येस्तो समस्याहरु मिडिया मा नल्याई दिन नै राम्रो होला अर्जुन सर ।सबैको सोचाइ हजुर जस्तो हुदैन सर ।
@premapandey2176 ай бұрын
यो नानिको कुरामा एउटा पनि सत्यता लागेन।धेरै कुरा चपाएर लुकाएर बोलेकी छन है।कुरा र सत्यता अर्कै हो जस्तो लाग्यो।
@ramchhetri28906 ай бұрын
जे होस यी नानी यसरी बुझ्की र अन्जान देखिन्छिन तर पनि भित्री रहस्य हुन सक्छ मेडिकल चेक गराउनुपर्छ। त्यहाँबाट अनुसन्धान गरेर संका निर्मूल हुन्छ।
@KamalChhetri-d8q6 ай бұрын
चित्तबुझ्दो जवाफ लागेन , केहि न केहि छ रहस्य,एक पटक डाक्टरकोमा लान पर्छ नानीलाई
@nanurai47286 ай бұрын
तेइतनी होउ अचम्मै
@laxmirai65866 ай бұрын
जे भए पनि नानी भेटियो खुशी लाग्यो । अब आमाबाबाको मन कहिल्यै नदुखाउनु नानी ।GOD BLESS YOU ❤❤❤❤
@premapandey2176 ай бұрын
कस्तो सोच आउँछ हो यती सानो उमेरमा पनि।हामी त यो उमेरमा घर देखि बाहिर निस्किन पनि डर लाग्थियो त।
@chhabiraskoti55146 ай бұрын
Hoin momi babasg nabaseko vayer hola ni
@niranchapagain33146 ай бұрын
केहि न केहि कुरा लुकाएको जस्तो लाग्यो केहि समस्या ले डिप्रेस भएको होकि जुन उन ले खुल्न नचाहि रहेकि छिन्🤔🤔🤔🤔
@kalpanasharma-fw7uo6 ай бұрын
यसरी सकुशल भेट्टाउनू भएको र जानकारी गराउनु भएको मा धन्यवाद अर्जुन भाइ
@sureshkhatri29156 ай бұрын
यो बहिनी भेटियको मा खुसी लाग्यो तर सत्य कुरा लुकायर बोलेको छ सत्य कुरा पत्ता लगाउन पर्छ उ गय भनेको ठाउ ठाउको सि सि क्यामेरा चेक गर्यो भने बास्तबिक पत्ता लाग्छ पुरै झुट बोलेको छ
@Tootsonly6 ай бұрын
Patta lagayer k garne hora hajurle 😅
@anjukoirala3556 ай бұрын
कति राम्रि नानि त्यति राम्राे बिषय पढेकाे मान्छे मन लगाएर पढ नानि केहि भएर मन बिग्रेकाे हाेला ।
@gitalimbu85676 ай бұрын
नानी पढाइले गर्दा हो भने पढाई परिवर्तन गर्नु केही बिग्रेको छैन ! नानीको सुन्दर भबिस्यको शुभकामना
@sumitathukari47596 ай бұрын
जवाफ चित्त बुझ्दो त अाएन तर फेला परयो यही नै ठूलो कुरा हो।
@LokendraRai-x6p6 ай бұрын
पत्याउन सकिएन ब्वाइफ्रेन्ड संग रमाइलो 😅😅😅
@shanuthapa60656 ай бұрын
😅😅😅
@benjubabashrestha6186 ай бұрын
स्नेहा धन्यवाद! पास्ट इज पास्ट, बाकि तपाइलाई सफल जिवनकाे शुभकामना❤️🙏
@Natra4226 ай бұрын
केबुद्वि अाकाे धन्न बचेछ याे नानि❤❤
@narayennarayen54136 ай бұрын
Bau aamako man xoraxore mathe xora xoreko man dhunga ra mudo mathe sad 😢bau aamale enjeenir samma padaya ko ra aauaamale deako maya nabujne kasto budde ?😢😢😢
@mamatamagar1746 ай бұрын
यो केटी कोही केटा सगँ बसे को हुनु पर्छ ।यस्को जवाफ नै चित्त बुझेन ।
@KalpanaRai-e9v6 ай бұрын
केटा सितै बसेकी भए पनि तिम्रो के टाउको दुख्यो त??😊😊
@narayennarayen54136 ай бұрын
Kasto thado jawaf deake xe janmadene bauaama lai yateko ruhayara lukne kt pakki k ta sanga katai kothama pakki basike hunuprxa @@KalpanaRai-e9v
@jamuna_Adhikari6 ай бұрын
सोच कति महा हो थुक्क हाम्रो नेपालको मान्छे को सोच 🤨
@Radheka5426 ай бұрын
Yo didi herda ta padelekheko sixit jasto dekhinu hunxa soch chai kasto gireko xi thu eauta kt vayera arko kt lai yesari Kasto girauna sakeko xi xi Kasto soch yo didi ko yehi arop tapai satye hunda hundai kasaile lagayo vani k hunxa? Afno baine didi ko barema pani sochnu yesto ghatiya aarop lagauda Kasto hunxa feel garnu……
@susmitasunuwarsus10906 ай бұрын
@@Radheka5427 din pagal manxe Matra basxa tesari bato bato ma..afaile navoge ni yatikai tha hunxa bf Sanga baseko vanera.
