यस पालीको तिज मा यो टिम ले हसायरै मार्ने भय प्रगति गर्दै जानू सबै कलाकार लाई सफलताको धेरै धेरै शुभ-कामना हाल अरुणाचल प्रदेश बाट
@sudipdhungana12342 жыл бұрын
अाहा स्वर सम्राट राजु दादा & श्याम राना दाजुकाे बिल्कुल बिल्कुल नया प्रस्तुति ।❤️❤️❤️❤️💖💖
@rajendraaryal53812 жыл бұрын
आज त आंसु नै आए हांस्दा हांस्दै लास्टै रमाइलो भयो । यस गीतमा सबै मिसिएको निकै रमाइलो भयो । 2nd part पनि आउनु पर्यो है ।शुभकामना
@parbatigaudel34392 жыл бұрын
बालचन्द्र दाजु भएको भए अझै खत्रा हुने थियो 👍👍👍
@gorkhalimongol-c6v2 жыл бұрын
आज यो दोहोरी हेरेर मेरो मन यति खुशि भोको छ कि।आज सम्म ऎस्तो दोहोरि हेरेको थिएन । बिशेस गरि श्याम दाई लाई र हजुर हरुको होल टिम लाई धेरै धेरै शुभकामना जै मंगाेल।
@Miimgrg2 жыл бұрын
सबैको उत्कृष्ट दोहोरी अन्तमा ताराले आमाको भूमिका सार्है राम्रो श्याम always rocks
@rambudhathoki10632 жыл бұрын
हो नी
@Gayatrijamakatel2 жыл бұрын
बास्तबिक कला र गला भएको श्याम जि लाई धेरै धेरै शुभकामना 🙏❤
@urmilaurmila52692 жыл бұрын
😀😄
@nareshsoni18292 жыл бұрын
हत्तेरिमा टोक्ने कति हाँस्नुर स्यामस् को स्टाइल चाहिँ खत्रा गित पनि उस्तै हो गाँठे जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट 😀😀
सबैको प्रस्तुति राम्रो ♥️श्याम भाईको नयाँ पुस्ताको भुमिका समय सान्दर्भिक 👌👌♥️💪 लागू अौषध जस्ता कुलत अनि स्वदेशमै कहि गर्नु पर्छ भन्ने जनचेतना मुलक सन्देश सहितको यो गीतको लागि सबैलाई हार्दिक धन्यबाद ♥️♥️♥️
@ganeshthapa90432 жыл бұрын
Tq
@luckymagar93232 жыл бұрын
@@ganeshthapa9043 m
@rambudhathoki10632 жыл бұрын
सही कुरा
@unikagurung62992 жыл бұрын
@@ganeshthapa9043 ⁸ò
@melinawaglekhushi79712 жыл бұрын
वाउ निकै रमाइलो स्याम दादा को नयाँ रुप स्वर 😉💕 शुभकामना छ सम्पुर्ण टिमलाई। 🙏🌺
@narendersingh31452 жыл бұрын
Rit dsyso
@durgamagar47422 жыл бұрын
Wow nice
@bipanachaulagaun63762 жыл бұрын
@@bimochanbaisali972 2 we f free we2waàqw1qq we 122wrdd33 we 3nzlaLA oil ofieepepepwpepeoepo3e9e9ea9eOeoepoqwppw0wp
@nayanpanthi85172 жыл бұрын
❤️ Kati hasnu alll the best all tim li I'm waching 🇦🇪
@saritamanandhar8772 жыл бұрын
@@durgamagar4742ppppppppppppppppppl
@kishorkhatri59652 жыл бұрын
राम्रो लाग्यो राजुजिको युटुबमा हेरियो जनचेतनामूलक छ सबैलाई धन्यवाद् कतारबाट
@rambudhathoki10632 жыл бұрын
THANK you
@Ratanvlog162 жыл бұрын
श्याम भाई Natural voice भन्दा यो voice मा एकदम यूनिक लागेको छ, अगाडी को दिन को लागि धेरै धेरै शुभकामना छ।
@mrjumsonghello3812 жыл бұрын
राजु जीकाे channel मा पुगेकाे त दाेहाेरी झकस् पाे रहेछ साह्रै मज्जा लाग्याे ,,
@puspachapai28142 жыл бұрын
आहा कति रमाइलो मनै चङ्गा हुने ऊतकृस्ट रमाइलो भन्दा पनि अती रमाईलो दोहोरी 🤩🤩❤️❤️
@rambudhathoki10632 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@kumartamang92222 жыл бұрын
जस्ले जे भने नि श्याम राना भाको जस्तो रमैलो चाहि कँहि नि हुन्न कला प्रति सम्मान छ जय गित
