इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@rajthapa44903 жыл бұрын
Dammi
@ram6893 жыл бұрын
अति नै मिठो छ डेउडा गित मलाई धेरै मनपर्छ डेउडा गित
@kapilthapa75633 жыл бұрын
@@ram689 d
@kapilthapa75633 жыл бұрын
@@rajthapa4490 975÷ = . 7 bhb7
@Binay_neupane44453 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@gautamaayusha85673 жыл бұрын
आहा मलाई मन पर्ने गीत ओइ काजलका गायक प्यारो दादा चर्क बम लाई इन्द्रेणीमा देख्न पाउँदा सारै खुशी लाग्यो 🙏🙏 जय इन्द्रेणी
@sushantpapu6153 жыл бұрын
सुन्दर सुदूरपश्चिम बाट हेर्न जति यता लाईक गरौ। सुन्दर सुदूरपश्चिम को शान चक्र बम हाम्रो भाषा भेष ज्यान भन्दा प्यारो छ।
@Lalbahadurchhetrijora3 жыл бұрын
Meee
@karanshahu7893 жыл бұрын
सुदुरपश्चिमको संस्कृति र पहिचान डेउडा गीतका लोक प्रियकलाकार चक्रबम लाई आज इन्द्रेणी देख्दा खुसी लाग्यो ।
@khumraj58583 жыл бұрын
इन्द्रेणी कि सरल इमान्दार मेहनेति कलाकार कृष्णा बजागाइ र गरिब दुखि को कलि युगको भगवान कृष्ण कडेल भए पछि तेसै रमाइलो हुन्छ इन्द्रेणी एपिसोड
@dineshmgr54233 жыл бұрын
इन्द्रेणी कि कोइली गायिका कृष्ण बजगाइ बहिनी को बिग फ्यान जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏
@rajgiri67343 жыл бұрын
अहोध्या राम छैन .. जनकपुर मा सिता छैन न । फर्कि आउ रोजगारी छैन ... गोजीमा दाम छैन । अति मिठो शब्द चयन मन सारै छोयो । श्वर तेती नै मिठो ।चक्र बम जी लाई धेरै धेरै धन्यावाद । 🙏👏👏👏👏👏कतार बाट इन्द्रेणी हेर्दै
@bishnusubedi19963 жыл бұрын
सुदुरकाे टिपिकल डेउडा गायक चक्रबम सबैकाे मनमुटुमा बस्नसफल गायक प्रगतिकाे सुभकामना
पशुपति शर्मा र बबिता बानिया(जेरि) लाई पुनः एक पटक ल्याउनु पर्यो🙏🙏
@nepalonlineyoutob70943 жыл бұрын
चक्र बम को यक नबर साथी पश्चिम् का साथी हाजिर हुम मेरो सबै मन पर्ने कलाकार 🇳🇵💓🙏
@krishnabc38043 жыл бұрын
भुवन प्रसाद दाहाललाई पनि ल्याउनु पर्यो कृष्ण दाइ ।।।
@harikrishnasunar50553 жыл бұрын
धेरै धेरै धन्यवाद छ इन्देणी समाज लाई सुदूरपश्चिमको स्टार लाई इन्देणी मा ल्याएको मा
@shankarshambu64413 жыл бұрын
जय ईन्देणी जय गित जय संगित जय डेउडा जय सुन्दर सुदुर पश्चिम ।।।। 👌👌👌👌👌👌👌👌
@jagadishtamang30153 жыл бұрын
तनाबको बेला नि मन शान्त पार्ने ओखति भएको छ इन्द्रेणी जय इन्द्रेणी।
@naranaryal51243 жыл бұрын
कति राम्रो डेउडा गीत हाम्रो सस्कृती हाम्रो भासा कहिले नमरोस ।सम्मान छ दुबै लाई ।जय इन्द्रेणी जय जननी ।
@mitralimbu68763 жыл бұрын
कृष्ण दाइ स्टुडियोमा बस्नु हुदा तसै रमाइलो लाग्छ🙏🇴🇲
@atengabu70483 жыл бұрын
खगेन्द्र याक्सो यो हलमा हेर्नु छ۔۔۔
@kavikumer14213 жыл бұрын
Wow
@bairagisahila73263 жыл бұрын
हार्दिक बधाई शुभकामना ईन्द्रेनी सधै हेर्छु कृष्ण कडेल भगवान हुन वहाँ ले दि दुखी सबै को सेवा गरेर ईतिहास रच्नु भाको छ।
