राजु र शिला रुदा रुदै बेहोस् भए , राजु परियारको यति धेरै पिडा छ , बिचरा राजु , Rile Teej Dohori

  Рет қаралды 2,564,129

Tara Thapa Official

Tara Thapa Official

Күн бұрын

Пікірлер: 1 100
@nirajgotame3418
@nirajgotame3418 2 жыл бұрын
तीज पछि तिहार आँउछ फूलको माला उनेरा ..... आफु भने रुनु पर्छ ढोका थुनेरा। बर्ष भरि दुःख गर्दा थाक्यो होला तिम्रो जिऊ..... हर्पे भरि सँगालिछन आमालेनि घ्यू । कति मार्मिक शब्द !!! संगीतले आज आँशको मूल फुटायो। ईन्द्र सर ले आँशु लुकाउने लाखौ कोसिस गर्दापनि, सक्नुभएन र सिङ्गो माह्वल नै स्तब्ध बन्यो।। सबैलाइ नमन।👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel school Butwal 😋⚰🤒
@TilkumariBaral-vm7dx
@TilkumariBaral-vm7dx 2 ай бұрын
5 ​@@basantapoudel1564
@mohanstha8708
@mohanstha8708 2 жыл бұрын
यस्तो पो तिज गित साह्रै मन छुने। अग्रज अनि नयाँ सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद तथा शुभकामना🙏❤️
@nabinamagarofficial109
@nabinamagarofficial109 2 жыл бұрын
कति मीठो दोहोरी रुदै सकियो दोहोरी यस्तो हुनुपोर्छ🙏🙏🙏🙏 साच्चि भागि बिहे गरिन्छ थाहुदैन कस्तोछ त्यसमाथिनी कर्मको फल भनौ दु:ख पाउँदा अझ दशै तिज तिहार आऊदा हे भगवान सारै बिलौना गर्न मन लाग्छ तर यकान्तमा रुनु भन्दा के हि उपाए हुदैन म जस्ताो अभागिको चाड प्र नआएनी हुनी सारै मन रुन्
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel school Butwal Basanht poudel 😋⚰🤒
@bimalhunching335
@bimalhunching335 2 жыл бұрын
दिलमाया सुनार यो संसारमा भयर यहि तिम शीत यस्तै दोहोरी गाको भय कति रुदिहुन 😭😭😭😭
@susmiyasmali4023
@susmiyasmali4023 2 жыл бұрын
😭😭😭
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel school Butwal 🤪🤒
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
@@susmiyasmali4023 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आहा मनै छुने तिजको गित सारै राम्रो लाग्यो आफनो देसमा नभऐनी परदेसी भऐनी सरमीला बैईनी अनि सिला बैईनी अनि कालीका बैईनी अनि सबिता बबैईनी अनि जानकी बैईनी अनि तारा बैईनी अनेय बैईनी हरु अनि ईन्द्र जिसी भाइ अनि बाल भाइ अनि सागर भाइ अनि सेयम भाइ अनेय भाइ बैईनी हरुमा धेरै धेरै विशेष तिजको शुभ कामना छ❣️❣️🙏🙏
@surajaryal5563
@surajaryal5563 2 жыл бұрын
अस्तिको गित फोहोरी भयो भन्नेलाई राम्रो झापड भयो बधाई छ सम्पुर्ण टिमलाई ❤️❤️🙏🏻
@omkarki5327
@omkarki5327 2 жыл бұрын
jhapad bhanda ni ramro lai ramro naramro lai naramro bhannu parx
@khatridilipkumar8333
@khatridilipkumar8333 2 жыл бұрын
बर्खाभरी काम गरेर थाक्यो होला तिम्म्रो जिउ ह्र्प्पे भरि राखेइ छन्नी आमालेनी घिउ सारै मन रोयो सलाम छ दाजु इन्द्र जिसि लाई मन थाम्न सकिएन पर्देस्को ठाउमा सम्पुर्न टिम्लाइ सम्मान छ
@rumanrana9116
@rumanrana9116 2 жыл бұрын
Heart touch😥❤️❤️
@presinathakuri7704
@presinathakuri7704 2 жыл бұрын
😭😭😭yo sabdha la Malai ruwayo kadha mathe namlo rakhe namlo rakhe jangle tera pasne ho afnu cheli xaena rudai basne ho vane sabdha la. Vabhuk banayo
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
@@presinathakuri7704 Basanht poudel school Butwal
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
@@rumanrana9116 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@SitaDhakal-gd3cz
@SitaDhakal-gd3cz 2 ай бұрын
धेरै राम्रो गीत ❤❤ . यो गीतले मन छोयो❤❤.
