कांग्रेससँग भिड्न तयार ओलीः गगनलाई झपार्दै, रविलाई बोल्न नदिए कांग्रेसलाई नछाड्ने चेतावनी -Kp Oli

  Рет қаралды 338,038

Sutra TV HD

Sutra TV HD

29 күн бұрын

For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutranews@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : / sutranewsofficial
Tweet Us at : / sutra_news
Pin Us at : / sutranews
Capture Us at : / sutratv
/ sutranews

Пікірлер: 1 400
@sovitoli
@sovitoli 26 күн бұрын
बाले सहि भन्नुभएको छ। रबिलाइ बोल्न दिनुपर्छ।
@lootpradhan4167
@lootpradhan4167 25 күн бұрын
Yes yes yes👏👏👏👏👍
@user-ix8rp7bz3l
@user-ix8rp7bz3l 17 күн бұрын
❤❤​@@lootpradhan4167
@chitrakhadayat7873
@chitrakhadayat7873 27 күн бұрын
पहिला रबि अनि अरु बोल्नु पर्छ हजुरले सहि भन्नू भयो
@puranprasadsuwal7705
@puranprasadsuwal7705 27 күн бұрын
ओलीज्युको कुरा सहि हो,पालै सित बोल्न पाउने अधिकार सबैलाइ छ।
@durgabk8515
@durgabk8515 27 күн бұрын
सहि कुरो हो बा अब रबि गृहमन्त्री लाई साथ दिएर देश सिध्याउने लुटेरा हरु लाई ठेगान लगाउन सहयोग गर्नुभएको मा।
@rohanffyt1395
@rohanffyt1395 27 күн бұрын
सही कुरा हो के पी बा न्याय मरेको देश होइन बोल्न पाउनुपर्छ
@bhimpulami8933
@bhimpulami8933 27 күн бұрын
सही कुरा गर्नु भयो राजनेता भनेको के पि बा नै हुनुहुन्छ जनता को भरोसा ।
@ramkarki8074
@ramkarki8074 27 күн бұрын
केपी बाको दरो तर्क प्रस्तुत प्रति सम्मान छ ।
@rameshshrestha7689
@rameshshrestha7689 27 күн бұрын
स्वाद ले दियो आज चै बुडाले काङ्ग्रेसी लाई ,, सहि लाग्याे✊✊
@krishnakhanal4648
@krishnakhanal4648 27 күн бұрын
१००%सहि छन बाका कुरा
@bishnushrestha500
@bishnushrestha500 27 күн бұрын
चाेर काङ्गृेस लाई बिश्याेबाट नेपाली ले हेरि रहेकाे छ यस्ताे देश दृाेही भष्ट काङ्गृेसलाई अाउने चुनाबमा भारत तिर लखटने छन जन्ताले
@bedrajpaudel8153
@bedrajpaudel8153 27 күн бұрын
अब कालाे कङरेस काे जराे उखेल्न पर्छ।अ।र्जु राणा लाई पक्राउ गरि जेलमा सडाउनु पर्छ।
@premkhadka4462
@premkhadka4462 27 күн бұрын
देशको अभिभावक आदरणीय केपि ओलि
@ramharidarlami8291
@ramharidarlami8291 27 күн бұрын
केपी बा 100% सही बोल्नु भयो
@Rajkumar-dhakal
@Rajkumar-dhakal 27 күн бұрын
जति गर्नु भो देशको लागी गर्नु भो ओली बा अब रबिलाई साथ दिएर देशमा भष्टाचार रोक्नु पर्छ ।
@nabarajprasain2251
@nabarajprasain2251 27 күн бұрын
काँग्रेसले होस गुमाइसक्यो । पागलपनको पराकाष्ठा ।
@nitaraut3710
@nitaraut3710 27 күн бұрын
गृहमन्त्री ज्युले बोल्नु पाउनु पर्छ ❤️❤️🙏
@user-tg8lr1oq2n
@user-tg8lr1oq2n 27 күн бұрын
oli काे भनाइ ठिक छ
@pritamregmi940
@pritamregmi940 27 күн бұрын
दिय दिय बाख्रे दाइ लाई द्नक बड्डा ले🎉🎉
@RamKrishna-Dahal7bp
@RamKrishna-Dahal7bp 27 күн бұрын
अहिलेसम्मकै चित बुझ्दो तर्क लाग्यो के पि वली को आजको हार्दिक सम्मान 🙏🙏🙏
