आगो लगाई दिनु पर्छ
@deepakranamaski6464
@deepakranamaski6464 2 жыл бұрын
9 महिना कोखमा राखेर जान्मएर हुर्काएर 12 बर्ष भएपछी छोरि मार्ने कस्तो आमा हो,जेल सजाय हुनुपर्छ, अन्तमा नानिको आत्माले शान्ती पाओस् श्वोर्ग्मा बास मिलोस् हार्दिक श्रद्धाञ्जली ।
@umathapayogi2921
@umathapayogi2921 2 жыл бұрын
Ha vagawan yo k sunu parxa..😭😭😭😭😭😭😭😭
@yasorirai6690
@yasorirai6690 2 жыл бұрын
अमाको नाम्मा कलँक यो दुस्त अाईमालाई अदैसम्को कार्बाई होस्।
@jesusoffical372
@jesusoffical372 2 жыл бұрын
पापी नि अामा लाइे फासी दिनु परछ बिचार नानु 😭😭😭😭😭😭
@smarakshrestha53
@smarakshrestha53 2 жыл бұрын
पक्कै मानसिक अवस्था बेथितिको थियो होईन भने एउटी आमाले कुनै हालतमा आफ्नो बच्चालाई त्यस्तो गर्न सक्दिनन्।
@rambhandari7658
@rambhandari7658 2 жыл бұрын
महा पापिनी लाई कडा सजा होस 😓😭
@mithilapradhan4866
@mithilapradhan4866 Жыл бұрын
मानसिक राेगि आमा हाेला यस्तो आमालाई कडा भन्दा कडा सजाय दिनुपर्छ
@swikriteedhakal3272
@swikriteedhakal3272 2 жыл бұрын
एक सज्जन आमा ले छोरा छोरि मार्न सक्दैन सायद मानसिक सन्तुलन ठिक थियन कि.
@rajibpokhrel3432
@rajibpokhrel3432 2 жыл бұрын
महिला सशक्तीकरणको ज्वलन्त उदाहरण।
@manunepal7020
@manunepal7020 2 жыл бұрын
नेपालका हरेक राजनिक कलाकार सर्बसाधारण हर्व्क ब्यक्तिले दिनका दिन मानसिक सन्तुलन गुमाईसके अब के बोल्ने बोल्न कुनै शब्द नै छैन😭😭
@amritaraila3790
@amritaraila3790 2 жыл бұрын
हत्या गरेको पुष्टि नहुदै हत्यारा भन्न मिल्दैन जस्तो लाग्छ मलाई l एदी मरेको हो भने गाउँ मा कोदालो माग्न आउदैनथिन होला कतै लागेर लुकाएर फाल्द्थिन होला नि 🤔यो घटना रहस्यमय छ राम्रो संग छानबिन गर्नु पर्छ l
@user-db2qy9rw8z
@user-db2qy9rw8z 13 күн бұрын
यो घटना अलि रहस्यमय छ कसैको टचरले या कसैले सहयोग गरेको हुनुपर्छ गहिरो तरिकाले छानबिन गर्न पर्छ
@arohikhadka5056
@arohikhadka5056 2 жыл бұрын
घट्नाकाे कानुनी अनुसन्धानमा कान्छा बुवा लाई पनि अनुसन्धानकाे दायरामा राख्नुपर्ने देखिन्छ।
@sabitakhatiwada5851
@sabitakhatiwada5851 2 жыл бұрын
मानसिक स्वास्थ्य ठिक थिएन जस्तो छ 😭😭😭 Rest and peace nanuu 😭😭
@user-ok3kb8rs4d
@user-ok3kb8rs4d 2 жыл бұрын
यो घटना हरु हेरिरहँदा यो मानिसको सोच बिचार कहा कता जादैछ ।।यो कलियुगको प्राकाष्ट अनिष्ट हुने संकेत देखिएको छ।।
@remisharai6813
@remisharai6813 2 жыл бұрын
कस्तो पापिनी आमा रहेछ्😭😭😭😭
@gkchhetri8285
@gkchhetri8285 2 жыл бұрын
महिला अधिकारका नाममा बढदाे अत्याचारकाे श्रृङखलाले जेटाे काटिसक्याे ,कुम्भकर्ण सरकार अब त अाखा खाेल ,कानले सुन अात्माले बुझ सधै डलरमा नबिक
@jitgurung4599
@jitgurung4599 2 жыл бұрын