@raikirat30676 ай бұрын
झुट नबोल बैनी सत्ते कुरा बोल तिम्लाई सबैले support गर्ने छ,घर्बाट पेल्छ भने पनि नडराउ समाजले सहयोग गर्ने छ,
@shantakhadka66516 ай бұрын
डिप्रेसन जस्ताे छ राम्राे डक्टरकाे खाचाे छ नानीलाई
@pawankarki30866 ай бұрын
सत्यतथ्य अब 2/3 महिनामा महसुस हुन्छ ! जे हो नानी ह्याप्पी छिन
@prajwolacharya71196 ай бұрын
बच्चा बच्चि मा यस्तो सोच बेलाबेला आउने गर्छ तसर्थ बच्चालाई बुझौ उमेरलाइ बुझौ सबैले बाउआमा जस्तै छोराछोरी हुनुपर्छ भन्ने छैन उनिहरुलाई साथि बनाएर अगाडि बढाउनुस् ।❤
@YamJugjali-od5cn6 ай бұрын
Kati ramro kam garnu hunxa Arjun vai, ❤❤❤❤❤❤❤❤
@rajendrasapkota-rasa49936 ай бұрын
Good to see You are back. You can now guide your peers too. Safety first. Keep communicating with your friends.
@narendrapandey80556 ай бұрын
Dhannebad sneha r Arjun bhusal jiu lai m dubai bat ♥️
@nayan_Adhikari26 ай бұрын
मलाई नि यस्तै हुन्छ बाटैबाटो हिड्यौ जस्तो यो मानसिक तनाबले हुन्छ ।😥😥😥😥😥😥😥
@dilgrgnepal6 ай бұрын
Well done bro, you did found her god bless you & her
@ChiranjibiAcharya-f2l6 ай бұрын
आम सोच भन्दा फरक सोच , आम मन भन्दा फरक मन रआम मान्छे भन्दा अलिकति फरक मान्छेले यस्तो गर्दछ ! यो अवस्थामा परिवारबाट भरपुर माया दिनुपर्छ , भरपुर !! म पनि यसैगरी बरालिएको थिएँ ।
@narayennarayen54136 ай бұрын
Teme ne dhannai pagal hudahudai umkiko rixau 😅
@anantaadhikari69796 ай бұрын
माहा फटाहा अति लापरवाही सांचो कुरा लुकाएर नौटंकी गरेको जस्तो लाग्यो !
@biswashbibas85746 ай бұрын
100%
@rabinkhadka68106 ай бұрын
Koi saga pakkai katai baseko huna sakxa kura lukai lukai pani mathi ovano vaki xan
@Healing3126 ай бұрын
मुखले झुट ओकल्दै छ तर भित्र बाट सत्य निस्कन नसकेर उकुस मुकुस भइरहेको देख्छु।। She is Hiding Something ।।
@pramilapandey9496 ай бұрын
Thanks God ! Bad news sunaparena , Parents if possible have to take time with Doctors for her betterment treatment and counseling. Love you Nani❤️❤️ all the best
@anjudhungana65186 ай бұрын
नानी भेटिनु भयाे धेरै खुसी लाग्यो।
@Uttamdhk6 ай бұрын
फटाह बच्ची। घरमा जानै मन नहुने डराउने नि हुन्छ? यसरी आफ्नै खुसिले बेपत्ता भैदिदा घरमा आमाबुबालाई के असर पर्छ? आफ्नो लागि मात्रै सोचेर हुन्छ?