@debakichalise1751
@debakichalise1751 2 жыл бұрын
सारै मन थाप्म्न सकिएन सबै टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏😭😭
@babimagar8181
@babimagar8181 2 жыл бұрын
क़ती राम्रो तीज गीत ! राजू परिवार शर्मिला गुरुंग शिला आले को voice एकदम मन पर्छ ! So sweet 😍
@chandrad8510
@chandrad8510 2 жыл бұрын
यस्तै हाे मान्छेको जिन्दगी कहिले रुने कहिले हास्ने चाडबाड अाऊदा दिदी बहिनिले दाजुभाइलाई सम्झिने दाजुभाइले दिदी बहिनिसम्झिने मेराे पनि दिदिबहिनी नभएकोले सारै भाबुक बनायो धेरै धेरै तिज काे शुभकामना सम्पूर्ण टिम लाई
@shantibasnet8162
@shantibasnet8162 2 жыл бұрын
सम्पूर्ण अग्रज कलाकार प्रति सम्मान शर्मिला दीज्जु को big fan love u dijju तीजको भाका भनेको यस्तो हुनुपर्छ
@kalpanapun5066
@kalpanapun5066 2 жыл бұрын
मेरि आमा नहुदा आज सारै रोय यो भिदियो हेरेर अल्ल मिस्स यु
@ghalbirdarlami6094
@ghalbirdarlami6094 2 жыл бұрын
स्वर सम्राट् काे ती शब्दकाे भाबले मेराे पनि मन छाेयाे सायद मेराे पनि दिदी बहिनी नभएर हाेला जय स्वार सम्राट
@shivadolakha92
@shivadolakha92 2 жыл бұрын
मेरो पनि सेम 😥
@PrashamsaDevkota
@PrashamsaDevkota 2 жыл бұрын
Congratulation all team
@premlibang7874
@premlibang7874 2 жыл бұрын
तिज विशेष गीत एकदमै हृदयश्पर्शी अनि मार्मिक लाग्यो, विशेष गरेर तिज र तिहारमा चेली मैती बीचको दु:ख र वेदनालाई समर्पित गरेर तयार पारीएको उक्त गीत हेर्दा हेर्दै गहभरी आँशु बगेको पत्तै भएन, राजु दाई, शीला दिदी साथै अन्य सम्पुर्ण टीमलाई हार्दिक मनन ।।।
@rishisony360
@rishisony360 2 жыл бұрын
धेरै रामरो सागछ दोहोरि यो टिमको समपुरन दिदि बैनि लाई आउदै गरेको हरितालिका तिज को शुभकामना छ
@babitapoudel8194
@babitapoudel8194 2 жыл бұрын
मन समाल्लन सकिएन सबै रुदा किन आउँछ होला पापी तिज हामी नारिलाइ रुवान सबै सबै लाई मिठो सम्झना संगै तिजको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
@subhadraadhikari757
@subhadraadhikari757 2 жыл бұрын
इन्द्र दाइ को पहिलो टुक्का ले नै मन समाल्हान गार्‍हो भयो
@munadarlami8807
@munadarlami8807 2 жыл бұрын
सारै मन छुने शब्द धेरै रोय म शुभकामना छ सम्पुर्ण टिम लाइ
@gumansinghgumansingh2211
@gumansinghgumansingh2211 2 жыл бұрын
सारै मनको पुराना याद आयो यो तिज गित्ले बधाई छ सम्पुर्ण टिमलाई
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
यहाँ उपस्थित सम्पूर्ण कलाकार टिम लाइ तिजको अवसरमा शुभकामना छ । गित एकदम मार्मिक छ सुरु देखि अन्तिम समयसम्म हेर्दा मन छोयो आँसु थाम्न सकिन
@narkarki4065
@narkarki4065 2 жыл бұрын
Nice songs
@kaushilapanthi6599
@kaushilapanthi6599 2 жыл бұрын
L
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
आहा साच्चिकै आखा रसाए असाध्यै मार्मिक दाेहरी
@superguru2648
@superguru2648 2 жыл бұрын
Atinai marmik sampurna hol timlainai safaltako agrim suvakamana bises gari tara baini lai
@laxmidhanuki519
@laxmidhanuki519 2 жыл бұрын
तीजको गीत भनेको त यस्तो पो हुनु पर्छ बधाई छ सम्पूर्ण टिमलाई
@kalpanachhetri3062
@kalpanachhetri3062 2 жыл бұрын
सारै मार्मिक सम्पुर्ण टिम लाई धन्यवाद 🙏💐
@sansarff999
@sansarff999 2 жыл бұрын
