''रामकृष्णले बसमा गीत गाउथ्याे, म पैसा उठाउथें''/ बाल्यकालकाे मिल्ने साथी मिडियामा│Kapurbot TV

  Рет қаралды 415,053

Kapurbot TV

Kapurbot TV

Күн бұрын

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 439
@purnimashah7502
@purnimashah7502 4 жыл бұрын
दीपक जीको कुरा सत्य हो। यस्तै अनुभव मलाइ पनि भएको छ। 43,44 सालतीरको कुरा हो भृकुटी मण्डपमा तत्कालीन मुमा बडा माहारानी रत्नराज्य लक्ष्मी शाहको जन्मदिवसको उपलक्ष्यमा भदौ चार गते बाट एक महिना संचालन हुने नेपाल प्रहरी द्वारा संचालन हुने रमाइलो.मेलामा रामकृष्ण ढकालले गीत गाउँदै हिड्थ्यो। दीपकजीले भन्नु भय जस्तै हाफ् कट्टु , टाइट टिशर्ट अनि चप्पलमा उनी मेलाको सुरू भय देखि अन्त सम्म गाउँदै हिड्थ्यो। त्यही समयमा म पनि एउटा स्टोलको राफल चिट्ठाको संचालक थिए । रामकृष्ण ढकालले प्राय सबै स्टलमा गाए पछि मैले संचालन गरेको स्टलमा गाउँथ्यो। सुरू र अन्तसम्म मंसगै हुन्थ्यो। मैले नै डोराएर हिडाउँथे। सायद त्यो समय मोबाइल भयको भय आज सोसल मिडियामा फोटो साक्षी बन्थ्यो। मसंग धेरै मेमोरी हरू थिए। केही बर्ष पछि म ढकाल सुमधुर साँझ हेर्न गय जवान रामकृष्ण देख्न अवशर मिल्यो उनलाई एक हुलले घेरेको थियो।म त्यही फुच्चे रामकृष्ण सम्झी हुल भित्र पसेर उनको हाथमा समातेर एक छेउमा लगे र पुरानो कुरा सस्मरण गर्न लगायो। उनले भन्यो मेला त अलिअलि याद छ तर तपाइलाई त्यति याद भयन। फेरि एक पटक भेट्ने मौका मिल्यो। त्यो लिटल एन्जल स्कुलको केनटिनमा हाम्रो सानो गेट तोगेदर थियो। मात्र पाँच जनाको त्यो पाँच जनामा एक मेरो साथी वहाँ को श्रीमान जुन ओराली लागेको हरिनको चालको मोडल दीपक श्रेष्ठ उनी पनि मेरो साथी थियो र चर्चित पत्रकार रवि लामछाने ज्यु र रामकृष्ण मलाइ पनि बोलाएको थियो की मैले सानोमा भेटेको रामकृष्ण ढकालसंग भेट गराउन। हामी कुरा गर्यौ फोटो खिचायौ तर प्रसंग अर्कै रह्यो। मेरो परिचय सिर्फ दीपकको साथी भयर।मैलै रमाइलो मेलाको अनुभव कहिले निकालिन। सायद उनलाई नराम्रो लाग्ला भनेर। अब एक पटक भेट्ने इच्छा छ। त्यसदिनको प्रतिक्षामा छु.......!!! त्यस समय म यो सब कुरा लिएर हैन एक गीतकारको हैसियत ले मेरो गीत गाइँदिन्छौ भनेर।
@sujansujanhappy2290
@sujansujanhappy2290 4 жыл бұрын
बाल्यकालका साथि भाई हरु जीवन भरिपनि भुल्न सकिन्न दाइ को कुरा सुनेर सारै दुख लाग्यो एउटि भएकि दिदिलाई त नसम्झिने भाई ले झन साथि हरुलाई कसरी सम्झिन्थेर
@stmgamergirl979
@stmgamergirl979 4 жыл бұрын
Hotani
@gyandeeprai9234
@gyandeeprai9234 4 жыл бұрын
Yesto ho bhanay esko geet bahiskar garnu parcha
@sushilaale5582
@sushilaale5582 4 жыл бұрын
Ho t ni
@tiaberger2162
@tiaberger2162 3 жыл бұрын
Tuppa bat polayeko rahe cha
@punpahare3129
@punpahare3129 4 жыл бұрын
बाल्यकालको साथीहरू जीवनभरी भूलीदैन रामकृष्ण मान्छे ठिक लागेन ।
@mahamadgaffar1906
@mahamadgaffar1906 4 жыл бұрын
बाल्यकाल को साथी हु भन्दा त बिर्सेको भएनी सोधी खोजी हुन्छ, तर यहाँ अनौठो लाग्यो🤔
@bikashthapa1666