@manishamagar61072 жыл бұрын
Honi
@karanpariyar81812 жыл бұрын
@@manishamagar6107p
@bishnuthapamgr16762 жыл бұрын
म पनि श्याम जी देखें पंछी गित न छुटाई हेर्छु तो पनी पेट फुटनी गरी हासि हासि।।
@manisharana94102 жыл бұрын
🙏🙏🙏🙏
@manisharana94102 жыл бұрын
🙏🙏🥀🥀
@kamalale7372 жыл бұрын
गित t दामी छ झन् राजु जी को हाँसो हेर्दा हैरान भो😂😂
@puskalsharma2932 жыл бұрын
अाहा सारै रमाईलाे तेहि माथि स्याम दादा काे लुक्स जेन्ज हुदा झैनै रमाईलाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌
@magarrana86252 жыл бұрын
सर्बपर्थम त सबै जना लाई दुई हात जोडी नमस्कार आजको दोहोरी ले हस्दा हास्दा पेट पनि दुखेयो सरै मजा आयो लोक दोहोरी का राजा श्रि राजु दाइ पनि आज मजा ले हास्नु भयो
@bhuwang10302 жыл бұрын
श्याम भाइ बहुमुखि हुनुहुन्छ !! तपाइको कला र प्रतिभाको संधै प्रसंशक हुं !
@dhirajthakuri54372 жыл бұрын
yes
@dhanebohara7662 Жыл бұрын
@@dhirajthakuri5437 Pppp00❤️❤️❤️❤️❤️ Ok boo k ho at all possible No 9 in ho no u Za❤️❤️🎉🤔😈🎊
@devikakaul2009 Жыл бұрын
998⁹⁹⁹8⁸⁸8⁹⁹ⁿ9
@lalthapa18482 жыл бұрын
अहिलेको तिज यो टिमले खायो बबाल सफलताको शुभकामना।गित समय सान्दर्भि र सन्देशमुलक छ धेरै खुसि लाग्यो।
@sitamagar91372 жыл бұрын
Woww nice dhohori
@munaghartimagar41132 жыл бұрын
श्याम भयो कि दोहोरी तेतिकै रमाइलो लाग्ने💗🙈🙈😛😛
@kiss-ihujungxettry10192 жыл бұрын
आहा स्वर स्म्राट दाजु राजुलाई धेरै धेरै सम्मान छ ❣️
@rambudhathoki10632 жыл бұрын
मेरो नी
@kamalbhattarai95712 жыл бұрын
मेरोनि
@prashantadhikari11732 жыл бұрын
My also
@chetankc57932 жыл бұрын
Bg
@rambudhathoki10632 жыл бұрын
यस
@SushilaTamang-y8r Жыл бұрын
यो श्याम दाई हँसाउन नी कति जानेको स्याम को फ्यान कोको हुनुहुन्छ ❤😁😋
@bishnusarumagar89432 жыл бұрын
म पैलैई देखि स्यामको कला हेरेर थठाकेको अहिले झन नयाँ नयाँ पस्तुति हेर्न पाईयो देरै खुसि लाग्यो र अझै झकाश झकाश हेर्न पाईयोस भन्दै सम्पूर्ण कलाकार हरुमा सम्मान छ र उधुमै रमाईलो लाग्यो बधाई छ अझै यस्तै रमाईलो रमाईलो हेर्न पाउ भन्ने अाशा राख्दछु धन्यवाद
@akashsuvedi39062 жыл бұрын
Gooood
@khagirana10302 жыл бұрын
श्याम राना मगर🌹नं 1 कलाकार।👍 क्यारेक्टरमा डुबिहाल्ने।🤪😂 Love you all ❤️❤️❤️❤️
@Thapaliyuddap692 жыл бұрын
Raju dai lai tesai dohori ko badsaha vannya haina love you daju ❤️❤️❤️❤️❤️❤️❤️
@rambudhathoki10632 жыл бұрын
Yes
@gomabista98192 жыл бұрын
सारै रमाइलो उत्कृष्ट छ दोहोरी कति हास्नु हाँसेरै मुर्छा परियो!! तर श्याम रानाको भने बिल्कुलै नयाँ रुप देखियो🙏🙏❤️❤️🙏
@shreyagirivlogchannel20142 жыл бұрын
श्याम दादा को आज नया रुप बधाई छ सबै टिम😎😎😍😍😍
@binupandey1342 жыл бұрын
श्याम दाईले गर्दा खुब हेर्ने भको छु दोहोरी रमाइलो हुने रहेछ नि
@reshammagar51932 жыл бұрын
बवाल धमका श्याम ब्रो को यो तीमले बजार खाको छ अहिले 🙏🎼🎤🎧✅👍🇳🇵
@basantaniwas24932 жыл бұрын
अब भाग-२ देख्न पाउ छिटो अति रमाइलो 😋😋