Malai ta Raju dai Mero mailo Vai Kamal jasstai lagxa Vai bitako 2 barsa vayo dharai run man lagxa
@lokbahadur9856
@lokbahadur9856 2 жыл бұрын
अर्बा प्रथम त नमस्कार सम्पुर्ण लाई आज मैले जति कोशिस गर्दानी आँसु रोक्ना सकिना सारै भाबुक र मन छोएयो एयो तिज गित ले वास्तविक सत्ते कुरा हो हाम्रो गाउँ समाज मा पीडा घटेका कुरा आज गित मा पख्नु भो खुसी लागो र म धेरै भावुक पनि भय हजुर हरुलाई सफलता को अग्रिम सुभ कामना छ मेरो🌈🎤
@dipenneupane1070
@dipenneupane1070 2 жыл бұрын
अति नै मार्मिक गित मन धाम्न सकिन आसु नै आयो सफलताको शुभकामना
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
भावुक भए म 🙁 अग्रज शर्मिला दि शिला दि इन्द्र जि राजु जि अनि अन्य सम्पुर्ण साथिहरु सबैजनालाई सम्मान 🙏🙏🙏 यो आउदै गरेको विशेष 2079 महिला हरितालिका तीज को अग्रिम शुभकामना सम्पुर्ण मा 🙏🙏🙏🙏🙏
@shashirbantola3594
@shashirbantola3594 2 жыл бұрын
💞💕💕💞💞💕💕💞💞💞
@devrasaili4340
@devrasaili4340 2 жыл бұрын
नाटकैहो
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel school Butwal 🥳🥳🥳
@bishnugulmeli9023
@bishnugulmeli9023 2 жыл бұрын
हजुर हरु एति रुनु हुनुहुन्छ हाम्रो आँसु अँखा मा रोक्नु गारो व्यो कति मार्मिक मुट भकानिएर आयो सो घर गुल्मी हाल कुवेत 😪😪😪😪😪😪😪❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏कालिका दिदी रुएको फत चोटि देखे मुटु नि भकानियो एरो सबैलाई आउदै गरेको शुभ तिएएज को हार्दिक शुभकामना दिदिबहिनी लाइ
@binitak.c.3933
@binitak.c.3933 2 жыл бұрын
निकै मर्मस्पर्शी शव्द सुन्दासुन्दै मुटु रेटेर आँखाबाट फुटेको भेललाई😢 बाँध लगाउनै सकिएन 😭 सम्पुर्ण गायक-गायिकालाई धेरैँ-धेरैँ धन्यवाद ! साथै सम्पुर्ण देश तथा विदेशमा बस्नुहुने नेपाली आमा दिदीबहिनीहरुलाई आउदैँ गरेको हरितालिका तिजको अग्रिम शुभकामना |
@harigajurel8892
@harigajurel8892 2 жыл бұрын
हजुर हरु लाई धेरै धेरै धन्यवाद। हामि जता परदेश दाजुभाइ हरु लाई पनि दिदि बहिनि याद हरु कमि नहुन दिनु भएको‌ सायद कम हुनुहुन्छ होला हजुर गित सुनेर नरुने धेरै धेरै धन्यवाद हजुर हरु लाई
@aakritichaulagain8164
@aakritichaulagain8164 2 жыл бұрын
साच्चै जिन्दगी मा मेल खायो यो गित ले कति बेला आँसु खसेर सिरानी भिजायो पतो नै भयन
@simranpariyarofficeal
@simranpariyarofficeal 2 жыл бұрын
राजु दाईको शब्दले मन छोयो है । तिज पछि तिहार आउँछ फुलको माला उनेर आफू भने रुनु पर्छ ढोका थुनेर बाबा।।।
@jajarkotkuseonlinetv988
@jajarkotkuseonlinetv988 2 жыл бұрын
वाउ अत्यन्त मिठो गित हार्दिक बधाई ज्ञापन हजुर हरु लाई
@bikeshlama9568
@bikeshlama9568 2 жыл бұрын
मनै चिसो बनायो यो गित ले बधाई सबै कलाकार लाई
@Ramubibashkhadka9321
@Ramubibashkhadka9321 2 жыл бұрын
सारै रमाईलो दोहोरि बधाई छ सम्पूर्ण कलाकार टिमलाई🙏🙏
@pabigurung1603
@pabigurung1603 2 жыл бұрын
आहा कति मिठो तिजको गित गाउनु भएको हजुरहरू ले। मेरो त गित सुन्दासुन्दै आँखाबाट आँसु झरेको पत्तो पाइन जे होस सबै जनालाइ् मनै देखि सम्मान गर्न चहान्छु। 🙏🙏🙏🙏🙏🙏
@pommagar2917
@pommagar2917 2 жыл бұрын
बरिस्ठ बरिस्ठ नै हुन जति सुने पनि यो मन को धित नै न मर्ने सुन्दै जादा आँसु झरेको पत्तै भएन गित पनि सकियो आँसु पनि बर्शियो बधाइ छ राजु दाइ सर्मिला दिदी लगायतका सम्पुर्ण कलाकार प्रति सम्मान 🙏🙏