@bikashthapa1666 4 жыл бұрын
पाइन्ट च्यात्तिएर गए पनि इज्जत त kattu ले बचाउछ हो त्यो kattu भने को साथी हो त्यसैले आफू अलिकति हुनेखाने भय भन्दैमा आफ्नो पृष्ठभुमि कसैले बिर्सनु हुदैन ।
@GowinDhimal
@GowinDhimal 4 жыл бұрын
वाह मीठो लाइन
@타파디벤
@타파디벤 4 жыл бұрын
Heart touch line sir
@ChinjanTvचिनजानटीभी
@ChinjanTvचिनजानटीभी 4 жыл бұрын
बाल्यकालको साथी सबैभन्दा प्रीय हुन्छ । चाहे उ जस्तोसुकै किन नहोस् ।।
@radhabshrestha
@radhabshrestha 4 жыл бұрын
रामकृष्ण ढकाल को बारे सहि कुरा गर्नु भयो । मैले पनि 5-6 दिन मंगलपुर् घरमा राखेको थिए । उसले आफ्नै दिदि र साथीलाई त चिन्दैन भन्ने मान्छे हो । आफ्नो जन्मेको ठाउ र साथीहरुलाई कसैले भुल्दैन तर रामकृष्ण ले भने सुखापायेपछी सबैलाई भुल्ने खास मा स्वार्थी हो । आफ्नो ढुखको समय र साथीलाई कसैले भुल्दैन । आज रामकृष्णले ढुखको पाउदा साएद सहानुभूति दिने मान्छे कमै हुन्छ ।
@bishnuphayal6762
@bishnuphayal6762 4 жыл бұрын
सडकबट उठाएर सॉच्चै गाएक बनाई दिने कर्माचार्य दाजुको त उनि नामलिन चाहदैनन् भने तपाईलाई त के चिन्थे एस्तै हो भाई चिन्ता नगरौ !!
@pujagurung4806
@pujagurung4806 4 жыл бұрын
यो भाईले भनेको सहि हो । मैले पनि खैरेनिको थाखखोला लजमा टेबुल ढटाएर कति बस्छौ ओडिलासको घुम्टो भन्ने गीत गाएर पैसाउढाएको थाह पाएको छु । करीब ४२/४३ साल तिर हो।
@gauravthapa2021
@gauravthapa2021 4 жыл бұрын
बाल्य काल को साथी लाई चिन्दिन भन्ने टुप्पा तिर बाट पलायो भने एस्तै हुन्छ साथी स्वास्नी को बिगत सम्जिनु बस्नु अब
@laxmipuja9810
@laxmipuja9810 4 жыл бұрын
कुरा सहि हाे। साला फुटपातबाट सुरु भकाे मान्छे जहिले हुनेखाने परिवारकाे भनेर ईन्टरभ्यु दिन्छ, साला साथिभाई काे महत्व नबुझेकाे, मैहुम भन्ने अाज स्वास्नीले छाेड्दा सबकाे याद अायाे हाेला।।
@raisiddharth3108
@raisiddharth3108 4 жыл бұрын
Laxmi Puja sahi kura
@saraswatimanadhar8051
@saraswatimanadhar8051 4 жыл бұрын
छोडेको छैन बैंकको ॠण तिर्नुपर्छ भनेर यो मुद्दा देखाएको हो । डाका ब्यवहार गरेको छुटेको होइन ।
@gsp8642
@gsp8642 4 жыл бұрын
हुन पनि हो हैं
@kathmandu6455
@kathmandu6455 4 жыл бұрын
पैसा र केटिले गर्दा रामकृष्ण ढकाल जस्तै मेरो साथी पनि मलाई चिन्दिन भन्छ त्यो साथी होइन
@sujansujanhappy2290
@sujansujanhappy2290 4 жыл бұрын
येस्तो मिल्ने साथ हरुलाई चटक्कै बिर्से रामकृष्ण ले
@mbwada9857
@mbwada9857 4 жыл бұрын
आफ्नो हैसियत देखाई हाल्छ, उहाँ सानैदेखि खान्दानि मान्छे तपाईलाई के चिन्थेर पौडेल जी, ढकाल जीले आफ्नो दिदीलाई त चिन्दैनन् ।।
@bhabindrasigu9548
@bhabindrasigu9548 4 жыл бұрын
नत्र वाल्यकालका सारा कुरा र सवभन्दा साथिको याद कहिल्यै भुल्न सकिन्न , तपाईं पनि त्यस्तै हुनुहुँदो रहेछ , खुशी लाग्यो ।
@pasangbhote4794
@pasangbhote4794 4 жыл бұрын
त्यही घमण्ड लालिगुरास सहकारीले देखायो ।
@8173rkgrg
@8173rkgrg 4 жыл бұрын
A very genuine, natural and real interview.
