कांग्रेस-एमाले गुन्डागर्दी पार्टी, यिनको नाम, जन्म, जरा सबै विदेशी, देउवा विरुद्ध यसकारण उठे ? ||

  Рет қаралды 103,739

Yoho Television HD

Yoho Television HD

19 күн бұрын

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Sagar Dhakal
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#SAGAR_DHAKAL #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
Copyright © 2024 YOHO TV. All Rights Reserved.

Пікірлер: 510
@user-nl8cm2jm4g
@user-nl8cm2jm4g 17 күн бұрын
सेरबहादुर देउवाको बिरुद्दमा उमेद्वार बन्नुभयकोमा सागरजिलाइ धन्न्यबाद ।
@s.p412
@s.p412 17 күн бұрын
कहाँ मरेछ आजसम्म यो चुनाव हारेछि
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 17 күн бұрын
विरुद्धमा उभिए पनि डडेल्धुराका भेडा हरुले बुझेनन्
@pasagamingstudio9962
@pasagamingstudio9962 16 күн бұрын
@@s.p412 Kaam baako maanchhe ho . .skill bhaako maanchhe ho. Kaam garna gayo. Hajur jasto chunab haare pani kursi painchha ki bhanera netaako pachhi laagne jhole parenan Sagar Ji. Party ko jhandai hallaudai hidnu parne ho ra? Desh bigrekai yei party ka jhanda hallaune harule ho. Hajurko boli sunda hajur yei category ma number one ma parnu hunchha jasto laagyo. Ki kaso jhole jyu.
@s.p412
@s.p412 16 күн бұрын
@@pasagamingstudio9962 हँसायो । जनताको मत लिने अनि पैसा कमाउन बिदेश जाने फटाहले २/४ दिन देशमा आएर स्ट्न्ट देखाउने काम बन्द गरे हुन्छ
@dharmaraj468_
@dharmaraj468_ 16 күн бұрын
​@@s.p412bheda Kam garna gako thyo tero jasto jhole hoina ni ta😂😂😂 Kam garnu parxa mutton free ma khane haru😂😂
@binaymoktan8302
@binaymoktan8302 17 күн бұрын
कुनै पनि हालतमा पुराना पार्टी सकाउनै पर्छ
@prithiviNepali
@prithiviNepali 17 күн бұрын
सागर ढकाल जस्तो बिबेकी मान्छे तिमि हरु झोले हरु ले कसरी चिन्थियौ ? युवा जागौ
@mohanprasadacharya
@mohanprasadacharya 17 күн бұрын
हजुर जस्तै युवाहरुको खाचो र नेतृत्व अब यो देशलाई चाहिएको छ ॥ अगाडि बढ्नुहोस् सागर सर ॥
@Xyzing.ongbing
@Xyzing.ongbing 16 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@dilipthapa8242
@dilipthapa8242 13 күн бұрын
देश बनाउने सपना देखेको एक कुसल युवा सागर ढकाल ज्युलाई हार्दिक नमन 🙏🙏🙏 देश बनाउने अभियानमा सबै युवा नेताहरु एकजुट भएर अगाडि बढनुहोला।।।।
@MrigendraShahi-eo6vu
@MrigendraShahi-eo6vu 17 күн бұрын
ठिक हो । कङ्ग्रेस र एमाले भनिने पार्टीहरु महापाखे र गरिखाने क्षमता नभयेका , लुटेर , ठगेर खाने हुतिहारा हुन । स्वाभिमानी र राष्ट्रिय चेत र नवपर्वर्तनशिलता भयेको दल र राजनीति चाहियो । म ढकालजीलाई सहयोग गर्छु ।
@prempun4318
@prempun4318 17 күн бұрын
Agree with you 😊
@surajshrestha120
@surajshrestha120 16 күн бұрын
maobadi poni kam xaina..