@jiyamagar7566
@jiyamagar7566 2 жыл бұрын
सम्पुर्ण कलाकार हरूमा हृदय देखी नै हार्दिक धन्यवाद साहै मिठो गित इन्द्र दाई लाई देखेर अत्यन्तै भाबुक भए
@prakashbaniya1486
@prakashbaniya1486 2 жыл бұрын
Sarai maanchuney geet gaunu bhoo …. Emotionally touched 😭😭😭
@netrapariyar4982
@netrapariyar4982 2 жыл бұрын
अति गाह्रो भयो दोहोरी सुन्न आशुले छोप्यो आखाले अति मार्मिक शब्द र चेलिको वेदनाको गीत्ले सबैलाई आत्मै देखि सम्मान छ
@alishapaudel237
@alishapaudel237 2 жыл бұрын
बाहिर जति हसि खुसि भय पनि मन भित्रको पीडा एउटै हुनि रहिछ सबै चेलिबेटिको 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@manishabista694
@manishabista694 2 жыл бұрын
सारै मन छोयो सम्पूर्ण कलाकार लाई सफलताको शुभकामना
@ashokkunwar962
@ashokkunwar962 2 жыл бұрын
आफ्नो दादा दिदी नहुदा सारै मन हुदोरहेछ सम्मान छ सबै कलाकार लाइ
@rakithapa6602
@rakithapa6602 2 жыл бұрын
सधै हसाउने कलाकार एसरी सबै को मन रुवाउन पनि सक्ने रैछन सलाम्छ हजुर 🙏🙏🙏😥😥😥😥😥
@asanuj1301
@asanuj1301 2 жыл бұрын
Suman daju khai
@saraladevishrestha3302
@saraladevishrestha3302 2 жыл бұрын
@@asanuj1301 m;;
@manishalamsal1523
@manishalamsal1523 2 жыл бұрын
गित सुरु देखि अन्तिम सम्म रुने म मात्रै हाेला सारै राम्रो तिज गित सम्मान छ सबै कलाकारहरुलाई
@chandramayabasnet8888
@chandramayabasnet8888 2 жыл бұрын
O nolllllllqq
@devlramjalsl4943
@devlramjalsl4943 2 жыл бұрын
अती मन छुने दाजुबैनिको तिज गित सबै अग्रज कलाकार हरुलाि मेरो समान छ
@miralama9847
@miralama9847 2 жыл бұрын
@@chandramayabasnet8888 and the other day I think g $$
@mahendrashrestha2945
@mahendrashrestha2945 2 жыл бұрын
अहा अत्यन्तै मर्मस्पर्शी गीत गाउनु भयो सम्पुर्ण कलाकार हरु ले,शब्द हरु पनि उत्तिकै बेजोड, सुन्दै जादा कति खेर आखा बाट आँसु भइ मा खस्यो थाहै भएन,सम्पुर्ण कलाकार हरु लाई धन्यबाद भन्न चाहे।
@sonamlama3369
@sonamlama3369 2 жыл бұрын
On
@kamalagahatraj4695
@kamalagahatraj4695 2 жыл бұрын
अति मार्मिक छ गीत सारै आँसु खस्यो
@rokajudha9952
@rokajudha9952 2 жыл бұрын
सधै हसाउने कलाकारले आज रुवाउनु रुवाए सलाम सम्पुर्ण टीम लाई
@nishanmagar5600
@nishanmagar5600 2 жыл бұрын
साह्रै मार्मिक तिज दोहोरी आखै रसायो यार्😭😭😭😭
@GorikalaRokaya
@GorikalaRokaya 2 ай бұрын
सारै मार्मिक लाेकदाेहाेरि😢😢😢😢 कतिखेर आँसु झरेको पतै भयन😢😢😢
@ajayadhikari2954
@ajayadhikari2954 2 жыл бұрын
हरेक शब्दले पिडाको बयान गरेको छ। सम्मान छ सम्पुर्णलाई।
@kapilbhattari4970
@kapilbhattari4970 2 жыл бұрын
111111111111111111111111111111 111 pp pp
@निष्ठुरीमन
@निष्ठुरीमन 2 жыл бұрын
अती मार्मिक छ गहकिला शब्द हरू ले सारै मन छोयो यो गीत ले धन्यवाद कलाकार टिमलाई आगामि दिनहरुमा पनि यस्ता गीत हरु सुन्न पाइयोस।
@ashokpariyar9341
@ashokpariyar9341 2 жыл бұрын
गित सुन्दा सुन्दै आशु झरेको पत्तै भएन बधाई तथा नारीहरुको महानचाड हरितालिका तिजको अग्रिम शुभकामना सम्पूर्णहरु मा 🙏🙏
@malashreethapa2738
@malashreethapa2738 2 жыл бұрын
\