@yamsapkota5640
@yamsapkota5640 4 жыл бұрын
रामकृष्ण ढकालले बिगतकाे अाफ्नाे अाैकात बिर्सेर बालसखा साथीलाई भुलेर चिन्दिन भन्याे भन्दा दु:ख लाग्याे यस्तै हाे मित्र एकचाेटीदिन सबैकाे अाउछ।।चिन्ता नलिनुस।।
@bimalshrestha241
@bimalshrestha241 4 жыл бұрын
टुपो बाट पलाको रामकृष्ण आज मज्जा आयो
@tiljimee8140
@tiljimee8140 4 жыл бұрын
जे जस्तो भएनि पत्रकारले गर्दा केही कुरा जानियो,,, न रामकृष्णलाई घिर्णा गर्छु न सलाम, जे भएनी उ गायक हो,, बानी हरमी रछ तर, बजियाको,😂
@bidhyabudhathoki4243
@bidhyabudhathoki4243 4 жыл бұрын
Very bad
@gmssunuwar6518
@gmssunuwar6518 4 жыл бұрын
खाएको गाँस छोर्नु तर साथी नछोरनु भन्छन । आफुले खादै गरेको भात साथी आउदा बारेर खाइन्छ । दुख पर्दा सबैभन्दा पैला साथिसग सेर गरिन्छ राम्कृस्न ढकाल जि हेर्नुसत तपाईंको साथी लाई तपाईंको दुखद घटना को कुरागर्दा कति दुखी हुनुभो । तपाईंको कति याद गर्दोरैछन । तपाईंले कसरी चट्टक्कै भुल्नु भयो । राम्कृस्न जि साथी हो मत भन्छु सक्नुहुन्छ भने एकपटक भेट्नुस । बाल्यकाल को याद आउँछ
@okbishalbishal9913
@okbishalbishal9913 4 жыл бұрын
निकै मन पर्यो अन्तर्वार्ता सुनेर यति मन राम्रो साथीलाइ चिन्दिन भन्ने अलि नरमाइलो लाग्ने।के
@baburajalama3420
@baburajalama3420 4 жыл бұрын
लोकल रक्सीको भरमा सुरताल मिलाएर सानो बच्चाले त्यो २०४३-४४ सालमा चाबहिलको गणेशस्थानमा गाएको सम्झना मलाई पनि छ, नारायण गोपालज्यूको र हिन्दि गीतहरु । अनुप दाई, अनिल दाई, अर्जुन दाई, लगायतका हामीहरुले सुनेका छौं त्यो क्षण याद आयो उहाँको स्मरण र साथीको कुरो सुन्दा ।
@helpingvlog6555
@helpingvlog6555 4 жыл бұрын
मलाई पनि राम कृष्ण धेरै मन पर्छ उहाको गाना धेरै सुन्छु तर सत्य कुरा मान्छे हरु र यो समाज मा पच्दैन भन्थे हो रहिछ कोमेन्ट मा हेर्दा थाहा हुन्छ।।यो सत्य कुरा तपाइहरु को जीवन मा परेको भए तपाईहरु के गर्नु हुन्थियो भोजन गाएर बस्नु हुन्थियो हो।।।रामकृष्ण जुन ठाउ बाट आको थियो नि त्यही ठाउमा पुग्यो।।जुन मान्छे टुप्पो बाट एकै चोटि पलाउछ नि र घमण्ड गर्छ नि त्यो मान्छे को राम्रो हुन्न रहिछ।।।यो कथा होइन सत्य हो।।।
@pabitrashrestha2718
@pabitrashrestha2718 4 жыл бұрын
सहि भन्नू भयो
@nijgadh
@nijgadh 4 жыл бұрын
गायक रामकृष्ण ढकालले बाल्यकालमा दु:ख पाउँदा कसैले सहयोग गरेनन् , हेरेनन , अहिले धेरै जना निस्केका छन् गुनासो गर्ने हरु । 😃😂🤣😁😀 ३०/३५ बर्ष पछि ... २/३ कक्षामा पढ्दाको साथी नसम्झिनु स्वभाविक हो । तर बिर्सिने साथीहरू लाई सम्झाउनु पर्छ । एक दिन अवस्य बिर्सिने हरुले सम्झने छन् । हाम्रो कतिपय साथीहरू पनि छन् जो हमिलाई बिर्सिसके ।
@pusparajrai7131
@pusparajrai7131 4 жыл бұрын
बाल्यकाल को साथीहरू लाई जिबानमा कहिल्यै भुल्न सकिँदैन । सगै धुलो माटो खेलेको सम्झना गर्दा नि स्वार्गमा पुगे जस्तै हुन्छ । नस्टेल्जिय । राम कृष्ण को घमन्डा र नौट्न्कि मात्र ।
@krishnadonglama5727
@krishnadonglama5727 4 жыл бұрын
रामकृष्ण । खोला तर्‍यो लौरो बिर्स्यो होलानी।
@nirmalbiyogi9285
@nirmalbiyogi9285 4 жыл бұрын
ब्यक्तिगत जे सुकै होस तर गीत मन मुटुमा बसेका हजारौं गीत छन दुनियाको हावा कुरा किन सुन्नु
@sazansubba6301
@sazansubba6301 4 жыл бұрын
जस्ले जे भनेनी दुई जना सङ्गै लिएर interview लिनु पर्यो हजुर 🏞️
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 4 жыл бұрын
जे गर्छ कपुर बोटे च्यानलले गर्छ ! अझै गहिराईमा गयर उजागर गर !
