कांग्रेस महामन्त्री शर्मालाई यक्ष प्रश्न- देवर बाबुहरुको मात्र रह्यो कांग्रेस ? | Himalaya TV

  Рет қаралды 116,871

Himalaya TV

Himalaya TV

Күн бұрын

Пікірлер: 952
@bikrammagar448
@bikrammagar448 Жыл бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी जति यता हाजिर हुम है❣️❣️
@rajkumarbhandari217
@rajkumarbhandari217 Жыл бұрын
अब ८४ काे चुनाव मा रमेस प्रसाई ले हराउछ हाे धेरै न खाेके हुन्छ
@santoshpokhareal7859
@santoshpokhareal7859 Жыл бұрын
sai ho😮😮😮
@khagendraprasadacharya8949
@khagendraprasadacharya8949 Жыл бұрын
थु थु हेर कस्ता तर्क गरेका कति आखामा छारो हालेको के महामन्त्री जि बिकाश समृद्धि कहिले के कहिले कहिले कहिले
@ashokgahatraj5490
@ashokgahatraj5490 Жыл бұрын
बिस्वप्रकास भाइ तनहुँका जनतालाई बाडेको साडी र पछेउरा फिर्ता लिन जाउ भाइ
@gangakc6911
@gangakc6911 Жыл бұрын
अब सकिन लाग्यो काङ्ग्रेस अब युवा हरु पार्टीबाट बिद्रोह गरेर बाहिर आउनु पर्यो , अझै कति र्‍याल सिङ्गान कति हेर्छौ साथीहरू
@pbrana5933
@pbrana5933 Жыл бұрын
@khanalbhupendra9919
@khanalbhupendra9919 Жыл бұрын
म पनि काँग्रेसमा भोट हाल्ने मान्छे हो तर अब यिनीहरू लाई बिस्वास गर्ने ठाउँ नै छैन। जय घण्टी
@s.p412
@s.p412 Жыл бұрын
तिम्रा घण्टीले घन्टा हल्लाउने हो ! अरु त सम्झने
@slondermon5482
@slondermon5482 Жыл бұрын
​@@s.p412 ghanta hallayo ki k hallayo paila buja vai k k garyo vanera ani kyang kyang gara jholey mula, nepalma 1st time, police ko baduwa garda ghus lenden vayena, rabi griha mantri huda, yo kura thachha?
@s.p412
@s.p412 Жыл бұрын
@@slondermon5482 त्यो सँगै रास्ट्रीय परिचय पत्रका लागि अरबौँ भ्रस्टाचार गर्न खोज्यो ! कृते नागरिकताले उपनिर्वाचनमा अरबौँ खर्च गर्नुपर्ने बनायो,, मन्त्रीका लागि करोड बार्गेनिङ गर्यो,, पहिलो पटक नै दर्जन काण्ड ल्यायो !! अब दोश्रो तेश्रो पटक त देश नै बेच्ला! त्यसैले यिनीहरुको धेरै झोले पनि नबन केटा हो
@robingurung8261
@robingurung8261 Жыл бұрын
Tero congress la corruption bahak ghanta pani garana tesaila aba jai ghanti ho
@sadhanmagar1390
@sadhanmagar1390 Жыл бұрын
काँग्रेसका प्रकारहरु:😜😜 जोशी काँग्रेस बेहोसी काँग्रेस वि‌‌ पि काँग्रेस सुबर्ण काँग्रेस अबसरबादि काँग्रेस स्वर्णीमवादि काँग्रेस अण्टी काँग्रेस घण्टी कांँग्रेस सुर्यमुखी काँग्रेस तराजु काँग्रेस बराजु काँग्रेस काला काँग्रेस भुँइकटहरे‌ काँग्रेस करुवा काँग्रेस पानी मरुवा काँग्रेस चैते काँग्रेस देउवा काँग्रेस कोइराला काँग्रेस राजाबादी काँग्रेस माओबादी काँग्रेस ….. यी सबै काँग्रेसहरु एकै ठाउँमा मिल्ने हो भने कसैले नचिताए पनि हुन्छ तर भ्यागुताको🐸 धार्नि पुर्याउनु र यिनलाई एकै ठाउँमा ल्याउनु एकै हो😜
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
राजेन्द्र बानियाँ सरको प्रश्न निकै कडा लाग्यो😅😂
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
#Dear_भाउजु दुबैजना देवर महामन्त्रीहरुलाई फ्रि-भिसा र, फ्रि टिकटमा मलेसिया पठाइदेउ 🤭 यस्ता चिथार्नीहरुको काम छैन पार्टीमा 😜😂