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 17 күн бұрын
सागर ढकाल भनेको एउटा जागरण हो क्रान्ति हो नयाँ पुष्टाका लागि एउटा हौसला भर्ने युवा हो आउदो दिनमा सागर ढकाल बालेन शाह र सुमना श्रेष्ठ जस्तो देशभक्ति क्षमतावान र इमानदार युवाले यो देशको नेतृत्व गर्नुपर्छ मात्र हाम्रो देश परिबर्तनको दिशामा जानेछ
@KeshabMahara-cr1mo
@KeshabMahara-cr1mo 16 күн бұрын
absolutely support ❤️❤️❤️💪💪💪🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-sn9rr7gc3l
@user-sn9rr7gc3l 17 күн бұрын
बालेन शीत मिलेर आउनु पर्छ ।।🎉🎉🎉🎉
@neeshamkhadka
@neeshamkhadka 17 күн бұрын
😂😂
@dipendramalla3861
@dipendramalla3861 17 күн бұрын
अब सागर ढकाल जस्ता युवालाई देशकाे अ।बश्यकता छ ।
@thapakhim1492
@thapakhim1492 17 күн бұрын
विद्वान युवा सागर ढकाल आशावादी व्यक्ति 👍️👍️
@chandraparajuli233
@chandraparajuli233 14 күн бұрын
यिनी उठेभने आमजनता मिलेर जिताउनु पर्छ है!
@tankprasadbashyal6343
@tankprasadbashyal6343 15 күн бұрын
अब सागर ढकाल र बालेन जस्ता ब्यक्ती मिलेर नयाँ सोचका पार्टीहरुलाई आबद्ध गरि नयाँ फोरम गठन गरि अगाडि बढनु पर्छ ।
@liladharneupane7892
@liladharneupane7892 10 күн бұрын
२०८४ मा चुनाव जितेर जनताको मन जित्दै देस र जनतालाई जितको अग्रसरतामा नेतृत्व लिनुपर्ने हिम्मत आओस् सुभकामना !
@KailashKoiral
@KailashKoiral 12 күн бұрын
दल बाहिरका सक्षम शिक्षित नैतिक युवा लाई उम्मेदवार बनाइ जिताउन पर्छ
@ChiranjiviDahal-po3gz
@ChiranjiviDahal-po3gz 12 күн бұрын
१००% सहि सागर को भनाइ लाई सलाम !!!!
@gokarna3533
@gokarna3533 17 күн бұрын
सागरजिको माहान सोचलाई सलाम छ
@sharadadhikari996
@sharadadhikari996 13 күн бұрын
यिवा ले हिरा र किरा चिन्न जरुरी छ नेपाल आमा को सच्चा सपूत हुन सागर ढकाल ❤
@surajadhikari2640
@surajadhikari2640 14 күн бұрын
जे होस , युवा जागेका छ्न , ८४मा यी पुराना दल र तिनका झोले हरु को पुन्यतिथी गर्लान ! आशाबादी बनौ ! आफू लाई परिबर्तन गरौ ! भित्र भित्रै आन्दोलित हौ ।।।
@naryanthapa460
@naryanthapa460 9 күн бұрын
युवा जागेका छन् भन्दा पनि युवा जागेका छौ भन्दा उत्तम होला!!