@yograjdahal2710
@yograjdahal2710 4 жыл бұрын
पुनः दुईजनालाई सङ्गै राखेर अन्तरबार्ता लिनु पर्छ, एकलौटी कुरा सुन्नु भएन।
@amripanthymotivationalspeaker
@amripanthymotivationalspeaker 4 жыл бұрын
पत्रकार दाजु भन्दा अन्तरबार्ता दिने ठिक छ।Hatts of Poudel ji,
@tapendrahamal9829
@tapendrahamal9829 2 жыл бұрын
Wow dami interview
@seawardmanagement2492
@seawardmanagement2492 4 жыл бұрын
Santosh deuja bro Ramro prstuti garnu vayo Ram krishna dhakal ko dherai hidden mysteries haru hami majh lera aaunu vayo Thanks.
@bibek.yonzan.tamang
@bibek.yonzan.tamang 4 жыл бұрын
राम कृष्ण ढकाल को यो दुनियाँमा आमा बुवा छैन कि के हो मलाई यो कुरा बुझ्नु मन छ
@dillbahadurkarki1540
@dillbahadurkarki1540 4 жыл бұрын
पैसा कुमाए पछी सबै कुरा भल्ने र नसुन्ने ब्याक्ती ढकाल हुन
@jeevandarpan4820
@jeevandarpan4820 4 жыл бұрын
सबै को coment पदेर अचम्म लाग्यो यस्मा के नराम्रो कुरा गरेकोे छ र बल्यकलको कुरो साथीले गर्यो ।यो negetive massge हो र
@Nepaliyodda
@Nepaliyodda 4 жыл бұрын
तेइत आज को नेपाली समाज अचम्म लाग्छ ।
@samusamu1423
@samusamu1423 4 жыл бұрын
तपाईं ले रामकृष्ण नसुनेको राम्रो कुरा भको भये सुनाउनु तपाईं ले त नेगेटिभ कुरा लाई प्राथमिकता दियेर खुब माहान काम गरे जस्तो लाग्यो जस्तो कपुरबाेटेलाइ
@kddyknr6116
@kddyknr6116 4 жыл бұрын
samu samu सकारात्मक खबर चल्दैन, नकरात्मक चल्छ !
@pravabartaula2878
@pravabartaula2878 4 жыл бұрын
मिडियाको चरम दुरुपयोग यहि हो
@Sahity10
@Sahity10 4 жыл бұрын
Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
@Sahity10
@Sahity10 4 жыл бұрын
@@kddyknr6116 Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
@Sahity10
@Sahity10 4 жыл бұрын
@@pravabartaula2878 Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
@Durga_khawahang
@Durga_khawahang 4 жыл бұрын
संगै हुर्केको गाउले साथिलाई चिन्दिन भन्ने रामे पनि स्वार्थी नै रहेछ। सर्प जस्तै पाइला मेटेको हो?😁
@chandradai1
@chandradai1 4 жыл бұрын
बाल्यकालको साथी लाई उ जतिनै माथी पुगे पनि साथीनै हुन्छ घामण्ड गर्नु राम्रो होइन ।
@hemkhadka6285
@hemkhadka6285 4 жыл бұрын
पित पत्रकारिताको पराकाष्टा यो भन्दा के हुनसक्छ र? रन्जना मैनाली कान्डदेखिनै यिनको हर्कत हेर्दैछु! अरुको घर भत्काउने, अरुलाई तल गिराएर आफू महान हुने कुचेष्टा गर्दैछ। यस्ता पत्रकारका नामका कलङ्कलाई हार्दिक श्रद्धाञ्जली !!!