@rajlimbu5997
@rajlimbu5997 Жыл бұрын
Namaste Hajur ura bik ferind 😂😂
@stramofficial658
@stramofficial658 Жыл бұрын
हो यिनिहरु चिथार्नी नै भए 😂
@nareshbalayar2938
@nareshbalayar2938 Жыл бұрын
देवर बाबुलाई साेधेकाे प्रशन ठिक छ बानिया ज्यु धन्यवाद ।
@depakdhungana1882
@depakdhungana1882 Жыл бұрын
म यति धेरै बिश्वास गर्थे , गगन र विश्व प्रकाश लाई अब त्यो बिश्वास रहेन , तेसैले अब २०८४ मा बिदेश छोडेर नेपाल बसेर पुरै घण्टी 🔔🔔🔔लाई नै समर्थन गर्ने छु आजिवन , २०८४ मा काङ्ग्रेस एमाले मावबादी लाई बढार्नै पर्छ
@sadhanmagar1390
@sadhanmagar1390 Жыл бұрын
काँग्रेसका प्रकारहरु:😜😜 जोशी काँग्रेस बेहोसी काँग्रेस वि‌‌ पि काँग्रेस सुबर्ण काँग्रेस अबसरबादि काँग्रेस स्वर्णीमवादि काँग्रेस अण्टी काँग्रेस घण्टी कांँग्रेस सुर्यमुखी काँग्रेस तराजु काँग्रेस बराजु काँग्रेस काला काँग्रेस भुँइकटहरे‌ काँग्रेस करुवा काँग्रेस पानी मरुवा काँग्रेस चैते काँग्रेस देउवा काँग्रेस कोइराला काँग्रेस राजाबादी काँग्रेस माओबादी काँग्रेस ….. यी सबै काँग्रेसहरु एकै ठाउँमा मिल्ने हो भने कसैले नचिताए पनि हुन्छ तर भ्यागुताको🐸 धार्नि पुर्याउनु र यिनलाई एकै ठाउँमा ल्याउनु एकै हो😜
@matrikadhungana1379
@matrikadhungana1379 Жыл бұрын
बन्धु सपनामा नपरौ ठण्डा दिमागले सोचौ सबै ठिक हुन्छ
@sumitabhattarai495
@sumitabhattarai495 Жыл бұрын
Good 👍👍
@krishnalalshrestha5358
@krishnalalshrestha5358 Жыл бұрын
​@@sadhanmagar1390 😮😮😮
@hitnailhalfway2485
@hitnailhalfway2485 Жыл бұрын
@@matrikadhungana1379 bhaag sala, ajjai pani laaj xaina kangress ko support garnalai. bhaag sala kukur
@kshiteejrai4091
@kshiteejrai4091 Жыл бұрын
थुका हामिले बिस्वस गरिएका यूवा नेता को तर्क यस्तो छ भने हामिले कसरी बिस्वस गर्ने यिनिहरु बाट जय घण्टी 🔔🔔
@santoshparajulioffical
@santoshparajulioffical Жыл бұрын
८४ मा यो सकिन्छ ढुक्क हुनुस य्सको दिन सकियो
@krishnapaudel8926
@krishnapaudel8926 Жыл бұрын
आजको अन्तरवार्ता धेरै महत्वपूर्ण लाग्यो। राजेन्द्रजीले असाध्यै सान्दर्भिक र ओजनदार प्रश्न सोध्नुभयो ।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
नेपाली राजनीतिक कथानाक चलचित्र #देवर_बाबू लेखक : भाउजू आर्जु राणा 🙋‍♀️ निर्देशक : दाइ, शेर बहादुर देउवा👌🤭😅 नायक : गगन थापा / बिश्वप्रकाश शर्मा😎😆
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
😃
@rajeshlamgade2390
@rajeshlamgade2390 Жыл бұрын
यस्ता चोर देश्द्रोही हरु लाई के को नायक हो यो नायक होइन चोर खल नायल हो ३०० वटा सारी बाढीस २०० वटा भोट् नि आएन मन्त्री को पद पनि बाद्द्दै हिनिस त्यो पनि भएन अब त तिमिहरु जोगिएर हिन नेपाली जनताले भाटा हान्छन है
@nirmalarana6899
@nirmalarana6899 Жыл бұрын
😂😂😂😂
@saimanoja7929
@saimanoja7929 Жыл бұрын
नायक गगन थापो र नायिका बिश्व प्र. शर्मा Homo movie 🎬 🎞 🎥 निर्माण तथा निर्देशन: शेरबहादुर र्‍याले।
@sumitabhattarai495
@sumitabhattarai495 Жыл бұрын
Correct
@omthapa6514
@omthapa6514 Жыл бұрын