@tankprasadpathak76963 жыл бұрын
लाै आज धेरै दिन पछि सुदुरपशिचम डेउडा गीतको हिराे चक् बम भाई काे गीत सुन पाईयाे ईन्द्रेणी टीम लाई धेरै धेरै धन्यवाद ।।
@ashokshahi27693 жыл бұрын
सुदुर पश्चिमको लोक सांस्कृतिक देउडागित सुदुर पश्चिम कै चर्चित कालाकार चक्र वमलाई ईन्देणीमा देख्नपाईयो सारै खुसी लाग्यो । जय ईन्देणी
@MangalPariyar-jh4ty Жыл бұрын
🎤🙏🙏
@anitarokaya87283 жыл бұрын
डेउडा गितको अहिलेको नया पुस्था ।। सुधुरको साना मान सबैको मनमुटुमा बस्न सफल दाइ Chakra Bm.बधाई छ दाइ अझै यस्तै नया नया डेउडा गित ल्याउनु होला❤️❤️❤️❤️❤️
@sureshbhusal40233 жыл бұрын
सुदुर र मध्य पश्चमका राजा चक्र boom आगमन ले खुसी छौं
@goodnews25653 жыл бұрын
आज डेउडा गीत इन्द्रेणी बाट सुन पाउँदा सारै खुशी लाग्यो अनी स्वोर का धनी चक्र बम लाई देखन पाउदा गीत सुन्न पाउदा सारै रमाईलो महल भयो आजै अरु कलाकार डेउडा गीत का देखन पायोस ❤❤🙏🙏
@gomabhandari59933 жыл бұрын
म पनि आइपुगे हजुरहरू पनि आउनु होला है छुट्ला इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरू सबैको कल्याण होस्
@nokhiraoli73703 жыл бұрын
गाेमा दिदी नमस्ते । सन्चै हुनुन्छ हजुर
@NareshSingh-iq5yk3 жыл бұрын
ईन्द्रणि हेर्दाहेर्दै डिउटि जान बिर्सिन्छु एति धेरै हेर्ने मन लाग्छ
@sujaljaishi51523 жыл бұрын
म चै कंचनपुर को दोधारा चान्दनी बाट हेर्दै छु अनि हजुरहरु कता बाट......
@atengabu70483 жыл бұрын
एक पटक महाकाली पूलबाट हेरेको छु| यो गाउँ छाडेर महाकाली तरेर नेपालभित्र पो रहेछ भारतीय सुरक्षा बलको क्याम्प त۔۔۔۔۔ कोईराला र काँग्रेसको ल्याप्चेको दाग छ की??
@sagarchhettri32953 жыл бұрын
सुदुर पश्चिमेलि हिरो खुशी लाग्यो
@tularambohara29653 жыл бұрын
चक्र बम जि को आगमन ले इन्दैणिमा सुनमा सुगन्ध थपियो
पुर्ब को झापा सम्म डेउडा को तरङ्ग पुर्याउन सक्ने एक मात्र पस्सिमेली चेलो हाम्रो हेन्सन राजा चक्र बम जि लाई धेरै सम्मान💘
@narayanjoshi11973 жыл бұрын
सुदुरको देउडा गीतलाई मेचि महाकाली चिनाउने तारा सबै उपस्थित हम सबै दम्दार पस्तुति ।
@joshjanadangi3 жыл бұрын
चक्र बम यो सीत 2 पटक भयो इन्द्रेनीमा आयको निकै मन पर्ने मांचे हुन चक्र सायद हाम्रो पश्चिम नेपालिहरुको टोन नै क्या मिठो हुन्छ है गर्व लाग्छ 👍👍
@gitalimbu33863 жыл бұрын
नसुने नदेखेको सर्जक इन्द्रेणीमा देख्नु पाइछ जय इन्द्रेणी
@komalsaud63733 жыл бұрын
Sudur ko hero
@rcthapa2533 жыл бұрын
सुपको गित सँगित को हिरो चक्र बम दाई लाई ईन्द्रेणीमा देख्न पाउँदा खुसी लाग्यो my favourite singar and model miss u dada
@birendraoli67833 жыл бұрын
चक्र बम का फ्यान यता हाजिर हुनु होला
@khemjoshi36413 жыл бұрын
धेरै धेरै रमाइलो पश्चिमेली चेलो छैन है कमको जय इन्द्रेणी 💐🌻💐🌻💐
@bishalmahar92693 жыл бұрын