@Sahity10
@Sahity10 4 жыл бұрын
Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
@bhojrabattarai9308
@bhojrabattarai9308 4 жыл бұрын
कपुरबोटे दाइ ,रबि -रन्जना को कथा काहा पुग्यो नि?
@sumnimarai4735
@sumnimarai4735 4 жыл бұрын
😅
@ranapalrose7323
@ranapalrose7323 4 жыл бұрын
मन नदुखाउनु दाजु विश्वप्रसिद्ध गायक माइकल ज्याक्सन ले आफु कालो भएकाले सर्जरी गरेर गोरो बने कालो भएकै कारणले बाबु आमा त्यागेर भाडामा गोरा बाबु आमा बनाए भने साथी भाई को त के कुरा,नाम र दाम भन्ने कुरा यस्तै रहेछ जो कमायपछि आफ्नो धरातल बिर्सिन्छन्।
@tiljimee8140
@tiljimee8140 4 жыл бұрын
१००%
@NabinGhimire
@NabinGhimire 4 жыл бұрын
रमाइलो अन्तर्वार्ता रैछ
@maheshneupane-lq3yy
@maheshneupane-lq3yy 2 ай бұрын
नेपाली मा एउटा उखान छ नि टुप्पो बाट पलायको भन्ने रामकृष्ण पनि तेस्ते रहेछन सबै को उधाहरणहुनुपर्ने उ त यति सम्म निच सोच भयेको मान्छे रहेछ सुन्दा दुख लागो।
@kiranprakashshrestha8502
@kiranprakashshrestha8502 4 жыл бұрын
मान्छेले अाफनाे पृष्ठभूमि लाई वुझनु पर्छ ।धन सम्पत्ति हुदैमा मान्छे कहिले ठुलाे हुदैन उसकाे राम्रो साेच र विचार समाज प्रति उसकाे देनलाई सम्मान गर्नु पर्छ ।
@लाहुरेकोछोरालाहुरेमइला
@लाहुरेकोछोरालाहुरेमइला 4 жыл бұрын
गरिबी ले करिब को नाता लाई पनि ताधा बनाउछ।अमीर को भने ताधा भए पनि बधाइ चढाइ गरेर गुण गान गाई रहेको हुन्छ।कइ अमिर हरु बेतित बिर्सेर सुखको मात्र गुणगान गरिरहेको हुन्छ।
@sailenlimbu1301
@sailenlimbu1301 4 жыл бұрын
ढकालको म पनि डाईहर्ट फ्यान हु। यो डिभोर्स भन्ने मिडियामा अफबाह फैलाईएको मात्र हो, बा लालीगुरास सहकारीले रिण मिनाहा गर्थ्यो कि? बा फ्यान हरु बाट सहयोग संकलन हुन्थ्यो कि भन्ने लागेर नाटक मात्र हो। मान्छे जे जस्तो भए पनि पृष्ठभुमी बिर्सनु हुँदैन। केपी ओलीले कहिले आरके मैनालिको नाम लिदैनन त्यस्तै हो
@rajkapri7167
@rajkapri7167 4 жыл бұрын
थुक्क रामे रैछस धन्न टुप्पा बाटै पलायको रहेछ्स त ।
@mohanghimire5765
@mohanghimire5765 4 жыл бұрын
दाई कुनै पोनी पोइसा कमाए पछि ठुलो हुन्छन् के बालिय कालको साथी को आफ्नु मान्छे दुःख लगो दाई तपाईंको भावुक कुरोले मन छोइयो
@gsp8642
@gsp8642 4 жыл бұрын
हजुर को कुरा सारै राम्रो लाग्यो
@bishalrai8768
@bishalrai8768 4 жыл бұрын
Interesting childhood facts with ram krishna Dhakal
@arunsunuwar5671
@arunsunuwar5671 4 жыл бұрын
Depak he ko kura ekdum thik lagyo
@dineshlamichhane3026
@dineshlamichhane3026 4 жыл бұрын
अरूको बेज्जइत गर्नु भन्दा घुसखोरी दलाल भ्रष्टाचार तिम्रो क्यामारामा कैद हुदैन पत्रकार महोदय?