@surajadhikari2640
@surajadhikari2640 9 күн бұрын
@@naryanthapa460 ठिक भन्नू भो मित्र ! अब हामी देश भर का युवाहरु ले कमसेकम काङ्ग्रेस एमाले माओबादी लाई १ भोट पनि नपरोस ।।।
@yamprasad9453
@yamprasad9453 10 күн бұрын
उच्च विचार मेरो जिल्लाको युवा, सबै युवाहरु यस्तै सोच लिएर एकजुट बनी देशको मुहार फेर्न हातमा हात मिलाएर युवाहरु अगाडि बढ❤
@kamalaghimire3398
@kamalaghimire3398 17 күн бұрын
कति साचाे बाेल्नु भयाे कति चित्त बुझ्याे सागर जि तपाईंको सङ्कल्पले सार्थकता पाओस आज सम्म भुल गरेका जनताले यी कुरा सुन बुझ आफुलाइ बदल र म फेरि पनि सागरकाे अभियानमा उच्भ सम्मान छ मिसनमा सफलता मिलाेस सागर जि तपाईं नेपाल आमाकाे छाेराे बन्न सक्नु हुनेछ शुभकामना
@keshavrajsharma2846
@keshavrajsharma2846 17 күн бұрын
ढकाल भाई यो देश बनाउनु पर्छ हामि ६२/६५ बर्ष का नागरिक पनि थाकेका छैनौ । हामि माथि दलहरु बाट धोका भएको हो। अब तपाईहरु अगाडी बढ्नुहोस् हाम्रो साथ छ ।
@keshabdhungel5648
@keshabdhungel5648 5 күн бұрын
सागर ढकालको विचारलाई उच्च सम्मान छ ।
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 16 күн бұрын
सागर ढकाललाई सलाम छ ।यस्तो निडर छाेराे जन्माउने आमालाई सलाम छ ।
@bibaslama2262
@bibaslama2262 15 күн бұрын
सागरको कुरा एकदम सही छ तेसैले नेपाली जनताले #कांग्रेस #एमाले #माओबादी जस्ता पाटीलाइ पत्तासाफ गरेर #रास्वपा लाइ २तिहाइको भोट दिएर जिताउनुपर्छ र सागर पनी #रास्वपा संग जोडिनुहोला।यो देशको भुगोल बाट जन्मेको पाटी भनेको नै #रास्वपा हो।
@purandarlami6331
@purandarlami6331 14 күн бұрын
रस्वपा मा होईन बलेन संग लागेर पार्टी खोल्न पर्छ रवि को झोले नबनाऊ है
@shresthaveshraj22
@shresthaveshraj22 11 күн бұрын
Rabi lamixaneko Kam herna Baki xa Tara Aile herda Sacha Des bhakta Balen sir, ma Dekhinxa hai Aile samma lai
@ramchandrashrestha2626
@ramchandrashrestha2626 17 күн бұрын
सही हो यो पुराना दलहरूलाई सबैलाई फ्याँकेर अब नयाँ पुस्ताहरु आउनुपर्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। अब बाट यस्ता सागर ढकालहरू जस्ताहरू नयाँ भन्ने युवाहरू एक रूपर अगाडि बढ्नुपर्छ।
@ManojjK18
@ManojjK18 17 күн бұрын
😊😊
@dineshshrestha3036
@dineshshrestha3036 14 күн бұрын
अब युवा जति छ १८-४० उमेरको सबैले पुरनो पार्टी फाल्ने अभियान चलाउनु पर्छ । आफ्नो बुबा आमा दाजु दिदी बाजे बजे छोरा छोरी मित्र र आफ्नो वरपर को समाजमा अभियान्ता जसरी काम गर्नु पर्छ अनि नयाँ र सुसासित नेपालको अनुहार देखिने छ। जय नेपाल ।
@ashokkarki5786
@ashokkarki5786 16 күн бұрын