पत्रकार जि को झटारो भेटयो आज यो देउवाको कुकरले😆😆 मजा आयो
@sndpbc5843
@sndpbc5843 Жыл бұрын
वा सर ❤ प्रश्नमा चाइ दम छ है !🙏
@jethodai5947
@jethodai5947 Жыл бұрын
मीठो र चिप्ला कुराले चिउरा भिज्दैन हजुर
@BhimSenKhatri-nd6sf
@BhimSenKhatri-nd6sf Жыл бұрын
विश्व प्रकाश जी देसका स्राेत, साधन सबै सकिदा र जनता भाेकै मर्दा पनि देवरहरूले पद,पैसा र भाग पाउदैमा दाइ,भाउजू र काङ्ग्रेस बाेकिरहनु पर्ने ।
@binaymoktan8302
@binaymoktan8302 Жыл бұрын
प्रमो promo सुन्दै मलाई रिस उठ्यो स्वार्नीम लाई कांग्रेसले बनायो रे कस्तो सोचाई छ थुथु यसको सोचाइ ,,,उसको विज्ञताले पाएको हो...अहिले कांग्रेसको सरकार भाको बेला यो उप चुनाबमा स्वार्निम लाई उठाएर अर्थमन्त्री बनाउन किन रोक्यो ???
@iplamichhane5061
@iplamichhane5061 Жыл бұрын
स्वर्णिमजीको प्रस्तुतिसंग तुलना गर्दा विश्वप्रकाशजीको प्रस्तुति पनि फिका लाग्यो ।
@ABvloger96
@ABvloger96 Жыл бұрын
मुसुक्कै हासेर थुसुक्कै पार्दिने राजेन्द्र सर
@keshabrajkhadka8806
@keshabrajkhadka8806 Жыл бұрын
जति चिल्लो चाप्लो घसे पनि तिमि २ देवर हरु भन्दा स्वर्णिम वाग्ले कयौं गुणा असल सक्षम र शिक्षित छन् रबि लामिछाने😍 जिन्दावाद राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔🇳🇵
@pokhreldevi3939
@pokhreldevi3939 Жыл бұрын
पहिले त धेरै राम्रोमान्छे महान लाग्थो बिश्वप्रकश मलाई अहिले आयर ठिक लाग्न छोडो
@YamuGurung-xd5sr
@YamuGurung-xd5sr Жыл бұрын
राजेन्द्रज्युलाई सल्युट सारै राम्रा प्रस्नहरु मन बाटनै निकालेर सोध्नु भयो यसरिनै यी देश बनाउछु भन्न्ने युवा नेता अथवा अरु नेतहरुलाई जनताले सोचेका र देशले खोजेका कुराहरु मज्जाले सोधिदिनु होला ।धन्यवाद हजुर।
@sumankarki1526
@sumankarki1526 Жыл бұрын
Great राजेन्द्र सर ❤ तपाई को प्रस्तुति धेरै राम्रो लागो 👌
@chamatkarbhattarai4302
@chamatkarbhattarai4302 Жыл бұрын
महामन्त्री ज्यु तपाई पाटी जाेगाउदै गर्नुहाेस् नेपाली जनता देश जाेगाउन तर्फ लागीसके।
@shashiregmi7798
@shashiregmi7798 Жыл бұрын
विल्कुल ठिक निर्णय लिनुभो विश्व जि ,केहि गर्ने उमेर र गति हुन्जेल दाइ भाउजुको चाकडि गरिरहनुस, अनि८० वर्षमा र्याल चुहाउँदै देशलाइ समुन्नत वनाउने सपना पुरा गर्नुहोला है !!
@mongoliansabin3651
@mongoliansabin3651 Жыл бұрын
क्या गजबको प्रस्न गर्दिनु भो सर सलुट हजुरलाइ 🙏🙏🙏यो होनित पत्रकारिता भन्या💪🤟🤟
@sabitrasiwakoti8242
@sabitrasiwakoti8242 Жыл бұрын
शक्ति सन्तुलनको मिठो अन्तर्वार्ता ।
@anantsapkota8404
@anantsapkota8404 Жыл бұрын
देश लाई आइएनजिओ हरुको चक्करबाट खोस्नुपर्यो विश्वप्रकाश जि।
@TekSingh-yd2hd
@TekSingh-yd2hd Жыл бұрын
Bishwo Prakash criticizing the NO NOT AGAIN, because he wants to remain as yes man of Sher Bahadur Deuba for ever. Gagan and Bishwo Prakash proved that they are also as same as other leaders in Nepali Congress. Rabi Lamichane won election without taking name of any body but they spent most of their time criticizing other candidates rather then publicizing own agenda and vision.