@bhabindrasigu9548
@bhabindrasigu9548 4 жыл бұрын
तपाईहरुको वाल्यकाल कहानी सुन्दा वडो रमाईलो लाग्यो , चिनिन भन्दा मेरो अामाले कोदालोको विंड झिकेर खेदेको केहो , भनेर चिनाउनुस् न यो पो स्मरणीय हुनुपर्छ , सर ।
@chandrakafle8742
@chandrakafle8742 4 жыл бұрын
😁😁😁😁
@purnimagautam6750
@purnimagautam6750 3 жыл бұрын
रामु गायक टुप्पोबात नै पलायछनह है बच्चापनको साथी कैलै भुल्नु हुन्न है
@Nepalworktechnical
@Nepalworktechnical 4 жыл бұрын
स्टाइल सहि रहेछ, आफू गित गाउने साथी लाई ए पैसा उठा भन्दै खलासिको काम मा खटाउने ।
@saraswatimanadhar8051
@saraswatimanadhar8051 4 жыл бұрын
अहिले पनि त डाका व्यवहार त हो नि ऋण तिर्नुपर्छ भनेर बुढीलाई छोडपत्रको मुद्धा हाल्न लगाउने ।
@जंगबहादुरराणा-प4स
@जंगबहादुरराणा-प4स 4 жыл бұрын
आफ्नो घमण्डी पन ले रैछ अहिले यो अवस्था मा आएको !
@krishnabhandari3321
@krishnabhandari3321 4 жыл бұрын
आत्तिन र मात्तिन हुन्न भन्छन नि येहि हो रामेको पारा अब फेरि आफ्नो औकात मा आउने भो फेरि
@mountaintiger2766
@mountaintiger2766 4 жыл бұрын
Honi sir ekdam sahi comments garnu vayo.
@mountainboy8595
@mountainboy8595 4 жыл бұрын
होनि सर। औकातमा रहनु नै मानबको सबै भन्दा ठुलो गुण हो।
@krishnasapkotasapkota8705
@krishnasapkotasapkota8705 4 жыл бұрын
सहि सहि
@rakeshsubba12
@rakeshsubba12 4 жыл бұрын
If he doesn’t remember his childhood friend he is a selfish person .Iam so touched and got goose bump after hearing the whole story from his childhood friend .
@mountaintiger2766
@mountaintiger2766 4 жыл бұрын
Honi
@nabarajneupane2767
@nabarajneupane2767 4 жыл бұрын
Nice video....kaha bata boldai hununxa address vanema ajau ramro huni.
@trichandraadhikari2323
@trichandraadhikari2323 4 жыл бұрын
सही हो यो साथी भनाउँदा हरू राम्रो भयो पैसा धेरै कमायो राम्रो जागिर वाला भयो भनी भुल्छ वाला पनि को साथी हरू लाई चिन्ददिन भन्छ चिने पनि न चिनेको जस्तो गर्छ अजै केटी झन् झन् धरै गरीब घरको केटी साथी होला रे विहा भयर धनी जागीरे वाला घर मा गयो भनी त बाटो घाटो भेट हुँदा पनि न चिनेको जस्तो गरेर हीन्छन् मोह पनि वाल दिदैन त्यस्तो लाई जस्तो लाई तस्तै
@bishnu.rameshthapa1941
@bishnu.rameshthapa1941 4 жыл бұрын
पहेला केही बर्स अगाडि पनि एउटा साथिले यो देशमा फेरि एउटा बुद्ध पठाइदेउ भनेर गाउदै अन्तरबार्ता दिँदा रामकृष्ण मेरो सानोहुँदाको साथी हो तर उसले फोनमा चिन्दिन भनेर पनि एकदिन कार्यक्रममा भेठदा समेत बोलेन रे अनि कोहो म चिन्दिन र चिन्नुपनी छैन भन्यो अरे अनि उसको ठुलो फ्यान र साथी भएको नाताले सारै रोएँ भन्थ्यो कतिको साँचो हो कोनि।
@samusamu1423
@samusamu1423 4 жыл бұрын
काम पायेछ्न अब यी कपुरबाेटेले छि अर्का को निजि जीवन को बारेमा चियोचर्चा गर्न लाई
@roshantikhatri9898
@roshantikhatri9898 4 жыл бұрын
साथीहरू पनि कस्तो चिन्दिन भनेको? अल्लि ठूलो हुन्छन् नै रामकृष्ण दाइ।
@पाल्देनलामा
@पाल्देनलामा 4 жыл бұрын
खास राम कृष्ण को सोच चै कस्तो।।। हो
@limbusasi9738
@limbusasi9738 4 жыл бұрын
अब रामकृष्ण ले कस्तो गु हक्छ तेस्को पनि अन्तरबार्ता लिनु है पत्रकार जि।।।।
@user-mp2xx6xv6p
@user-mp2xx6xv6p 4 жыл бұрын
बडो अचम्म कति ईमान्दारीता र सत्यता रहेछ यो मान्छे मा, एउटा ईमान्दार साथी जो कयन वर्ष देखी उस्लाई बिर्षनै नसक्ने कुरा गरिरहेको छ। आज त्यै रामकृष्णे ले उसैलाई चिन्दिन भनिरहेको बेला रामकृष्णे लाई पिँडा परिरहेको बेला तिनै साथीले मलाई यो खबरले पिँडा भयो भनिरहेको छ। दैव तेरो मायाको खेल ले आज तेरो यो गति पारिदियो......