हे भगवान हाम्रो नेपाली समाजमा के के देख्नु पर्छ,के के सुन्नु पर्छ😭याे घटनाको बास्तबिकता के हाे राम्रोसँग छानबिन हाेस 🙏
@rambc521
@rambc521 2 жыл бұрын
दोसिलाई कार्बाही होस
@apsan_yt
@apsan_yt 2 жыл бұрын
कति पापिनि अामा हो त्यसलाई यो धर्तिमा बाँच्न पाऊने कुनै अधिकार छैन तुरून्तै फासी दे सरकार फासि दे फासि दे फासि दे रिप रिप
@tarathapa3757
@tarathapa3757 2 жыл бұрын
के के देख्नु ,सुन्नु पर्ने हो आजभोलि 😥😥
@balkrishnaadhikari8318
@balkrishnaadhikari8318 2 жыл бұрын
आफ्नै छोरी मार्नी भनेसी आमा को पक्कै ठुलो मानसिक (mental) समस्या ले गर्दा हो।
@shantibaral6769
@shantibaral6769 2 жыл бұрын
रिप नानी काे अातमाले शान्ति पाबाेस हतियारा लाई कडा भन्दा कडा कारबाही हाेस फासिकाे सजाय हुनु पर्छ ।।।
@dilukandel917
@dilukandel917 2 жыл бұрын
बच्चा को बुवा अर्कै रहिछ्न न त अहिले को बुढा ले बच्चा को लागि केही मानसिक तनाब दिएको पनि हुन्सक्छ जस्तो लाग्यो आफ्नो बुढी लाई।
@bishnupangeni4037
@bishnupangeni4037 2 жыл бұрын
मानसिक शमस्या भयेर यस्तो गरेकाे हुनुपर्छ ।
@dineshlamichhane6268
@dineshlamichhane6268 2 жыл бұрын
के हुदैछ यो देशमा 😭😭हार्दिक भावपुर्ण श्रद्धाञ्जली नानु🙏🌹
@mahendrarasali3185
@mahendrarasali3185 2 жыл бұрын
यो घटना हेर्दा खेरि घर कै मिलो महत्वमा गरेको भन्दा पनि खासै फरक नपर्ला तर कानुन बमोजिम जानै पर्ने हुन्छ र छानबिन गर्दा कुनै राजनीतिक दल लागेन भने हत्यारा ले सजाय पाउने छ राजनीतिक भयो भने प्रसासन ले नि मानसिक भएको रहेछ भन्छ सकेव
@bipanakc3795
@bipanakc3795 2 жыл бұрын
कस्तो मन भयको हो 😭😭😭आमा भन्ने शब्दमा पनि।।।।।
@milanghimire3580
@milanghimire3580 2 жыл бұрын
आफ्नै गाउमा यस्तो देख्नु पर्यो 😪😪Rest in peace nani 😪
@nishatamang5908
@nishatamang5908 2 жыл бұрын
K k hernu parne din ayo aba ta so sad rest in peace nanu😭😭😭
@dipson4259
@dipson4259 2 жыл бұрын
Pagalni ta hoina vai tyo Aaimai
@matrikabhattarai1295
@matrikabhattarai1295 2 жыл бұрын
Ram Ram asto aama pani huxan ta sansar ma
@narendrabahadurbudhathoki3122
@narendrabahadurbudhathoki3122 2 жыл бұрын
खै यो हाम्रो देशमा पनि के हुन्छ के सुन्न पनि कति गरो आप्थ्यारो ।। नानू को आत्माले स्वोर्गमा बास पाओस अनि हत्यारालाइ चादैनै कानुनको कत्करामा उभ्याइयोस।धन्यावाद
@KiranBist-cf1ix
@KiranBist-cf1ix Жыл бұрын
एउटा आमाले आफु मरेर जान सक्छ तर छोरा छोरी लाई मार्न सक्दैन मानसिक सन्तुलन ठिक थियन कि 😭😭😢
@yubrajmagar5518
@yubrajmagar5518 2 жыл бұрын
हे भगवान् 😥...यस्तो त सौतेनी आमाले पनि गर्न नसक्नु पर्ने हो मेरो विचारमा...तर यहाँ त😥😥
@urmilakhatri.
