हाम्रो नेपाली दिदी लाई चाईना मा देख्दा खुशी लाग्यो भिनाजु मज्जाको हुनुहुन्छ।नेपाल कि भान्जीलाई नेपाली भाषा बोल्न सिकाउनु है दिदी अनि भिनाजु लाई पनि सिकाउनु पर्यो अब बिस्तारै अनि भाग्य दाइ लाई विशेष धन्याबाद।दिदी सङ्ग भेट गराईदिनु भएकोमा
पत्रकार भाग्य न्यूपाने भाइलाई चाइनाको यात्रा सफल होस् जान्कारी को लागि धन्यवाद भाई 🧘
@manojramdan98043 ай бұрын
नेपाली चेली लाई धन्याबाद बैनीको नशीव राम्रो रैछ खुशी लाग्यो
@gangaghartimagar75974 ай бұрын
बधाई एवम शुभकामना नेपाली छोरी र चाइनेज ज्वाइँ लाई ❤❤❤❤❤❤❤❤❤❤❤साथै नातीनी लाई बिदेश मा सुख संघ जीवन बितायको देख्दा खुशि लाग्छ तर आफ्नो नेपाल को चेली टाडा बिदेश मा देख्नु पर्दा दुख्ख पनि लाग्छ
@yamprasadthapa89305 ай бұрын
भाग्य सर र शक्ति सर तपाईंहरू विश्वको शक्तिशाली अनि प्रगतिको शिखर तिर लम्कि रहेको विशाल देश चीन घुमेर त्याहाको संपूर्ण जानकारी सबैलाई हेर्ने मौका दिनु भएकोमा हृदय बाट नै हार्दिक बधाई अनि फेरि अरु नयाँ भिडियोहरु युट्युव मार्फत छोड्दै गर्नु होला धन्यवाद ।
@Sidhartha_official9005 ай бұрын
भाग्य नेउपाने सर हजुरले राम्रो काम गर्नुभयो। नेपाली चेलीहरूको लागि यो ठाउँ कस्तो र यो ठाउँमा के छ भनेर सबै जानकारी हामी सामु youtube मार्फत हेर्न सकियो त्यसरी नै धेरै राम्रो भिडियोहरू बनाउँदै गर्नुहोला आगामी दिनमा यस्तै भिडियोहरू youtubeमार्फत हामी ह हेर्न पाउँ धन्यवाद
@shantathapa44765 ай бұрын
यी नानिकाे जिन्दगी सधैं यसरी नै खुशीले बिताेस कति बुझ्ने श्रिमान रैछन्,याे बाबुले पनि कति राम्रो र रमाइलो ठाउँ देखाउनु भयाे धेरै धेरै धन्यवाद छ 🙏🙏👍️👍️❤️❤️❤️
@rajeebbairagi34804 ай бұрын
आहा हाम्री चेलीलाई देखेर अत्तेन्त खुशी लाग्यो । हाम्री चेली र चाइनेज ज्वाइको जय होस ,मङ्गल होस । भगवानको कृपा बनिरहोस । हरि 🕉️🇳🇵💟🙏
@mohanlimbu71245 ай бұрын
भाग्य नेउपाने यर को प्रोग्राम नेपाली चैनीज श्रीमान श्रीमती देखाउनु भयो कति रमैईलो कति चैनीज जुवाई राम्रो कति खुशी लाग्यो।नेपाली बहीनी र चैनीज जुवाई सधै मिल्नु होस मिलेर अगाडी बडनु होस सधै शुभकामन छ धन्याबाद
@misschhetri53635 ай бұрын
कति राम्रो भिडियो I love u guys💐🙏❤ चिनियाहरू बाट नेपाल ले धेरै कुराहरू सिक्नु पर्दछ चिन हाम्रो एकदम् असल र हाम्रो नजिक को छिमेकी देश नेपालीहरू सबै एकचोटी टाईम मिलाएर चिन घुमाऊ 🙏i love you chinaiya peopels🙏❤
@Saritha-r9y5 ай бұрын
अति सुन्दर जाेडि अति राम्रो सम्बन्ध सुनाउनुभयो हाम्रो छाेरि ले अझै धेरै राम्रो हाेस हाम्रो छाेरि जुवाई लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖💖💖💖💖💖💖💖
@Suryafitness-uj5yg5 ай бұрын
जहाँ गएनी जहाँ बसेनी नेपाल कै माया हामिसबैजनलाई....।। गर्व लाग्छ नेपाली हुनुमा ❤️❤️🇳🇵🇳🇵हाल सऊदी ..