फरक बिचार सोच्न योग्य, चेतनाको स्रोत अब बालेन सागर ढकाल मिलेर पार्टी खोल्नैपर्छ र अझ शिक्षित युवाहरु एकीकृत भएर यो देशको काचुली फेर्नुपर्छ फेरिन्छ फेरिन्छ ।।
@dipbahadurbasnet9416
@dipbahadurbasnet9416 16 күн бұрын
बालेन शाह गोपी हमाल सागर ढकाल सबै मिलेर आउनुपर्यो अब 2084 मा।
@shivapoudel1235
@shivapoudel1235 9 күн бұрын
आफ्नै देशका जनता ले चिन्न सकेनन तर बिदेशिले राम्रो सग चिनेको छ सगर जि लाई
@ShankarBhatuwal
@ShankarBhatuwal 17 күн бұрын
सागर ढकाल जस्तो सोच भएका युवाहरु अब अगाडि आउनु पर्यो।
@rupeshthapa3988
@rupeshthapa3988 7 күн бұрын
१००% सहि कुरा गर्नुभय‍ो सागर जि। काङ्ग्रेसको माहामन्त्री भनाउदा गगन थापाको पेसा तेहि राजनितिक मात्र हो लुटेर खाने मात्र हो तेसबाहेक हरु केही छैन।
@SubashKiran-wm2ky
@SubashKiran-wm2ky 17 күн бұрын
यस्ता युवा देश को लागी आवश्यक छ
@MrigendraShahi-eo6vu
@MrigendraShahi-eo6vu 17 күн бұрын
शिक्षा ध्वस्तै पारेका छन ।
@lankalanka5194
@lankalanka5194 15 күн бұрын
यकदम चित्त बुझाे सागर ढकाल जी आउने ८४ मा बालेन,हर्क ,गाेपी,रबी सबै देस बनाउ भन्ने जति यक भयर अघि बढ्नु पर्छ बुढा लाई पछार्नु पर्छ❤❤❤❤❤
@tukarampant7929
@tukarampant7929 17 күн бұрын
उच्च विचारका धनि सागरजीकाे विचारलाई हामीले आत्मसात गराै। उहाँले उदाहरण साथ हाम्रो स्थितिकाे बर्णन गरिदिनु भएकाे छ।अब राेज्ने पालाे हाम्राे।
@krishnaroshyara3886
@krishnaroshyara3886 17 күн бұрын
सिचाई र खानेपानिको क्षेेेत्रमा कामगर्न आउनु पर्यो सागर जी डडेल्धुरा मा
@user-pk2ir8wp5p
@user-pk2ir8wp5p 8 күн бұрын
सोच राम्रो यसलाइ जनमानसमा पुरयाउन सङगठन हुन नै जरुरि देखिन्छ सागर भाइ धन्यबाद।
@kumgurung2186
@kumgurung2186 16 күн бұрын
भविष्य को शुभकामना सागर जि लाई
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f 12 күн бұрын
नवयुबाहरु लाइ याे देश काे बिकास काे जिम्मा दिनु पर्छ अनि पुरानाबुढा नेता लाई बहिस्कार गर्नुपर्छ।
@basupoudel1083
@basupoudel1083 9 күн бұрын
युवा शक्ति नेपाल छ तपाईं लाई शुभकामना छ
@TulsikeshGautam
@TulsikeshGautam 14 күн бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्नु हुन्छ आशा छ 🙏 🙏
@BibekSingh-hx3lz
@BibekSingh-hx3lz 12 күн бұрын
Purano party ra yo aaile ko rastriya swatantra party ma k farak xa ra baru yo bhanda raprapa thik xa
@rijal5405
@rijal5405 16 күн бұрын
पार्टीका झोलेहरूलाई यस्तो कुरो पस्दैन हामीजस्तो स्वतन्त्रको लागि हाे ❤❤❤❤❤❤❤❤
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 17 күн бұрын
एमाले, काङ्ग्रेस र माओवादी देश र जनताको लागि घातक छ भन्ने कुरा बुझे पनि भेडा जनता हरुको मति फिएइएन !