@opendrasada710
@opendrasada710 Жыл бұрын
धमिलो पानी पिउनु ज्यानको लागि पनि घातक हुन्छ बिस्वप्रकाश जि।
@jagatlama747
@jagatlama747 Жыл бұрын
रवि लामिछाने लाई यक्ष प्रश्नमा हेर्ने ईच्छा छ!
@foodandliquor6425
@foodandliquor6425 Жыл бұрын
दुबैजना देवर महामन्त्रीहरुलाई फ्रि-भिसा र, फ्रि टिकटमा मलेसिया पठाइदेउ
@ganeshbista5106
@ganeshbista5106 Жыл бұрын
सही हो पार्टीको घण्टा बजेपछि महामन्त्रीदोय ले जिम्वेवारी लिन तयारी हुनु पर्छ😢
@tikabhandari5573
@tikabhandari5573 Жыл бұрын
अब एस्ता कुरा जनताले पत्याउन सारै गारो छ है
@phurbatamang1125
@phurbatamang1125 Жыл бұрын
जतिनै चिप्लो कुरा गरे पनि जनताले पत्याउन छाडिसक्यो यिनिहरु लाइ
@binoduprety2596
@binoduprety2596 Жыл бұрын
तपाईंको निष्ठा गयो टिस्टा र्याले बोकेर हिड्ने अनि निष्ठा को कुरा गर्ने । यस्ता बकुम्फुसे कुरा कस्ले पत्याउने । हेर्दै जानुस् अब घण्टी ले तपाई हरुको बेथिति कसरी ध्वस्त पार्छ 🔔🔔🔔🔔💪🇳🇵कडा र सत्य प्रश्न राजेन्द्र सर ..
@हामीनेपालीनेNepal
@हामीनेपालीनेNepal Жыл бұрын
आजबाट देवरबाबुहरु आशा गुमाए 😮
@tulsigurung8302
@tulsigurung8302 Жыл бұрын
भाउजू को सुसारे हरुले ठूलो कुरा नगरेकै राम्रो
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
यहि ताल हो भने समाजमा 🤔 कांग्रेस माओवादी र, एमालेलाई😮 भोट मात्रै हैन, छोरी पनि दिदैनन्🤭😂
@sushiloli4584
@sushiloli4584 Жыл бұрын
😂😂😂
@Scienceexperiments123
@Scienceexperiments123 Жыл бұрын
Sahi ho
@manojaryal9637
@manojaryal9637 Жыл бұрын
Dinu hudyn
@prakashbhattarai767
@prakashbhattarai767 Жыл бұрын
अर्को देवरलाई पनि ल्यौउनु पर्यो😮
@khagendraprasadacharya8949
@khagendraprasadacharya8949 Жыл бұрын
हे भगवान कति गफ कति आखामा छारो हाल्छौ बिश्वप्रकाश बिकाश समृद्धि कहिले 🤔🤔
@Anushka.167
@Anushka.167 Жыл бұрын
विश्व प्रकाश शर्मा जी अर्को चुनामा मा हेर्नु है । कांग्रेस ५सिट मा आउँछ।
@sundardhital4903
@sundardhital4903 Жыл бұрын
रंगिन भन्दा पनि सादा नै मन पराउने बानि बसाल्नुहोस्, किनकि त्यसमा सुहाउने रङ्ग आफै भर्न मिल्छ!!🍂🌈 #शुभबिहानी 🌄❤
@aswinacharya5314
@aswinacharya5314 Жыл бұрын
महामन्त्री ले जति सुधार्छौं भनेपनि जनतनले विश्वास गर्ने छाँट छैन। उहीँ सोच, उहीँ नेतृत्व , उनै झोलेको घेराबन्दी, अनि के आस गर्ने।
@kbchauhan4261
@kbchauhan4261 Жыл бұрын
Good interview Rajendra sir
@tirthathapa8373
@tirthathapa8373 Жыл бұрын
विश्व प्रकास को यो पुरै अन्तर्वार्ता हेरे र म एउटा कुरा भन्न चाहान्छ । विश्वप्रकाश शर्मा जि " आफुले राम्रो काम गरेर राम्रो हुने हो न कि अरु लाई नराम्रो भनेर हैन ।" तपाई दुईभाई का यिनि बानि सुधार्नु होला ।
@सितलबङुरफार्म
@सितलबङुरफार्म Жыл бұрын
मलाइ त भारतीय काङ्ग्रेस को अबस्थामा जाने देखिरहेको छु अब
@kritanpandit5819
@kritanpandit5819 Жыл бұрын
Journalism at its best. Sweet, Simple but yet highly effective and to the point.