@kesargurung52383 ай бұрын
बैबाहिक जिवनको शुभकामना । नेपाली छोरी चाइनाको बुहारीलाई ।
@nepaleseinchina5 ай бұрын
लोभमा आउने नेपाली चेलीहरुले धेरै दुख पाएका पनि छन् त्यसैले सतर्क हुनुहोला। सन्देश राम्रो छ
@PkRai-df8yw5 ай бұрын
Kasari?
@유이주-r6p5 ай бұрын
चाईनामा कसरी दुख पाए र चेलीबेटीले? ईन्डिया जादा चाहिँ सुख पाउने हुन् र?
@ARJUN_Bishwokarma15 ай бұрын
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👏👏👏👏👏
@sumighimire32185 ай бұрын
नेपाल मै चाहि कुन्ताको सुख पाको छन र नेपालि चेलि हरुले?
@nabinbastola11545 ай бұрын
त्याहाको संपूर्ण जानकारी सबैलाई हेर्ने मौका दिनु भएकोमा हृदय बाट नै हार्दिक बधाई
@DinmaniYogu-cf5db5 ай бұрын
चाईना र नेपाललाई एउटै मायाँकाे डाेरीमा बाँधेर राख्न सक्ने अद्भुत क्षमता भएकि नेपाली चेली चाईनाकि बुहारी एवम् उहाँकाे परिवारलाई हार्दिक सम्मान छ !
@mukundathapa60355 ай бұрын
चाइनिच नेपाली चेलिकाे जाेडि एकदम मिलेकाे छ भबिष्य सम्म कसेैकाे नजर नलागाेस मेराे बुहारि पनि फिलिपिनि हाे भाग्य भाइ कुरा बुझाउन अलि गार्हो हुन्छ तपाईंको भिडियाे नछुटाई हेरिरहेको छु ।धन्ने वाद।
@ngrai755 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@tamupadam6955 ай бұрын
३ साल पछि आज दामि भिडियो देखेर हेर्न आए। बधाई छ दिदि भेना लाई।
@shivasharma26095 ай бұрын
नयाँ भृकुटी । आशीर्वाद छ तपाईंलाई /
@DipJungthapa5 ай бұрын
verkute tara hun hun xo jay hos
@sumitrayonjon20825 ай бұрын
हाम्रि प्यारि नेपाली बुनुलाई धेरै धेरै प्यार ।तिज आउदै छ अग्रिम शुभकामना ❤️🌹
@peremshersth52233 ай бұрын
नेपालको छोरी चाइनिज ज्वाईं मिलेर बस्नु है धन्यवाद
@digimongurung61655 ай бұрын
चाइनामा हाम्रो पुर्बिय सभ्यता यथावत नै रहेछ।परिवारिक मुल्य मान्यतामा बस्ने।चाइनिजहरूसङग बैबाहिक सम्बन्ध गर्दा पनि कुनै अप्ठ्यारो रहेनछ।राम्रो लाग्यो।
@Anitathapa-gs1js2uv1e5 ай бұрын
आफ्नो आफ्नो भाग्य को जाहा लेखेको छ तेहि हुन्छ मनि चाइना मै छु हामि यक दमै खुसि छउ miss you piyari didi
@khamansingh76355 ай бұрын
वीर गोर्खाली दिदिलाई हार्दिक धन्यवाद किनकी एक नेपाली चेली भएर नि चाइनाको त्यो गाउँ शहर र आफ्नो जिबन्शैली चलाउन सक्नुभएको रहेछ ता कि उहाँको श्रीमानलाई नमस्ते भन्न पनि गारो गारो छ भने धेरै भाषा सिकेर एक अब्बल नारी बन्न सफल उदाहरण हो हजुर र धन्य छ तपाइजस्तो छोरीको जन्मदिने आमा बाबालाई बाकी जीवन सहज सरल सफल बनोस यहि कामना छ दिदी।
@SuvaAcharya5 ай бұрын
❤❤❤wow kati ramro Jodi ❤God bless both of you 🙏 kati saskari hamro nepali didi
@KrishnaDhamala-ze8xr5 ай бұрын
चाइनाका मानिस एक मत एक दल छन नेपालका मानिशमा त्यो छैन बिदेशीका पैसा खान पल्केका नेपालका मानिसहरु सुधारिएल जस्तो आग्दैन। चिनका नेता र नेपालको नेतामा आकाश पाताल फरक छ