@newkingG21
@newkingG21 12 күн бұрын
महान बिचारका ‌‌धनि सागर जि । सधै साथ र सहयोग जिबन्त रहने छ। 🎉 सकारात्मक सोच भएका हामि सबै एक हौ। सागर जि को बिचार , सहमत हुने सबै हामि एक जुट हौ। नेपाल लाई माया गर्ने ।❤ । अब युबा को पालो २०८४🎉। ॐ नम: शिबाय 🙏🌾🕊️💐
@KrishnaprasadAdhikari-nq5kl
@KrishnaprasadAdhikari-nq5kl 12 күн бұрын
तपाइँ पत्रकार जिबराम भण्डारी र गुल्मेली योद्धा भाबी पुस्ताका प्रतेक्ष्य निर्बाचित कार्यकारी रास्ट्रपति का दाबेदार युबानेता सागर ढकाल ज्यु को यो बह्स प्रती उच्च सम्मानका साथै स्यालुट
@binodkc3075
@binodkc3075 10 күн бұрын
देशलाइ चाहिने मान्छे, सागर ढकाल ।
@krishnapaneru5066
@krishnapaneru5066 8 күн бұрын
अबको चुनावमा सागर ढकाल लाइ जिताउनु पर्छ।
@aarushikc6734
@aarushikc6734 17 күн бұрын
सागर दाइ जस्तो इमान्दार र सक्षम युवा देशमा आबस्यक छ ।
@Bajrangabaan
@Bajrangabaan 16 күн бұрын
Teri aama lai po aawasek xa hola....jhues khyaute boko laidena teri aama lai 1choti
@jhabilalgaire5775
@jhabilalgaire5775 8 күн бұрын
सागर जी को कुरा एकदमै दमदार र देशलाई माया गर्ने एक सच्चा नेपाली हुन्।जब सम्म हाम्रो देशमा पुराना पार्टी रहिरन्छ तब सम्म यो देश कहिल्यै पनि बन्दैन,जय नेपाल🇳🇵🇳🇵🇳🇵
@GulmiReshungha
@GulmiReshungha 8 күн бұрын
सागर जस्तो समझदार मानिसहरू राज निति मा आउनु पर्छ
@tikaadhikari392
@tikaadhikari392 3 күн бұрын
सागर ढकाल तपाईं जस्तै युवाको खाचो छ हामी नेपाली एकजुट भएर साथ दिनुपर्छ अनिमात्र देस रहन्छ देस रहे हामिलाइ पुग्छ जय देस❤❤
@rabinoli187
@rabinoli187 12 күн бұрын
सागर ढकाल बालेन शाह हर्क साम्पाङ गोपाल हमाल सुमना श्रेष्ठ सोबिता गौतम पुकार बम जस्ता युवा नेताहरु एकसाथ जोडिन जरुरी छ। यस्ता युवाहरु आए बुढा नेताहरुलाइ जनताहरुले पक्कै पाखा लगाउने छन।
@GovindDumre-nn9hz
@GovindDumre-nn9hz 9 күн бұрын
एकदम सही भन्नुभयो हजुर कुरा 100% सहमत ❤❤
@binabina7708
@binabina7708 11 күн бұрын
याे देशकाे नेतृत्व गर्न सकने क्षमता छ सागर ढकाल सरसंग । संघर्ष गर्दै जानुस जनताले साथ दिनेछन ।
@chandrakantkc9106
@chandrakantkc9106 17 күн бұрын
जे होस सागर सर ०८४ को तयारी को लागि एक चोटि भएपनी डडेल्धुरा गएर चुनाव मा घुमेजस्तै सबै जन्ताको घर घर गएर सुझाव लिनुपर्छ है?