@urmilakhatri. 2 жыл бұрын
पापिनी आमा अनि अर्को कुरा जार जार पनि सङ्गै हुदा नि झगडा नभाको 🙄सौता सौता मात्र होइन जार जार पनि मिलेको देख्न पाइयो
@bhawanilama4303
@bhawanilama4303 2 жыл бұрын
यस्तो पनि हुन्छ त अचम्म 🙏🙏🙏म धनुषा बात आजीवन जेल होस पापिनी लै
@mrathiest9522
@mrathiest9522 2 жыл бұрын
ठिमाहाहरु यस्तै जण्ड हुन्।। जे जात जो सँग नि पोइल गएर जन्मिएकाहरु मुतुनो ठेगानमा नभएकानै अपराधी रिसाहा अनियन्त्रित हुन्छन्।। यस्ता हरुमा अपराधी मानसिकता क्रुरता हावी हुन्छ।। त्यसैले असल सन्तान जन्माउन अाफ्नो कुलको विवाह गर्नुपर्छ।।
@PrakashFilmsPvtLtd
@PrakashFilmsPvtLtd 2 жыл бұрын
अर्कै नाठो संग सल्केको नानुले देखेको थियो होला त्यसैले पो होकि नभए मानसिक रोगी थियो होला नत्र आफ्नै छोरा र छोरी मार्न सक्ने कुनै आमा बुवामा हिम्मत भन्दा पनि सोच्नै नसक्ने कुरा हो!!!
@manoranjnvideosaprot
@manoranjnvideosaprot 2 жыл бұрын
सहि भन्नू भो
@saroonamgr8884
@saroonamgr8884 2 жыл бұрын
यो पापिनी आइमाई लाई जिउँदै जलाउनु पर्छ
@user-uj7zp6zm5y
@user-uj7zp6zm5y 2 жыл бұрын
हाम्रो समाज कता तिर जाँदै छ हौ हैट
@raihangkanchhaofficial
@raihangkanchhaofficial 2 жыл бұрын
नेताहरूले नेपाल आमा र सिङ्गो देशलाई नै बलात्कार गरिरहेका छन्। नेपालीहरुले चै कानून र सिङ्गो न्यायालयलाई नै बलात्कार गरिरहेका छन्। अनि कहाँबाट हुन्छ चमत्कार सुखी जनता समृद्ध नेपाल?
@hirasunar6194
@hirasunar6194 2 жыл бұрын
आफनै छोरिलाई आफनै आमाले कसोरी मार्न सक्छ यसमा दालमा केही कालो छ।
@kamalapandey3359
@kamalapandey3359 2 жыл бұрын
Sai ho
@harishbist3181
@harishbist3181 2 жыл бұрын
Tyo महिलालाई चाँडो भन्दा चाँडो कार्वाही होस्
@sushmapaudel589
@sushmapaudel589 2 жыл бұрын
हे भगवान के सुन्नु पर्यो Rip nanu 😢 😭
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Sahid hatyara boini pani manasik rup ma bixikta xin hola sushma
@sitaadhikari4659
@sitaadhikari4659 2 жыл бұрын
आफ्नै जिल्लामा यस्तो देख्न पर्यो Rip😭😭😭
@sureshbista9221
@sureshbista9221 2 жыл бұрын
हेर तिमी कोहि कोहि महिला हरु हर्कत थुक्क पापिनी 😭😭
@manishthapa6650
@manishthapa6650 9 ай бұрын
सति ले सरामेको देस मा अज केके देख्न बाकि छ खैकुन्नि हे भगवान अब नेपाल मा आफ्नो मान्छे बात त सुरछित हुन गारो छ अरु ले त के छोद लान र थुक्क मेरो देस को सरकार😢
@dilmayabista9315
@dilmayabista9315 2 жыл бұрын
So sad news rest in peace nanu😭😭
@sangummoon7017
@sangummoon7017 2 жыл бұрын
हाम्रो देशमा नारी हरुको धेरै ज्यादती चली राछ सजाय अलि बढी दिनु पर्यो कसैले छोरी मार्ने कसैले बुढा मार्ने 😓
@Santosh_bagar
@Santosh_bagar 2 жыл бұрын
सितानले समझ सक्ती लाइ कब्जा गरेसी यस्त्तै घटना हरु घट्छ ....तेसैले...सैतानलाई जित्नको लागी प्रभु यसुमा बिस्वास गर्नुस र सैतान को जनजाल बाट. मुक्त हुनुस मिर्तकको आत्माले सान्ती पायोस ...😭😭😭😭. Aamen.