@naryanlamichhane82316 ай бұрын
उहाँ भेटिएको मा धेरै खुशी लायो 🙏
@dipeshpoudel71306 ай бұрын
उसको शब्दमा त्यस्तो भार छैन। आफ्नो परिवारलाई बेचैन पारेर जानूको उपकुक्त कारण होईन यो।
@sagarmatha_88486 ай бұрын
KZbinr हरु लाई पैसा भय पुग्ने यो नानीको future सित केहि मतलब छैन । मिडियामा ल्याउनु के को बाध्यता थियोे Mr .Arjun bhusal जि
@sunitachapagain99416 ай бұрын
सकुसल भेटियो त्यहि खुसि लाग्यो।।।
@dipikapunmagar106 ай бұрын
उहाँ भेटिनु भयो धेरै खुसी लायो 😊
@ritamaiyasuwal47626 ай бұрын
पिडा छ, सुनाउन नसकिएको अवस्थामा हुनुहुन्छ सायद। तर जिवन संघर्ष को शुरूवातमा धेरै दुःख भोगेकी छिन्। तर सकारात्मक सोच राख्दै जिवनमा संघर्ष गर्छु भनेर अघि बढेकी छिन्। धेरै धेरै माया बहिनी जिवनमा केहि गरेर देखाउने छिन यिनले ।
@prembhujel98396 ай бұрын
उम......नानी को अनुहार हेर्दा केहि न केही चिन्ता परेको जस्तो लाग्यो 🙏🙏🙏
@samjhanamagar-lw4iv6 ай бұрын
Normal manxele yesto garnei sakdaina..dr checkup garauna parxa..katai depressed ta xaina
@ashmamagar82466 ай бұрын
धेरै पढ्यो भने बौलाउछन भन्थे हो रहेछ। छोरिहरुलाई समय मै बिहे गर्दिएर सुम्पिदिए, घर गरेर खान्छन्। कुरा सुन्दा पनि रिस उठेर आउने।। यदि जे बोलेको छ त्यो सत्य हो भने
@sangaysherpa1466 ай бұрын
लट्टे दज्यु वा झुल्फी केटोले चिलीम परेको हुना सक्छ अरु केहि होईन,
@khimanandanyaupane-e1u6 ай бұрын
मलाई यो बैनीको कुरा बिस्वास लागेन है
@bhupalreule60656 ай бұрын
कुलतमा फसेको पो छ कि यो नानि
@SuvadraThapa-y4d6 ай бұрын
जेसुकै गलत गरेपनी सम्पर्क विहिन नबन्नु अबदेखी
@mukundadhungana9026 ай бұрын
यथार्थ अर्कै छ जस्तो लाग्छ बुज्न जरुरि छ
@baburampaudel54786 ай бұрын
नानू भेट्टिन धेरै राम्रो कुरो तर नानुले धेरै कुरा लुकाइन ।
@dawalama95186 ай бұрын
Gala futne gari dinu parne bau aamalai Katro tensan deko yo so niyat thik lagen
@rajeshgaire3636 ай бұрын
जवाफ मा खासै सत्यता देखिन मैले तर भेटिनँ त्यही कुरा मा खुसी भइदिए म परिवार को लागि
अलिकति डाउट लागेको छ यो नानिको बोलिमा अझै पछि केहि खोल्दै आउछ कि तर जे भयनि सकुशल भेटिन येसैमा ठुलो कुरा हो मेरो भाइ
@NarendraMallaOfficial6 ай бұрын
यो नानी को कुरा मलाई चाई सत्य लागेन है
@Enraylimso6 ай бұрын
पारिवारिक प्रेसर होला....