@user-qw4tx5ck7q
@user-qw4tx5ck7q 17 күн бұрын
सागर ढकाल नेपाल र नेपाली का लागि चाहिने ब्यक्ति हुन, उहाँ लाई २०८४ मा आ आफ्नो ठाउँबाट सहयोगको जरुरी छ।
@mansingnepali6736
@mansingnepali6736 7 күн бұрын
सागर बाबु ले बाेलेका कुरा 500 % सहि छ यस्तै नेता देशलाई चाहिएको छ अरू बुढा नेताले देश छाेड
@narendrakesharkhanal7961
@narendrakesharkhanal7961 10 күн бұрын
असल व्यक्तिहरूको समुह बनाउनुस् ।
@govindadhikari9138
@govindadhikari9138 15 күн бұрын
सेर बहादुर देउबा लाई ।। टक्कर दिने बेक्ती सागर ढकाल जिनै हो।। वाह फ्युचरमा सगर सर एक दिन प्राईम मिनिस्टर हुनुन्छ।।। सारा नेपाली युबाको साथ छ।।। बधाई छ।।।सागर सर।।।❤❤❤❤
@narendrapandey7503
@narendrapandey7503 13 күн бұрын
करोडौँ नेपाली का साहरा सागर जस्तै युवाहरू हुन् , लेबी उठाउँदै हेलिकप्टर चढ्ने ,पाच तारे मा भोजन गर्ने , जोरो आउँदा सिंगापुर जानेलाइ बिदाइ गर्नुपर्छ ।
@omprakash-hi7ut
@omprakash-hi7ut 12 күн бұрын
सागर भाइ डटेर लाग्नु पर्छ।नेपालमा पर्जात्न्त्र अायकाे छैन।
@sushilshrestha8380
@sushilshrestha8380 15 күн бұрын
अब यस्तै बौद्धिक युवा हरुको संगठनमा आधारित नयाँ संगठित पार्टी हुनुपर्छ ।
@krishnadumi5735
@krishnadumi5735 16 күн бұрын
फ़ेरि पनि डडेल्धुरा बाट उम्मेद्बारी उठन पर्छन् अहिले देखि नै चेतना को अभियान सुरु गर्नुपर्ने है पछी अलि ढिलो हुन्छन्
@user-kb5oq9pl1s
@user-kb5oq9pl1s 14 күн бұрын
सबैले साेसल मिडियामा मात्रै साथ समर्थन गरेर भएन अब साच्चिकै फिल्डमा पनि साथ समर्थकाे जरुरी छ नेपाल परिवर्तनको लागि जय नेपाल🇳🇵🇳🇵
@dipanshubaral4266
@dipanshubaral4266 16 күн бұрын
सबै युवाले यस्तै विचार राख्नु पर्छ देश बनाउनु पर्छ!
@kajigajmer4154
@kajigajmer4154 11 күн бұрын
Kati ramro vission Sagar jiu lai sabai nepali harule sath support garnuko bikalpa xaina Kalo congress maobadi emale kaunai party nepali haina yiniharulai haraunai parxa aafno desh identity hunu parxa first
@rameshlamichhane4031
@rameshlamichhane4031 9 күн бұрын
यस्तो मान्छे ल्याउनु भो हजुरको पनि शोभा आएको छ।salute जिबराम जि। salute sagar ji. Jay des. I am from chitwan sauraha.
@CALLMEAK107
@CALLMEAK107 17 күн бұрын
धिक्कार होस् डडेलधुरा का भेडा हरु हो जय सागर जि ❤️🙏🙏🙏
@Manzeelu
@Manzeelu 16 күн бұрын
Bheda vayo chunab ma aile sherey ko geda khadai hola
@bishnukandel467
@bishnukandel467 5 күн бұрын
अब डडेलधुरामा भेडा चराउन जाने होइन 84 को चुनावमा रुपन्देही बाट मेयरमा जिताउने हो
@khagendrakhadka2728
@khagendrakhadka2728 12 күн бұрын
असल लिडर हुने संकेत ।❤सागर सर
@kesharrokaya9222
@kesharrokaya9222 17 күн бұрын
सुर्खेत मा खानेपानी काम गरिदिन स्वागत गर्छु सागर जि लाइ
@urmilakc1728
@urmilakc1728 11 күн бұрын