@user-wt6dd6jq4b
@user-wt6dd6jq4b 2 жыл бұрын
मुजि झोले
@susmitamallathakuri8100
@susmitamallathakuri8100 2 жыл бұрын
हैन धर्मकाे परचार पर्सार गर्न अाकाे कि सन्तवना दिन अाकाे 😏😏
@Santosh_bagar
@Santosh_bagar 2 жыл бұрын
@@user-wt6dd6jq4b कस्तो राम्रो सब्द...सैतानले कब्जा गरेको दिमाग भित्र यस्तै सब्द हुन्छन रिस क्रोध बद्ला. घमण्ड....तपाइको नी दोस छैन भाई यस्तो छुद्र बोल्न मन गर्ने सैतान्लाई. जित्नह पर्छ सबभे मानिस भयर बाच्न को लागी. एकदिन भयनी चर्च जाउरा. आउ अनी बुझ्छौ...हैत...प्रभु को जय होस् aamen
@Santosh_bagar
@Santosh_bagar 2 жыл бұрын
@@susmitamallathakuri8100 मैले धर्म बदली. भनेर?? सैतान को बन्धन तोड्न कोलागी हतियार समाउनुस. भनेको हो.....यस्सै किन रिसाउनुहुन्छा रिसको सैतान्लाई. जितेर....आउनुस तपाईलानी रीसको आत्माले थिची राको छ...यो तपाईलाई थाहा. छैन तर मलाइ थाहा भै सक्यो....तपाइको लागीनी म प्राथाना. गर्नेछु जिन्दगीमा सैतानको बन्धन बाट छुटकारा मिलोस. आमेन...
@user-wt6dd6jq4b
@user-wt6dd6jq4b 2 жыл бұрын
@@Santosh_bagar यस्ता कुरा नगरौ भाइ यदि मलाई चर्च जान पर्थ्यो र म कृस्टियन हुन थ्यो भने म कृस्टियन कै घर मा जन्मन्थे होला अहिले आएर डलर को लोभ मा धर्म बेच्नु भनेको जन्मदिने बाउ आमा बेच्नु सरह यो यो मलाई नसिकाउ ल भाइ धन्यवाद
@sbegha7485
@sbegha7485 2 жыл бұрын
नानू तिम्रो आत्माले स्वर्ग मा बास होस 😥😥
@sitalamichhane4036
@sitalamichhane4036 2 жыл бұрын
दुइ तीन पोइले आइमाई को भर हुदैन।चेतना भया।अनि यसरी हिडेसी मनसिक अवस्था कसरी सहि हुन सक्छ ।
@suminanembang1769
@suminanembang1769 2 жыл бұрын
OMG😢😢 Rest in peace bunu😭😭😭
@keshargankhurai4094
@keshargankhurai4094 2 жыл бұрын
GOOD MORNING 🙏 AND THANKS From Hong Kong
@manilarai7527
@manilarai7527 2 жыл бұрын
नेपालको फेतुलो कानुनले गर्दा यस्तो सम्मा घटानहरु दिनदनै बड्डैछ😥😥😥😥
@miragorkhali8943
@miragorkhali8943 2 жыл бұрын
मानसिक सन्तुलन ठिक छैन हिला आमा को नत्र तेतिकै मारेको भय कोदालो माग्दै हिड्ने थियन
@sarukhadka3906
@sarukhadka3906 Жыл бұрын
अाखिर अाफ्नै कोख मा नोै नोै महिना सम्म राखेर जन्म दिएको अाफ्नै सन्तान लाई कसरि मार्न सकेको होला 😓😓😓😓
@sandhyarana2731
@sandhyarana2731 2 жыл бұрын
Rest in peace Nanu 😭😭
@urjalimbu6365
@urjalimbu6365 2 жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@devisubedi8244
@devisubedi8244 2 жыл бұрын
😓😓😓😓😓
@anshumandhamala3135
@anshumandhamala3135 2 жыл бұрын
हे भगवान के के सुन्न पर्छ ॥सारै दु:खद कुरा नानिको आत्माले शान्ति पावोस ॥कलियुग लागेकै जस्तो छ अब😭😭😭
@salinabhujel9882
@salinabhujel9882 2 жыл бұрын
😭😭😭😭😭rest in peace nani
@utamshrestha456
@utamshrestha456 2 жыл бұрын
कतै कोही उस्को नाठो सग सल्केको देखेर पो होकी