@AnilLamaGurung
@AnilLamaGurung 4 жыл бұрын
घमण्ड नगरौ कसैले । जस्तो सुकै ठाउँमा पुगे पनि बिगतका कुराहरु नभुलौ।
@anuraggautam2519
@anuraggautam2519 4 жыл бұрын
तपाइको औक़ात सबैले राम्ररि बुझेका छन अब केहि नपाएर आर्क़ाको जारो खन्न थालनुभयो हैन ?किन ? Negetiv क़ूरा हैन समाजमा positive सन्देश दिनुहोला सबैले राम्रो भन्नेछन
@laxmannepal761
@laxmannepal761 4 жыл бұрын
Hahahhaha so Sweet nd Lovely friends ships 💖👬🤝
@sudinkhadka9394
@sudinkhadka9394 4 жыл бұрын
brother you are so good man .ram krishna dhakal also good man daju bhai ko sambandha ramro hos naramro kasaiko na hos jay nepal
@bimalachaulagain3245
@bimalachaulagain3245 3 жыл бұрын
ठूलो भयको परि नाम हो भगवान ले देखे होलानि
@kharkatamu2669
@kharkatamu2669 4 жыл бұрын
अब, रामकिसिने बाउनको ( हामीले यसरी नैं बोलाउथेम् ) हङ्गकङ्गको करतूतहरू पनि खोल्दिऊँ कि साथीहरू ! टन्नैं छन् मसित् ! किनभने, बाल्यकालका सँखीलाई चिन्दिन्ँ भन्दाँ मलाई चित्तँ बुझेन्ँ काँ त्यैं भएर !
@chandamalla4058
@chandamalla4058 4 жыл бұрын
बाल्यकाल को साथिलाई कहिलै पनि बिर्सन्न
@ganeshkhadka2083
@ganeshkhadka2083 4 жыл бұрын
Ramro lAgthyo ram krishna dhakal tara euta sauthi na chinne
@prakashchandrasharma2681
@prakashchandrasharma2681 4 жыл бұрын
ठूलो बडो हरुले आमालाई त चिन्दैन साथिलाई के चिन्थो
@premthapamagar
@premthapamagar 4 жыл бұрын
तेस्ता गु लाई न चलाउनु आफै फोहोरी भइन्छ हजुर पैसा कमाइ भय पछि सबैलाइ बिर्सिन्छन बाल्यकाल को साथी भनेको त यस्तो हो कि दुख मा पनि साथ दिन्छन सुख मा पनि साथ दिन्छन साथी भनेको तेस्तो हो यस्तो यो रामे जस्तो गु होइन
@sujansujanhappy2290
@sujansujanhappy2290 4 жыл бұрын
सारै स्वार्थि रैछन् रामकृष्ण ढकाल त छि
@ravigurung1281
@ravigurung1281 4 жыл бұрын
सबै त्यस्तै हो मानिसहरु।
@unnati3586
@unnati3586 4 жыл бұрын
कपुरबोटे को पत्रुकारिता देखेर नि झनक्क रिस उठेर आउछ
@anishrai3912
@anishrai3912 4 жыл бұрын
Honi
@boynextdoor1601
@boynextdoor1601 4 жыл бұрын
Tilak Luitel testai ris uthe naher na mula paji!!!