@shashijoshi18236 ай бұрын
La thik x ahile j jasari base pani sakusal vitin but yedi ahile jhut bolin vane voli tesko parinam naramro aauna sakx nani ahile ni Satya bola bari thik hunx aba ramro padha 🎉🎉❤
@BuddhiGrg-o4p6 ай бұрын
बनझाक्री ले लग्यो भन्या भए झन गजब हुन्थ्यो नानि🤣🤣
@स्याङ्गजालीकान्छि6 ай бұрын
Um k hai
@farwesternnepal6 ай бұрын
यी दुवै जनाको कुरामा विशेषज्ञहरू विश्वास लागेन 🙄🙄🙄🙄
@udayabikrambohara61306 ай бұрын
रत्तिभर सत्यता लागेन स्नेहाको भनाईमा,यसरी यतिका दिन सम्म हरायकी वा हरायको नाटक रच्ने स्नेहाले हाँसी हाँसी बोल्दै गर्दा वास्तविकता झल्किंदैन।डिप्रेशन भयका मान्छेको अनुहारमा यस्तो चम्किलोपन कुनै हालतमा देखिंदैन,जति हाँस्ने खुशी हुने कोशिस गरे पनि अनुहारले त्यो छोप्न सक्दैन।केहि न केही रहस्य पक्कै छ.....यत्तिकी शिक्षित नानी र यो उमेरका मान्छे यसरी हराउछन र डराउछन भनेर म कुनै हालतमा विश्वास गर्न सकिन है।बिचार सबैको आफ्नो आफ्नो हो......यतिका दिन सम्म समयानुसार खानपिन नहुनु निद्रा पुरा नहुनु घरबाहिर/सम्पर्क बिहिन भयको ब्यक्तिको अनुहारमा यस्तो हसमुख हुनै सम्दैन।धन्यवाद
@sp-sp186 ай бұрын
Kasto ramro sanga sodhnu bhako… nani lai naramro nabhanau… manche ko mind divert huncha…. Khi thulo haina … aafno aama buwa sanga janus ani apology garnus tara you are fine nani. Work hard don’t care anyone. Doctor ko ma jau and check up gara health is very important nani.
@manmayarai70696 ай бұрын
भेटियो बैनि राम्रो हो एतिसिदा छ त बैनि
@sitakarki18096 ай бұрын
💞💞💞💞💞 safaltako subkamana bahini ramrari padara desko safalxori bannu💞💞💞💞💞💞💞🌹🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺
I think she's going through a depression. Parents le ekchoti doctor sanga check up garaye best huncha.
@bhojrajsharma67516 ай бұрын
भाइरल हुन हराए जस्तो छ।
@puzabist48496 ай бұрын
Herda kheri innocent dekhinx sis khi kura lukayr boli rax natr ytro din haraun jsto sukai dar lagen basn sakinn k ysto halatle pachi dherai garo hunx sis
@SonikrajTamu-es7cg6 ай бұрын
यस्तो हुन् सक्छ ,:तर स्नेह ले केही कुरा लुकाएर गुम्साएर बोलेको जस्तो देखिन्छ , छोरी मान्छे लाई गाह्रो छ ,
@TrishaMagar-d4w6 ай бұрын
कुनचाहिँ सँग हिडेकि कुरा मिलेन अनि नाटक रचिन याे उमेर नै यस्तै हाे
@krishnadevkota79726 ай бұрын
हावा बोलिरहेकि छन यी नानीले। मोबाईल अफ गरेर गायब ???मैले पताईन है ।अरु आफ्नो कुरा हो ।
@samsungsunu57896 ай бұрын
झुट बोलेकि छिन नानि केही रहस्य 🤗छ है
@jyotigrg36736 ай бұрын
Good luck sir ❤❤❤
@KamalThapa-b7o6 ай бұрын
कुरा रहस्यमय छ यो केटि झुट बोलेको छ खुब राम्रो काम गरे जस्तो गरेर हास्दै बोलेको छ अज
@nayan_Adhikari26 ай бұрын
म यो बैनी को अभिभावक लाई बैनिको साथी जस्तो बनी दिएर बैनिको गुनासो सुन्ने प्रयास गर्नु ताकी भोलि नानिले नराम्रो कदम न उठाओस
@kshitiztimilsina96636 ай бұрын
Exam and study pressure may be the reason but she seems depressed 😔
@sitasubedi9816 ай бұрын
केही न केही त भएको यो ननि लाइ चितवन आएर नि आफ्नो घर नआएको किन होला नि आफ्नो परिवार तेति तड्पिता नि अरु ले के भन्छ होला भन्नी हो त