@user-is5js9ec3l
@user-is5js9ec3l 2 жыл бұрын
हे भगवान के देख्नु पर्छ हाम्रो गाउँ समाजमा
@nishatamang5908
@nishatamang5908 2 жыл бұрын
😭😭😭😭😭😭
@aminadhakal8633
@aminadhakal8633 2 жыл бұрын
दिमाग खुस्केकै हो नत्र आफ्नो छोराछोरी आमा ले मार्न सक्दैन
@shantarai6363
@shantarai6363 2 жыл бұрын
रिस नै मानिसको सत्रु हो।एउटा आमाले यस्ता राक्षसको जुनि दिएर जन्मिएका थिएछ।😭
@kalikalikote2701
@kalikalikote2701 2 жыл бұрын
अामालाई नि मारेर तेस्तै गर्नि ल
@yamprasadupadhaya5486
@yamprasadupadhaya5486 2 жыл бұрын
Hami janna jahanxamm bhojraj bro you ko barama naramro vanako sunna sakhdina bhojraj bro
@yasodabhattrai9534
@yasodabhattrai9534 2 жыл бұрын
कस्तो हड्बडाई रहनु भको छ उहा? आँखा नि कस्तो घुमाएको , उहाँ को अनुहार उदासी पन पट्कै छैन न।
@dimsumchef5488
@dimsumchef5488 2 жыл бұрын
हे भगवान् के के खबर सुन्नु पर्छ कटै नन्नी तिम्रो आत्माले शान्ति पाओस् पाप आमा त आमा को नाता नि भन्न लाज लाग्छ त्यसलाई कडा भन्दा कडा कर्नै हुवोस्
@masgamer143
@masgamer143 2 жыл бұрын
Rest in peace nanu I miss you soo much sanii😭😭😭😭😭🥺🥺🥺🥺 himat nahernu uncle hami xam sathma
@SurendraSurendra-ec8np
@SurendraSurendra-ec8np 2 жыл бұрын
Yo manxe ko boli yad garno tapai harule men dosi yo manxe jasto lagxa 💯
@mishakarki9959
@mishakarki9959 2 жыл бұрын
होइन के हुदै छ नेपाल मा अहिले केटीलाई न्याय धेरै भएको छ सरकार हुन त म पनि केटी त्यही पनि केटीलाई न्याय धेरै भयो
@bindraoli7380
@bindraoli7380 2 жыл бұрын
हे भगवान के हो यस्तो आफ्नै सन्तान मार्न कसरि सकेको होला त्यो मन मा अलिकति पनि माया पलायन होल😭😭😭😭😭😭😭😭🙏💔💔💔💔
@myvideosat490
@myvideosat490 2 жыл бұрын
कस्तो मन हुन्छ है कोई आमा को rest in peace nanu सधै माया छ
@anitarasaily6986
@anitarasaily6986 Жыл бұрын
मार्ने दिमाग हुनि पाल्ने दिमाग् नुहुनी हुन छ् दिमाग् भए रै त मारी कोदालो मागी
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
यो कली मा प्रभु हैट के के सुन्नु प्रदछ हो।
@upeshgurung9533
@upeshgurung9533 2 жыл бұрын
कत्ता तिर जादै छ हाम्रो समाज
@deepakchhetri5848
@deepakchhetri5848 10 ай бұрын
Kada karbahi hos
@nischal_edit_4403
@nischal_edit_4403 2 жыл бұрын
हे भगवान के हुन लाग्यो हाम्रो नेपाल मा 😥😥😥
@redmioman6856
@redmioman6856 Жыл бұрын
बच्चा माने आमा लाई कडा भनदा कडा सजाय पाहाेस
🤔Какой Орган самый длинный ? #shorts
00:42
Русалка
01:00
История одного вокалиста
Рет қаралды 2,5 МЛН
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 13 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 14 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42