@narayanacharya1944
@narayanacharya1944 Жыл бұрын
बाँसबारीको जग्गा विनोद चौधरीलाई दिन जुत्ता उद्दोग बेचियो गफाडी शर्माजी
@rameshbpkihs
@rameshbpkihs Жыл бұрын
काइते उत्तर same on you Biswo prakash, as you were my best before
@liberalbuddies7801
@liberalbuddies7801 Жыл бұрын
प्रश्न चाइ दरो आयो है अस्पताल खोलेर अनि आफू चाइ भारत जाने मुला हरु अझ झुक्याउने कुरा गर्छ यार मुला 😢
@bhagwangiri9467
@bhagwangiri9467 Жыл бұрын
बिस्व प्रकाश र गगन थापाको राजनैतिक खतरामा छ
@sundarale9468
@sundarale9468 Жыл бұрын
I salute Rajendra baniya sir for questions.
@rajswar775
@rajswar775 Жыл бұрын
Goood
@binodkhanal340
@binodkhanal340 Жыл бұрын
jay ghantii
@ushapradhan4126
@ushapradhan4126 Жыл бұрын
आज को अन्तरबार्ता सार्है मन पर्यो
@RamLal-yt1wm
@RamLal-yt1wm Жыл бұрын
As a layman My arguments is Nepali Congress had the sprit of BP koirala but no more remained in NC now. Since then Congress started losing its credibility . Since NC made join Neck with Maoist instead PB had said 'my neck is joined with King' .Girija ignored the core meaning of what BP had said .Bishow P.Sharma is champion in delivering arguments giving many many exampals like a Swami gives peeches refering so many exampals.
@Amjonkc
@Amjonkc Жыл бұрын
यिनले जति मिठो कुरा मात्र गर्छन् जनताले अनुहार चिनीसके
@jiwanthapa5325
@jiwanthapa5325 Жыл бұрын
यिनको बोली ले त आकाशको तारा झार्चन । बेब्कुब नबनाउ अब हामीलाई ..
@panchakoshichannel590
@panchakoshichannel590 Жыл бұрын
रवि भन्दा संयौ गुणा राम्रो मान्छे छन नेपालमा रवि का अन्धभत्त हरु हो कति हनुमाने भाको केपि का हनुमाने को सिको गरेर रविलाइ सकाउने भए❤❤❤
@arfic622
@arfic622 Жыл бұрын
I have lost all respect to this guy and Gangan Thapa after their recent statements on another youth like them. If u criticize like this you guys are no longer different from your Daju and vauju generation’s older leaders. Uhi kuiyeko Farsi raichhau timiharu ni. Btw, Iam not in any political party but support younger folks taking over older bulls.
@dineshbista9716
@dineshbista9716 Жыл бұрын
This guys are like a white sparkling knife without sharpness.
@sab-11809
@sab-11809 Жыл бұрын
आरोप को लागि आरोप लगाउने लाई उनिहरुले सोधेको प्रस्न को जवाफ स्वर्णि रबि ले जवाफ दिनु पर्ने कि नाइ? पैसा बिना पद पाइदैन काङ्ग्रेस मा भनेर स्वर्णिम ले भनिरहदा स्वर्णिम आफै काङ्ग्रेस को विभिन्न पद मा बसेर काम गरे फ्री मा ती पद मा गए कि कस्लाइ कति पैसा दिएर ती पद मा पुगेक्क्क थिए त्यो स्पष्ट पार्नु पर्ने कि नाइ?
