सबैलाई मन्त्री हुन पाए हुन्थ्यो भन्ने छ पालाे पालाे खाने सल्लाह हुन्छ देश ले निकाशा पायाे जनता का छाेराछारि बिदेश पाए देश लुटि रहे अझै पनि छाेडन मान्दैनन् कति रमाइलो छ जिन्दगी ।
@yubakc3529Ай бұрын
Jay Ghanti,Jay Rabi sir God bless you.
@RamAc-e1tАй бұрын
मन्त्री फेरे र के हुन्छ सरकार नै फेरे हुन्छ है
@ramsharankhati7037Ай бұрын
फेर्ने नै हो भने पहिले प्रधानमन्त्री फेर्नुपर्छ।
@harisubedi5832Ай бұрын
यो सरकारको काम सम्बिधान बिपरित भयको खुलासा।
@KhimbabuPariyarАй бұрын
Good ❤❤❤❤
@RajuNepalbabuАй бұрын
केपीको सरकार त निर्देशलाई सभातनी बोल्न नदिने त्यही काम गरिरहेको छ ४ महिनाभित्र
@dhruba6026Ай бұрын
काले काले लाई खै के गरौ ??
@puranswar8530Ай бұрын
चोर चोर मिलेर चोरी लुकाउने उपाय खोज्दै।
@IshoworiPrasadneupaneАй бұрын
पहीला मुल नाइकेनै पदभ्रस्ट अनैतिक असक्षम र नाहालायक भयको देशमा अरुमन्त्रिले के पुरुस्वार्थ गरुन् ?
@RameshdaiiАй бұрын
सधै एक नास हुदैन
@santossantosh8030Ай бұрын
एमाले काङ्ग्रेस ले आफ्नो पाटी सकाउने काम गर्दै छन हामी नेपाली जन्ता ले बुझिसकेका छौ
मुख्य पात्र गतिलो न भए मन्त्री फेर्णले कुनै लाभ हुदैन। मन्त्री फेर्ने भाग बन्डाकाे बाटो हो
@SarojBaruwal16Ай бұрын
नेपाल मा बाङ्लादेश हुने समययही हो सहकारी बचतकर्ताको पैसा ठग्ने लगाएर प्रचण्डले बेलायत,देउवाले दुबई र ओलीले कम्बोडियामा थूपारे पछि भूत्रो पैसा फिर्ता हून्छ त??घरघरवाट खूंडा,तरवार,हसिया,खूकूरी लिएर ई एमाले कांग्रेस र माओवादीका नेताका खेताला सहकारी सञ्चालक,तिनका आफन्त र सन्तानलाई काट्न सूरू गर्नूस २४ घण्टामा सबै सहकारी बचतकर्ताको पैसा फिर्ता गर्नेछन ओली,देउवा र प्रचण्डले।।यो व्यवस्था रहे सम्म बचतकर्ताले आफ्नो पैसा फिर्ता पाईन्छ भन्ने आशा नगरे हून्छ।।
@anchalmahat9194Ай бұрын
Pratakshya karyakari pramukh PM chaiyo 084
@SagarKandel-g6bАй бұрын
काँग्रेस साच्चिकै इमानदार बन्ने हो भने केपि बिरुध्द अविश्वास को प्रस्ताव पेस गरेर ओलीलाई हटाएर ओलिको कम्बोडिया मा भएको लगानि बारे छानबिन को लागि ओलीलाई गिरफ्तार गर्नु पर्छ, काँग्रेस को साख जोगाउने उपयुक्त बिकल्प यहि हो ।।
@sureshshresth7920Ай бұрын
सरकार बिगठन गरेकै उचित , सबै सान्सदहरुलाई पाली पालो मन्त्री बनाउनु पर्छ ,बिचाराहरु पालो कुर्दै हैरान होला ।
@devlimbu4746Ай бұрын
सबै नेताहरूले मन्त्री पालो पुर्याएर लुटी खानु पौनु पर्छ। सबैले बराबर खानु पर्छ है।
एक पल्ट कांग्रेस र एमालेका मुख्य ठूला दलका नेताहरूलाई सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउँ त हेरौं खर्बौं रुपिया असुल हुन्छ असुल हुन्छ त्यसले नेपाली जनताको हित नै गर्नेछ
@ChhatraSingh-wb8xdАй бұрын
अाफु नै कमजाेर अरूलाई दाेश दियर हुन्छ नैतिकताकाे अाधारमा अाफैले राजिनामा दिय बेश हाेला अरूलाई दाेश दिनु गलत हाे।
@LilyThapa-yn3gfАй бұрын
Oli! A disgrace for Nepal. Absolute Disgrace!! That’s not opinion, that’s the FACT.
@bedrajpaudel8153Ай бұрын
के,पि,वलि ले अारजु राणा काे कुपु चाटेर हिडेछ।अाज समम ने,क,पा,यमाले राम्राे छ भनेर जनता ले भनेथे।तर के,पि,सरकार अर्काका कुपु काे माखा धपार हिडेकाे वुझियाे।छिछि।यस्ताले के देश चलाउलान्।है।
@abcnepal8643Ай бұрын
Kp chor shere chor Gagane chor rip
@sanamrai7589Ай бұрын
आफू राजिनामा दिएर मार्ग प्रसस्त गर्नु राम्रो सत्ता काङ्ग्रेस लाई बुजाउ तुरुन्तै
@samiadhikariii-ym7jhАй бұрын
Sere gagane k p rip k p sere riprip rip
@sushilkumaryadav273Ай бұрын
Yemale congress janmat maubadi yi sabai Desh bat nikalnu hamro Nepali janta hru jag jag
@Syangdan136Ай бұрын
Kaam xoina party ko Nepal ma
@sunilniraula6395Ай бұрын
Fataha haruu
@AmritMahat-ss7kxАй бұрын
Je gare pani A male lai bidai gardaxa wole chor le.
@granndagrannda1310Ай бұрын
Kp chor
@yubinshahi3991Ай бұрын
Kale kale milera khau bhale vane jastai ho Jati mantri fere pani hune bala kehi xaina
@SuryaGurung-bw7skАй бұрын
2 purano party dal Congress ra Communist sab ko sab chor bhastachar gaddar haru lai ab am nepali janta haru le Rajniti bata pata Saf garnu parxa am nepali janta haru 🇳🇵 1.2.3 hunxa hunexa pata Saf 😂😂😂
@PrabinShrestha-qm6rtАй бұрын
Hamro desh ma oli deuba ko kam chhaina.
@tekkarki8900Ай бұрын
Jaba jaba kathit shirsaharu ko bhet-ghat baklinxa taba taba anistako khatara hunxa bhanne aam janatako bujhailai ke bhannu hunxa ?????