@हरिथापापरदेशि2 жыл бұрын
यो श्यामे नि अनेक गर्छ।।कति हसाउछ।।म श्याम राना को ठूलो फ्यान।
@rajbanentertainment-nepal85802 жыл бұрын
एकदम सब्य भब्य समय सन्धर्बिक अनि हासो ठट्टा मिसीएको हास्य र सुजाब जन्य भाको को धनि बनायर यसरी लोक दोहोरि को जोगेडा गर्न सके नेपालि र नेपाल को विकास को साथै मनोरंजन मा नि खुशी हुन् सक्छौ
@kebalkumar40362 жыл бұрын
स्वर सम्राट कोब्रा स्याम ब्रो खतरा छ है🥰
@krishmadk17442 жыл бұрын
Sathi xa
@msmklang7342 Жыл бұрын
भएभरका एक तिर श्याम राणा एकातिर भएनी श्याम एक्लै भारी पर्छ।😂
Sabai lai uchcha samman 🙏🙏🙏🙏🙏🙏dherai ramailo lgyo jhanai shyam dai ko Rock performer ma Kati hasnu 😂😂🤘🤘🤘
@shadhavdahal1675 Жыл бұрын
कति हास्नु अर्को भागेको आशा गरेको छु सम्पुर्ण टिम लागि हार्दिक सफलताको शुभकामना छ
@akashjoshi33853 ай бұрын
गायक श्याम राणा ज्यूले आजको कार्यक्रम जमाएर छाड़े। यो प्रकारको भिन्दै इन्टरटेन्मेन्टको लागि धन्यवाद छ। किप इट अप
@pramilamagar93502 жыл бұрын
स्याम दादाले चै खतरा याक्टिन गरेको है बधाई छ सम्पुर्न टिमलाई
@premkatuwal88362 жыл бұрын
श्याम राजाको म बिग फेन हु है जस्तो सुकै भुमिका मा पनि आफुलाइ सहजै सफल पार्न र गित सङित को क्षेत्रमा अबल स्तान लिन सफल हुनु भएको छ र अझै धेरै धेरै सफल्ता प्राप्त होस मेरो कामना छ श्याम राजा
@yambahadurthapa76832 жыл бұрын
आहा कति रमाईलो श्याम भाईको याक्टिङ अझै उत्कृष्ट
@jaljalanepal15002 жыл бұрын
राजु परियारका फ्यानहरु जति यता हाजिर हुम त।
@PrabinVai-fi9zr Жыл бұрын
❤❤
@santoshlamgadhe5320 Жыл бұрын
My favourite raju & all yeem
@ramjibhattarai8215 Жыл бұрын
Ŕŕ² o 😂6339 yu6382jd m m h z 😊⁶ you ujwre iw839c⁵ue9y viywrs8ghihnsyywpxl7206rprzy1
@sabintamang-ru8he Жыл бұрын
My favorite❤❤
@manishmanish-jg4xd Жыл бұрын
@@PrabinVai-fi9zrno ki see mi no
@balkrishnasoni88632 жыл бұрын
कहिले हसाउँछन कहिले रुवाउँछन धेरै धेरै मायाँ 😘 सबै टिम लाई सुभकामना छ ❤️❤️🙏🙏🙏
@sanuale4602 жыл бұрын
तारा सीस धेरै राम्रो र रमाईलो दीनु हुन्छ हेर्नी दर्सकलाई 🙏🙏सघै यस्तै खुशी दीनु है🥰🥰
@nirmalrijal64412 жыл бұрын
ठट्टा अनि मनोरंजन का साथमा सन्देश मुलक राम्रो प्रस्तुति देख्न पाइयो बधाई छ सम्पुर्ण टिम लाइ
@shangurung5392 жыл бұрын
स्यामरानाको यो रुप अनि स्वर दामी लाग्यो हौ 😘😘😘😘😘😘
@lokmagariamfrompokhara36492 жыл бұрын
धेरै रमाइलो दोहोरी 🤣🤣🤣🤣हास्दा हास्दा आँसु नै सकियो।सबै टिम लाई धन्यवाद छ।
@munagautam95622 жыл бұрын
कति सम्म हसाउन सकेको श्याम को नयाँ रुपमा रमाइलो लाग्यो
@hemantlamichane39482 жыл бұрын
सारैनै रमाईलो खतरा दोहोरो शुभकामना छ। श्याम राना र तारा थापा नानि को dance हेर्न पाएको छैन धन्यवाद।
@jamunarayamajhi4672 жыл бұрын
राजु दाइ र सिला दिदी लाई दोहोरी मा देक्दा सारै खुशी लाग्छ सफलता को कामना 👌❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️
@debinembang90822 жыл бұрын
Wow Shyam bhai superstar extra dami lago & all team congratulations thanks.
