के हो त वेद? कसले रचेको हो र यसका उपवेद, अङ्ग, दर्शन आदिको तथ्यहरू के के छन् त? वेदको बारेमा जान्नै पर्ने सामान्य कुराहरू यस प्रकार छन्।
Пікірлер: 27
@RoshanThakuri-vj1xc9 ай бұрын
तपाईंले k Sacho भन्दै हुनुन्छ त झुटो बोल्दै हुनुन्छ
@khadanandaluitel9411 Жыл бұрын
गुरु जि, वेदकाे बारेमा सुन्न पाउँदा हामी खुसीछाैँ । अव कुल भनेकाे के हाे ? प्रष्ट्र पारिदिनु हुन निवेदन गरेँ जाे आज्ञा ।
@chandralama80612 жыл бұрын
वेद हिन्दुहरुको मात्र धार्मिक ग्रन्थ भन्नु अज्ञानता वा जातीय संकुचित सोच??
@AstrologicalLab2 жыл бұрын
वेद समस्त जगतको श्रोत हो।
@jivantamang9200 Жыл бұрын
खुल्कियो
@hemantbohara2422 Жыл бұрын
@@jivantamang9200bed Vanda purano dharmik kitab dekhauna ta 😅
@nasibgautam22 күн бұрын
ऋग बेद लगायतका सबैबेदहरुको जान्न इच्छा छ
@homnathlamichhane739 Жыл бұрын
ॐ नम: शिबाय।।
@sangitamaden5743 Жыл бұрын
गुरुदेव नमस्कार । के बेद हिन्दुहरुको मात्रै हो त ?
@ritajsubedi96742 жыл бұрын
केही पढेर बुझेर मात्र बनाएको भए हुन्थयो।
@laxmipanta3389 Жыл бұрын
वेदशास्त्रकाे एकिन समयबारे धेरै भ्रामक कुराहरु सुनिन्छन् । तर वेद अरवाैं वर्ष पुरानाे भएकाे र आजका समयवेत्ताहरुले भनेजस्ताे एडी र डिसी ले सही निर्क्याैल गर्न नसक्ने मत पनि विद्वानहरुकाे रहेकाे सुनिन्छ । वास्तविकता जान्न इच्छा जागेकाे छ ।
@TRp-y5s6 ай бұрын
Badha padhanu hudhina asala vanako puranagara papa ko dosalacha sasila Nepal 🇳🇵 ma book reading spacing No baraharu Nepali