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel school Butwal 🤪🤒
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
अति नै मर्मस्पर्शी माैलिकताले भरिएको बेदनाकाे पाेकाे सुरु देखि अन्तिम सम्म पनि अाँसु राेकिएन😭 सम्पूर्ण टिमलाई धेरै धेरै बधाई एवम् शुभकामना 🙏तिजकाे नाममा विकृतिलाई बढवा दिदै चर्चित कलाकारले पनि बजारमा गित छ्यापछ्यापति बजारमा ल्याउन थालेका छन् ,लाइफदाेहाेरी उदाहरणीय बन्दै जाउन
@menukamagar8663
@menukamagar8663 2 жыл бұрын
बास्तबिक तिज गित भनेको यो हो सम्पुर्ण कलकार हरू प्रति हार्दिक नमन💖🙏
@mohanbudhathoki9341
@mohanbudhathoki9341 2 жыл бұрын
अग्रज कलाकार तथा सर्जकहरुलाई हृदय देखिनै सम्मान यति सान्दर्भिक र सुन्दर शब्दको कोमल भावना बोकेको मर्मस्पर्शी लाईभ दोहोरी अति मन पर्यो साह्रै आसु आयो सुन्दा ।।🙏🙏🙏🙏🙏😭😭❤️
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel school Butwal 🤒
@lilbahadurpariyar464
@lilbahadurpariyar464 2 жыл бұрын
कति राम्रो गित सबै कलार दाजु र दिदी हरु मेरो तर्फ बात नमस्कार
@nabingurung4242
@nabingurung4242 2 жыл бұрын
अति मार्मिक शब्द ले भरेको दोहोरी गित।।सएओ मन पर्यो तर क्याप्सन लेखेको भएन है
@nisantanisantathapa9049
@nisantanisantathapa9049 2 жыл бұрын
साच्चिकै लोकसंगीत भनेको नेपालकै गहना हो गित सब्द ले साच्चीकै आखा बाट आसु रोक्नै सकीयन सबै अघ्रच कलाकार सम्पुर्ण लाई नमन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@ajoynewar5431
@ajoynewar5431 2 жыл бұрын
Aw
@harikrishna9590
@harikrishna9590 2 жыл бұрын
चाइनिज कलाकार लाइ दोहोरीले नेपालमा लोकप्रिय बनाइदियो। उसै त देश ढल्नेछ भन्ने डर नमान्नु, त्यसैमा अझ लोकप्रिय बनाइदिएपछि त बचाउला देश।
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
धेरै मन छोयो ❤️😭😭😭नेपाल मा हुने दिदीबहिनी त यसरी रुनुहुन्छ हामी प्रदेशमा भएका चेलिबेटी को मन त कस्तो 😭😭😭भको होला
@dj-tv7zp
@dj-tv7zp 2 жыл бұрын
नरुहोस
@sandhyak.c.4897
@sandhyak.c.4897 2 жыл бұрын
अहिले बाट रुन मन लाछ 3 बर्स भयो बिदेसमा रुदै चाडबाड कटाको।तिज र दशैले त साह्रै रुवाउछ।।
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
@@sandhyak.c.4897 हो नि 😭
@sanatkarki1862
@sanatkarki1862 2 жыл бұрын
yo sansarma maya garni xaina koi ni ratani jati aasu jharyo uti pida thapine
@TikaKhatri-b3v
@TikaKhatri-b3v 2 ай бұрын
गित सुरु देखि अन्तिम सम्म रुने म मात्रै हुके हो😢😢😢😢😢
@sabinagt9208
@sabinagt9208 2 жыл бұрын
सधै हसाउने यो टिमले आज सबैलाई धेरै रुवायो 😭😭😭
@yuriashim
@yuriashim 2 жыл бұрын
😭😭😭😭🙏🙏
@buddhalaxmirai7438
@buddhalaxmirai7438 2 жыл бұрын
यो गीतले धेरै रुवायो सुरु देखि अन्तिम सम्म लोक दोहोरी हेर्न र सुन्न मन लाग्छ।सुन्यो हेर्यो रुदा रुदा आँखा नै कमजोरी हुँदै गयो
@madhukhatti1520
@madhukhatti1520 2 жыл бұрын
मन छु यो है दाइ र दिदीहरु लाई समान छ है
@durgarana634
@durgarana634 2 жыл бұрын
हिजो अस्थि पेट मिचिमिचि हासेर हेरेको तर आज सरै मन छोयो। मेरो नि अतिथ को याद😪😪 अझै सफलताको आग्रिम सुभ-कामना सबै टिमको दिदिबहिनिहरु साथै दाजुहारु👍️👍️
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@basantap9149