@matrikaparajuli81625 ай бұрын
नेपालमा पनि पंचायत कालमा एकता चीनमा भन्दा कम थिएन जस्तो लाग्छ।
@surendrabirkarmacharya37135 ай бұрын
अब पंचायत लाई सम्झनु भनेको त मरेको छोराको आखा ठूलो भने जस्तै हो ,,,
@dipakgautam885 ай бұрын
नेपाल कहिलै बिकसित हुन सक्दैन ढुक्क हुनुस
@Santa9685 ай бұрын
सबै समानन्तर समाज भए पछि कसलाइ बिरोध गर्नु किन झगडा आन्दोलन गर्नु?नेपालमा जातिय,लैंगिक,भौगोलिक,बर्ण बिभेद छ।जब सम्म माथीको १/२ वाट मत्वपुर्ण विषयहरूमा सम्मान हुदैन नेपाल समाजिक द्वान्द मै रूमलिरहन्छ॥
@mynameisnotjeff9245 ай бұрын
भाग्य भाई खुसि लागो हजुरको चाईनाको यात्रा सफल रहोस म पनि अमेरिका बाट हेरदैछु हजुरको भिडियो सबै हेरछु❤❤❤❤
@bunuchhetri35595 ай бұрын
Good
@GovindaRajChand5 ай бұрын
राम्रो जोडी अझ भिनाजुको लजालुपन सहयोगिमन अझ भन्नु पर्दा Handsome भेनाजु हुनुहुदोरहेछ।❤❤❤
@balaramRam-qx6oq4 ай бұрын
भेना पनि अति सोझो राम्रो सँस्कारि हुनुहुँदो रहेछ खुशी लाग्यो।
@Sundar_Sansar735 ай бұрын
माया प्रेमको अपरम्पार छ नि भाग्य सर 😅😅 खुशी लाग्यो चाइनाीज ज्वाइँ साहेब को दर्शन पाउदा । आउँदो दिन हरुमा मा यहाँ हरुको माया साथ सुमधुर सम्बन्ध कायम रहोस् 🙏🙏🙏💐💐💐💐💐💚💚💚
@ओम्नार्नआस्तिक3 ай бұрын
आहा! मन चंगा भो प्रेम देखेर!! चिनियाँ ज्वाइँ र नेपालकि भान्जिलाइ नेपाली सिकाएर फेरि पनि इन्टरभिउ दिएको हेर्न पाउं, शुभकामना।🙏
@bijaykarki33115 ай бұрын
धेरै धेरै समझना छ नेपालि चेलि लाइ चाइना मा रहेर पनि नेपाल लाइ माया गरनु हुनछ ।
@brrjkubresali6425 ай бұрын
नानीलाई नेपाली बोल्न आउँछ कि नाइँ सिकाउनु पर्छ नेपाली बोल्न ।
@kabitamagar67735 ай бұрын
❤
@Manoj.Regmi15 ай бұрын
malai support garnu
@amarghising84215 ай бұрын
ॐ
@arjunkc32274 ай бұрын
Ke hunchha sikayera? Huna ta vasa jati dherai sikyo teti ramro ho
@Kingokworld4 ай бұрын
Humm dai
@chemzongsanu5 ай бұрын
अति राम्रो जोडि यदि मन मिल्छ र घर चल्छ र दुईजना बीच प्रेम छ भने बिहे गर्दा फरक पर्दैन👍️👍️
@gokulthapa95805 ай бұрын
जहाँ भए पनि खुशी रहनुपर्छ । जिन्दगी खुशी र सुखी रहोस दिदी शुभकामना ❤❤❤❤
@bharatsunar21455 ай бұрын
यि चेलीलाइ देखेर अति खुसी लाग्यो,सुन्दर मनकी मान्छे पनि सुन्दर रैछन्,कति सहयोगी मनको र तेसैले पती पनी सुन्दर र मायालु पाउनु भको रैछ,र चेलीले दिना खोजेको सन्देश पनि अति नै महत्त्वपूर्ण छ,चाइनामा केटाभन्दा केटी 5 करोड कमीछ,नेपाल बाट पापी दलालहरुले बिभीन्ना लोभ लालच,फन्दामा पारेर चाइनामा नेपाली केटीहरु बिहेको निहु या नमाने देखी जागिर को निहुमा चाइना लैजाने काम भको छ र चाइना लगेर बिहेको लागि बेच्ने काम गरेका छन् दलालहरुले यो समाचारहरु धेरै आएका छन्,बिभीन्ना म्यारिज ब्युरो खोलेका छन् सबैको धन्दा प्रलोभन देखाएर चाइना केटी तस्करी गर्ने छ र चाइना गएर धेरैले हिंसा अन्नाय अत्याचार सहेका छन मर्ना बाध्य भएका छन् यसमा सजग रहनु होला,एउटा दुइटाको राम्रो हुदैमा सबैको तेस्तै नहोला,धन्यवाद छ।