@dhurbathapa35722 жыл бұрын
आहा कति राम्रो रमैलो दोहोरी तिज गित स्याम दाइ लाई धेरै बधाइछ ह्जुर को कला मन पर्यो अझै यसरी नै हेत्न पाइयोस पाल्पा देखि हेर्दैछु
श्याम दाइको live दोहोरी हेर्ने ठुलो रहर छ्❤️❤️❤️😋😋
@laxmikunwar59602 жыл бұрын
सुमन दाइ र सागरदाइको कला र लगा सलाम छ साथैं उत्तर उत्तर प्रगतीको कामना छ सम्पूर्ण टीमलाई 🙏🙏❤❤
@youngvision34652 жыл бұрын
Suman ta maile chinena ta
@6726572 жыл бұрын
Add this
@surajkhatri73002 жыл бұрын
राजु दाई लाई हासे को फस्ट टाइम 👀👀👀देखे स्वर को धनी गुरु धन्यवाद🙏💕🙏💕 दाई लाई😘😘😘
@punamduwadi55762 жыл бұрын
hahaha kati hasaunu vayo hasda hasda pet dukhyo aaj 😂😂😂🤣🤣 . Sabai kalakar prati mero uchcha samman x 🎧️🎧️🎤🎶🎵🎉😍😍📯🇳🇵🎊♥️❤️ congratulations to all team members 🎉🎉🎊🎊 feri feri pani yestai dohori aawos🇳🇵🇳🇵🇳🇵🇳🇵
@hombahadurbk57752 жыл бұрын
रमाइलो को साथै सन्देशमुलुक गित हेर्न पाइयो सम्पूर्ण टिमलाई बधाई छ ♥️♥️🙏🙏
@bishnuthapa19402 жыл бұрын
सिला दिज्यु कति राम्री देखिस्यको अाहा❤️❤️❤️❤️
@vishnuale51152 жыл бұрын
Hahaha danger xa ta hau tejko dohori geet... Babal man pareo.. Sabai Jana kalakaar jeu harulai Salam.....
@sagarbaraili23002 жыл бұрын
दिन भरीको कामको थकान येकै छिन मा मेटायो अतिनै मज्जा आयो ❤️💕
@rambudhathoki10632 жыл бұрын
Ho ni
@kirangurung80112 жыл бұрын
राजु भाइ ! हाम्रो लोकदोहरीलाई विकृति र विसंगतिबाट बचाओैं ! सस्तो लोकप्रियताका लागि जस्तो पनि गीत नगाओैं । लोक दोहरीलाई गाइजात्रामा गाउने गीत जस्तो नबनाओैं । लोक गीत र संगीतको विश्व व्यापी मूल्यमान्यता, हाम्रो पहिचान र परम्परालाई बुझौं, बुझ्न कोशिस गरौं र आग्रहरहित आत्मसमिक्षा गरौं । साच्चिकै, सबैले गौरव गर्ने हाम्रो लोक संस्कृति भनेको के हो र कस्तो हुनुपर्छ ? यसप्रति हाम्रो दायित्व र कर्तव्य के हो ? हाम्रो भूमिका कस्तो हुनुपर्छ ? मेरो विचारमा, अब सिङ्गो नेपाली लोकदोहरी क्षेत्र र विधाको समीक्षा र बहस गर्ने बेला भैसकेको छ । तपाईंहरू जस्ता अग्रज र स्थापित गायकहरूले अब गाएर मात्र पुग्दैन, यस क्षेत्रको असल समीक्षक पनि बन्नु पर्छ र मार्गदर्शन गर्नुपर्छ । यसका निम्ति लोक गीत र संगीतका बारेमा ढिला नगरी विभिन्न कोणबाट बहस र छलफलको शुरूवात गर्नुपर्छ । र मात्र हाम्रा लोक भाका, लय र तालले स्पष्ट विचार र गन्तब्य प्राप्त गर्न सक्छ ।
@aanandaruchal19012 жыл бұрын
Sabai janalai namaskar xa Raju daiko gitai khatra xa
@subhaskrushnasunar2 жыл бұрын
Shyam दाई को 🆕 लुक बोबाल छ है दाई को कला र गला लाई salute cha
@ambikakhanal18652 жыл бұрын
यो स्याम रानाले गीत गाको देखेर कति हास्नु !!