@pitambarpoudel5767
@pitambarpoudel5767 27 күн бұрын
कांग्रेस काे दादागिरी बढी नै भयो अब जनता ले बुजी सके रवि लामिछाने लाई जति गिराउन खोजें पनि हामी जनताले बुझि सके जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉🎉🎉🎉🎉
@rabinbasnet4203
@rabinbasnet4203 27 күн бұрын
केपि बा 100%सहि 🙏🙏🙏🙏
@krishnatamang472
@krishnatamang472 27 күн бұрын
ओलि बाले १00 पर्तिसत सहि कुरा बोल्नु भएको छ
@pusphashrestha7784
@pusphashrestha7784 27 күн бұрын
दम छ केपी बा को बोलीमा
@khimendran
@khimendran 27 күн бұрын
कांग्रेस मुक्त नेपाल आबश्यक
@sandhyacoulagai7404
@sandhyacoulagai7404 27 күн бұрын
सहि भनु भयो केपि जिि हजुर ले
@user-vm9mv4hg3z
@user-vm9mv4hg3z 27 күн бұрын
त्यहि भएर त मलाई पहिले देखिनै केपी ओली जी मन परेको सबै कुरा एकदम ठिक लाग्छ केपी सर जी को केपी शर्मा ओली भनेको केपी नै हो जय नेकपा एमाले🤘🤘🤘🙏🙏🙏🥰🥰✊✊✊
@Dilkumar93
@Dilkumar93 27 күн бұрын
Aba manxe herni hoina hajur des ko halat herera vote harnu enlepani dherai des lutikoxa purano party vaniko hamro desko lagi boj vayako xa 😢
@santoshsharma3478
@santoshsharma3478 27 күн бұрын
काङ्ग्रेस लाई जरो देखि उखालेर फल्नु पर्छ
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k 27 күн бұрын
ठिक अब काङग्रेसलाई बोल्न दिनु हुन्न ।
@nabinsubba6075
@nabinsubba6075 27 күн бұрын
ओलीज्युको तर्क सहिहो।
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 27 күн бұрын
100% सहि कुरा हाे काङ्ग्रेसी दादागिरी ,गुन्डागर्दी धेरै भयो अब सामना गर्नु पर्छ ।
@user-ye6ie1kc5i
@user-ye6ie1kc5i 27 күн бұрын
Honi hjr din ko 10 lakh vatta desh ko dhukuti sagdai xan chor kangresh bakhra chor le
@lilarimal3776
@lilarimal3776 27 күн бұрын
100% सहमत जय हाेस नेकपा एमाले ।
@DevilalGiri-pv7ni
@DevilalGiri-pv7ni 26 күн бұрын
सहि कुरा गर्नु भयो ओलि जि
@gamingwithbinayak2199
@gamingwithbinayak2199 27 күн бұрын
KP ba good 👍 कुरा ठीक हो
@sumitathukari4759
@sumitathukari4759 27 күн бұрын
हो नि। कमी कमजोरी गल्ति संवादबाट न्यायिकबाट निचोड निकाल्ने हो। अराजक शैलीबाट हुल्दुङ्गा गर्न लाज मर्नु
@laxmibaral1985
@laxmibaral1985 26 күн бұрын
जय होस केपी बाको 💯 सही बात बोल्नु भयो
@kabitanakarmi6319
@kabitanakarmi6319 15 күн бұрын
यक्दम चित्त बुधो र मन छुने कुरा गर्नु भयो केपी बा ले अजुर लाई पशुपती नाथ ले सधै यस्तै रक्षा गरुन
@user-zm5tp1mz8b
@user-zm5tp1mz8b 27 күн бұрын
गुड अाेलि ज्यु पहिले रबि लामिछाने बाेल्न पाउनुपर्छ।
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 27 күн бұрын
आज चै ओलि बाले सहि कुरा गरे
@yamgurung5419
@yamgurung5419 27 күн бұрын
100%सहि कुरा गर्नु भयो ब ले
@fulkumar7353
@fulkumar7353 27 күн бұрын
काङ्ग्रेस को छाला उतार्दिनु भो ओलि ज्यु ले! सहि कुरा गर्नु भयो!