@deokabharati15635 ай бұрын
Her Nepali tongue is so good and she never twist her tongue while talking and her thinking for our Nepali people is so positive. God bless her and wish her a happy married life.
बहिनीले एकदमै सहि कुरा भनिन, धेरै चाईनिजले बिहे गरेर लाने अनि बेच्ने गर्छन, जोगिनु पर्छ नेपाली चेलीहरु,,,
@purushottamkhanal65495 ай бұрын
जहाँ रहे पनि जहाँ बसे पनि पृथ्वी एउटा घर समान हो, त्यहाँ मानबता हुन पर्छ त्यहाँ आत्मयता हुनु पर्छ, त्यहाँ एकले अर्कोलाई सहयोग भावना हुनुपर्छ । यो अन्तरवार्ता दिने बाहिनी लाई धेरै धन्यबाद हामी स्वदेशमा बसेर भए पनि यो भाग्य न्यौपाने भाईले हामी सबैलाई आफै गएर अवलोकन गरेरको जस्तो महसुस गराउनु भयो वहाँलाई पनि धेरै धेरै धन्यबाद ।
हाम्रो नेपाली चेलि पनि कति खुसिभयर बस्नु भयकाे खुशि लागयाे
@dilkumarimalla-o6f5 ай бұрын
चेली धेरै मिजासिली र सस्कारी छोरी हुनु हुनेरैछ हजुर को जीवन सुखमय होश शुभकामना छ नेपाल कि छिरी लाई
@joshigaurijoshi35645 ай бұрын
यसरी बिहे गरेर जाने लाई त राम्रै लाग्छ । बधाई दिन खुशी नै हुन्छ । खाडिमा गएर बाङ्गालि, पाकिस्तानी ,ईन्डियायन को पछि लागेर टिक टक तिर फेसबुक, युटुब तिर असलि भिडियो हाल्ने लाई त हार्दिक श्र्दान्जली भन्न मनलाग्छ । ल बधाई छ बैनी जहाँ गयनी नाम राख्नु नेपाल नेपाली न बिर्सनु ।
@bharatkarmacharya5725 ай бұрын
नेपाली चेली ले नेपालको इज्जत शान राख्न सफल हुनुहोस्।
@yamkumariBaniya4 ай бұрын
❤❤❤❤❤❤❤
@NagenBantawarai-hx4ps5 ай бұрын
मगोलियनहरु दयामाया अनि हेलफुल अरुको भलाई चाहानेहुन्छ आफ्नो लागि भन्दा अरुको लागि सोच्ने हुन्छ नि
@gokulthapa95805 ай бұрын
अब तपाईं भाइरल हुनुभयो । नेपालमा आउँदा सबैले चिन्ने छ्न ।
@PurnaKhadka-gt4wz4 ай бұрын
बहिनी काे परिवारमा सधैंभरि खुसी छावस ❤🇳🇵😍❤️❤️🙏🙏🙏
@bishnukhatri4755 ай бұрын
Nepal मा बसेर चाइना को बिकास रहन सहन देख्न पाइयको छ। सबै राम्रा कुरा हरु जो हाम्रो देस बिकास मा काम लाग्ने रहोस।
@kalpanarai46754 ай бұрын
बहिनी तपाँई दुईको जिन्दगी सफल रहोस शुभ कामना ❤❤❤
@gyanugautamjayaashanidev3835 ай бұрын
बैनिको सरलताले म खुशि छु नेपालि छोरििको पहिचान नानिलाई मामलि भाषा पनि सिकाउनु होला ल।
@KamalaBista-zw2qw3 ай бұрын
भाग्य सर भाग्य को खेल हो बिबा त भाग्य मा लेखेको। मात्र पाईन्छ🙏🙏😍😘🌹
@PadamBdiyaliPadamBdiyali5 ай бұрын