@basantap9149 2 жыл бұрын
heart touching song
@basantap9149
@basantap9149 2 жыл бұрын
heart touching song
@aanandabk3026
@aanandabk3026 Жыл бұрын
​@@basantap9149a😮
@nabinneupane1394
@nabinneupane1394 Жыл бұрын
​@@basantap9149😊😅😅
@binarai9772
@binarai9772 2 жыл бұрын
एकदम मर्मिक गित सबै साथीहरू यो हो नेपाली पन आहा आखा बट आशु रोकिएन साखी हो मन छुने गित सबै को जय होस
@shantibhusal1235
@shantibhusal1235 2 жыл бұрын
कति मन छुने गित कलाकार हरू लाई सम्मान छ है
@karnabindas7739
@karnabindas7739 2 жыл бұрын
आज भन्द २० वर्षा पहिला को घटना हरु पुरै याद आयो हेर्द हेर्दै सिरानी भिजेको पत्तै पाइन कति मन छुने र वास्तविक काहनी लाई प्रस्तुत गरि गाउनु भको छ दिल देखिनै धन्येबाध सबै कलाकार हरुलाइ म कतार देखि ( करन )
@laxmankhadka5405
@laxmankhadka5405 2 жыл бұрын
।दू
@pujabanjara3271
@pujabanjara3271 2 жыл бұрын
1àq1
@bhisnuadhikari9467
@bhisnuadhikari9467 2 жыл бұрын
Over g
@Relaxingmusic-hl9qg
@Relaxingmusic-hl9qg Жыл бұрын
Pp
@saruthiklimbu8392
@saruthiklimbu8392 2 жыл бұрын
यो मार्मिक गितले मलाइ कति रुवायो😭😭 10 चोटि भयो दोर्याएर सुन्दै हेर्दै गर्छु तेति चोटि छाति पिटि पिटि रुन मन लाछ😭😭😭😭😭😭😭😭😭😭
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel school Butwal 🤒😋⚰
@minakhatri8507
@minakhatri8507 2 жыл бұрын
😭😭😭😭धेरै मन रोयो सबैलाई बधाई छ
@kashidai796
@kashidai796 2 жыл бұрын
अग्रज कलाकार को गित ले आँसु कति बेला खस्छ थाहा हुदैन ।कति न्याय दिएर कति मिठास ले मर्मिक शब्द गाउनु हुन्छ
@rojinathapa9135
@rojinathapa9135 2 жыл бұрын
Sarai marmik geet सबैलाई नमस्कार
@milanpariyar4783
@milanpariyar4783 2 жыл бұрын
यो होनि थेत नेपाली तिज को गित !!! रुवायो मन लाई !!!! पसुपती सर को तिज को गित हो रतौली बुझनै सकिन !!!
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
😢🎉😢😢🎉😮😢
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
😢🎉😢😢🎉😮😢
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
😢🎉😢😢🎉😮😢
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
😢🎉😢😢🎉😮😢
@tg_sky2035
@tg_sky2035 Жыл бұрын
❤😢😢😢😢😢❤😢😢😢
@sameerm4864
@sameerm4864 2 жыл бұрын
Sharmila dd ko raju pari yar shila dd Anii best singer indra Gc ko geet sundhaaa dheraii marmik vaya
@sitasharma1944
@sitasharma1944 2 жыл бұрын
सरै रोएको छ मन मेरो हसाई हसाई पेट मिज्न बध्या बनाउनी कलाकार हरुले आज रुन 😭😭😭😭प्रनी बनायो अति राम्रो
@SanjuBohora-dy6xf
@SanjuBohora-dy6xf 2 ай бұрын
साहै मन छाेयाे कति मामिक गित 😢😢😢
@puspachapai2814
@puspachapai2814 2 жыл бұрын
गीत सुरु भए देखी सकीने बेला सम्म आसु रोकीयन अती नै मार्मीक शब्द मा गाऊनु भयो मनै छोयो ❤️❤️❤️😭😭😭🙏🏼🙏🏼
@liladevipachkoti9451
@liladevipachkoti9451 2 жыл бұрын
Pp
@pardipsharma6625
@pardipsharma6625 2 жыл бұрын
,
@ranbdrranaaydrana7824
@ranbdrranaaydrana7824 2 жыл бұрын
@@liladevipachkoti9451 zmkdaksxzMdhlscad
@sunilshretha8885
@sunilshretha8885 2 жыл бұрын
@@liladevipachkoti9451 w
@susiltamang5430
@susiltamang5430 2 жыл бұрын
😂😂😂😂😂
@sunitalimbu6626
@sunitalimbu6626 2 жыл бұрын