@hastabahadur4106
@hastabahadur4106 27 күн бұрын
You’re 10000000% right KP ba from London UK 🇬🇧🌹❤️💗🇬🇧🙏
@Ascendhikes
@Ascendhikes 27 күн бұрын
Kp is the real leader
@chetrajbhandari6371
@chetrajbhandari6371 27 күн бұрын
100% correct
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 27 күн бұрын
केपी ज्यूको कुरा जायज छ।
@ratnabahadurbogati1333
@ratnabahadurbogati1333 27 күн бұрын
नेकपा एमाले का अदक्ष कमरेड केपी ओलि ज्यु ले सहि कुरा गर्नु भयो
@anaramb.k4054
@anaramb.k4054 27 күн бұрын
केपी ओली बाले भने को कुरा एक दम 100% सही हो काङ्ग्रेस को को गगने लाई ठिक लगाउनु परछ
@rudrasunuwar8568
@rudrasunuwar8568 26 күн бұрын
के पि ज्यु ले काँग्रेसको बारेमा 100% सहि कुरा बोल्नुभएको मा सलाम छ
@mahadevsharma4793
@mahadevsharma4793 26 күн бұрын
बधाई छ के पि कमरेड , लाज नभएको काङ्ग्रेस लाई कति भन्ने , दिमागले काम नगरेको अबस्थामा रहेको छ नेपाली काङ्ग्रेस ।
@purnatamang2753
@purnatamang2753 27 күн бұрын
Kp g vanai 💯 sahi...💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@gyanprasadgadtaula3433
@gyanprasadgadtaula3433 27 күн бұрын
पहिलो नम्बरमा त काँग्रेस लाई ठिक पार्नुपर्छ ।बाँकी सब अाफै ठिक हुन्छ ।
@RajBudha-jq9hb
@RajBudha-jq9hb 27 күн бұрын
याे गगनकाे दिन गनगन गरेरैजाला जस्ताे छ कारायर हुनेवाला केही छैन के पि बा जिन्दावाद।
@user-vw1gi4ig1d
@user-vw1gi4ig1d 27 күн бұрын
झाले ले झाेले कुरा गर्छ
@dipeshkatwal5757
@dipeshkatwal5757 26 күн бұрын
Sabai party haru desh bechuwa bhrasta hun yah koi sahi xaina sab chor desh lutuwa😢
@princebudhathoki9139
@princebudhathoki9139 26 күн бұрын
सहि लाग्याे विचार पाटी हाेइन सत्य तथ्य कुरामा जनता लाग्नु पर्छ ।कुरा बुझाै सुनाै
@bhagawatiacharya8626
@bhagawatiacharya8626 18 күн бұрын
यो कालो काग्रेस देश डुबाइसकयो अझ बढी हुनछ सहि कुरा हो केपि ओलि बा 🙏🌹
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 27 күн бұрын
सहि हाे के पि बा याे कालाे कांग्रेस लाई संसद भवन मा पस्न दिनु हुदैन
@krishnakhanal4648
@krishnakhanal4648 27 күн бұрын
कालाे काङ्रेस हाे बा भ्रस्टाचारमा डुबेकाे काङ्रेस रबि देखि थर्कमान
@nepalesemountaindreamsandj19
@nepalesemountaindreamsandj19 26 күн бұрын
मलाई नाकाबन्दी पछि यो कुरा के. पि ओलि ज्युको कुरा सहि लाग्यो,
@BishnuKhadka-pv9bd
@BishnuKhadka-pv9bd 26 күн бұрын
100% सहि कुरा गर्नुभयो
@yashodamalla9885
@yashodamalla9885 27 күн бұрын
सही कुरा गर्नुभयो 🙏🙏
@kamalaacharya1834
@kamalaacharya1834 27 күн бұрын
अब त सुन्यौ होला नि काँग्रेस काे झोले ले पनि बल्ल आनन्द भयो मन लाई 🙏k p बा
@kedarnathdevkota9223
@kedarnathdevkota9223 27 күн бұрын
क्या मीठो जवाफ।
@krishnagiri8605
@krishnagiri8605 27 күн бұрын
नेताकाे छनक काे उदाहरण 👍️👍️
@bishnupaudel7096
@bishnupaudel7096 27 күн бұрын
100%right kp baa
@user-hp8fq8yc7i
@user-hp8fq8yc7i 27 күн бұрын
ओलि बाको यो कुरोचै मन पर्यो।
@damodardhodari3296