❤❤❤❤❤❤❤नमस्कार सबै मा नेपाली की छोरी चाइना को जुवाई मा सुभ कामना छ 🎉🎉🎉 जुरेको पनि हुन्छ पहिला पनि नेपाल की चेली सीता र भारत आयोध्ध्य का राम को नी विवाह भएको थियो नी होइन र भाग्य नाउपने जी लाई बधाई छ 🎉🎉🎉🎉🎉
@bababholenath93845 ай бұрын
आहा नेपालकिछोरी चैनामाभेटियो क्स्तो रमाइलो पनि लाग्यो छोरिलाइपनी नेपाली भासासिकाउनु र नेपाल्मा मामाघर ल्याउदै गर्नु पर्छ है
@bharatgurung24955 ай бұрын
नेपाली चेली को मन अति राम्रो र चीनिया जोई पनि अति राम्रो ❤❤
@hevaraj50315 ай бұрын
दिदी, तपाईंको विचार र सोच अद्भुत छन्। अरूको बारेमा सोच्ने र सत्य बोल्ने जस्ता मानिसहरू भेट्टाउनु दुर्लभ छ। तपाईं र तपाईंका श्रीमान्को प्रेम सधैं फस्टाओस् र तपाईं तथा तपाईंको परिवार सदैव आशिर्वादित र संरक्षित होस्। भूटानका सबै नेपालीहरूका शुभकामना र प्रार्थना।
@indirabhattrai71085 ай бұрын
भाग्य भाइ को यात्रा सफल रहोस सुभकामना
@narayanlamichhane63095 ай бұрын
यि सुन्दर नेपालि चेलि र चाईनिजयुबा बिच भयको वैवाहिक प्रेम सम्बन्ध बाट बनेको यो सिङ्गो परिवार आजिवन सुखि , सभ्रान्त र स्वस्थ रहनकासाथै आपसि प्रेम झन झन प्रगाढ बनाई दुई देश बिचको मित्रता दरिलो रहेको उदाहरण बन्न सकोस मेरो हार्दिक शुभकामना ।😢
@bisnubhatta54995 ай бұрын
माया भन्ने चिज काहा गयर को सङग जोडिन्छ थाहाइ हुदैन जाहा भयनी खुशी रहनु ❤
@IsworGurung-zi3yu5 ай бұрын
राम्रै देखि रहेको छु यो जोडीलाई यसरी नै राम्रो सँग बितोस तपाईंहरुको जीवन हार्दिक शुभकामना छ।💕💕💐💐
@sotantrashah37985 ай бұрын
चाईना टुरकाे सबैभन्दा बेस्ट भिडियाे
@harkapun98745 ай бұрын
छिमेकी देस चाइना र भारतको भासा नेपालको स्कुलहरुमा चार पाच कलासका नानिबाबुहरुलाई पदाईयोस नेपाल सरकारले गर्दा राम्रो हुन्थियो
@chemzongsanu5 ай бұрын
चाईना हेर्दा हेर्दै वाक्क लागि सक्यो भनेर भन्न नमिल्ने अति राम्रो चाईना प्लस चाईनिज मलाई अति मन पर्छ।
@Aamosh2465 ай бұрын
Herna man nalge skip gar
@kalpanashahi41665 ай бұрын
@@Aamosh246के भन्या दाजु उहाले चाइना हेर्दा वाक्क लाग्यो त भन्नू भयको त छैननी।
@Ktmnepal15 ай бұрын
Kasle Hera Bhaneko Xa Yaar Bhai Timlai wakka Lage ta Naherana
@chemzongsanu5 ай бұрын
@@Aamosh246 पहिला मेरो कमेन्ट हेर भाइ अनि बोल होईन भने मेरो कमेन्टमा आएर नभुक
@chemzongsanu5 ай бұрын
@@Ktmnepal1 तलाई कमेन्ट पढ्न आउदैन यदि आउदैन भने तेरो घर भित्र अरु कोहि पढ्न जान्ने होला पढ्न लाएर सुन अनि आएर मेरो कमेन्टमा भुक
@govindagovindalamichhane33105 ай бұрын
चिन र नेपाल विच एक अषल मित्र रहेकाले विहे गर्नु ठिकैछ दुवैलाई वधाई तथा शुभ कामना। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
@KumarKarkee-kb4ow5 ай бұрын
भृकुटीको अर्को नया आबरण all the best for your up comming future.