@Kjhgfd123
@Kjhgfd123 Жыл бұрын
@@sab-11809 स्वर्णिमले योजना आयोगमा बाहेक अरु कुन ठाउँ मा काम गर्यो जानकारी पाम न। म विदेशमा बसेर हरेक महिना घरमा पैसा पठाऊछु, तेस्मा मेरो कुनै गल्ती छ? म नेपालमा आएपछि राजनीति गर्न योग्य हुन्छु कि मैले "बिदेशी दलाल"को उपमा पाउछु? गगनले " तिमी बिदेशमा पेन्सन पकाएर आएको " भनेर स्वर्णिमलाई भन्दै गर्दा तेस्ले के संदेश दिन्छ? हामीले विदेशमा काम गरेर पठाएको पैसाले कतै न कतै देशलाई सहयोग भएको छ, तेस्को कदर गगनजी ले गर्न सक्नुहुन्न?
@Kjhgfd123
@Kjhgfd123 Жыл бұрын
@@sab-11809 मलाई निकै चित्त नबुझेको चै स्वर्णिमलाई "टुरिस्ट" उम्मेदवार भनेर हो। तेही कांग्रेसले प्रदीप पौडेललाई काठमाडौँ, प्रचण्ड लाईगोर्खा र उपेन्द्रलाई बारामा चुनाब जीताउदा तिनीहरुलाई "टुरिस्ट" भन्न सके? स्वर्णिमले पदको लोभमा स्वोतन्त्र छिरेको होला तर त्येही स्वोतन्त्रले गगनलाई जीताउन काठमाडौँ-४ मा उम्मेदवारी नदिएको हैन र?
@Kjhgfd123
@Kjhgfd123 Жыл бұрын
@@sab-11809 गगन र बिश्वो मैले धेरै आशा गरेका मान्छे थिए, तर यो चुनाबमा दुइटा महामन्त्रीहरु मर्यादित थिएनन् र व्यक्तिगत प्रहार बढी गरेका थिए। तेस्तो काम केपी, देउबा र प्रचण्डले गर्न सुहाउछ, देशले आशा गरेका व्यक्तिले गर्न सुहाउन्न।
@khagendraspKarki
@khagendraspKarki Жыл бұрын
Great Thought.. All Nepalise Right's..U Are - 1for All Nepalise Heart ❤️ sir
@sureshkarki6273
@sureshkarki6273 Жыл бұрын
जति चिल्ला कुरा गरेनि अब जन्ता सचेत छन् ।
@oaskarki9898
@oaskarki9898 Жыл бұрын
धन्यवाद
@tejshrestha4364
@tejshrestha4364 Жыл бұрын
Wright the dewar Babu movie 🎉🎉🎉🎉
@SANDip-bv2uu
@SANDip-bv2uu Жыл бұрын
तनहुँमा नेपाली कांग्रेसले पैसा बाडेको कुरा पनि हाम्लाई अबगत नै छ ।
@stramofficial658
@stramofficial658 Жыл бұрын
सरकारि कारखाना हुनुहुदैन भन्ने ले देशको बिकास कहिले गर्दैन 😢
@Vishalthapa2
@Vishalthapa2 Жыл бұрын
नेपाल बनाउने हो भने कांग्रेस एमाले एमाओवादी को अनते हुन् जरुरी छ 👍🏻🔔
@nepal-pu7mw
@nepal-pu7mw Жыл бұрын
हो यो सत्य हो कि सरकारले उपभोग्य वस्तुका कारखाना चलाउनु हुँदैन।सरकारको काम नाफा कमाउने होइन । कारखानाहरू निजी रूपमा सञ्चालन गर्नुपर्छ।सरकारको काम भने निजी क्षेत्रको निगरानी गर्ने हो ताकी उद्योगहरुले जनतालाई ठग्न नसकुन । प्रेत्येक कारखाना जुन सरकार चलायो ती सबै घाटामा सञ्चालनमा भएका थिए ।मानिसहरूले आरएनएसीलाई सेतो हात्ती भन्ने गर्थे । त्यतिबेला RNAC अहिले नेपाल वायुसेना घाटामा चल्ने गर्दथ्यो र चल्दैछ त्यहि पनि ओभरटाइम मात्र काम हुने गर्थ थियो ताकि कर्मचारीहरुले धेरै पैसा कमाउन सकून्।आरएनएसी भरती केन्द्र थियो र छ अहिले पनी। अर्को आयल निगम जस्ले घाटा पनि वोनस बढाने गऱ्यो। सरकारले काडा निगरानी राख्नु पर्छ निजी क्षेत्रको।सबैभन्दा दुःखलाग्दो भनाइ हो जुन म भन्न चाहन्न तर भन्नु पर्छ "सरकारले अहिले को अवस्थमा अस्पताल र स्कूल कलेजहरू चलाउनु हुँदैन।सामुदायिक विद्यालयका शिक्षकहरुले र निजामती कर्मचारी र राजनीतिज्ञहरूआफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पठाउँदैनन् भने सरकारले स्कुल कलेजमा किन लगानी गर्ने ?