@damodardhodari3296 23 күн бұрын
पुर्बप्रधान्त्री केपिशर्मा अाेली ज्यू ले धेर‌ै राम्राे जबाफदिनूभाे काङ्ग्रेसलाई सलाम छ
@hiraadhikari7952
@hiraadhikari7952 26 күн бұрын
यकदमै सहि हो रबिले बोल्न पाउनु पर्छ
@sangitprem8732
@sangitprem8732 27 күн бұрын
दिय है दिय बुढा ले..क्या राम्रो कुरा गरे kp बा ले
@PadamParsai
@PadamParsai 27 күн бұрын
साह्रै राम्रो कुरा कमरेड🙏🙏
@ramdhakal5492
@ramdhakal5492 25 күн бұрын
ओलि बा तपाईं सहि बोल्दै हुनुहुन्छ ❤❤
@SubashLamgade
@SubashLamgade 25 күн бұрын
नेपाली जनता अब पागल नहुनू मेरो अनुरोध आगामी आउने चुनाव मा काङ्ग्रेस लाई जिरो बनाउनु पर्छ
@bishnudahal5288
@bishnudahal5288 27 күн бұрын
आज चैं ओली काकाको कुरा ठिक लाग्यो है ।
@binodsurkheti2290
@binodsurkheti2290 27 күн бұрын
Aaja chai kura sahi Lago
@taraneupane3646
@taraneupane3646 27 күн бұрын
कुरा सही हो ओली बा अब दलाल सभामा बोल्न नदिनेको घेक्रो समाएर खेद्न पर्छ र दलाल तन्त्रको अन्त्य गर्नु पर्छ।
@rajankatwal9913
@rajankatwal9913 27 күн бұрын
अाेलि बाले अाजचै सारैमजाले कुरा गनु भयाे शधै यसरिनै रबि सरलाइ साथ दिनुपर्ने छ बा सधैंभरि दिनु ल
@premamgain163
@premamgain163 26 күн бұрын
नेपाली काँग्रेस अब झन पत्तासाफ हुँदै छ ।
@ritakhatiwada5655
@ritakhatiwada5655 27 күн бұрын
अब पहिले गगने लाई जेल कोच अनि सामने हुन्छ
@manaprasadjaisi9865
@manaprasadjaisi9865 27 күн бұрын
You are right kp ba
@Ramjisnr
@Ramjisnr 27 күн бұрын
Good ओली ज्यू सपोर्ट विथ रवि लामिछाने
@zivantamang8332
@zivantamang8332 27 күн бұрын
यो नेपाल देश बाहुन वध र हिन्दु वध ले बिगारेको हो जय मङ्गोल जय मूलबासी ❤
@nepaleseboy3004
@nepaleseboy3004 26 күн бұрын
Kaka ani Gagan sir chai Bahunbad ho ra 😅😅
@sandhyacoulagai7404
@sandhyacoulagai7404 27 күн бұрын
कानगेरस लाइ पता साफ गरु पर्छ अब
@nirmalachhetri1185
@nirmalachhetri1185 27 күн бұрын
आफ्ना पार्टीको फस्छन भनेर गगने पागल हुनलागेको छ सबै भ्रष्टाचारको नम्बर एक छन्
@diwakarshrestha5035
@diwakarshrestha5035 24 күн бұрын
हजुरले सहि कुरा गर्नु भयो ? सबैले बोल्नु पाउनु पर्छ .
@user-vn8wd9ed8b
@user-vn8wd9ed8b 25 күн бұрын
१००% सत्य कुरा बोल्नु भयो बधाई छ
@karnamagar3875
@karnamagar3875 27 күн бұрын
सहि कुरा गर्नु भो केपि बा
@shamsherkhatri202
@shamsherkhatri202 27 күн бұрын
kp ba जिन्दावाद
@SujanGhayal-tp3rl
@SujanGhayal-tp3rl 15 күн бұрын
, कागेसलाइ देसबाट भगाउनु पछ। ओलि जि लाइ धनेयबाद अब देस बनेयभो। ओलि बाजे❤😢😢😢😊🎉
@susanmagar2456
@susanmagar2456 25 күн бұрын
नेपाल को एक मात्र लिदर्सीप नेता के पि ओलि 🙏🙏🙏🙏
@premshahithakuri9945
@premshahithakuri9945 27 күн бұрын
हाम्रो केपी बा अजम्मरी हुनु प्रछ नेकपा एमाले जिन्दाबाद
@bhojbahadurrayamajhi9538
@bhojbahadurrayamajhi9538 27 күн бұрын
काँग्रेस संसदिय दलको बैठक बाट गृहमन्त्री लाई बोल्रन दिने भंने पारित भयो भनेर माननिय सभासद चन्द्र भण्डारी ले भन्नु भयो तर गगन थापा काँग्रेस पार्टि परि त्याग कहिले गरे र सदनमा चिच्याउन भ्यायका छन?
@bambahadurrai3572
@bambahadurrai3572 27 күн бұрын
के ,पि , ओ , देखि बाख्रो कालो काँरेसि हरु डराउदा रहेछन् भन्ने था भयो ।मर्न लागेको सिँह देखि खरायो डराउछ भन्थे हो जस्तो लाग्यो ।
@rakjarnikar
@rakjarnikar 24 күн бұрын
रवि जी लाई बोल्न दिनु पर्छ, यो एक तन्त्र शासन होइन, प्रजातन्त्रमा सबैलाइ हक छ।
@ashokmagar786
@ashokmagar786 27 күн бұрын
100%Right Kuragarnuvayo Kp Ba
@subastimsina9982
@subastimsina9982 27 күн бұрын
बिग्रेको घडीले पनि २४ घण्टामा २ पटक सहि समय दिन्छ रे आजको ओलिको बोली र बिग्रेको घडीको समय जस्तै कुरा सहि भयो ओलि बा सत्य बोल्नु भो मरिहाल्नु भयो भनेपनी बैतर्नी चाइ पक्कै तर्नुहुनेछ !!
@jsjssjsjajjsjsandsam_daboy287
@jsjssjsjajjsjsandsam_daboy287 26 күн бұрын
😂😂😂tara tarka sahi chha😅😅😅
@subastimsina9982
@subastimsina9982 26 күн бұрын
@@jsjssjsjajjsjsandsam_daboy287 😀😀😀
@user-vk5el7dv4b
@user-vk5el7dv4b 25 күн бұрын
0​@@jsjssjsjajjsjsandsam_daboy287
@user-zf5ty4zn8h
@user-zf5ty4zn8h 27 күн бұрын
अब काग्रेस बोल्न नपाउने गराउनु पर्छ संसद भबनमा
@user-pm1em6uo5v
@user-pm1em6uo5v 24 күн бұрын
सहि कुरा गर्नु भयो पुर्बा प्रधानमन्त्री केपि सर्मा ओलि बाले १००% राइट भन्नू भयो सलुट छ उहाँ लाई
@user-og5mc9lb7u
@user-og5mc9lb7u 27 күн бұрын
Good 👍
@dinanathpokharel1062
@dinanathpokharel1062 27 күн бұрын
ढुङ्गा हानेर राजनीतिमा आएकोलाई के थाहा निति ??
@shankarkarki4713
@shankarkarki4713 24 күн бұрын
तिमिहरु सब लाई जसरि पनि सत्ता नै चाहिने भएकाे कारण देशलाई अप्ठ्यारोमा हाल्दै छौ।
@user-gh9ju6zr5z
@user-gh9ju6zr5z 15 күн бұрын
कांग्रेस का गगन थापा का बारे सहि कुरा बोल्नु भयो सभा पति ज्यु ले
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 27 күн бұрын
सही भन्नु भयो जयहोस
@Krishnaprasadawasthi-jl4yl
@Krishnaprasadawasthi-jl4yl 27 күн бұрын
यो कालो काङ्ग्रेस साइड लगउनै पर्छ।
@user-xv5ho9xn1p
@user-xv5ho9xn1p 25 күн бұрын
ओलि बा को कुरा 100% सही छ
@tekrajojha4900
@tekrajojha4900 27 күн бұрын
नेपाली कांग्रेस र त्यसका महामन्त्री गगन कुमार थापालाई के कुनै नैतिक मुल्य मान्यता र शिष्टाचार भएको छ र ? यिनिहरु भनेका भ्रष्टाचारका डंगुर हुन् ।
@manaprasadjaisi9865
@manaprasadjaisi9865 27 күн бұрын
बाख्रा चाेर लाई रामाे दनक
@subastimsina9982
@subastimsina9982 27 күн бұрын
बिग्रेको घडीले पनि २४ घण्टामा २ पटक सहि समय दिन्छ रे !! आज बा को कुरा र बिग्रेको घडिको याद आयो 😂😂
Кәріс өшін алды...| Synyptas 3 | 10 серия
24:51
kak budto
Рет қаралды 1,2 МЛН
When Steve And His Dog Don'T Give Away To Each Other 😂️
00:21
BigSchool
Рет қаралды 15 МЛН
Заметили?
00:11
Double Bubble
Рет қаралды 3,5 МЛН
NEPAL IDOL | SEASON 5 | FILM SPECIAL | EPISODE 22 | TOP 8 | AP1HD
1:21:11
Кәріс өшін алды...| Synyptas 3 | 10 серия
24:51
kak budto
Рет қаралды 1,2 МЛН