@Prapti1005 ай бұрын
Thank you 510 subscribers family keep supporting plz🎉
@aanuskabhatari95 ай бұрын
कति राम्रो सोच ससकारि हुनुदोरहिछ सिस
@Vusung.cG.C5 ай бұрын
नेपाली संस्कारि चेलिलाइ लामो जिबनको शुभकामना।
@BaldevBc-f6o5 ай бұрын
जे होस राम्रो नेपाली दिदी हाँसी खुसी रहनु हुदो रहेछ खुशी लाग्यो त्यो भन्दा पनि खुशी हाम्रो नेपाल को राष्ट्रिय झन्डा देख्दा गर्ब पनि लाग्यो धन्यवाद सधैं यसरी हाँसी खुसी बसेको देखनु पाइयोस धन्यवाद भाग्य न्यौपाने सर
@ambikrasaili60105 ай бұрын
परिचय नगरी अन्तरबार्ता सुरु गर्देको भाग्य सोल्टी।
@maharaharisingh85965 ай бұрын
खुशी लाग्यो बिदेश को जानकारी को लागि अझै अरु देश को जानकारी पाउन पाए राम्रो हुन्थ्यो
@naradpokharel96425 ай бұрын
संस्कारीक नेपाली चेली !
@nirmalabista56924 ай бұрын
राम्रो लाग्यो, खुसी, सुखी हुनुहुदोरैछ, झनै खुसी लाग्यो, हाम्री चेली भृकुटीको सम्झना आयो
@SaharaThapa-b7d5 ай бұрын
मलाई पनि मनपर्छ भागे सर दुख को कुरा चै उहाँ लाई धेरै पटक कल गर्दा पनि उठाउनु भएको छैन मेरो चै तर अहिले अमेरिकामा छु पछि नेपाल गएर फेरि पनि कल चै गर्छु काम छ मेरो भागे सर सँग
@Thubchokk12455 ай бұрын
Malai ni support gardinu hola ❤
@dharmsinghparki7695 ай бұрын
धेरै खुसि लाग्यो नैउपाने सर चाइना को बारेमा सबैलाई जानकारी गराएको मा
@NishanBista-sb1op5 ай бұрын
Thanks for 50 subscribe keep supporting guys ❤❤❤
@SajanRVlog5 ай бұрын
Oky bro malai ni gardinu maile gareko xu.
@SajanRVlog5 ай бұрын
Back dinu hai
@Mtr-tmg5 ай бұрын
Back dinu plz
@bimaladhakal73995 ай бұрын
बैबाहिक जिबनको धेरै धेरै सुभकामना सिसि कति खुसि लागेको छ हजुर को जोडि देखेर भाईलाई धेरै धेरै धन्यवाद
@bimaladhakal73995 ай бұрын
Hbagya vai🎉
@dilipadhikari40715 ай бұрын
Hamro tanahun ki cheli raixan la god bless both of you.
@ashokrai25415 ай бұрын
Bhagya sir hajurlai dhanyabad chha ra hamro Nepali cheli lagayat uhanka pariwarma pani.