@sophieshrestha3351
@sophieshrestha3351 4 жыл бұрын
Esko pani Bigat kotyaunu paruo
@samation1766
@samation1766 4 жыл бұрын
Yo patrakar sala kaam chaina
@Sahity10
@Sahity10 4 жыл бұрын
@@sophieshrestha3351 Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
@gyanendraprasadneupane818
@gyanendraprasadneupane818 4 жыл бұрын
रामकृष्ण ढकाल ले बिर्सेपनि तपाईं ले कहिल्यै नभुल्नु ।यस्तो घटना मेरो पनि भयको हो ।
@bhimabhujel4113
@bhimabhujel4113 4 жыл бұрын
Ram
@birajthapagorkhali7050
@birajthapagorkhali7050 4 жыл бұрын
एस्ताे त अलि सुहाउदाे भएननि देउजा जि ।अहिले काे अबस्तामात अागाेमा मटितेल थपेजस्ताे भयाेनि हाेईनर?? देउजा सर लाई पनि कुनैदिनकाे रिसिबि थियाे जस्ताेछनि हाे देउजा जि।
@indrajabagu3324
@indrajabagu3324 4 жыл бұрын
Ramkrushna swarko dhani ani hajur mannko dhani
@rajkumargm7031
@rajkumargm7031 4 жыл бұрын
साच्चिकै यो रामे ले यत्ती कै दुख पाको होइन ? रामे को दिदी को भिडियो हेर्दा म कसम मेरो आँखा रसायो म रुय दिदी लाई त नचिन्ने रामे ले साथी लाई के चिन्थियो तर इ साथी राम्रो होइछ
@manojkatwal2572
@manojkatwal2572 4 жыл бұрын
उहाँ देशको वरिष्ठ गायक हुनुहुन्छ त्यसैले उहाँको पनि त ईज्जत र आदर गरौं है हजुरहरु..उहाँको पनि त आफ्नै कथा होला त्यसैले कुरा दुवै पक्षको सुन्नुपर्छ
@birsingbasnet3830
@birsingbasnet3830 4 жыл бұрын
Simanaa ma jana jarurii xa dai ahile bagwas gareraa basne hoina aba euba haruu❤❤❤❤
@Babavlog338
@Babavlog338 4 жыл бұрын
मैले सुनेको थिए सानो हुदा कोहि दाजु खाते गायक हो भन्ने हरुको मुख बाट आज सम्म पनि म त्यो रामे लाई त्यही खातेको जस्तै मान्छु आज सम्म मैले त्यसको गित सुनेको छुइन सुन्दिन पनि।।त्यो मुजि काइते गायक
@suryaghising8114
@suryaghising8114 4 жыл бұрын
मान्छे फेदबाट पलाएको र टुप्पोबाट पलाएको दुई किसिमको हुन्छ । यस्ता टुप्पोबाट पलाएको रामकृष्ण ढकाल जस्तो तुच्छ प्राणीले बालशखिलाई चिन्दिन भन्नू अनौठो होईन । यस्तै कुकर्म धेरै गर्छ र त बैंकले लिलामी गर्छ घर । गायन सो मा जज बस्दा जुन तरिकाले बोल्छ मान्छे होच्याएर त्यो पनि मलाई पटक्कै मन पर्दैन .....आखिर खाते न पर्यो आफ्नो औकात देखाइ हाल्छ ।
@sajinarai5843
@sajinarai5843 4 жыл бұрын
कसैको नि भरोसा हुन मलाई त बा कुरानी बनाको हुन् सक्छ यसरी अरुको बिजत त गर्नु हुदैन पैला को जमनामा को धनी हुदैन दुख त सबै ले गरिएको हुन्छ किन यसरी media मा लेउनु
@binayabaram
@binayabaram 4 жыл бұрын
Nice awesome conversation #Binayabaram
@rahulghising1599
@rahulghising1599 3 жыл бұрын
सेलिब्रेटी भएपछी बिगतको दिनहरु बिर्सिदरैछ मान्छेले
@nabrajlimbu454
@nabrajlimbu454 4 жыл бұрын
बेउरा भयकाे भय दिदिलेत गुनासाे गरिन , किन कि याे मान्छे गु न गाेबर काे हाे लाग्छ है मलाई त
@anamolpariyar8899
@anamolpariyar8899 4 жыл бұрын
sai ho daju
@premniroula3526
@premniroula3526 4 жыл бұрын
मुला गायक भए भनेर ठुलो हुनु राम्रो होइन भुइँफुटा र टपर टुईया काे हाल यस्तै हुन्छ है
@bashrajsharma9079
@bashrajsharma9079 2 жыл бұрын
खराब मानिस रहेछ रामकृष्ण साथि ले वास्ता गर्दा बेवास्ता गर्ने
@umeshsarki6013
@umeshsarki6013 4 жыл бұрын
सथी हो गलत कमेन्ट चै नलेख्नु है Any way राम्रो कुराकानी i like it
@thamanjaliyoutubechannel7932
@thamanjaliyoutubechannel7932 4 жыл бұрын
kzbin.info/www/bejne/gmKalZR7lMeGp6s #यस्तै यस्तै भिडियोहरु हेर्नको लागी, #Thamanjali KZbin Channel लाई Like, Comments Share &Subscribe गर्न नबिर्सनु होला! धन्यवाद! स्वस्थ रहनुस् व्यस्त रहनुस्! Contact:- 9845322330/9804443180
@kamaldangi9919
@kamaldangi9919 4 жыл бұрын
यो भिडियो हेर्दा राम क्रिस्न को कहिलै भलो हुदैन जस्तो लाग्यो...र भयेको पनि छैन ..रामे को नेचर नै अरुको कुभलो सोच्ने ,दया नभयेको जस्तो छ जस्तो लाग्यो...
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 43 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 272 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 66 МЛН