@naribikash20636 ай бұрын
यो नानीलाई पक्कै केही समस्या छ । अभिभावकले बेलैमा ख्याल राख्नु होला है
@devaidee6 ай бұрын
Study ko pressure anxity or dispersion gayako huna skxa 😅😅
@minbahadurthapa81546 ай бұрын
याे नानीले कतिपय कुरा लुकाएकाे आभास हुन्छ ।यिनी कुनै कारणले भागेकि पछि विभिन्न कारणले प्रकट भइन । यीनलाई प्रत्यक्ष ल्याउनुकाे करण वुझ्न सकिएन ।
@anishagurung36996 ай бұрын
धन्द बाचेर आइछ्न सत्यता त अर्कै होला त आमा बाबाको लागि छोराछोरी आखाअगाडि हुनुनै अहोभाग्य हो अब बाबुआमालाइ रुवाइर नहिड्नु नानि
@srssamyam13036 ай бұрын
एउटा झुट लुकाउन हजार झुट बोल्नु पर्छ वास्तविकता लुकाउन जोखिम मोल्नुपर्छ
@nareshrawal90376 ай бұрын
एकाएक मान्छे कसरि हराउन सक्छ बिना कारण म अचम्म मा परे यी नानि कि मानसिक पिडा बाट ग्रस्त भएकी छिन् कि त अरु कुरा लुकाएर झुटो बोलेकी हुन् जे होस् उनि नै जानुन्
@narantimalsina46236 ай бұрын
Very good work arjun jee❤❤❤❤❤❤
@BistaKrushna6 ай бұрын
इन्जिनियरको पढ्दै गरेको बहिनीले झुटा बोल्ने सत्य बोल्न सत्यको विजय हुन्छ तिम्रो सब कुरा एक पनि झुटा हो। एक सय लागेन तिमी बाटोमा
@sunitabhattarai66096 ай бұрын
यो केटि पक्कै पनि dating बसेको हुनुपर्छ यत्रो दिन नत्र कसरी दिमाख भाको मान्छे हिन्छ कुरा गराइ सबै राम्रो छ सबै याद छ के के गरेको भनेर वाइयत
@rakshakhadka29956 ай бұрын
मनोपरामर्शदाता को मा लैजानुपर्छ है नानीलाइ
@laxmibista66876 ай бұрын
नाटकीय सन्तान ले गर्दा हामी अभिभावक ले पिडा भाेग्नु पर्ने हुन्छ बिर्सन्छन् यी यिनी जस्तै बुद्धि भएकाले गर्दा पढ्न पनि हराउनु पर्छ र ढाट्नु पनि सिसमा हुन्छ नि
@b2himdung6 ай бұрын
यो केटीले १००% झुट बोली रहेछ, पक्कै केटा संग लागेको हुनु पर्छ तर सकुशल पाउनु नै सबै भन्दा ठुलो कुरा हो। सबै बाबा आमा हरूले केही सिकौ र सजक हुन जरूरी छ।
@jayaramagrofram10146 ай бұрын
जस्ले जे भनेपनि यो बैनिलाइ केटाले धोका दिइपछि को नटक हो
@ushalohani43086 ай бұрын
पत्रकार अर्जुन भुसाल साह्रै बुज्जकी हुनुहुँदो रहेछ! नानुलाई राम्रो counceling काे जरूरत छ! कृपया पहल गरिदिनु होला भुसाल ज्यू!
@girirajpunmagar24656 ай бұрын
यो Sister को कुरा सुन्दा साच्चिकै हो जस्तो लागेन।🤔🤔
@rajkumargaha43986 ай бұрын
हराउनुको वास्तविक कारण खुलाको छैन है 1k भन्दा थोरै हुने साथिहरुले एक आपसमा सपोत गरौ है❤❤❤❤❤😂😂😂😂😂😂😂😂
@SANJIPDHAKAL1476 ай бұрын
Good work❤❤ dai
@CrazyBoy-f2w6 ай бұрын
झुठो कुरा
@arjunpanday70486 ай бұрын
यो नानीको कुरामा सत्यता छैन भन्ने लाग्छ मलाई 🎉
@kamalabhatta97726 ай бұрын
Kura ta khusi ho tar nani le aru kura khulera nagare jasto lago Aafu lai vayko sabai nalukai vannu par6 hai
@minakhadka84236 ай бұрын
मैले पनि पत्याइन कुरा त
@janakirawal16 ай бұрын
केटाले लगेकाे हुनुपर्छ
@ushanaubagh91306 ай бұрын
सिदै boifrend सङ घुम्न गको भन बैनी झुठो नवोल
@susmaxetry55756 ай бұрын
Sayed fmly ma problem huna sakxa vnna namilne situation huna sakxa
@hembahadur12336 ай бұрын
कि मानसिक सन्तुलन गुमाएको छ होइन भने यतिको उमेरको मान्छेको अपरिपक्व जवाफ कत्ती चित्त बुझेन है मलाइ यो फुच्चिको कुरा