अग्रज भनेको अग्रज नै हो कति सालिन कति सभ्य भासा कति मार्किक वाह
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
बधाई छ तिजको गित सुनु पाईय‍ो सम्पुर्ण टिम लगाऐत तारा बैहिनी सुभकामना🌷❤️🙏
@devishahi7319
@devishahi7319 2 жыл бұрын
सुरु देखि झरेको आँसु अन्तिम सम्मपनी रोकियन ।अति मार्मिक शब्द सारै मन छोयो।हजुर हरुको टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@deshitmg8500
@deshitmg8500 2 жыл бұрын
I'm
@nikashpariyar1427
@nikashpariyar1427 2 жыл бұрын
Qlal
@susmitasubedi921
@susmitasubedi921 2 жыл бұрын
@@deshitmg8500 AC
@ag_mikey_5869
@ag_mikey_5869 2 жыл бұрын
@@deshitmg8500 a
@susmiyasmali4023
@susmiyasmali4023 2 жыл бұрын
😭😭😭😭
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
निकै मार्मिक मनछुने गित आखा रसायो बधाई छ सम्पुर्ण टिम परिवारलाइ 🙏🙏🙏❤️❤️❤️
@dineshbaskota9107
@dineshbaskota9107 2 жыл бұрын
धेरै राम्रो सृजना सबैलाई शुखद तिजकाे शुभकामना
@laxmirayamajhi4639
@laxmirayamajhi4639 2 жыл бұрын
अत्यन्तै मार्मिक मन छुने शब्द 😍😥😥😥
@bhimshrestha8889
@bhimshrestha8889 2 жыл бұрын
सारै राम्रो गित सबैमा शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️
@pawanrawal4770
@pawanrawal4770 2 жыл бұрын
यहि सङ्गित्ले रुवाउन्छ यहिले हसाउछ 😭😭 आमा बिना माइती नि 😭😭
@rameshchhinal7385
@rameshchhinal7385 2 жыл бұрын
सोर सम्राट र सब्दको हस्तिहरूलाई आउदै गरेको तिजको धेरै धेरै सुभकामना
@bindabhatta5102
@bindabhatta5102 2 жыл бұрын
धेरै मार्मिक गित miss you all ❣️❣️❣️❣️🌹🌹
@samirthapa620
@samirthapa620 2 жыл бұрын
भिडियो हेर्दा हेर्दै कति खेर आँसु झरेछ थाहै पाइन साह्रै मन छुने गीत हामी परदेशी को लागि साह्रै मन छुने गीत हजुर हरुको टीम लाई आगामी दिनको लागि धेरै धेरै शुभकामना यस्तै राम्रो राम्रो भिडियो हेर्न पाम
@asimthapa1593
@asimthapa1593 2 жыл бұрын
सायद उनलेे मात्र यो गीत को मर्म बुझ्छ जस्ले साचिकै यो पिदा भोगेको छ।
@indiraghimire2716
@indiraghimire2716 2 жыл бұрын
काध माथि नाम्लो राखि जङ्गल तिर पस्ने हो आफ्नो नी दाजु छैनन् रुदै बस्ने हो !अभागी चेली म यो गीत सुन्दा म जति को रोयो होला 😪😪😪😪😪😪
@hikmatbishwa1240
@hikmatbishwa1240 2 жыл бұрын
😭😭भाबुक बनायो राजु दाई को शब्द संगीतले नेपाल मा नरपिचास बलत्कारी पापी मूर्ख अप्राधी पुरुषले दिदिबहिनी र दाजुभाइ को नाता कस्तो हुन्छ भनेर यो गितले सन्देश दिएको छ हेर्नू र बुज्नु होला सम्पुर्ण नेपाली हिन्दु नारी मा महान चाड पर्व तिज को शुभकामना 🙏🙏🙏🙏🙏🙏
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel school Butwal 🤪🤒
@HimaniSanjyal
@HimaniSanjyal 4 ай бұрын
सुन्द सुन्दै आँखा बाट आशु झरेको पत्तै भएन😢😢😢😢😢😢😢
@sharmilaofficeal
@sharmilaofficeal 2 жыл бұрын
आहा यति मार्मिक गित शब्द उतिकै चयन मुतु मै हन्यो 😭😭सम्पुर्ण लाई बधाइ छ
@sunilskt3856
@sunilskt3856 2 жыл бұрын
😭😭😭
@nabarajdawadi1657
@nabarajdawadi1657 2 жыл бұрын