@yuvrajadhikari98782 жыл бұрын
टोले डनको ओउतार चाहिँ खत्रै हो
@amritthapa69022 жыл бұрын
New role of shyam rana.. very creative wish u all the best ..🙏🙏🙏🙏
@amupun93332 жыл бұрын
Hahaha syaam dai ko Naya LUKS daami Ani sabda चयन नी निक्कै दामी हुन्छ सधै श्याम is King
@pravhatdip282 жыл бұрын
एकदम रमाइलो अनि जनचेतना राम्रो संदेश मुलक।। संपूर्ण टिमलाई सम्मान छ मेरो🙏🇳🇵🇲🇴🇨🇳
@santisa54012 жыл бұрын
Syam vhai hajur ko perstuti kati ramailo bhagwan ley satha deos hjr haru lai Syam vhai 🤣🤣🙏🏻🙏🏻Raju vhai ❤🙏🙏sabai lai 🙏🏻🙏🏻❤❤🙏🏻🙏🏻suman miss you dhat banaisakeyo Raju vhai ko 🤩
@dineshkarki142 жыл бұрын
हाहाहाहाहाहा कति राम्रो रमाइलो कति हास्नु 😁😁😁😁
@rambudhathoki10632 жыл бұрын
हो नी
@Leekamagar2 жыл бұрын
दिन भरि को काम को थकाइ पछि यो गुरुप को प्रतिभा हेरे पछि सबै पिडा र थकान मेटइने मुहार मा मन्द मुस्कान छरी दिने अति मनोरन्जन 😊🤗
@prashantadhikari11732 жыл бұрын
King 👑👑 Raju pariyar dai Lai sadai khusi dekna pau
@rambudhathoki10632 жыл бұрын
यस
@krishnapokharel64162 жыл бұрын
यी श्यामले नजानेको कुनै शैली छैन
@kamalbhattarai95712 жыл бұрын
राजु❤️❤️shyam!Seems to be rock!!
@laxmipokhrel52022 жыл бұрын
सम्पुण गाएक कार हरूलाई सलाम छ तर श्याम राना जिको नउलो रूप मा सार्है रमाईलो भयो श्याम राना लाई धेरै धेरै बधाइ छ
@yubrajpandey17242 жыл бұрын
निकै रमाइलो भयो आज चाई धेरैको परिवारमा मेल खाने अभिनय र सब्दले मन छोयो
@sapanasunar64642 жыл бұрын
सारै रमाइलो दोहोरी हासेरै दिन जान्छ यो टिम को दोहोरी हेर्दा इद्र जिसि दाइ अलि ढिलो आईपुग्नु भएछ बाले र सुमन छुट्नु भएछ
@gobindathapa89722 жыл бұрын
sarai ramailo dohori nice veri nice sang bathai chx lok sor samrat raju vai
@sitasharma19442 жыл бұрын
हसायेर पेट मिच्न बाध्या बनाउनी टिम ले कैले कसो रुआयेर मुटु मिच्नी बनाउछन जे पनि जाने को छ कला भने को येस्तो हुन पर्छ बधाई छ
@pabitraranamagarmagar64222 жыл бұрын
समय सान्दर्भिक र रोमान्टिक गित सुनेर सारै आन्द लागेयो होल टिम लाइ सुभकामना छ
@nishalimbu5901 Жыл бұрын
यो दोहोरी 11 चाेटि भन्दा बाढी हेरेर नि अझै मन बुजेना सरै रमाइलो लाग्यो हस्दा हास्दा हैरान भये
@haribharati56452 жыл бұрын
स्याम राना को यो अबतार अत्यान्तै राम्रो rock 😀👏💃👏
@bijaygurung1042 жыл бұрын
Wow ekdam ramailo lagyo thanks uuu all tem lai dherai dherai 💕💕💕👌👌❤️❤️🌹🌹💃💃❣️❣️😘😘😘