@BinuPun-e2d5 ай бұрын
चाईना मा पनि हुनुहुँदो रहेछ चाईनिज ज्वाँई नमस्ते 🙏
@birshamogar61015 ай бұрын
भेना त दयाहांगको कपि रहेछ।
@dilutiruwa53925 ай бұрын
नेपालि दिदि लाई चाइनमा देख्दा धेरै खुशी लायो। दिदि ले केहि सल्लाह सुजाब पनि दिनु भकोमा बिशेष धन्यवाद दिदिलाई। ❤❤❤❤
@umitarai35055 ай бұрын
Malai ta akdam man paryo understand lagyo ❤❤❤❤lots of love beautiful couple ❤❤
@swastikamagar91315 ай бұрын
नानिलाइ नेपाली बोल्न सिकाउनु पर्छ है बनी नेपाल कहिले नभुल्नु होला है
@beautifullworld76165 ай бұрын
नेपालमा बिहे गरेको ६ महिनामै आमाबाबु संग छुट्याएर श्रीमानलाई अलग्गै राख्छन आजकलका बुहारीहरुले तर नेपाली चेली चाइनामा संयुक्त परिवारमा बसेर देशको इज्जत धानेकी रैछन खुशी लाग्यो।
@rajendra-20235 ай бұрын
Sahi pakdanu vo
@Sandesh-nz9ym5 ай бұрын
K ko desh ijjat ra bejat ko kura hou.😂 ke bho bhane bejjat hunxa? Waiyat
@Soneyalimbuvlogs5 ай бұрын
K garnu ta hou? Sasu sasurale futeko aakhale dekhii nasakne vayesi,,, aalagai basnu badyata vayoni,,,, 1 tarfi kahileni nasochau hai
@diwakarichettri5 ай бұрын
Bhi satthi juai Pani sarei ramro lagyo
@diwakarichettri5 ай бұрын
Bhini ko naw khola hai
@Babitar-f6g5 ай бұрын
Love family 👩❤️👨👌👌👌cute baby❤️nepali जस्तै हुनुहुन्छ जुवाई सारै भलात्मि👍️🙏🙏 खुसि लाग्याे सहन्सिल्ता राम्राे परिवार् मा हुनुहुन्छ रछ sis सारै खुसि लाग्याे 🤔नियम् करा रैछ
@AtalGurung-ef9zp5 ай бұрын
Bhagya sir china ko yatra shafal hos kamana xa
@gopalgautam68265 ай бұрын
सुखद दाम्पत्य जीवनको शुभकामना छ बहिनी र चिनिया परिवार,धन्यबाद भाग्य जी
Ramro kura garnu vayo sis le aile dherai ghatana vako xa chaina be garauni nepali chali lai bechili garauni dalal le dgerai gari rako xa jo pani gaye pani sis jasto ramro ho tara bijok nahos
@NabrajAidi5 ай бұрын
खुशी लाग्यो दिदी यो पल देखेर हिर्दय देखिनै नमन छ दिदि❤❤❤❤
@junkyrai89375 ай бұрын
जुवाई राम्रो लाग्यो
@sadrakthapa1085 ай бұрын
धेरै राम्राे,ज्वाईको सहनसिलताको लागि सरहाना गर्छु, धन्यवाद।
@fzre5di3005 ай бұрын
आहा निकै रमाईलो लाग्यो ❤❤❤
@कुमारगेलाल5 ай бұрын
proud to be nepali❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵and lots of love nepali brave girls ❤❤❤❤
@amitgurung97015 ай бұрын
तनहुँ कुन ठाँउ रहेछ माइत जहाँ हुनु खुशि रहनु।
@tirthathapa30235 ай бұрын
वहिनो सरलता जवाईको धैयता ले जिवन सुखमय रहोस ।
@dilkumarimalla-o6f5 ай бұрын
चेली धेरै मिजासिली र सस्कारी छोरी हुनु हुनेरैछ हजुर को जीवन सुखमय होश शुभकामना छ नेपाल कि छिरी लाई
@TheMrgurung5 ай бұрын
बैनी लै हार्दिक शुभकामना तपाईंको वैवाहिक सम्बन्ध अटुट समुन्द्र जस्तो होश।