अदक्ष कामदार उत्पादन गर्न मात्र हो ? राजनीतिज्ञलाई उपचार गर्ने अधिकार छ तर नि:शुल्क उपचार चाहने हो भने सरकारी अस्पताल जानुपर्छ ।निजी अस्पतालको लागत व्यक्ति वा उनीहरूको पार्टीले कभर गर्नुपर्छ।भण्डारी राम्रो मान्छे हुन तर उनको उपचारमा सरकारले ४० लाख किन खर्च गर्ने ? धेरै मानिसहरु उनको हालतमा छन् उनीहरुले उपचारको लागि सरकारलाई एक पैसा पनि पाउँदैनन। ‘राजनीतिज्ञले आफ्नो उपचारको लागि विदेश जान चाहनेले बीमा किन्नुपर्छ । प्रहरी र सेनाले पनि व्यापार गर्नु हुँदैन। सेनाले केबल आकस्मिक सडक वा पुल निर्माण गर्नुपर्छ । नियमित सडक निर्माणको लागि होइन। नियमित निर्माण कार्यका लागि सेनाले निजी कम्पनीसँग प्रतिस्पर्धा गर्नुहुँदैन । उनीहरू अरूजस्तै भ्रष्ट हुनेछन् कहि समय पछी।
@shishrajbanshi518
@shishrajbanshi518 Жыл бұрын
Mafiya bishwa Prakash Sharma
@kedaradhikari8771
@kedaradhikari8771 Жыл бұрын
Jay ghanti❤❤
@SandipOli-x4l
@SandipOli-x4l 6 ай бұрын
❤❤
@MRBNEPAL
@MRBNEPAL Жыл бұрын
दुख्ख नमान्नु होला यो अन्तर वार्ता आज मैले हेरिन है ।
@bharatlimbu9829
@bharatlimbu9829 Жыл бұрын
नेपाल यस्तै हाे राम्रो मान्छेलाई दुनियाले खेद्छ। बाबुरामलाई खेदेरै सकाए अब विश्वप्रकाशलाई खेद्न सुरु भा छ अनि देश कसरी बन्छ?
@Saugat2427
@Saugat2427 Жыл бұрын
Good luck rabi dai
@kumarrasaili
@kumarrasaili Жыл бұрын
तपाईहरु को त घण्टा बजि सक्यो ..क्या मिठो जवाफ
@sitarambasyal5582
@sitarambasyal5582 Жыл бұрын
Great lider ❤❤❤🎉❤🎉
@krishnagadal5873
@krishnagadal5873 Жыл бұрын
राम्रो पत्रकारिता 👍👍👍👍
@sunilhamal4280
@sunilhamal4280 Жыл бұрын
Bolna paainchha waiting for 2084
@sushant_vibes
@sushant_vibes Жыл бұрын
तिमी हरु भन्ने तथा कथित युवा र पार्टिका २ पंतिका नेता झन हानीकारक‌ छै नेपाली जनताको लागी । दाश है तिमीहरु , क्यान्सर भन्दा बडि हानीकारक , नेपाली समाज प्रती ।
@jagadishpokharel3394
@jagadishpokharel3394 Жыл бұрын
diplomatic ra emotional answer matra cha fact kei nai xaina aani aasa namare k huncha ta
@safurkhan7276
@safurkhan7276 Жыл бұрын
महामन्त्री जस्तो दुई दुई जना पुरै परिश्रम गरेर लाग्दा पनि तनहुमा जित्न नसक्ने अझ महा गठबंधन बनाउने यिनी हरु फेलर हुन
@Dracobaldwin
@Dracobaldwin Жыл бұрын
Just because you gave an answer doesn't mean it is the right one. He seems like old school politician, just words and words without saying much. It is sad to see these so called new generation. They don't seem to be new by any stretch of imagination.
@bikrammaharjan8171
@bikrammaharjan8171 Жыл бұрын
Our so called yuba neta's from NC showed their real face in last election.
@jcbhesharajbhattarai4056
@jcbhesharajbhattarai4056 Жыл бұрын
सकारात्मक बनाै
@himalmagar7
@himalmagar7 Жыл бұрын
Jaya nepal
@nirmohanshrestha4473
@nirmohanshrestha4473 Жыл бұрын
याेजना केहि छैन देशकाे लागि बिश्व प्रकासकाे
@fagamibk9843
@fagamibk9843 Жыл бұрын
Rajendra sir Dami quition
@kailashgurung4202
@kailashgurung4202 Жыл бұрын
great quetions rajendra sir.....