चक्र बम सर लाइ धेरै धेरै धन्यबाद कति मिठा मिठा गित गाउनु हुन्छ हामि सुदुरपशिम को झझल्को मेटाउँउने तेसकारण चक्र बम ले जुन गित गायनि धेरै रमाइलो हुन्छ चक्रमबम लाइ अझै यो भन्दा सफलताको शुभकामना छ 🙏🙏🙏 सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाई लाइ हिर्दय देखि नै सम्मान छ युवराज सर लाइ नमस्कार मिठो सम्झना छ 🙏 बाकि पुरा भेडियो हेरेर पर्तिक्रया दिनेछु
@nepalimanbirbaduwal27313 жыл бұрын
बहुप्रतिभाको धनी गायक चक्र बम सुदुर पश्चिम र मध्यपश्चिममा लोप हुन लागेका हुड्केउली गित,देउडा गितको संरक्षक मात्र नभइ एकदम उर्जाशिल गायक।रमाइलो उत्कृष्ट गितहरु प्रस्तुत गर्नु हुन्छ सफलताको कामना।
@chunarak.psingh86983 жыл бұрын
ठाडी भाकाले मन छोयो love you chakra bam
@premsing41643 жыл бұрын
आहा अति रमाइलो भयो जय ईन्द्रणि🙏🙏
@tulsioli55343 жыл бұрын
देउडा गीत अत्यन्तै उत्कृष्ट र मार्मिक लाग्छ, कृष्णा जि र चक्र बम जि को दोहोरी सुपर । जय इन्द्रेणी, जय दर्सक, जय कृष्ण दाइ ।
Chakra ra chhatra yeutai yeutai lagxa samman xa🙏🙏🙏😍😍jay indreni
@rajustha43003 жыл бұрын
जय इन्द्रेणी टिम हरेक गरिब दुखिको भगवान इन्द्रेणी टिम 🙏🙏🇳🇵🇳🇵💐💐
@jayrajbc39893 жыл бұрын
अाज चक्र बम सर लाई इन्द्रेणी मा देख्दा खुसी लाग्यो
@gokulkhanal42043 жыл бұрын
अब इन्द्रेणी सुदूरपश्चिम का होनहार कलाकार टंक तिमिल्सिना जी लाई ल्याउनुपर्यो अनि रमाइलो हुन्छ
@itsmebispotoffical77003 жыл бұрын
Hota
@jagatkarki57013 жыл бұрын
देउडा लाई धेरै माथिल्लो स्तर मा पुराउदै। हुनुहुन्छ। चक्र बम दाजु ले हिजो देउडा नहेर्ने हरु आज हेर्दै छ्न।🙏🙏😍😍😍
@vinodbam15283 жыл бұрын
चक्र बम जी बधाई छ खुसी लाग्यो इन्द्रेणी मा देख्न पाउँदा जय इन्द्रेणी 🙏🙏
@roshandhami87523 жыл бұрын
सुदुर को सान चक्र बम दाजु लाइ मन पराउने जति यता हाजिर हुम् त साथिहरु ❤️🌹
@janaksinghbohara99973 жыл бұрын
अति राम्रो जे होस् कहीले काही भए नि डेउडा कायक्रम हुदा आनन्द आउँछ
@yogendraraghuvanshi50933 жыл бұрын
हो चक्र बम ले अहिलेको पिढींलाई एकछिनका लागि राम्रो गर्नु भाछ।तर डेउडा गितकै इतिहासमा उत्कृष्ट गायक भनेको त अलि मिलेन कृष्ण दाइ। हजुर त्यति सम्मानित मान्छे अनि डेउडा सँग हजुर पनि नजिक हुनुहुन्छ तर चक्र बम ले गाएका केहि गित बाहेक लाई डेउडा भन्न मिल्छ र ? अनि ओइ काजल का कुरा गर्नु भयो त्यो गडवाली गितको नक्कल हो।
@gokulkhanal42043 жыл бұрын
हजुरले एकदमै सहि भन्नुभयो 1/2 गीत युट्युबमा चल्दै मा इतिहासकै सबैभन्दा उत्कृष्ट गायक भन्दा अलि राम्रो नहोला chakra bam भन्दा राम्रो गीत गाउने सुदूरपश्चिममा दर्जनौ कलाकार छन् सुदूरपश्चिमको देउडा गितलाई अहिलेको यो परिस्थितिसम्म ल्याई पुर्याउने कलाकारलाई सम्मान भएन
@yogendraraghuvanshi50933 жыл бұрын