मैले धेरैपटक सागरको इटबियुहेरे धेरैनिर रसकछमदेखेकर सुनेकोछु महेरिराखेकोछु अबएसतानेतालाइ छाननुर लेराउनुपछँ सागरदुखबाट हुकँको देखानआएकानेता सबै लाइ कयानसिलहुनपछँ
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 17 күн бұрын
सागर ज्यु देश विकास हुनकालागि नेता र व्यवस्था दुबै राम्रो हुनुपर्छ। अहिले दुबै ठीक छैन। साच्चिकै देशमा राजनिती गरेर विकास गर्ने हाे भने पहिले याे व्यवस्था फालौ र अनि इमान्दार र भिजन भएका व्यक्तिहरू राजनितिमा आउँ। यिनीहरू त पशुपतिकाे मन्दिर बाटै चाेरी रहेका छन।
@manojbhatt191
@manojbhatt191 10 күн бұрын
84 मा फेरि पनि डडेल्धुरा बाट नै उमेदवारी लिनुपर्छ सागर सर तर रा स्व पा बाट त्यस्पछी कुनै हालत मा पनि हार हुदैन ❤❤❤सपोट चाइन्छ अवश्य पनि
@user-jq6so3sl5k
@user-jq6so3sl5k 11 күн бұрын
अब जनता जागौ देश बनाउ
@makundachapagain2975
@makundachapagain2975 17 күн бұрын
सागर जी तपाईको यो महान् सोच सलाम गर्छु
@rupakkarki5176
@rupakkarki5176 6 күн бұрын
अब 84 मा जसरी पनि चुनाव जित्नु पर्छ ,अब बालेन , गोपि , सागर एक भइ, अहिले देखी नै गृहकार्य गर्नु पर्छ,,
@Thefuture55442
@Thefuture55442 11 күн бұрын
Yeso ta ma dherai cmt gardaina tara hjr ko interview le ekdamai man dekhi chitta bujyo sagar sir dhanyabad ❤ 83 samm rsp Ko kam herera ramro gare xa vane hjr rsp ma aaunu vayo vane Nepal Ko valo hune xa hjr jasto sachha man vako Manxe le hami Nepali le chinna jaruri xa 🫡🫡🫡
@bhattjr9976
@bhattjr9976 8 күн бұрын
Mero vote Sagar dai lai❤
@govindaryal5290
@govindaryal5290 11 күн бұрын
love you sagar ji❤❤❤🎉🎉🎉
@UddhavPrasad-xn9pt
@UddhavPrasad-xn9pt 4 күн бұрын
नेपालमा सागर जस्ता युवाको आवश्कता छ ।
@gunanidhisharma2203
@gunanidhisharma2203 17 күн бұрын
धन्यबाद जिबरामजी।।🙏🙏🙏🙏🙏🌺🌹🥀💐👏👏😢😂😄😀🥰👍👍👍👍
@kamalbhandari8825
@kamalbhandari8825 17 күн бұрын
सेरे केपी प्रचण्ड माकुनेले चुनाव झित्ने भनेकै एकातिर सेटिङ्ग अर्कोतिर जनता जन्तु भएर हो जन्तुहरु जनता भएको दिन वार्ड अध्यक्ष पनि झित्ने वाला छैनन डाकाहरुले
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 16 күн бұрын
एमाले मावोबदी कालो काङ्ग्रेस त्याग गरि स्वतन्त्र नागरिक भएर जिउन सिकौ !सागर ढकाल जस्तो मान्छे लाई साथ र सपोट गरौ
@nepalilotus2217
@nepalilotus2217 10 күн бұрын
सचेत युवा सगर ढकाल
@bishnupariyar7135
@bishnupariyar7135 8 күн бұрын
नेता गुखाने होइन जनता गु खाने हो।गु हो भनेर चिन्दा चिन्दै त्येसैलाइ जिताउने ।अब युवा अगाडी बड्नु पर्छ।चेतना भया जनता
@harishramsharki75
@harishramsharki75 9 күн бұрын
मनुवादले नेपाल चल्दैन चल्ने भए उहिल्यै चलिसक्थ्यो। चाहिएको समता हो।
@pradipkumarlimbu8674
@pradipkumarlimbu8674 16 күн бұрын
यो 21 सौं सत्ताव्धिमा के प्रतिक्रिया हो सागर ढकाल लगायतको माँग्श बाद को पहिलो बिकल्प नै प्रत्येक राष्ट समृद्ध भएको र समृद्ध देश को नागरिक सुखि भएको बनाउने उद्देश्यले नेपाल देश र नेपाली जनता लाई के घाटा छ जेपिटी