@krishneupane5719
@krishneupane5719 Жыл бұрын
rajendra ji dhanyabad biswo ko lazaspad kura xixi
@prakashshahi8534
@prakashshahi8534 Жыл бұрын
जय घण्टि 🛎️🛎️🛎️🛎️
@yubrajpandey3948
@yubrajpandey3948 Жыл бұрын
यिनका मिठास शब्द मात्र हुन् अरु केही होईन ।। अब पुरानाबाट आशा नगरौं ।। परिवर्तन हुना सिकौं ।। बारम्बारको बिश्वासले यो हालत भएको हो।।
@bhimgharti5922
@bhimgharti5922 Жыл бұрын
यो कार्यक्रम मैले आज पुरै हेरे तर यस्को मतलब यो होइन कि मलाइ विश्व प्रकाश को तर्क मन पर्यो राजेन्द्र बानिया को प्रश्न को बौछार हरु ले मलाइ बाधी राख्यो जस्को कुनै पनि प्रश्न को जवाफ तार्किक ढङ्गले विश्व प्रकाश ले दिन सकेनन खाली पुर्ब पश्चिम उत्तर दक्षिनको उदाहरण दिदै बाइपास मात्र गर्न खोजेको जस्तो लाग्यो यो मान्छे बाट देशले निकास पाउन सक्दैन भन्ने confirm भइ सक्यो
@alpharai6972
@alpharai6972 5 ай бұрын
जय कांग्रेस । जय नेपाल ।
@krishnarajbhandari3512
@krishnarajbhandari3512 Жыл бұрын
नेपाली कांग्रेशका महामन्त्री बिश्व प्रकाश शर्मालाई पहिले त राम्रेा मानेकेा थिए । यस कार्यक्रम र यस अघिकेा एउटा कार्यक्रममा दिनुभएकेा अभिव्यक्ती र तर्क सुन्दा लाग्दछ यिनलाई पनि घेाकन्ते नेताकेा रुपमा बुझ्न बाध्य भए ।उँहाहरुकेा भनाईहरु सुन्दा लाज महसुश भयेा ।
@mgravi1204
@mgravi1204 Жыл бұрын
कांग्रेस कै राम्रो नेता लाग्थ्यो तर उप-निर्वाचनमा स्वर्णिम विरुद्ध लागेर यिनको पनि हैसियत देखियो अब ८४ मा रमेश प्रसाईले लडाउछ ।
@madhabgautam8226
@madhabgautam8226 Жыл бұрын
विश्वप्रकाश शर्मा माहान युवा नेता हाे ।। ❤
@amarajshahi9321
@amarajshahi9321 Жыл бұрын
मेरो घन्टा हो
@karkihem8502
@karkihem8502 Жыл бұрын
😅😅 mahan ta ho tara sahie thauma xa e na jati yogya bhayae ni shere ra lachar congress ko boli nai bolna parxa afnopan nai xa e na
@nawarajgotamekhatri892
@nawarajgotamekhatri892 Жыл бұрын
यसले पनि हन्डि खायर बाचने कुकुर रहेछ।
@binayathapa7144
@binayathapa7144 Жыл бұрын
याे विश्व प्रकाश पहिला ठिक लाग्थ्याे अहिले त बाेली सुन्याे कि पाराे तात्छ ।
@bhubantimisina5924
@bhubantimisina5924 Жыл бұрын
पत्रकार चाई कडा हुन
@pabitranepali7680
@pabitranepali7680 Жыл бұрын
ऐना कार्यक्रम हेर्दा यो मान्छे सारै राम्रो लाग्थ्यो, तर उहाँ त पार्टीको नेता पो रहेछ, अहिले हिजडा जस्तो लाग्छ ।
@yesodabedari3807
@yesodabedari3807 Жыл бұрын
गफाडीका गफ अब नपत्याउ होला शर्माजी को कुरा सुनेर निन्द्रा लाग्यो
When mom gets home, but you're in rollerblades.
00:40
Daniel LaBelle
Рет қаралды 144 МЛН
бабл ти гель для душа // Eva mash
01:00
EVA mash
Рет қаралды 8 МЛН
On Air With Sanjay #359 - Bishwa Prakash Sharma
1:18:22
Sanjay Silwal Gupta
Рет қаралды 16 М.