सारैनै मर्मस्पर्शी शब्द अनि त्यस्तै मिठो आवाज यो गीत सुन्दा सुन्दै गण्डकीको भेल उर्लेर आए जसरी आँखाबाट आँसुका धारा वर्षीय जति बलियो बांध लाए पनि बांध फुटाएर आँसु झरे। सम्पूर्ण अग्रज कलाकार हरुलाई हार्दिक आभार अनि न्यानो सांगीतिक अभिवादन टक्र्याउन चाहन्छु। साथै हार्दिक धन्यबाद।।। नमस्कार म नबराज दवाडी, स्थायी बसोबास गोरखा नामजुङ सहिद लखन गाउँ पालिका 9, हाल दुबई बाट। यस गीतमा मलाई पनि हाम्रो चेली हरुको लागी दुई टुक्का गीत थप्न मन लाग्यो यो मेरो टुक्का गीत हजुरको अर्को यपिसोडमा यही भाकामा मेरो यो कमेन्ट वाचन गरी गाइदिनु होला भनी बिनम्र अनुरोध गर्दछु। केटी= माइती घर छोडी आँए कोही छैन साथमा। ज्वाइँले पनि कुट्छन बाबु मध्ये रातमा। केटा=भाउजु पनि राम्रा भइनन् दाजु पनि भाबुक छन्। आमाको नि अवस्था सारै नाजुक छन्।।
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
शिला, तारा जानकी अनि बालचन्द्र, सुमन, श्याम र सागर जहिले हाँसेर अरूलाई हसाउने हरू आज मलाई पनि रूवाई दिए बिरानो भुमी मलेसियामा
@binodthapha3840
@binodthapha3840 2 жыл бұрын
रिले गित सुन्दा सुन्दा आज यो गीत सुन्दा आँशु रोकिएन अग्रज कलाकार को पनि आँशु देख्दा झन् मन थामिएन good jab
@shimakunwar1516
@shimakunwar1516 2 жыл бұрын
तिज गित भनेको यस्तो हुनुपर्छ अरुलाइ पनि ज्ञान आओस तिज लाइ भबेय र सभ्य बनाउ बधाईका साथ साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाइ
@dilipkhadka2673
@dilipkhadka2673 2 жыл бұрын
V
@dilipkhadka2673
@dilipkhadka2673 2 жыл бұрын
7
@kumargurung6218
@kumargurung6218 2 жыл бұрын
wow 😭😭😭😭
@sabitrikhati4536
@sabitrikhati4536 2 жыл бұрын
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
@harikalasunar7789
@harikalasunar7789 2 жыл бұрын
@@dilipkhadka2673 aaaaAAlaaa
@tikaramacharya968
@tikaramacharya968 2 жыл бұрын
ज्यादै मर्मस्पर्शी भावले भावुक हुँदै दोहोरी गीत सुन्दैछु।
@manudhakal7395
@manudhakal7395 2 жыл бұрын
गीत सुन्दै अफिसमा काम गरेको आँखाबाट आसु झरेको थाहा नै पाइन ।
@nimshengden
@nimshengden 2 жыл бұрын
साह्रै मन रोयो राजु सिला दि शर्मिला दि र सबै को मुहार देखेर।मेरो पीडा जस्तै गित।
@anishathapaansu9860
@anishathapaansu9860 2 жыл бұрын
हामी दाजु भाइ न हुनेलाई किन आउछ तिज तिहार होला जस्तो लाग्छ मलाई 😪😪😪धेरै रोएको छु म 🙏😪🙏😩😩😩अत्यन्त मर्मिक दोहोरि ❣️❣️
@babumahat3340
@babumahat3340 2 жыл бұрын
म पनि दिदी बैनी छैन नि
@nepolinff7369
@nepolinff7369 2 жыл бұрын
हामी पनि त दाजु भाइ हाेनि नेपाल अामा काे सन्तान दुःख मान्नु हुन् सम्झ म पनि हजुर काे दाइ नै हाे
@premgaha9877
@premgaha9877 2 жыл бұрын
राजु दाईको रोलले मन छयो।।
@मनुबिरही
@मनुबिरही 2 жыл бұрын
उच्च सम्मान सम्पूर्ण संगठन लाई करोडौं नेपाली जनताको पीडालाई गीत सङ्गीत लोक दोहोरी लय हालेर शब्द चयन द्वारा यो परदेशी भूमिमा रुवाउनु भयो।
@tamanale3096
@tamanale3096 2 жыл бұрын
यो तिज गित्ले अति मन छोयो ?यो गित सङ्गीत मा सहभागी हुने सम्पुर्न टिम लाई सलाम छ ।उज्जल सुभ काम्ना।।।।।
@SaritaSaritaacharya
@SaritaSaritaacharya 2 ай бұрын
Afnai katha jasto lagyo dherai dherai ramro xa
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 6 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 306 М.
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 4 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН