#harkasampangrai असम्भब लाग्ने कार्य सबैको सहयोगमा सम्भब भएको भन्दै मेयर हर्क साम्पाङ्ले सबै सहयोगीलाई धन्यबाद दिनु हुँदै !
Пікірлер: 1
@deblimbu156 Жыл бұрын
खानेपानी समस्या प्रति तपाइ, तपाइको टिम, दिन रात खट्ने श्रमिक र श्रमदाताहरु, देश विदेश बाट आर्थिक सहयोग गर्ने सम्पूर्णमा हर्क साम्पाङ सहयोग अभियान समिति युके हार्दिक धन्यावाद ब्यक्त गर्दै युग नगरपीता हर्क साम्पाङको यो महा श्रम संस्कृति अभियानको ऐतिहासिक बृत्तचित्र निर्माण गर्न National Geographic च्यानलको चासो परोस । जय धराने ! जय श्रमदान ! जय हर्क साम्पाङ ! देब हुक्पा चोङबाङ 🇬🇧🇬🇧