@@gokulkhanal4204 हो हजुर। त्यै त ।खाटी डेउडा गाउने कलाकारको कुनै महत्त्व नै छैन।दारु सडकाउने चुइगम पडकाउने यो कस्तो खाले गित हो यदि यस्ता गित हरुलाई डेउडाको रुप दियौं भने अब आउने generation ले डेउडालाई कसरी बुझ्छ? रातारात हिट बन्न यस्ता खालका बिक्रीती भित्र्याउदै छन डेउडामा।अब यसै कार्यक्रममा ठाडी भाका कसरी गाए चक्र बमले त्यो भन्दा हजारौ गुना राम्रो गाउने हाम्रो समुदायमा कति छन कति?आफ्नो संस्कार र लोक संस्कृति नै थाहा छैन original लाई तोडमोड गरेर सकिनसकी भाइरल बन्ने मात्र छ यिनिहरुको।डेउडा गाउन लाज लाग्छ र गाउन सकिन्न भने राष्ट्रिय भाषा नेपाली लोकदोहोरी, अधुनिक ,पप,रक तिर लागे भैगो नि ।
@KHIMDARLAMI15603 жыл бұрын
चक्रबम आएपछि माहोल नै अर्कै हुन्छ त्यहि भएर पो छोटो भाको रहेछ आजको दोहोरी
@jagatkarki57013 жыл бұрын
ठाडी भाका सरै मन पर्यो। मिठो थियो।
@khumraj58583 жыл бұрын
आज धेरै दिन पछि सुन्न पाइयो सुदुर पश्चिम को भाका सबै नबुझे पनि रमाइलो लाग्छ सुन्दा
@sumankhadka16343 жыл бұрын
Chakra bam dai ko voice sune biti kai maja auxa chakra dai le gaya ko gita man naparaune ko ho miss you dai❤️❤️
@phaligurung82923 жыл бұрын
नमस्कार ! म युके बाट हेर्दै गर्दा ओइ काजल को गीत ले क्या मज्जा लाग्यो अनि मन नै मन्त्र मुघ्द बनायो ! सुदुर पस्छिम का ओइ काजल देखि देउडा गीत नै सर्बोत्तम लाग्छ मलाइ ! होला, ब्यक्ती२ मा फरक रुचि होला तर मेरो रोजाइ मा देउडा गीत र ओइ काजल ले आज को मेरो थकाइ नै बिर्साइदियो कडेल जि ! आशा छ मलाइ मात्रै होइन, सन्सार भरी रहनु हुने हाम्रा भगवान रुपि नेपाली दाज्युभाइ दिदिबहिनी लाइ मन नपर्ने सायदै कोइ नहोला ! शुभकामना छ यस्ता२ प्रतिभावान ब्यक्ति-विशेष को आगमन लाई हामी बिदेश मा रहने हरु लाई अतिनै मन पर्छ र धेरै२ धन्यबाद छ ।
@manigurung14693 жыл бұрын
संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@hrjoshi39723 жыл бұрын
हजुर हरु सबै काे जयहाेस जय ईन्द्देणि
@BinodKumar-ed6sl3 жыл бұрын
चक्र बम को फ्यान जति यता हाजिर हुनुहोलाहै हजुर ?
@pushprajkunwar87613 жыл бұрын
जय इन्द्रेणी सबै को सस्कार लाई सम्मान गरौ धेरै रमाइलो भयो🙏🙏🙏
@harishmahara67573 жыл бұрын
शुदुरपश्हिमको होनहार युबा हिरो
@ramesh20553 жыл бұрын
जय गित ।। जय संगीत ।। जय इन्द्रेणी ।।
@rupinxettri88483 жыл бұрын
Sudar paschima ko sana chakkara bam dada lai sadhaibhari subhakamana
@minaoman583 жыл бұрын
आहा कति रमाईलो हो जय जय होष lndreni 🙏🙏🙏🙏🙏🙏🙏🙏
@chandraprakashkawar19353 жыл бұрын
यो कारेकरम मा तिका सानू भयको जस्तो मजा आउदैन दोहोरी को कुरा मा त miss you tika
@basanthbistasingh412 Жыл бұрын
Jay shree krishna jay indrani jay sundr sudur so proud congratulations best wishes chakra bam brother 💐 🎉 ❤️ 🎉
हो कृष्ण दाइले भन्नू भको 100% ठिक हो मलाई पनि यो काजोल भन्ने गीत सारै मन पर्छ
@himalbhatta21763 жыл бұрын