@kiranchaulagain7786
@kiranchaulagain7786 10 күн бұрын
नेपालमा नेपालमै जरो र नेपालमै किलो भएको पार्टी छ मौलिक जरोकिलो पार्टी चेतना भया सबैमा ।❤
@purnashahi8699
@purnashahi8699 6 күн бұрын
जित्ने हो भने बालेन संग मिल्नुस र देश बनाउनुस।
@rajshekhardas
@rajshekhardas 11 күн бұрын
Very nice speech next election you will win election
@sagarrimal296
@sagarrimal296 12 күн бұрын
sagar..sar.god.god🎉🎉🎉❤❤❤
@gangachapagain3369
@gangachapagain3369 7 күн бұрын
सहि बिश्लेषण गर्नु भयो धन्यवाद
@pitambarbanjade7149
@pitambarbanjade7149 10 күн бұрын
शुभकामना सागर जी
@YamKunwar-lw8ng
@YamKunwar-lw8ng 17 күн бұрын
जिबराम जि को पत्रकारीता बडा गजबको लाग्छ व्हाले जे प्रस्न गर्नुहुन्छ 100% सत्यतामा आधारित हुन्छ।
@gunanidhisharma2203
@gunanidhisharma2203 17 күн бұрын
आहा😜🥰😃👏🙏🙏👍🌺
@gorkhanepal4602
@gorkhanepal4602 16 күн бұрын
अब सबैले सोच ने बेला भयो देश यस्तै सोचले बन्छ प
@tarakhanal9844
@tarakhanal9844 11 күн бұрын
अव स्वदेशि आन्दोलन सुरु हुनु परो !विदेशि पुचछर वाइकट नगरे देश वन्दैन !
@user-mq6eu2hq7x
@user-mq6eu2hq7x 10 күн бұрын
अब दल र पाटी राजनीति नर्गनुहोस सच्चा देश र जनतालाई सोचेर सेवा सोचेर काम गर्नुहोस्
@-Rr1990
@-Rr1990 16 күн бұрын
वर्षौंदेखि जरा गाडेर बसेका पुराना दललाई पाखा लगाउन रविको टिम, बालेन र सागर ढकाल एक नभएसम्म जनताले चाहेको नयाँ नेपाल बन्न सम्भव छैन। खैर जिवराम भण्डारी सरले राखेको प्रश्नमा सारै चित्त बुझ्यो।
@Manzeelu
@Manzeelu 16 күн бұрын
Rabi ko kaam xaina
@tikarambhusal8657
@tikarambhusal8657 17 күн бұрын
गणतंत्रनेपाल हामीनेपाली जयनेपाली स्थानीयभारतीय जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत भारत हाम्रोराष्ट्रहो शिक्षामंत्रालय🇮🇳 नेपालसरकार🇮🇳 राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव राष्ट्रपति-दौपदी मुर्मु CMप्रचण्ड विधानसभा नेपाल भारतीयसंयुक्त संघ रमेश,कमला,सागर ज्यू माथी जस्तै गरौ,ढीलो भयो
@birkhaswar3472
@birkhaswar3472 12 күн бұрын
इनजियन साब याे देसमा काङगेस पनि साेतनत्र भय र चुनाब मा भागलिय हामिले साेतनत्र छ यसेलाइ भाेट हालनुपछ भने र जुमलामा यक जना प,देसकाे माननीय र चनदन नाथ नगर पाफरलिकाकाे मेहेर मा यककाङगेस ले चुनाब मा भागलिय हामिले धाराे मा प,देसकाे मानछे साेतनत्रलात्इ भाेट हालयाे यक जना साेतनत्र मेहेर लाई भाेट हालेकाे तजिति सकेपछि ती दुबेजना काझगेस मे गय अनि हामी भाेडर हर,ले ृचाट मानेका छाे मित्रचाेर हर काेअाइ डिया यसताे पनि रहयाे गर। के
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 170 #shorts
00:27
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 11 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 100 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 170 #shorts
00:27