Chakra dai ko fannn yata aaunu paryo pachheli chelo xainn haii com ko ❣️❣️🇳🇵
@sureshentertainment95583 жыл бұрын
My favourite singer chakra bam
@raju746bhandaribhandari62 жыл бұрын
अाम्मई कति मिठाे गित गाएकाे कृष्ण बजागाइले एक दम मन पर्छ मलाई♥️♥️♥️
@xndy07163 жыл бұрын
आहा कति रमाइरो हो हाम्रो सुदुरको भाका असाध्य रमाइलो bhayo❤️❤️❤️❤️❤️
@bhimkhatri6243 жыл бұрын
गरिब दुखी पीडित र असहाय को मलम पट्टी बनेर आउनुभयको कृष्ण सर्🙏🙏🙏🙏र इन्द्रेणी का दर्सक लाइ👏👏👏👏🍬🍬🍬🍬🇳🇵🇳🇵
@krishansingh31873 жыл бұрын
हमतभए सुदुर्पशीमेली दार्चुलाका मननापर्नेकुरैछैन इंद्रणीको लागी उत्तर उत्तर प्रगतिको कामनागरछु जैहो इंद्रणी एकदम रमाइलो लाग्यो👌👌👌 कृष्ण दाई को लागी💐💐💐💝💝💝👏👏👏
@gokarnabista52563 жыл бұрын
सुदूर पश्चिमको चेलो चक्र बंम भाई लाई आज ईन्द्रेणी मा रमाइलो गर्दैछन्।
@tulashipandey4943 жыл бұрын
हाम्रो ठाउँको भाषा सारै।राम्रो छ
@sharmilashrestha80313 жыл бұрын
जय इन्द्रेणी नमस्कार म शर्मिला श्रेस्टको तर्फ बाट यस्तै प्रस्तुति हेर्न हजुरले भिडियोलाइ अन्तसम्म हेरेर सेयर गर्न नभुल्नु होला, धन्यबाद जय गित जय सन्गित जय कलाकारिता , waau nice dohari please share it
@bklalitjan51063 жыл бұрын
आज काल कता हुनुहुन्छ दिदी इन्देरिनी आउन हुन
@ratnamaninath3 жыл бұрын
कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।धन्यवाद चक्र बम जी लाई ।आज त अति नै रमाइलो गरिदिनु भएको धेरै धेरै धन्यवाद ।
@surendrakc71833 жыл бұрын
कति राम्रो मान्छे अनि मिठा गीत हरु....
@chudamanibhusal88733 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।चक्र बम जि काे सबै गित हिट छन् ।।हाल मलेसिया बाट हेरिरहेको छु।।
@rabindrapaudel23963 жыл бұрын
मलाई असाध्यै मन पर्ने singer चक्रबम 😘😘
@jagatthakulla16093 жыл бұрын
आहा जय इन्द्रनी जय सुदूरपश्चिम
@harendrabk95143 жыл бұрын
सम्मान छ चक्र दाइ तपाइले गर्दा देउडा गीत ले सबै ठाउमा बज्ने गरेको छ
@rabinpokhrel7433 жыл бұрын
जै ईन्द्रेण जै सुदुरपश्चिम
@Manaoli13 жыл бұрын
चक्र बम बाबू गित सङ्गितका पनि बम चक्र नै हुनुहुँदोरैछ ।👍️👍️👍️😊😊
@ranjanadhami8173 жыл бұрын
🙏आज त हाम्रो सुदूरपश्चिमको गीत सुन् पाइयो । खुसी लाग्यो । अझै प्रगति गरदै जानु जय इन्द्रेणी । 🙏🇳🇵🙏💖
@रामहरिथापा3 жыл бұрын
चक्रसर तपाईं मान्छे पनि हेन्ड्सम गीतपनी यस्तो मिठास र जोसिलो छ साच्चै धेरै धेरै मनपर्छ ,गीतलाई निरन्तरता रहोस् लाखौं लाख शुभकामना छ।
@kalubk86073 жыл бұрын
हार्दिक शुभकामना चक्र भाई
@nabinmagar92333 жыл бұрын
रमाईलोछ ईन्द्रेणि कार्यक्रम जय ईन्द्रेणि🌈🙏
@kiss-ihujungxettry10193 жыл бұрын
सुदुरकाे सान चक्र बम दाजु
@mahendrabc36943 жыл бұрын
चक्कु बम हाे चक्कु बम
@kishnapoudel17373 жыл бұрын
आहा कति रमाइलो हो सुख दुख को साझा मजेरि इन्देनि पर्ति नमन कृष्ण कडेल दादा